जेनजी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने माग गरी १००० चिकित्सकको हस्ताक्षर प्रधानमन्त्रीलाई
२८ असोज, काठमाडौं । जेनजी आन्दोलनको मर्म अनुसार काम गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई देशभरीका करिब एक हजार चिकित्सकले हस्ताक्षर बुझाएका छन्। स्वास्थ्य क्षेत्रका अनियमितता तथा भ्रष्टाचार नियन्त्रण...