+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) काठमान्डु गुर्खाज VS सुदूरपश्चिम रोएल्स

Kathmandu Gurkhas vs Sudurpaschim Royals

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २०, बिहीबार
काठमान्डु गुर्खाज
९४/१०
15.5 overs
NPL 2025
VS
सुदूरपश्चिम रोएल्स
१६७/६
20 overs
सुदूरपश्चिम ७३ रनले विजयी ।
प्लेयर अफ दि म्याच नरेन साउद
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Himal Giri, Rashiz Riaz
सुदूरपश्चिम रोएल्स 2024 काठमान्डु गुर्खाज 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको दोस्रो खेलको अपडेटबाट पनि बिदा हुने बेला भएको छ । साथ दिनुभएकोमा सबैजनालाई धन्यवाद । भोलि हुने दुई खेल (चितवन राइनोज र कर्णाली याक्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स)को अपडेट लिएर फेरि उपस्थित हुनेछौं । आजका लागि त्रिवि क्रिकेट मैदानबाट गोविन्द, प्रतिकगौरब बिदा माग्छौं नमस्कार ।
नरेन साउद : मलाई हिजो यूएईबाट फर्किएर आज खेल्छु भन्ने नै लागेको थियो । म्यान अफ द म्याच पनि लिन्छु भन्ने नै सोचेको थिएँ । कप्तान र कोचले मोटिभेट गरिरहनुभएको थियो । सबैभन्दा स्पेशल विकेट चाहिँ इरासमसको थियो छक्का खाएपछि विकेट लिन पाउँदा ।
काठमाडौंका प्रशिक्षक वसन्त शाही ठकुरी : हामीलाई विकेट फ्ल्याट छ जस्तो लागेको थियो । चेज गर्छौं भन्ने थियो, तर सकेनौं । अब अझै चार खेल बाँकी छ त्यसमा कमजोर पक्ष सुधार्ने छौं । मलाई चाहिँ हानेरै आउट हुने हो भन्ने लाग्छ । गेम क्लोज लगेर हारेर पनि काम छैन ।
एनपीएलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्सले जित हात पार्दै अपराजित यात्रा कायम राखेका छन् । जनकपुरले लगातार तेस्रो र सुदूरपश्चिमले लगातार दोस्रो खेल जितेको हो । पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई पराजित गर्दा विदेशी खेलाडी जेम्स नीशमले अलराउण्ड प्रदर्शन गरे । दोस्रो खेलमा सुदूरपश्चिमले काठमान्डुलाई ९३ रनले हराउँदा नेपाली र विदेशी दुवैले राम्रो गरे । सुदूरशका युवा बलर नरेन साउदले ५ विकेट लिए । त्यसअघि ब्राण्डन म्याकमुलनेले अर्धशतक बनाउँदा दीपेन्द्र सिंह ऐरीले आ्क्रमक ब्याटिङ गरेका थिए । यस्तै काठमाडौंका विदेशी ब्याटर स्टेफेन इस्किनाजीले ३७ रन बनाए ।
नरेन साउद: एकदमै खुशी छु । कप्तान दीपेन्द्र दाई एकदमै सम्झाइरहनुभाथ्यो राम्रो गर्न सक्छौँ भनेर । तिम्रो राम्रो गर्न सक्छदँ भनेर हरेक बलमा आएर भनिरहनुभएको थियो । यू१९ एसिया कपमा दुई खेल हारेपछि एक खेल जसरी पनि जित्नु थियो । आउने यू१९ विश्वकप छनोटका लागि पनि राम्रो हुन्छ भनेर एक खेल जित्नु थियो । नेपालको ठूलो लिगमा पहिलो खेलमै ५  विकेट लिनु ठूलो कुरा हो ।  
एनपीएल डेब्युमै ५ विकेट लिएका नरेन साउद प्लेअर अफ दि म्याच बनेका छन् ।  
तर नरेन साउदले ५ विकेट लिएपछि सुदूरलाई सहज जित प्राप्त । एनपीएलमा ५ विकेट लिने उनी दोस्रो बलर । यसअघि सोहेल तनविरले काठमाण्डुविरूद्ध नै ५ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सुरूवात राम्रो गरेपनि फिनिसिङमा केही कमजोर देखिएको थियो । सेफ अली जैब चाँडै आउट भएपछि विनोद र माकमुलेन मिलेर ८६ रनको साझेदारी गरेका थिए । त्यसपछि दुई विकेट छोटो समयमा गुमाएको सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ठुला शटहरू खेले । सुरूवाती १० ओभरमा ८८-१ को अवस्थामा रहेको सुदूरपश्चिमले त्यसपछिको १० ओभरमा ७९ रन जोड्दा ५ विकेट गुमाएको थियो ।
WHAT A BOWLING ! युवा बलर नरेन साउदले ५ विकेट लिएपछि काठमाडौं ९४ रनमा अलआउट भएको छ । १६८ रनको लक्ष्य पछ्याउने क्रममा एस्किनाजीले केही समय टिकेर खेलेपनि काठमाण्डुले जित हात पार्न सकेन । दोस्रो हार व्यहोरेको छ काठमाडुले । सुदूरलाई २ मा २ जित ।
१५.५
W

नरेन साउदको बलमा साहब आलम - आउट

GONE ! 5 FOR NAREN SAUD !! नरेनको पाँचौं विकेट । काठमाण्डु ९४ रनमा अलआउट भएको छ । सुदूरपश्चिम ७३ रनले विजयी ।

१५.४
.

नरेन साउदको बलमा साहब आलम - नो रन

१५.३
1

नरेन साउदको बलमा नाथन सोटर - १ रन

१५.२
1

नरेन साउदको बलमा साहब आलम - १ रन

Dream NPL debut for Naren Saud. Already taken 4 wickets. अब १ विकेट लिए ५ विकेट पूरा हुनेछ ।
१५.१
W

नरेन साउदको बलमा करण केसी - आउट

GONE ! 2 IN 2 FOR SUDUR !! 4TH FOR NAREN !!! करणको ठुलो शट प्रयास । बल सिधा माथि गएको छ । लङ्अफबाट स्कट कुग्लेइनले क्याच लिने छन् ।

१५ ओभर समाप्त - ९ रन प्रतिक श्रेष्ठ: ८ करण केसी: १
काठमान्डु गुर्खाज 2024: ९२-८ लक्ष्यः १६८
१४.६
W

अविनाश बोहोराको बलमा प्रतिक श्रेष्ठ - आउट

BOWLED ! CHOPPED ON !! ब्याटको इन्साइड एज लागेर बोल्ड भएका छन् प्रतिक । सुदूरपश्चिम खेलमा हावी बन्दै ।

१४.६
1w

अविनाश बोहोराको बलमा प्रतिक श्रेष्ठ - वाइड

१४.५
1

अविनाश बोहोराको बलमा करण केसी - १ रन

१४.४
.

अविनाश बोहोराको बलमा करण केसी - नो रन

१४.३
1

अविनाश बोहोराको बलमा प्रतिक श्रेष्ठ - १ रन

१४.२
6

अविनाश बोहोराको बलमा प्रतिक श्रेष्ठ - छक्का

SHOT ! SIX !! डिप मिडविकेटमा ठुलो छक्का यो ।

१४.१
.

अविनाश बोहोराको बलमा प्रतिक श्रेष्ठ - नो रन

१४ ओभर समाप्त - १ रन करण केसी: ० प्रतिक श्रेष्ठ: १
काठमान्डु गुर्खाज 2024: ८३-७ लक्ष्यः १६८
१३.६
.

नरेन साउदको बलमा करण केसी - नो रन

१३.५
.

नरेन साउदको बलमा करण केसी - नो रन

BEATEN !!!

एसीसी यू१९ एसिया कप खेलेर हिजो बेलुका मात्रै काठमाडौं आइपुगेका नरेन साउदले एनपीएलमा पहिलो खेलमै जादुयी प्रदर्शन गरेका छन् । उनले ३ ओभरमा ३ विकेट लिइसकेका छन् भने १७ रन खर्चेका छन् । नरेनले काठमान्डुका जेरार्ड एरासमस, स्टेफेन इस्किनाजी र रासिद खानलाई आउट गरे ।
१३.४
W

नरेन साउदको बलमा रासिद खान - आउट

GONE ! ANOTHER ONE BITES THE DUST !! ठुलो शटको प्रयास थियो राशिदबाट । लङ्गअनमा रोहन मुस्तफाले क्याच लिएका छन् । नरेन साउदको जोडदार सेलेब्रेसन ।

१३.३
1

नरेन साउदको बलमा प्रतिक श्रेष्ठ - १ रन

१३.२
.

नरेन साउदको बलमा प्रतिक श्रेष्ठ - नो रन

१३.१
W

नरेन साउदको बलमा स्टेफेन इस्किनाजी - आउट

GONE ! प्रेसरले विकेटको पतन गराएको छ यहाँ । एस्किनाजीले अफमा खेल्न चाहन्थे तर सिधै फिल्डरको हातमा । अघिल्लो ओभरको मेडनपछि शटको दबाबमा आएको काठमाण्डुले सेट ब्याटर एस्किनाजीको विकेट गुमाएको छ ।

१३ ओभर समाप्त - ० रन रासिद खान: २ स्टेफेन इस्किनाजी: ४३
काठमान्डु गुर्खाज 2024: ८२-५ लक्ष्यः १६८
१२.६
.

अविनाश बोहोराको बलमा रासिद खान - नो रन

MAIDEN !!! बोहराले खेलको १३औं ओभर मेडन राखेका छन् । राशिदले कुनै पनि बल कनेक्ट गर्न सकेनन् ।

१२.५
.

अविनाश बोहोराको बलमा रासिद खान - नो रन

१२.४
.

अविनाश बोहोराको बलमा रासिद खान - नो रन

BEATEN AGAIN ! 3 DOTS IN A ROW !!

विनोद भण्डारी केही समस्यामा छन् । केहीबेर रोकिएको खेल पुनः सुरू ।
१२.३
.

अविनाश बोहोराको बलमा रासिद खान - नो रन

लगातार रूपमा बिट गराएका छन् ।

१२.२
.

अविनाश बोहोराको बलमा रासिद खान - नो रन

BEATEN !

१२.१
.

अविनाश बोहोराको बलमा रासिद खान - नो रन

काठमाडुलाई ४८ बलमा ८६ रन आवश्यक ।
१२ ओभर समाप्त - ८ रन रासिद खान: २ स्टेफेन इस्किनाजी: ४३
काठमान्डु गुर्खाज 2024: ८२-५ लक्ष्यः १६८
११.६
1

रोहन मुस्तफाको बलमा रासिद खान - १ रन

११.५
1

रोहन मुस्तफाको बलमा स्टेफेन इस्किनाजी - १ रन

११.४
4

रोहन मुस्तफाको बलमा स्टेफेन इस्किनाजी - चौका

FOUR ! ग्यापमा खेलेका छन् चौका हुनेछ ।

११.३
1

रोहन मुस्तफाको बलमा रासिद खान - १ रन

११.२
1

रोहन मुस्तफाको बलमा स्टेफेन इस्किनाजी - १ रन

११.१
.

रोहन मुस्तफाको बलमा स्टेफेन इस्किनाजी - नो रन

बलिङमा रोहन मुस्तफा आएका छन् । दर्शकको हुटिङ ।
११ ओभर समाप्त - ३ रन रासिद खान: ० स्टेफेन इस्किनाजी: ३७
काठमान्डु गुर्खाज 2024: ७४-५ लक्ष्यः १६८
१०.६
.

अविनाश बोहोराको बलमा रासिद खान - नो रन

१०.५
W

अविनाश बोहोराको बलमा सुमित महर्जन - आउट

GONE ! TAKEN BY NAREN !! सुमितको ठुलो शटको प्रयास थियो र बटम एज लागेको छ । सिधै माथि उठेको छ बल । नरेन साउदले क्याच लिएका छन् । काठमाडुको पाँचौं विकेट पतन । एकतर्फ एस्किनाजी भने टिकीरहेका छन् ।

१०.४
.

अविनाश बोहोराको बलमा सुमित महर्जन - नो रन

१०.३
1

अविनाश बोहोराको बलमा स्टेफेन इस्किनाजी - १ रन

१०.२
1

अविनाश बोहोराको बलमा सुमित महर्जन - १ रन

RUN OUT CHECK ! NOT OUT !!
१०.१
1

अविनाश बोहोराको बलमा स्टेफेन इस्किनाजी - १ रन

अविनाश बोहरा आफ्नो पहिलो ओभर बलिङ गर्दैछन् ।
DRINKS BREAK !! काठमान्डुले १० ओभरमा ७१ रन बनाएको छ । अब अर्को १० ओभरमा ९७ रन आवश्यक ।
१० ओभर समाप्त - १२ रन सुमित महर्जन: १३ स्टेफेन इस्किनाजी: ३५
काठमान्डु गुर्खाज 2024: ७१-४ लक्ष्यः १६८
९.६
4

सैफ अली जैबको बलमा सुमित महर्जन - चौका

अफमा खेलेका थिए । मिसफिल्ड भएर चौका हुनेछ । ओभरको समाप्तिमा चौका ।

९.५
1

सैफ अली जैबको बलमा स्टेफेन इस्किनाजी - १ रन

९.४
.

सैफ अली जैबको बलमा स्टेफेन इस्किनाजी - नो रन

९.३
2

सैफ अली जैबको बलमा स्टेफेन इस्किनाजी - २ रन

९.२
1

सैफ अली जैबको बलमा सुमित महर्जन - १ रन

९.१
4

सैफ अली जैबको बलमा सुमित महर्जन - चौका

डिप मिडविकेटमा चौका हुनेछ । राम्रो शट ।

९ ओभर समाप्त - ९ रन स्टेफेन इस्किनाजी: ३२ सुमित महर्जन: ४
काठमान्डु गुर्खाज 2024: ५९-४ लक्ष्यः १६८
८.६
4

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - चौका

SHOT ! IN THE GAP !! FOUR !!! पुल गरेका छन् र लेगसाइडका दुई फिल्डरको बीचबाट जानेछ बल चौकाका लागि ।

८.५
1

ब्रान्डन म्याकमुलेनको बलमा सुमित महर्जन - १ रन

राम्रो बलिङ । एक रन भने हुनेछ ।

८.४
1

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - १ रन

८.३
1

ब्रान्डन म्याकमुलेनको बलमा सुमित महर्जन - १ रन

८.२
1lb

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - लेग बाई

८.१
1

ब्रान्डन म्याकमुलेनको बलमा सुमित महर्जन - १ रन

८ ओभर समाप्त - ८ रन स्टेफेन इस्किनाजी: २७ सुमित महर्जन: १
काठमान्डु गुर्खाज 2024: ५०-४ लक्ष्यः १६८
जेरार्ड एरास्मविरुद्ध विकेट लिएपछि खुसी मनाउँदै नरेन साउद । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
७.६
.

नरेन साउदको बलमा स्टेफेन इस्किनाजी - नो रन

७.५
1

नरेन साउदको बलमा सुमित महर्जन - १ रन

नयाँ ब्याटर सुमित महर्जन।  अघिल्ला दुई खेलमा काठमान्डुका लागि सर्वाधिक रन बनाएका र कर्णाली विरुद्ध जितमा नायक बनेका सुमितले आज कति रन बनाउलान्?
७.४
W

नरेन साउदको बलमा जेरार्ड एरास्मस - आउट

SIX & OUT ! रिभर्सको प्रयास थियो । एलबीडब्लु आउट हुनेछन् । जरूरी थिएन यहाँ यो रिस्की शटको ।

 

७.३
6

नरेन साउदको बलमा स्टेफेन इस्किनाजी - छक्का

SHOT !!! सिधा खेलिदिएका छन् । शानदार छक्का ।

७.२
1

नरेन साउदको बलमा स्टेफेन इस्किनाजी - १ रन

७.१
.

नरेन साउदको बलमा स्टेफेन इस्किनाजी - नो रन

७ ओभर समाप्त - ४ रन जेरार्ड एरास्मस: ४ स्टेफेन इस्किनाजी: २०
काठमान्डु गुर्खाज 2024: ४२-३ लक्ष्यः १६८
६.६
4

ब्रान्डन म्याकमुलेनको बलमा जेरार्ड एरास्मस - चौका

SHOT ! FOUR !! सिधा खेलिदिएका छन् एरासमसले । चौका हुने छ ।

६.५
.

ब्रान्डन म्याकमुलेनको बलमा जेरार्ड एरास्मस - नो रन

६.४
.

ब्रान्डन म्याकमुलेनको बलमा जेरार्ड एरास्मस - नो रन

६.३
W

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - रन आउट

भीम सार्कीले विकेट गुमाउने छन् यहाँ । एक रन लिने प्रयास थियो । दीपेन्द्रको थ्रो र विनोदले स्टम्पमा प्रहार गरे । तेस्रो विकेट झरेको छ काठमाडुको ।

RUN OUT CHECK ! THATs OUT !! GONE !!!
६.२
.

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - नो रन

६.१
.

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - नो रन

६ ओभर समाप्त - ८ रन भिम शार्की: १० स्टेफेन इस्किनाजी: २०
काठमान्डु गुर्खाज 2024: ३८-२ लक्ष्यः १६८
५.६
.

नरेन साउदको बलमा भिम शार्की - नो रन

५.५
.

नरेन साउदको बलमा भिम शार्की - नो रन

५.४
.

नरेन साउदको बलमा भिम शार्की - नो रन

५.३
4

नरेन साउदको बलमा भिम शार्की - चौका

FOUR MORE ! पुनः स्वीप गरेका थिए । डिपका फिल्डर मुस्तफाले जज गर्न सकेनन् बल । चौका हुनेछ ।

५.२
.

नरेन साउदको बलमा भिम शार्की - नो रन

५.१
4

नरेन साउदको बलमा भिम शार्की - चौका

स्वीप खेलेका छन् । चौका हुनेछ यहाँ ।

काठमान्डुका विदेशी ब्याटर स्टेफेन इस्किनाजीले आज राम्रो ब्याटिङ गरिरहेका छन् । यसअघिका दुई खेलमा क्रमश: २ र ३ रनमा आउट भएका उनले आज दोहोरो अंकमा स्कोर बनाएका हुन् ।
५ ओभर समाप्त - ३ रन स्टेफेन इस्किनाजी: २० भिम शार्की: २
काठमान्डु गुर्खाज 2024: ३०-२ लक्ष्यः १६८
४.६
.

सैफ अली जैबको बलमा स्टेफेन इस्किनाजी - नो रन

४.५
1

सैफ अली जैबको बलमा भिम शार्की - १ रन

४.४
1

सैफ अली जैबको बलमा स्टेफेन इस्किनाजी - १ रन

४.३
1

सैफ अली जैबको बलमा भिम शार्की - १ रन

४.२
W

सैफ अली जैबको बलमा शंकर राना - आउट

GONE ! BOWLED !! अगाडि बढेर खेल्ने प्रयास थियो । तर पूर्णरूपमा बिट भएका छन् । सेफ जैबलाई पहिलो ओभरमै सफलता ।

 

४.१
.

सैफ अली जैबको बलमा शंकर राना - नो रन

४ ओभर समाप्त - १५ रन स्टेफेन इस्किनाजी: १९ शंकर राना: ३
काठमान्डु गुर्खाज 2024: २७-१ लक्ष्यः १६८
३.६
4

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - चौका

FOUR MORE ! GOOD SHOT ONCE AGAIN !! पुनः एकपटक कभरमा खेलेका छन् । शानदार टाइमिङका साथ चौका प्राप्त गर्ने छन् ।

३.५
.

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - नो रन

३.४
.

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - नो रन

३.३
6

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - छक्का

WOW ! SHOTT !! FLICKED FOR SIX !!! शानदार शट यो । एस्किनाजीको ब्याट आज चलेको छ ।

३.२
4

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - चौका

SHOT ! FOUR !! शानदार कभर ड्राइभ यहाँ । चौका एस्किनाजीका लागि ।

३.१
1

ब्रान्डन म्याकमुलेनको बलमा शंकर राना - १ रन

३ ओभर समाप्त - ५ रन स्टेफेन इस्किनाजी: ५ शंकर राना: २
काठमान्डु गुर्खाज 2024: १२-१ लक्ष्यः १६८
२.६
.

स्कट कुगेलेइनको बलमा स्टेफेन इस्किनाजी - नो रन

२.५
.

स्कट कुगेलेइनको बलमा स्टेफेन इस्किनाजी - नो रन

२.४
.

स्कट कुगेलेइनको बलमा स्टेफेन इस्किनाजी - नो रन

OOHH ! GOOD BOUNCE !! बिट भएका छन् ।

२.३
4

स्कट कुगेलेइनको बलमा स्टेफेन इस्किनाजी - चौका

पहिलो चौका एस्किनाजीको ब्याटबाट ।

२.२
1

स्कट कुगेलेइनको बलमा शंकर राना - १ रन

पुल शटको प्रयास थियो । कनेक्ट भएको छैन राम्रोसँग । एक रन मात्र ।

२.१
.

स्कट कुगेलेइनको बलमा शंकर राना - नो रन

स्कट कुगेलेइन आफ्नो दोस्रो ओभर बलिङ गर्दै चोभार एण्डबाट ।
२ ओभर समाप्त - २ रन स्टेफेन इस्किनाजी: १ शंकर राना: १
काठमान्डु गुर्खाज 2024: ७-१ लक्ष्यः १६८
१.६
.

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - नो रन

१.५
1

ब्रान्डन म्याकमुलेनको बलमा शंकर राना - १ रन

१.४
.

ब्रान्डन म्याकमुलेनको बलमा शंकर राना - नो रन

१.३
1

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - १ रन

१.२
.

ब्रान्डन म्याकमुलेनको बलमा स्टेफेन इस्किनाजी - नो रन

नयाँ ब्याटर स्टेफेन इस्किनाजी ।
१.१
W

ब्रान्डन म्याकमुलेनको बलमा माइकल लेभिट - आउट

GONE ! TAKEN !! उठाएर खेल्न खोजेका थिए । बल सिधा माथि गएको छ। नरेश बुढाएरले क्याच लिएका छन् । पहिलो बलमै सफलता माकमुलेनलाई ।

दोस्रो ओभरमै ब्राण्डन म्याकमुलेन बलिङमा आएका छन् । ब्याटिङमा अर्धशतक बनाएका उनले बलिङमा कस्तो जादु गर्लान्?
१ ओभर समाप्त - ५ रन माइकल लेभिट: ५ शंकर राना: ०
काठमान्डु गुर्खाज 2024: ५-० लक्ष्यः १६८
०.६
1

स्कट कुगेलेइनको बलमा माइकल लेभिट - १ रन

०.५
.

स्कट कुगेलेइनको बलमा माइकल लेभिट - नो रन

०.४
.

स्कट कुगेलेइनको बलमा माइकल लेभिट - नो रन

०.३
4

स्कट कुगेलेइनको बलमा माइकल लेभिट - चौका

FOUR ! FIRST BOUNDARY !! थिक आउटसाइड एज लागेको छ । चौका हुनेछ दोस्रो स्लीप क्षेत्रबाट ।

०.२
.

स्कट कुगेलेइनको बलमा माइकल लेभिट - नो रन

०.१
.

स्कट कुगेलेइनको बलमा माइकल लेभिट - नो रन

माइकल लेभिट र शंकर राना ओपनिङमा आएका छन् । लेभिट स्ट्राइकमा छन् । स्कट कुग्लेइनले बलिङको सुरूवात गर्ने छन् ।
१६८ रनको लक्ष्य पछ्याउन काठमाडौंका ब्याटरहरू मैदान प्रवेश गर्ने तयारीमा ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट