+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) काठमान्डु गुर्खाज VS लुम्बिनी लायन्स

Kathmandu Gurkhas vs Lumbini Lions

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २६, बुधबार
काठमान्डु गुर्खाज
१०३/१०
19.2 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
८५/१०
19.2 overs
काठमान्डु गुर्खाज १८ रनले विजयी ।
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Himal Giri, Rashid Riaz
काठमान्डु गुर्खाज 2024 लुम्बिनी लायन्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको बल बाई बल अपडेटबाट बिदा माग्ने बेला भएको छ । भोलि हुने दुई खेल (पोखरा एभेन्जर्स र विराटनगर किंग्स तथा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज)को खेलको अपडेट लिएर फेरि उपस्थित हुनेछौं । तबसम्मका लागि गोविन्दराज, प्रतिक, गौरब र विकासलाई बिदा दिनुहोस् । नमस्कार ।
काठमाण्डुका दिपेश कँडेल : राम्रो बलिङ गरेर टिमलाई जिताउन पाउँदा खुसी नै लाग्छ । टिमले जित्दा माहोल रमाइलो नै छ । १०३ रनको स्कोर डिफेन्ड गर्न ब्याटिङ राम्रो भए गर्न सकिन्थ्यो भन्ने सल्लाह अनुसार राम्रो बलिङ गर्‍यौं ।
लुम्बिनीका कप्तान रोहित पौडेल : टार्गेट चेज हुन्छ भन्ने नै थियो । जिम्मेवार ब्याटिङ हुन सकेन । पिचलाई बुझेर खेल्न सकेको भए जित हासिल गर्न सकिन्थ्यो । प्रतियोगिता चल्दै गएपछि विकेट स्लो हुँदै जान्छ त्यसकारण पिचको कन्डिशन त्यस्तो भइरहेको छ ।
१०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी ८५ रनमा अलआउट भएको छ । सुरूवातदेखि नै विकेट गुमाएको लुम्बिनीलाई काठमाण्डुले निरन्तर दबाबमा राखेको थियो । काठमाण्डुका कप्तान करण केसीले ४ विकेट लिँदा, दिपेश कँडेलले ३ र जेरार्ड एरासमसले २ विकेट लिए ।
लुम्बिनी लायन्स एक खेलअगावै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ । काठमाण्डुसँग १८ रनको हार व्यहोर्दै लुम्बिनी बाहिरिएको हो ।
१९.२
W

रासिद खानको बलमा अभिशेष गौतम - आउट

GONE ! LBW !! ALL OVER !!! LUMBINI ARE OUT 

५ बल, १९ रन !
१९.१
1

रासिद खानको बलमा सूर्य तामाङ - १ रन

१९.१
1w

रासिद खानको बलमा सूर्य तामाङ - वाइड

१९ ओभर समाप्त - ६ रन रामोन सिमण्ड्स: ० सूर्य तामाङ: १०
लुम्बिनी लायन्स 2024: ८३-९ लक्ष्यः १०४
१८.६
W

करण केसीको बलमा रामोन सिमण्ड्स - आउट

TAKEN ! 9 DOWN !! काठमाण्डु पूर्णरूपमा खेलमा हावी बन्दै । अब एक विकेट मात्र टाढा ।

१८.५
.

करण केसीको बलमा रामोन सिमण्ड्स - नो रन

१८.४
W

करण केसीको बलमा सन्दीप जोरा - आउट

IN THE AIRRR ! TAKEN !!

जोराले आफ्नो विकेट गुमाउनेछन् यहाँ । लङ्गअनको माथिबाट खेल्ने प्रयास तर सिधै हातमा ।

१८.३
1

करण केसीको बलमा सूर्य तामाङ - १ रन

१८.२
1

करण केसीको बलमा सन्दीप जोरा - १ रन

१८.१
4

करण केसीको बलमा सन्दीप जोरा - चौका

FOUR ! GOOD SHOT !! MUCH NEEDED !!! कभरमा उठाएका छन् ।

IMPORTANT OVER ! करण केसी १९औं ओभर लिएर आएका छन् ।
१२ बलमा २७ रन आवश्यक ।
१८ ओभर समाप्त - २ रन सन्दीप जोरा: २१ सूर्य तामाङ: ९
लुम्बिनी लायन्स 2024: ७७-७ लक्ष्यः १०४
१७.६
1

जेरार्ड एरास्मसको बलमा सन्दीप जोरा - १ रन

१७.५
.

जेरार्ड एरास्मसको बलमा सन्दीप जोरा - नो रन

१७.४
.

जेरार्ड एरास्मसको बलमा सन्दीप जोरा - नो रन

१७.३
1

जेरार्ड एरास्मसको बलमा सूर्य तामाङ - १ रन

१७.२
.

जेरार्ड एरास्मसको बलमा सूर्य तामाङ - नो रन

STUMPING CHECK AGAIN !
१७.१
.

जेरार्ड एरास्मसको बलमा सूर्य तामाङ - नो रन

१८ बलमा २९ रन आवश्यक । THIS IS GOING TO BE ANOTHER THRILLER !!
१७ ओभर समाप्त - १० रन सूर्य तामाङ: ८ सन्दीप जोरा: २०
लुम्बिनी लायन्स 2024: ७५-७ लक्ष्यः १०४
१६.६
1

रासिद खानको बलमा सूर्य तामाङ - १ रन

१६.५
.

रासिद खानको बलमा सूर्य तामाङ - नो रन

१६.४
1

रासिद खानको बलमा सन्दीप जोरा - १ रन

१६.३
2

रासिद खानको बलमा सन्दीप जोरा - २ रन

यसपटक लेगसाइडमा खेले । २ रन आरामले हुनेछ ।

१६.२
4

रासिद खानको बलमा सन्दीप जोरा - चौका

SHOTTT ! धेरै समयपछि बाउन्ड्री आएको छ । कभरमा खेलेका छन् । फिल्डरलाई बिट गर्दै चौकाका लागि जानेछ ।

१६.१
2

रासिद खानको बलमा सन्दीप जोरा - २ रन

२४ बलमा ३९ रन आवश्यक । क्रिजमा सन्दीप जोरा र सुर्य तामाङ छन् ।
१६ ओभर समाप्त - १ रन सूर्य तामाङ: ७ सन्दीप जोरा: ११
लुम्बिनी लायन्स 2024: ६५-७ लक्ष्यः १०४
१५.६
.

साहब आलमको बलमा सूर्य तामाङ - नो रन

१५.५
1

साहब आलमको बलमा सन्दीप जोरा - १ रन

१५.४
.

साहब आलमको बलमा सन्दीप जोरा - नो रन

१५.३
.

साहब आलमको बलमा सन्दीप जोरा - नो रन

१५.२
.

साहब आलमको बलमा सन्दीप जोरा - नो रन

१५.१
.

साहब आलमको बलमा सन्दीप जोरा - नो रन

३० बलमा ४० रन आवश्यक ।
१५ ओभर समाप्त - ५ रन सन्दीप जोरा: १० सूर्य तामाङ: ७
लुम्बिनी लायन्स 2024: ६४-७ लक्ष्यः १०४
१४.६
1

करण केसीको बलमा सन्दीप जोरा - १ रन

१४.५
1

करण केसीको बलमा सूर्य तामाङ - १ रन

१४.४
1

करण केसीको बलमा सन्दीप जोरा - १ रन

१४.३
1

करण केसीको बलमा सूर्य तामाङ - १ रन

१४.२
.

करण केसीको बलमा सूर्य तामाङ - नो रन

१४.१
1

करण केसीको बलमा सन्दीप जोरा - १ रन

३६ बलमा ४५ रन आवश्यक ।
१४ ओभर समाप्त - ८ रन सन्दीप जोरा: ७ सूर्य तामाङ: ५
लुम्बिनी लायन्स 2024: ५९-७ लक्ष्यः १०४
१३.६
.

भिम शार्कीको बलमा सूर्य तामाङ - नो रन

१३.५
4

भिम शार्कीको बलमा सूर्य तामाङ - चौका

FOUR ! IMPORTANT BOUNDARY !!

१३.४
1

भिम शार्कीको बलमा सन्दीप जोरा - १ रन

१३.३
1

भिम शार्कीको बलमा सूर्य तामाङ - १ रन

१३.२
1

भिम शार्कीको बलमा सन्दीप जोरा - १ रन

१३.१
.

भिम शार्कीको बलमा सन्दीप जोरा - नो रन

१३.१
1w

भिम शार्कीको बलमा सन्दीप जोरा - वाइड

लुम्बिनीलाई ४२ बलमा ५३ रन आवश्यक । ३ विकेट बाँकी ।
१३ ओभर समाप्त - २ रन विवेक यादव: २ सन्दीप जोरा: ५
लुम्बिनी लायन्स 2024: ५१-७ लक्ष्यः १०४
१२.६
W

करण केसीको बलमा विवेक यादव - आउट

BOWLED ! CLEANED UP !! आज यो पिचमा यो ३६औं विकेट खसेको छ । लो स्कोरिङ थ्रिलर बन्ने बाटोमा यस खेल ।

१२.५
.

करण केसीको बलमा विवेक यादव - नो रन

१२.४
1

करण केसीको बलमा सन्दीप जोरा - १ रन

१२.३
1

करण केसीको बलमा विवेक यादव - १ रन

१२.२
.

करण केसीको बलमा विवेक यादव - नो रन

१२.१
.

करण केसीको बलमा विवेक यादव - नो रन

१२ ओभर समाप्त - ७ रन सन्दीप जोरा: ४ विवेक यादव: १
लुम्बिनी लायन्स 2024: ४९-६ लक्ष्यः १०४
११.६
.

जेरार्ड एरास्मसको बलमा सन्दीप जोरा - नो रन

११.५
1

जेरार्ड एरास्मसको बलमा विवेक यादव - १ रन

११.४
.

जेरार्ड एरास्मसको बलमा विवेक यादव - नो रन

११.४
5w

जेरार्ड एरास्मसको बलमा विवेक यादव - वाइड

११.३
.

जेरार्ड एरास्मसको बलमा विवेक यादव - नो रन

११.२
W

जेरार्ड एरास्मसको बलमा साद विन जफर - आउट

GONE ! LBW !! छैटौं विकेटको पतन लुम्बिनीको ।

११.१
1

जेरार्ड एरास्मसको बलमा सन्दीप जोरा - १ रन

११ ओभर समाप्त - ३ रन उन्मुक्त चन्द: १४ सन्दीप जोरा: ३
लुम्बिनी लायन्स 2024: ४२-५ लक्ष्यः १०४
१०.६
W

करण केसीको बलमा उन्मुक्त चन्द - आउट

TAKEN ! लङ्गअनको माथिबाट खेल्न चाहन्थे । तर पावर धेरै छैन । क्याच हुनेछ ।

१०.५
.

करण केसीको बलमा उन्मुक्त चन्द - नो रन

१०.४
1

करण केसीको बलमा सन्दीप जोरा - १ रन

१०.३
.

करण केसीको बलमा सन्दीप जोरा - नो रन

१०.२
1

करण केसीको बलमा उन्मुक्त चन्द - १ रन

१०.१
1

करण केसीको बलमा सन्दीप जोरा - १ रन

१० ओभरको समाप्तिमा लुम्बिनी लायन्स ३९-४ को अवस्थामा छ । यहाँबाट १० ओभरमा ६५ रन आवश्यक ।
१० ओभर समाप्त - ३ रन सन्दीप जोरा: १ उन्मुक्त चन्द: १३
लुम्बिनी लायन्स 2024: ३९-४ लक्ष्यः १०४
९.६
1

दिपेश कँडेलको बलमा सन्दीप जोरा - १ रन

९.५
.

दिपेश कँडेलको बलमा सन्दीप जोरा - नो रन

नयाँ ब्याटर सन्दिप जोरा ।
DRINKS !
९.४
W

दिपेश कँडेलको बलमा रोहितकुमार पौडेल - आउट

GONE ! LBW !! कप्तान रोहित आउट भएका छन् । लुम्बिनी दबाबमा छ ।

९.३
1

दिपेश कँडेलको बलमा उन्मुक्त चन्द - १ रन

९.२
.

दिपेश कँडेलको बलमा उन्मुक्त चन्द - नो रन

९.१
1

दिपेश कँडेलको बलमा रोहितकुमार पौडेल - १ रन

९ ओभर समाप्त - १० रन उन्मुक्त चन्द: १२ रोहितकुमार पौडेल: ७
लुम्बिनी लायन्स 2024: ३६-३ लक्ष्यः १०४
८.६
4

रासिद खानको बलमा उन्मुक्त चन्द - चौका

८.५
1

रासिद खानको बलमा रोहितकुमार पौडेल - १ रन

८.४
1

रासिद खानको बलमा उन्मुक्त चन्द - १ रन

८.३
3

रासिद खानको बलमा रोहितकुमार पौडेल - ३ रन

८.२
.

रासिद खानको बलमा रोहितकुमार पौडेल - नो रन

८.१
1

रासिद खानको बलमा उन्मुक्त चन्द - १ रन

८ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: ३ उन्मुक्त चन्द: ६
लुम्बिनी लायन्स 2024: २६-३ लक्ष्यः १०४
७.६
.

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - नो रन

७.५
1

जेरार्ड एरास्मसको बलमा उन्मुक्त चन्द - १ रन

७.४
4b

जेरार्ड एरास्मसको बलमा उन्मुक्त चन्द - बाई

THATS MISSED EVERYTHING ! चौका हुनेछ किपरको पछाडि ।

७.३
1

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - १ रन

७.२
.

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - नो रन

७.१
1

जेरार्ड एरास्मसको बलमा उन्मुक्त चन्द - १ रन

७ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: २ उन्मुक्त चन्द: ४
लुम्बिनी लायन्स 2024: १९-३ लक्ष्यः १०४
६.६
.

साहब आलमको बलमा रोहितकुमार पौडेल - नो रन

६.५
2

साहब आलमको बलमा रोहितकुमार पौडेल - २ रन

६.४
.

साहब आलमको बलमा रोहितकुमार पौडेल - नो रन

६.३
1

साहब आलमको बलमा उन्मुक्त चन्द - १ रन

६.२
.

साहब आलमको बलमा उन्मुक्त चन्द - नो रन

६.१
.

साहब आलमको बलमा उन्मुक्त चन्द - नो रन

POWERPLAY DONE ! लुम्बिनी ३ विकेट गुमाएपछि दबाबमा छ ।
६ ओभर समाप्त - १ रन रोहितकुमार पौडेल: ० उन्मुक्त चन्द: ३
लुम्बिनी लायन्स 2024: १६-३ लक्ष्यः १०४
५.६
.

दिपेश कँडेलको बलमा रोहितकुमार पौडेल - नो रन

५.५
.

दिपेश कँडेलको बलमा रोहितकुमार पौडेल - नो रन

५.४
.

दिपेश कँडेलको बलमा रोहितकुमार पौडेल - नो रन

५.३
.

दिपेश कँडेलको बलमा रोहितकुमार पौडेल - नो रन

५.२
1

दिपेश कँडेलको बलमा उन्मुक्त चन्द - १ रन

५.१
.

दिपेश कँडेलको बलमा उन्मुक्त चन्द - नो रन

लुम्बिनीले ५ ओभरमै सुरुवाती ३ विकेट गुमाइसकेको छ । कप्तान रोहित पौडेल पाँचौ नम्बरमा ब्याटिङमा आएका छन् ।
५ ओभर समाप्त - ७ रन टम मूर्स: ६ उन्मुक्त चन्द: २
लुम्बिनी लायन्स 2024: १५-३ लक्ष्यः १०४
४.६
W

जेरार्ड एरास्मसको बलमा टम मूर्स - आउट

BOWLED ! WICKETS KEEP FALLING !! मुर्सलाई एरासमसको सरप्राइज । बोल्ड हुनेछन् ।

४.५
2

जेरार्ड एरास्मसको बलमा टम मूर्स - २ रन

४.४
.

जेरार्ड एरास्मसको बलमा टम मूर्स - नो रन

४.३
4

जेरार्ड एरास्मसको बलमा टम मूर्स - चौका

अफमा खेलेका थिए । नेपाली जोन्टी भीम शार्कीबाट मिसफिल्ड । चौका हुनेछ ।

४.२
.

जेरार्ड एरास्मसको बलमा टम मूर्स - नो रन

४.१
1

जेरार्ड एरास्मसको बलमा उन्मुक्त चन्द - १ रन

४ ओभर समाप्त - १ रन अर्जुन साउद: ३ उन्मुक्त चन्द: १
लुम्बिनी लायन्स 2024: ८-२ लक्ष्यः १०४
कँडेलको कमाल । उनले एकै ओभरमा लुम्बिनीका दुई ओपनरलाई बउट गरेका छन् ।
३.६
W

दिपेश कँडेलको बलमा अर्जुन साउद - आउट

BOWLED ! GONE !! 2 DOWN !!! शानदार बलिङ यो दिपेशको । आर्म बल थियो । बोल्ड भएका छन् अर्जुन ।

३.५
.

दिपेश कँडेलको बलमा अर्जुन साउद - नो रन

३.४
1

दिपेश कँडेलको बलमा उन्मुक्त चन्द - १ रन

३.३
.

दिपेश कँडेलको बलमा उन्मुक्त चन्द - नो रन

३.२
W

दिपेश कँडेलको बलमा आशुतोस घिरैया - आउट

TAKEN IN THE SLIP ! हल्का एज लागेको थियो । स्लिपमा माइकल लेभिटले क्याच लिएका छन् ।

३.१
.

दिपेश कँडेलको बलमा आशुतोस घिरैया - नो रन

३ ओभर समाप्त - ४ रन आशुतोस घिरैया: ४ अर्जुन साउद: ३
लुम्बिनी लायन्स 2024: ७-० लक्ष्यः १०४
२.६
.

साहब आलमको बलमा अर्जुन साउद - नो रन

२.५
1

साहब आलमको बलमा आशुतोस घिरैया - १ रन

२.४
.

साहब आलमको बलमा आशुतोस घिरैया - नो रन

२.३
2

साहब आलमको बलमा आशुतोस घिरैया - २ रन

हल्का हातले गाइड गरिदिए थर्ड म्यान क्षेत्रमा । २ रन हुनेछ ।

२.२
1

साहब आलमको बलमा अर्जुन साउद - १ रन

२.१
.

साहब आलमको बलमा अर्जुन साउद - नो रन

२ ओभर समाप्त - १ रन अर्जुन साउद: २ आशुतोस घिरैया: १
लुम्बिनी लायन्स 2024: ३-० लक्ष्यः १०४
दिपेशले १ रन मात्र दिए ।
१.६
.

दिपेश कँडेलको बलमा आशुतोस घिरैया - नो रन

१.५
.

दिपेश कँडेलको बलमा आशुतोस घिरैया - नो रन

१.४
1

दिपेश कँडेलको बलमा अर्जुन साउद - १ रन

१.३
.

दिपेश कँडेलको बलमा अर्जुन साउद - नो रन

१.२
.

दिपेश कँडेलको बलमा अर्जुन साउद - नो रन

१.१
.

दिपेश कँडेलको बलमा अर्जुन साउद - नो रन

SPIN FROM BOTH ENDS ! चोभार एण्डबाट दिपेश कँडेल बलिङमा ।
१ ओभर समाप्त - २ रन आशुतोस घिरैया: १ अर्जुन साउद: १
लुम्बिनी लायन्स 2024: २-० लक्ष्यः १०४
पहिलो ओभरमा २ रन मात्र दिए शाहबले ।
०.६
.

साहब आलमको बलमा आशुतोस घिरैया - नो रन

०.५
.

साहब आलमको बलमा आशुतोस घिरैया - नो रन

०.४
.

साहब आलमको बलमा आशुतोस घिरैया - नो रन

०.३
1

साहब आलमको बलमा अर्जुन साउद - १ रन

०.२
1

साहब आलमको बलमा आशुतोस घिरैया - १ रन

०.१
.

साहब आलमको बलमा आशुतोस घिरैया - नो रन

आशुतोष घिरैया र अर्जुन साउद ओपनिङमा आएका छन् । आशुतोष स्ट्राइकमा छन् । शाहब आलमले बलिङको सुरूवात गर्ने छन् ।
लुम्बिनीलाई १०४ रनको लक्ष्य छ । लुम्बिनी लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । दोस्रो इनिङ सुरू हुँदै ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट