+
Home Sports Cricket NPL- Nepal Premier League 2025 काठमान्डु गुर्खाज VS सुदूरपश्चिम रोएल्स

Kathmandu Gorkhas vs Sudurpaschim Royals [LIVE]

LIVE NPL- Nepal Premier League 2025
२०८२ मंसिर ३, बुधबार
काठमान्डु गुर्खाज
०/०
overs
NPL 2025
VS
सुदूरपश्चिम रोएल्स
०/०
overs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
सुदूरपश्चिम रोएल्स 2025 काठमान्डु गोर्खाज 2025

पहिलो इन्निन्ङ

All 4 6 w
काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङको निर्णय गरेको छ ।
गत संस्करण भएको लिग चरणको खेलमा सुदूरले काठमान्डुमाथि एकपक्षीय जित निकालेको थियो । कुन टिम कस्तो ? नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी ललितसिंह भण्डारीको विश्लेषण सुन्नुहोस् ।
गत संस्करण उपविजेता भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित पहिलो खेल जित्ने दाउमा हुनेछ भने काठमान्डु जित निकाल्दै उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा हुनेछ । काठमान्डुको टिम : करण केसी, भिम शार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुल बहादुर थापा, सन्तोष यादव, सोनु देवकोटा, जेरार्ड एरासमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ, जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, सन्नी पटेल सुदूरपश्चिमको टिम : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत, हिक्मत महरा, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मीत सिंह, ध्रुव पराशर
काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो भने सुदूरपश्चिमले पहिलो खेल खेल्दैछ ।
नमस्कार, शुभ सन्ध्या । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । राजधानीको टोली काठमान्डु गोर्खाज र सुदूरपश्चिमको टोली सुदूरपश्चिम रोयल्स आज खेल्दै छन् । खेलको बल बाइ बल लाइभ अपडेट लिएर गोविन्दराज नेपाल र प्रतिक भट्टसहित अनलाइनखबर टिम उपस्थित भएका छौं ।

अंक तालिका

# Team W D L Pts
1
काठमान्डु गुर्खाज
1 0 0 2
2
विराटनगर किंग्स
1 0 0 2
3
चितवन राइनोज
1 0 0 2
4
सुदूरपश्चिम रोएल्स
0 0 0 0
5
जनकपुर बोल्ट्स
0 0 1 0
6
पोखरा एभेन्जर्स
0 0 1 0
7
लुम्बिनी लायन्स
0 0 0 0
8
कर्णाली याक्स
0 0 1 0

MOST RUNS

MOST WICKETS