+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) विराटनगर किंग्स VS लुम्बिनी लायन्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १९, बुधबार
विराटनगर किंग्स
१९३/८
19.5 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
१९१/७
20 overs
विराटनगर २ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच लोकेश बम
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Bismillah Jan Shinwari, Buddhi Pradhan
लुम्बिनी लायन्स 2024 विराटनगर किंग्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
एनपीएलको चौथो दिनको दुवै खेल सकिएको छ । आजको दुवै खेल क्लोज फिनिस रह्यो । दुवै टिमले पहिलो जित हात पारे । पहिलो खेलमा काठमान्डु गुर्खाजले कर्णाली याक्सलाई हरायो भने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई हरायो । लुम्बिनीको खेलपछि एनपीएलमा सबै टिमले कम्तीमा १ खेल खेलिसकेका छन् । अब बुधबार हुने पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोएल्सबीचको खेल लिएर आउने छौँ । हाङ्गीलाई बिदा दिनुहोस् धन्यवाद ।
विराटनगरलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका लोकेश बम प्लेअर अफ दि म्याच बने । हामीले २ अंक जोडेका छौँ र यसले मोमेन्टम आएको छ । यो बेस्ट मोमेन्ट हो : लोकेश
पहिलो खेलमै हारपछि लुम्बिनीका कप्तान रोहित : हामीले २२० को स्कवर सोचेका थियौँ । तर कोल्याप्स भएपनि पुगेन । बलिङ युनिट पनि त्यति राम्रो भएन । लोकेश र बसिरले राम्रो ब्याटिङ गरे । बेन कटिङले आफै केही कारण देखाउँदै बलिङ नगर्ने भनेको हो । म आफै पनि बलिङमा आउन सक्थेँ तर त्यो भएन ।
लोकेश बम : म सुरूदेखि नै आफैंले गेम जिताउँछु भन्ने थियो । राम्रो भयो । आकिबसँग कुरा भइरहेको थियो मेरो विहानैदेखि । उसले आफ्नो क्षमतामा विश्वास गर भनिरहेका थिए । त्यसरी जित्न सक्यौं ।
लुम्बिनीले आज ५ बलर मात्र खेलाउादा विवेक यादव निकै महँगा सावित भए । उनले ३.५ ओभर बलिङ गर्दा ६४ रन खर्चिए । जुन एनपीएलमा एकै बलरले खर्चेको सर्वाधिक रन हो । अष्ट्रेलियन अलराउण्डर बेन कटिङले आज बलिङ गरेनन् ।
विराटनगरको सानदार जित । एनपीएलकै सबैभन्दमा उच्च स्कोर चेस गर्दै विराटनगरले पहिलो जित हात पारेको छ । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य १ बल अगावै ८ विकेट गुमाएर पूरा गर्‍यो । लोकेश बमको सानदार इनिङ्स अनी क्रिस सोलको सानदार फिनिस ।
विराटनगरको सानदार जित । एनपीएलकै सबैभन्दमा उच्च स्कोर चेस गर्दै विराटनगरले पहिलो जित हात पारेको छ । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य १ बल अगावै ८ विकेट गुमाएर पूरा गर्‍यो । लोकेश बमको सानदार इनिङ्स अनी क्रिस सोलको सानदार फिनिस ।
१९.५
4

विवेक यादवको बलमा क्रिस सोल - चौका

FOUR ! THATS IT !! BIRATNAGAR WIN !!! ग्यापमा खेलेका थिए । फिल्डरले भेट्ने छैनन् र चौका हुनेछ । विराटनगरका खेलाडीहरू मैदानमा क्रिस सोल भएको ठाउँमा गइरहेका छन् । विराटनगरको पहिलो जित ।

१९.४
4

विवेक यादवको बलमा क्रिस सोल - चौका

FOUR ! २ बलमा ३ रन आवश्यक ।

१९.३
6

विवेक यादवको बलमा क्रिस सोल - छक्का

SIXXX ! सोलको शानदार छक्का । ३ बलमा ७ रन आवश्यक ।

१९.२
.

विवेक यादवको बलमा क्रिस सोल - नो रन

वाइड योर्कर । बिटन । ४ बलमा १३ रन

नयाँ ब्याटर क्रिस सोल । विराटनगरलाई ५ बलमा १३ रन आवश्यक ।
१९.१
W

विवेक यादवको बलमा सन्दीप लामिछाने - आउट

CAUGHT BY SIMMONDS ! ठुलो शटको प्रयास थियो । तर आउट भएका छन् । ५ बलमा १३ रन आवश्यक ।

१९.१
1w

विवेक यादवको बलमा सन्दीप लामिछाने - वाइड

१९.१
1w

विवेक यादवको बलमा सन्दीप लामिछाने - वाइड

वाइड । ६ बल, १४ रन ।

विराटनगरलाई जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा छन् । विवेक यादव बलिङ गर्दै ।
१९ ओभर समाप्त - ६ रन सन्दीप लामिछाने: १ दिपक बोहरा: ११
विराटनगर किंग्स 2024: १७७-७ लक्ष्यः १९२
१८.६
1b

दुर्गेश गुप्ताको बलमा सन्दीप लामिछाने - बाई

एक रन लिएका छन् । ६ बलमा १५ रन आवश्यक ।

१८.५
1

दुर्गेश गुप्ताको बलमा दिपक बोहरा - १ रन

१८.४
2

दुर्गेश गुप्ताको बलमा दिपक बोहरा - २ रन

८ बलमा १७ रन आवश्यक ।

१८.३
1

दुर्गेश गुप्ताको बलमा सन्दीप लामिछाने - १ रन

९ बलमा २१ रन आवश्यक ।

नयाँ ब्याटर कप्तान सन्दीप ।
१८.२
W

दुर्गेश गुप्ताको बलमा प्रतिश जीसी - आउट

BOWLED HIM ! GONE !! दुर्गेशले बोल्ड गरिदिएका छन् प्रतिशलाई । विराटनगर दबाबमा । १० बलमा २० रन आवश्यक ।

१८.१
1

दुर्गेश गुप्ताको बलमा दिपक बोहरा - १ रन

कभरमा एक रन । ११ बलमा २१ रन आवश्यक ।

खेल रोमाञ्चक बन्दै । विराटनगरलाई १२ बलमा २१ रन आवश्यक । १९औं ओभर बलिङ गर्दै दुर्गेश गुप्ता । अन्तिम ओभर कसले बलिङ गर्ला ?
१८ ओभर समाप्त - १४ रन दिपक बोहरा: ७ प्रतिश जीसी: ६
विराटनगर किंग्स 2024: १७१-६ लक्ष्यः १९२
१७.६
6

रामोन सिमण्ड्सको बलमा प्रतिश जीसी - छक्का

SHOTT ! SIX !! शर्ट बल फालेका थिए । लङ ह्यान्डलले खेलिदिएका छन् र डिप मिडविकेटमा छक्का । १२ बलमा २१ रन आवश्यक ।

१७.६
1w

रामोन सिमण्ड्सको बलमा प्रतिश जीसी - वाइड

लाइनमा चुकेका छन् । वाइड ।

१७.५
.

रामोन सिमण्ड्सको बलमा प्रतिश जीसी - नो रन

BEATEN !

नयाँ ब्याटर प्रतिश जिसी ।
१७.४
W

रामोन सिमण्ड्सको बलमा लोकेश बम - आउट

IN THE AIRRR ! TAKENN !!! लोकेश बम क्रुसियल समयमा आउट भएका छन् । लेग साइडमा खेल्न चाहन्थे तर सिधै हातमा जानेछ ।

१७.३
6

रामोन सिमण्ड्सको बलमा लोकेश बम - छक्का

SHOTT ! लङ्गअनको माथिबाट शानदार छक्का प्राप्त गरेका छन् लोकेशले ।

१७.२
.

रामोन सिमण्ड्सको बलमा लोकेश बम - नो रन

डट बल ! स्लोअर बाउन्सर थियो । लोकेशले कनेक्ट गर्न सकेनन् ।

१७.१
1lb

रामोन सिमण्ड्सको बलमा दिपक बोहरा - लेग बाई

HUGE APPEAL ! NOT GIVEN !! एलबीडब्लु अपिल थियो तर अम्पायरले दिएनन् । १ रन हुनेछ ।

विराटनगरलाई अन्तिम १८ बलमा जितका लागि ३५ रन आवश्यक छ । क्रिजमा लोकेश बम जमिरहेका छन् भने उनलाई दिपक बोहराले साथ दिएका छन् ।
१७ ओभर समाप्त - ९ रन दिपक बोहरा: ७ लोकेश बम: ६५
विराटनगर किंग्स 2024: १५७-५ लक्ष्यः १९२
१६.६
1

दुर्गेश गुप्ताको बलमा दिपक बोहरा - १ रन

पुल खेलेका छन् १ रनका लागि । विराटनगरलाई १८ बलमा ३५ रन आवश्यक । खेल रोमाञ्चक बन्दै ।

१६.५
2

दुर्गेश गुप्ताको बलमा दिपक बोहरा - २ रन

राम्रो बल थियो यो । बटम एज लागेको छ । मिसफिल्ड हुँदा २ रन प्राप्त ।

१६.४
2

दुर्गेश गुप्ताको बलमा दिपक बोहरा - २ रन

१६.३
2

दुर्गेश गुप्ताको बलमा दिपक बोहरा - २ रन

नयाँ ब्याटर दिपक बोहरा ।
१६.२
W

दुर्गेश गुप्ताको बलमा बसिर अहमद - आउट

GONE ! TAKEN BY CUTTING !!! ठुलो शटको प्रयास थियो बसिरबाट । लङ्गअनमा बेन कटिङले क्याच लिएका छन् । ७८ रनको साझेदारी तोड्दै लुम्बिनी खेलमा फर्कने प्रयासमा ।

१६.१
2

दुर्गेश गुप्ताको बलमा बसिर अहमद - २ रन

दुर्गेश गुप्ता बलिङमा आएका छन् ।
लोकेश र बसिरले उत्कृष्ट ब्याटिङ गर्दै खेल रोमाञ्चक बनाएका छन् । विराटनगरलाई अब जितका लागि २४ बलमा ४४ रन आवश्यक छ ।
१६ ओभर समाप्त - १० रन लोकेश बम: ६५ बसिर अहमद: ३८
विराटनगर किंग्स 2024: १४८-४ लक्ष्यः १९२
१५.६
.

रामोन सिमण्ड्सको बलमा लोकेश बम - नो रन

Well Bowled ! योर्कर लेन्थमा राखेका छन् । डट बल हुनेछ यो । विराटनगरलाई २४ बलमा ४४ रन आवश्यक ।

१५.५
.

रामोन सिमण्ड्सको बलमा लोकेश बम - नो रन

SWING & MISS !

१५.४
1

रामोन सिमण्ड्सको बलमा बसिर अहमद - १ रन

१५.३
4

रामोन सिमण्ड्सको बलमा बसिर अहमद - चौका

FOUR MORE ! यसपटक कभरमा खेलेका छन् । फिल्डरलाई बिट गर्दै जानेछ चौकाका लागि । बसिरले पनि आक्रमक शटहरू खेलिरहेका छन् ।

१५.२
4

रामोन सिमण्ड्सको बलमा बसिर अहमद - चौका

लेग साइडमा चौका प्राप्त गर्ने छन् बसिरले ।

१५.१
1

रामोन सिमण्ड्सको बलमा लोकेश बम - १ रन

सिमोण्ड्स आएका छन् बलिङमा । उनको यो तेस्रो ओभर हो ।
१५ ओभर समाप्त - १२ रन बसिर अहमद: २९ लोकेश बम: ६४
विराटनगर किंग्स 2024: १३८-४ लक्ष्यः १९२
१४.६
2

साद विन जफरको बलमा बसिर अहमद - २ रन

DROPPED ! ANOTHER CHANCE GOES DOWN !! बसिरले पुनः ठुलो शटको प्रयास गरेका थिए । डिप मिडविकेटमा सन्दीप जोरा थिए । क्याच छाडेका छन् ।

१४.५
6

साद विन जफरको बलमा बसिर अहमद - छक्का

SIX ! बसिरले अगाडि बढेर खेलेका छन् । छक्का हुनेछ डिप मिडविकेटमा ।

१४.४
1

साद विन जफरको बलमा लोकेश बम - १ रन

१४.३
1

साद विन जफरको बलमा बसिर अहमद - १ रन

DROPPED ! जफरका लागि गाह्रो चान्स थियो । हातमा लागेर गएको छ । एक रन मात्र हुनेछ ।

१४.२
1lb

साद विन जफरको बलमा लोकेश बम - लेग बाई

१४.१
1

साद विन जफरको बलमा बसिर अहमद - १ रन

१४ ओभर समाप्त - २२ रन लोकेश बम: ६३ बसिर अहमद: १९
विराटनगर किंग्स 2024: १२६-४ लक्ष्यः १९२
विवेक यादव निकै महँगा साविक भएका छन् । उनले ३ ओभरमै ४८ रन खर्चिएका छन् ।
१३.६
6

विवेक यादवको बलमा लोकेश बम - छक्का

SHOTTT ! कभरको माथिबाट छक्का प्राप्त गर्ने छन् लोकेशले । महत्वपूर्ण बाउन्ड्रीहरू आइरहेको छ विराटनगरका लागि ।

१३.६
1w

विवेक यादवको बलमा लोकेश बम - वाइड

१३.६
1w

विवेक यादवको बलमा लोकेश बम - वाइड

१३.५
1

विवेक यादवको बलमा बसिर अहमद - १ रन

१३.४
4

विवेक यादवको बलमा बसिर अहमद - चौका

SHOT ! एक्स्ट्रा कभरको फिल्डरलाई बिट गर्दै चौकाका लागि जानेछ ।

१३.३
1

विवेक यादवको बलमा लोकेश बम - १ रन

१३.२
1

विवेक यादवको बलमा बसिर अहमद - १ रन

१३.१
2

विवेक यादवको बलमा बसिर अहमद - २ रन

१३.१
5w

विवेक यादवको बलमा बसिर अहमद - वाइड

लाइन मिस गरेका छन् । वाइडसँगै चौका पनि आउने छ ।

१३ ओभर समाप्त - १४ रन लोकेश बम: ५६ बसिर अहमद: ११
विराटनगर किंग्स 2024: १०४-४ लक्ष्यः १९२
१२.६
4

सूर्य तामाङको बलमा लोकेश बम - चौका

लङ्गअफमा खेलेका छन् । चौका हुनेछ ।

लोकेश एनपीएलमा अर्धशतक प्रहार गर्ने सातौं खेलाडी बनेका छन् । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । यसअघि मार्टिन गप्टिल, लाहिरु मिलान्था, अनिल शाह, दीपेन्द्र सिंह ऐरी, रवि बोपारा, शिखर धवनले अर्धशतक प्रहार गरेका थिए ।
१२.५
6

सूर्य तामाङको बलमा लोकेश बम - छक्का

SIX ! What a way to bring his 50 ! अगाडि बढेर खेलेका थिए । सिधा अगाडि खेलेका थिए र छक्का हुनेछ यो । अर्धशतक पनि पूरा गरेका छन् ।

50 RUNS हाफ सेन्चुरी !

१२.४
.

सूर्य तामाङको बलमा लोकेश बम - नो रन

१२.३
2

सूर्य तामाङको बलमा लोकेश बम - २ रन

IN THE AIR ! SAFE !! अगाडि बढेर खेलेका थिए । हावामा छ बल । तर फिल्डरको बीचम खसेको छ । २ रन ।

१२.२
1

सूर्य तामाङको बलमा बसिर अहमद - १ रन

पिकअप शट खेल्ने प्रयास थियो । एक रन मात्र हुनेछ ।

१२.१
1

सूर्य तामाङको बलमा लोकेश बम - १ रन

१२ ओभर समाप्त - १० रन लोकेश बम: ४३ बसिर अहमद: १०
विराटनगर किंग्स 2024: ९०-४ लक्ष्यः १९२
११.६
1

विवेक यादवको बलमा लोकेश बम - १ रन

मिडविकेटमा एक रन प्राप्त गर्ने छन् । स्ट्राइक पनि आफैंसँगै राखेका छन् ।

११.५
1

विवेक यादवको बलमा बसिर अहमद - १ रन

११.४
4

विवेक यादवको बलमा बसिर अहमद - चौका

लङ्गअनको क्षेत्रमा चौका बसिरका लागि ।

११.३
1

विवेक यादवको बलमा लोकेश बम - १ रन

११.२
2

विवेक यादवको बलमा लोकेश बम - २ रन

११.१
1

विवेक यादवको बलमा बसिर अहमद - १ रन

११ ओभर समाप्त - ७ रन बसिर अहमद: ४ लोकेश बम: ३९
विराटनगर किंग्स 2024: ८०-४ लक्ष्यः १९२
१०.६
1

सूर्य तामाङको बलमा बसिर अहमद - १ रन

१०.५
1

सूर्य तामाङको बलमा लोकेश बम - १ रन

लङ्ग अनमा खेलिदिए । एक रन हुनेछ ।

१०.४
.

सूर्य तामाङको बलमा लोकेश बम - नो रन

१०.४
2w

सूर्य तामाङको बलमा बसिर अहमद - वाइड

१०.३
2

सूर्य तामाङको बलमा बसिर अहमद - २ रन

लङ्ग अनमा एक रनका लागि खेलिदिए ।

१०.२
.

सूर्य तामाङको बलमा बसिर अहमद - नो रन

१०.२
1w

सूर्य तामाङको बलमा बसिर अहमद - वाइड

१०.१
.

सूर्य तामाङको बलमा बसिर अहमद - नो रन

जोडदार अपिल  तर केही पनि हुने छैन त्यहाँ ।

सूर्य तामाङ आफ्नो तेस्रो ओभर बलिङ गर्दै ।
१० ओभर समाप्त - २ रन बसिर अहमद: १ लोकेश बम: ३८
विराटनगर किंग्स 2024: ७३-४ लक्ष्यः १९२
९.६
1

साद विन जफरको बलमा बसिर अहमद - १ रन

९.५
.

साद विन जफरको बलमा बसिर अहमद - नो रन

NO HATTRICK FOR ZAFAR ! डिफेन्ड गरिदिए ।

नयाँ ब्याटर बसिर अहमद । साद विन जफर ह्याट्रिकमा । के उनले ह्याट्रिक विकेट लेलान्?
९.४
W

साद विन जफरको बलमा निकोलस किर्तोन - आउट

BOWLED ! 2 in 2 for ZAFAR !! क्यानडाका पूर्वकप्तान जफरले हालका कप्तान किर्टनको विकेट लिएका छन् । जफरका लागि ह्याट्रिक बल ।

क्यानडाका पूर्व कप्तान वर्तमान कप्तानलाई बलिङ गर्दै । कसले मार्ला बाजी ?
DRINKS BREAK ! विराटनगरलाई ६३ बलमा १२० रन आवश्यक । किर्टन नयाँ ब्याटर आएका छन् ।
९.३
W

साद विन जफरको बलमा राजेश पुलामी - आउट

GONE ! CAUGHT & BOWLED !! राजेशले हल्का हातले खेल्न खोजेका थिए तर बल सिधै बलरकै हातमा पुगेको छ । जफरका लागि सहज क्याच । उनको पहिलो विकेट ।

९.२
.

साद विन जफरको बलमा राजेश पुलामी - नो रन

९.१
1

साद विन जफरको बलमा लोकेश बम - १ रन

९ ओभर समाप्त - ४ रन लोकेश बम: ३७ राजेश पुलामी: ४
विराटनगर किंग्स 2024: ७१-२ लक्ष्यः १९२
८.६
.

सूर्य तामाङको बलमा राजेश पुलामी - नो रन

८.५
1

सूर्य तामाङको बलमा लोकेश बम - १ रन

८.४
1

सूर्य तामाङको बलमा राजेश पुलामी - १ रन

स्वीप खेलिदिए १ रनका लागि ।

८.३
.

सूर्य तामाङको बलमा राजेश पुलामी - नो रन

८.२
1

सूर्य तामाङको बलमा लोकेश बम - १ रन

८.१
1

सूर्य तामाङको बलमा राजेश पुलामी - १ रन

सूर्य तामाङ आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।
८ ओभर समाप्त - ३ रन राजेश पुलामी: २ लोकेश बम: ३५
विराटनगर किंग्स 2024: ६७-२ लक्ष्यः १९२
७.६
1

दुर्गेश गुप्ताको बलमा राजेश पुलामी - १ रन

७.५
.

दुर्गेश गुप्ताको बलमा राजेश पुलामी - नो रन

BACK TO THE BOWLER !

७.४
1

दुर्गेश गुप्ताको बलमा लोकेश बम - १ रन

७.३
1

दुर्गेश गुप्ताको बलमा राजेश पुलामी - १ रन

७.२
.

दुर्गेश गुप्ताको बलमा राजेश पुलामी - नो रन

नयाँ ब्याटर राजेश पुलामी मगर ।
७.१
W

दुर्गेश गुप्ताको बलमा मार्टिन गप्टिल - आउट

KNOCKED HIM OVER ! इन स्वीङ बल थियो गुप्ताको । गप्टिल पूर्णरूपमा बिट भएका छन् । लुम्बिनीलाई दोस्रो सफलता । MUCH NEEDED BREAKTHROUGH !

७ ओभर समाप्त - १० रन मार्टिन गप्टिल: २८ लोकेश बम: ३४
विराटनगर किंग्स 2024: ६४-१ लक्ष्यः १९२
६.६
1

सूर्य तामाङको बलमा मार्टिन गप्टिल - १ रन

६.५
4

सूर्य तामाङको बलमा मार्टिन गप्टिल - चौका

FOUR MORE ! यसपटक डिप स्क्वायर लेगमा चौका हुनेछ ।

६.४
4

सूर्य तामाङको बलमा मार्टिन गप्टिल - चौका

CRACKING SHOT ! गप्टिलले मिडविकेटमा चौकाका लागि खेलिदिएका छन् ।

६.३
1

सूर्य तामाङको बलमा लोकेश बम - १ रन

६.२
.

सूर्य तामाङको बलमा लोकेश बम - नो रन

६.१
.

सूर्य तामाङको बलमा लोकेश बम - नो रन

नयाँ बलर सूर्य तामाङ बलिङ गर्दै ।
६ ओभर समाप्त - ६ रन मार्टिन गप्टिल: १९ लोकेश बम: ३३
विराटनगर किंग्स 2024: ५४-१ लक्ष्यः १९२
पावर प्ले सकिएको छ । विराटनगर १ विकेट गुमाएर ५४ रन बनाएको छ । लुम्बिनीले पावर प्लेमा १ विकेट गुमाएर ५६ रन बनाएको थियो ।
५.६
.

दुर्गेश गुप्ताको बलमा मार्टिन गप्टिल - नो रन

स्लो बल थियो गुप्ताको । गप्टिल लेग साइडमा खेल्न चाहन्थे । तर उनलाई काँधमा लागेको छ । कुनै रन हुने छैन ।

५.५
.

दुर्गेश गुप्ताको बलमा मार्टिन गप्टिल - नो रन

५.४
.

दुर्गेश गुप्ताको बलमा मार्टिन गप्टिल - नो रन

५.३
4

दुर्गेश गुप्ताको बलमा मार्टिन गप्टिल - चौका

मिडअफको माथिबाट खेलेका छन् । चौका हुनेछ एक बाउन्स पश्चात् । ५० रनको साझेदारी पनि पूरा ।

५.२
2

दुर्गेश गुप्ताको बलमा मार्टिन गप्टिल - २ रन

यो २ रनसँगै विराटनगरले ५० रन पूरा गरेको छ ।

५.१
.

दुर्गेश गुप्ताको बलमा मार्टिन गप्टिल - नो रन

इन्साइड एज लागेको थियो । कुनै रन हुने छैन ।

नयाँ बलर दुर्गेश गुप्ता । उनी  लेफ्ट आर्म मिडियम फास्ट बलर हुन् ।
५ ओभर समाप्त - १६ रन लोकेश बम: ३३ मार्टिन गप्टिल: १३
विराटनगर किंग्स 2024: ४८-१ लक्ष्यः १९२
लोकेश बमले विवेक यादवलाई एकै ओभरमा १६ रन प्रहार गरेका छन् । लोकेश अन फायर !
४.६
4

विवेक यादवको बलमा लोकेश बम - चौका

SHOT ! लङ्गअफमा खेलेका छन् र अर्को चौका यहाँ लोकेशका लागि ।

४.५
2

विवेक यादवको बलमा लोकेश बम - २ रन

४.४
4

विवेक यादवको बलमा लोकेश बम - चौका

PULLED FOR FOUR ! लोकेश आक्रमक खेलिरहेका छन् ।

४.३
6

विवेक यादवको बलमा लोकेश बम - छक्का

HUGE ! THATS OUT OF THE GROUND !! डिप मिडविकेट क्षेत्रमा विशाल छक्का यो । लोकेश बमले किपिङको गल्ती ब्याटिङबाट सच्चाइरहेका छन् ।

४.२
.

विवेक यादवको बलमा लोकेश बम - नो रन

४.१
.

विवेक यादवको बलमा लोकेश बम - नो रन

अगाडि बढेर खेल्ने प्रयास । तर बलमा केही उछाल । कनेक्ट हुन सकेन ।

नयाँ बलर विवेक यादव। पछिल्लो ओभरमा साद विन जफर केही महँगा सावित भए ।
४ ओभर समाप्त - १२ रन मार्टिन गप्टिल: १३ लोकेश बम: १७
विराटनगर किंग्स 2024: ३२-१ लक्ष्यः १९२
३.६
.

साद विन जफरको बलमा मार्टिन गप्टिल - नो रन

३.५
.

साद विन जफरको बलमा मार्टिन गप्टिल - नो रन

३.४
.

साद विन जफरको बलमा मार्टिन गप्टिल - नो रन

३.३
4

साद विन जफरको बलमा मार्टिन गप्टिल - चौका

ANOTHER ONE ! 3 in a row !! यसपटक स्ल्याप गरिदिएका थिए । डिप पोइन्ट क्षेत्रमा चौका

३.२
4

साद विन जफरको बलमा मार्टिन गप्टिल - चौका

FOUR MORE ! यसपटक सिधा खेलेका छन् र बलरको पछाडि चौका । गप्टिल बाउन्ड्रीमा मात्र डिल गरिरहेका छन् ।

३.१
4

साद विन जफरको बलमा मार्टिन गप्टिल - चौका

SHOT ! कभर क्षेत्रमा खेलेका छन् गप्टिलले । चौका प्राप्त गर्ने छन् ।

साफ विन जफर आफ्नो दोस्रो ओभर बलिङ गर्दै ।
३ ओभर समाप्त - ८ रन लोकेश बम: १७ मार्टिन गप्टिल: १
विराटनगर किंग्स 2024: २०-१ लक्ष्यः १९२
२.६
6

रामोन सिमण्ड्सको बलमा लोकेश बम - छक्का

SIXXX ! HUGEE ! लोकशले लेग साइडमा शानदार छक्का प्रहार गरेका छन् । पहिल्यै तयार थिए उनी यो शटका लागि । दोस्रो छक्का यो ।

२.५
.

रामोन सिमण्ड्सको बलमा लोकेश बम - नो रन

२.४
.

रामोन सिमण्ड्सको बलमा लोकेश बम - नो रन

२.३
1

रामोन सिमण्ड्सको बलमा मार्टिन गप्टिल - १ रन

गप्टिल केही समस्यामा देखिएका छन् यहाँ । उनी राम्रोसँग दौडिरहेका छैनन् ।

२.२
1

रामोन सिमण्ड्सको बलमा लोकेश बम - १ रन

२.१
.

रामोन सिमण्ड्सको बलमा लोकेश बम - नो रन

२ ओभर समाप्त - १० रन लोकेश बम: १० मार्टिन गप्टिल: ०
विराटनगर किंग्स 2024: १२-१ लक्ष्यः १९२
१.६
1

साद विन जफरको बलमा लोकेश बम - १ रन

१.५
.

साद विन जफरको बलमा लोकेश बम - नो रन

१.४
.

साद विन जफरको बलमा लोकेश बम - नो रन

स्वीप खेलेका थिए । तर सिधै फिल्डर भएको ठाउँमा गएको छ । कुनै पनि रन हुने छैन ।

१.३
.

साद विन जफरको बलमा लोकेश बम - नो रन

१.२
6

साद विन जफरको बलमा लोकेश बम - छक्का

SIX ! लोकेशको ब्याटबाट इनिङको पहिलो छक्का । लङ्गअफको माथिबाट शानदार शट यो ।

१.२
1w

साद विन जफरको बलमा लोकेश बम - वाइड

१.१
2

साद विन जफरको बलमा लोकेश बम - २ रन

दोस्रो ओभरमै स्पीन । साद विन जफर चोभार एण्डबाट बलिङ गर्दैछन् ।
१ ओभर समाप्त - २ रन
विराटनगर किंग्स 2024: २-१ लक्ष्यः १९२
बलिङमा लायन्स सानदार सुरुवात । सिमोन्ड्सले पहिलो ओभरमा २ रन खर्चेर १ विकेट लिएका छन् । नयाँ ब्याटर मार्टिन गप्टिल । ओपनिङ नगरेपनि दोस्रो ओभरमै गप्टिल क्रिसजमा पुगेका छन् ।
०.६
W

रामोन सिमण्ड्सको बलमा इस्मत आलम - आउट

GONE ! 1 DOWN !! चिप शट खेलेका थिए तर बल सिधै मिडअफका फिल्डर कप्तान रोहित पौडेलको हातमा गएको छ ।

०.५
.

रामोन सिमण्ड्सको बलमा इस्मत आलम - नो रन

ठुलो शटको प्रयास तर मिस गर्ने छन् ।

०.४
.

रामोन सिमण्ड्सको बलमा इस्मत आलम - नो रन

०.३
1

रामोन सिमण्ड्सको बलमा लोकेश बम - १ रन

०.२
.

रामोन सिमण्ड्सको बलमा लोकेश बम - नो रन

०.२
1w

रामोन सिमण्ड्सको बलमा लोकेश बम - वाइड

०.१
.

रामोन सिमण्ड्सको बलमा लोकेश बम - नो रन

विराटनगरले नियमित ओपनर गप्टिललाई ओपनिङ पठाएको छैन । यो निर्णय कत्तिको प्रभावकारी होला त ?
इस्मत आलम र लोकेश बम ओपनिङमा आएका छन् । लोकेश स्ट्राइकमा छन् । रामोन सिमोण्ड्सले बलिङको सुरूवात गर्ने छन् ।
१९२ रनको लक्ष्य पछ्याउन विराटनगर जवाफी ब्याटिङमा उत्रिएको छ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट