+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) चितवन राइनोज VS कर्णाली याक्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ पुष ३, बुधबार
चितवन राइनोज
१५४/९
20 overs
NPL 2025
VS
कर्णाली याक्स
१७५/६
20 overs
कर्णाली २१ रनले विजयी ।
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
कर्णाली याक्स 2024 चितवन राइनोज 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै पहिलो खेलको अपडेट यहीँ सकिएको छ । दोस्रो खेलको अपडेट सुरू भइसकेको छ । त्यतै स्वीच गर्नुहोला । नमस्कार । शुभ दिन ।
चितवनका शरद भेषावकर : दुई अनुभवी खेलाडीहरूसँग खेल्दा एकदम राम्रो भयो । आज ब्याटिङ चल्न सकेन । म अन्तर्राष्ट्रिय क्रिकेट त पहिले नै नखेल्ने भनिसकेको हो । अन्य क्रिकेटमा चाहिँ म केही समय अझै खेल्छु ।
कर्णालीका कप्तान सोमपाल कामी : हामीले टस जितेको भए ब्याटिङ नै रोज्ने थियौं । हाम्रो लागि प्रतियोगिताको नयाँ सुरूवातजस्तै भएको छ । १६० रन पनि चेज गर्न गाह्रो हुन सक्थ्यो । हामीले १७० नै कटायौं राम्रो नै भयो । उपाधि जित्ने भनेर सुरूवातदेखि नै भनेका छौं ।

चितवनका प्रशिक्षक उमेश पटवाल : हामीले १८० सम्मको आइडियल स्कोर हुन सक्छ भनेका थियौं। ब्याटिङबाट अली राम्रो भएन । कुशल मल्लले निकै राम्रो प्रोग्रेस गरेका छन् । एनपीएल हुनु समग्र नेपाली क्रिकेटकै लागि राम्रो हो । एनपीएलको उपाधि जनकपुरले जित्न सक्छ भन्ने लागेको छ ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए ।
२० ओभर समाप्त - ७ रन शरद भेषावकर: १० रञ्जित कुमार: ०
चितवन राइनोज 2024: १५४-९ लक्ष्यः १७६
चितवन राइनोज एनपीएलबाट बाहिरिएको छ । कर्णाली याक्स दोस्रो क्‍वालिफायरमा प्रवेश गरेको छ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।
१९.६
4

नन्दन यादवको बलमा शरद भेषावकर - चौका

FOUR ! DOESNT MATTER !! KARNALI ARE THROUGH !!! CHITWAN ARE OUT !!!

१९.५
.

नन्दन यादवको बलमा शरद भेषावकर - नो रन

१९.४
W

नन्दन यादवको बलमा रिजन ढकाल - आउट

नन्दन यादव रनआउट भएका छन् ।

१९.३
1

नन्दन यादवको बलमा शरद भेषावकर - १ रन

१९.२
.

नन्दन यादवको बलमा शरद भेषावकर - नो रन

१९.१
2

नन्दन यादवको बलमा शरद भेषावकर - २ रन

१९ ओभर समाप्त - ७ रन शरद भेषावकर: ३ रिजन ढकाल: ७
चितवन राइनोज 2024: १४७-८ लक्ष्यः १७६
१८.६
1

सोमपाल कामीको बलमा शरद भेषावकर - १ रन

१८.५
.

सोमपाल कामीको बलमा शरद भेषावकर - नो रन

१८.४
.

सोमपाल कामीको बलमा शरद भेषावकर - नो रन

१८.३
1

सोमपाल कामीको बलमा रिजन ढकाल - १ रन

१८.२
4

सोमपाल कामीको बलमा रिजन ढकाल - चौका

मिडअफको माथिबाट खेलेका छन् । चौका हुनेछ ।

१८.१
1

सोमपाल कामीको बलमा शरद भेषावकर - १ रन

१८ ओभर समाप्त - ११ रन रिजन ढकाल: २ शरद भेषावकर: १
चितवन राइनोज 2024: १४०-८ लक्ष्यः १७६
१७.६
2

नन्दन यादवको बलमा रिजन ढकाल - २ रन

१७.५
W

नन्दन यादवको बलमा रवि बोपारा - आउट

TAKEN ! MAGNIFICIENT CATCH FROM GULSHAN !! IS THIS THE MATCH ? SURELY HAS TO BE

डिप मिडविकेटमा उठाएका थिए । ब्याटको मिडलमा थिएन । गुल्शनले केही अगाडि डाइभ गरेर राम्रो क्याच लिएका छन् । ठुलो सफलता यो ।

१७.४
2

नन्दन यादवको बलमा रवि बोपारा - २ रन

१७.३
1

नन्दन यादवको बलमा शरद भेषावकर - १ रन

१७.२
W

नन्दन यादवको बलमा अमरसिंह राउटेला - आउट

BOWLED ! NANDAN HAS HIS MAN !! बोल्ड हानेका छन् नन्दनले । राम्रो कमब्याक यो ।

१७.१
6

नन्दन यादवको बलमा अमरसिंह राउटेला - छक्का

SHOTTT ! लेगसाइडमा र्‍याम्प शट र यो छक्का ।

रवि बोपाराले सर्वाधिक रन बनाउने सूचीमा रोहित पौडेललाई उछिन्दै शीर्षमा आएका छन् ।
१७ ओभर समाप्त - ११ रन रवि बोपारा: ५१ अमरसिंह राउटेला: ३
चितवन राइनोज 2024: १२९-६ लक्ष्यः १७६
१६.६
2

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - २ रन

दुई रनसँगै बोपाराको अर्धशतक पूरा ।

50 RUNS हाफ सेन्चुरी !

१६.५
6

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - छक्का

ITS HIGHHH & LONGGG ! SIX !! INTO THE MEDIA BOX !!! लङ्गअनको माथिबाट खेलेका छन् । छक्का ।

१६.४
1

विपिन प्रसाद शर्माको बलमा अमरसिंह राउटेला - १ रन

१६.३
1

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - १ रन

STUMPING CHECK ! 3RD UMPIRE IN ACTION !! NOT OUT !!!
१६.२
.

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - नो रन

१६.१
1

विपिन प्रसाद शर्माको बलमा अमरसिंह राउटेला - १ रन

१६ ओभर समाप्त - ६ रन अमरसिंह राउटेला: १ रवि बोपारा: ४२
चितवन राइनोज 2024: ११८-६ लक्ष्यः १७६
१५.६
1

जिसन मक्सुदको बलमा अमरसिंह राउटेला - १ रन

१५.५
W

जिसन मक्सुदको बलमा सोहेल तनभिर - आउट

GONE ! तनविरको ठुलो शट प्रयास । लङ्गअनका फिल्डरका लागि सहज क्याच हुनेछ ।

१५.४
.

जिसन मक्सुदको बलमा सोहेल तनभिर - नो रन

१५.३
4

जिसन मक्सुदको बलमा सोहेल तनभिर - चौका

रिभर्स खेलेका थिए । चौका भएको छ थर्डम्यान क्षेत्रमा ।

१५.२
W

जिसन मक्सुदको बलमा सन्तोष कार्की - आउट

GONE ! TAKEN IN THE DEEP !! ठुलो शट खेलेका थिए । डिप स्क्‍वायर लेगमा क्याच लिएका छन् गुल्शनले ।

१५.१
1

जिसन मक्सुदको बलमा रवि बोपारा - १ रन

१५ ओभरको समाप्तिमा चितवन ११२-४ । अब ३० बलमा ६४ रन आवश्यक । सेट ब्याटर बोपारा क्रिजमा छन् ।
१५ ओभर समाप्त - ७ रन सन्तोष कार्की: ८ रवि बोपारा: ४१
चितवन राइनोज 2024: ११२-४ लक्ष्यः १७६
१४.६
2

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - २ रन

१४.५
.

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - नो रन

१४.४
.

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - नो रन

१४.३
.

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - नो रन

१४.२
1

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - १ रन

१४.१
4

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - चौका

SHOTTT ! शानदार तरिकाले ग्यापमा गाइड गरेका छन् । चौका भएको छ ।

१४ ओभर समाप्त - ६ रन रवि बोपारा: ३६ सन्तोष कार्की: ६
चितवन राइनोज 2024: १०५-४ लक्ष्यः १७६
१३.६
1

जिसन मक्सुदको बलमा रवि बोपारा - १ रन

१३.५
1

जिसन मक्सुदको बलमा सन्तोष कार्की - १ रन

१३.४
1

जिसन मक्सुदको बलमा रवि बोपारा - १ रन

१३.३
1

जिसन मक्सुदको बलमा सन्तोष कार्की - १ रन

१३.२
1lb

जिसन मक्सुदको बलमा रवि बोपारा - लेग बाई

१३.१
1

जिसन मक्सुदको बलमा सन्तोष कार्की - १ रन

एक रनसँगै १०० रन पूरा भएको छ ।

१३ ओभर समाप्त - ५ रन रवि बोपारा: ३४ सन्तोष कार्की: ३
चितवन राइनोज 2024: ९९-४ लक्ष्यः १७६
१२.६
4

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - चौका

थिक एज लागेको छ । चौका हुनेछ ।

१२.५
1lb

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - लेग बाई

१२.४
.

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - नो रन

१२.३
.

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - नो रन

१२.२
.

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - नो रन

१२.१
.

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - नो रन

१२ ओभर समाप्त - ८ रन रवि बोपारा: ३० सन्तोष कार्की: ३
चितवन राइनोज 2024: ९४-४ लक्ष्यः १७६
११.६
.

जिसन मक्सुदको बलमा रवि बोपारा - नो रन

११.५
1

जिसन मक्सुदको बलमा सन्तोष कार्की - १ रन

११.४
1

जिसन मक्सुदको बलमा रवि बोपारा - १ रन

११.३
.

जिसन मक्सुदको बलमा रवि बोपारा - नो रन

११.२
6

जिसन मक्सुदको बलमा रवि बोपारा - छक्का

SHOTTT ! कभरको माथिबाट शानदार शट खेलेका छन् । छक्का ।

११.१
.

जिसन मक्सुदको बलमा रवि बोपारा - नो रन

११ ओभर समाप्त - ५ रन सन्तोष कार्की: २ रवि बोपारा: २३
चितवन राइनोज 2024: ८६-४ लक्ष्यः १७६
१०.६
2

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - २ रन

१०.६
1w

विपिन प्रसाद शर्माको बलमा सन्तोष कार्की - वाइड

१०.५
W

विपिन प्रसाद शर्माको बलमा कुशल मल्ल - आउट

BOWLED !!! BIG WICKET !!!

शानदार बलिङ यहाँ बिपिनबाट । मल्लले केही हटेर खेल्न खोजे तर बल सिधै स्टम्पलाई तोड्दै । कुशल मल्ल पेभेलियनतर्फ ।

१०.४
1

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - १ रन

१०.३
.

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - नो रन

१०.२
.

विपिन प्रसाद शर्माको बलमा रवि बोपारा - नो रन

STUMPING CHECK ! NOT OUT !!
१०.१
1

विपिन प्रसाद शर्माको बलमा कुशल मल्ल - १ रन

१० ओभर समाप्त - १६ रन रवि बोपारा: २२ कुशल मल्ल: २०
चितवन राइनोज 2024: ८१-३ लक्ष्यः १७६
९.६
6

देव खनालको बलमा रवि बोपारा - छक्का

फेरि एकपटक सिधा अगाडि छक्का ।

९.५
1

देव खनालको बलमा कुशल मल्ल - १ रन

९.४
1

देव खनालको बलमा रवि बोपारा - १ रन

९.३
6

देव खनालको बलमा रवि बोपारा - छक्का

SHOTTT ! अगाडि बढेर खेलेका छन् । सिधा अगाडि विशाल छक्का बोपाराको ब्याटबाट ।

९.२
1

देव खनालको बलमा कुशल मल्ल - १ रन

९.१
.

देव खनालको बलमा कुशल मल्ल - नो रन

९.१
1w

देव खनालको बलमा कुशल मल्ल - वाइड

९ ओभर समाप्त - ६ रन रवि बोपारा: ९ कुशल मल्ल: १८
चितवन राइनोज 2024: ६५-३ लक्ष्यः १७६
८.६
4

विलियम बोसिस्टोको बलमा रवि बोपारा - चौका

अगाडि बढेर अफमा उठाएका छन् । चौका प्राप्त गर्ने छन् बोपाराले ।

८.५
.

विलियम बोसिस्टोको बलमा रवि बोपारा - नो रन

८.४
1

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - १ रन

८.३
1

विलियम बोसिस्टोको बलमा रवि बोपारा - १ रन

८.२
.

विलियम बोसिस्टोको बलमा रवि बोपारा - नो रन

८.१
.

विलियम बोसिस्टोको बलमा रवि बोपारा - नो रन

OH PUT DOWN ! CAUGHT & BOWLED CHANCE !! बोपाराले सिधा खेलेका थिए । बोसिस्टोको हातमै गएको थियो तर छुटेको छ ।

८ ओभर समाप्त - ६ रन रवि बोपारा: ४ कुशल मल्ल: १७
चितवन राइनोज 2024: ५९-३ लक्ष्यः १७६
७.६
1

देव खनालको बलमा रवि बोपारा - १ रन

लङ्गअफमा एक रनका लागि खेलिदिए ।

७.५
1

देव खनालको बलमा कुशल मल्ल - १ रन

७.४
1

देव खनालको बलमा रवि बोपारा - १ रन

७.३
1

देव खनालको बलमा कुशल मल्ल - १ रन

७.२
2

देव खनालको बलमा कुशल मल्ल - २ रन

७.१
.

देव खनालको बलमा कुशल मल्ल - नो रन

बलिङमा देव खनाल आएका छन् चोभार एण्डबाट ।
७ ओभर समाप्त - ६ रन कुशल मल्ल: १३ रवि बोपारा: २
चितवन राइनोज 2024: ५३-३ लक्ष्यः १७६
६.६
1

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - १ रन

६.५
.

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - नो रन

६.५
1w

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - वाइड

६.४
1

विलियम बोसिस्टोको बलमा रवि बोपारा - १ रन

६.३
1

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - १ रन

५० रन पूरा भएको छ ।

६.२
1

विलियम बोसिस्टोको बलमा रवि बोपारा - १ रन

६.१
1

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - १ रन

६ ओभर समाप्त - ७ रन रवि बोपारा: ० कुशल मल्ल: १०
चितवन राइनोज 2024: ४७-३ लक्ष्यः १७६
५.६
.

जिसन मक्सुदको बलमा रवि बोपारा - नो रन

५.५
W

जिसन मक्सुदको बलमा लुक बेनकेन्सटाइन - आउट

BOWLEDDD ! एक्रस द लाइन खेल्ने प्रयास थियो । बोल्ड भएका छन् ।

५.४
1

जिसन मक्सुदको बलमा कुशल मल्ल - १ रन

५.३
.

जिसन मक्सुदको बलमा कुशल मल्ल - नो रन

५.२
6

जिसन मक्सुदको बलमा कुशल मल्ल - छक्का

SHOTTT ! छक्का । डिप मिडविकेटमा शानदार छक्का ।

५.१
.

जिसन मक्सुदको बलमा कुशल मल्ल - नो रन

बलिङमा जिशान मकसुद आएका छन् ।
५ ओभर समाप्त - ८ रन लुक बेनकेन्सटाइन: १६ कुशल मल्ल: ३
चितवन राइनोज 2024: ४०-२ लक्ष्यः १७६
४.६
2

विलियम बोसिस्टोको बलमा लुक बेनकेन्सटाइन - २ रन

४.५
.

विलियम बोसिस्टोको बलमा लुक बेनकेन्सटाइन - नो रन

४.४
4

विलियम बोसिस्टोको बलमा लुक बेनकेन्सटाइन - चौका

SLASHED ! केही मौका थियो गलीका फिल्डरलाई । तर उनको माथिबाट गएको छ । चौका ।

४.३
1

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - १ रन

४.३
1w

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - वाइड

४.२
.

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - नो रन

४.१
.

विलियम बोसिस्टोको बलमा कुशल मल्ल - नो रन

बलिङ्गमा विलियम बोसिस्टो आएका छन् पेभेलियन एण्डबाट ।
४ ओभर समाप्त - ७ रन लुक बेनकेन्सटाइन: १० कुशल मल्ल: २
चितवन राइनोज 2024: ३२-२ लक्ष्यः १७६
३.६
.

गुल्सन झाको बलमा लुक बेनकेन्सटाइन - नो रन

३.५
.

गुल्सन झाको बलमा लुक बेनकेन्सटाइन - नो रन

३.४
6

गुल्सन झाको बलमा लुक बेनकेन्सटाइन - छक्का

SHOTTT ! सिधा अगाडि उठाएका छन् । शानदार छक्का ।

३.३
.

गुल्सन झाको बलमा लुक बेनकेन्सटाइन - नो रन

३.२
1

गुल्सन झाको बलमा कुशल मल्ल - १ रन

३.१
.

गुल्सन झाको बलमा कुशल मल्ल - नो रन

बलिङमा चोभार एण्डबाट गुल्शन झा आएका छन् ।
३ ओभर समाप्त - ८ रन लुक बेनकेन्सटाइन: ४ कुशल मल्ल: १
चितवन राइनोज 2024: २५-२ लक्ष्यः १७६
२.६
.

सोमपाल कामीको बलमा लुक बेनकेन्सटाइन - नो रन

२.५
1

सोमपाल कामीको बलमा कुशल मल्ल - १ रन

२.४
W

सोमपाल कामीको बलमा बिपिन रावल - आउट

IN THE AIR ! TAKEN BY GULSHAN !! हल्का चिप खेलेका थिए । बल कतै टाढा गएको छैन । राम्रो क्याच लिएका छन् गुल्शनले ।

२.३
4

सोमपाल कामीको बलमा बिपिन रावल - चौका

EDGED FOR FOUR ! चौका भएको छ थर्ड म्यान क्षेत्रमा ।

२.२
1

सोमपाल कामीको बलमा लुक बेनकेन्सटाइन - १ रन

२.१
2

सोमपाल कामीको बलमा लुक बेनकेन्सटाइन - २ रन

२ ओभर समाप्त - १० रन बिपिन रावल: १४ लुक बेनकेन्सटाइन: १
चितवन राइनोज 2024: १७-१ लक्ष्यः १७६
१.६
.

नन्दन यादवको बलमा बिपिन रावल - नो रन

१.५
4

नन्दन यादवको बलमा बिपिन रावल - चौका

SHOT ! अफा उठाएका छन् । ग्यापमा छ बल । चौका हुनेछ बिपिनका लागि ।

१.४
1

नन्दन यादवको बलमा लुक बेनकेन्सटाइन - १ रन

१.३
1

नन्दन यादवको बलमा बिपिन रावल - १ रन

१.२
4

नन्दन यादवको बलमा बिपिन रावल - चौका

चौका प्राप्त गर्ने छन् कभर र मिडअफको बीचमा ।

१.१
.

नन्दन यादवको बलमा बिपिन रावल - नो रन

बलिङमा चोभार एण्डबाट नन्दन यादव आएका छन् ।
१ ओभर समाप्त - ७ रन लुक बेनकेन्सटाइन: ० बिपिन रावल: ५
चितवन राइनोज 2024: ७-१ लक्ष्यः १७६
०.६
.

सोमपाल कामीको बलमा लुक बेनकेन्सटाइन - नो रन

०.५
W

सोमपाल कामीको बलमा हसन एइसाखिल - आउट

GONEEE ! सिधै हातमा गएको छ उक्त बल । पहिलो सफलता सोमपाल र कर्णालीका लागि ।

०.५
1w

सोमपाल कामीको बलमा हसन एइसाखिल - वाइड

०.४
1

सोमपाल कामीको बलमा बिपिन रावल - १ रन

०.३
.

सोमपाल कामीको बलमा बिपिन रावल - नो रन

०.२
4

सोमपाल कामीको बलमा बिपिन रावल - चौका

SHOTT ! पोइन्ट क्षेत्रमा खेलेका थिए । चौका ।

०.१
1

सोमपाल कामीको बलमा हसन एइसाखिल - १ रन

बिपिन रावल र हसन एइसाखिल ओपनिङमा आएका छन् । हसन स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरूवात गर्ने छन् ।
१७६ रनको लक्ष्य पछ्याउन चितवनका ब्याटरहरू वार्म अप गर्दै छन् । कर्णालीका फिल्डरहरू तयारी गर्दै । कति ओभरमा पूरा होला त ? वा डिफेन्ड होला ?

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट