स्वास्थ्य सेवामा एआई प्रवर्द्धनको घोषणा गर्दै सकियो हाइकन सम्मेलन
काठमाडौं । नेपाल जस्ता स्रोतको कमी भएका देशमा स्वास्थ्य एआईको क्षेत्रमा वैज्ञानिक ज्ञान प्रविधि र नवप्रवर्तन गर्ने प्रतिबद्धता जनाउँदै हाइकन सम्मेलन सम्पन्न भएको छ । नेपाल र विकासशील देशहरुमा...









































































































