+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) काठमान्डु गुर्खाज VS चितवन राइनोज

Kathmandu Gurkhas vs Chitwan Rhinos

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १७, सोमबार
काठमान्डु गुर्खाज
१११/९
20 overs
NPL 2025
VS
चितवन राइनोज
११४/५
17.1 overs
चितवन राइनोज ५ विकेटले विजयी
प्लेयर अफ दि म्याच सोहेल तनभिर
TU International Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Buddhi Pradhan, Himal Giri
काठमान्डु गुर्खाज 2024 चितवन राइनोज 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
आजको पहिलो खेल काठमान्डु गुर्खाज र चितवन राइनोजबीचको लाइभ अपडेट बिदाई लिँदै आजै हुने जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको दोस्रो खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
काठमान्डु विरुद्ध एक्लै ५ विकेट लिएका चितवन राइनोजका सोहेल तनविर प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
एनपीएलको बागमती डर्बी भिडन्तमा चितवन राइनोजले राजधानीको काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । सोहेन तनविर एक्लैले ५ विकेट लिएपछि काठमान्डुले ब्याटिङमा संघर्ष गर्नुपरेको थियो । जवाफमा चितवनले १७.१ ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । चितवनका सन्तोष कार्की अविजित रहँदै सर्वाधिक २८ रन बनाए । काठमान्डुका शाहब आलमले ३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले अलआउट हुँदै १११ रन बनाएको थियो । चितवनका सोहेल तनविरले ५ विकेट लिएपछि काठमाडौं सस्तैमा समेटिएको थियो ।
१७.१
4

जेरार्ड एरास्मसको बलमा सन्तोष कार्की - चौका

यो चौकासँगै चितवनले पाँच विकेटले खेल जितेको छ । एरासमसले जोडदार अपिल गरेका थिए तर अम्पायरले कुनै चासो दिएनन् । चितवन ५ विकेटले विजयी ।

१७ ओभर समाप्त - ३ रन शरद भेषावकर: ११ सन्तोष कार्की: २४
चितवन राइनोज 2024: ११०-५ लक्ष्यः ११२
१६.६
.

साहब आलमको बलमा शरद भेषावकर - नो रन

१६.५
1

साहब आलमको बलमा सन्तोष कार्की - १ रन

१६.४
1

साहब आलमको बलमा शरद भेषावकर - १ रन

१६.३
.

साहब आलमको बलमा शरद भेषावकर - नो रन

१६.२
1

साहब आलमको बलमा सन्तोष कार्की - १ रन

१६.१
.

साहब आलमको बलमा सन्तोष कार्की - नो रन

शाहब आलमले आफ्नो अन्तिम ओभर लिएका आएका छन् । उनले ३ विकेट लिइसकेका छन् ।
चितवनलाई जितका लागि अब ५ रन मात्र चाहिएको छ । केवल एक ठुलो शट अनि चितवनले खेल जित्ने छ ।
१६ ओभर समाप्त - ८ रन सन्तोष कार्की: २२ शरद भेषावकर: १०
चितवन राइनोज 2024: १०७-५ लक्ष्यः ११२
१५.६
1

करण केसीको बलमा सन्तोष कार्की - १ रन

१५.५
1

करण केसीको बलमा शरद भेषावकर - १ रन

१५.४
1lb

करण केसीको बलमा सन्तोष कार्की - लेग बाई

१५.३
4

करण केसीको बलमा सन्तोष कार्की - चौका

GLORIOUS ! शानदार शट, चौका प्राप्त गर्ने छन् सन्तोषले । इन्साइड आउट शट यो र एक्स्ट्रा कभरमा एरासमसको माथिबाट बल बाउन्ड्रीतर्फ ।

१५.२
1lb

करण केसीको बलमा शरद भेषावकर - लेग बाई

१०० रन पूरा गरेको छ चितवनले । जितबाट अब १२ रन मात्र टाढा ।

१५.१
.

करण केसीको बलमा शरद भेषावकर - नो रन

१५ ओभर समाप्त - ९ रन सन्तोष कार्की: १७ शरद भेषावकर: ९
चितवन राइनोज 2024: ९९-५ लक्ष्यः ११२
१४.६
.

दिपेश कँडेलको बलमा सन्तोष कार्की - नो रन

१४.५
6

दिपेश कँडेलको बलमा सन्तोष कार्की - छक्का

SHOTTT ! यो लङअफ क्षेत्रमा शानदार छक्का प्रहार गरेका छन् सन्तोषले । यसले दबाब धेरै मात्रामा कम गरिदिएको छ ।

१४.४
2

दिपेश कँडेलको बलमा सन्तोष कार्की - २ रन

१४.३
.

दिपेश कँडेलको बलमा सन्तोष कार्की - नो रन

१४.२
.

दिपेश कँडेलको बलमा सन्तोष कार्की - नो रन

१४.१
1

दिपेश कँडेलको बलमा शरद भेषावकर - १ रन

लङअन क्षेत्रमा एक रनका लागि खेलिदिएका छन् शरदले ।

१४ ओभर समाप्त - ३ रन सन्तोष कार्की: ९ शरद भेषावकर: ८
चितवन राइनोज 2024: ९०-५ लक्ष्यः ११२
१३.६
.

जेरार्ड एरास्मसको बलमा सन्तोष कार्की - नो रन

१३.५
.

जेरार्ड एरास्मसको बलमा सन्तोष कार्की - नो रन

१३.४
1

जेरार्ड एरास्मसको बलमा शरद भेषावकर - १ रन

१३.४
1w

जेरार्ड एरास्मसको बलमा शरद भेषावकर - वाइड

१३.३
.

जेरार्ड एरास्मसको बलमा शरद भेषावकर - नो रन

१३.२
1

जेरार्ड एरास्मसको बलमा सन्तोष कार्की - १ रन

१३.१
.

जेरार्ड एरास्मसको बलमा सन्तोष कार्की - नो रन

१३ ओभर समाप्त - ८ रन सन्तोष कार्की: ८ शरद भेषावकर: ७
चितवन राइनोज 2024: ८७-५ लक्ष्यः ११२
१२.६
1

रासिद खानको बलमा सन्तोष कार्की - १ रन

१२.५
4b

रासिद खानको बलमा सन्तोष कार्की - बाई

OHH ! किपरले मिस गरेका छन् यो बल । सिधा चौकाका लागि गएको छ । यतिबेला काठमाडौंले धेरै अतिरिक्त रन खर्च गर्न निकै महंगो पर्ने छ ।

१२.४
1

रासिद खानको बलमा शरद भेषावकर - १ रन

मिड अन क्षेत्रमा १ रनका लागि खेलिदिएका छन् शरदले ।

१२.३
1b

रासिद खानको बलमा सन्तोष कार्की - बाई

१२.२
1

रासिद खानको बलमा शरद भेषावकर - १ रन

शरदको राम्रो ड्राइभ तर एक रन मात्र प्राप्त गरेका छन् ।

१२.१
.

रासिद खानको बलमा शरद भेषावकर - नो रन

राम्रो लेन्थ बल । शरदले डिफेन्ड गरिदिए ।

काठमाडौंका रासिद खान आफ्नो पहिलो ओभर बलिङ गर्दैछन् ।
१२ ओभर समाप्त - ३ रन सन्तोष कार्की: ७ शरद भेषावकर: ५
चितवन राइनोज 2024: ७९-५ लक्ष्यः ११२
दिपेश कँडेलको ओभरमा चितवनले जम्मा ३ रन जोडेको छ ।
११.६
.

दिपेश कँडेलको बलमा सन्तोष कार्की - नो रन

११.५
.

दिपेश कँडेलको बलमा सन्तोष कार्की - नो रन

११.४
2

दिपेश कँडेलको बलमा सन्तोष कार्की - २ रन

११.३
.

दिपेश कँडेलको बलमा सन्तोष कार्की - नो रन

११.२
1

दिपेश कँडेलको बलमा शरद भेषावकर - १ रन

११.१
.

दिपेश कँडेलको बलमा शरद भेषावकर - नो रन

११ ओभर समाप्त - ४ रन शरद भेषावकर: ४ सन्तोष कार्की: ५
चितवन राइनोज 2024: ७६-५ लक्ष्यः ११२
१०.६
1

डान डौथवेटको बलमा शरद भेषावकर - १ रन

डौथवेटको यो शान्त ‌ओभर । चार रन मात्र दिएका छन् । काठमाडौं हरसम्भव प्रयास गर्दै । चितवन पनि पाँच विकेट गएपछि दबाबमा छ ।

१०.५
.

डान डौथवेटको बलमा शरद भेषावकर - नो रन

१०.५
1w

डान डौथवेटको बलमा शरद भेषावकर - वाइड

१०.४
1

डान डौथवेटको बलमा सन्तोष कार्की - १ रन

१०.३
.

डान डौथवेटको बलमा सन्तोष कार्की - नो रन

१०.२
.

डान डौथवेटको बलमा सन्तोष कार्की - नो रन

लाउड अपिल । लेग साइडको बल र केही आवाज आएकाले किपर, बलर र शर्ट फिल्डर उत्साहित देखिन्थे तर अम्पायरले चासो दिएनन् । वाइड पनि दिइएन । शरीरमा लागेको कारण केही आवाज आएर खेलाडीहरूले अपिल गरेको अनुमान ।

१०.१
1

डान डौथवेटको बलमा शरद भेषावकर - १ रन

डान डौथवेट आफ्नो तेस्रो ओभर लिएर आएका छन् । यसअघि २ ओभर किफायती बलिङ गर्दै उनले १ विकेट लिएका थिए ।
चितवनले १० ओभरमा ५ विकेट गुमाएर ७२ रन बनाएको छ । अब जितका लागि ४० रन आवश्यक छ ।
DRINKS BREAK !!
१० ओभर समाप्त - ४ रन सन्तोष कार्की: ४ शरद भेषावकर: २
चितवन राइनोज 2024: ७२-५ लक्ष्यः ११२
९.६
.

दिपेश कँडेलको बलमा सन्तोष कार्की - नो रन

९.५
1

दिपेश कँडेलको बलमा शरद भेषावकर - १ रन

९.४
1

दिपेश कँडेलको बलमा सन्तोष कार्की - १ रन

९.३
1

दिपेश कँडेलको बलमा शरद भेषावकर - १ रन

बलरको नजिकैबाट खेलिदिएका छन् । लङअन क्षेत्रमा १ रन ।

९.२
.

दिपेश कँडेलको बलमा शरद भेषावकर - नो रन

९.१
1

दिपेश कँडेलको बलमा सन्तोष कार्की - १ रन

९ ओभर समाप्त - ८ रन शरद भेषावकर: ० सन्तोष कार्की: २
चितवन राइनोज 2024: ६८-५ लक्ष्यः ११२
८.६
.

साहब आलमको बलमा शरद भेषावकर - नो रन

भेट्रान शरद भेषावकर नयाँ ब्याटरको रुपमा क्रिजमा बएका छन् ।
८.५
W

साहब आलमको बलमा रवि बोपारा - आउट

4, 4 & GONE ! लगातार दुई चौकापछि बोपाराले आफ्नो विकेट गुमाएका छन् । थिन एज लागेको छ र किपर एस्किनाजीले कुनै गल्ती गरेनन् ।

८.४
4

साहब आलमको बलमा रवि बोपारा - चौका

लगातार दोस्रो चौका । ब्याटको थिक एज लागेर बल थर्डम्यानतर्फ चौका प्राप्त गर्ने छन् बोपाराले ।

८.३
4

साहब आलमको बलमा रवि बोपारा - चौका

कभर क्षेत्रमा फिल्डरनजिकैबाट बोपाराको सशक्त प्रहार बाउन्ड्री तर्फ ।

८.२
.

साहब आलमको बलमा रवि बोपारा - नो रन

८.१
.

साहब आलमको बलमा रवि बोपारा - नो रन

शाहब आफ्नो तेस्रो ओभर लिएर आएका छन् । यसअघि २ विकेट लिइसकेका उनले आफ्नो खातामा विकेट थप्लान् त?
८ ओभर समाप्त - ४ रन रवि बोपारा: ३ सन्तोष कार्की: २
चितवन राइनोज 2024: ६०-४ लक्ष्यः ११२
७.६
1

डान डौथवेटको बलमा रवि बोपारा - १ रन

७.५
1

डान डौथवेटको बलमा सन्तोष कार्की - १ रन

लेग साइडमा एक रनका लागि खेलिदिएका छन् ।

७.४
1

डान डौथवेटको बलमा रवि बोपारा - १ रन

७.३
.

डान डौथवेटको बलमा रवि बोपारा - नो रन

७.२
1

डान डौथवेटको बलमा सन्तोष कार्की - १ रन

सन्तोष कार्की नयाँ ब्याटरको रुपमा क्रिजमा आएका छन् ।
७.१
W

डान डौथवेटको बलमा कुशल मल्ल - आउट

FINALLY TAKEN ! कप्तान कुशल मल्ल पेभेलियनतर्फ। शंकर रानाले यसपटक भने क्याच लिएका छन् । काठमाडौंले कम स्कोरलाई डिफेन्ड गर्ने प्रयास गर्दै । मल्लले लेग साइडमा खेल्न चाहन्थे तर लिडिङ एज लागेर बल डिप पोइन्टतर्फ गयो । शंकरले तेस्रो प्रयासमा क्याच समाते ।

७ ओभर समाप्त - १० रन कुशल मल्ल: ११ रवि बोपारा: १
चितवन राइनोज 2024: ५६-३ लक्ष्यः ११२
६.६
1

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - १ रन

६.५
1

जेरार्ड एरास्मसको बलमा रवि बोपारा - १ रन

एक इंग्लिस अलराउण्डर लुक आएपछि अर्को इंग्लिस अलराउण्डर रवि बोपारा क्रिजमा आएका छन् ।
६.४
W

जेरार्ड एरास्मसको बलमा लुक बेनकेन्सटाइन - आउट

LBW ! GONE !! एरासमसको शानदार कमब्याक । खतरनाक लयमा देखिएका लुक पेभिलियनतर्फ । पहिलो बलमा छक्का खाएपछि एरासमसले लुकलाई नै आउट गरेका छन् । काठमाडौं खेलमा फर्कने प्रयासमा ।

६.३
1

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - १ रन

६.२
1

जेरार्ड एरास्मसको बलमा लुक बेनकेन्सटाइन - १ रन

६.१
6

जेरार्ड एरास्मसको बलमा लुक बेनकेन्सटाइन - छक्का

SHOTTT ! डिप मिड विकेटमा विशाल छक्का । स्लग स्वीप खेलिदिएका छन् लुकले । एरासमस पहिलो बलदेखि नै दबाबमा ।

जेरार्ड एरासमस आफ्नो दोस्रो ओभर लिएर आएका छन् ।
६ ओभर समाप्त - ७ रन लुक बेनकेन्सटाइन: १५ कुशल मल्ल: ९
चितवन राइनोज 2024: ४६-२ लक्ष्यः ११२
पावर प्ले सकिएको छ । ११२ रनको लक्ष्य पछ्याएको काठमान्डुले २ विकेट गुमाएर ४६ रन बनाएको छ ।
५.६
1

डान डौथवेटको बलमा लुक बेनकेन्सटाइन - १ रन

५.५
1

डान डौथवेटको बलमा कुशल मल्ल - १ रन

५.४
4

डान डौथवेटको बलमा कुशल मल्ल - चौका

NO LOOK SHOT ! डौथवेटले शर्ट बल गरेका थिए र कुशल मल्लले लेगसाइडमा खेलिदिएका छन् । फिल्डरले प्रयास गरेपनि सम्हालिन नसक्दा यो चौका भएको छ ।

५.३
.

डान डौथवेटको बलमा कुशल मल्ल - नो रन

५.२
1

डान डौथवेटको बलमा लुक बेनकेन्सटाइन - १ रन

५.१
.

डान डौथवेटको बलमा लुक बेनकेन्सटाइन - नो रन

STRAIGHT BACK TO THE BOWLER ! फुल फेसले फरवार्ड शट खेलेका थिए तर बल सिधै बलरसँगै पुगेको छ । कुनै रन हुने छैन ।

डान डौथवेट आफ्नो पहिलो ओभर लिएर आएका छन् । काठमान्डुले पावर प्ले मै ५ बलर प्रयोग गरिसकेको छ ।
५ ओभर समाप्त - ५ रन कुशल मल्ल: ४ लुक बेनकेन्सटाइन: १३
चितवन राइनोज 2024: ३९-२ लक्ष्यः ११२
४.६
.

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - नो रन

४.६
3w

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - वाइड

४.५
.

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - नो रन

४.४
1

जेरार्ड एरास्मसको बलमा लुक बेनकेन्सटाइन - १ रन

४.३
.

जेरार्ड एरास्मसको बलमा लुक बेनकेन्सटाइन - नो रन

DROPPED ! मौका बन्न सक्थ्यो यहाँ । तर क्याच छोडेका छन् शंकर रानाले । लक्ष्य धेरै छैन त्यसकारण यस्तो क्याचहरू लिनुपर्ने हुन्छ खेल जित्ने हो भने ।

४.२
.

जेरार्ड एरास्मसको बलमा लुक बेनकेन्सटाइन - नो रन

४.१
1

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - १ रन

एरसासमस आफ्नो पहिलो ओभर लिएर चोभरा एण्डबाट आएका छन् ।
४ ओभर समाप्त - ३ रन लुक बेनकेन्सटाइन: १२ कुशल मल्ल: ३
चितवन राइनोज 2024: ३४-२ लक्ष्यः ११२
३.६
.

साहब आलमको बलमा लुक बेनकेन्सटाइन - नो रन

३.५
.

साहब आलमको बलमा लुक बेनकेन्सटाइन - नो रन

३.४
.

साहब आलमको बलमा लुक बेनकेन्सटाइन - नो रन

३.३
3

साहब आलमको बलमा कुशल मल्ल - ३ रन

पोइन्टको माथिबाट खेलिदिएका छन् । बल बाउन्ड्रीतर्फ गइरहेको छ ।

३.२
.

साहब आलमको बलमा कुशल मल्ल - नो रन

नयाँ ब्याटरमा कप्तान कुशल मल्ल क्रिजमा आएका छन् । मल्ल र लुकले अब इनिङ्स सम्हाल्नुपर्नेछ ।
३.१
W

साहब आलमको बलमा हसन एइसाखिल - आउट

GONE ! अगाडि बढेर खेल्ने प्रयास गरेका थिए हसनले । तर ब्याटसँग कनेक्ट हुन सकेन र स्टम्प आउट गरिदिएका छन् विकेटकिपर एस्किनाजीले ।

काठमाडौंले दुवैतर्फबाट स्पीन लगाएको छ । शाहब आलम आफ्नो दोस्रो ओभर लिएर आएका छन् । उनले आफ्नो पहिलो ओभरमा १ विकेट लिएका थिए ।
३ ओभर समाप्त - १३ रन लुक बेनकेन्सटाइन: १२ हसन एइसाखिल: १२
चितवन राइनोज 2024: ३१-१ लक्ष्यः ११२
२.६
4

दिपेश कँडेलको बलमा लुक बेनकेन्सटाइन - चौका

SURGE ! लुकको यो दोस्रो बाउन्ड्री । मिडविकेट क्षेत्रमा चौका प्राप्त गर्ने छन् ।

२.५
2

दिपेश कँडेलको बलमा लुक बेनकेन्सटाइन - २ रन

२.४
.

दिपेश कँडेलको बलमा लुक बेनकेन्सटाइन - नो रन

२.३
6

दिपेश कँडेलको बलमा लुक बेनकेन्सटाइन - छक्का

लुकको लङ्अफ माथिबाट शानदार छ्क्का ।

२.२
.

दिपेश कँडेलको बलमा लुक बेनकेन्सटाइन - नो रन

२.१
1

दिपेश कँडेलको बलमा हसन एइसाखिल - १ रन

चितवनको नयाँ ब्याटर लुक बेन्केन्सटाइन क्रिजमा आएका छन् । दुई विदेशी खेलाडी क्रिजमा छन् ।
२ ओभर समाप्त - ६ रन
चितवन राइनोज 2024: १८-१ लक्ष्यः ११२
१.६
W

साहब आलमको बलमा दीपक बोहरा - आउट

GONE ! 1 Down !! यहाँ केही समस्यामा देखिन्छन् दीपक । विकेटको अगाडी सिधा मिस गरेका छन् र अम्पायारले तत्कालै आउट दिएका छन् ।

१.५
.

साहब आलमको बलमा दीपक बोहरा - नो रन

१.४
.

साहब आलमको बलमा दीपक बोहरा - नो रन

१.३
.

साहब आलमको बलमा दीपक बोहरा - नो रन

१.२
6

साहब आलमको बलमा दीपक बोहरा - छक्का

BIG SHOT ! स्टेप आउट गरेर खेलिदिएका छन्  । लङअनमा शानदार छक्का दीपक बोहराको ।

१.१
.

साहब आलमको बलमा दीपक बोहरा - नो रन

१ ओभर समाप्त - १२ रन दीपक बोहरा: १ हसन एइसाखिल: ११
चितवन राइनोज 2024: १२-० लक्ष्यः ११२
०.६
1

करण केसीको बलमा दीपक बोहरा - १ रन

०.५
1

करण केसीको बलमा हसन एइसाखिल - १ रन

०.४
6

करण केसीको बलमा हसन एइसाखिल - छक्का

शानदार छक्का प्रहार गरेका छन् एइसाखिलले। शर्टपिच बललाई ट्रिट गरेका छन् र यो बल डिप मिडविकेटको माथिबाट सिधै दर्शकदीर्घामा ।

०.३
.

करण केसीको बलमा हसन एइसाखिल - नो रन

०.२
4

करण केसीको बलमा हसन एइसाखिल - चौका

SHOTT ! मिड अनको माथिबाट सशक्त प्रहार र पहिलो बाउन्ड्री यहाँ हसन र चितवनका लागि

०.१
.

करण केसीको बलमा हसन एइसाखिल - नो रन

चितवनको ओपनिङमा दिपक बोहरा र हसन इसाखिल आएका छन् । काठमान्डुका कप्तान करण पहिलो ओभर बलिङ गर्दैछन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट