समय नपुगी जन्मिएका बच्चामा हुन्छ फोक्सोको संक्रमण, के हुन्छ उपचार ?
गर्भावस्थाको ३७ हप्ता पूरा हुनुभन्दा पहिले बच्चा जन्मिनुलाई ‘प्रिम्याच्योर’ अर्थात समयपूर्व जन्म भनिन्छ । यस्ता बच्चाहरूमा विभिन्न स्वास्थ्य जोखिमहरू हुन सक्छन् । विशेष गरी ३२ हप्ताभन्दा पहिले जन्मेका बच्चाहरूमा...