+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) जनकपुर बोल्ट्स VS काठमान्डु गुर्खाज

Janakpur Bolts vs Kathmandu Gurkhas

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २७, बिहीबार
जनकपुर बोल्ट्स
१०४/५
15.5 overs
NPL 2025
VS
काठमान्डु गुर्खाज
१०१/१०
19.3 overs
जनकपुर ५ विकेटले विजयी ।
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
काठमान्डु गुर्खाज 2024 जनकपुर बोल्ट्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाई अपडेटबाट बिदा लिने बेला भएको छ । साथ दिनुभएकोमा सबैजनालाई धेरैधेरै धन्यवाद । अब भोलि हुने दुई खेल (लुम्बिनी लायन्स र कर्णाली याक्स तथा चितवन राइनोज र विराटनगर किंग्स)को खेलका साथ फेरि उपस्थित हुनेछौं । तबसम्मका लागि गोविन्दराज, प्रतिक, गौरब र विकास बिदा माग्छौं । नमस्कार । शुभ सन्ध्या ।
जनकपुरका शेर मल्ल : पछिल्लो खेलमा ब्याटिङ राम्रो भएको थिएन, हामीलाई आज विश्वास थियो कि हामीले सुरूवाती चार खेलमा जस्तो खेलेका थियौं त्यसरी नै जित्छौं भनेर । बलिङ आएपछि १०० भन्दा तल अलआउट गर्ने प्लान थियो । त्यसैअनुसार १०१ रनमा अलआउट गर्‍यौं अनि ब्याटिङमा नीशमले एउटा ठुलो ओभर खेलेपछि खेलमा फर्कन्छौं भन्ने थियो ।
काठमाण्डुका स्टेफेन एस्किनाजी : हामीले आजपनि बलिङ राम्रो नै गर्‍यौं । बीचमा नीशमका ठुला शटहरूले गेमको मोमेन्टम चेन्ज गर्‍यो । अब २ खेल बाँकी छ हामीले त्यसमा दुवै खेल जित्ने प्रयास गर्नेछौं । विदेशी खेलाडीको रूपमा हामीले भन्ने भनेको कुनै दबाब नलिइकन फ्रिडमका साथ खेल्ने भनेर नै भन्छौं ।
तर बीचमा हर्श थाकर र जिमी नीशमले ठुला शटहरू खेल्दै जनकपुरलाई जित दिलाए । जनकपुर प्लेअफमा स्थान बनाउने पक्का भएको छ भने काठमाण्डुलाई धक्का लागेको छ ।
जनकपुर ५ विकेटले विजयी भएको छ । १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले आजपनि टप अर्डरलाई सस्तैमा गुमाएको थियो ।
१५.५
4

डान डौथवेटको बलमा मोहमद मोहसिन - चौका

SHOT ! GAME OVER !! JANAKPUR QUALIFY FOR THE PLAYOFFS !!!

१५.४
4

डान डौथवेटको बलमा मोहमद मोहसिन - चौका

सिधा अगाडि खेलेका छन् । चौकासँगै १०० रन पनि पूरा ।

१५.३
4

डान डौथवेटको बलमा मोहमद मोहसिन - चौका

FOUR ! यसपटक मोहसिनले ग्यापमा गाइड गरेका छन् । छक्का हुनेछ ।

१५.२
1

डान डौथवेटको बलमा हर्श थाकर - १ रन

१५.१
4

डान डौथवेटको बलमा हर्श थाकर - चौका

SHOT ! थर्ड म्यानको क्षेत्रमा खेलेका छन् । चौका हुनेछ ग्यापमा । फिल्डरले भेट्ने छैनन् ।

१५ ओभर समाप्त - ९ रन हर्श थाकर: २० मोहमद मोहसिन: १
जनकपुर बोल्ट्स 2024: ८७-५ लक्ष्यः १०२
१४.६
1

साहब आलमको बलमा हर्श थाकर - १ रन

१४.५
.

साहब आलमको बलमा हर्श थाकर - नो रन

१४.४
1

साहब आलमको बलमा मोहमद मोहसिन - १ रन

१४.३
1

साहब आलमको बलमा हर्श थाकर - १ रन

१४.२
6

साहब आलमको बलमा हर्श थाकर - छक्का

SHOTTT ! SIX !! सिधा अगाडि खेलेका छन् । छक्का यो थाकरको ब्याटबाट ।

१४.१
.

साहब आलमको बलमा हर्श थाकर - नो रन

१४ ओभर समाप्त - ७ रन मोहमद मोहसिन: ० हर्श थाकर: १२
जनकपुर बोल्ट्स 2024: ७८-५ लक्ष्यः १०२
१३.६
.

जेरार्ड एरास्मसको बलमा मोहमद मोहसिन - नो रन

१३.५
.

जेरार्ड एरास्मसको बलमा मोहमद मोहसिन - नो रन

१३.४
.

जेरार्ड एरास्मसको बलमा मोहमद मोहसिन - नो रन

१३.४
1w

जेरार्ड एरास्मसको बलमा मोहमद मोहसिन - वाइड

१३.३
W

जेरार्ड एरास्मसको बलमा जिमी नीशम - आउट

GONE ! LBW !! ERASMUS HAS HIS MAN !!! यसपटक एलबीडब्लुमा फसेका छन् नीशम । जनकपुरको पाँचौं विकेट पतन ।

१३.२
6

जेरार्ड एरास्मसको बलमा जिमी नीशम - छक्का

THATS HUGEEEEEEE !!!!!!! NEESHY GOES FOR A MOSNTROUS SIX !!!!! विशाल छक्का यो लङ्गअनको माथिबाट ।

१३.१
.

जेरार्ड एरास्मसको बलमा जिमी नीशम - नो रन

१३ ओभर समाप्त - ४ रन हर्श थाकर: १२ जिमी नीशम: २१
जनकपुर बोल्ट्स 2024: ७१-४ लक्ष्यः १०२
१२.६
2

करण केसीको बलमा हर्श थाकर - २ रन

१२.५
1

करण केसीको बलमा जिमी नीशम - १ रन

१२.४
.

करण केसीको बलमा जिमी नीशम - नो रन

१२.३
.

करण केसीको बलमा जिमी नीशम - नो रन

१२.२
1

करण केसीको बलमा हर्श थाकर - १ रन

१२.१
.

करण केसीको बलमा हर्श थाकर - नो रन

१२ ओभर समाप्त - ५ रन हर्श थाकर: ९ जिमी नीशम: २०
जनकपुर बोल्ट्स 2024: ६७-४ लक्ष्यः १०२
११.६
1

जेरार्ड एरास्मसको बलमा हर्श थाकर - १ रन

११.५
.

जेरार्ड एरास्मसको बलमा हर्श थाकर - नो रन

११.४
1

जेरार्ड एरास्मसको बलमा जिमी नीशम - १ रन

११.४
2w

जेरार्ड एरास्मसको बलमा हर्श थाकर - वाइड

११.३
.

जेरार्ड एरास्मसको बलमा हर्श थाकर - नो रन

११.२
1

जेरार्ड एरास्मसको बलमा जिमी नीशम - १ रन

११.१
.

जेरार्ड एरास्मसको बलमा जिमी नीशम - नो रन

११ ओभर समाप्त - १७ रन जिमी नीशम: १८ हर्श थाकर: ८
जनकपुर बोल्ट्स 2024: ६२-४ लक्ष्यः १०२
१०.६
1

दिपेश कँडेलको बलमा जिमी नीशम - १ रन

१०.५
6

दिपेश कँडेलको बलमा जिमी नीशम - छक्का

GOES AGAIN ! SAME AREA !! SAME RESULT !!! लगातार दोस्रो छक्का नीशमको ब्याटबाट ।

१०.४
6

दिपेश कँडेलको बलमा जिमी नीशम - छक्का

BIG SHOT ! लङ्गअनमा छक्का हुनेछ । नीशमले आक्रमक सुरूवात गरेका छन् ।

१०.३
4

दिपेश कँडेलको बलमा जिमी नीशम - चौका

रिभर्स खेलेका थिए । चौका हुनेछ ।

१०.२
.

दिपेश कँडेलको बलमा जिमी नीशम - नो रन

१०.१
.

दिपेश कँडेलको बलमा जिमी नीशम - नो रन

१० ओभर समाप्त - ५ रन जिमी नीशम: १ हर्श थाकर: ८
जनकपुर बोल्ट्स 2024: ४५-४ लक्ष्यः १०२
९.६
1

साहब आलमको बलमा जिमी नीशम - १ रन

९.५
.

साहब आलमको बलमा जिमी नीशम - नो रन

DRINKS ! जनकपुरले ४ विकेट गुमाइसकेको छ । अब ६२ बलमा ५८ रन आवश्यक । सम्हालिएर खेल्नुपर्ने आवश्यकता ।
९.४
W

साहब आलमको बलमा शुभ कंसाकार - आउट

GONE ! TAKEN !! शुभ कंसाकरको मिस-हिट । दिपेश कँडेलले क्याच लिएका छन् ।

९.३
.

साहब आलमको बलमा शुभ कंसाकार - नो रन

९.२
4

साहब आलमको बलमा शुभ कंसाकार - चौका

ब्याटमा हल्का लागेर पछाडि गएको छ । किपरले पनि मिस गरेका छन् । चौका हुनेछ ।

९.१
.

साहब आलमको बलमा शुभ कंसाकार - नो रन

९ ओभर समाप्त - ४ रन हर्श थाकर: ८ शुभ कंसाकार: १
जनकपुर बोल्ट्स 2024: ४०-३ लक्ष्यः १०२
८.६
2

दिपेश कँडेलको बलमा हर्श थाकर - २ रन

८.५
1

दिपेश कँडेलको बलमा शुभ कंसाकार - १ रन

८.४
.

दिपेश कँडेलको बलमा शुभ कंसाकार - नो रन

८.३
.

दिपेश कँडेलको बलमा शुभ कंसाकार - नो रन

८.२
W

दिपेश कँडेलको बलमा अनिल साह - आउट

GONE ! LBW !! लाइनको अक्रश खेल्न खोजेका थिए । फसेका छन् एलबीडब्लु धरापमा ।

८.१
1

दिपेश कँडेलको बलमा हर्श थाकर - १ रन

८ ओभर समाप्त - ४ रन अनिल साह: ११ हर्श थाकर: ५
जनकपुर बोल्ट्स 2024: ३६-२ लक्ष्यः १०२
७.६
.

साहब आलमको बलमा अनिल साह - नो रन

७.५
1

साहब आलमको बलमा हर्श थाकर - १ रन

७.४
.

साहब आलमको बलमा हर्श थाकर - नो रन

७.३
1

साहब आलमको बलमा अनिल साह - १ रन

RUNOUT CHECK ! SAFE !!
७.२
1

साहब आलमको बलमा हर्श थाकर - १ रन

७.१
1

साहब आलमको बलमा अनिल साह - १ रन

७ ओभर समाप्त - ८ रन हर्श थाकर: ३ अनिल साह: ९
जनकपुर बोल्ट्स 2024: ३२-२ लक्ष्यः १०२
६.६
.

दिपेश कँडेलको बलमा हर्श थाकर - नो रन

STUMPING CHECK ! NOT OUT !!
६.५
1

दिपेश कँडेलको बलमा अनिल साह - १ रन

६.४
1

दिपेश कँडेलको बलमा हर्श थाकर - १ रन

६.३
1

दिपेश कँडेलको बलमा अनिल साह - १ रन

६.२
4

दिपेश कँडेलको बलमा अनिल साह - चौका

६.१
1

दिपेश कँडेलको बलमा हर्श थाकर - १ रन

POWERPLAY DONE ! JANAKPUR 24-2 !! यहाँबाट जनकपुरलाई ८४ बलमा ७८ रनको आवश्यकता ।
६ ओभर समाप्त - ५ रन हर्श थाकर: १ अनिल साह: ३
जनकपुर बोल्ट्स 2024: २४-२ लक्ष्यः १०२
पावर प्लेमा जनकपुरले २ विकेट गुमाएर २४ रन जोडेको छ । काठमान्डुका कप्तान करण केसीले एकै ओभरमा २ विकेट लिएपछि जनकपुर दबाबमा छ ।
५.६
1

डान डौथवेटको बलमा हर्श थाकर - १ रन

५.५
.

डान डौथवेटको बलमा हर्श थाकर - नो रन

५.५
1w

डान डौथवेटको बलमा हर्श थाकर - वाइड

५.४
.

डान डौथवेटको बलमा हर्श थाकर - नो रन

५.३
1

डान डौथवेटको बलमा अनिल साह - १ रन

५.२
1lb

डान डौथवेटको बलमा हर्श थाकर - लेग बाई

५.१
1

डान डौथवेटको बलमा अनिल साह - १ रन

५ ओभर समाप्त - १ रन आसिफ शेख: २ अनिल साह: १
जनकपुर बोल्ट्स 2024: १९-२ लक्ष्यः १०२
४.६
W

करण केसीको बलमा आसिफ शेख - आउट

GONE ! MAGNIFICIENT CATCH BY ERASMUS !!! आसिफले ठुलो शट खेलेका थिए । मिडअनका फिल्डर एरासमसले शानदार क्याच लिएका छन् ।

४.५
.

करण केसीको बलमा आसिफ शेख - नो रन

४.४
1

करण केसीको बलमा अनिल साह - १ रन

४.३
W

करण केसीको बलमा लाहिरु मिलान्था - आउट

GONE ! करणको आउटस्वीङ बल थियो । आउटसाइड एज लागेको छ । किपरका लागि क्याच । पहिलो विकेट खसेको छ जनकपुरको ।

४.२
.

करण केसीको बलमा लाहिरु मिलान्था - नो रन

४.१
.

करण केसीको बलमा लाहिरु मिलान्था - नो रन

४ ओभर समाप्त - ७ रन आसिफ शेख: २ लाहिरु मिलान्था: १६
जनकपुर बोल्ट्स 2024: १८-० लक्ष्यः १०२
३.६
.

जेरार्ड एरास्मसको बलमा आसिफ शेख - नो रन

३.५
1

जेरार्ड एरास्मसको बलमा लाहिरु मिलान्था - १ रन

३.४
1

जेरार्ड एरास्मसको बलमा आसिफ शेख - १ रन

३.३
1

जेरार्ड एरास्मसको बलमा लाहिरु मिलान्था - १ रन

३.२
.

जेरार्ड एरास्मसको बलमा लाहिरु मिलान्था - नो रन

३.१
4

जेरार्ड एरास्मसको बलमा लाहिरु मिलान्था - चौका

SHOT ! OVER COVERS !! चौका यहाँ मिलान्थाको ब्याटबाट ।

३ ओभर समाप्त - ५ रन आसिफ शेख: १ लाहिरु मिलान्था: १०
जनकपुर बोल्ट्स 2024: ११-० लक्ष्यः १०२
२.६
1

करण केसीको बलमा लाहिरु मिलान्था - १ रन

२.५
.

करण केसीको बलमा लाहिरु मिलान्था - नो रन

२.४
.

करण केसीको बलमा लाहिरु मिलान्था - नो रन

२.३
.

करण केसीको बलमा लाहिरु मिलान्था - नो रन

२.२
4

करण केसीको बलमा लाहिरु मिलान्था - चौका

SHOTTT ! मिडअफको माथिबाट खेलेका छन् । चौका हुनेछ । पहिलो चौका जनकपुरका लागि ।

२.१
.

करण केसीको बलमा लाहिरु मिलान्था - नो रन

२ ओभर समाप्त - २ रन आसिफ शेख: १ लाहिरु मिलान्था: ५
जनकपुर बोल्ट्स 2024: ६-० लक्ष्यः १०२
१.६
.

जेरार्ड एरास्मसको बलमा आसिफ शेख - नो रन

१.५
1

जेरार्ड एरास्मसको बलमा लाहिरु मिलान्था - १ रन

१.४
1

जेरार्ड एरास्मसको बलमा आसिफ शेख - १ रन

१.३
.

जेरार्ड एरास्मसको बलमा आसिफ शेख - नो रन

१.२
.

जेरार्ड एरास्मसको बलमा आसिफ शेख - नो रन

१.१
.

जेरार्ड एरास्मसको बलमा आसिफ शेख - नो रन

१ ओभर समाप्त - ४ रन लाहिरु मिलान्था: ४ आसिफ शेख: ०
जनकपुर बोल्ट्स 2024: ४-० लक्ष्यः १०२
०.६
2

साहब आलमको बलमा लाहिरु मिलान्था - २ रन

०.५
.

साहब आलमको बलमा लाहिरु मिलान्था - नो रन

०.४
2

साहब आलमको बलमा लाहिरु मिलान्था - २ रन

०.३
.

साहब आलमको बलमा लाहिरु मिलान्था - नो रन

०.२
.

साहब आलमको बलमा लाहिरु मिलान्था - नो रन

०.१
.

साहब आलमको बलमा लाहिरु मिलान्था - नो रन

लाहिरु मिलान्था र आसिफ शेख ओपनिङमा आएका छन् । मिलान्था स्ट्राइकमा छन् । शाहब आलमले बलिङको सुरूवात गर्ने छन् ।
अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् ।
जनकपुरलाई १०२ रनको लक्ष्य छ । दोस्रो इनिङ केहीबेरमा सुरू हुने छ ।  

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट