Comments Add Comment

मुख्यमन्त्री

List Grid
ब्यवसायीलाई मुख्यमन्त्रीको सुझाव–शहरका घर छाड्नुस्, गाउँमा कृषि फर्म खोल्नुस्

२१ माघ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजार क्षेत्रका घरलाई व्यवसायिक हब बनाएर गाउँमा गएर बस्न व्यवसायीलाई सुझाव दिएका छन् । उनले बुटवल जस्तो व्यापारिक केन्द्रमा रहेका घरहरुलाई व्यवसाय गर्न भाडामा दिएर गाउँमा कृषि र्फम खोलेर बस्न सुझाव दिएका हुन् । ‘बजारका घरलाई आवासको रुपमा हैन, सपिङ सेन्टरका रुपमा विकास गर्नुस् र […]

कर्णालीका मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार मुर्दाबाद’

१७ माघ, काठमाडौं । सरकारको बिरोध गरिरहेको नेपाल विद्यार्थी संघले आन्दोलनको नयाँ शैली अपनाएको छ । बिहीबार मात्रै कर्णाली  प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा नेविसंघले ‘माफिया सरकार मुर्दाबाद’ लेखेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत ‘स्कुल आफ ल’ को बीएलएलबी कार्यक्रमको उद्घाटनका क्रममा पार्किङ गरिखाखेको बा२झ ५७९३ नम्बरको गाडीमा नेविसंघले सरकार बिरोधी नारा लेखेको हो । सरकारविरुद्ध […]

कर्णालीका मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार मुर्दाबाद’

१७ माघ, काठमाडौं । सरकारको बिरोध गरिरहेको नेपाल विद्यार्थी संघले आन्दोलनको नयाँ शैली अपनाएको छ । बिहीबार मात्रै कर्णाली  प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा नेविसंघले ‘माफिया सरकार मुर्दाबाद’ लेखेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत ‘स्कुल आफ ल’ को बीएलएलबी कार्यक्रमको उद्घाटनका क्रममा पार्किङ गरिखाखेको बा२झ ५७९३ नम्बरको गाडीमा नेविसंघले सरकार बिरोधी नारा लेखेको हो । सरकारविरुद्ध […]

हिउँदे अधिबेशनबाटै स्थायी राजधानीको टुङ्गो लाग्छ : मुख्यमन्त्री राई

१६ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँले अधिबेशनबाटै प्रदेशको स्थायी राजधानी र नामकरणको टुङ्गो लाग्ने बताएका छन् । प्रदेश १ को हिउँदे अधिबेशन यही माघ २० गतेबाट सुरु हुँदै छ । नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले -११ मा निर्माण गरेको बस टर्मिनलको आज उद्घाटन कार्यक्रममा उनले प्रदेशको पूर्वाधार निर्माण गर्न […]

कर्णालीवासीलाई मुख्यमन्त्रीको सुझाव–भैँसी पाल दूध खाऊ, भेडाबाख्रा पाल मासु खाऊ

१६ माघ, काठटमाडाैं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय उत्पादनको प्रयोग गर्न कर्णालीवासीलाई आग्रह गरेका छन् । आवश्यक सबै कुरा कर्णालीमै उत्पादन हुने भन्दै मुख्यमन्त्री शाहीले आफ्नै उत्पादनको प्रयोग गरे परनिर्भर हुनुनपर्ने बताए । राष्ट्रिय योजना आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश परामर्श बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘कद्दु (फर्सी) लगाउ, कद्दु खाऊ, दूध खान […]

सचिवहरुलाई मुख्यमन्त्रीले भने–कर्णालीको नाङगो छाती हेरर कर्तव्य पूरा गर्नुस्

९ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वजेट कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएका छन् । विषयगत मन्त्रालयका सचिवहरुलाई बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका हुन् । ‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होइन,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश सरकारको सोच बमोजिम जनताले अनुभूति गर्नेगरी परिणाममुखी काम […]

राहत लिएर पलाता पुगे कर्णालीका मुख्यमन्त्री

९ पुस, काठमाडौं । आगलागी पीडितहरुलाई राहत लिएर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पलाता गाउँपालिका- १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा पुगेका छन् । सोमबार बिहान लागेको आगोले ठूलो क्षती भएपछि मुख्यमन्त्री शाही, कालीकोटका प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावतलगायतको टोली सुर्खेतबाट राहत लिएर कालीकोटको आगलागी भएका न्यौपानेबस्तीमा पुगेको हो । प्रदेश सरकारले पहिलो चरणमा अत्यावश्यक सामानहरुसहित प्रतिपरिवार २० […]

कालीकोट आगलागी पीडितका लागि कर्णाली सरकारद्वारा राहत घोषणा

९ पुस, काठमाडौं । कालीकोटको पलाता गाउँपालिका-१ खाडा गाउँस्थित न्यौपाने बस्तीमा सोमबार बिहान भएको आगलागीको घटनाप्रति कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्दैै मुख्यमन्त्री शाहीले उनीहरुको उपचारमा कमी हुन नदिने सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । आगलागीबाट पशुचौपाए तथा भौतिक संरचनाको ठूलो क्षती भएपछि मुख्यमन्त्री शाहीको […]

शंकर पोखरेल भन्छन् : हजारौं केपी ओलीहरु जन्मिनुपर्छ

५ पुस, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडियामा सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएप नि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरेका छन् । उनले एउटा केपी ओलीले पुग्दैन भन्दै हरेक क्षेत्रमा सपना देख्ने हजारौं केपी ओलीहरु जन्मिनुपर्ने बताए । बुटवलमा आयोजित लुम्बिनी एक्सपोको उद्घाटन गर्दैमुख्यमन्त्री पोखरेलले सपना नदेखी […]

हजारौं केपी ओलीहरु जन्मिनुपर्छः मुख्यमन्त्री पोखरेल

५ पुस, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडियामा सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएपनि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरेका छन् । उनले एउटा केपी ओलीले पुग्दैन भन्दै हरेक क्षेत्रमा सपना देख्ने हजारौं केपी ओलीहरु जन्मिनुपर्ने बताए । बुटवलमा आयोजित लुम्बिनी एक्सपोको उद्घाटन गर्दैमुख्यमन्त्री पोखरेलले सपना नदेखी केही […]

आदित्यनाथको सन्देशः राम-सीता नेपाल र भारतका साझा सभ्यता

२६ मंसिर, काठमाडाैं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भगवान राम र माता सीताको जीवन दुवै देशको धर्म संस्कृति र सभ्यताको अंग भएको बताएका छन् । राम-सीताले पालना गरेको आदर्श र मूल्यहरुले सबैलाई प्रेरणा दिने उनको लिखित सन्देशमा उल्लेख छ । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आएका आदित्यनाथले लिखित जानकी मन्दिरमा पूजाअर्चना गरेका […]

मुख्यमन्त्री ठूलो कि संघीय मन्त्री ? अब मर्यादाक्रम हेरेफेर गरिने

२४ मंसिर, काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम समायोजन गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि यसको समायोजन हुन लागेको हो । सोमबार सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा पनि मर्यादाक्रमको विषयमा छलफल भएको बैठकका एक सहभागीले अनलाइनखबरलाई बताए । प्रदेश र स्थानीय तहका पदाधिकारीको […]

आदित्यनाथको सुरक्षार्थ जनकपुरमा चार हजार सुरक्षाकर्मी खटिने

२४ मंसिर, सप्तरी । रामजानकी विवाह महोत्सवमा सहभागी हुन आउन लागेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटिने भएका छन् । धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन्य प्रदेशबाटसमेत सुरक्षाकर्मी ल्याउने तयारी भएको छ । ‘रामजानकी विवाह महोत्सवका लागि चार हजार जति सुरक्षाकर्मी खटिने भएका छन्,’ प्रदेशका प्रहरी प्रमुख डीआईजी […]

मुख्यमन्त्री ठूलो कि संघीय मन्त्री ? अब मर्यादाक्रम हेरेफेर गरिने

२४ मंसिर, काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम समायोजन गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि यसको समायोजन हुन लागेको हो । सोमबार सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा पनि मर्यादाक्रमको विषयमा छलफल भएको बैठकका एक सहभागीले अनलाइनखबरलाई बताए । प्रदेश र स्थानीय तहका पदाधिकारीको […]

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सुरक्षार्थ जनकपुरमा चार हजार सुरक्षाकर्मी खटिने

२४ मंसिर, सप्तरी । रामजानकी विवाह महोत्सवमा सहभागी हुन आउन लागेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटिने भएका छन् । धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन्य प्रदेशबाटसमेत सुरक्षाकर्मी ल्याउने तयारी भएको छ । ‘रामजानकी विवाह महोत्सवका लागि चार हजार जति सुरक्षाकर्मी खटिने भएका छन्,’ प्रदेशका प्रहरी प्रमुख डीआईजी […]

भ्रष्टाचारले प्रदेश बदनाम भइसक्यो: मुख्यमन्त्री राउत

२१ मंसिर, सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारको विषयमा प्रदेश धेरै बदनाम भइसकेको बताएका छन् । उनले भ्रष्टाचार रोक्न सबैले सहयोग गर्नुपर्ने बताए । धनुषाको लालगढमा गाँउपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को प्रथम प्रदेश अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बढेको भ्रष्टाचारतर्फ सबैलाई सचेत गराए । उनले भ्रष्टाचार न्यूनिकरणमा भूमिका निर्वाह […]

शिक्षकलार्इ मुख्यमन्त्री पाैडेलको सुझावः पेशालार्इ मर्यादित बनाउनुस्

१७ मङ्सिर, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गरेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उहाँले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह गरेका हुन् । मुख्यमन्त्री पौडेलले शिक्षा नीति निर्माणकै चरणदेखि सङ्घ, प्रदेश र स्थानीय […]

मेरो जनकपुर भ्रमण सांस्कृतिक मात्रः मुख्यमन्त्री योगी

१७ मंसिर, अयोध्या । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो जनकपुर भ्रमण विशुद्ध सांस्कृतिक हुने बताएका छन् । योगी विवाह पञ्चमीको अवसरमा जनकपुर आउनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जनकपुर भ्रमणको निम्तो दिएका थिए । तर, मोदीले आफ्नो समय नमिलेको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पठाउने जानकारी गराएका छन् । […]

परम्परागत शैलीको योजनाले कर्णालीको विकास हुँदैनः मुख्यमन्त्री शाही

१७ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताएका छन् । कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमबार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति ९२०२०-२०२४० का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालहरुसंगको छलफल तथा परापर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि […]

जनतालार्इ साथमा नलिइ समृद्धिको अभियान पूरा हुँदैन: मुख्यमन्त्री शाही

१० मंसिर, कालीकोट । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई साथमा नलिए विकास र समृद्धिको अभियान पूरा हुन नसक्ने बताएका छन् । जिल्ला समन्वय समिति कालीकोटले आयोजना गरेको दोश्रो जिल्लासभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको अभियानमा जनतालाई गोलबन्द गर्नुपर्ने बताएका हुन् । विकास अभियानमा दातृनिकायको सहयोगी भूमिका मात्र हुने बताउँदै जनतालाई साथमा नलिइ विकास […]

पश्चिमा र छिमेकी अस्थिरता चाहन्छन्ः मुख्यमन्त्री पोखरेल

६ मंसिर,बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पश्चिमा र छिमेकी देशले नेपालसहित सिंगो एशियामै स्थिरता हुन नदिने बताएका छन् । एशियाको विकास भयो भने आफू पछि परिन्छ भने डरले विशेष रणनीति अनुसार नै पश्चिमाहरुले एशिया रणनीति अन्तर्गत अस्थिरता पैदा गर्ने गरेको आरोप लगाए । सैनिक कलेजका अधिकृतहरुसँग सुरक्षा र विकासबारे बिहीबार छलफल गर्दै […]