कोल्सावाला र बोसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य
३ पुस, काठमाडौं । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...