Sudurpaschim Royals vs Biratnagar Kings
NPL- Nepal Premier League 2025
२०८२ मंसिर २३, मंगलबार
सुदूरपश्चिम रोएल्स
१५५/७20 overs
VS
विराटनगर किंग्स
७८/१०14.1 overs
Sudurpaschim Royals won by 77 runs
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
सुदूरपश्चिम रोएल्स 2025
विराटनगर किंग्स 2025
सुदूरपश्चिमले एकपक्षिय रुपमा विराटनगरलाई हराएर उपाधि नजिक पुगेको छ । यो खेलको नतिजासँगै आजको बल बाइ बल अपडेटबाट पनि बिदा माग्न चाहन्छौं ।
भोली बुधबार हुने काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको एलिमिनेटर खेलको बल बाइ बल लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । आजका लागि बिदा दिनुहोस् । नमस्कार, शुभ रात्रि !!!
सुदूरपश्चिमका विनोद भण्डारी प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
एनपीएलको इतिहासमा यो तेस्रो कम स्कोर हो ।
यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स सुदूरपश्चिम विरुद्ध ५१ र पोखरा एभेन्जर्स चितवन राइनोज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।
यो प्रभावशाली जितसँगै सुदूरपश्चिम सिधै फाइनलमा पुगेको छ । मैदानमा आतिसबाजी भइरहेको छ ।
यसअघि चितवन राइनोज ८९ अनि कर्णाली याक्स ९४ रनमा अलआउट भएका थिए ।
SUDURPASCHIM INTO THE FINAL!! सुदूरपश्चिमले ७७ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । यो सिजनकै सबैभन्दा कम योगफलमा विराटनगर अलआउट भएको छ ।
१४.१ W
१४ ओभर समाप्त
- १ रन
सूर्य तामाङ: ० सन्दीप लामिछाने: ३
विराटनगर किंग्स 2025: ७८-९
लक्ष्यः १५६
१३.२ W
१३ ओभर समाप्त
- ९ रन
सन्दीप लामिछाने: २ मर्चेन्ट डे लाङ: १५
विराटनगर किंग्स 2025: ७७-८
लक्ष्यः १५६
१२ ओभर समाप्त
- ९ रन
सन्दीप लामिछाने: १ मर्चेन्ट डे लाङ: ८
विराटनगर किंग्स 2025: ६८-८
लक्ष्यः १५६
११.२ 6
ब्याटिङमा सन्दीप लामिछाने, हाल नन स्ट्राइकमा छन् ।
११ ओभर समाप्त
- २ रन
मर्चेन्ट डे लाङ: ० प्रतिश जीसी: ३
विराटनगर किंग्स 2025: ५९-८
लक्ष्यः १५६
१०.६ W
ब्याटिङमा मर्चेन्ट डे लाङ आएका छन् ।
१०.५ W
१० ओभर समाप्त
- ४ रन
फाफ डु प्लेसी: ३५ प्रतिश जीसी: २
विराटनगर किंग्स 2025: ५७-६
लक्ष्यः १५६
ब्याटिङमा प्रतिश जीसी आएका छन् ।
सुदूरपश्चिमले १० ओभरभित्रै ६ विकेट लिइसकेको छ । फाफ डुप्लेसी मात्र एउटा एन्डमा टिकिरहेका छन् ।
DRINKS BREAK !!!
९.१ W
९ ओभर समाप्त
- ४ रन
फाफ डु प्लेसी: ३३ नारायण जोशी: १
विराटनगर किंग्स 2025: ५३-५
लक्ष्यः १५६
ब्याटिङमा नारायण जोशी आएका छन् ।
८.२ W
५० रन पूरा भएको छ ।
बलिङमा अविनाश बोहरा आएका छन् । एन्ड चेन्ज गरेका छन् ।
८ ओभर समाप्त
- ६ रन
फाफ डु प्लेसी: ३० लोकेश बम: ५
विराटनगर किंग्स 2025: ४९-४
लक्ष्यः १५६
७.५ 3
बलिङमा मिलन बोहरा आएका छन् ।
७ ओभर समाप्त
- ९ रन
लोकेश बम: १ फाफ डु प्लेसी: २८
विराटनगर किंग्स 2025: ४३-४
लक्ष्यः १५६
ब्याटिङमा लोकेश बम आएका छन् ।
६.५ W
६.३ 6
बलिङमा दीपेन्द्रसिंह ऐरी आएका छन् ।
६ ओभर समाप्त
- ९ रन
फाफ डु प्लेसी: २१ बसिर अहमद: ११
विराटनगर किंग्स 2025: ३४-३
लक्ष्यः १५६
५.६ 2
५.५ 2
५.१ 4
बलिङमा अविनाश बोहरा आएका छन् टीयू एन्डबाट । यस प्रतियोगितामा पहिलोपटक पावरप्लेमै बलिङ गर्दै छन् ।
५ ओभर समाप्त
- १० रन
फाफ डु प्लेसी: १७ बसिर अहमद: ६
विराटनगर किंग्स 2025: २५-३
लक्ष्यः १५६
४.३ 1
दीपेन्द्रको स्ट्राइकर्स एन्डमा डाइरेक्ट रनआउट प्रयास । चेक हुँदै । जोगिएका छन् तर डुप्लेसी । NOT OUT !!!
बलिङमा हेमन्त धामी आएका छन् ।
४ ओभर समाप्त
- ३ रन
बसिर अहमद: ५ फाफ डु प्लेसी: ८
विराटनगर किंग्स 2025: १५-३
लक्ष्यः १५६
बलिङमा हर्मीत सिंह, दोस्रो ओभर लिएर आएका छन् टीयू एन्डबाट ।
३ ओभर समाप्त
- ५ रन
बसिर अहमद: ४ फाफ डु प्लेसी: ६
विराटनगर किंग्स 2025: १२-३
लक्ष्यः १५६
२.१ 4
२ ओभर समाप्त
- ४ रन
बसिर अहमद: ४ फाफ डु प्लेसी: १
विराटनगर किंग्स 2025: ७-३
लक्ष्यः १५६
ब्याटिङमा बसिर अहमद आएका छन् ।
१.१ W
ब्याटिङमा नरेन भट्ट आएका छन् ।
१ ओभर समाप्त
- ३ रन
फाफ डु प्लेसी: १ मार्टिन गप्टिल: २
विराटनगर किंग्स 2025: ३-२
लक्ष्यः १५६
०.६ W
स्कट कुगेलेइनको बलमा फाफ डु प्लेसी - रन आउट
पाण्डे/स्कट कुगेलेइनबाट रन आउट
GUPTILL RUN OUT !!!
यहाँ ठूलो गल्ती गर्न पुगेका छन् गप्टिलले । रन थिएन । डुप्लेसीले डिफेन्स गरेका थिए, कुनै कल गरेका थिएनन् । गप्टिल एक्लै भागिरहे । नन स्ट्राइकमा रनआउट भएका छन् फर्किने क्रममा । पहिलो ओभरमै २ ठूला सफलता यहाँ विराटनगरका लागि ।

ब्याटिङमा मार्टिन गप्टिल आएका छन् ।
०.१ W
हिजलेट स्ट्राइकमा छन् । स्कट कुग्लेइनले बलिङको सुरुवात गर्ने छन् ।
विराटनगरका लागि फाफ डु प्लेसी र साम हिजलेट ओपनिङमा आएका छन् ।
सुदूरपश्चिम रोएल्स 2025
विराटनगर किंग्स 2025
Fall of wickets
1 - 21(मुख्तार अहमद, 2.5), 2 - 61(शेल्डन ज्याकसन, 7.5), 3 - 92(इशान पाण्डे, 12.5), 4 - 96(दीपेन्द्र सिंह ऐरी, 13.3), 5 - 117(हर्मीत सिंह, 16.2), 6 - 148(विनोद भण्डारी, 18.6), 7 - 150(आरिफ शेख, 19.4)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मुख्तार अहमद
|
मर्चेन्ट डे लाङको बलमा बोल्ड | 10 | 10 | 2 | 0 | 100 | ||||||
विनोद भण्डारी
|
प्रतिश जीसीको बलमा हिजलेटबाट क्याचआउट | 63 | 50 | 3 | 2 | 126 | ||||||
शेल्डन ज्याकसन
|
सूर्य तामाङको बलमा लोकेशबाट स्टम्प्ड | 20 | 11 | 2 | 1 | 181 | ||||||
इशान पाण्डे
|
साम हिजलेटको बलमा नरेन भट्टबाट क्याचआउट | 13 | 17 | 1 | 0 | 76 | ||||||
दीपेन्द्र सिंह ऐरी
|
डे लाङ/लोकेशबाट रन आउट | 3 | 2 | 0 | 0 | 150 | ||||||
हर्मीत सिंह
|
प्रतिश जीसीको बलमा साम हिजलेटबाट क्याचआउट | 14 | 11 | 2 | 0 | 127 | ||||||
आरिफ शेख
|
मर्चेन्ट डे लाङको बलमा हिजलेटबाट क्याचआउट | 20 | 13 | 2 | 1 | 153 | ||||||
स्कट कुगेलेइन
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
मिलन बोहरा
|
Not Out | 5 | 2 | 1 | 0 | 250 | ||||||
| Extra | 6 | |||||||||||
| Total Run | 155 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
मर्चेन्ट डे लाङ
|
4 | 23 | 2 | 5.75 | |||||||
प्रतिश जीसी
|
3 | 31 | 2 | 10.33 | |||||||
बसिर अहमद
|
4 | 31 | 0 | 7.75 | |||||||
सन्दीप लामिछाने
|
4 | 16 | 0 | 4 | |||||||
सूर्य तामाङ
|
1 | 13 | 1 | 13 | |||||||
नरेन भट्ट
|
2 | 17 | 0 | 8.5 | |||||||
साम हिजलेट
|
2 | 19 | 1 | 9.5 | |||||||
ब्यटिङ नगरेका
हेमन्त धामी
अविनाश बोहोरा
विकेट गुमेका
मुख्तार अहमद
21
शेल्डन ज्याकसन
61
इशान पाण्डे
92
दीपेन्द्र सिंह ऐरी
96
हर्मीत सिंह
117
विनोद भण्डारी
148
आरिफ शेख
150
Fall of wickets
1 - 1(साम हिजलेट, 0.1), 2 - 2(मार्टिन गप्टिल, 0.6), 3 - 2(नरेन भट्ट, 1.1), 4 - 45(बसिर अहमद, 6.5), 5 - 65(लोकेश बम, 8.2), 6 - 74(नारायण जोशी, 9.1), 7 - 83(फाफ डु प्लेसी, 10.5), 8 - 84(प्रतिश जीसी, 10.6), 9 - 95(मर्चेन्ट डे लाङ, 13.2), 10 - 101(सन्दीप लामिछाने, 14.1)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
साम हिजलेट
|
स्कट कुगेलेइनको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट | 0 | 1 | 0 | 0 | 0 | ||||||
फाफ डु प्लेसी
|
हेमन्त धामीको बलमा शेल्डन ज्याक्सनबाट क्याचआउट | 36 | 28 | 3 | 1 | 128.57 | ||||||
मार्टिन गप्टिल
|
पाण्डे/स्कट कुगेलेइनबाट रन आउट | 2 | 2 | 0 | 0 | 100 | ||||||
नरेन भट्ट
|
हर्मीत सिंहको बलमा स्कट कुगेलेइनबाट क्याचआउट । | 0 | 1 | 0 | 0 | 0 | ||||||
बसिर अहमद
|
दीपेन्द्र सिंह ऐरीबाट कट एण्ड बोल्ड | 12 | 18 | 2 | 0 | 66.67 | ||||||
लोकेश बम
|
अविनाश बोहोराको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट | 5 | 6 | 0 | 0 | 83.33 | ||||||
नारायण जोशी
|
हर्मीत सिंहको बलमा बोल्ड | 1 | 3 | 0 | 0 | 33.33 | ||||||
प्रतिश जीसी
|
पाण्डे/विनोद भण्डारीबाट प्रतिश रनआउट | 3 | 5 | 0 | 0 | 60 | ||||||
मर्चेन्ट डे लाङ
|
15 | 10 | 1 | 1 | 150 | |||||||
सन्दीप लामिछाने
|
3 | 5 | 0 | 0 | 60 | |||||||
सूर्य तामाङ
|
Not Out | 0 | 4 | 0 | 0 | 0 | ||||||
| Extra | 1 | |||||||||||
| Total Run | 78 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
स्कट कुगेलेइन
|
3 | 9 | 2 | 3 | |||||||
हर्मीत सिंह
|
4 | 20 | 2 | 5 | |||||||
हेमन्त धामी
|
2 | 12 | 1 | 6 | |||||||
अविनाश बोहोरा
|
3.1 | 22 | 2 | 6.95 | |||||||
दीपेन्द्र सिंह ऐरी
|
1 | 9 | 1 | 9 | |||||||
मिलन बोहरा
|
1 | 6 | 0 | 6 | |||||||
विकेट गुमेका
साम हिजलेट
1
मार्टिन गप्टिल
2
नरेन भट्ट
2
बसिर अहमद
45
लोकेश बम
65
नारायण जोशी
74
फाफ डु प्लेसी
83
प्रतिश जीसी
84
मर्चेन्ट डे लाङ
95
सन्दीप लामिछाने
101
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
मुख्तार अहमद
ब्याट्समेन
विनोद भण्डारी
विकेट किपर
शेल्डन ज्याकसन
विकेट किपर
इशान पाण्डे
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
हर्मीत सिंह
अलराउण्डर
आरिफ शेख
ब्याट्समेन
स्कट कुगेलेइन
बलर
मिलन बोहरा
अलराउण्डर
हेमन्त धामी
बलर
अविनाश बोहोरा
बलर
साम हिजलेट
ब्याट्समेन
फाफ डु प्लेसी
ब्याट्समेन
मार्टिन गप्टिल
ब्याट्समेन
नरेन भट्ट
ब्याट्समेन
बसिर अहमद
अलराउण्डर
लोकेश बम
विकेट किपर
नारायण जोशी
ब्याट्समेन
प्रतिश जीसी
ब्याट्समेन
मर्चेन्ट डे लाङ
अलराउण्डर
सन्दीप लामिछाने
बलर
सूर्य तामाङ
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर २७, शनिबार
85/10 (19.1)
86/4 (8.6)
Lumbini Lions won by 6 wickets
२०८२ मंसिर २५, बिहीबार
94/10 (17.5)
134/8 (20)
Lumbini Lions won by 40 runs
२०८२ मंसिर २४, बुधबार
111/10 (19.1)
112/6 (17.4)
Lumbini Lions won by 4 wickets
२०८२ मंसिर २३, मंगलबार
155/7 (20)
78/10 (14.1)
Sudurpaschim Royals won by 77 runs
सुदूरपश्चिम रोएल्स
लुम्बिनी लायन्स
WON
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स
WON
सुदूरपश्चिम रोएल्स
WON
विराटनगर किंग्स
अंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
| 2 |
विराटनगर किंग्स
|
5 | 0 | 2 | 10 |
| 3 |
काठमान्डु गुर्खाज
|
5 | 0 | 2 | 10 |
| 4 |
लुम्बिनी लायन्स
|
4 | 0 | 3 | 8 |
| 5 |
पोखरा एभेन्जर्स
|
3 | 0 | 4 | 6 |
| 6 |
कर्णाली याक्स
|
2 | 0 | 5 | 4 |
| 7 |
चितवन राइनोज
|
2 | 0 | 5 | 4 |
| 8 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन














मर्चेन्ट डे लाङको बलमा मिलन बोहरा - १ रन
मर्चेन्ट डे लाङको बलमा मिलन बोहरा - चौका
SHOTTT ! र्याम्प शट खेलेका छन् । थर्डम्यानमा चौका भएको छ । पहिलो बलमै कन्फिडेन्ट शट यो ।
मर्चेन्ट डे लाङको बलमा आरिफ शेख - आउट
फूल टस बल थियो । आरिफले डिप मिडविकेटमा खेले । बल निकै माथि उठेको छ । हिजलेटले फेरि बाउन्ड्रीमै राम्रो क्याच लिएका छन् ।
मर्चेन्ट डे लाङको बलमा स्कट कुगेलेइन - १ रन
मर्चेन्ट डे लाङको बलमा आरिफ शेख - १ रन
मर्चेन्ट डे लाङको बलमा आरिफ शेख - नो रन
प्रतिश जीसीको बलमा विनोद भण्डारी - आउट
लङअफमा खेलेका छन् विनोदले । बाउन्ड्री बाहिर पुग्ने शक्ति छैन यो शटमा । साम हिजलेटले राम्रो क्याच पनि लिएका छन् । अर्धशतक प्रहार गरेका विनोद आउट भएका छन् ।
प्रतिश जीसीको बलमा आरिफ शेख - १ रन
प्रतिश जीसीको बलमा आरिफ शेख - चौका
लेगको बल थियो । डिप ब्याकवर्ड स्क्वायर लेगमा चौका भएको छ ।
प्रतिश जीसीको बलमा आरिफ शेख - २ रन
प्रतिश जीसीको बलमा विनोद भण्डारी - लेग बाई
प्रतिश जीसीको बलमा विनोद भण्डारी - छक्का
स्लटको बल थियो । डिप मिडविकेट र लङअनको बीचमा छक्का प्रहार गरेका छन् । सुदूरका समर्थकको बीचमा पुगेको छ बल । फिर्ता पनि आयो ।
साम हिजलेटको बलमा विनोद भण्डारी - १ रन
साम हिजलेटको बलमा विनोद भण्डारी - २ रन
साम हिजलेटको बलमा आरिफ शेख - १ रन
साम हिजलेटको बलमा आरिफ शेख - नो रन
साम हिजलेटको बलमा आरिफ शेख - चौका
कभरको माथिबाट खेलेका छन् । यो पनि राम्रो शट । चौका भएको छ ।
साम हिजलेटको बलमा आरिफ शेख - छक्का
काउ कर्नरमा छक्का प्रहार गरेका छन् । हिजलेटको ओभर महँगो बन्न सक्छ यहाँ ।
प्रतिश जीसीको बलमा विनोद भण्डारी - २ रन
प्रतिश जीसीको बलमा आरिफ शेख - १ रन
प्रतिश जीसीको बलमा आरिफ शेख - नो रन
प्रतिश जीसीको बलमा आरिफ शेख - नो रन
प्रतिश जीसीको बलमा हर्मीत सिंह - आउट
लङअनमा खेलेका थिए । पावर पुगेको छैन । साम हिजलेटले क्याच लिएका छन् । हर्मीत पनि अब पेभेलियनतर्फ ।
प्रतिश जीसीको बलमा हर्मीत सिंह - चौका
कभरको माथिबाट उठाएर खेलेका थिए। डिप पोइन्टबाट डे लाङ भाग्दै गएर क्याचको प्रयास गरेका थिए । तर चौका भयो ।
बसिर अहमदको बलमा हर्मीत सिंह - १ रन
बसिर अहमदको बलमा विनोद भण्डारी - १ रन
बसिर अहमदको बलमा हर्मीत सिंह - १ रन
बसिर अहमदको बलमा हर्मीत सिंह - चौका
सिधा अगाडि खेलेका छन् । लङअन र लङअफ फिल्डरको बीचबाट चौका भएको छ ।
बसिर अहमदको बलमा विनोद भण्डारी - १ रन
बसिर अहमदको बलमा हर्मीत सिंह - १ रन
सन्दीप लामिछानेको बलमा हर्मीत सिंह - १ रन
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन
४४ बलमा अर्धशतक पूरा गरेका छन् विनोदले । उनको दोस्रो अर्धशतक हो दोस्रो संस्करणमा ।
सन्दीप लामिछानेको बलमा हर्मीत सिंह - १ रन
सन्दीप लामिछानेको बलमा हर्मीत सिंह - नो रन
सन्दीप लामिछानेको बलमा हर्मीत सिंह - नो रन
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन
बसिर अहमदको बलमा विनोद भण्डारी - १ रन
बसिर अहमदको बलमा विनोद भण्डारी - २ रन
यो दुई रनसँगै विनोद जारी लिगमा सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले मार्क वाटलाई (२४६) लाई पछि पारेका हुन् ।
बसिर अहमदको बलमा हर्मीत सिंह - १ रन
बसिर अहमदको बलमा दीपेन्द्र सिंह ऐरी - रन आउट
दीपेन्द्र २ रन लिने प्रयासमा रनआउट भएका छन् । डिप कभरमा मर्चेन्ट डे लाङले फालेको थ्रो मा लोकेशले रनआउट गरे ।
बसिर अहमदको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
बसिर अहमदको बलमा विनोद भण्डारी - १ रन
साम हिजलेटको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
साम हिजलेटको बलमा इशान पाण्डे - आउट
यो प्रतियोगिताकै उत्कृष्ट क्याच । इशानले लङअफमा उठाएर खेलेका थिए । नरेन भट्टले छक्का बचाएर बल भित्र फाले । फर्किएर फेरि क्याच लिएका छन् । थर्ड अम्पायरले चेक गरेपछि आउट दिइएको छ ।
साम हिजलेटको बलमा विनोद भण्डारी - १ रन
साम हिजलेटको बलमा विनोद भण्डारी - २ रन
साम हिजलेटको बलमा इशान पाण्डे - १ रन
साम हिजलेटको बलमा विनोद भण्डारी - १ रन
सन्दीप लामिछानेको बलमा इशान पाण्डे - नो रन
सन्दीप लामिछानेको बलमा इशान पाण्डे - नो रन
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन
सन्दीप लामिछानेको बलमा इशान पाण्डे - १ रन
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - नो रन
नरेन भट्टको बलमा विनोद भण्डारी - १ रन
नरेन भट्टको बलमा इशान पाण्डे - १ रन
नरेन भट्टको बलमा इशान पाण्डे - नो रन
नरेन भट्टको बलमा इशान पाण्डे - चौका
रिभर्स स्वीप गरेका छन् । थर्डम्यान र डिप ब्याक पोइन्टको बीचमा चौका भएको छ ।
नरेन भट्टको बलमा इशान पाण्डे - नो रन
नरेन भट्टको बलमा विनोद भण्डारी - १ रन
सन्दीप लामिछानेको बलमा इशान पाण्डे - नो रन
सन्दीप लामिछानेको बलमा इशान पाण्डे - नो रन
सन्दीप लामिछानेको बलमा इशान पाण्डे - २ रन
सन्दीप लामिछानेको बलमा इशान पाण्डे - नो रन
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन
सन्दीप लामिछानेको बलमा इशान पाण्डे - १ रन
नरेन भट्टको बलमा विनोद भण्डारी - छक्का
DROPPED ! SIX !! विनोदले डिप मिडविकेटमा ठूलो शट खेलेका थिए । बसिर क्याचका लागि गएका थिए तर उनको हातमा लागेर छक्का भएको छ । कन्ट्रोलमा लिन सकेनन् । यो महँगो साबित बन्न सक्छ । विनोदलाई जीवनदान अनि छक्का पनि ।
नरेन भट्टको बलमा इशान पाण्डे - १ रन
नरेन भट्टको बलमा इशान पाण्डे - नो रन
नरेन भट्टको बलमा विनोद भण्डारी - १ रन
नरेन भट्टको बलमा विनोद भण्डारी - २ रन
नरेन भट्टको बलमा विनोद भण्डारी - नो रन
सूर्य तामाङको बलमा इशान पाण्डे - २ रन
सूर्य तामाङको बलमा शेल्डन ज्याकसन - आउट
फेरि पनि स्टेप आउट गरेका थिए । यसपटक लेगस्पीन बलमा बिट भएका छन् । विकेटकिपर लोकेश बमले स्टम्प आउट गरिदिए । ज्याक्सन पनि अब पेभेलियनतर्फ ।
सूर्य तामाङको बलमा शेल्डन ज्याकसन - वाइड
सूर्य तामाङको बलमा शेल्डन ज्याकसन - नो रन
सूर्य तामाङको बलमा शेल्डन ज्याकसन - छक्का
SIX ! अगाडि बढेर लङअफको माथिबाट खेलेका छन् । फ्ल्याट छक्का यो ।
सूर्य तामाङको बलमा विनोद भण्डारी - बाई
सूर्य तामाङको बलमा विनोद भण्डारी - चौका
SHOTTT ! कभरमा खेले । ग्यापमा गएको छ । चौका भयो ।
सन्दीप लामिछानेको बलमा शेल्डन ज्याकसन - २ रन
अगाडि बढेर खेलेका थिए । बल डिप कभर क्षेत्रमा माथि उठेको छ । दुई फिल्डरको बीचमा छ, क्याच भने हुने छैन ।
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - नो रन
सन्दीप लामिछानेको बलमा शेल्डन ज्याकसन - १ रन
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - १ रन
डिप कभरमा खेलेर १ रन लिएका छन् ।
सन्दीप लामिछानेको बलमा विनोद भण्डारी - नो रन
बसिर अहमदको बलमा शेल्डन ज्याकसन - नो रन
बसिर अहमदको बलमा विनोद भण्डारी - १ रन
बसिर अहमदको बलमा विनोद भण्डारी - २ रन
बसिर अहमदको बलमा विनोद भण्डारी - नो रन
बसिर अहमदको बलमा विनोद भण्डारी - नो रन
बसिर अहमदको बलमा विनोद भण्डारी - २ रन
मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - १ रन
मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन
मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - २ रन
मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन
मर्चेन्ट डे लाङको बलमा शेल्डन ज्याकसन - १ रन
मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - १ रन
बसिर अहमदको बलमा शेल्डन ज्याकसन - चौका
राम्रो कट गरेका छन् यो । पोइन्ट र कभरको बीचबाट चौका भएको छ ।
बसिर अहमदको बलमा शेल्डन ज्याकसन - चौका
डिप मिडविकेटमा चौका प्रहार गरेका छन् ज्याकसनले ।
बसिर अहमदको बलमा विनोद भण्डारी - १ रन
बसिर अहमदको बलमा विनोद भण्डारी - नो रन
बसिर अहमदको बलमा विनोद भण्डारी - नो रन
बसिर अहमदको बलमा शेल्डन ज्याकसन - १ रन
मर्चेन्ट डे लाङको बलमा शेल्डन ज्याकसन - १ रन
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - आउट
BOWLED !!! यसपटक बोल्ड भएका छन् मुख्तार । उनको पहिलो खेल सुखद हुन सकेन । पहिलो झट्का सुदूरपश्चिमलाई ।
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - नो रन
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - चौका
एज लागेर शर्ट फाइन लेग फिल्डरलाई बिट गर्दै चौका भएको छ ।
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - चौका
सिधा शट खेलेका छन् । चौका भएको छ ।
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - नो रन
प्रतिश जीसीको बलमा विनोद भण्डारी - चौका
मिडअनको माथिबाट खेले । चौका भएको छ । मिडअन फिल्डर सन्दीप लामिछानेले हेर्न मात्र सके उक्त बललाई ।
प्रतिश जीसीको बलमा विनोद भण्डारी - २ रन
डाउन द ग्राउन्ड खेले । २ रन भयो त्यहाँ । चौकाका लागि पावर थिएन ।
प्रतिश जीसीको बलमा विनोद भण्डारी - चौका
यो लूज बल थियो । मिलेको हाइटमा शर्ट बल । पूल गरेका छन् र चौका भएको छ डिप स्क्वायर लेगमा ।
प्रतिश जीसीको बलमा विनोद भण्डारी - नो रन
प्रतिश जीसीको बलमा मुख्तार अहमद - १ रन
प्रतिश जीसीको बलमा मुख्तार अहमद - नो रन
मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन
राम्रो शर्ट बल थियो । रन आएन ।
मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन
स्टेप आउट गरेर खेलेका थिए तर बल कभरमै छ ।
मर्चेन्ट डे लाङको बलमा विनोद भण्डारी - नो रन
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - १ रन
थर्डम्यानमा कट गरेका छन् एक रनका लागि । पहिलो रन ब्याटबाट ।
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - नो रन
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - नो रन
मर्चेन्ट डे लाङको बलमा मुख्तार अहमद - वाइड