दुखाइ कम गर्ने औषधि जथाभावी खाँदा कलेजोमा कस्तो असर पर्छ ?
कहिलेकाहीं टाउको दुखाइ, महिनावारीको दुखाइ, मांसपेशीको तनाव वा अन्य शारीरिक असुविधाबाट राहत पाउन प्रायः सबैले दुखाइ निवारक औषधिको सहारा लिन्छन् । यस्ता औषधिले तत्काल राहत प्रदान गर्छन्, तर जथाभावी...