+
Home Sports Cricket NPL- Nepal Premier League 2025 विराटनगर किंग्स VS चितवन राइनोज

Biratnagar Kings vs Chitwan Rhinos

<
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १०, बुधबार
विराटनगर किंग्स
१२६/१०
16.5 overs
NPL 2025
VS
चितवन राइनोज
१७४/५
20 overs
Chitwan won by 48 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Prageeth Rambukwella, Raveendra Wimalasiri
चितवन राइनोज 2025 विराटनगर किंग्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि २ खेल हुँदैछन् । बल बाइ बल लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलका लागि अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार । शुभ रात्रि ।
चितवन राइनोजका बलर रञ्जित कुमार 'प्लेयर अफ द म्याच' घोषित भएका छन् ।
१६ ओभर समाप्त - ६ रन
विराटनगर किंग्स 2025: १०४-९ लक्ष्यः १७५
चितवनले विराटनगरमाथि एकपक्षीय जित निकालेको छ । ब्याटिङमा रवि बोपारा चम्किँदा बलिङमा रञ्जित कुमार चम्किए । रञ्जितले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिए । विराटनगरका मर्चेन्ट डे लाङले अन्त्यतिर बिग हिटहरू गरेपनि ढिला भइसकेको थियो । विराटनगरले ब्याटिङ अर्डरमा पनि उथलपुथल गर्दा उक्त परिवर्तन सफल हुन सकेन ।
१६.५
W

कुशल मल्लको बलमा प्रतिश जीसी - आउट

कुशल मल्लको बलमा प्रतिश जीसी - आउट

BOWLED ! GAME OVER !!! अन्तत कुशल मल्लले विकेट लिएका छन् । चितवनले विराटनगरको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ ।

१६.४
6

कुशल मल्लको बलमा प्रतिश जीसी - छक्का

फेरि लङअनमा उठाएका छन् । छक्का भएको छ । कुशल महँगो साबित हुँदैछन् ।

१६.३
4

कुशल मल्लको बलमा प्रतिश जीसी - चौका

सिधा अगाडि यसपटक । चौका भएको छ । यहाँ प्रतिशले अर्को रोचक पारी खेलिरहेका छन् ।

१६.२
6

कुशल मल्लको बलमा प्रतिश जीसी - छक्का

फेरि पनि छक्का । लगातार दोस्रो छक्का यो प्रतिशको ब्याटबाट । मल्लको बलिङ फिगर खराब बनाइदिएका छन् ।

१६.१
6

कुशल मल्लको बलमा प्रतिश जीसी - छक्का

लङअनमा छक्का प्रहार गरेका छन् प्रतिशले ।

१६ ओभर समाप्त - ६ रन सन्दीप लामिछाने: ४ प्रतिश जीसी: ८
विराटनगर किंग्स 2025: १०४-९ लक्ष्यः १७५
१५.६
4

कमल सिंह ऐरीको बलमा सन्दीप लामिछाने - चौका

अगाडि बढेका थिए । टप एज लागेर विकेटकिपरको माथिबाट गएको छ बल । चौका हुनेछ ।

१५.५
.

कमल सिंह ऐरीको बलमा सन्दीप लामिछाने - नो रन

१५.४
W

कमल सिंह ऐरीको बलमा मर्चेन्ट डे लाङ - आउट

कमल सिंह ऐरीको बलमा मर्चेन्ट डे लाङ - आउट

BOWLED !!! डे लाङको रोचक पारीको अन्त्य भएको छ । बोल्ड गरे ऐरीले । बलर ब्याटर दुवै मुस्कुराइरहेका छन् ।

१५.३
.

कमल सिंह ऐरीको बलमा मर्चेन्ट डे लाङ - नो रन

१०० रन पूरा भएको छ विराटनगरको ।
१५.२
2

कमल सिंह ऐरीको बलमा मर्चेन्ट डे लाङ - २ रन

१५.१
.

कमल सिंह ऐरीको बलमा मर्चेन्ट डे लाङ - नो रन

१५ ओभर समाप्त - १० रन मर्चेन्ट डे लाङ: ३७ प्रतिश जीसी: ८
विराटनगर किंग्स 2025: ९८-८ लक्ष्यः १७५
१४.६
1b

सोहेल तनभिरको बलमा मर्चेन्ट डे लाङ - बाई

१४.५
4

सोहेल तनभिरको बलमा मर्चेन्ट डे लाङ - चौका

CRACKING SHOT ! मिडअफको माथिबाट खेले । चौका भएको छ । डे लाङले आक्रमण जारी राखेका छन् । विराटनगर १०० रनको नजिक पुगेको छ ।

१४.४
.

सोहेल तनभिरको बलमा मर्चेन्ट डे लाङ - नो रन

१४.३
1

सोहेल तनभिरको बलमा प्रतिश जीसी - १ रन

टप एज लागेर थर्डम्यानमा गएको छ । १ रन लिए ।

१४.२
.

सोहेल तनभिरको बलमा प्रतिश जीसी - नो रन

१४.१
4

सोहेल तनभिरको बलमा प्रतिश जीसी - चौका

मिडविकेटको फिल्डर कटाएर खेलेका छन् शट । चौका भएको छ ।

१४ ओभर समाप्त - १५ रन मर्चेन्ट डे लाङ: ३३ प्रतिश जीसी: ३
विराटनगर किंग्स 2025: ८८-८ लक्ष्यः १७५
१३.६
4

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - चौका

लेगको बल थियो । फाइन लेगमा चौका भएको छ ।

१३.५
.

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - नो रन

१३.४
4b

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - बाई

यो बल ब्याटर र विकेटकिपर दुवैले मिस गरे । पछाडि गएको छ । बाइको चौका ।

१३.३
6

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - छक्का

स्टेप आउट गरेर खेलेका थिए । टाइमिङ त्यति थिएन । बल माथि मात्र गएको थियो । तर पनि छक्का भएको छ सिधा अगाडि ।्

१३.२
1

कुशल मल्लको बलमा प्रतिश जीसी - १ रन

१३.१
.

कुशल मल्लको बलमा प्रतिश जीसी - नो रन

१३ ओभर समाप्त - ९ रन मर्चेन्ट डे लाङ: २३ प्रतिश जीसी: २
विराटनगर किंग्स 2025: ७३-८ लक्ष्यः १७५
१२.६
.

सैफ अली जैबको बलमा मर्चेन्ट डे लाङ - नो रन

१२.५
6

सैफ अली जैबको बलमा मर्चेन्ट डे लाङ - छक्का

डे लाङले लङअनमा छक्का प्रहार गरेका छन् ।

१२.४
1

सैफ अली जैबको बलमा प्रतिश जीसी - १ रन

१२.३
1

सैफ अली जैबको बलमा मर्चेन्ट डे लाङ - १ रन

१२.२
1

सैफ अली जैबको बलमा प्रतिश जीसी - १ रन

१२.१
W

सैफ अली जैबको बलमा शुभम रन्जाने - आउट

सैफ अली जैबको बलमा शुभम रन्जाने - बोल्ड

BOWLED ! जैबले रन्जानेलाई बोल्ड गरेका छन् । विराटनगर अलआउट हुने संघारमा ।

१२ ओभर समाप्त - १० रन मर्चेन्ट डे लाङ: १६ शुभम रन्जाने: ६
विराटनगर किंग्स 2025: ६४-७ लक्ष्यः १७५
११.६
2

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - २ रन

११.५
6

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - छक्का

डे लाङले डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् ।

११.४
1

कुशल मल्लको बलमा शुभम रन्जाने - १ रन

११.३
1

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - १ रन

११.२
.

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - नो रन

११.१
.

कुशल मल्लको बलमा मर्चेन्ट डे लाङ - नो रन

११ ओभर समाप्त - ७ रन मर्चेन्ट डे लाङ: ७ शुभम रन्जाने: ५
विराटनगर किंग्स 2025: ५४-७ लक्ष्यः १७५
रञ्जित कुमारले स्पेल सकाएका छन् । ४ ओभरमा २१ रन मात्र दिएर ५ विकेट लिएका छन् ।
१०.६
1

रञ्जित कुमारको बलमा मर्चेन्ट डे लाङ - १ रन

१०.५
6

रञ्जित कुमारको बलमा मर्चेन्ट डे लाङ - छक्का

सिधा अगाडि खेलेका छन् । छक्का भएको छ । राम्रो शट यो ।

१०.४
.

रञ्जित कुमारको बलमा मर्चेन्ट डे लाङ - नो रन

१०.३
W

रञ्जित कुमारको बलमा सूर्य तामाङ - आउट

रञ्जित कुमारको बलमा सूर्य तामाङ - आउट

ANOTHER ONE ! रञ्जित कुमारले ५ विकेट लिएका छन् । यो सिजन पहिलो खेल खेलिरहेका उनले यादगार बनाएका छन् । विराटनगरको इनिङ ध्वस्त पार्दै ।

१०.२
W

रञ्जित कुमारको बलमा नारायण जोशी - आउट

रञ्जित कुमारको बलमा नारायण जोशी - आउट

यो अर्को मिसटाइम शट । कप्तान कुशल मल्लले कभरमा क्याच लिएका छन् । रञ्जितलाई चौथो सफलता ।

१०.१
.

रञ्जित कुमारको बलमा नारायण जोशी - नो रन

विराटनगरलाई ६० बलमा १२८ रन आवश्यक छ । अब ५ विकेट मात्र बाँकी छ ।
१० ओभर समाप्त - ३ रन नारायण जोशी: ४ शुभम रन्जाने: ५
विराटनगर किंग्स 2025: ४७-५ लक्ष्यः १७५
DRINKS BREAK !!!
९.६
1

कुशल मल्लको बलमा नारायण जोशी - १ रन

९.५
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

९.४
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

९.३
1

कुशल मल्लको बलमा शुभम रन्जाने - १ रन

९.२
1

कुशल मल्लको बलमा नारायण जोशी - १ रन

९.१
.

कुशल मल्लको बलमा नारायण जोशी - नो रन

बलिङमा कप्तान कुशल मल्ल आएका छन् । चोभार एन्डबाट ।
९ ओभर समाप्त - ४ रन नारायण जोशी: २ शुभम रन्जाने: ४
विराटनगर किंग्स 2025: ४४-५ लक्ष्यः १७५
८.६
1

रञ्जित कुमारको बलमा नारायण जोशी - १ रन

८.५
.

रञ्जित कुमारको बलमा नारायण जोशी - नो रन

STUMPING CHECK !!! NOT OUT !!!
८.४
1

रञ्जित कुमारको बलमा शुभम रन्जाने - १ रन

८.३
1

रञ्जित कुमारको बलमा नारायण जोशी - १ रन

८.२
.

रञ्जित कुमारको बलमा नारायण जोशी - नो रन

८.१
1

रञ्जित कुमारको बलमा शुभम रन्जाने - १ रन

८ ओभर समाप्त - १ रन नारायण जोशी: ० शुभम रन्जाने: २
विराटनगर किंग्स 2025: ४०-५ लक्ष्यः १७५
७.६
.

सैफ अली जैबको बलमा नारायण जोशी - नो रन

७.५
.

सैफ अली जैबको बलमा नारायण जोशी - नो रन

७.४
.

सैफ अली जैबको बलमा नारायण जोशी - नो रन

७.३
1

सैफ अली जैबको बलमा शुभम रन्जाने - १ रन

७.२
.

सैफ अली जैबको बलमा शुभम रन्जाने - नो रन

७.१
.

सैफ अली जैबको बलमा शुभम रन्जाने - नो रन

७ ओभरभित्रै ५ विकेट गुमाएपछि विराटनगर अब दबाबमा छ ।
७ ओभर समाप्त - २ रन नरेन भट्ट: ४ शुभम रन्जाने: १
विराटनगर किंग्स 2025: ३९-५ लक्ष्यः १७५
६.६
W

रञ्जित कुमारको बलमा नरेन भट्ट - आउट

रञ्जित कुमारको बलमा नरेन भट्ट - क्याच आउट

नरेनले बिग शट खेलेका छन् । टाइमिङ छैन । लङअनबाट कुशल मल्ल आएर क्याच पूरा गरेका छन् । रञ्जितलाई तेस्रो सफलता ।

६.५
1

रञ्जित कुमारको बलमा शुभम रन्जाने - १ रन

६.४
.

रञ्जित कुमारको बलमा शुभम रन्जाने - नो रन

६.३
1

रञ्जित कुमारको बलमा नरेन भट्ट - १ रन

६.२
.

रञ्जित कुमारको बलमा नरेन भट्ट - नो रन

६.१
.

रञ्जित कुमारको बलमा नरेन भट्ट - नो रन

६ ओभर समाप्त - ३ रन शुभम रन्जाने: ० नरेन भट्ट: ३
विराटनगर किंग्स 2025: ३७-४ लक्ष्यः १७५
पावरप्लेको समाप्तिमा विराटनगरले ४ विकेट गुमाएर ३७ रन बनाएको छ ।
५.६
.

सैफ अली जैबको बलमा शुभम रन्जाने - नो रन

५.५
.

सैफ अली जैबको बलमा शुभम रन्जाने - नो रन

५.४
.

सैफ अली जैबको बलमा शुभम रन्जाने - नो रन

५.३
1

सैफ अली जैबको बलमा नरेन भट्ट - १ रन

५.२
2

सैफ अली जैबको बलमा नरेन भट्ट - २ रन

५.१
.

सैफ अली जैबको बलमा नरेन भट्ट - नो रन

बलिङमा सेफ जैब आएका छन् ।
५ ओभर समाप्त - ८ रन शुभम रन्जाने: ० नरेन भट्ट: ०
विराटनगर किंग्स 2025: ३४-४ लक्ष्यः १७५
४.६
.

रञ्जित कुमारको बलमा शुभम रन्जाने - नो रन

ब्याटिङमा शुभम रन्जाने आएका छन् ।
४.५
W

रञ्जित कुमारको बलमा बसिर अहमद - आउट

रञ्जित कुमारको बलमा बसिर अहमद - क्याच आउट

बसिर आए, बसिर गए । शून्यमै आउट भएका छन् । बल सिधा माथि उठेको थियो । कप्तान कुशल मल्लले क्याच लिएका छन् ।

४.४
.

रञ्जित कुमारको बलमा बसिर अहमद - नो रन

ब्याटिङमा बसिर अहमद आएका छन् ।
हिजलेट आउट भएपछि विराटनगरको बेन्चबाट केही खेलाडी गएर अम्पायरसँग विवाद गरिरहेका छन् । हिजलेट पनि खुसी छैनन् । यो राम्रो दृश्य होइन ।
४.३
W

रञ्जित कुमारको बलमा साम हिजलेट - आउट

रञ्जित कुमारको बलमा साम हिजलेट - एलबीडब्लु

LBW ! छक्का प्रहार गरेपछि आउट भएका छन् ।

४.२
6

रञ्जित कुमारको बलमा साम हिजलेट - छक्का

स्वीप गरेका थिए । डिप मिडविकेटमा फिल्डरको नजिकैबाट गएको छ । छक्का यो ।

४.१
2

रञ्जित कुमारको बलमा साम हिजलेट - २ रन

बलिङमा रञ्जित कुमार आएका छन् ।
४ ओभर समाप्त - १३ रन नरेन भट्ट: ० साम हिजलेट: १४
विराटनगर किंग्स 2025: २६-२ लक्ष्यः १७५
३.६
.

कमल सिंह ऐरीको बलमा नरेन भट्ट - नो रन

३.५
1

कमल सिंह ऐरीको बलमा साम हिजलेट - १ रन

३.४
6

कमल सिंह ऐरीको बलमा साम हिजलेट - छक्का

लेगको बल थियो । फाइन लेगमा खेले । फिल्डर रन्जित कुमार रनिङ गर्दै बल रोक्ने प्रयासमा थिए । उनको हातमा लागेर छक्का भएको छ ।

३.३
.

कमल सिंह ऐरीको बलमा साम हिजलेट - नो रन

३.२
6

कमल सिंह ऐरीको बलमा साम हिजलेट - छक्का

HUGE !!! अगाडि बढेर डिप मिडविकेटमा शानदार छक्का प्रहार गरेका छन् हिजलेटले । अस्ट्रेलियन पावर ।

३.१
.

कमल सिंह ऐरीको बलमा साम हिजलेट - नो रन

३ ओभर समाप्त - १ रन साम हिजलेट: १ नरेन भट्ट: ०
विराटनगर किंग्स 2025: १३-२ लक्ष्यः १७५
२.६
1

सोहेल तनभिरको बलमा साम हिजलेट - १ रन

२.५
.

सोहेल तनभिरको बलमा साम हिजलेट - नो रन

२.४
.

सोहेल तनभिरको बलमा साम हिजलेट - नो रन

ब्याटिङमा साम हिजलेट आएका छन् । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका अष्ट्रेलियन खेलाडी हिजलेटले पहिलो इनिङ्समा ३ क्याच लिएका थिए । ब्याटिङमा कति रन बनाउलान्?
२.३
W

सोहेल तनभिरको बलमा जर्ज मन्से - आउट

सोहेल तनभिरको बलमा जर्ज मन्से - आउट

GONE !!! पोइन्ट फिल्डरको हातमा गएको छ सिधै । सफ्ट डिसमिसल । विराटनगरलाई दोस्रो झट्का ।

२.२
.

सोहेल तनभिरको बलमा जर्ज मन्से - नो रन

२.१
.

सोहेल तनभिरको बलमा जर्ज मन्से - नो रन

तनभिर आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका छन् ।
२ ओभर समाप्त - ६ रन नरेन भट्ट: ० जर्ज मन्से: ४
विराटनगर किंग्स 2025: १२-१ लक्ष्यः १७५
१.६
.

कमल सिंह ऐरीको बलमा नरेन भट्ट - नो रन

राम्रो बल यो । बिट गरेका छन् नरेनको ब्याटबाट ।

१.५
.

कमल सिंह ऐरीको बलमा नरेन भट्ट - नो रन

ब्याटिङमा नरेन भट्ट आएका छन् ।
१.४
W

कमल सिंह ऐरीको बलमा लोकेश बम - आउट

कमल सिंह ऐरीको बलमा लोकेस बम -क्याच आउट

१.३
.

कमल सिंह ऐरीको बलमा लोकेश बम - नो रन

१.२
6

कमल सिंह ऐरीको बलमा लोकेश बम - छक्का

अफमा खेल्न खोजेका थिए । एज लागेर बल थर्डम्यानमा छक्का भएको छ ।

१.१
.

कमल सिंह ऐरीको बलमा लोकेश बम - नो रन

बलिङमा कमलसिंह ऐरी आएका छन् ।
१ ओभर समाप्त - ६ रन जर्ज मन्से: ४ लोकेश बम: १
विराटनगर किंग्स 2025: ६-० लक्ष्यः १७५
०.६
4

सोहेल तनभिरको बलमा जर्ज मन्से - चौका

डिप पोइन्टमा खेलेका थिए । चौका भएको छ । पहिलो बाउन्ड्री इनिङको ।

०.५
.

सोहेल तनभिरको बलमा जर्ज मन्से - नो रन

०.५
1w

सोहेल तनभिरको बलमा जर्ज मन्से - वाइड

०.४
1

सोहेल तनभिरको बलमा लोकेश बम - १ रन

०.३
.

सोहेल तनभिरको बलमा लोकेश बम - नो रन

०.२
.

सोहेल तनभिरको बलमा लोकेश बम - नो रन

०.१
.

सोहेल तनभिरको बलमा लोकेश बम - नो रन

लोकेश बम र जर्ज मन्से ओपनिङमा आएका छन् । लोकेश स्ट्राइकमा छन् । सोहेल तनभिरले बलिङको सुरुवात गर्ने छन् ।
अम्पायरहरू मैदान प्रवेश गरेका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २७४
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २६४
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २५६
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन २०१
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १९०
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १८६
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १७२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १७०
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६१
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन १५०
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
निरोशन डिक्‍वेला विकेट किपर लुम्बिनी लायन्स 2025
रन १३७
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १३४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन १२२
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११९
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन ११६
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११५
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
फाफ डु प्लेसी ब्याट्समेन विराटनगर किंग्स 2025
रन १०१
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १७
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १७
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १७
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट १५
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १२
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2025
विकेट
तिलक राज भण्डारी बलर लुम्बिनी लायन्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
सूर्य तामाङ बलर विराटनगर किंग्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
सुवास भण्डारी बलर विराटनगर किंग्स 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट
सन्नी पटेल अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट