+
Home Sports Cricket NPL- Nepal Premier League 2025 काठमान्डु गुर्खाज VS विराटनगर किंग्स

Kathmandu Gorkhas vs Biratnagar Kings [LIVE]

LIVE NPL- Nepal Premier League 2025
२०८२ मंसिर ६, शनिबार
काठमान्डु गुर्खाज
०/०
overs
NPL 2025
VS
विराटनगर किंग्स
०/०
overs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
काठमान्डु गोर्खाज 2025 विराटनगर किंग्स 2025

पहिलो इन्निन्ङ

All 4 6 w
काठमान्डु गोर्खाज (PLAYING XI) : बेन चार्ल्सवर्थ, आकाश त्रिपाठी, रिकार्डो भास्कोन्सेलोस, सन्तोष यादव, जेरार्ड एरासमस, राशिद खान, जोन सिम्पसन, करण केसी, शाहब आलम, प्रतिक श्रेष्ठ, आदिल आलम
विराटनगर किङ्स (PLAYING XI) : मार्टिन गप्टिल, लोकेश बम, शुभम रन्जाने, नरेन भट्ट, नारायण जोशी, जर्ज मन्से, बसिर अहमद, मर्चेन्ट डे लाङ, सूर्य तामाङ, सन्दीप लामिछाने, प्रतिश जिसी
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।
विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो ।
काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल‌ हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
नमस्कार । शनिबारको दोस्रो खेलको बल बाइ बल अपडेट लिएर गोविन्दराज नेपाल, विकास मगर र प्रतिक भट्टसहित अनलाइनखबर टिम उपस्थित भएका छौं । ग्राफिक्समा अरुण देवकोटा हुनुहुन्छ । फोटोग्राफीमा विकाश श्रेष्ठ र चन्द्रबहादुर आले हुनुहुन्छ ।
आगामी खेल रिजल्ट

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
2 0 0 4
2
काठमान्डु गुर्खाज
1 0 1 2
3
विराटनगर किंग्स
1 0 0 2
4
चितवन राइनोज
1 0 1 2
5
लुम्बिनी लायन्स
1 0 1 2
6
कर्णाली याक्स
1 0 1 2
7
जनकपुर बोल्ट्स
0 0 1 0
8
पोखरा एभेन्जर्स
0 0 2 0

MOST RUNS

मार्क वाट ब्याट्समेन कर्णाली याक्स 2025
रन १३१
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन ११९
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १११
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १०२

MOST WICKETS

करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
मिलिन्द कुमार ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट