Kathmandu Gorkhas vs Sudurpaschim Royals
NPL- Nepal Premier League 2025
२०८२ मंसिर ३, बुधबार
काठमान्डु गुर्खाज
११८/१०16.5 overs
VS
सुदूरपश्चिम रोएल्स
१४७/१०20 overs
Sudurpaschim won by 29 runs
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
Prageeth Rambukwella, Vinay Kumar Jha
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
सुदूरपश्चिम रोएल्स 2025
काठमान्डु गोर्खाज 2025
योसँगै आजको खेलको बल बाइ बल लाइभ अपडेटबाट गोविन्दराज नेपाल र प्रतिक भट्टसँगै अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । भोलि हुने लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेलको अपडेट लिएर फेरि उपस्थित हुनेछौं । नमस्कार । शुभ रात्रि ।
अलराउन्ड प्रदर्शन गरेका हर्मीत सिंह खेलको म्यान अफ द म्याच चुनिएका छन् ।
ब्याटिङमा हर्मीत सिंहको आक्रामक ब्याटिङमा सुदूरले १६औं ओभरमा २१ र १७औं ओभरमा २४ गरी कूल ४५ रन जोडेको थियो । यस्तै बलिङमा उनले एकै ओभरमा आकाश त्रिपाठी र आदिल आलमको विकेट लिएका थिए ।
सुदूरपश्चिम रोयल्सले ब्याटिङ र बलिङमा शानदार पुनरागमन गर्दै खेल जितेको छ । ब्याटिङ र बलिङ दुवैमा हर्मीत सिंहको प्रदर्शन शानदार रह्यो ।
१६.५ W
१६ ओभर समाप्त
- २ रन
साहब आलम: ० सन्नी पटेल: ४
काठमान्डु गोर्खाज 2025: ११२-९
लक्ष्यः १४८
नयाँ ब्याटरमा शाहब आलम ।
१५.५ W
नयाँ ब्याटरमा करण केसी ।
१५.२ W
१५ ओभर समाप्त
- ६ रन
रासिद खान: ६ सन्नी पटेल: ३
काठमान्डु गोर्खाज 2025: ११०-७
लक्ष्यः १४८
नयाँ ब्याटर सन्नी पटेल ।
१४.४ W
हर्मीतको ४ ओभर सकिएको छ । बलिङमा फेरि नरेन साउद आएका छन् ।
१४ ओभर समाप्त
- ३ रन
मिलिन्द कुमार: १० रासिद खान: ४
काठमान्डु गोर्खाज 2025: १०४-६
लक्ष्यः १४८
१३ ओभर समाप्त
- ५ रन
मिलिन्द कुमार: ८ रासिद खान: ३
काठमान्डु गोर्खाज 2025: १०१-६
लक्ष्यः १४८
नयाँ ब्याटरमा रासिद खान आएका छन् ।
१२ ओभर समाप्त
- ३ रन
काठमान्डु गोर्खाज 2025: ९६-६
लक्ष्यः १४८
नयाँ ब्याटर आदिल आलम आएका छन् ।
११.५ W
११ ओभर समाप्त
- ६ रन
मिलिन्द कुमार: ५ आकाश त्रिपाठी: ३२
काठमान्डु गोर्खाज 2025: ९३-४
लक्ष्यः १४८
नयाँ ब्याटर मिलिन्द कुमार ।
१०.४ W
१० ओभरको समाप्तिमा काठमान्डु अब यो चेजमा अगाडि देखिएको छ । आकाश र सिम्पसनले राम्रो साझेदारी बनाएर संयमित ब्याटिङ गरिरहेका छन् ।
DRINKS BREAK !!!
१० ओभर समाप्त
- १० रन
आकाश त्रिपाठी: ३१ जोन सिम्पसन: २४
काठमान्डु गोर्खाज 2025: ८७-३
लक्ष्यः १४८
९.५ 6
९ ओभर समाप्त
- ३ रन
जोन सिम्पसन: २२ आकाश त्रिपाठी: २३
काठमान्डु गोर्खाज 2025: ७७-३
लक्ष्यः १४८
८ ओभर समाप्त
- १६ रन
आकाश त्रिपाठी: २२ जोन सिम्पसन: २०
काठमान्डु गोर्खाज 2025: ७४-३
लक्ष्यः १४८
एनपीएलको तेस्रो दिन काठमान्डू गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच स्पर्धा खेल चलिरहँदा टियू क्रिकेट मैदानमा दर्शकको रौनक ।
७.५ 4
७.१ 4
कप्तान दीपेन्द्र आएका छन् बलिङमा । स्ट्राइकमा बाँयाहाते ब्याटर सिम्पसन छन् ।
७ ओभर समाप्त
- ८ रन
जोन सिम्पसन: १० आकाश त्रिपाठी: २१
काठमान्डु गोर्खाज 2025: ५८-३
लक्ष्यः १४८
६ ओभर समाप्त
- १० रन
जोन सिम्पसन: ९ आकाश त्रिपाठी: १४
काठमान्डु गोर्खाज 2025: ५०-३
लक्ष्यः १४८
पावर प्लेमा काठमान्डुले ३ विकेट गुमाएर ५० रन बनाएको छ ।
५.६ 6
५ ओभर समाप्त
- ७ रन
आकाश त्रिपाठी: १३ जोन सिम्पसन: १
काठमान्डु गोर्खाज 2025: ४०-३
लक्ष्यः १४८
नयाँ ब्याटर जोन सिम्पसोन
RUN OUT CHECK ! OUT !!
४.३ 2
बलिङमा हर्मीत सिंह आएका छन् ।
४ ओभर समाप्त
- ६ रन
सन्तोष यादव: ० आकाश त्रिपाठी: ८
काठमान्डु गोर्खाज 2025: ३३-२
लक्ष्यः १४८
नयाँ ब्याटर सन्तोष यादव क्रिजमा आएका छन् । सन्तोषले बायाँ हाते ब्याटिङ गर्ने भएकोले कम्बिनेसनका लागि उनलाई अगाडि ब्याटिङमा ल्याइएको हो ।
३.४ W
३ ओभर समाप्त
- ७ रन
आकाश त्रिपाठी: ८ भिम शार्की: ६
काठमान्डु गोर्खाज 2025: २७-१
लक्ष्यः १४८
२ ओभर समाप्त
- ११ रन
भिम शार्की: १ आकाश त्रिपाठी: ८
काठमान्डु गोर्खाज 2025: २०-१
लक्ष्यः १४८
भीम सार्की नयाँ ब्याटर आएका छन् ।
१.५ W
१ ओभर समाप्त
- ९ रन
बेन चार्ल्सवर्थ: ८ आकाश त्रिपाठी: १
काठमान्डु गोर्खाज 2025: ९-०
लक्ष्यः १४८
आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ ओपनिङमा आएका छन् । आकाश स्ट्राइकमा छन् । स्कट कुग्लेइनले बलिङको सुरुवात गर्ने छन् ।
सुदूरपश्चिम रोएल्स 2025
काठमान्डु गोर्खाज 2025
Fall of wickets
1 - 0(जोश ब्राउन, 0.2), 2 - 1(विनोद भण्डारी, 0.6), 3 - 4(क्रिस लिन, 2.5), 4 - 27(इशान पाण्डे, 5.6), 5 - 52(आरिफ शेख, 9.4), 6 - 72(नरेन साउद, 13.2), 7 - 133(दीपेन्द्र सिंह ऐरी, 17.3), 8 - 135(दीपेन्द्र सिंह ऐरी, 17.4), 9 - 135(दीपेन्द्र सिंह ऐरी, 17.4), 10 - 137(स्कट कुगेलेइन, 18.2), 11 - 142(हर्मीत सिंह, 18.5), 12 - 147(अविनाश बोहोरा, 19.6)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दीपेन्द्र सिंह ऐरी
|
37 | 27 | 4 | 1 | 137 | |||||||
हेमन्त धामी
|
Not Out | 4 | 4 | 0 | 0 | 100 | ||||||
हर्मीत सिंह
|
54 | 22 | 2 | 6 | 245 | |||||||
स्कट कुगेलेइन
|
1 | 3 | 0 | 0 | 33 | |||||||
क्रिस लिन
|
2 | 10 | 0 | 0 | 20 | |||||||
इशान पाण्डे
|
12 | 9 | 1 | 1 | 133 | |||||||
विनोद भण्डारी
|
0 | 2 | 0 | 0 | 0 | |||||||
नरेन साउद
|
7 | 12 | 0 | 0 | 58 | |||||||
अविनाश बोहोरा
|
1 | 3 | 0 | 0 | 33 | |||||||
आरिफ शेख
|
25 | 23 | 3 | 0 | 108 | |||||||
जोश ब्राउन
|
0 | 2 | 0 | 0 | 0 | |||||||
| Extra | -25 | |||||||||||
| Total Run | 118 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
करण केसी
|
4.1 | 30 | 4 | 7.2 | |||||||
सन्नी पटेल
|
4 | 28 | 2 | 7 | |||||||
|
सन्तोष यादव
|
1 | 9 | 0 | 9 | |||||||
रासिद खान
|
4 | 24 | 2 | 6 | |||||||
साहब आलम
|
3 | 13 | 0 | 4.33 | |||||||
मिलिन्द कुमार
|
4 | 40 | 2 | 10 | |||||||
विकेट गुमेका
जोश ब्राउन
0
विनोद भण्डारी
1
क्रिस लिन
4
इशान पाण्डे
27
आरिफ शेख
52
नरेन साउद
72
दीपेन्द्र सिंह ऐरी
133
दीपेन्द्र सिंह ऐरी
135
दीपेन्द्र सिंह ऐरी
135
स्कट कुगेलेइन
137
हर्मीत सिंह
142
अविनाश बोहोरा
147
Fall of wickets
1 - 2(बेन चार्ल्सवर्थ, 1.5), 2 - 7(भिम शार्की, 3.4), 3 - 20(सन्तोष यादव, 4.5), 4 - 58(जोन सिम्पसन, 10.4), 5 - 64(आकाश त्रिपाठी, 11.5), 6 - 66(आदिल आलम, 11.6), 7 - 92(रासिद खान, 15.2), 8 - 93(रासिद खान, 15.3), 9 - 99(रासिद खान, 15.4), 10 - 100(करण केसी, 15.5), 11 - 124(सन्नी पटेल, 16.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
करण केसी
|
1 | 2 | 0 | 0 | 50 | |||||||
जोन सिम्पसन
|
24 | 18 | 2 | 1 | 133.33 | |||||||
बेन चार्ल्सवर्थ
|
8 | 8 | 2 | 0 | 100 | |||||||
सन्नी पटेल
|
10 | 7 | 1 | 0 | 142.86 | |||||||
आदिल आलम
|
0 | 1 | 0 | 0 | 0 | |||||||
आकाश त्रिपाठी
|
34 | 29 | 1 | 2 | 117.24 | |||||||
|
सन्तोष यादव
|
1 | 2 | 0 | 0 | 50 | |||||||
रासिद खान
|
6 | 8 | 0 | 0 | 75 | |||||||
भिम शार्की
|
12 | 10 | 0 | 1 | 120 | |||||||
साहब आलम
|
Not Out | 0 | 1 | 0 | 0 | 0 | ||||||
मिलिन्द कुमार
|
Not Out | 11 | 14 | 1 | 0 | 78.57 | ||||||
| Extra | 40 | |||||||||||
| Total Run | 147 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
दीपेन्द्र सिंह ऐरी
|
2 | 26 | 0 | 13 | |||||||
हेमन्त धामी
|
3 | 26 | 2 | 8.67 | |||||||
हर्मीत सिंह
|
4 | 20 | 2 | 5 | |||||||
स्कट कुगेलेइन
|
3 | 18 | 2 | 6 | |||||||
इशान पाण्डे
|
2 | 9 | 1 | 4.5 | |||||||
नरेन साउद
|
2 | 11 | 1 | 5.5 | |||||||
अविनाश बोहोरा
|
0.5 | 6 | 1 | 7.2 | |||||||
विकेट गुमेका
बेन चार्ल्सवर्थ
2
भिम शार्की
7
सन्तोष यादव
20
जोन सिम्पसन
58
आकाश त्रिपाठी
64
आदिल आलम
66
रासिद खान
92
रासिद खान
93
रासिद खान
99
करण केसी
100
सन्नी पटेल
124
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
करण केसी
ब्याट्समेन
जोन सिम्पसन
विकेट किपर
बेन चार्ल्सवर्थ
ब्याट्समेन
सन्नी पटेल
अलराउण्डर
आदिल आलम
अलराउण्डर
आकाश त्रिपाठी
ब्याट्समेन
सन्तोष यादव
अलराउण्डर
रासिद खान
ब्याट्समेन
भिम शार्की
ब्याट्समेन
साहब आलम
ब्याट्समेन
मिलिन्द कुमार
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
हेमन्त धामी
बलर
हर्मीत सिंह
अलराउण्डर
स्कट कुगेलेइन
बलर
क्रिस लिन
ब्याट्समेन
इशान पाण्डे
ब्याट्समेन
विनोद भण्डारी
विकेट किपर
नरेन साउद
बलर
अविनाश बोहोरा
बलर
आरिफ शेख
ब्याट्समेन
जोश ब्राउन
ब्याट्समेन
आगामी खेल
रिजल्ट
२०८२ मंसिर १८, बिहीबार
11:45
Starting Soon
२०८२ मंसिर १८, बिहीबार
16:00
Starting Soon
२०८२ मंसिर १९, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर २०, शनिबार
11:15
Not Started
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
चितवन राइनोज
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
२०८२ मंसिर १७, बुधबार
144/8 (20)
145/5 (17.5)
Lumbini Lions won by 5 wickets
२०८२ मंसिर १६, मंगलबार
180/4 (17.3)
176/4 (20)
Janakpur Bolts won by 6 wickets
२०८२ मंसिर १६, मंगलबार
201/2 (20)
167/10 (18.6)
Pokhara Avengers won by 34 runs
२०८२ मंसिर १४, आइतबार
149/7 (20)
155/5 (17.6)
Kathmandu Gorkhas won by 5 wickets
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
पोखरा एभेन्जर्स
WON
कर्णाली याक्स
कर्णाली याक्स
काठमान्डु गुर्खाज
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
5 | 0 | 0 | 10 |
| 2 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 2 | 8 |
| 3 |
विराटनगर किंग्स
|
4 | 0 | 2 | 8 |
| 4 |
लुम्बिनी लायन्स
|
3 | 0 | 3 | 6 |
| 5 |
चितवन राइनोज
|
2 | 0 | 3 | 4 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 3 | 4 |
| 7 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 4 | 2 |
| 8 |
कर्णाली याक्स
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन











करण केसीको बलमा अविनाश बोहोरा - आउट
करण केसीको बलमा हेमन्त धामी - बाई
करण केसीको बलमा हेमन्त धामी - नो रन
करण केसीको बलमा अविनाश बोहोरा - १ रन
करण केसीको बलमा हेमन्त धामी - १ रन
करण केसीको बलमा हेमन्त धामी - २ रन
सन्नी पटेलको बलमा अविनाश बोहोरा - नो रन
सन्नी पटेलको बलमा हर्मीत सिंह - आउट
FIFTY & OUT ! यसपटक ब्याक पोइन्ट कटाएर खेल्न चाहेका थिए । तर टाइमिङ पुगेन । क्याचआउट भएका छन् ।
सन्नी पटेलको बलमा हर्मीत सिंह - चौका
फाइन लेगमा खेलेका छन् । चौकासँगै अर्धशतक पूरा गरेका छन् । एनपीएलमा यो दोस्रो छिटो अर्धशतक हो । सबैभन्दा छिटो अर्धशतक (१८ बलमा) जिमी नीशमको नाममा छ ।
सन्नी पटेलको बलमा हेमन्त धामी - १ रन
सन्नी पटेलको बलमा स्कट कुगेलेइन - आउट
BOWLED ! कुग्लेइन बोल्ड भएका छन् सन्नी पटेलको बलमा ।
सन्नी पटेलको बलमा स्कट कुगेलेइन - नो रन
रासिद खानको बलमा हर्मीत सिंह - २ रन
रासिद खानको बलमा हर्मीत सिंह - नो रन
रासिद खानको बलमा स्कट कुगेलेइन - १ रन
रासिद खानको बलमा स्कट कुगेलेइन - वाइड
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - आउट
CAUGHT ! फुल टस बल थियो । दीपेन्द्रले लङअनमा प्रहार गरेका थिए । तर आदिलले क्याच गरे ।
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - छक्का
शर्ट बल थियो । पूल गरे दीपेन्द्रले । छक्का यो फाइन लेगमा ।
करण केसीको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
करण केसीको बलमा हर्मीत सिंह - १ रन
करण केसीको बलमा हर्मीत सिंह - छक्का
6,6,6 !!! यहाँ करण केसीलाई लगातार तीन छक्का प्रहार गरेका छन् हर्मीतले । फ्लिक गरे स्क्वायर लेगमा ।
करण केसीको बलमा हर्मीत सिंह - छक्का
SIX MORE ! फेरि शर्ट बल र फेरि नतिजा भोगेका छन् करनले । यो अर्को छक्का ।
करण केसीको बलमा हर्मीत सिंह - छक्का
BIG SIX !!! शानदार छक्का यो डिप मिडविकेटमा ।
करण केसीको बलमा हर्मीत सिंह - चौका
कभरमा कडा शट प्रहार गरेका थिए । मिसफिल्ड आकाशको र चौका हुनेछ ।
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - १ रन
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - १ रन
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - छक्का
डिप मिडविकेटमा यो अर्को छक्का । १०० रन पूरा भएको छ सुदूरपश्चिमको ।
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - १ रन
यसपटक १ रन मात्र । मुस्कुराएका छन् मिलिन्द त्यहाँ हर्मीतको अगाडि ।
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - छक्का
2 IN 2 ! फेरि उठाएका छन् हर्मीतले । यो लगातार छक्का ।
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - छक्का
SHOTTT ! अमेरिकी बलर मिलिन्द कुमारलाई अमेरिकी ब्याटर हर्मीतले छक्का प्रहार गरेका छन् ।
रासिद खानको बलमा हर्मीत सिंह - १ रन
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
रासिद खानको बलमा हर्मीत सिंह - १ रन
रासिद खानको बलमा हर्मीत सिंह - नो रन
रासिद खानको बलमा हर्मीत सिंह - नो रन
स्लोअर बाउन्सर थियो । हर्मीतले लेफट गरे । अम्पायरले वान बाउन्स दिएनन् । हर्मीत र राशिदबीच केही कुरा हुँदै छ त्यहाँ । अम्पायरले रोके ।
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - १ रन
मिलिन्द कुमारको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - १ रन
मिलिन्द कुमारको बलमा हर्मीत सिंह - नो रन
मिलिन्द कुमारको बलमा नरेन साउद - आउट
उठाएर खेलेका थिए । लङअनमा क्याच आउट भएका छन् नरेन । शटमा त्यति पावर थिएन । लङअनमा भीम सार्कीले क्याच पूरा गरे ।
मिलिन्द कुमारको बलमा नरेन साउद - २ रन
यहाँ कठिन क्याच थियो आदिलका लागि । क्याच भएन तर चौका जोगाएका छन् ।
रासिद खानको बलमा नरेन साउद - १ रन
रासिद खानको बलमा नरेन साउद - नो रन
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
रासिद खानको बलमा नरेन साउद - १ रन
रासिद खानको बलमा नरेन साउद - नो रन
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
सन्नी पटेलको बलमा नरेन साउद - २ रन
सिधा अगाडि खेलेका छन् नरेनले । चौका हुने छैन । २ रन लिएका छन् ।
सन्नी पटेलको बलमा नरेन साउद - नो रन
सन्नी पटेलको बलमा नरेन साउद - नो रन
सन्नी पटेलको बलमा नरेन साउद - नो रन
सन्नी पटेलको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
सन्नी पटेलको बलमा दीपेन्द्र सिंह ऐरी - चौका
साहब आलमको बलमा नरेन साउद - नो रन
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - चौका
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - चौका
सिधा शट खेलेका छन् र यो चौका ।
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
DROPPED ! दीपेन्द्रसिंह ऐरीको लिडिङ एज लागेको थियो । बल सिधै माथि । बलर राशिद आफैं गएका थिए क्याचका लागि, साहब पनि आए । दुवैजना जुधेका छन् र क्याच छुटेको छ ।
रासिद खानको बलमा नरेन साउद - १ रन
रासिद खानको बलमा आरिफ शेख - आउट
LBW !! राशिद खानलाई सफलता । आरिफ खुसी देखिँदैनन् त्यहाँ । एज लागेको इशारा गर्दै छन् ।
रासिद खानको बलमा आरिफ शेख - नो रन
रासिद खानको बलमा आरिफ शेख - नो रन
रासिद खानको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
सन्तोष यादवको बलमा आरिफ शेख - नो रन
सन्तोष यादवको बलमा आरिफ शेख - २ रन
सन्तोष यादवको बलमा आरिफ शेख - चौका
सन्तोष यादवको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
सन्तोष यादवको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
सन्तोष यादवको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
लङअफमा खेलेर २ रन लिएका छन् दीपेन्द्रले ।
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - चौका
साहब आलमको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
साहब आलमको बलमा आरिफ शेख - १ रन
साहब आलमको बलमा आरिफ शेख - १ रन
सन्नी पटेलको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
सन्नी पटेलको बलमा आरिफ शेख - १ रन
सन्नी पटेलको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
सन्नी पटेलको बलमा आरिफ शेख - १ रन
सन्नी पटेलको बलमा आरिफ शेख - नो रन
सन्नी पटेलको बलमा आरिफ शेख - चौका
मिलिन्द कुमारको बलमा इशान पाण्डे - आउट
GONE ! इशान पान्डे पनि आउट भएका छन् । कभरमा रहेका आदिल आलमले क्याच पूरा गरेका छन् ।
मिलिन्द कुमारको बलमा आरिफ शेख - १ रन
मिलिन्द कुमारको बलमा इशान पाण्डे - १ रन
मिलिन्द कुमारको बलमा आरिफ शेख - १ रन
मिलिन्द कुमारको बलमा आरिफ शेख - नो रन
मिलिन्द कुमारको बलमा आरिफ शेख - चौका
सन्नी पटेलको बलमा इशान पाण्डे - नो रन
सन्नी पटेलको बलमा आरिफ शेख - १ रन
सन्नी पटेलको बलमा आरिफ शेख - नो रन
सन्नी पटेलको बलमा इशान पाण्डे - लेग बाई
सन्नी पटेलको बलमा इशान पाण्डे - छक्का
सन्नी पटेलको बलमा आरिफ शेख - १ रन
मिलिन्द कुमारको बलमा इशान पाण्डे - नो रन
मिलिन्द कुमारको बलमा इशान पाण्डे - चौका
मिलिन्द कुमारको बलमा इशान पाण्डे - नो रन
मिलिन्द कुमारको बलमा इशान पाण्डे - १ रन
मिलिन्द कुमारको बलमा आरिफ शेख - २ रन
मिलिन्द कुमारको बलमा आरिफ शेख - नो रन
करण केसीको बलमा इशान पाण्डे - नो रन
करण केसीको बलमा क्रिस लिन - आउट
GONE ! ANOTHER ONE !! करण केसी दमदार बलिङ गरिरहेका छन् । क्रिस लिन मिडअफमा खेल्न चाहन्थे शट पनि लागेको थियो तर क्याचआउट भएका छन् मिडअफमा नै ।
करण केसीको बलमा आरिफ शेख - १ रन
करण केसीको बलमा आरिफ शेख - लेग बाई
करण केसीको बलमा क्रिस लिन - लेग बाई
करण केसीको बलमा क्रिस लिन - नो रन
करण केसीको बलमा क्रिस लिन - नो रन
साहब आलमको बलमा आरिफ शेख - नो रन
साहब आलमको बलमा क्रिस लिन - १ रन
लङअफमा खेल्दै १ रन लिएका छन् क्रिस लिनले ।
साहब आलमको बलमा क्रिस लिन - नो रन
शाहबले लगातार डट राखेका छन् ।
साहब आलमको बलमा क्रिस लिन - नो रन
साहब आलमको बलमा क्रिस लिन - नो रन
साहब आलमको बलमा क्रिस लिन - नो रन
करण केसीको बलमा विनोद भण्डारी - आउट
करण केसीको बलमा विनोद भण्डारी - नो रन
करण केसीको बलमा क्रिस लिन - १ रन
करण केसीको बलमा क्रिस लिन - नो रन
करण केसीको बलमा जोश ब्राउन - आउट
LBW ! जोश ब्राउन दोस्रो बलमै आउट भएका छन् । करणलाई पहिलो सफलता । रिप्लेमा इन्साइड एज लागेको देखिएको छ ।
करण केसीको बलमा जोश ब्राउन - नो रन