Comments Add Comment

आर्सनल

List Grid
ओबामेयाङको दुई गोलमा आर्सनलको सहज जित

६ माघ, काठमाडौं । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई पराजित गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्यूकासललाई ३-० ले हरायो । आर्सनलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । ५०औं मिनेटमा ओबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा बुकाया साकोले गोल गर्दै […]

आर्सनल बराबरीमा रोकियो

२ माघ, काठमाडौं । प्रिमियर लिग अनतर्गत बिहीबार राति भएको एकमात्र खेलमा लण्डन क्लब आर्सनलले क्रिस्टल प्यालेसँग बराबरी खेलेको छ । आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिँदा दुवै टोलीले अंक बाँडेका हुन् । यस बराबरीले बर्सनलको लगातार ४ खेल जितको यात्रा रोकिएको छ । कुनै समय रेलिगेसनको छेएतिर रहेको आर्सनलले सबैखाले […]

आर्सनलले युवा खेलाडी ओमारलाई अनुबन्ध गर्‍यो 

२४ पुस, काठमाडौं । लण्डन क्लब आर्सनलले युवा खेलाडी ओमार रेकीकलाई अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटी र पीएसभीका युवा खेलाडी रहिसकेका ओमारलाई आर्सनलले हेर्था बर्लिनबाट भित्र्याएको हो । १९ वर्षे ओमारलाई आर्सनलले २३ वर्ष मुनीको टिममा भित्र्याएको छ । आर्सनलले ओमारलाई ५ लाख ४० हजार पाउण्डमा अनुबन्ध गरेकाे हाे । जर्मन क्लव हेर्था बर्लिनमा […]

वेष्टब्रुमको पोष्टमा ४ गोल गर्दै आर्सनल ११औं स्थानमा उक्लियो

१९ पुस, काठमाडौं । वेष्ट ब्रोमलाई फराकिलो अन्तरले पराजित गर्दै आर्सनल प्रिमियर लिगको ११औं स्थानमा उक्लेको छ । अलेक्जान्डर लाकाजेटको दुई गोल मद्दतमा आर्सनलले गएराट्टी भएको खेलमा वेष्टब्रुमलाई ४-० ले पराजित गरेको हो । लाकाजेटले ६०औं र ६४औं मिनेटमा गोल गरे । त्यसअघि अवे मैदानमा किरन टिएर्नेले २३औं र बुकायो साकाले २८औं मिनेटमा गोल गर्दै आर्सनललाई […]

चेल्सीमाथि आर्सनलको शानदार जित

१२ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको लण्डन डर्बी खेलमा आर्सनलले चेल्सीमाथि शानदार जित हात पारेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चेल्सीलाई ३-१ ले पराजित गरेको हो । यस सिजन खराब प्रदर्शन गरिरहेको आर्सनललाई लण्डन डर्बी जितले राहत मिलेको छ । खेलको ३४औं मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई […]

इएफएल कप : आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनलमा

८ पुस, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी इएफएल कप (काराबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लण्डन क्लब आर्सनललाई उसैको मैदानमा ४-१ ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । एमिरेट्स मैदानमा खेलको तेस्रो मिनेटमा गाब्रिएल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३२औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनलका […]

आर्सनललाई हराउँदै एभरटन दोस्रो स्थानमा

५ पुस, काठमाडौँ । आर्सनललाई पराजित गर्दै एभरटन प्रिमियर लिगको पाँचौ स्थानमा उक्लेको छ । गएराति भएको खेलमा आत्मघाती गोल र येरी मिनाको गोल मद्दतमा एभरटनले आर्सनललाई २-१ ले पराजित गरेको हो । खेलको २२औं मिनेटमा आर्सनलका रब होलडिङले आत्मघाती गोल गर्दा एभरटनले पहिले अग्रता लिएको थियो । ३६औं मिनेटमा निकोलस पेपेले आर्सनलका लागि पेनाल्टीमा बराबरी […]

लिभरपुल बराबरीमा रोकियो, आर्सनल पराजित

२९ मंसिर, काठमाडौं । साविक विजेता लिभरपुल प्रिमियर लिगमा फुलहमसँग १-१ को बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा मोहम्मद सालाहले दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका हुन् । घरेलु मैदानमा २५औं मिनेटमा बबी रेइडले गोल गर्दै फुलहमलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेपनि दोस्रो हाफमा लिभरपुलले बराबरी गोल […]

युरोपा लिग : दुई हजार दर्शकसामु आर्सनलको शानदार जित

१९ मंसिर, काठमाडौं । लण्डन क्लब आर्सनलले युरोपा लिगमा र्‍यापिड विएनालाई पराजित गर्दै समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । यसअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको आर्सनलले र्‍यापिडलाई ४-१ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको हो । आर्सनलको जितमा एलेक्जान्डर लाजाकाटेले १०औं, पाब्लो मारीले १८औं, एडवार्ड एनकेतिहले ४४औं र एमिली […]

लेस्टरलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा, आर्सनल बराबरीमा रोकियो

८ मंसिर, काठमाडौं । साविक विजेता लिभरपुल लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । मुख्य खेलाडीहरु चोट र कोरोना संक्रमणका कारण टिममा नरहेपनि लिभरपुलले लेस्टरलाई ३-० ले पराजित गरेको हो । फरवार्ड मोहम्मद सालाह देखि थियागो अन्कान्टारा भर्जिल भान डाइक ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड जो गोमेज जोर्डन हेन्डरसन जस्ता खेलाडी मैदान बाहिर रहे […]

लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वाटरफाइनलमा

१६ असोज, काठमाडौं । लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै आर्सनल इंग्लिस लिग कप (काराबायो) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट नतिजाको टुङ्गो लगाइएको हो । जहाँ आर्सनल ५-४ ले विजयी भयो । आर्सनलको जितमा नायक बनेका गोलकिपर बर्ण्ड लेनोले २ पेनाल्टी रोके । सुरुमा आर्सनलका […]

अग्रता जोगाउन नसक्दा आर्सनल हार्‍यो, लिभरपुल र एस्टन भिल्ला अपराजित

१३ असोज, काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगमा आर्सनलविरुद्ध पुनरागमन जित हात पारेको छ । आर्सनलले पहिले अग्रता लिएपनि खेल लिभरपुलले ३-१ ले जितेको हो । लिगमा लगातार ३ खेल जित्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । आर्सनलले पनि लगातार दुई खेल जित्दै लिगमा उत्कृष्ट सुरुवात गरेको थियो । तर लिभरपुलविरुद्ध अग्रता लिएपनि […]

चेल्सी र आर्सनल अन्तिम १६ मा, हाभार्टको ह्याट्रिक

८ असोज, काठमाडौं । लण्डन क्लबद्वय चेल्सी र आर्सनल काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । यसै सिजन क्लबमा अनुबन्ध भएका जर्मन खेलाडी काभ हाभार्टको ह्याट्रिक प्रेरित चेल्सीले च्याम्पियनसिप क्लब बाम्सलेलाई ६-० ले पराजित गरेको हो । हाभार्टले खेलको २८औं मिनेटमा गोल गर्द चेल्सीका लागि पहिलो गोल गरेका थिए । ५५औं र […]

क्रिस्टल प्यालेससँग युनाइटेड स्तब्ध, आर्सनल र एभरटनको लगातार दोस्रो जित

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आर्सनल र एभरटनले लगातार दोस्रो जित हात पार्दा नवप्रवेशी लिड्स युनाइटेडले पनि पहिलो जित हात पारेको छ । युनाइटेडलाई स्तब्ध पारेको क्रिस्टल प्यालेसले पनि लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमै क्रिस्टल प्यालेससँग ३-१ […]

प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो । आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रह्यो । खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफमा त्यसलाई जोगाएको आर्सनलले दोस्रो हाफमा […]

कम्युनिटी शिल्ड : लिभरपुललाई हराउँदै आर्सनल च्याम्पियन

१४ भदौ, काठमाडौं । आर्सनलले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो । आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । आर्सनलभन्दा धेरै म्यानचेष्टर युनाइटेडले २१ […]

आर्सनलले फ्रि ट्रान्सफरमा विलियनलाई अनुबन्ध गर्‍यो

३० साउन काठमाडौं । लण्डन क्लब आर्सनलले फ्रि ट्रान्सफरमा रहेका विलियनलाई अनुबन्ध गरेको छ । २०१९-२० को सिजन सकिएपछि अर्को लण्डन क्लब चेल्सी छाडेको घोषणा गरेका विलियन आर्सनललाई आर्सनलले तीन वर्षको लागि अनुबन्ध गरेको हो । विलियनलाई अनुबन्ध गरेपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले उनी जस्ता खेलाडीले आर्सनलमा प्रभाव पार्न सक्ने बताएका छन् । ब्राजिलियन खेलाडी […]

एफए कप : चेल्सीलाई हराउँदै आर्सनलले जित्यो उपाधि

१८ साउन, काठमाडौं । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । वेम्लीमा शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर अग्रता […]

उनाई एमेरी भिल्लारियलको प्रशिक्षक नियुक्त

९ साउन, काठमाडौं । आर्सनलका पूर्वप्रशिक्षक उनाई एमेरी ला लिगा क्लब भिल्लारियलको प्रशिक्षक नियुक्त भएका छन् । ४८ वर्षीय स्पानिस एमेरीले अब जाभी कालेजोको स्थान लिनेछन् । एमेरीसँग क्लबले ३ वर्षको सम्झौता गरेको बीबीसीले जनाएको छ । भिल्लारियलले ला लिगामा पाँचौ स्थान हात पार्दै युरोपा लिगमा स्थान पक्का गरे पनि कालेजोले क्लब छाडेका हुन् । […]

म्यानचेष्टर सिटीको शानदार जित, एस्टनभिल्लासँग आर्सनल पराजित

७ साउन, काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले वाटफोर्डविरुद्ध सहज जित हात पारेको छ । लण्डन क्लब आर्सनल भने एस्टभिल्लासँग पराजित भएको छ । रहिम स्टर्लिङको दुई गोल मद्दतमा सिटीले वाटफोर्डलाई ४-० ले पराजित गरेको हो । वाटफोर्डको मानमा भएको खेलको ३१औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा […]

सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

४ साउन, काठमाडौं । पिएरे एमरिक औबामेयाङको दुई गोल मद्दतमा आर्सनलले एफए कप सेमिफाइनलमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । वेम्बली मैदानमा भएको खेलमा आर्सनलले सिटीलाई २-० ले पराजित गरेको हो । खेलको १९ मिनेटमा निकोलस पेपेको पासमा औबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७१औं मिनेट किरण टर्नेको पासमा औबामयाङले […]