Kathmandu Gorkhas vs Biratnagar Kings
NPL- Nepal Premier League 2025
२०८२ मंसिर ६, शनिबार
काठमान्डु गुर्खाज
१३४/६20 overs
VS
विराटनगर किंग्स
१३५/५17.1 overs
Biratnagar won by 5 wickets
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
काठमान्डु गोर्खाज 2025
विराटनगर किंग्स 2025
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । आइतबार कुनैपनि खेल छैन । अब सोमबार दुई खेल हुनेछन् । खेलको बल बाइ बल अपडेट लिएर आउने नै छौं । त्यतिन्जेलका लागि बिदा दिनुहोस् । अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार, शुभ रात्रि ।
२ विकेट लिएका विराटनगरका बलर मर्चेन्ट डे लाङ 'प्लेयर अफ द म्याच' घोषित भएका छन् ।
प्रतियोगितामा काठमान्डुको यो तीन खेलमा दोस्रो हार हो । विराटनगरले भने दुई खेल खेल्दा दुईवटै जितेको छ ।
जर्ज मन्सेले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ३६ रन बनाए भने मार्टिन गप्टिलले १९ बलमा २५ रन बनाए । काठमान्डुले सुरुवातमै आवश्यक विकेटहरू लिन सकेन ।
धेरै बेर अघि सकिनुपर्ने खेल अन्तत: सकिएको छ । सन्दीपले विजयी चौका प्रहार गरेका छन् । बीचमा केही ओभर विराटनगरले सिंगल र डटमै धेरै खेलेको थियो ।
१७ ओभर समाप्त
- ९ रन
सन्दीप लामिछाने: ५ शुभम रन्जाने: ६
विराटनगर किंग्स 2025: १३०-५
लक्ष्यः १३५
ब्याटिङमा कप्तान सन्दीप लामिछाने आएका छन् ।
१६.४ W
१६ ओभर समाप्त
- ५ रन
नरेन भट्ट: २१ शुभम रन्जाने: ५
विराटनगर किंग्स 2025: १२१-४
लक्ष्यः १३५
विराटनगर किङ्स हतारिएको छैन । सिंगल र डटमै खुसी देखिएको छ ।
१५ ओभर समाप्त
- २ रन
नरेन भट्ट: १७ शुभम रन्जाने: ४
विराटनगर किंग्स 2025: ११६-४
लक्ष्यः १३५
१४ ओभर समाप्त
- ३ रन
शुभम रन्जाने: ३ नरेन भट्ट: १६
विराटनगर किंग्स 2025: ११४-४
लक्ष्यः १३५
१३ ओभर समाप्त
- १० रन
नरेन भट्ट: १५ शुभम रन्जाने: १
विराटनगर किंग्स 2025: १११-४
लक्ष्यः १३५
१२.३ 4
१२.१ 4
१२ ओभर समाप्त
- ४ रन
नरेन भट्ट: ५ शुभम रन्जाने: १
विराटनगर किंग्स 2025: १०१-४
लक्ष्यः १३५
१०० रन पूरा भएको छ । अब ३५ रन मात्र आवश्यक छ ।
ब्याटिङमा शुभम रन्जाने आएका छन् ।
११.४ W
११ ओभर समाप्त
- ७ रन
बसिर अहमद: १७ नरेन भट्ट: ४
विराटनगर किंग्स 2025: ९७-३
लक्ष्यः १३५
१०.१ 4
DRINKS !!! १० ओभर सकिँदा विराटनगरले ३ विकेट गुमाएर ९० रन बनाएको छ । अब ६० बलमा ४५ रन आवश्यक छ ।
१० ओभर समाप्त
- ५ रन
नरेन भट्ट: ३ बसिर अहमद: ११
विराटनगर किंग्स 2025: ९०-३
लक्ष्यः १३५
९ ओभर समाप्त
- २ रन
बसिर अहमद: ८ नरेन भट्ट: १
विराटनगर किंग्स 2025: ८५-३
लक्ष्यः १३५
ब्याटिङमा नरेन भट्ट आएका छन् ।
८.२ W
८ ओभर समाप्त
- ९ रन
बसिर अहमद: ७ मार्टिन गप्टिल: २५
विराटनगर किंग्स 2025: ८३-२
लक्ष्यः १३५
७.६ 6
७ ओभर समाप्त
- ७ रन
बसिर अहमद: ० मार्टिन गप्टिल: २३
विराटनगर किंग्स 2025: ७४-२
लक्ष्यः १३५
नयाँ ब्याटर बसिर अहमद
६.४ W
६.३ 4
पावरप्लेको समाप्तिमा विराटनगरले १ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।
६ ओभर समाप्त
- १७ रन
जर्ज मन्से: ३२ मार्टिन गप्टिल: २०
विराटनगर किंग्स 2025: ६७-१
लक्ष्यः १३५
५.६ 4
५.३ 4
५ ओभर समाप्त
- १३ रन
जर्ज मन्से: २४ मार्टिन गप्टिल: ११
विराटनगर किंग्स 2025: ५०-१
लक्ष्यः १३५
४.६ 4
४.५ 6
४ ओभर समाप्त
- १५ रन
जर्ज मन्से: १३ मार्टिन गप्टिल: ९
विराटनगर किंग्स 2025: ३७-१
लक्ष्यः १३५
३.६ 6
३ ओभर समाप्त
- ८ रन
मार्टिन गप्टिल: १ जर्ज मन्से: ६
विराटनगर किंग्स 2025: २२-१
लक्ष्यः १३५
२.४ W
२ ओभर समाप्त
- १२ रन
विराटनगर किंग्स 2025: १४-०
लक्ष्यः १३५
१ ओभर समाप्त
- २ रन
लोकेस बम: १ जर्ज मन्से: १
विराटनगर किंग्स 2025: २-०
लक्ष्यः १३५
चोभार एन्डबाट करणको बलिङ, स्ट्राइकमा लोकेश बम छन् ।
कप्तान करण केसीले बलिङको सुरुवात गर्ने छन् ।
जर्ज मन्से र लोकेश बम ओपनिङमा आएका छन् ।
काठमान्डु गोर्खाज 2025
विराटनगर किंग्स 2025
Fall of wickets
1 - 0(आकाश त्रिपाठी, 0.5), 2 - 7(रिकार्डो भास्कोन्सेलोस, 2.2), 3 - 13(प्रतिक श्रेष्ठ, 4.1), 4 - 29(जेरार्ड एरास्मस, 8.1), 5 - 56(बेन चार्ल्सवर्थ, 12.5), 6 - 101(सन्तोष यादव, 17.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रतिक श्रेष्ठ
|
2 | 6 | 0 | 0 | 33 | |||||||
|
सन्तोष यादव
|
26 | 24 | 0 | 1 | 108 | |||||||
आदिल आलम
|
Not Out | 48 | 24 | 4 | 2 | 200 | ||||||
जोन सिम्पसन
|
Not Out | 7 | 5 | 0 | 0 | 140 | ||||||
जेरार्ड एरास्मस
|
10 | 18 | 2 | 0 | 55 | |||||||
आकाश त्रिपाठी
|
0 | 5 | 0 | 0 | 0 | |||||||
बेन चार्ल्सवर्थ
|
32 | 33 | 1 | 2 | 96 | |||||||
रिकार्डो भास्कोन्सेलोस
|
3 | 3 | 0 | 0 | 100 | |||||||
| Extra | 6 | |||||||||||
| Total Run | 134 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
सूर्य तामाङ
|
2 | 12 | 1 | 6 | |||||||
सन्दीप लामिछाने
|
4 | 26 | 1 | 6.5 | |||||||
नारायण जोशी
|
1 | 6 | 0 | 6 | |||||||
प्रतिश जीसी
|
4 | 37 | 0 | 9.25 | |||||||
मर्चेन्ट डे लाङ
|
4 | 16 | 2 | 4 | |||||||
नरेन भट्ट
|
2 | 7 | 0 | 3.5 | |||||||
शुभम रन्जाने
|
3 | 28 | 1 | 9.33 | |||||||
ब्यटिङ नगरेका
करण केसी
साहब आलम
रासिद खान
विकेट गुमेका
आकाश त्रिपाठी
0
रिकार्डो भास्कोन्सेलोस
7
प्रतिक श्रेष्ठ
13
जेरार्ड एरास्मस
29
बेन चार्ल्सवर्थ
56
सन्तोष यादव
101
Fall of wickets
1 - 8(लोकेस बम, 2.4), 2 - 25(जर्ज मन्से, 6.4), 3 - 30(मार्टिन गप्टिल, 8.2), 4 - 49(बसिर अहमद, 11.4), 5 - 93(नरेन भट्ट, 16.4)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मार्टिन गप्टिल
|
25 | 19 | 2 | 1 | 131.58 | |||||||
सन्दीप लामिछाने
|
Not Out | 9 | 3 | 2 | 0 | 300 | ||||||
नरेन भट्ट
|
24 | 30 | 2 | 0 | 80 | |||||||
बसिर अहमद
|
19 | 17 | 1 | 1 | 111.76 | |||||||
लोकेस बम
|
14 | 10 | 0 | 2 | 140 | |||||||
जर्ज मन्से
|
36 | 16 | 5 | 3 | 225 | |||||||
शुभम रन्जाने
|
Not Out | 6 | 8 | 0 | 0 | 75 | ||||||
| Extra | 2 | |||||||||||
| Total Run | 135 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
करण केसी
|
3.1 | 28 | 1 | 8.84 | |||||||
|
सन्तोष यादव
|
4 | 30 | 1 | 7.5 | |||||||
साहब आलम
|
4 | 19 | 2 | 4.75 | |||||||
रासिद खान
|
3 | 32 | 0 | 10.67 | |||||||
जेरार्ड एरास्मस
|
3 | 26 | 1 | 8.67 | |||||||
ब्यटिङ नगरेका
सूर्य तामाङ
नारायण जोशी
प्रतिश जीसी
मर्चेन्ट डे लाङ
विकेट गुमेका
लोकेस बम
8
जर्ज मन्से
25
मार्टिन गप्टिल
30
बसिर अहमद
49
नरेन भट्ट
93
काठमान्डु गुर्खाज
विराटनगर किंग्स
करण केसी
ब्याट्समेन
प्रतिक श्रेष्ठ
ब्याट्समेन
सन्तोष यादव
अलराउण्डर
साहब आलम
ब्याट्समेन
रासिद खान
ब्याट्समेन
आदिल आलम
अलराउण्डर
जोन सिम्पसन
विकेट किपर
जेरार्ड एरास्मस
अलराउण्डर
आकाश त्रिपाठी
ब्याट्समेन
बेन चार्ल्सवर्थ
ब्याट्समेन
रिकार्डो भास्कोन्सेलोस
विकेट किपर
मार्टिन गप्टिल
ब्याट्समेन
सूर्य तामाङ
बलर
सन्दीप लामिछाने
बलर
नारायण जोशी
ब्याट्समेन
प्रतिश जीसी
ब्याट्समेन
मर्चेन्ट डे लाङ
अलराउण्डर
नरेन भट्ट
ब्याट्समेन
बसिर अहमद
अलराउण्डर
लोकेस बम
ब्याट्समेन
जर्ज मन्से
ब्याट्समेन
शुभम रन्जाने
अलराउण्डर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर १८, बिहीबार
11:45
Starting Soon
२०८२ मंसिर १८, बिहीबार
16:00
Starting Soon
२०८२ मंसिर १९, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर २०, शनिबार
11:15
Not Started
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
चितवन राइनोज
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
२०८२ मंसिर १७, बुधबार
144/8 (20)
145/5 (17.5)
Lumbini Lions won by 5 wickets
२०८२ मंसिर १६, मंगलबार
180/4 (17.3)
176/4 (20)
Janakpur Bolts won by 6 wickets
२०८२ मंसिर १६, मंगलबार
201/2 (20)
167/10 (18.6)
Pokhara Avengers won by 34 runs
२०८२ मंसिर १४, आइतबार
149/7 (20)
155/5 (17.6)
Kathmandu Gorkhas won by 5 wickets
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
पोखरा एभेन्जर्स
WON
कर्णाली याक्स
कर्णाली याक्स
काठमान्डु गुर्खाज
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
5 | 0 | 0 | 10 |
| 2 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 2 | 8 |
| 3 |
विराटनगर किंग्स
|
4 | 0 | 2 | 8 |
| 4 |
लुम्बिनी लायन्स
|
3 | 0 | 3 | 6 |
| 5 |
चितवन राइनोज
|
2 | 0 | 3 | 4 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 3 | 4 |
| 7 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 4 | 2 |
| 8 |
कर्णाली याक्स
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



प्रतिश जीसीको बलमा आदिल आलम - चौका
प्रतिश जीसीको बलमा आदिल आलम - २ रन
प्रतिश जीसीको बलमा आदिल आलम - चौका
लेगकै बल थियो । फ्लिक गरेका छन् । ग्यापमा टाइमिङका साथ गएको छ । चौका भएको छ ।
प्रतिश जीसीको बलमा आदिल आलम - वाइड
प्रतिश जीसीको बलमा आदिल आलम - छक्का
SHOTTT ! लेगसाइडमा खेलेका छन् । फ्ल्याट छक्का यो ।
प्रतिश जीसीको बलमा आदिल आलम - नो रन
प्रतिश जीसीको बलमा आदिल आलम - वाइड
प्रतिश जीसीको बलमा जोन सिम्पसन - १ रन
मर्चेन्ट डे लाङको बलमा जोन सिम्पसन - १ रन
मर्चेन्ट डे लाङको बलमा जोन सिम्पसन - २ रन
मर्चेन्ट डे लाङको बलमा आदिल आलम - १ रन
मर्चेन्ट डे लाङको बलमा जोन सिम्पसन - १ रन
मर्चेन्ट डे लाङको बलमा आदिल आलम - १ रन
मर्चेन्ट डे लाङको बलमा आदिल आलम - छक्का
पुल गरेका छन् । डिप मिडविकेटमा छक्का भएको छ । फिल्डरभन्दा केही माथिबाट गएको छ ।
सन्दीप लामिछानेको बलमा जोन सिम्पसन - २ रन
सन्दीप लामिछानेको बलमा सन्तोष यादव - आउट
अगाडि बढेर खेले । लङअफमा जर्ज मन्सेले क्याच पूरा गरेका छन् । सन्तोषको संघर्षपूर्ण इनिङको अन्त्य भएको छ ।
सन्दीप लामिछानेको बलमा सन्तोष यादव - २ रन
सन्दीप लामिछानेको बलमा आदिल आलम - १ रन
सन्दीप लामिछानेको बलमा आदिल आलम - २ रन
DROPPED ! यो बल मिसटाइम थियो । कभरमा रहेका शुभम रन्जाने क्याचका लागि गएका थिए । पछाडितर्फ गएकाले राम्रो जज भएन । क्याच छुट्यो र २ रन लिए ।
सन्दीप लामिछानेको बलमा आदिल आलम - २ रन
प्रतिश जीसीको बलमा आदिल आलम - लेग बाई
प्रतिश जीसीको बलमा आदिल आलम - नो रन
प्रतिश जीसीको बलमा सन्तोष यादव - १ रन
प्रतिश जीसीको बलमा सन्तोष यादव - छक्का
यसपटक लङअनमा छक्का भएको छ । मन्से क्याचको प्रयासमा थिए तर उनीभन्दा माथिबाट गयो ।
प्रतिश जीसीको बलमा सन्तोष यादव - नो रन
प्रतिश जीसीको बलमा सन्तोष यादव - वाइड
प्रतिश जीसीको बलमा सन्तोष यादव - २ रन
फुल टस बल थियो । अगाडि खेलेका थिए । पावर त्यति छैन । २ रन हुनेछ ।
शुभम रन्जानेको बलमा सन्तोष यादव - १ रन
शुभम रन्जानेको बलमा आदिल आलम - १ रन
शुभम रन्जानेको बलमा आदिल आलम - चौका
सिधा अगाडि खेलेका छन् यसपटक । लगातार चौका यो ।
शुभम रन्जानेको बलमा आदिल आलम - चौका
शर्ट बल थियो र पुल गरेका छन् । एज तर फाइन लेगमा चौका ।
शुभम रन्जानेको बलमा सन्तोष यादव - १ रन
शुभम रन्जानेको बलमा आदिल आलम - १ रन
योर्कर लेन्थ थियो । राम्रो डिफेन्स र एक रन ।
नारायण जोशीको बलमा सन्तोष यादव - २ रन
नारायण जोशीको बलमा सन्तोष यादव - २ रन
नारायण जोशीको बलमा आदिल आलम - १ रन
नारायण जोशीको बलमा आदिल आलम - नो रन
हरेक बलमा बिग शट प्रयास गरिरहेका छन् आदिलले । कनेक्ट भने भएको छैन ।
नारायण जोशीको बलमा आदिल आलम - नो रन
नारायण जोशीको बलमा सन्तोष यादव - १ रन
सन्दीप लामिछानेको बलमा सन्तोष यादव - १ रन
सन्दीप लामिछानेको बलमा सन्तोष यादव - नो रन
सन्दीप लामिछानेको बलमा आदिल आलम - १ रन
सन्दीप लामिछानेको बलमा आदिल आलम - २ रन
DROPPED ! फेरि पनि अट्याक गरेका थिए । गली फिल्डरले कठिन क्याच छाडे।
सन्दीप लामिछानेको बलमा आदिल आलम - २ रन
सन्दीप लामिछानेको बलमा आदिल आलम - २ रन
पहिलो बलमै अट्याक गरेका छन् आदिलले । डिपमा फिल्डरको प्रयास थियो तर केही शर्ट रह्यो ।
शुभम रन्जानेको बलमा आदिल आलम - १ रन
शुभम रन्जानेको बलमा बेन चार्ल्सवर्थ - आउट
कभरमा क्याचआउट भएका छन् चार्ल्सवर्थ । कभर फिल्डर कटाएर खेल्न चाहन्थे तर टाइमिङ हुन सकेन ।
शुभम रन्जानेको बलमा बेन चार्ल्सवर्थ - नो रन
शुभम रन्जानेको बलमा बेन चार्ल्सवर्थ - छक्का
स्टेप आउट गरेर खेले । लङअनमा छक्का भएको छ । सुरुदेखि टिकिरहेका छन् चार्ल्सवर्थ । ठूलो शट आवश्यकता अनुसार खेल्दै ।
शुभम रन्जानेको बलमा बेन चार्ल्सवर्थ - नो रन
शुभम रन्जानेको बलमा बेन चार्ल्सवर्थ - नो रन
नरेन भट्टको बलमा सन्तोष यादव - नो रन
नरेन भट्टको बलमा बेन चार्ल्सवर्थ - १ रन
नरेन भट्टको बलमा सन्तोष यादव - १ रन
नरेन भट्टको बलमा सन्तोष यादव - नो रन
नरेन भट्टको बलमा बेन चार्ल्सवर्थ - १ रन
नरेन भट्टको बलमा बेन चार्ल्सवर्थ - नो रन
सन्दीप लामिछानेको बलमा बेन चार्ल्सवर्थ - १ रन
सन्दीप लामिछानेको बलमा सन्तोष यादव - १ रन
सन्दीप लामिछानेको बलमा बेन चार्ल्सवर्थ - १ रन
सन्दीप लामिछानेको बलमा सन्तोष यादव - १ रन
सन्दीप लामिछानेको बलमा सन्तोष यादव - नो रन
सन्दीप लामिछानेको बलमा बेन चार्ल्सवर्थ - १ रन
नरेन भट्टको बलमा बेन चार्ल्सवर्थ - १ रन
नरेन भट्टको बलमा सन्तोष यादव - १ रन
नरेन भट्टको बलमा बेन चार्ल्सवर्थ - १ रन
नरेन भट्टको बलमा बेन चार्ल्सवर्थ - नो रन
नरेन भट्टको बलमा सन्तोष यादव - १ रन
नरेन भट्टको बलमा सन्तोष यादव - नो रन
सूर्य तामाङको बलमा बेन चार्ल्सवर्थ - छक्का
सिधा बलरको माथिबाट खेलेका छन् । लङअनमा फ्ल्याट छक्का ।
सूर्य तामाङको बलमा बेन चार्ल्सवर्थ - नो रन
सूर्य तामाङको बलमा सन्तोष यादव - १ रन
सूर्य तामाङको बलमा बेन चार्ल्सवर्थ - १ रन
सूर्य तामाङको बलमा सन्तोष यादव - १ रन
सूर्य तामाङको बलमा जेरार्ड एरास्मस - आउट
स्लग स्वीपको प्रयास थियो । बल सिधा माथि उठ्यो । सूर्य तामाङ आफैंले क्याच लिएका छन् । काठमान्डुलाई चौथो झट्का
सन्दीप लामिछानेको बलमा जेरार्ड एरास्मस - १ रन
सन्दीप लामिछानेको बलमा जेरार्ड एरास्मस - नो रन
सन्दीप लामिछानेको बलमा बेन चार्ल्सवर्थ - १ रन
सन्दीप लामिछानेको बलमा जेरार्ड एरास्मस - १ रन
सन्दीप लामिछानेको बलमा जेरार्ड एरास्मस - नो रन
सन्दीप लामिछानेको बलमा बेन चार्ल्सवर्थ - १ रन
सूर्य तामाङको बलमा जेरार्ड एरास्मस - नो रन
सूर्य तामाङको बलमा जेरार्ड एरास्मस - नो रन
बिट भएका थिए एरासमस, स्टम्पिङको अपिल तर नटआउट ।
सूर्य तामाङको बलमा जेरार्ड एरास्मस - नो रन
सूर्य तामाङको बलमा बेन चार्ल्सवर्थ - १ रन
सूर्य तामाङको बलमा जेरार्ड एरास्मस - १ रन
सूर्य तामाङको बलमा बेन चार्ल्सवर्थ - १ रन
शुभम रन्जानेको बलमा जेरार्ड एरास्मस - चौका
राम्रो शट । स्ट्रेड ड्राइभ गरे । चौका भएको छ ।
शुभम रन्जानेको बलमा जेरार्ड एरास्मस - नो रन
शुभम रन्जानेको बलमा बेन चार्ल्सवर्थ - १ रन
शुभम रन्जानेको बलमा जेरार्ड एरास्मस - १ रन
शुभम रन्जानेको बलमा जेरार्ड एरास्मस - २ रन
शुभम रन्जानेको बलमा बेन चार्ल्सवर्थ - १ रन
मर्चेन्ट डे लाङको बलमा जेरार्ड एरास्मस - नो रन
मर्चेन्ट डे लाङको बलमा जेरार्ड एरास्मस - नो रन
मर्चेन्ट डे लाङको बलमा जेरार्ड एरास्मस - नो रन
मर्चेन्ट डे लाङको बलमा जेरार्ड एरास्मस - नो रन
मर्चेन्ट डे लाङको बलमा जेरार्ड एरास्मस - नो रन
मर्चेन्ट डे लाङको बलमा प्रतिक श्रेष्ठ - आउट
EDGED & GONE ! हल्का एज लागेको छ । अपिल गरेका छन् र अम्पायरले दिएका छन् । काठमान्डु ठूलो दबाबमा छ यहाँ ।
मर्चेन्ट डे लाङको बलमा प्रतिक श्रेष्ठ - वाइड
प्रतिश जीसीको बलमा प्रतिक श्रेष्ठ - १ रन
प्रतिश जीसीको बलमा प्रतिक श्रेष्ठ - नो रन
प्रतिश जीसीको बलमा प्रतिक श्रेष्ठ - वाइड
प्रतिश जीसीको बलमा प्रतिक श्रेष्ठ - नो रन
प्रतिश जीसीको बलमा प्रतिक श्रेष्ठ - नो रन
प्रतिश जीसीको बलमा बेन चार्ल्सवर्थ - १ रन
प्रतिश जीसीको बलमा बेन चार्ल्सवर्थ - नो रन
मर्चेन्ट डे लाङको बलमा बेन चार्ल्सवर्थ - १ रन
मर्चेन्ट डे लाङको बलमा बेन चार्ल्सवर्थ - नो रन
मर्चेन्ट डे लाङको बलमा बेन चार्ल्सवर्थ - नो रन
मर्चेन्ट डे लाङको बलमा प्रतिक श्रेष्ठ - १ रन
मर्चेन्ट डे लाङको बलमा रिकार्डो भास्कोन्सेलोस - रन आउट
RUN OUT !!! यहाँ मिसफिल्ड भएर २ रन लिन भागेका थिए । तर २ रन लिने प्रयासमा रनआउट भएका छन् रिकार्डो ।
मर्चेन्ट डे लाङको बलमा रिकार्डो भास्कोन्सेलोस - नो रन
प्रतिश जीसीको बलमा बेन चार्ल्सवर्थ - चौका
सिधा अगाडि खेलेका छन् । चौका भएको छ । पहिलो चौका यो ।
प्रतिश जीसीको बलमा बेन चार्ल्सवर्थ - नो रन
प्रतिश जीसीको बलमा बेन चार्ल्सवर्थ - नो रन
प्रतिश जीसीको बलमा बेन चार्ल्सवर्थ - नो रन
प्रतिश जीसीको बलमा बेन चार्ल्सवर्थ - नो रन
प्रतिश जीसीको बलमा रिकार्डो भास्कोन्सेलोस - १ रन
मर्चेन्ट डे लाङको बलमा रिकार्डो भास्कोन्सेलोस - १ रन
मर्चेन्ट डे लाङको बलमा आकाश त्रिपाठी - आउट
शर्ट बल । पूलको प्रयास थियो । बल कतै गएको छैन । सिधा माथि उठेको छ । कप्तान सन्दीप लामिछानेले क्याच लिएका छन् ।
मर्चेन्ट डे लाङको बलमा आकाश त्रिपाठी - नो रन
मर्चेन्ट डे लाङको बलमा आकाश त्रिपाठी - नो रन
मर्चेन्ट डे लाङको बलमा आकाश त्रिपाठी - नो रन
शानदार लाइन र लेन्थ यो डे लाङबाट ।
मर्चेन्ट डे लाङको बलमा आकाश त्रिपाठी - नो रन