Comments Add Comment

स्पेनिस ला लिगा

List Grid
अन्तिम समयको गोलबाट रियल सोसिडाड शीर्ष स्थानमा

३१ असोज, काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित सोसिडाडले मालोर्कालाई १–० ले हराउँदै शीर्ष स्थानमा पुग्न सफल भयो । सोसिडाडको जितमा खेलको अन्तिम समयमा जुलेन लोबेटले निर्णायक गोल गरे । मार्टिन जुविमेन्डीको पासमा लोबेटले ९०औं मिनेटमा गोल गरेका हुन् । […]

क्याडिजसँग फेरि बराबरीमा रोकियो बार्सिलोना

८ असोज, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । बार्सिलोना ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फ्रान्की डि जोङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दबाबमा परेको हो । तर क्याडिजले त्यसको फाइदा उठाउन भने […]

स्पेनिस ला लिगामा बार्सिलोनाका डिपाएको उत्कृष्ट प्रदर्शन

६ भदौ, काठमाडौं । स्पेनिस ला लिगा सान्टान्डर २०२१–२२ को पहिलो अवे खेलमा बार्सिलोनाले २ अंक गुमायो । एथ्लेटिक विल्वायो विरुद्ध बार्सिलोनाको प्रदर्शन निराशाजनक रह्यो । तर बार्सिलोनाका लागि सकारात्मक पाटो पनि थियो, यसै सिजनअघि क्लब भित्रिएका मेम्फिस डिपाएको प्रदर्शन । डिपाएकै गोलमा बार्सिलोनाले विल्वाओसँग एक अंक जोड्न सफल भयो । एक गोलले पछि परेको […]

मड्रिड डर्बीअघि एट्लेटिको उत्साहित हुने कारण

१८ फागुन, काठमाडौ । एट्लेटिको मड्रिड अहिले स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ । दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोनालाई एट्लेटिकोले यस सिजन पछि पारिरहेको छ । पछिल्ला केही खेलमा राम्रो प्रदर्शन गर्न नसकेको एट्लेटिकोका लागि फेरि राम्रो हुन थालेको छ । आइतबार भियारियाललाई २-० ले पराजित गर्दै एट्लेटिकोले तीन खेलको जितविहीन यात्रालाई टुङ्गाएको छ […]

सिजनको पहिलो इएल क्लासिको २४ अक्टोबरमा

काठमाडौं । स्पेनिस ला लिगामा यो सिजनको पहिलो इएल क्लासिको २४ अक्टोबरमा हुने भएको छ । चिरप्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोनाको खेल शनिबारको दिन हुने तय भएको हो । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोमेनका लागि यो पहिले इएल क्लासिको हुनेछ । दुई टोलीबीच पछिल्लो पटक मार्च १ मा भेट भएको थियो, जसमा रियल २–० ले […]

मेस्सी र रोनाल्डोको आधिपत्य तोड्दै ग्रिजम्यान बने उत्कृष्ट

९ कात्तिक, काठमाडौं । लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई उछिन्दै एन्टोनी ग्रिजम्यान स्पेनिस ला लिगाको उत्कृष्ट खेलाडी बनेका छन् । २००८/०९ को सिजनबाट सुरु भएको यो अवार्ड लगातार पाँच पटक लिओनल मेस्सीले जिते । २०१३/१४ मा रोनाल्डोले जितेको यो अवार्ड २०१४/१५ फेरि मेस्सीकै हातमा परेको थियो । तर, यो पटक एथ्लेटिको मड्रिडका फ्रान्सेली फवार्ड ग्रिजम्यानले […]

ला लिगा च्याम्पियनः बार्सिलोना कि रियल मड्रिड ?

१ जेठ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा यो सिजन एक समय यस्तो अवस्था थियो कि रियल मड्रिडका सामर्थकहरु उपाधिको कल्पना गर्न समेत छाडिसकेका थिए । बार्सिलोना अनस्टपेबल थियो । तर, सिजनको अन्त्यतिर आइपुग्दा लिगको उपाधि होड निकै रोमान्चक भएको छ । र, आज शनिबार राति हुने बार्सिलोना र रियल मड्रिडको अन्तिम खेलबाट च्याम्पियनको टुंगो […]