+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) जनकपुर बोल्ट्स VS लुम्बिनी लायन्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २३, आइतबार
जनकपुर बोल्ट्स
१३६/९
20 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
१३५/८
20 overs
जनकपुर १ रनले विजयी
प्लेयर अफ दि म्याच हर्श थाकर
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Durga Nath Subedi, Himal Giri
जनकपुर बोल्ट्स 2024 लुम्बिनी लायन्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै पहिलो खेलको बल बाई बल अपडेट यहीँ सकिएको छ । दोस्रो खेलको अपडेट सुरू भइसकेको छ । ट्याबहरू स्वीच गर्नुहोला । धन्यवाद । शुभ दिन !
डेब्यूमा ३ विकेट लिएका लुम्बिनीका अभिशेष गौतम : रोहित र टम आउट भएपछि गाह्रो भयो । एकदम नजिक पुगेर हार्दा नराम्रो नै लागिरहेको छ । बलिङबारे : मलाई राम्रो बलिङ गरिरहेका छौ भन्दै मोटिभेट गरिरहनुभएको थियो । स्पेशल विकेट चाहिँ नीशमको ।
लगातार चार जितपछि जनकपुरका आसिफ शेख : हामीलाई मर्निङ अवस्थामा डिफेन्ड हुन्छ जस्तो लागेको थियो । यो विकेटमा रन बन्न गाह्रो हुन्छ भन्ने थाहा थियो । अन्तिम ५ ओभरमा बलिङ राम्रो भयो । त्यसकारण जित्न सक्यौं ।
हर्श थाकर एनपीएलमा ५ विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि चितवन राइनोजका सोहल तनविर र सुदूरपश्चिम रोएल्सका नरेन साउदले एकै खेलमा ५ विकेट लिएका थिए । हर्शले इनिङ्सको अन्तिम बलमा विकेट लिँदै ५ विकेट पूरा गर्दै आफ्नो टिमलाई रोमाञ्चक जित दिलाए ।
PHEWWW ! LUMBINI HAVE REALLY THROWN IT AWAY !! १ रनले पराजित भएको छ लुम्बिनी । १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले मध्यम सुरूवात गरेको थियो । जनकपुरले पनि कसिलो बलिङ गर्दै सजिलै खेल हातबाट जान दिएन । अन्त्यमा थाकरले शानदार बलिङ गर्दै खेल जिताएका छन् ।
STILL UNDEFEATED !! जनकपुर ४ खेलमा ४ जित ।
१९.६
W

हर्श थाकरको बलमा सन्दीप जोरा - आउट

GONE ! TAKEN !! JANAKPUR WIN BY 1 RUN !!!

१ बल, २ रन । GAME ON !!!
१९.५
2

हर्श थाकरको बलमा सन्दीप जोरा - २ रन

RUNOUT MISSED ! THAT WAS SURELY GONE !!

२ बलमा ४ रन ।
१९.४
1

हर्श थाकरको बलमा दुर्गेश गुप्ता - १ रन

३ बलमा ५ रन ।
१९.३
.

हर्श थाकरको बलमा दुर्गेश गुप्ता - नो रन

४ बल, ५ रन
१९.२
4

हर्श थाकरको बलमा दुर्गेश गुप्ता - चौका

SHOT ! रिभर्स खेलेका छन् ।

दुर्गेश गुप्ता नयाँ ब्याटर ।
५ बल, ९ रन ।
१९.१
W

हर्श थाकरको बलमा साद विन जफर - आउट

GONE ! CAUGHT !! बल सिधा माथि गएको छ । किपर आसिफका लागि सहज क्याच । क्यानडाका थाकरले क्यानडाका जफरको विकेट लिएका छन् ।

लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक । जनकपुरका हर्श थाकर बलिङ गर्दै ।
१९ ओभर समाप्त - १४ रन सन्दीप जोरा: १४ साद विन जफर: ०
लुम्बिनी लायन्स 2024: १२८-६ लक्ष्यः १३७
१८.६
4

किशोर महतोको बलमा सन्दीप जोरा - चौका

SHOT ! WOW !! जोराले र्‍याम्प खेलेका छन् । फाइन लेगमा चौका हुने छ ।

१८.५
6

किशोर महतोको बलमा सन्दीप जोरा - छक्का

SHOT ! MUCH NEEDED !! शर्ट बल थियो । लेगसाइडमा उठाएका छन् । छक्का हुने छ ।

१८.४
2

किशोर महतोको बलमा सन्दीप जोरा - २ रन

९ बलमा २१ रन आवश्यक । बाउन्ड्री आवश्यक ।
१८.३
1lb

किशोर महतोको बलमा साद विन जफर - लेग बाई

१० बल, २२ रन । साद बिन जफर ब्याटिङमा आएका छन् ।
१८.२
W

किशोर महतोको बलमा बेन कटिङ - आउट

GONE ! THEY ARE THROWING IT AWAY !! स्लोअर बाउन्सर थियो । शट खेल्न खोजेका थिए । टप एज लागेको थियो । किपर आसिफ शेखले क्याच लिने छन् ।

११ बलमा २२ रन । कटिङले ठुलो शट खेल्लान् त ?
१८.१
1

किशोर महतोको बलमा सन्दीप जोरा - १ रन

LUMBINIs GAME TO LOSE ! THEY HAVE 5 WICKETS IN HAND !! १२ बलमा २३ रन आवश्यक ।
१८ ओभर समाप्त - ३ रन बेन कटिङ: ३ सन्दीप जोरा: १
लुम्बिनी लायन्स 2024: ११४-५ लक्ष्यः १३७
हर्श थाकरको उत्कृष्ट बलिङ । जम्मा ३ रन खर्चेर २ विकेट ।ऽ
१७.६
2

हर्श थाकरको बलमा बेन कटिङ - २ रन

१७.५
1

हर्श थाकरको बलमा सन्दीप जोरा - १ रन

१७.४
.

हर्श थाकरको बलमा सन्दीप जोरा - नो रन

थाकरलाई अर्को विकेट । विवेक यादव शुन्यमा आउट । अघिल्लो खेलमा उनले सुदूरपश्चिम विरुद्ध अविजित ७७ रन बनाएका थिए ।
१७.३
W

हर्श थाकरको बलमा विवेक यादव - आउट

GONE ! TAKEN BY NEESHAM !! THE GAME IS STILL ON !!! ठुलो शटको प्रयास थियो लङ्गअफमा । तर नीशमले क्याच गर्ने छन् । लुम्बिनी दबाबमा ।

 

१७.२
.

हर्श थाकरको बलमा विवेक यादव - नो रन

१७ बलमा २६ रन ।
विवेक यादव नयाँ ब्याटर । खेल रोमाञ्चक बन्दैछ ।
१७.१
W

हर्श थाकरको बलमा टम मूर्स - आउट

GONE ! CAN THEY PULL BACK !! मूर्सले रिभर्स खेल्न खोजेका थिए । राम्रोसँग कनेक्ट भएको छैन । सिधा कभर फिल्डरको हातमा ।

हर्श थाकर बलिङमा ।
१७ ओभर समाप्त - ६ रन बेन कटिङ: १ टम मूर्स: ३१
लुम्बिनी लायन्स 2024: १११-३ लक्ष्यः १३७
१८ बलमा २६ रन आवश्यक ।
१६.६
.

शेर मल्लको बलमा बेन कटिङ - नो रन

१६.६
1w

शेर मल्लको बलमा बेन कटिङ - वाइड

१६.५
.

शेर मल्लको बलमा बेन कटिङ - नो रन

१६.४
1

शेर मल्लको बलमा टम मूर्स - १ रन

लङ्ग अफमा एक रनका लागि खेलिदिए ।

१६.३
01

शेर मल्लको बलमा बेन कटिङ - ०१ रन

१६.२
1

शेर मल्लको बलमा टम मूर्स - १ रन

१६.१
2

शेर मल्लको बलमा टम मूर्स - २ रन

१६ ओभर समाप्त - ५ रन बेन कटिङ: ० टम मूर्स: २७
लुम्बिनी लायन्स 2024: १०५-३ लक्ष्यः १३७
१५.६
.

हर्श थाकरको बलमा बेन कटिङ - नो रन

१५.५
.

हर्श थाकरको बलमा बेन कटिङ - नो रन

नयाँ ब्याटर बेन कटिङ । दुई खेलपछि प्लेइङ ११ मा फर्केका बेन कटिङले कति रन हान्लान्?
१५.४
W

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - आउट

TAKEN BY NEESHAM ! हाफ भली थियो अफमा । सिधा लङ्गअफको हातमा दिएका छन् । नीशमको राम्रो क्याच ।

१५.३
.

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - नो रन

१५.२
4

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - चौका

रिभर्स खेलेका छन् । चौका हुनेछ रोहितको ब्याटबाट ।

१५.१
1

हर्श थाकरको बलमा टम मूर्स - १ रन

१५ ओभर समाप्त - ९ रन टम मूर्स: २६ रोहितकुमार पौडेल: ३५
लुम्बिनी लायन्स 2024: १००-२ लक्ष्यः १३७
१४.६
1

मोहमद मोहसिनको बलमा टम मूर्स - १ रन

एक रनसँगै १०० रन पूरा भएको छ ।

१४.५
.

मोहमद मोहसिनको बलमा टम मूर्स - नो रन

१४.४
1

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - १ रन

१४.३
3

मोहमद मोहसिनको बलमा टम मूर्स - ३ रन

फाइन लेग क्षेत्रमा खेलेका छन् । कुनै फिल्डर छैनन् त्यहाँ यद्यपी चौका भने हुने छैन । ३ रन हुनेछ ।

१४.२
.

मोहमद मोहसिनको बलमा टम मूर्स - नो रन

१४.१
4

मोहमद मोहसिनको बलमा टम मूर्स - चौका

EDGED FOR FOUR ! लिडिङ एज लागेको छ । चौका हुने छ ।

१४ ओभर समाप्त - ८ रन रोहितकुमार पौडेल: ३४ टम मूर्स: १८
लुम्बिनी लायन्स 2024: ९१-२ लक्ष्यः १३७
१३.६
2

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - २ रन

१३.५
3

हर्श थाकरको बलमा टम मूर्स - ३ रन

१३.४
.

हर्श थाकरको बलमा टम मूर्स - नो रन

१३.३
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

१३.२
1

हर्श थाकरको बलमा टम मूर्स - १ रन

लेग साइडमा एक रनका लागि खेले मूर्सले ।

१३.१
1

हर्श थाकरको बलमा रोहितकुमार पौडेल - १ रन

१३ ओभर समाप्त - २ रन रोहितकुमार पौडेल: ३० टम मूर्स: १४
लुम्बिनी लायन्स 2024: ८३-२ लक्ष्यः १३७
१२.६
1

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - १ रन

१२.५
.

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - नो रन

१२.४
.

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - नो रन

१२.३
.

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - नो रन

१२.२
.

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - नो रन

१२.१
1

ललित राजवंशीको बलमा टम मूर्स - १ रन

१२ ओभर समाप्त - १३ रन टम मूर्स: १३ रोहितकुमार पौडेल: २९
लुम्बिनी लायन्स 2024: ८१-२ लक्ष्यः १३७
११.६
1

शेर मल्लको बलमा टम मूर्स - १ रन

११.५
6

शेर मल्लको बलमा टम मूर्स - छक्का

SHOTTT ! डिप मिडविकेटमा शानदार छक्का यहाँ मूर्सको ब्याटबाट ।

११.४
.

शेर मल्लको बलमा टम मूर्स - नो रन

११.३
4

शेर मल्लको बलमा टम मूर्स - चौका

फाइन लेगमा गाइड गरिदिएका छन् । चौका हुनेछ ।

११.२
1

शेर मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

११.१
1

शेर मल्लको बलमा टम मूर्स - १ रन

११ ओभर समाप्त - ४ रन रोहितकुमार पौडेल: २८ टम मूर्स: १
लुम्बिनी लायन्स 2024: ६८-२ लक्ष्यः १३७
१०.६
2

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - २ रन

मिडविकेटमा खेलेका छन् । २ रन हुनेछ । राम्रो फिल्डिङ त्यहाँ ।

१०.५
1

मोहमद मोहसिनको बलमा टम मूर्स - १ रन

१०.४
.

मोहमद मोहसिनको बलमा टम मूर्स - नो रन

१०.३
.

मोहमद मोहसिनको बलमा टम मूर्स - नो रन

१०.२
.

मोहमद मोहसिनको बलमा टम मूर्स - नो रन

१०.१
1

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - १ रन

मोहसिनको किफायती ओभर । जम्मा ४ रन । उनले ३ ओभरमा जम्मा ९ रन खर्चिएका छन् ।
नयाँ ब्याटर टम मुर्स ।
DRINKS BREAK !!
१० ओभर समाप्त - ५ रन अर्जुन साउद: २० रोहितकुमार पौडेल: २५
लुम्बिनी लायन्स 2024: ६४-२ लक्ष्यः १३७
लुम्बिनीले दोस्रो विकेट गुमाएको छ । लुम्बिनीको १० ओभरमा स्कोर : ६४-२ ।
९.६
W

शेर मल्लको बलमा अर्जुन साउद - आउट

BOWLED ! THEREs SHER MALLA WITH THAT CR7 CELEBRATION !!

बोल्ड गरिदिएका छन् । अर्जुन साउद आउट ।

९.५
1

शेर मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

९.४
1

शेर मल्लको बलमा अर्जुन साउद - १ रन

९.३
1

शेर मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

९.२
1

शेर मल्लको बलमा अर्जुन साउद - १ रन

९.१
1

शेर मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

९ ओभर समाप्त - ५ रन रोहितकुमार पौडेल: २२ अर्जुन साउद: १८
लुम्बिनी लायन्स 2024: ५९-१ लक्ष्यः १३७
मोहसिनको अर्को किफायती ओभर । जम्मा ५ रन । पहिलो ओभरमा उनले १ रन दिएका थिए ।
८.६
1

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - १ रन

स्वीप गरेका छन् । बल हावामा छ । तर सेफ, एक रन हुनेछ ।

८.५
.

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - नो रन

८.४
1lb

मोहमद मोहसिनको बलमा अर्जुन साउद - लेग बाई

८.३
.

मोहमद मोहसिनको बलमा अर्जुन साउद - नो रन

८.२
2

मोहमद मोहसिनको बलमा अर्जुन साउद - २ रन

८.१
1

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - १ रन

८ ओभर समाप्त - ९ रन अर्जुन साउद: १६ रोहितकुमार पौडेल: २०
लुम्बिनी लायन्स 2024: ५४-१ लक्ष्यः १३७
७.६
.

शेर मल्लको बलमा अर्जुन साउद - नो रन

७.५
.

शेर मल्लको बलमा अर्जुन साउद - नो रन

७.४
4

शेर मल्लको बलमा अर्जुन साउद - चौका

SHOT ! ग्यापमा खेलेका छन् । चौका हुनेछ ।

७.३
2

शेर मल्लको बलमा अर्जुन साउद - २ रन

७.२
1

शेर मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

७.२
1w

शेर मल्लको बलमा रोहितकुमार पौडेल - वाइड

७.१
1

शेर मल्लको बलमा अर्जुन साउद - १ रन

७ ओभर समाप्त - ८ रन अर्जुन साउद: ९ रोहितकुमार पौडेल: १९
लुम्बिनी लायन्स 2024: ४५-१ लक्ष्यः १३७
६.६
1

ललित राजवंशीको बलमा अर्जुन साउद - १ रन

६.५
1

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - १ रन

६.४
.

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - नो रन

६.३
.

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - नो रन

फेरि पनि स्वीपको प्रयास थियो । अपिल थियो एलबीडब्लुको तर अम्पायरले दिएनन् ।

६.२
2lb

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - लेग बाई

फेरि स्वीपको प्रयास थियो । हेलमेटमा लागेको छ । २ रन लिने छन् ।

A Mandatory concussion check and Rohit is fine to continue.

६.१
4

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - चौका

SWEPT FOR FOUR ! स्वीप खेलेका छन् । लेग साइडमा चौका ।

पावर प्लेमा लुम्बिनीले १ विकेट गुमाएर ३७ रन बनाएको छ ।
६ ओभर समाप्त - ५ रन अर्जुन साउद: ८ रोहितकुमार पौडेल: १४
लुम्बिनी लायन्स 2024: ३७-१ लक्ष्यः १३७
५.६
.

मोहमद मोहसिनको बलमा अर्जुन साउद - नो रन

५.५
1

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - १ रन

५.४
.

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - नो रन

५.३
4

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - चौका

फाइन लेग क्षेत्रमा गाइड गरिदिएका छन् । चौका हुनेछ ।

५.२
.

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - नो रन

HUGE APPEAL ! NOT GIVEN !!

५.१
.

मोहमद मोहसिनको बलमा रोहितकुमार पौडेल - नो रन

५ ओभर समाप्त - ९ रन रोहितकुमार पौडेल: ९ अर्जुन साउद: ८
लुम्बिनी लायन्स 2024: ३२-१ लक्ष्यः १३७
४.६
1

जिमी नीशमको बलमा रोहितकुमार पौडेल - १ रन

४.५
2

जिमी नीशमको बलमा रोहितकुमार पौडेल - २ रन

४.४
4

जिमी नीशमको बलमा रोहितकुमार पौडेल - चौका

४.३
1

जिमी नीशमको बलमा अर्जुन साउद - १ रन

४.२
.

जिमी नीशमको बलमा अर्जुन साउद - नो रन

४.१
1

जिमी नीशमको बलमा रोहितकुमार पौडेल - १ रन

४ ओभर समाप्त - १ रन अर्जुन साउद: ७ रोहितकुमार पौडेल: १
लुम्बिनी लायन्स 2024: २३-१ लक्ष्यः १३७
३.६
.

ललित राजवंशीको बलमा अर्जुन साउद - नो रन

३.५
.

ललित राजवंशीको बलमा अर्जुन साउद - नो रन

३.४
1

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - १ रन

३.३
.

ललित राजवंशीको बलमा रोहितकुमार पौडेल - नो रन

३.२
W

ललित राजवंशीको बलमा आशुतोस घिरैया - आउट

GONE ! 1 DOWN !! शटको प्रयास थियो । कभरमा क्याचआउट भएका छन् ।

३.१
.

ललित राजवंशीको बलमा आशुतोस घिरैया - नो रन

३ ओभर समाप्त - १० रन अर्जुन साउद: ७ आशुतोस घिरैया: ८
लुम्बिनी लायन्स 2024: २२-० लक्ष्यः १३७
२.६
4

किशोर महतोको बलमा अर्जुन साउद - चौका

FLICKED FOR FOUR ! राम्रो शट यो अर्जुनको । चौका प्राप्त गर्ने छन् ।

 

२.५
1

किशोर महतोको बलमा आशुतोस घिरैया - १ रन

२.४
2

किशोर महतोको बलमा आशुतोस घिरैया - २ रन

२.३
1

किशोर महतोको बलमा अर्जुन साउद - १ रन

२.२
.

किशोर महतोको बलमा अर्जुन साउद - नो रन

२.१
2

किशोर महतोको बलमा अर्जुन साउद - २ रन

२ ओभर समाप्त - ६ रन आशुतोस घिरैया: ५ अर्जुन साउद: ०
लुम्बिनी लायन्स 2024: १२-० लक्ष्यः १३७
१.६
4

ललित राजवंशीको बलमा आशुतोस घिरैया - चौका

कभर क्षेत्रमा चौका यहाँ ।

१.५
2b

ललित राजवंशीको बलमा आशुतोस घिरैया - बाई

१.४
.

ललित राजवंशीको बलमा आशुतोस घिरैया - नो रन

१.३
.

ललित राजवंशीको बलमा आशुतोस घिरैया - नो रन

१.२
.

ललित राजवंशीको बलमा आशुतोस घिरैया - नो रन

१.१
.

ललित राजवंशीको बलमा आशुतोस घिरैया - नो रन

१ ओभर समाप्त - ६ रन अर्जुन साउद: ० आशुतोस घिरैया: १
लुम्बिनी लायन्स 2024: ६-० लक्ष्यः १३७
०.६
4b

किशोर महतोको बलमा अर्जुन साउद - बाई

०.५
.

किशोर महतोको बलमा अर्जुन साउद - नो रन

०.४
1

किशोर महतोको बलमा आशुतोस घिरैया - १ रन

०.३
.

किशोर महतोको बलमा आशुतोस घिरैया - नो रन

०.२
.

किशोर महतोको बलमा आशुतोस घिरैया - नो रन

०.२
1w

किशोर महतोको बलमा आशुतोस घिरैया - वाइड

०.१
.

किशोर महतोको बलमा आशुतोस घिरैया - नो रन

अर्जुन साउन र आशुतोष घिरैया ओपनिङमा आएका छन् । आशुतोष स्ट्राइकमा छन् । किशोर महतोले बलिङको सुरूवात गर्ने छन् ।
लुम्बिनीले चौथो खेलमा आएर पहिलो जित निकाल्नको लागि १३७ रनको लक्ष्य पाएको छ । दोस्रो इनिङ सुरू हुँदै । अम्पायरहरू मैदान प्रवेश गर्दै ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट