Comments Add Comment

नेविसंघ

List Grid
लिपुलेकमा सडक खनेको विरोधमा गोरखामा नेविसंघको राके जुलुस

२८ वैशाख, गोरखा । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गोरखामा राँके जुलुस निकालेको छ । आइतबार साँझ बिसौनी मोडको भित्री बाटोबाट घ्याम्पेशाल चोक हुँदै हरमटारी चोकसम्म जुलुस निकालेको हो । जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, […]

नेविसंघ नेता काफ्लेले दिए कोरोना कोषमा २ लाख

१५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले कोरोना राहत कोषमा दुई लाख रुपैयाँ नगद दिएका छन् । हालै वैवाहिक सम्बन्ध सुरु गरेका काफ्लेले बिहेको खर्च कटौती गरेर राहत कोषमा नगद सहयोग गरेको बताए । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनले नगद हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुकासहित स्वास्थ्य मन्त्रालयमा […]

बुटवलमा नेविसंघको प्रदर्शन

१२ वैशाख, बुटवल । सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविनको माग गर्दै नेपाल विद्यार्थी संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ । लकडाउनकै बीचमा बुटवलको पुष्पलाल चोकमा कालो ब्यानर र प्लेकार्डसहित नेविसंघले प्रदर्शन गरेको हो । संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, तरुण दलका क्षेत्रीय अध्यक्ष हसन्त लामा, […]

कोरोना रोकथाममा सरकार संवेदनशील नभएको आरोप

२७ चैत, काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरुले कोरोना (कोभिड-१९) रोकथामका लागि सरकार संवेदनशील नभएको आरोप लगाएका छन् । तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ र उदय शम्शेर राणा, नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रन्जित कर्ण र नैनसिंह महरले संयुक्त विज्ञप्ति जारी गर्दै आम नागरिक र प्रतिपक्षी दलले पूर्ण रुपमा साथ दिँदा पनि […]

बास्कोटालाई राजीनामाकै भरमा उन्मुक्ति दिन खोजिएको भन्दै नेविसंघको प्रदर्शन

९ फागुन, काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा गराएर उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटालाई यत्तिकै उन्मुक्ति नदिइ छानबिन गरी कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ । बास्कोटाले अडियोमा ‘माथि’ र […]

४६ वर्षका राजीव ढुंगाना नेविसंघका अध्यक्ष !

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तर्थ समितिको गठन गरेका छन् । जसअनुसार अध्यक्षमा ४६ वर्षीय राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । सुनसरी घर भएका राजीव विगतमा […]

जनतालाई विष खुवाउन पाइँदैन भन्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

२२ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ । र्‍यालीसहितको प्रदर्शनमा […]

जनतालाई विष खुवाउन पाइँदैन भन्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

२२ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ । र्‍यालीसहितको प्रदर्शनमा […]

सरकारविरुद्ध नेविसंघसहित ११ विद्यार्थी संगठनको प्रदर्शन

१७ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म  र्‍यालीसहित प्रदर्शन गरेका हुन् । सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको, मुलुकमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसालगायतका घटना नियन्त्रण गर्न सरकारको ध्यान नगरेको उनीहरूको आरोप छ […]

कलेजमा ‘माफिया’ लेख्ने नेविसंघ कार्यकर्ता पक्राउ

१७ चैत, काठमाडौं । पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजहरुले नियमविपरित विद्यार्थी भर्ना लिएको र ती विद्यार्थी परीक्षामा सहभागी हुन बन्चित भएको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवराज त्रिपाठीको अगुवाइमा नेविसंघका कार्यकर्ताहरुले बिभिन्न कलेजहरुमा कालो ब्यानर राख्दै ‘माफिया’ लेखेका थिए । त्रिपाठीसहित १० जना नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार रत्नराज्य स्कुल अगाडिको […]

नेविसंघले लगायो डोटीका शिक्षा विकास इकाइ प्रमुखलाई कालोमोसो

१० चैत, डोटी । डोटीको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अनन्तकुमार पौड्याललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले कालोमोसो दलेका छन् । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेविसंघ कार्यकर्ताले प्रमुख पौड्याललाई कार्यकक्षमै कालोमोसो दलेका हुन् । विद्यालय शिक्षा परीक्षा (एसइई)को अनुगमनपछि दिउँसो कार्यकक्षमा आएका पौड्याललाई १०/१२ जनाको समूहमा आएका उनीहरुले कालोमोसो दलेका […]

नेविसंघको प्रदर्शनमा झडप, पत्रकार पनि घाइते

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो । स्थितिले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको थियो । त्यसक्रममा पत्रकार केशव साउद पनि घाइते भएका छन् । हाल पार्टी कार्यालयभित्र विद्यार्थी […]

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघले प्रदर्शन गर्दै

१२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विरोध प्रदर्शन गर्दैछ । पाटी नेताहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले प्रदर्शन गर्न लागेको हो । आजै पार्टी केन्द्रीय कार्यालयमा सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसअगाडि खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनको नेतृत्व नेविसंघ […]

नेविसंघको तदर्थ समितिमा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न माग

६ फागुन, काठमाडौं । आन्तरिक किचलोमा फसेको नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न विद्यार्थीहरुले माग गरेका छन् । बहुमतले पारित भएको विधान कार्यान्वयन गरिनुपर्ने भन्दै निवर्तमान कुन्दनराज काफ्ले समूहले सोमबार विज्ञप्ति प्रकाशित गरी नेतृत्वको ध्यानाकर्षण गराएको हो । नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएसँगै ११ औं अधिबेशनबाट निर्वाचित कार्यसमिति विगठन भएको छ […]

नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । ‘पार्टीले अर्को निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भन्यो तर अहिलेसम्म निर्णय गरेन,’ अध्यक्ष महरले राजीनामा दिनुअघि अनलाइनखबरसँग भने, ‘खाली पदमा मात्र बसिराख्ने, लिजिटिमेसी पनि सकिने कुरा मलाई मन परेन […]

महानगरपालिका घेर्न गएका नेविसंघका ७ विद्यार्थी पक्राउ

२४ माघ, पोखरा । पोखरा महानगरपालिका घेराउ गर्न पुगेका नेपाल विद्यार्थी संघका ७ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर छोडेको छ । यसअघि गाडी जलाएको आरोप पक्राउ परी हिरासतमा रहेका विद्यार्थी रिहाइको माग गर्दै पोखरा महानगर पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । विद्यार्थीले महानगरपालिका शिक्षा महाशाखाको काममा बाधा पुर्‍याएको आरोपमा ७ विद्यार्थीलाई पक्राउ गरी कार्यालय […]

पोखरामा गगन थापालाई नेबिसंघको कालो झण्डा

२१ माघ, पोखरा । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् । नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि […]

गगन थापालाई नेबिसंघले कालो झण्डा देखायो

२१ माघ, पोखरा । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् । नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि […]

गगन थापाले भने- नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय

२० माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् । सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ ।  जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा […]

बेलुनमा झुण्ड्याएर नेविसंघले उडायो सिंहदरबारमा कालो ब्यानर (फोटो फिचर)

१८ माघ, काठमाडौं । बिभिन्न माग राखी सरकारको बिरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा उडाएको छ । सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ । माग पूरा गर्न दवाद दिनलाई आफूहरुले बेलुनबाट नारा लेखिएको […]

बेलुनमा झुण्ड्याएर नेविसंघले उडायो सिंहदरबारमा कालो ब्यानर (फोटो फिचर)

१८ माघ, काठमाडौं । बिभिन्न माग राखी सरकारको बिरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा उडाएको छ । सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ । माग पूरा गर्न दवाद दिनलाई आफूहरुले बेलुनबाट नारा लेखिएको […]