+
प्रा. डा. राजीव झा
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

वीरमा अब पार्किन्सन, छारेरोग, डिप्रेसनको नयाँ प्रविधिबाट उपचार

वीरमा अब पार्किन्सन, छारेरोग, डिप्रेसनको नयाँ प्रविधिबाट उपचार

मानौं, तपाईंको शारीरिक गतिविधि अचानक सुस्त हुन थाल्यो । फटाफट हिँड्न सक्नुभएन । हिँड्दा हात र खुट्टाको चाल मिलेन । कतै हिँड्दा रोबोर्ट जस्तै हातखुट्टा अचल भयो । आँखा...

शरीरमा कसरी पैदा हुन्छ लभ हार्मोन ‘अक्सिटोसिन’ ?

शरीरमा कसरी पैदा हुन्छ लभ हार्मोन ‘अक्सिटोसिन’ ?

हामी किन कसैप्रति आकर्षित हुन्छौं ? किन हामीलाई कोही मनपर्छ ? किन माया लाग्छ ? झट्ट बुझ्दा त यो भावनात्मक स्थिति हो । तर हाम्रो भावलाई पनि नियन्त्रण गर्ने...

बच्चालाई निद्रामा आउने ‘अटयाक’ले ज्यानसमेत जानसक्छ

बच्चालाई निद्रामा आउने ‘अटयाक’ले ज्यानसमेत जानसक्छ

स-साना बालबालिकालाई सुतेको समयमा मांसपेशीमा ऐंठनसँगै आघात पर्ने समस्याले सताउन सक्छ । राति सुतेको अवस्थामा हुने भएकाले अभिभावकले चाल पाउँदैनन् । यस्तो घातकै कारण बालबालिका मृत्युकै मुखमा समेत पुग्न...

बच्चालाई ब्रेन ट्युमर भएमा के कस्तो लक्षण देखिन्छ ?

बच्चालाई ब्रेन ट्युमर भएमा के कस्तो लक्षण देखिन्छ ?

बच्चाहरुलाई चाहिँ ‘ब्रेन ट्युमर’ नभइदिए हुन्थ्यो भन्ने कामना गर्छु म । किनभने ब्रेन ट्युमर भइसकेपछि उनीहरुमा जोखिम एकदमै धेरै हुन्छ । एक त उपचार सहज हुन्न, अर्को निको हुने...

मधुमेह भएकालाई स्ट्रोकको जोखिम धेरै   

मधुमेह भएकालाई स्ट्रोकको जोखिम धेरै   

मधुमेह एकपटक लागेपछि यसलाई निर्मूल गर्न सकिंदैन, नियन्त्रण मात्र गर्न सकिन्छ । मधुमेहको मुख्य कारण वंशाणुगत र खराब जीवनशैली मानिन्छ । विश्वमा प्रति ४० सेकेण्डमा एक जना स्ट्रोक (मस्तिष्कघात)...

बच्चाको दिमाग कसरी तेज हुन्छ ?

बच्चाको दिमाग कसरी तेज हुन्छ ?

मानिसको दिमाग उमेरअनुसार फरक-फरक हुन्छ । यसलाई जीवनशैली, खानपान, शारीरिक एवं मानसिक व्यायामले फरक पार्छ । बच्चाहरुको दिमाग जन्मजात  राम्रो हुन्छ ? कोही पनि बच्चा आमाको पेटबाट नै प्रतिभाशाली...

मस्तिष्क मृत्युपछि पनि मान्छेको किन उपचार गरिन्छ ? (भिडियो)

मस्तिष्क मृत्युपछि पनि मान्छेको किन उपचार गरिन्छ ? (भिडियो)

शरीरको कुन अंगले पूर्णत काम गर्न छाडेपछि मान्छेलाई मृत्यु घोषित गरिन्छ ? अर्थात मृत्यु हुनु भनेको कुन अंग निस्क्रिय हुनु हो ? मुटु ? फोक्सो ? मिर्गौला वा मस्तिष्क...

किन भाग्दैछ निद्रा ?

किन भाग्दैछ निद्रा ?

दिनभरको भागदौडपछि शरीरलाई आराम चाहिन्छ । आरामका लागि निदाउनु जरुरी छ । तर अस्तव्यस्त जीवनशैली र भागदौडले धेरै व्यक्तिलाई अनिद्राको समस्याले सताइरहेको छ । यो समस्या कतिपयलाई यतिसम्म छ...

किन बढ्दैछ युवामा ढाड दुख्ने समस्या ?

किन बढ्दैछ युवामा ढाड दुख्ने समस्या ?

‘काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त...

कसरी गरिन्छ ब्रेन ट्युमरको उपचार ?

कसरी गरिन्छ ब्रेन ट्युमरको उपचार ?

कहिलेकाहीं टाउको दुख्नु सामान्य हो । बारम्बार टाउको दुखिरहेमा भने ब्रेन ट्युमरको लक्षण पनि हुन सक्छ । मस्तिष्कमा अनावश्यक मासु पलाउने रोग ब्रेन ट्युमर हो । टाउको दुख्नेजस्ता लक्षणलाई...

टाउको दुखाइ माइग्रेन हो कि होइन ?

टाउको दुखाइ माइग्रेन हो कि होइन ?

टाउको दुखेपछि धेरैले अनुमान लगाउँछन्, ‘मलाई त माइग्रेन भएजस्तो छ ।’ टाउको दुख्नु आम समस्या हो । कहिले तनावले टाउको दुख्छ, कहिले अनिद्राले । भोक, होहल्ला, चर्को घाम, मदिरापानजस्ता...

मान्छेको शरीरमा कुनै अंग छैन, जसलाई चुरोटले हानि गर्दैन : डा. राजीव झा

मान्छेको शरीरमा कुनै अंग छैन, जसलाई चुरोटले हानि गर्दैन : डा. राजीव झा

काठमाडौं । धूम्रपान गर्ने व्यक्ति रोगको जोखिममा हुन्छन् । सुर्तीजन्य वस्तुमा निकोटिन, कार्बन मोनोअक्साइडजस्ता हानिकारक पदार्थ हुन्छन्, शरीरलाई गम्भीर रुपमा हानि पुर्‍याउन सक्छ । चुरोटले फोक्सो वा श्वासनलीमा असर...

चिकित्सक भन्छन्- जाडोमा ब्रेन ह्यामरेजको जोखिम ह्वात्तै बढ्छ

चिकित्सक भन्छन्- जाडोमा ब्रेन ह्यामरेजको जोखिम ह्वात्तै बढ्छ

काठमाडौं । सुन्दा सामान्य लाग्ने तर डरलाग्दो विवरण छ, मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज)को । चिकित्सकका अनुसार जाडोयाम सुरु हुनासाथ मस्तिष्क रक्तश्रावको घटना ह्वात्तै बढ्छ । यो नियमितजसो भइरहेको ठूलो...

के हुन्छ टाउकोभित्र ?

के हुन्छ टाउकोभित्र ?

हरेक दिन टाउकोमा आधा लिटर पानी उत्पादन भएर शरीरमा सिञ्चित हुन्छ । यो पानीलाई चिकित्सकहरुले ‘पवित्र पानी’ भन्ने गरेका छन् । किनभने मस्तिष्कको कार्यसम्पादनमा यसको मुख्य भूमिका हुन्छ ।

आँसु नै आएन भने के हुन्छ ? 

आँसु नै आएन भने के हुन्छ ? 

काठमाडौं । आँखामा कसिंगर पस्दा होस् वा प्याज काट्दा, चसक्क मन दुख्दा होस् वा अप्रत्यासित खुसी मिल्दा, वियोगको क्षणमा होस् वा मिलनको घडी — हाम्रो शरीरले एउटै माध्यमबाट प्रतिक्रिया...

रक्सीको ह्याङओभर मस्तिष्कमा दुई दिनसम्म रहन्छ : प्रा.डा. राजीव झा

रक्सीको ह्याङओभर मस्तिष्कमा दुई दिनसम्म रहन्छ : प्रा.डा. राजीव झा

रक्सी पिएपछि के हुन्छ ? भुक्तभोगीहरुसँग यसको नमिठो अनुभव हुनसक्छ । रक्सी पिउँदाको सुरुवाती क्षणहरुमा स्नायु प्रणालीमा प्रभाव पर्छ । यसले गर्दा केही आनन्द र उत्तेजना महसुष हुन्छ ।...

बच्चामा ब्रेन ट्युमर हुनु दयालाग्दो अवस्था : प्रा. डा. राजीव झा

बच्चामा ब्रेन ट्युमर हुनु दयालाग्दो अवस्था : प्रा. डा. राजीव झा

काठमाडौं । वीर अस्पतालको आफ्नो कार्यकक्षमा भेटिएका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा सधैं झैं हतारमा देखिन्थे । उनी भन्दै थिए, ‘अब अप्रेसनका लागि तयारी गर्नुछ ।’ ‘अप्रेसन’...

‘रक्सी पिउने मान्छेको सिटिस्क्यान गर्दा मस्तिष्क सुकेको देखिन्छ’

‘रक्सी पिउने मान्छेको सिटिस्क्यान गर्दा मस्तिष्क सुकेको देखिन्छ’

१० चैत, काठमाडौं । रक्सी स्वास्थ्यको लागि कति लाभदायक र कति घातक छ भन्ने कुरा धेरैको चासोको विषय हो । रक्सीसँग जोडिएको विभिन्न तथ्यको विषयमा पनि मानिसहरूलाई जान्ने इच्छा...

ट्रेन्डिङ ताजा अपडेट