+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) पोखरा एभेन्जर्स VS जनकपुर बोल्ट्स

Pokhara Avengers vs Janakpur Bolts

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २०, बिहीबार
पोखरा एभेन्जर्स
१३८/७
20 overs
NPL 2025
VS
जनकपुर बोल्ट्स
१४३/३
17.1 overs
प्लेयर अफ दि म्याच जिमी नीशम
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
पोखरा एभेन्जर्स 2024 जनकपुर बोल्ट्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै हामी पहिलो खेलको अपडेटबाट बिदा माग्छौं । आजको दोस्रो खेलको अपडेट लिएर उपस्थित हुनछौं । कृपया ट्याबहरू स्वीच गरेर अर्को खेलमा जोडिनुहोला । धन्यवाद ।
जनकपुरका ललित राजवंशी : हरेक गेममा विकेट लिन पाउँदा खुसी लागेको छ । मेरो प्रदर्शनले गर्दा टिमलाई पनि सहज भएको छ । टिमले पनि जितिरहेको छ र विदेशी खेलाडीहरूबाट पनि राम्रो सहयोग मिलिरहेको छ । प्रतियोगिताको लिडिङ विकेट टेकरको सूचीमा आउनु पनि ठुलो कुरा हो ।
जनकपुरको जितमा अलराउण्ड प्रदर्शन गरेका जिम्मी नीशम प्लेअर अफ दि म्याच घोषित भए ।
दोस्रो हारपछि पोखराका कप्तान कुशल भुर्तेल : २० रन जति सर्ट भयो । टिमको आवश्यकता अनुसार म ब्याटिङ गरिराछु । गौस आएपछि उनलाई ओपनिङ गराको हो । हामीले अन्तिम तिर राम्रो रन बनाउन सकेनौँ । अन्तिम ओभरमा रन बनाएको भए पनि फरक पर्न सक्थ्यो । टिममा धेरै अलराउण्डर हुँदा फाइदा हुन्छ । बास आज अली इन्जर्ड भएर नखेलेको हो । अब ५ खेल बाँकी छ । त्यमसा हामीले जित्न सक्यौँ भने राम्रो हुन्छ ।
जनकपुरल लगातार ३ खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । यसअघिका दुवै खेल जनकपुरले ८ विकेटले जितेको थियो । पोखराको भने यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।
टस जितेर बलिङको निर्णय गरेको जनकपुरले बीचका ओभरमा कसिलो बलिङ गर्दै रन रोकेको थियो । पोखरालाई १३८ मा सिमित गर्न ललित राजवंशीले ३ विकेट लिए भने जिमी नीशमले २ तथा किशोर महतो र मोहमद मोहसिनले १-१ विकेट लिए । जवाफमा जनकपुरले सुरूवातमा विकेट गुमाएपनि लाहिरु मिलान्था र जिमी नीशमले निरन्तर ठुलो शट खेल्दै जिताए ।
जनकपुरले लगातार तेस्रो जित निकाल्न सफल भएको छ । पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७ बल अगाडि भेट्टायो ।
१७.१
6

कुशल भुर्तेलको बलमा जिमी नीशम - छक्का

SIX ! GAME OVER !! 3 IN 3 FOR JANAKPUR !!! नीशमले डिप मिड विकेटमा छक्का प्रहार गर्दै खेल जिताएका छन् । २० बलमा ४० रनमा अविजित रहे उनी ।

२ रन मात्र टाढा जनकपुर । नीशमले ठुलो शट खेलेर फिनिस गर्लान् त ?
१७ ओभर समाप्त - ८ रन जिमी नीशम: ३४ हर्श थाकर: १३
जनकपुर बोल्ट्स 2024: १३७-३ लक्ष्यः १३९
१६.६
1

सागर ढकालको बलमा जिमी नीशम - १ रन

१६.५
1

सागर ढकालको बलमा हर्श थाकर - १ रन

१६.४
.

सागर ढकालको बलमा हर्श थाकर - नो रन

१६.३
2

सागर ढकालको बलमा हर्श थाकर - २ रन

१६.२
.

सागर ढकालको बलमा हर्श थाकर - नो रन

१६.१
4

सागर ढकालको बलमा हर्श थाकर - चौका

मिडअनको माथिबाट चौका । जनकपुर जितको नजिक ।

२४ बलमा १० रन आवश्यक ।
१६ ओभर समाप्त - २० रन जिमी नीशम: ३३ हर्श थाकर: ६
जनकपुर बोल्ट्स 2024: १२९-३ लक्ष्यः १३९
१५.६
6

म्याट क्रिट्लेको बलमा जिमी नीशम - छक्का

SIX ! THIRD ONE !! नीशमले लङ्गअन माथिबाट छक्का प्राप्त गर्ने छन् । ओभरको तेस्रो छक्का ।

१५.५
2

म्याट क्रिट्लेको बलमा जिमी नीशम - २ रन

१५.४
6

म्याट क्रिट्लेको बलमा जिमी नीशम - छक्का

GOES AGAIN !!! फेरि पनि डिप मिडविकेटमा छक्का । नीशम मूडमा देखिएका छन् ।

१५.३
.

म्याट क्रिट्लेको बलमा जिमी नीशम - नो रन

१५.२
6

म्याट क्रिट्लेको बलमा जिमी नीशम - छक्का

SHOT ! THATS BIG !!! डिप मिडविकेटमा विशाल छक्का ।

१५.१
.

म्याट क्रिट्लेको बलमा जिमी नीशम - नो रन

३० बलमा ३० रन आवश्यक ।
१५ ओभर समाप्त - ११ रन जिमी नीशम: १३ हर्श थाकर: ६
जनकपुर बोल्ट्स 2024: १०९-३ लक्ष्यः १३९
१४.६
1

कुशल भुर्तेलको बलमा जिमी नीशम - १ रन

फेरि पनि अगाडि बढेका थिए तर एक रन मात्र हुनेछ ।

१४.५
6

कुशल भुर्तेलको बलमा जिमी नीशम - छक्का

SIX !!! अगाडि बढेर खेलेका थिए । लङ्गअनको माथिबाट छक्का प्राप्त गर्ने छन् ।

१४.४
.

कुशल भुर्तेलको बलमा जिमी नीशम - नो रन

१४.३
2

कुशल भुर्तेलको बलमा जिमी नीशम - २ रन

रिभर्सको प्रयास थियो । विकेटपछाडि २ रन ।

१४.२
1

कुशल भुर्तेलको बलमा हर्श थाकर - १ रन

लङ्ग अनमा एक रनका लागि खेलिदिए । १०० रन पूरा ।

१४.१
1

कुशल भुर्तेलको बलमा जिमी नीशम - १ रन

शर्ट फाइन लेगमा एक रन ।

३६ बलमा ४१ रन आवश्यक
१४ ओभर समाप्त - ५ रन हर्श थाकर: ५ जिमी नीशम: ३
जनकपुर बोल्ट्स 2024: ९८-३ लक्ष्यः १३९
१३.६
2

माइकल लिस्कको बलमा हर्श थाकर - २ रन

ओभर थ्रो मार्फत दुई रन आउने छ ।

१३.५
1

माइकल लिस्कको बलमा जिमी नीशम - १ रन

मिड विकेटमा एक रनका लागि ।

१३.४
.

माइकल लिस्कको बलमा जिमी नीशम - नो रन

१३.३
.

माइकल लिस्कको बलमा जिमी नीशम - नो रन

BEATEN !

१३.२
1

माइकल लिस्कको बलमा हर्श थाकर - १ रन

१३.१
1

माइकल लिस्कको बलमा जिमी नीशम - १ रन

१३ ओभर समाप्त - १ रन जिमी नीशम: १ हर्श थाकर: २
जनकपुर बोल्ट्स 2024: ९३-३ लक्ष्यः १३९
१२.६
1

कुशल भुर्तेलको बलमा जिमी नीशम - १ रन

१२.५
.

कुशल भुर्तेलको बलमा जिमी नीशम - नो रन

१२.४
.

कुशल भुर्तेलको बलमा जिमी नीशम - नो रन

जनकपुरले यो प्रतियोगितामा पहिलोपटक २ भन्दा बढी विकेट गुमाएको छ ।
१२.३
W

कुशल भुर्तेलको बलमा आसिफ शेख - आउट

GONE ! आसिफले ठुलो शट खेलेका छन् तर सिधै लङ्गअफ फिल्डरको हातमा दिएका छन् । तेस्रो विकेटको पतन ।

१२.२
.

कुशल भुर्तेलको बलमा आसिफ शेख - नो रन

ठुलो शटको प्रयास थियो तर कहीँ जाने छैन बल ।

१२.१
.

कुशल भुर्तेलको बलमा आसिफ शेख - नो रन

कप्तान कुशल भुर्तेल आफैं बलिङमा आएका छन् । केही जादू गरेर खेलमा फर्काउलान् त पोखरालाई ?
१२ ओभर समाप्त - ७ रन हर्श थाकर: २ आसिफ शेख: ३३
जनकपुर बोल्ट्स 2024: ९२-२ लक्ष्यः १३९
११.६
.

म्याट क्रिट्लेको बलमा हर्श थाकर - नो रन

BEATEN !

११.५
1

म्याट क्रिट्लेको बलमा आसिफ शेख - १ रन

११.४
2

म्याट क्रिट्लेको बलमा आसिफ शेख - २ रन

११.३
2

म्याट क्रिट्लेको बलमा आसिफ शेख - २ रन

११.२
1

म्याट क्रिट्लेको बलमा हर्श थाकर - १ रन

११.१
1

म्याट क्रिट्लेको बलमा आसिफ शेख - १ रन

STAT : जनकपुरले ब्याटिङ गर्दा हालका खेलसम्म २ भन्दा बढी विकेट गुमाएको छैन । आज के होला ?
जनकपुरलाई ५४ बलमा ५४ रन आवश्यक ।
११ ओभर समाप्त - ३ रन हर्श थाकर: १ आसिफ शेख: २७
जनकपुर बोल्ट्स 2024: ८५-२ लक्ष्यः १३९
१०.६
.

सागर ढकालको बलमा हर्श थाकर - नो रन

१०.५
1

सागर ढकालको बलमा आसिफ शेख - १ रन

१०.४
1

सागर ढकालको बलमा हर्श थाकर - १ रन

१०.३
.

सागर ढकालको बलमा हर्श थाकर - नो रन

१०.२
1

सागर ढकालको बलमा आसिफ शेख - १ रन

१०.१
.

सागर ढकालको बलमा आसिफ शेख - नो रन

१० ओभर समाप्त - ७ रन हर्श थाकर: ० आसिफ शेख: २५
जनकपुर बोल्ट्स 2024: ८२-२ लक्ष्यः १३९
STUMPING CHECK ! NOT OUT !!
९.६
.

माइकल लिस्कको बलमा हर्श थाकर - नो रन

ब्याटिङमा हर्श थाकर आएका छन् ।
DRINKS ! लाहिरु मिलान्था ३१ बलमा ४५ रन बनाएर आउट भएका छन् । यद्यपी जनकपुर बलियो अवस्थामा छ ।
९.५
W

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - आउट

GONE ! TAKEN !! मिलान्थाले लेग साइडमा खेल्न खोजेका थिए । तर सिधै स्क्वायर लेग फिल्डरको हातमा जानेछ बल ।

९.४
1lb

माइकल लिस्कको बलमा आसिफ शेख - लेग बाई

९.३
1

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - १ रन

९.२
1

माइकल लिस्कको बलमा आसिफ शेख - १ रन

९.१
4

माइकल लिस्कको बलमा आसिफ शेख - चौका

एज लागेको छ र चौका हुनेछ थर्डम्यान क्षेत्रमा ।

९ ओभर समाप्त - ५ रन आसिफ शेख: २० लाहिरु मिलान्था: ४४
जनकपुर बोल्ट्स 2024: ७५-१ लक्ष्यः १३९
८.६
1

सागर ढकालको बलमा आसिफ शेख - १ रन

८.५
2

सागर ढकालको बलमा आसिफ शेख - २ रन

Well fielded ! आसिफले कभरको माथि उठाएर खेलेका थिए । २ रन जोगाएका छन् त्यहाँ फिल्डर बिपिनले ।

८.४
1

सागर ढकालको बलमा लाहिरु मिलान्था - १ रन

८.३
.

सागर ढकालको बलमा लाहिरु मिलान्था - नो रन

८.२
1

सागर ढकालको बलमा आसिफ शेख - १ रन

शर्ट थर्ड म्यान क्षेत्रमा एक रन ।

८.१
.

सागर ढकालको बलमा आसिफ शेख - नो रन

८ ओभर समाप्त - ४ रन लाहिरु मिलान्था: ४३ आसिफ शेख: १६
जनकपुर बोल्ट्स 2024: ७०-१ लक्ष्यः १३९
७.६
.

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - नो रन

७.५
.

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - नो रन

७.४
1

माइकल लिस्कको बलमा आसिफ शेख - १ रन

७.३
1

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - १ रन

७.२
1

माइकल लिस्कको बलमा आसिफ शेख - १ रन

७.१
1

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - १ रन

७ ओभर समाप्त - ४ रन लाहिरु मिलान्था: ४१ आसिफ शेख: १४
जनकपुर बोल्ट्स 2024: ६६-१ लक्ष्यः १३९
६.६
1

सागर ढकालको बलमा लाहिरु मिलान्था - १ रन

६.५
.

सागर ढकालको बलमा लाहिरु मिलान्था - नो रन

६.४
1

सागर ढकालको बलमा आसिफ शेख - १ रन

६.३
.

सागर ढकालको बलमा आसिफ शेख - नो रन

६.२
1

सागर ढकालको बलमा लाहिरु मिलान्था - १ रन

६.१
1

सागर ढकालको बलमा आसिफ शेख - १ रन

पावरप्लेको समाप्तिमा जनकपुरले १ विकेट गुमाएर ६२ रन जोडेको छ । जनकपुरले सहज रूपमा चेज गरिरहेको छ । बलिङमा सागर ढकाल आएका छन् चोभर एण्डबाट ।
६ ओभर समाप्त - २१ रन लाहिरु मिलान्था: ३९ आसिफ शेख: १२
जनकपुर बोल्ट्स 2024: ६२-१ लक्ष्यः १३९
५.६
2

नारायण जोशीको बलमा लाहिरु मिलान्था - २ रन

महंगो ओभर यो । २१ रन आएको छ नारायणको ओभरमा ।

५.५
4

नारायण जोशीको बलमा लाहिरु मिलान्था - चौका

THREE IN A ROW ! मिलान्थाले ओभरको चौथो चौका प्रहार गरेका छन् । कभरको माथिबाट यो शट ।

५.४
4

नारायण जोशीको बलमा लाहिरु मिलान्था - चौका

BACK TO BACK FOURS ! यसपटक शर्ट थर्ड म्यानलाई बिट गर्दै चौका ।

५.३
4

नारायण जोशीको बलमा लाहिरु मिलान्था - चौका

FOUR ! मिडअन नजिकैबाट चौका हुनेछ यो बल । सिधा ब्याटले खेलेका थिए ।

५.२
.

नारायण जोशीको बलमा लाहिरु मिलान्था - नो रन

५.२
1w

नारायण जोशीको बलमा लाहिरु मिलान्था - वाइड

५.२
1w

नारायण जोशीको बलमा लाहिरु मिलान्था - वाइड

५.१
4

नारायण जोशीको बलमा लाहिरु मिलान्था - चौका

SHOT ! BEAUTIFUL !! एक्स्ट्रा कभर क्षेत्रमा शानदार चौका मिलान्थाबाट ।

५.१
1w

नारायण जोशीको बलमा लाहिरु मिलान्था - वाइड

डाउन द लेग वाइड ।

५ ओभर समाप्त - १२ रन आसिफ शेख: १२ लाहिरु मिलान्था: २१
जनकपुर बोल्ट्स 2024: ४१-१ लक्ष्यः १३९
१३९ रनको सक्ष्य पछ्याइरहेको जनकपुर बोल्टस्‌का उत्साहित समर्थकरु । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
४.६
2

रेमन रेइफरको बलमा आसिफ शेख - २ रन

४.५
1

रेमन रेइफरको बलमा लाहिरु मिलान्था - १ रन

४.४
.

रेमन रेइफरको बलमा लाहिरु मिलान्था - नो रन

४.३
4

रेमन रेइफरको बलमा लाहिरु मिलान्था - चौका

FOUR MORE ! यसपटक थर्डम्यान क्षेत्रमा गाइड गरिदिए । अर्को चौका मिलान्थाका लागि ।

४.२
4

रेमन रेइफरको बलमा लाहिरु मिलान्था - चौका

SHOT ! कभर क्षेत्रमा शानदार चौका ।

४.१
1

रेमन रेइफरको बलमा आसिफ शेख - १ रन

४ ओभर समाप्त - २ रन लाहिरु मिलान्था: १२ आसिफ शेख: ९
जनकपुर बोल्ट्स 2024: २९-१ लक्ष्यः १३९
३.६
.

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - नो रन

३.५
1

माइकल लिस्कको बलमा आसिफ शेख - १ रन

३.४
.

माइकल लिस्कको बलमा आसिफ शेख - नो रन

३.३
.

माइकल लिस्कको बलमा आसिफ शेख - नो रन

३.२
1

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - १ रन

३.१
.

माइकल लिस्कको बलमा लाहिरु मिलान्था - नो रन

३ ओभर समाप्त - ११ रन लाहिरु मिलान्था: ११ आसिफ शेख: ८
जनकपुर बोल्ट्स 2024: २७-१ लक्ष्यः १३९
२.६
1

आकाश चन्दको बलमा लाहिरु मिलान्था - १ रन

२.५

आकाश चन्दको बलमा लाहिरु मिलान्था - ० रन

२.४
4

आकाश चन्दको बलमा लाहिरु मिलान्था - चौका

SHOT ! IN THE GAP !! FOUR !!! शानदार चौका यो । टाइमिङका साथ खेलेका छन् ।

२.३
.

आकाश चन्दको बलमा लाहिरु मिलान्था - नो रन

२.३
2w

आकाश चन्दको बलमा आसिफ शेख - वाइड

२.२
4

आकाश चन्दको बलमा आसिफ शेख - चौका

SHOT ! GLORIOUS !! मिडअफ माथि थिए  । शानदार शट यो ।

२.१
.

आकाश चन्दको बलमा आसिफ शेख - नो रन

२ ओभर समाप्त - ६ रन लाहिरु मिलान्था: ६ आसिफ शेख: ४
जनकपुर बोल्ट्स 2024: १६-१ लक्ष्यः १३९
१.६
4

बिपिन खत्रीको बलमा लाहिरु मिलान्था - चौका

डिप स्क्वायर लेग चौका हुनेछ ।

१.५
.

बिपिन खत्रीको बलमा लाहिरु मिलान्था - नो रन

१.४
.

बिपिन खत्रीको बलमा लाहिरु मिलान्था - नो रन

१.३
2

बिपिन खत्रीको बलमा लाहिरु मिलान्था - २ रन

१.२
W

बिपिन खत्रीको बलमा अनिल साह - आउट

GONE ! LBW !! अघिल्लो खेलमा अर्धशतक बनाएका अनिल आज सस्तैमा आउट भएका छन् ।

१.१
.

बिपिन खत्रीको बलमा अनिल साह - नो रन

१ ओभर समाप्त - १० रन आसिफ शेख: ४ अनिल साह: १
जनकपुर बोल्ट्स 2024: १०-० लक्ष्यः १३९
०.६
.

आकाश चन्दको बलमा आसिफ शेख - नो रन

०.५
.

आकाश चन्दको बलमा आसिफ शेख - नो रन

०.४
4

आकाश चन्दको बलमा आसिफ शेख - चौका

किपर र स्लीप दुवैले मिस गरेका छन् । क्याचको चान्स गुमेको छ यहाँ । बल चौकाका लागि जानेछ ।

०.४
5w

आकाश चन्दको बलमा आसिफ शेख - वाइड

खराब लाइन । वाइडसँगै चौका पनि हुनेछ ।

०.३
.

आकाश चन्दको बलमा आसिफ शेख - नो रन

०.२
.

आकाश चन्दको बलमा आसिफ शेख - नो रन

०.१
1

आकाश चन्दको बलमा अनिल साह - १ रन

आसिफ शेख र अनिल शाह ओपनिङमा आएक छन् । अनिल स्ट्राइकमा छन् । आकाश चन्दले बलिङको सुरूवात गर्ने छन् ।
१३९ रनको लक्ष्य पछ्याउन जनकपुर जवाफी ब्याटिङमा उत्रँदै छ । अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट