+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) पोखरा एभेन्जर्स VS काठमान्डु गुर्खाज

Pokhara Avengers vs Kathmandu Gurkhas

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २९, शनिबार
पोखरा एभेन्जर्स
१३८/८
20 overs
NPL 2025
VS
काठमान्डु गुर्खाज
१४२/४
14.1 overs
काठमान्डु ६ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच स्टेफेन इस्किनाजी
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
पोखरा एभेन्जर्स 2024 काठमान्डु गुर्खाज 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
आजको खेलमा ३ विकेट लिएपछि काठमान्डुका कप्तान करण केसिको विकेट संख्या ११ पुगेको छ । उनी सर्वाधिक विकेट लिनेमा संयुक्त रुपमा शीर्षमा छन् ।
वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा मैदानमा छन् । उनी मैदानमा दर्शकहरूलाई सम्बोधन गरिरहेका छन् ।
काठमाण्डुले पोखरालाई हराउँदै प्लेअफको सम्भावनालाई बलियो बनाएको छ । एकपक्षीय बनेको दोस्रो इनिङको सुरूवातदेखि नै एस्किनाजी र लेभिटले शानदार शटहरू खेल्दै आक्रमक सुरूवात गरेका थिए । एस्किनाजीले अर्धशतक बनाए । अन्त्यमा एरासमसले तीन छक्का प्रहार गर्दै काठमाण्डुलाई जिताए ।
१४.१
6

दिनेश खरेलको बलमा जेरार्ड एरास्मस - छक्का

SIX ! GAME OVER !! KATHMANDU WIN !!!

योसँगै पहिलो खेलको बल बाइ बल अपडेट यहीँ सकिएको छ । केहीबेरमा दोस्रो खेल पनि सुरू हुँदैछ । त्यसको पनि बल बाई बल अपडेट सुरू हुँदै छ । ट्याबहरू स्वीच गर्नुहोला । नमस्कार । शुभ दिन ।
जेरार्ड एरासमस : एकपटक गेम सेफ ठाउँमा पुगेपछि ठुलो शटहरू खेलेर फिनिस गर्‍यौं । अब अर्को खेल पनि जित्नुपर्छ अनि नेट रनरेट पनि राम्रो बनाउनुपर्छ ।
दिलीप नाथ : हामीलाई थाहा थियो विहानको समयमा अली गाह्रो हुन्छ भनेर । तर पनि अझै राम्रो फिनिसिङ गर्न सकेको भए जित्न सकिन्थ्यो होला ।
१४ ओभर समाप्त - ९ रन जेरार्ड एरास्मस: १९ रासिद खान: १
काठमान्डु गुर्खाज 2024: १३६-४ लक्ष्यः १३९
१३.६
1

सागर ढकालको बलमा जेरार्ड एरास्मस - १ रन

१३.५
1

सागर ढकालको बलमा रासिद खान - १ रन

१३.४
1

सागर ढकालको बलमा जेरार्ड एरास्मस - १ रन

१३.३
6

सागर ढकालको बलमा जेरार्ड एरास्मस - छक्का

SHOT ! STRAIGHT !! सिधा अगाडि उठाएका छन् । शानदार छक्का ।

१३.२
.

सागर ढकालको बलमा जेरार्ड एरास्मस - नो रन

१३.१
.

सागर ढकालको बलमा जेरार्ड एरास्मस - नो रन

१३ ओभर समाप्त - २ रन करण केसी: १ जेरार्ड एरास्मस: ११
काठमान्डु गुर्खाज 2024: १२७-४ लक्ष्यः १३९
१२.६
W

बिपिन खत्रीको बलमा करण केसी - आउट

STUMPED ! अगाडि बढेर खेल्ने प्रयास थियो । स्टम्पिङ हुने छन् ।

१२.५
.

बिपिन खत्रीको बलमा करण केसी - नो रन

१२.४
1

बिपिन खत्रीको बलमा जेरार्ड एरास्मस - १ रन

१२.३
.

बिपिन खत्रीको बलमा जेरार्ड एरास्मस - नो रन

१२.२
1

बिपिन खत्रीको बलमा करण केसी - १ रन

१२.१
W

बिपिन खत्रीको बलमा स्टेफेन इस्किनाजी - आउट

LBW ! GONE !!

१२ ओभर समाप्त - १७ रन जेरार्ड एरास्मस: १० स्टेफेन इस्किनाजी: ६०
काठमान्डु गुर्खाज 2024: १२५-२ लक्ष्यः १३९
११.६
4

माइकल लिस्कको बलमा जेरार्ड एरास्मस - चौका

OVER COVER ! अर्को शानदार शट । चौका हुनेछ यसपटक ।

११.५
6

माइकल लिस्कको बलमा जेरार्ड एरास्मस - छक्का

SHOTTT ! SIX FIRST BALL !! एरासमसले लङ्गअफको माथिबाट शानदार छक्का प्रहार गरेका छन् ।

नयाँ ब्याटर जेरार्ड एरासमस ।
११.४
W

माइकल लिस्कको बलमा भिम शार्की - आउट

GONE ! बल सिधै माथि गएको छ । सहज क्याच किपर गौसका लागि ।

११.३
6

माइकल लिस्कको बलमा भिम शार्की - छक्का

SHOT ! स्वीप खेलेका थिए । छक्का हुनेछ ।

११.२
.

माइकल लिस्कको बलमा भिम शार्की - नो रन

११.१
1

माइकल लिस्कको बलमा स्टेफेन इस्किनाजी - १ रन

११ ओभर समाप्त - १३ रन स्टेफेन इस्किनाजी: ५९ भिम शार्की: १६
काठमान्डु गुर्खाज 2024: १०८-१ लक्ष्यः १३९
१०.६
1

आकर्षित गोमेलको बलमा स्टेफेन इस्किनाजी - १ रन

१०.५
4

आकर्षित गोमेलको बलमा स्टेफेन इस्किनाजी - चौका

१०.४
1

आकर्षित गोमेलको बलमा भिम शार्की - १ रन

१०.३
1

आकर्षित गोमेलको बलमा स्टेफेन इस्किनाजी - १ रन

१०.२
2

आकर्षित गोमेलको बलमा स्टेफेन इस्किनाजी - २ रन

टिमको १०० रन पूरा ।

१०.१
4

आकर्षित गोमेलको बलमा स्टेफेन इस्किनाजी - चौका

पुल गरेका छन् । चौका हुनेछ र अर्धशतक पनि ।

50 RUNS हाफ सेन्चुरी !

१० ओभरको समाप्तिमा काठमाण्डु गुर्खाज ९५-१ । अब मात्र ४४ रन आवश्यक ।
१० ओभर समाप्त - ७ रन स्टेफेन इस्किनाजी: ४७ भिम शार्की: १५
काठमान्डु गुर्खाज 2024: ९५-१ लक्ष्यः १३९
९.६
1

कुशल भुर्तेलको बलमा स्टेफेन इस्किनाजी - १ रन

९.५
1

कुशल भुर्तेलको बलमा भिम शार्की - १ रन

९.४
2

कुशल भुर्तेलको बलमा भिम शार्की - २ रन

९.३
1

कुशल भुर्तेलको बलमा स्टेफेन इस्किनाजी - १ रन

९.२
2

कुशल भुर्तेलको बलमा स्टेफेन इस्किनाजी - २ रन

९.१
.

कुशल भुर्तेलको बलमा स्टेफेन इस्किनाजी - नो रन

९ ओभर समाप्त - ६ रन भिम शार्की: १२ स्टेफेन इस्किनाजी: ४३
काठमान्डु गुर्खाज 2024: ८८-१ लक्ष्यः १३९
८.६
.

सागर ढकालको बलमा भिम शार्की - नो रन

८.५
.

सागर ढकालको बलमा भिम शार्की - नो रन

८.४
.

सागर ढकालको बलमा भिम शार्की - नो रन

८.३
4

सागर ढकालको बलमा भिम शार्की - चौका

SWEEP SHOT ! FOUR !! स्वीप गरेका छन् । बल हावामा छ तर चौका हुनेछ ।

८.२
.

सागर ढकालको बलमा भिम शार्की - नो रन

८.१
2

सागर ढकालको बलमा भिम शार्की - २ रन

८ ओभर समाप्त - ५ रन भिम शार्की: ६ स्टेफेन इस्किनाजी: ४३
काठमान्डु गुर्खाज 2024: ८२-१ लक्ष्यः १३९
७.६
1

कुशल भुर्तेलको बलमा भिम शार्की - १ रन

७.५
1

कुशल भुर्तेलको बलमा स्टेफेन इस्किनाजी - १ रन

७.४
1

कुशल भुर्तेलको बलमा भिम शार्की - १ रन

७.३
2

कुशल भुर्तेलको बलमा भिम शार्की - २ रन

७.२
.

कुशल भुर्तेलको बलमा भिम शार्की - नो रन

७.१
.

कुशल भुर्तेलको बलमा भिम शार्की - नो रन

७ ओभर समाप्त - १८ रन स्टेफेन इस्किनाजी: ४२ भिम शार्की: २
काठमान्डु गुर्खाज 2024: ७७-१ लक्ष्यः १३९
६.६
4

आकाश चन्दको बलमा स्टेफेन इस्किनाजी - चौका

FOUR MORE ! 4th in a row. यसपटक फाइन लेगमा र्‍याम्प खेलेका छन् । अर्को चौका यो इस्किनाजीको ब्याटबाट ।

६.५
4

आकाश चन्दको बलमा स्टेफेन इस्किनाजी - चौका

GOES AGAIN ! THIS TIME THROUGH THE COVERS !! शानदार टाइमिङ । चौका

६.४
4

आकाश चन्दको बलमा स्टेफेन इस्किनाजी - चौका

SHOTTT ! WOW !! कभरको माथिबाट शानदार चौका ।

६.३
4

आकाश चन्दको बलमा स्टेफेन इस्किनाजी - चौका

फ्रि हिटमा चौका आउने छ थर्ड म्यान क्षेत्रमा ।

६.३
1nb

आकाश चन्दको बलमा स्टेफेन इस्किनाजी - नो बल

६.२
.

आकाश चन्दको बलमा स्टेफेन इस्किनाजी - नो रन

६.१
1

आकाश चन्दको बलमा भिम शार्की - १ रन

POWERPLAY DONE ! काठमाण्डु ५९-१ को अवस्थामा । अब १४ ओभरमा ८० रनको आवश्यकता ।
६ ओभर समाप्त - ४ रन स्टेफेन इस्किनाजी: २६ भिम शार्की: १
काठमान्डु गुर्खाज 2024: ५९-१ लक्ष्यः १३९
५.६
.

बिपिन खत्रीको बलमा स्टेफेन इस्किनाजी - नो रन

५.५
1

बिपिन खत्रीको बलमा भिम शार्की - १ रन

५.४
.

बिपिन खत्रीको बलमा भिम शार्की - नो रन

नयाँ ब्याटर भिम शार्की ।
५.३
W

बिपिन खत्रीको बलमा माइकल लेभिट - आउट

OUT ! STUMPED !! अगाडि बढेर खेल्न खोजेका थिए । यसपटक स्टम्प्ड भएका छन् । पहिलो विकेट डाउन ।

५.२
1

बिपिन खत्रीको बलमा स्टेफेन इस्किनाजी - १ रन

५.१
2

बिपिन खत्रीको बलमा स्टेफेन इस्किनाजी - २ रन

५ ओभर समाप्त - ९ रन माइकल लेभिट: ३२ स्टेफेन इस्किनाजी: २३
काठमान्डु गुर्खाज 2024: ५५-० लक्ष्यः १३९
४.६
6

रेमन रेइफरको बलमा माइकल लेभिट - छक्का

SHOTTT ! लेग साइडमा उठाएका छन् । शानदार छ्क्का यो लेभिटको ब्याटबाट ।

४.५
1

रेमन रेइफरको बलमा स्टेफेन इस्किनाजी - १ रन

४.४
1

रेमन रेइफरको बलमा माइकल लेभिट - १ रन

४.३
.

रेमन रेइफरको बलमा माइकल लेभिट - नो रन

४.२
1

रेमन रेइफरको बलमा स्टेफेन इस्किनाजी - १ रन

४.१
.

रेमन रेइफरको बलमा स्टेफेन इस्किनाजी - नो रन

४ ओभर समाप्त - १३ रन माइकल लेभिट: २५ स्टेफेन इस्किनाजी: २१
काठमान्डु गुर्खाज 2024: ४६-० लक्ष्यः १३९
३.६
.

सागर ढकालको बलमा माइकल लेभिट - नो रन

३.५
4

सागर ढकालको बलमा माइकल लेभिट - चौका

यसपटक डिप मिडविकेटमा खेलेका छन् । ओभरको तेस्रो चौका ।

३.४
.

सागर ढकालको बलमा माइकल लेभिट - नो रन

३.३
1

सागर ढकालको बलमा स्टेफेन इस्किनाजी - १ रन

३.२
4

सागर ढकालको बलमा स्टेफेन इस्किनाजी - चौका

SAME SHOT ! SAME RESULT !! फेरि पनि शर्ड थर्ड म्यान र गलीको बिचबाट खेलेका छन् । लगातार चौका यहाँ ।

३.१
4

सागर ढकालको बलमा स्टेफेन इस्किनाजी - चौका

SHOT ! शर्ड थर्ड म्यान र गलीको बिचबाट खेलेका छन्  । चौका ।

३ ओभर समाप्त - ११ रन स्टेफेन इस्किनाजी: १२ माइकल लेभिट: २१
काठमान्डु गुर्खाज 2024: ३३-० लक्ष्यः १३९
सुरुवात देखि नै काठमान्डुले बाउण्ड्रीबाट धेरै रन जोडेको छ । काठमान्डुले हरेक ओभरमा २ वा त्यो भन्दा बढी बाउन्ड्री प्रहार गरिरहेको छ ।
२.६
1

रेमन रेइफरको बलमा स्टेफेन इस्किनाजी - १ रन

२.५
1

रेमन रेइफरको बलमा माइकल लेभिट - १ रन

२.४
.

रेमन रेइफरको बलमा माइकल लेभिट - नो रन

२.३
4

रेमन रेइफरको बलमा माइकल लेभिट - चौका

२.२
4

रेमन रेइफरको बलमा माइकल लेभिट - चौका

DOWN THE GROUND ! अर्को चौका यो लेभिटको ब्याटबाट । Kathmandu seems to be in a hurry.

२.१
1

रेमन रेइफरको बलमा स्टेफेन इस्किनाजी - १ रन

२ ओभर समाप्त - १३ रन माइकल लेभिट: १२ स्टेफेन इस्किनाजी: १०
काठमान्डु गुर्खाज 2024: २२-० लक्ष्यः १३९
१.६
4

बिपिन खत्रीको बलमा माइकल लेभिट - चौका

१.५
.

बिपिन खत्रीको बलमा माइकल लेभिट - नो रन

१.४
1

बिपिन खत्रीको बलमा स्टेफेन इस्किनाजी - १ रन

१.३
.

बिपिन खत्रीको बलमा स्टेफेन इस्किनाजी - नो रन

१.२
4

बिपिन खत्रीको बलमा स्टेफेन इस्किनाजी - चौका

१.१
4

बिपिन खत्रीको बलमा स्टेफेन इस्किनाजी - चौका

१ ओभर समाप्त - ९ रन माइकल लेभिट: ८ स्टेफेन इस्किनाजी: १
काठमान्डु गुर्खाज 2024: ९-० लक्ष्यः १३९
०.६
4

सागर ढकालको बलमा माइकल लेभिट - चौका

०.५
.

सागर ढकालको बलमा माइकल लेभिट - नो रन

०.४
4

सागर ढकालको बलमा माइकल लेभिट - चौका

०.३
.

सागर ढकालको बलमा माइकल लेभिट - नो रन

०.२
.

सागर ढकालको बलमा माइकल लेभिट - नो रन

०.१
1

सागर ढकालको बलमा स्टेफेन इस्किनाजी - १ रन

स्टेफेन इस्किनाजी र माइकल लेभिट ओपनिङमा आएका छन् । इस्किनाजी स्ट्राइकमा छन् । सागर ढकालले बलिङको सुरूवात गर्ने छन् ।
महत्वपूर्ण खेल जित्नका लागि काठमाण्डुलाई १३९ रनको लक्ष्य छ । कति ओभरमा चेज होला त ?

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट