+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) चितवन राइनोज VS लुम्बिनी लायन्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २५, मंगलबार
चितवन राइनोज
१३४/८
20 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
१६७/६
20 overs
लुम्बिनी ३३ रनले विजयी ।
प्लेयर अफ दि म्याच रोहितकुमार पौडेल
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
लुम्बिनी लायन्स 2024 चितवन राइनोज 2024

पहिलो इन्निन्ङ

All 4 6 w
भारतीय पूर्व क्रिकेटर इरफान पठानले रिजन ढकालको बलिङलाई ब्रिलियन्ट भन्दै कमेन्ट गरेका छन् ।
चितवनले विहानी समयमा १६८ रनको लक्ष्य पाएको छ । कति ओभरमा पूरा गर्ला  ? वा लुम्बिनीले डिफेन्ड गर्दै प्लेअफको झिनो आशा बाँकी नै राख्ला ? दोस्रो इनिङका साथ केहीबेरमा उपस्थित हुनेछौं ।
लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको छ । कप्तान रोहित पौडेलले आज पनि शानदार पारी खेलेका छन् । ४९ रनमा ४ विकेट गुमेपछि उनले साद बिन जफरसँग मिलेर ११४ रनको साझेदारी गरेका थिए । रोहितले ८० रन बनाए भने जफरले ५१ रन बनाए ।
२० ओभर समाप्त - १४ रन सन्दीप जोरा: ४ साद विन जफर: ५१
लुम्बिनी लायन्स 2024: १६७-६
१९.६
.

रिजन ढकालको बलमा सन्दीप जोरा - नो रन

१९.६
W

रिजन ढकालको बलमा सन्दीप जोरा - रन आउट

ब्याटमा कनेक्ट हुन सकेन । एक रन लिने प्रयास । रनआउट हुनेछन् जफर ।

१९.४
4

रिजन ढकालको बलमा सन्दीप जोरा - चौका

रिभर्स खेलेका छन् चौका हुने छ ।

१९.३
W

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - आउट

GONE ! MAGNIFICIENT INNINGS COMES TO AN END !

१९.२
4

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - चौका

FLICKED FOR FOUR !

१९.२
2nb

रिजन ढकालको बलमा साद विन जफर - नो बल

१९.१
4

रिजन ढकालको बलमा साद विन जफर - चौका

SHOTTT ! मिडअफको माथिबाट चौका प्रहार गरेका छन् । अर्धशतक पनि हुनेछ ।

50 RUNS हाफ सेन्चुरी !

१९ ओभर समाप्त - ११ रन साद विन जफर: ४७ रोहितकुमार पौडेल: ७८
लुम्बिनी लायन्स 2024: १५३-४
१८.६
1

सोहेल तनभिरको बलमा साद विन जफर - १ रन

१८.५
1

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - १ रन

१८.४
2

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - २ रन

STATE : रोहित र साद विन जपरले शतकिय साझेदारी गरेका छन् । एनपीएलमा यो पाँचौ र पाँचौ विकेटका लागि भएको पहिलो शतकिय साझेदारी हो । चौथो विकेटका लागि पनि लुम्बिनकै खेलाडीले शतकिय साझेदारी गरेका थिए । कप्तान रोहित र टम मुसर्सले चौथो विकेटका लागि पोखरा एभेन्जर्स विरुद्ध ११० रनको साझेदारी गरेका थिए । यसैगरी एनपीएलमा दुई शतकिय साझेदारी गर्ने पनि लुम्बिनी पहिलो टिम बनेको छ ।
१८.३
4

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - चौका

SHOTTT ! लेगसाइडमा ग्यापमा खेलेका छन् । चौका हुनेछ । शतकीय साझेदारी पनि पूरा भएको छ रोहित र जफरको बीचमा ।

१८.२
1

सोहेल तनभिरको बलमा साद विन जफर - १ रन

RUNOUT CHECK ! SENT UPSTAIRS !! NOT OUT !!!
१८.१
2

सोहेल तनभिरको बलमा साद विन जफर - २ रन

अन्तिम २ ओभर सोहेल र रिजनको हुनेछ । कति रन थप्ला त ?
१८ ओभर समाप्त - ११ रन रोहितकुमार पौडेल: ७१ साद विन जफर: ४३
लुम्बिनी लायन्स 2024: १४२-४
१७.६
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

१७.५
4

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - चौका

SHOT ! DOWN THE GROUND !! एक बाउन्स र चौका ।

१७.४
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

१७.३
1

रिजन ढकालको बलमा साद विन जफर - १ रन

१७.२
4

रिजन ढकालको बलमा साद विन जफर - चौका

जफरले मिडविकेटम खेलेका छन् । चौका हुनेछ ।

१७.१
2

रिजन ढकालको बलमा साद विन जफर - २ रन

१७ ओभर समाप्त - १५ रन साद विन जफर: ३६ रोहितकुमार पौडेल: ६७
लुम्बिनी लायन्स 2024: १३१-४
१६.६
1

रञ्जित कुमारको बलमा साद विन जफर - १ रन

१६.५
1

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

१६.४
.

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

१६.३
6

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - छक्का

BACK TO BACK SIXES ! SAME AREA !! फेरि पनि सोही क्षेत्रमा ठुलो शट । नतिजा त्यही ।

१६.२
6

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - छक्का

SHOT ! HUGEEE !! डिप मिडविकेटमा विशाल छक्का ।

१६.१
1

रञ्जित कुमारको बलमा साद विन जफर - १ रन

१६ ओभर समाप्त - १५ रन रोहितकुमार पौडेल: ५४ साद विन जफर: ३४
लुम्बिनी लायन्स 2024: ११६-४
१५.६
4

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - चौका

१५.५
1

कुशल मल्लको बलमा साद विन जफर - १ रन

१५.४
2

कुशल मल्लको बलमा साद विन जफर - २ रन

१५.३
6

कुशल मल्लको बलमा साद विन जफर - छक्का

ठुलो शट त्यहाँ जफरको  । छक्का हुने छ ।

१५.२
.

कुशल मल्लको बलमा साद विन जफर - नो रन

१५.१
2

कुशल मल्लको बलमा साद विन जफर - २ रन

लङ्ग अफमा दुई रनका लागि खेलिदिए ।

१५ ओभरको समाप्तिमा लुम्बिनीले ४ विकेट गुमाएर १०१ रन बनाएको छ । अब बाँकी पाँच ओभरमा कति रन बनाउला त ?
१५ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: ५० साद विन जफर: २३
लुम्बिनी लायन्स 2024: १०१-४
१४.६
.

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

१४.५
1

रञ्जित कुमारको बलमा साद विन जफर - १ रन

१४.४
.

रञ्जित कुमारको बलमा साद विन जफर - नो रन

१४.३
.

रञ्जित कुमारको बलमा साद विन जफर - नो रन

१४.२
1

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

स्वीप गरेका छन् । एक रनसँगै अर्धशतक पूरा गर्ने छन् । टिमको १०० रन पनि पूरा भएको छ ।

50 RUNS हाफ सेन्चुरी !

१४.१
1

रञ्जित कुमारको बलमा साद विन जफर - १ रन

१४ ओभर समाप्त - १४ रन रोहितकुमार पौडेल: ४९ साद विन जफर: २१
लुम्बिनी लायन्स 2024: ९८-४
१३.६
6

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - छक्का

WOW ! RAMPED AGAIN !! किपरको पछाडि एकपटक फेरि । छक्का हुनेछ यसपालि ।

१३.५
2

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - २ रन

१३.४
1

नर बहादुर शार्कीको बलमा साद विन जफर - १ रन

१३.३
1

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - १ रन

१३.२
.

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - नो रन

१३.१
4

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - चौका

RAMPED FOR FOUR ! किपरको पछाडि र्‍याम्प गरेका छन् । चौका हुने छ ।

१३ ओभर समाप्त - १७ रन साद विन जफर: २० रोहितकुमार पौडेल: ३६
लुम्बिनी लायन्स 2024: ८४-४
१२.६
.

निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - नो रन

१२.५
4

निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - चौका

SAME SHOT ! SAME AREA !! SAME RESULT !!! फेरि पनि सोही क्षेत्रमा चौका हुने छ ।

१२.४
4

निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - चौका

स्वीप गरेका छन् । फाइन लेगमा चौका हुने छ ।

१२.३
2

निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - २ रन

१२.२
1

निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - १ रन

१२.१
6

निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - छक्का

SHOT ! THATs A BIGGIE !! डिप मिडविकेटमा शानदार छक्का यो ।

१२ ओभर समाप्त - ५ रन रोहितकुमार पौडेल: २९ साद विन जफर: १०
लुम्बिनी लायन्स 2024: ६७-४
११.६
1

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - १ रन

११.५
.

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - नो रन

११.४
1

नर बहादुर शार्कीको बलमा साद विन जफर - १ रन

११.३
1lb

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - लेग बाई

११.२
1

नर बहादुर शार्कीको बलमा साद विन जफर - १ रन

११.१
1

नर बहादुर शार्कीको बलमा रोहितकुमार पौडेल - १ रन

११ ओभर समाप्त - ५ रन साद विन जफर: ८ रोहितकुमार पौडेल: २७
लुम्बिनी लायन्स 2024: ६२-४
१०.६
2

निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - २ रन

१०.५
1

निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - १ रन

१०.४
.

निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - नो रन

१०.३
1

निकोल लोफ्टी-इटनको बलमा साद विन जफर - १ रन

१०.२
1

निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - १ रन

१०.१
.

निकोल लोफ्टी-इटनको बलमा रोहितकुमार पौडेल - नो रन

बलिङमा जान निकोल आएका छन् ।
DRINKS BREAK ! १० ओभरको समाप्तिमा लुम्बिनीले ४ विकेट गुमाएर ५७ रन बनाएको छ ।
१० ओभर समाप्त - ५ रन साद विन जफर: ५ रोहितकुमार पौडेल: २५
लुम्बिनी लायन्स 2024: ५७-४
९.६
2

कुशल मल्लको बलमा साद विन जफर - २ रन

DROPPED ! DROPPED A DOLLY !! स्वीपको प्रयास थियो जफरबाट । बल हावामा छ । निकै सहज क्याच थियो तनविरका लागि । तर छाडेका छन् । सायद घाम परेको थियो उनको आँखामा ।

९.५
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

९.४
.

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन

९.३
1

कुशल मल्लको बलमा साद विन जफर - १ रन

९.२
.

कुशल मल्लको बलमा साद विन जफर - नो रन

९.१
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

९ ओभर समाप्त - २ रन साद विन जफर: २ रोहितकुमार पौडेल: २३
लुम्बिनी लायन्स 2024: ५२-४
८.६
.

रञ्जित कुमारको बलमा साद विन जफर - नो रन

८.५
1

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

८.४
.

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

८.३
.

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

८.२
1

रञ्जित कुमारको बलमा साद विन जफर - १ रन

८.१
.

रञ्जित कुमारको बलमा साद विन जफर - नो रन

८ ओभर समाप्त - ११ रन साद विन जफर: १ रोहितकुमार पौडेल: २२
लुम्बिनी लायन्स 2024: ५०-४
७.६
1

कुशल मल्लको बलमा साद विन जफर - १ रन

साद बिन जफर ब्याटिङमा आएका छन् ।
७.५
W

कुशल मल्लको बलमा टम मूर्स - आउट

GONE ! 6 AND OUT !! फेरि एकपटक सोही ठाउँमा शटको प्रयास थियो । यसपटक भने फिल्डरले क्याच लिएका छन् । शानदार क्याच लफ्टी इटनको ।

७.४
6

कुशल मल्लको बलमा टम मूर्स - छक्का

SHOT ! डिप मिडविकेटमा छक्का प्राप्त गर्ने छन् ।

७.३
2

कुशल मल्लको बलमा टम मूर्स - २ रन

७.२
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

७.१
1

कुशल मल्लको बलमा टम मूर्स - १ रन

IN THE AIR ! DROPPED !! लेगमा स्लग स्वीप गरेका थिए । बल धेरै माथि गएको छ । डिपमा क्याच छुटेको छ त्यहाँ ।

७ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: २१ टम मूर्स: १
लुम्बिनी लायन्स 2024: ३९-३
६.६
1

रञ्जित कुमारको बलमा टम मूर्स - १ रन

६.५
W

रञ्जित कुमारको बलमा अर्जुन साउद - आउट

GONE ! सिधै हातमा खेलेका छन् फिल्डरको हातमा । तेस्रो विकेट पतन लुम्बिनीको । रन्जितलाई सफलता ।

६.४
2

रञ्जित कुमारको बलमा अर्जुन साउद - २ रन

६.३
1

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

६.२
1

रञ्जित कुमारको बलमा अर्जुन साउद - १ रन

६.१
1

रञ्जित कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

पावर प्ले समाप्तीमा लुम्बिनीले २ विकेट गुमाएर ३३ रन बनाएको छ ।
६ ओभर समाप्त - ११ रन रोहितकुमार पौडेल: १९ अर्जुन साउद: १२
लुम्बिनी लायन्स 2024: ३३-२
५.६
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

५.५
6

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - छक्का

SHOTTT ! कभरको माथिबाट उठाएका छन् । शानदार छक्का

५.४
.

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन

५.३
4

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - चौका

स्वीप गरेका थिए लेगसाइडमा चौका हुने छ ।

५.२
.

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन

५.१
.

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन

५ ओभर समाप्त - १४ रन अर्जुन साउद: १२ रोहितकुमार पौडेल: ८
लुम्बिनी लायन्स 2024: २२-२
४.६
6

सोहेल तनभिरको बलमा अर्जुन साउद - छक्का

SHOT ! डिप किड विकेटमा छक्का यहाँ साउदको ब्याटबाट ।

४.५
.

सोहेल तनभिरको बलमा अर्जुन साउद - नो रन

४.३
4

सोहेल तनभिरको बलमा अर्जुन साउद - चौका

SHOT ! FIRST BOUNDARY !! कभर क्षेत्रमा शानदार शट ।

४.३
1

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - १ रन

४.२
.

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन

४.२
1w

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - वाइड

४.१
2

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - २ रन

स्कूप गरेका छन् । कनेक्ट भने खासै भएको छैन । २ रन हुनेछ फाइन लेगमा ।

४ ओभर समाप्त - ३ रन अर्जुन साउद: २ रोहितकुमार पौडेल: ५
लुम्बिनी लायन्स 2024: ८-२
चार ओभर सकिएको छ । लुम्बिनीले स्लो सुरूवात गर्दै ८ रन जोड्दा २ विकेट गुमाएको छ ।
३.६
.

रिजन ढकालको बलमा अर्जुन साउद - नो रन

३.५
1

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - १ रन

३.४
2

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - २ रन

३.३
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

३.२
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

३.१
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

३ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: २ अर्जुन साउद: २
लुम्बिनी लायन्स 2024: ५-२
२.६
.

सोहेल तनभिरको बलमा अर्जुन साउद - नो रन

२.५
.

सोहेल तनभिरको बलमा अर्जुन साउद - नो रन

२.४
2

सोहेल तनभिरको बलमा अर्जुन साउद - २ रन

२.३
1

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - १ रन

२.२
.

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन

२.१
.

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन

STAT : रिजन ढकाल यो दुई विकेटसँगै सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा आएका छन् । उनको ८ विकेट छ । चितवनका सोहेल तनविर ९ विकेटसहित शीर्षमा छन् ।
२ ओभर समाप्त - १ रन अर्जुन साउद: ० रोहितकुमार पौडेल: १
लुम्बिनी लायन्स 2024: २-२
१.६
.

रिजन ढकालको बलमा अर्जुन साउद - नो रन

१.५
.

रिजन ढकालको बलमा अर्जुन साउद - नो रन

१.४
1

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - १ रन

१.३
W

रिजन ढकालको बलमा उन्मुक्त चन्द - आउट

GONE ! TWO IN THE OVER !!

१.२
.

रिजन ढकालको बलमा उन्मुक्त चन्द - नो रन

नयाँ ब्याटर उन्मुक्त चन्द ।
१.१
W

रिजन ढकालको बलमा आशुतोस घिरैया - आउट

GONE ! BOWLED !!

१ ओभर समाप्त - १ रन आशुतोस घिरैया: १ अर्जुन साउद: ०
लुम्बिनी लायन्स 2024: १-०
०.६
1

सोहेल तनभिरको बलमा आशुतोस घिरैया - १ रन

१ रन मात्र हुनेछ ओभरबाट । शान्त सुरूवात ।

०.५
.

सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन

०.४
.

सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन

०.३
.

सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन

०.२
.

सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन

०.१
.

सोहेल तनभिरको बलमा आशुतोस घिरैया - नो रन

आशुतोष घिरैया र अर्जुन साउद ओपनिङमा आएका छन् । आशुतोष स्ट्राइकमा छन् । सोहेल तनविरले बलिङको सुरूवात गर्ने छन् ।
चितवन राइनोज प्लेइङ ११ : लुक बेनकेन्सटाइन, सन्तोष कार्की, रवि बोपारा, कुशल मल्ल, विपिन रावल, दिपक बोहरा, जान निकोल लफ्टी इटन, अमर सिंह राउटेला, सोहेल तनविर, रिजन ढकाल, नरबहादुर सार्की

लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दिप जोरा, विवेक यादव, साद बिन जफर, उन्मुक्त चन्द, रामोन सिमोण्ड्स, अभिशेष गौतम, दुर्गेश गुप्ता, सूर्य तामाङ
टस भएको छ । चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीले कति रनको लक्ष्य देला?
लुम्बिनीका प्लेयर्स टू वाचमा कप्तान रोहित पौडेल, विवेक यादव, अभिशेष गौतम र टम मूर्स छन् । रोहितले ब्याटिङ र बलिङमा र राम्रो प्रदर्शन गरिरहेका छन् । विवेकले ठुला हिटहरू खेलेका छन् । अभिशेष गौतमले राम्रो स्पीन गर्दा टम मूर्सले बिग हिट खेलिरहेका छन् । चितवनका प्लेयर्स टू वाचमा रिजन ढकाल, कुशल मल्ल, रवि बोपारा र सोहेल तनविर छन् । रिजन ढकाल र तनविरले बाँयाहाते पेस बलिङमा शानदार बलिङ गरिरहेका छन् । रवि बोपाराले ब्याटिङमा शानदार गरिरहेका छन् । कुशल मल्लले ब्याटिङ र बलिङ दुवैमा राम्रो गरेका छन् । खेलको प्रिभ्यू यहाँबाट हेर्न सकिनेछ ।
लुम्बिनी जितविहीन भएपनि कप्तान रोहित पौडेल सर्वाधिक रन बनाउने सूचीको शीर्षस्थानमा छन् । त्यसैगरी चितवनका सोहेल तनविर सर्वाधिक विकेट लिने खेलाडी छन् ।
चितवनले ४ खेलमा ३ खेल जितेको छ भने लुम्बिनी हालसम्म जितविहीन छ । चितवनको प्लेअफ सम्भावना बलियो रहँदा लुम्बिनीलाई भने बाँकी सबै खेल जितेर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ ।
नमस्कार, शुभ प्रभात । नेपाल प्रिमियर लिग (एनपीएल) को नवौं दिनको खेलमा टीयू अन्तर्राष्ट्रिय मैदानबाट अनलाइनखबर टिमको स्वागत छ । आज पनि दुई खेल हुनेछ । आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको बल बाई बल अपडेटका लागि गोविन्दराज नेपाल, प्रतिक भट्ट, गौरब बराल र विकास मगर उपस्थित भइसकेका छौं । फोटोमा विकास श्रेष्ठ हुनुहुन्छ । केही बेरमा टस हुनेछ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट