कतारमा नेपाली श्रमिकका आवाज बनेका मोहम्मद रमजान
मोहम्मद रमजान अलि मियाँ कतार बसेर १९ वर्षदेखि नेपाली श्रमिकका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । प्रवासी श्रमिकको पक्षमा कानुनी सेवा दिइरहेका उनले कतारी श्रम ऐनलाई नेपालीमा अनुवाद गरेर मद्दत पुर्याएका छन् ।
गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना
छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको जीवनसाथीको अभावबीच पनि उनको जीवनरागमा साधनाको उज्यालो निभेको छैन।
ब्लेयरिज्म, नर्डिक मोडेल र इन्टरसेक्सनालिटीको कसीमा गगनको ‘समुन्नत नेपाल’
कांग्रेस सभापति गगन थापाले अघि सारेको ‘समुन्नत नेपाल’ को अवधारणाले कल्याणकारी राज्यको खर्च कसरी बेहोर्छ ? पुँजी निर्माण र त्यसको वितरण कसरी हुन्छ ? अनि ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायलाई निर्णय प्रक्रियामा कसरी निर्णायक बनाउँछ ? यी प्रश्नहरूको जवाफ नखोजिकन ‘समुन्नत नेपाल’ नयाँ भाषामा प्रस्तुत पुरानै आर्थिक सम्झौता बन्ने...
मुहानमा पिउनयोग्य बागमती गोकर्ण नपुग्दै बन्छ विष समान, चोभार पुग्दा के हुन्छ ?
बागमती नदीको मुहान सुन्दरीजलमा पानी करिब पिउनयोग्य वा सामान्य ट्रिटमेन्टमा पिउनयोग्य छ । तर, सोही पानी गोकर्ण पुग्दा विषसमान भइसक्छ । यो पानी जोरपाटी हुँदै गुह्येश्वरी पुग्दा प्रदूषणको उच्चतम विन्दुमा पुग्छ ।
सर्वसाधारणको हातमा पुगेको पैसा कसरी पुन: राष्ट्र बैंक फर्कन्छ ?
नोट सदुपयोग केवल कागज जोगाउने विषय होइन । यो सार्वजनिक स्रोत संरक्षण, मुद्रा व्यवस्थापन दक्षता र आर्थिक अनुशासनसँग जोडिएको राष्ट्रिय जिम्मेवारी हो । सफा नोट सभ्य समाजका प्रतीक पनि हुन् । नोटको सुरक्षित प्रयोग गरौं, नोट सफा राखौं, सभ्य बनौं ।
काठमाडौंमा प्रहरीको निःशुल्क बस, यी ३ रुटमा उपलब्ध हुनेछ सेवा
निःशुल्क बस सेवाबाट दसैंका बेला सार्वजनिक यातायातको अभावमा यात्रा गर्न कठिनाइ भोग्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।
देवघाट र मौलाकालिका जोड्न केबुलकार निर्माण गरिने
३ कात्तिक, चितवन । पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर र चितवनको देवघाटलाई जोड्ने केबुलकार निर्माण प्रक्रिया अघि बढेको छ । आईएमई ग्रुपले दुई वर्षभित्र केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्य...
ट्रेन्डिङ
एक थिए गोविन्द विकल
पञ्चायती शासनको उत्कर्षमा गोविन्द र श्याम तमोटले मिलेर लेखेको र पूर्वका क्रान्तिकारीहरूको राष्ट्रगान नै बनेको एउटा गीत थियो— “संघर्ष...
मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?
दसैंको रमाइलो नै खानपिनमा छ । मिठो खाने, परिवारसँग बसेर खाने र मन लागेको...
