+
Home Sports Cricket NPL- Nepal Premier League 2025 काठमान्डु गुर्खाज VS सुदूरपश्चिम रोएल्स

Kathmandu Gorkhas vs Sudurpaschim Royals

NPL- Nepal Premier League 2025
२०८२ मंसिर ३, बुधबार
काठमान्डु गुर्खाज
११८/१०
16.5 overs
NPL 2025
VS
सुदूरपश्चिम रोएल्स
१४७/१०
20 overs
Sudurpaschim won by 29 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Prageeth Rambukwella, Vinay Kumar Jha
सुदूरपश्चिम रोएल्स 2025 काठमान्डु गोर्खाज 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल लाइभ अपडेटबाट गोविन्दराज नेपाल र प्रतिक भट्टसँगै अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । भोलि हुने लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेलको अपडेट लिएर फेरि उपस्थित हुनेछौं । नमस्कार । शुभ रात्रि ।
अलराउन्ड प्रदर्शन गरेका हर्मीत सिंह खेलको म्यान अफ द म्याच चुनिएका छन् ।
ब्याटिङमा हर्मीत सिंहको आक्रामक ब्याटिङमा सुदूरले १६औं ओभरमा २१ र १७औं ओभरमा २४ गरी कूल ४५ रन जोडेको थियो । यस्तै बलिङमा उनले एकै ओभरमा आकाश त्रिपाठी र आदिल आलमको विकेट लिएका थिए ।
सुदूरपश्चिम रोयल्सले ब्याटिङ र बलिङमा शानदार पुनरागमन गर्दै खेल जितेको छ । ब्याटिङ र बलिङ दुवैमा हर्मीत सिंहको प्रदर्शन शानदार रह्यो ।
१६.५
W

अविनाश बोहोराको बलमा सन्नी पटेल - आउट

ठुलो शटको प्रयास थियो सन्नी पटेलबाट । बल माथि मात्र गएको छ । दूरी छैन । दीपेन्द्रले क्याच पूरा गरेका छन् । काठमान्डु अलआउट भएको छ ।

१६.४
.

अविनाश बोहोराको बलमा सन्नी पटेल - नो रन

१६.३
2

अविनाश बोहोराको बलमा सन्नी पटेल - २ रन

१६.२
4

अविनाश बोहोराको बलमा सन्नी पटेल - चौका

थिक एज लागेर चौका भएको छ बल । थर्डम्यानमा ।

१६.१
.

अविनाश बोहोराको बलमा सन्नी पटेल - नो रन

१६ ओभर समाप्त - २ रन साहब आलम: ० सन्नी पटेल: ४
काठमान्डु गोर्खाज 2025: ११२-९ लक्ष्यः १४८
१५.६
.

स्कट कुगेलेइनको बलमा साहब आलम - नो रन

नयाँ ब्याटरमा शाहब आलम ।
१५.५
W

स्कट कुगेलेइनको बलमा करण केसी - आउट

करणले अफसाइडमा प्रहार गरेका थिए । हेमन्त धामीले रनिङ गर्दै आएर क्याच पूरा गरेका छन् ।

१५.४
1

स्कट कुगेलेइनको बलमा सन्नी पटेल - १ रन

१५.३
1

स्कट कुगेलेइनको बलमा करण केसी - १ रन

नयाँ ब्याटरमा करण केसी ।
१५.२
W

स्कट कुगेलेइनको बलमा रासिद खान - आउट

LBW ! GONE !! राशिद लेगमा खेल्न खोजेका थिए । मिस गरे । अपिल थियो लगभग सबै फिल्डरबाट ।

१५.१
.

स्कट कुगेलेइनको बलमा रासिद खान - नो रन

१५ ओभर समाप्त - ६ रन रासिद खान: ६ सन्नी पटेल: ३
काठमान्डु गोर्खाज 2025: ११०-७ लक्ष्यः १४८
१४.६
1

नरेन साउदको बलमा रासिद खान - १ रन

१४.५
3

नरेन साउदको बलमा सन्नी पटेल - ३ रन

नयाँ ब्याटर सन्नी पटेल ।
१४.४
W

नरेन साउदको बलमा मिलिन्द कुमार - आउट

ठुलो शट खेलेका थिए मिलिन्दले । स्टेप आउट गरेर सिधा खेले । बाउन्ड्रीमा स्कट कुग्लेइनले राम्रो क्याच लिएका छन् ।

१४.३
.

नरेन साउदको बलमा मिलिन्द कुमार - नो रन

१४.२
1

नरेन साउदको बलमा रासिद खान - १ रन

१४.१
1

नरेन साउदको बलमा मिलिन्द कुमार - १ रन

हर्मीतको ४ ओभर सकिएको छ । बलिङमा फेरि नरेन साउद आएका छन् ।
१४ ओभर समाप्त - ३ रन मिलिन्द कुमार: १० रासिद खान: ४
काठमान्डु गोर्खाज 2025: १०४-६ लक्ष्यः १४८
१३.६
1

हर्मीत सिंहको बलमा मिलिन्द कुमार - १ रन

१३.५
.

हर्मीत सिंहको बलमा मिलिन्द कुमार - नो रन

१३.४
.

हर्मीत सिंहको बलमा मिलिन्द कुमार - नो रन

१३.३
.

हर्मीत सिंहको बलमा मिलिन्द कुमार - नो रन

१३.२
1

हर्मीत सिंहको बलमा रासिद खान - १ रन

१३.१
1

हर्मीत सिंहको बलमा मिलिन्द कुमार - १ रन

१३ ओभर समाप्त - ५ रन मिलिन्द कुमार: ८ रासिद खान: ३
काठमान्डु गोर्खाज 2025: १०१-६ लक्ष्यः १४८
१२.६
1

नरेन साउदको बलमा मिलिन्द कुमार - १ रन

१२.५
1

नरेन साउदको बलमा रासिद खान - १ रन

१०० रन पूरा भएको छ ।

१२.४
2

नरेन साउदको बलमा रासिद खान - २ रन

१२.३
.

नरेन साउदको बलमा रासिद खान - नो रन

१२.२
1

नरेन साउदको बलमा मिलिन्द कुमार - १ रन

१२.१
.

नरेन साउदको बलमा मिलिन्द कुमार - नो रन

नयाँ ब्याटरमा रासिद खान आएका छन् ।
१२ ओभर समाप्त - ३ रन
काठमान्डु गोर्खाज 2025: ९६-६ लक्ष्यः १४८
११.६
W

हर्मीत सिंहको बलमा आदिल आलम - आउट

LBW ! हर्मीतले २ बलमा २ विकेट लिएका छन् ।

नयाँ ब्याटर आदिल आलम आएका छन् ।
११.५
W

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - आउट

कभरको माथिबाट चिप शट खेलेका थिए । डिपमा जोश ब्राउनले क्याच लिएका छन् । मिलिन्द कुमारले भनिरहेका छन् यो शट जरुरी थिएन भनेर ।

११.४
2

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - २ रन

११.३
.

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - नो रन

११.२
.

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - नो रन

११.१
1

हर्मीत सिंहको बलमा मिलिन्द कुमार - १ रन

११ ओभर समाप्त - ६ रन मिलिन्द कुमार: ५ आकाश त्रिपाठी: ३२
काठमान्डु गोर्खाज 2025: ९३-४ लक्ष्यः १४८
१०.६
1

इशान पाण्डेको बलमा मिलिन्द कुमार - १ रन

१०.५
4

इशान पाण्डेको बलमा मिलिन्द कुमार - चौका

नयाँ ब्याटर मिलिन्द कुमार ।
१०.४
W

इशान पाण्डेको बलमा जोन सिम्पसन - आउट

LBW !!! रिभर्सको प्रयास थियो । एलबीडब्लुको अपिल र अम्पायरले तुरुन्तै आउट दिएका छन् ।

१०.३
1

इशान पाण्डेको बलमा आकाश त्रिपाठी - १ रन

१०.२
.

इशान पाण्डेको बलमा आकाश त्रिपाठी - नो रन

१०.१
.

इशान पाण्डेको बलमा आकाश त्रिपाठी - नो रन

१० ओभरको समाप्तिमा काठमान्डु अब यो चेजमा अगाडि देखिएको छ । आकाश र सिम्पसनले राम्रो साझेदारी बनाएर संयमित ब्याटिङ गरिरहेका छन् ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - १० रन आकाश त्रिपाठी: ३१ जोन सिम्पसन: २४
काठमान्डु गोर्खाज 2025: ८७-३ लक्ष्यः १४८
९.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा आकाश त्रिपाठी - १ रन

९.५
6

दीपेन्द्र सिंह ऐरीको बलमा आकाश त्रिपाठी - छक्का

SHOTTT !!! आकाशले डिप ब्याक लेगमा छक्का प्रहार गरेका छन् ।

९.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा जोन सिम्पसन - १ रन

९.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा आकाश त्रिपाठी - १ रन

९.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा आकाश त्रिपाठी - नो रन

९.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा जोन सिम्पसन - १ रन

९ ओभर समाप्त - ३ रन जोन सिम्पसन: २२ आकाश त्रिपाठी: २३
काठमान्डु गोर्खाज 2025: ७७-३ लक्ष्यः १४८
८.६
1

इशान पाण्डेको बलमा जोन सिम्पसन - १ रन

८.५
1

इशान पाण्डेको बलमा आकाश त्रिपाठी - १ रन

८.४
1

इशान पाण्डेको बलमा जोन सिम्पसन - १ रन

८.३
.

इशान पाण्डेको बलमा जोन सिम्पसन - नो रन

८.२
.

इशान पाण्डेको बलमा जोन सिम्पसन - नो रन

८.१
.

इशान पाण्डेको बलमा जोन सिम्पसन - नो रन

८ ओभर समाप्त - १६ रन आकाश त्रिपाठी: २२ जोन सिम्पसन: २०
काठमान्डु गोर्खाज 2025: ७४-३ लक्ष्यः १४८
एनपीएलको तेस्रो दिन काठमान्डू गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच स्पर्धा खेल चलिरहँदा टियू क्रिकेट मैदानमा दर्शकको रौनक ।
७.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा जोन सिम्पसन - १ रन

७.५
4

दीपेन्द्र सिंह ऐरीको बलमा जोन सिम्पसन - चौका

कट गरेका छन् । शानदार शट यो । ग्यापमा छ डिप ब्याक पोइन्टमा चौका भएको छ‍ ।

७.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा आकाश त्रिपाठी - १ रन

७.४
5w

दीपेन्द्र सिंह ऐरीको बलमा आकाश त्रिपाठी - वाइड

वाइडसँगै चौका पनि भएको छ । डाउन द लेग बल ।

७.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा जोन सिम्पसन - १ रन

७.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा जोन सिम्पसन - नो रन

७.१
4

दीपेन्द्र सिंह ऐरीको बलमा जोन सिम्पसन - चौका

कभरमा खेलेका छन् ।  ग्यापमा छ, टाइमिङ पनि छ । चौका भएको छ ।

कप्तान दीपेन्द्र आएका छन् बलिङमा । स्ट्राइकमा बाँयाहाते ब्याटर सिम्पसन छन् ।
७ ओभर समाप्त - ८ रन जोन सिम्पसन: १० आकाश त्रिपाठी: २१
काठमान्डु गोर्खाज 2025: ५८-३ लक्ष्यः १४८
६.६
1

हर्मीत सिंहको बलमा जोन सिम्पसन - १ रन

६.५
1

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - १ रन

६.४
4

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - चौका

रिभर्स शट खेलेका छन् । थर्डम्यानमा चौका भएको छ ।

६.३
.

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - नो रन

६.२
.

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - नो रन

६.१
2

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - २ रन

६ ओभर समाप्त - १० रन जोन सिम्पसन: ९ आकाश त्रिपाठी: १४
काठमान्डु गोर्खाज 2025: ५०-३ लक्ष्यः १४८
पावर प्लेमा काठमान्डुले ३ विकेट गुमाएर ५० रन बनाएको छ ।
५.६
6

हेमन्त धामीको बलमा जोन सिम्पसन - छक्का

SIX ! BREAK THE SHACKLES !! सिम्पसनले लेगसाइडमा शानदार छक्का प्रहार गरेका छन् ।

५.५
1lb

हेमन्त धामीको बलमा आकाश त्रिपाठी - लेग बाई

५.४
.

हेमन्त धामीको बलमा आकाश त्रिपाठी - नो रन

५.३
1

हेमन्त धामीको बलमा जोन सिम्पसन - १ रन

५.२
1

हेमन्त धामीको बलमा आकाश त्रिपाठी - १ रन

५.१
1

हेमन्त धामीको बलमा जोन सिम्पसन - १ रन

५ ओभर समाप्त - ७ रन आकाश त्रिपाठी: १३ जोन सिम्पसन: १
काठमान्डु गोर्खाज 2025: ४०-३ लक्ष्यः १४८
४.६
1

हर्मीत सिंहको बलमा जोन सिम्पसन - १ रन

नयाँ ब्याटर जोन सिम्पसोन
४.५
W

हर्मीत सिंहको बलमा सन्तोष यादव - रन आउट

२ रन दिन दौडिएका थिए यहाँ । रनआउट भएका छन् सन्तोष ।

RUN OUT CHECK ! OUT !!
४.४
1

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - १ रन

४.३
2

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - २ रन

बल हावामा थियो । मिडअनका फिल्डर सर्कलमै थिए । दीपेन्द्रले चौका भने बचाएका छन् । राम्रो फिल्डिङ ।

४.२
2

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - २ रन

४.१
.

हर्मीत सिंहको बलमा आकाश त्रिपाठी - नो रन

बलिङमा हर्मीत सिंह आएका छन् ।
४ ओभर समाप्त - ६ रन सन्तोष यादव: ० आकाश त्रिपाठी: ८
काठमान्डु गोर्खाज 2025: ३३-२ लक्ष्यः १४८
३.६
.

हेमन्त धामीको बलमा सन्तोष यादव - नो रन

३.५
.

हेमन्त धामीको बलमा सन्तोष यादव - नो रन

नयाँ ब्याटर सन्तोष यादव क्रिजमा आएका छन् । सन्तोषले बायाँ हाते ब्याटिङ गर्ने भएकोले कम्बिनेसनका लागि उनलाई अगाडि ब्याटिङमा ल्याइएको हो ।
३.४
W

हेमन्त धामीको बलमा भिम शार्की - आउट

GONE ! सिधा पोइन्ट फिल्डरको हातमा दिएका छन् । कडा शट थियो तर सिधै आरिफ शेखको हातमा ।

३.३
.

हेमन्त धामीको बलमा भिम शार्की - नो रन

३.२
.

हेमन्त धामीको बलमा भिम शार्की - नो रन

३.१
6

हेमन्त धामीको बलमा भिम शार्की - छक्का

थर्डम्यानमा छक्का।

३ ओभर समाप्त - ७ रन आकाश त्रिपाठी: ८ भिम शार्की: ६
काठमान्डु गोर्खाज 2025: २७-१ लक्ष्यः १४८
२.६
.

स्कट कुगेलेइनको बलमा आकाश त्रिपाठी - नो रन

२.५
1

स्कट कुगेलेइनको बलमा भिम शार्की - १ रन

२.४
.

स्कट कुगेलेइनको बलमा भिम शार्की - नो रन

२.४
1w

स्कट कुगेलेइनको बलमा भिम शार्की - वाइड

२.३
.

स्कट कुगेलेइनको बलमा भिम शार्की - नो रन

२.२
2

स्कट कुगेलेइनको बलमा भिम शार्की - २ रन

२.१
2

स्कट कुगेलेइनको बलमा भिम शार्की - २ रन

२.१
1w

स्कट कुगेलेइनको बलमा भिम शार्की - वाइड

२ ओभर समाप्त - ११ रन भिम शार्की: १ आकाश त्रिपाठी: ८
काठमान्डु गोर्खाज 2025: २०-१ लक्ष्यः १४८
१.६
1

हेमन्त धामीको बलमा भिम शार्की - १ रन

१.६
1w

हेमन्त धामीको बलमा भिम शार्की - वाइड

भीम सार्की नयाँ ब्याटर आएका छन् ।
१.५
W

हेमन्त धामीको बलमा बेन चार्ल्सवर्थ - आउट

EDGED & GONE ! यसपटक एज लागेको छ र चार्ल्सवर्थ पेभेलिय‍नको बाटोमा । विकेटकिपर विनोद भण्डारीले क्याच लिए ।

१.४
.

हेमन्त धामीको बलमा बेन चार्ल्सवर्थ - नो रन

१.३
.

हेमन्त धामीको बलमा बेन चार्ल्सवर्थ - नो रन

१.३
1w

हेमन्त धामीको बलमा बेन चार्ल्सवर्थ - वाइड

१.२
1

हेमन्त धामीको बलमा आकाश त्रिपाठी - १ रन

१.१
6

हेमन्त धामीको बलमा आकाश त्रिपाठी - छक्का

फ्री हिटमा छक्का प्रहार गरेका छन् आकाशले ।

१.१
1nb

हेमन्त धामीको बलमा आकाश त्रिपाठी - नो बल

१ ओभर समाप्त - ९ रन बेन चार्ल्सवर्थ: ८ आकाश त्रिपाठी: १
काठमान्डु गोर्खाज 2025: ९-० लक्ष्यः १४८
०.६
4

स्कट कुगेलेइनको बलमा बेन चार्ल्सवर्थ - चौका

शानदार शट यो कभरमा । चौका प्राप्त गरेका छन् ।

०.५
.

स्कट कुगेलेइनको बलमा बेन चार्ल्सवर्थ - नो रन

०.४
.

स्कट कुगेलेइनको बलमा बेन चार्ल्सवर्थ - नो रन

०.३
4

स्कट कुगेलेइनको बलमा बेन चार्ल्सवर्थ - चौका

थर्डम्यानमा चौका भएको छ यो ।

०.२
.

स्कट कुगेलेइनको बलमा बेन चार्ल्सवर्थ - नो रन

०.१
1

स्कट कुगेलेइनको बलमा आकाश त्रिपाठी - १ रन

आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ ओपनिङमा आएका छन् । आकाश स्ट्राइकमा छन् । स्कट कुग्लेइनले बलिङको सुरुवात गर्ने छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २७४
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २६४
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २५६
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन २०१
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १९०
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १८६
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १७२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १७०
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६१
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन १५०
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
निरोशन डिक्‍वेला विकेट किपर लुम्बिनी लायन्स 2025
रन १३७
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १३४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन १२२
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११९
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन ११६
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११५
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
फाफ डु प्लेसी ब्याट्समेन विराटनगर किंग्स 2025
रन १०१
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १७
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १७
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १७
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट १५
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १२
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2025
विकेट
तिलक राज भण्डारी बलर लुम्बिनी लायन्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
सूर्य तामाङ बलर विराटनगर किंग्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
सुवास भण्डारी बलर विराटनगर किंग्स 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट
सन्नी पटेल अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट