+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) चितवन राइनोज VS पोखरा एभेन्जर्स

Chitwan Rhinos vs Pokhara Avengers

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १८, मंगलबार
चितवन राइनोज
१६१/७
20 overs
NPL 2025
VS
पोखरा एभेन्जर्स
७४/१०
12.4 overs
पोखरा ८७ रनले पराजित
प्लेयर अफ दि म्याच रिजन ढकाल
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
चितवन राइनोज 2024 पोखरा एभेन्जर्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
एनपीएलको तेस्रो दिनको दुवै खेल सकिएको छ । अहिलेसम्म लाइभ अपडेट हेरेर साथ दिनुभएका सबैलाई धन्यवाद । अब बुधबार हुने दुवै खेल (कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किंग्स लुम्बिनी लायन्स)को लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । आजलाई गोविन्द, प्रतिक र गौरब बिदा माग्छु धन्यवाद ।
प्लेअर अफ दि म्याच रिजन ढकाल : आजको प्रदर्शनलाई शबदमा बयान गर्न सकिरहेको छैन । धेरै समयपछि मैले यस्तो बलिङ गरेँ । तनविरले ३ विकेट लिएपछि म मा पनि उत्साह आएको थियो ।  लामो समयको मिहिनेतको फल पाएको जस्तो लाग्छ । तनविर र बोपारा जस्तो अनुभवी खेलाडी टिममा हुँदा पनि टिमको मनोबल बढाएको छ ।
पोखराका मुख्य प्रशिक्षक राजिव कुमार : कुनै पनि टिम ७ रन बनाउँदा ६ विकेट गुमाउन चाहन्न । चितवनले राम्रो बलिङ गर्‍यो । पहिलो ओभरको पहिलो बलमै कप्तानलाई गुमाएपछि हामी दबाबमा आएका थियौँ । जसले दबाबबाट माथि उठेर रा्मरो खेल्न सक्छ उसैले नतिजा ल्याउँछ । हामी अब अर्को खेलमा सुधारिएको प्रदर्शन गर्नेछौँ ।
लिग सुरु हुनुअघि चितवन राइनोजललाई सबैले कमजोर टिमको रुपमा हेरेका थिए । तर टि२० का अनुभवी खेलाडीहरु सोहेल तनविर र रवि बोपारा जस्ता खेलाडीको आगमनपछि युवा र अनुभवीको मिश्रणले चितवनको टिमले उत्कृष्ट प्रदर्शन गर्दै २ जित हात पारेको छ । विशेषगरी तनविरले दुवै जितमा प्रभावकारी भूमिका खेलेका छन्  ।उनले पहिलो खेलमा ५ र दोस्रो खेलमा ३ विकेट लिए । यस्तै दोस्रो खेलमा रिजन ढकालले पनि ३ विकेट लिए । ब्याटिङमा बोपाराले अर्धशतक बनाए ।
प्लेअर अफ दि म्याच चितवन राइनोजका रिजन ढकाल घोषित भएका छन् । रिजनसहित चितवनका सोहेल तनविर र लुक बेन्केन्सटेइनले पनि समान ३ विकेट लिएका थिए । तर रिजन प्लेअर अफ दि म्याच बने ।
एनपीएलको तेस्रो दिन सुदूरपश्चिम रोएल्सले विजयी सुरुवात गर्दा चितवन राइनोजले लगातार दोस्रो जित हात पार्‍यो । कप्तान दीपेन्द्र सिंह ऐरीले अर्शधतक बनाएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले हरायो । विराटनगरको यो लगातार दोस्रो हार हो । दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनको फराकिलो अन्तरले हरायो । चितवनका रवि बोपाराले अर्धशतक बनाउँदा बलरहरुले गज्जबको प्रदर्शन गरे । सोहेल तनविर रिजन ढकालको घातक बलिङ सामु पोखरा फिक्का देखियो । चार ओभरमै ६ विकेट गुमाएको पोखराले १३.२ ओभर मात्र ब्याटिङ गर्न सक्यो । तनविरले पहिलो खेलमा पनि काठमान्डु गुर्खाज विरुद्ध ५ विकेट लिएका थिए ।
चितवनका दुई बाँयाहाते बलर सोहेल तनविर र रिजन ढकालले ३-३ विकेट लिएर सुरूवाती ६ ओभरमै पोखराको टप र मिडल अर्डर ध्वस्त पारिसकेका थिए । लुकले पनि ३ विकेट लिएपछि पोखरा माथि उठ्न सकेन र लज्जास्पद हार व्यहोरेको छ ।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा ७४ रनमै समेटिएको छ । सुरूवातदेखि नै विकेट गुमाएको पोखरा कुनैपनि समय खेलमा अगाडि आउन सकेन । ७ रनमै ६ विकेट गुमाएको पोखराका लागि म्याट क्रिट्ले र रेमन रेइफरले केहीबेर सम्हालिएर ब्याटिङ गरेका थिए ।
१३.२
W

दीपक बोहराको बलमा बिपिन खत्री - आउट

BOWLED ! Its all over !! दीपकले बोल्ड गरिदिएका छन् यहाँ बिपिनलाई। योसँगै पोखरा ७४ रनमा अलआउट भएको छ ।

१३.१
.

दीपक बोहराको बलमा बिपिन खत्री - नो रन

१३ ओभर समाप्त - ११ रन सागर ढकाल: ० बिपिन खत्री: ९
पोखरा एभेन्जर्स 2024: ७४-९ लक्ष्यः १६२
१२.६
.

लुक बेनकेन्सटाइनको बलमा सागर ढकाल - नो रन

१२.५
W

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - आउट

UP & TAKEN IN THE DEEP ! ठुलो शट खेलेका थिए तर सिधै फिल्डरको हातमा  । सहज क्याच त्यहाँ डिपमा

१२.४
1

लुक बेनकेन्सटाइनको बलमा बिपिन खत्री - १ रन

१२.४
1w

लुक बेनकेन्सटाइनको बलमा बिपिन खत्री - वाइड

१२.३
.

लुक बेनकेन्सटाइनको बलमा बिपिन खत्री - नो रन

१२.२
1

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - १ रन

१२.१
6

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - छक्का

SIX ! नारायण एक्लैले पोखराको ब्याटिङ सम्हालिरहेका छन् । मिडविकेटमाथिबाट यो छक्का ।

१२.१
2w

लुक बेनकेन्सटाइनको बलमा बिपिन खत्री - वाइड

१२ ओभर समाप्त - ९ रन नारायण जोशी: २३ बिपिन खत्री: ८
पोखरा एभेन्जर्स 2024: ६३-८ लक्ष्यः १६२
११.६
4

दीपक बोहराको बलमा नारायण जोशी - चौका

SHOT ! एक्स्ट्रा कभरका फिल्डर लुकलाई बिट गर्दै चौकाका लागि जानेछ यो शट ।

११.५
.

दीपक बोहराको बलमा नारायण जोशी - नो रन

११.४
.

दीपक बोहराको बलमा नारायण जोशी - नो रन

११.३
.

दीपक बोहराको बलमा नारायण जोशी - नो रन

११.२
4

दीपक बोहराको बलमा नारायण जोशी - चौका

MISFIELD ! आजको खेलमा छाइरहेका तनविरले मिसफिल्ड गरेका छन् । चौका यहाँ पोखराका लागि ।

११.१
1

दीपक बोहराको बलमा बिपिन खत्री - १ रन

११ ओभर समाप्त - ९ रन नारायण जोशी: १५ बिपिन खत्री: ७
पोखरा एभेन्जर्स 2024: ५४-८ लक्ष्यः १६२
१०.६
.

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - नो रन

हावामा थियो बल । हाफ अ चान्स त्यहाँ । तर सेफ हुनेछ ।

१०.५
1

लुक बेनकेन्सटाइनको बलमा बिपिन खत्री - १ रन

१०.४
.

लुक बेनकेन्सटाइनको बलमा बिपिन खत्री - नो रन

१०.३
6

लुक बेनकेन्सटाइनको बलमा बिपिन खत्री - छक्का

REVERSE SWEEP ! रिभर्स शट खेलेका छन् र पोइन्टमाथिबाट छक्का प्राप्त गर्नेछन् बिपिनले ।

१०.२
W

लुक बेनकेन्सटाइनको बलमा म्याट क्रिट्ले - आउट

LBW ! 8 DOWN !! स्वीप खेल्न खोजेका थिए क्रिट्लेले । तर कनेक्ट हुन सकेन । एलबीडब्लु आउट ।

१०.१
2

लुक बेनकेन्सटाइनको बलमा म्याट क्रिट्ले - २ रन

फाइन लेगमा २ रनका लागि खेलिदिएका छन् ।

DRINKS BREAK ! सात विकेट गुमाएपछि पोखरा केही सम्हालिन खोजिरहेको छ ।
१० ओभर समाप्त - ३ रन नारायण जोशी: १५ म्याट क्रिट्ले: १५
पोखरा एभेन्जर्स 2024: ४५-७ लक्ष्यः १६२
९.६
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

९.५
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

९.४
2

कुशल मल्लको बलमा नारायण जोशी - २ रन

९.३
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

९.२
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

९.१
1

कुशल मल्लको बलमा म्याट क्रिट्ले - १ रन

बलरको पछाडि खेलेका छन् । एक रन ।

९ ओभर समाप्त - १३ रन म्याट क्रिट्ले: १४ नारायण जोशी: १३
पोखरा एभेन्जर्स 2024: ४२-७ लक्ष्यः १६२
८.६
1

लुक बेनकेन्सटाइनको बलमा म्याट क्रिट्ले - १ रन

८.५
1

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - १ रन

८.५
5w

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - वाइड

खराब लाइन यो । वाइडसँगै चौका पनि हुनेछ ।

८.५
1w

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - वाइड

८.४
4

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - चौका

SHOT ! उठाएर कभरमाथिबाट खेलेका छन् । एक बाउन्सपछि चौका हुनेछ । जोशीले ठुलो शटहरू खेलिरहेका छन् ।

८.३
1

लुक बेनकेन्सटाइनको बलमा म्याट क्रिट्ले - १ रन

लेग साइडमा एक रनका लागि ।

८.२
.

लुक बेनकेन्सटाइनको बलमा म्याट क्रिट्ले - नो रन

८.१
.

लुक बेनकेन्सटाइनको बलमा म्याट क्रिट्ले - नो रन

BEATEN !

८ ओभर समाप्त - ८ रन नारायण जोशी: ८ म्याट क्रिट्ले: १२
पोखरा एभेन्जर्स 2024: २९-७ लक्ष्यः १६२
७.६
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

७.५
6

कुशल मल्लको बलमा नारायण जोशी - छक्का

SIX ! लेग साइडमा ठुलो शट जोशीको । फिल्डर क्याचको प्रयासमा थिए तर उनलाई नाघेको छ ।

७.४
1

कुशल मल्लको बलमा म्याट क्रिट्ले - १ रन

७.३
1

कुशल मल्लको बलमा नारायण जोशी - १ रन

७.२
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

७.१
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

७ ओभर समाप्त - ५ रन नारायण जोशी: १ म्याट क्रिट्ले: ११
पोखरा एभेन्जर्स 2024: २१-७ लक्ष्यः १६२
६.६
1b

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - बाई

६.६
1w

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - वाइड

६.५
.

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - नो रन

६.४
1

लुक बेनकेन्सटाइनको बलमा म्याट क्रिट्ले - १ रन

६.३
1

लुक बेनकेन्सटाइनको बलमा नारायण जोशी - १ रन

६.२
W

लुक बेनकेन्सटाइनको बलमा रेमन रेइफर - आउट

GONE ! 7 down !! लुकले पहिलो विकेट लिएका छन् । कट खेल्न खोजेका थिए रेइफरले तर थिन एज लागेर किपरका लागि क्याच हुनेछ । सातौं विकेट पतन ।

६.१
1

लुक बेनकेन्सटाइनको बलमा म्याट क्रिट्ले - १ रन

६ ओभर समाप्त - ९ रन म्याट क्रिट्ले: ९ रेमन रेइफर: १
पोखरा एभेन्जर्स 2024: १६-६ लक्ष्यः १६२
पावर प्ले सकिएको छ । पोखराले ६ विकेट गुमाएर १६ रन बनाएको छ । एनपीएलमा पावर प्लेमा यो सबैभन्दा कमजोर प्रदर्शन हो । १६२ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सलाई ठूलो चुनौती छ ।
५.६
1

रिजन ढकालको बलमा म्याट क्रिट्ले - १ रन

५.५
4

रिजन ढकालको बलमा म्याट क्रिट्ले - चौका

SHOT ! Straight down the ground !! सिधा खेलिदिएका छन् र चौका प्राप्त गर्नेछन् । पावरप्लेको समाप्तिमा पोखराले १६ रन जोड्दै ६ विकेट गुमाएको छ ।

५.४
.

रिजन ढकालको बलमा म्याट क्रिट्ले - नो रन

५.३
.

रिजन ढकालको बलमा म्याट क्रिट्ले - नो रन

५.२
4

रिजन ढकालको बलमा म्याट क्रिट्ले - चौका

Finally some shot ! पोइन्ट क्षेत्रमा चौका प्रहार गरेका छन् ।

५.१
.

रिजन ढकालको बलमा म्याट क्रिट्ले - नो रन

५ ओभर समाप्त - ० रन रेमन रेइफर: १ म्याट क्रिट्ले: ०
पोखरा एभेन्जर्स 2024: ७-६ लक्ष्यः १६२
यस खेलको दोस्रो मेडन ओभर । यसअघि रिजन ढकालले आफ्नो पहिलो ओभर पनि मेडन बलिङ गरेका थिए । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सका ब्राण्डन म्याकमुलेनले पनि विराटनगर किंग्स विरुद्ध मेडन ओभर बलिङ गरेका थिए ।
४.६
.

सोहेल तनभिरको बलमा रेमन रेइफर - नो रन

यो अर्को मेडन ओभर चितवनका लागि ।

४.५
.

सोहेल तनभिरको बलमा रेमन रेइफर - नो रन

पोखराका ब्याटरहरूले खेल्न सकिरहेका छैनन् तनविर र रिजनको बल ।

४.४
.

सोहेल तनभिरको बलमा रेमन रेइफर - नो रन

४.३
.

सोहेल तनभिरको बलमा रेमन रेइफर - नो रन

४.२
.

सोहेल तनभिरको बलमा रेमन रेइफर - नो रन

४.१
.

सोहेल तनभिरको बलमा रेमन रेइफर - नो रन

तनविर आफ्नो तेस्रो ओभर लिएर आएका छन् ।
४ ओभर समाप्त - १ रन माइकल लिस्क: ० रेमन रेइफर: १
पोखरा एभेन्जर्स 2024: ७-६ लक्ष्यः १६२
रिजल ढकालले पनि लिए एकै ओभरमा ३ विकेट । चार ओभर भित्रै पोखराले ६ विकेट गुमाएको छ । टिमको स्कोर जम्मा ७ रन ।
३.६
W

रिजन ढकालको बलमा माइकल लिस्क - आउट

OUT ! 6th one !! Chitwan Rhinos are on fire !! पोखराले ७ रनमा छैटौं विकेट गुमाएको छ ।

३.५
.

रिजन ढकालको बलमा माइकल लिस्क - नो रन

रिजन ढकालले पनि एकै ओभरमा लिए २ विकेट । पोखरा ठूलो समस्यामा देखिएको छ । माइकल लिस्क नयाँ ब्याटर ।
३.४
W

रिजन ढकालको बलमा किरण ठगुन्ना - आउट

LBW ! GONE !!! चितवन राइनोजले यहाँ शानदार सुरूवात गरेको छ । एलबीडब्लु धरापमा फसेका छन् किरण । ७ रनमा पाँचौं विकेटको पतन ।

३.३
1

रिजन ढकालको बलमा रेमन रेइफर - १ रन

३.२
.

रिजन ढकालको बलमा रेमन रेइफर - नो रन

३.१
W

रिजन ढकालको बलमा दिनेश खरेल - आउट

GONE ! Another one bites the dust !! बाउन्सर बल थियो रिजनको । पुलको प्रयास तर टप एज लागेर किपरले क्याच लिएका छन् । पोखराको विकेट निरन्तर रूपमा खसिरहेको छ । चौथो विकेट पतन ।

३ ओभर समाप्त - २ रन दिनेश खरेल: १ किरण ठगुन्ना: १
पोखरा एभेन्जर्स 2024: ६-३ लक्ष्यः १६२
२.६
1

सोहेल तनभिरको बलमा दिनेश खरेल - १ रन

११औं बलमा खाता खोलेका छन् दिनेशले । यद्यपी तनविरको किफायती ओभर । पोखरा ३ ओभरमा ३ विकेटको क्षतिमा ६ रन ।

२.५
.

सोहेल तनभिरको बलमा दिनेश खरेल - नो रन

१० बल खेलेका दिनेशले खाता खोलेका छैनन् ।

२.४
.

सोहेल तनभिरको बलमा दिनेश खरेल - नो रन

२.३
.

सोहेल तनभिरको बलमा दिनेश खरेल - नो रन

२.२
.

सोहेल तनभिरको बलमा दिनेश खरेल - नो रन

२.१
1

सोहेल तनभिरको बलमा किरण ठगुन्ना - १ रन

ह्याट्रिक हुन दिएनन किरणले ।

२ ओभर समाप्त - ० रन दिनेश खरेल: ० किरण ठगुन्ना: ०
पोखरा एभेन्जर्स 2024: ४-३ लक्ष्यः १६२
१.६
.

रिजन ढकालको बलमा दिनेश खरेल - नो रन

MAIDEN OVER !!! चितवनले कसिलो बलिङ गर्दै २ ओभरमा ४ रन मात्र दिएर ३ विकेट लिएको छ ।

१.५
.

रिजन ढकालको बलमा दिनेश खरेल - नो रन

१.४
.

रिजन ढकालको बलमा दिनेश खरेल - नो रन

लगातार चौथो बलमा बिट भएका छन् दिनेश ।

१.३
.

रिजन ढकालको बलमा दिनेश खरेल - नो रन

१.२
.

रिजन ढकालको बलमा दिनेश खरेल - नो रन

सुरूवातदेखि नै चितवनले घातक बलिङ गरिरहेको छ ।

१.१
.

रिजन ढकालको बलमा दिनेश खरेल - नो रन

१ ओभर समाप्त - ४ रन बास डि लिड: ० दिनेश खरेल: ०
पोखरा एभेन्जर्स 2024: ४-३ लक्ष्यः १६२
०.६
W

सोहेल तनभिरको बलमा बास डि लिड - आउट

GONE ! ANOTHER ONE !! Tanvir you beauty !!! डिफेन्ड गर्न खोजेका थिए तनविरले । तर एज लागेर स्लीपको हातमा गएको छ । पहिलो ओभरमै तीन विकेट गुमाएको छ पोखराले । तनविर अर्को ओभरको पहिलो बलमा ह्याट्रिकमा हुनेछन् ।

एकै ओभरमा २ विकेट । नयाँ ब्याटर बास डे लिड । अब बास डे लिड र दिनेश खरेलले इनिङ्स सम्हाल्नुपर्नेछ ।
०.५
W

सोहेल तनभिरको बलमा दिलिप नाथ - आउट

GONE ! TWO IN THE OVER !! तनविरले पहिलो ओभरमै दोस्रो विकेट लिएका छन् । दिलीप नाथले अफमा खेल्न खोजेका थिए । लिडिङ एज लागेर पोइन्टको फिल्डरको हातैमा गएको छ बल ।

०.४
.

सोहेल तनभिरको बलमा दिलिप नाथ - नो रन

०.३
.

सोहेल तनभिरको बलमा दिलिप नाथ - नो रन

नयाँ ब्याटर दिलिप नाथ । क्रिजमा दिलिप र दिनेश दुवै लेफ्टी ब्याटर छन् ।
०.२
4

सोहेल तनभिरको बलमा दिलिप नाथ - चौका

SHOTTT ! दिलीपले शानदार ड्राइभ खेलेका छन् । पोइन्ट क्षेत्रमा चौका प्राप्त गर्नेछन् ।

०.१
W

सोहेल तनभिरको बलमा कुशल भुर्तेल - आउट

GONE FIRST BALL ! भुर्तेल पहिलो बलमै आउट भएका छन् । चिप गर्न खोजेका थिए तर सिधै मिडविकेट फिल्डरको हातमा जानेछ बल ।

 

तनविरले काठमाडौंसँगको पहिलो खेलमा ५ विकेट लिएका थिए । आज के गर्लान् ?
कुशल भुर्तेल र दिनेश खरेल ‌ओपनिङमा आएका छन् । भुर्तेल स्ट्राइकमा छन् । सोहेल तनविरले बलिङको सुरूवात गर्ने छन् ।
दोस्रो इनिङ सुरू हुने क्रममा छ । पोखरा १६२ रनको लक्ष्य पछ्याउन ब्याटिङमा उत्रँदै छ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट