Biratnagar Kings vs Chitwan Rhinos
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १०, बुधबार
विराटनगर किंग्स
१२६/१०16.5 overs
VS
चितवन राइनोज
१७४/५20 overs
Chitwan won by 48 runs
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
Prageeth Rambukwella, Raveendra Wimalasiri
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
चितवन राइनोज 2025
विराटनगर किंग्स 2025
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि २ खेल हुँदैछन् । बल बाइ बल लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलका लागि अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार । शुभ रात्रि ।
चितवन राइनोजका बलर रञ्जित कुमार 'प्लेयर अफ द म्याच' घोषित भएका छन् ।
१६ ओभर समाप्त
- ६ रन
विराटनगर किंग्स 2025: १०४-९
लक्ष्यः १७५
चितवनले विराटनगरमाथि एकपक्षीय जित निकालेको छ । ब्याटिङमा रवि बोपारा चम्किँदा बलिङमा रञ्जित कुमार चम्किए । रञ्जितले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिए । विराटनगरका मर्चेन्ट डे लाङले अन्त्यतिर बिग हिटहरू गरेपनि ढिला भइसकेको थियो । विराटनगरले ब्याटिङ अर्डरमा पनि उथलपुथल गर्दा उक्त परिवर्तन सफल हुन सकेन ।
१६.५ W
१६.४ 6
१६.३ 4
१६.२ 6
१६ ओभर समाप्त
- ६ रन
सन्दीप लामिछाने: ४ प्रतिश जीसी: ८
विराटनगर किंग्स 2025: १०४-९
लक्ष्यः १७५
१५.६ 4
१५.४ W
१०० रन पूरा भएको छ विराटनगरको ।
१५ ओभर समाप्त
- १० रन
मर्चेन्ट डे लाङ: ३७ प्रतिश जीसी: ८
विराटनगर किंग्स 2025: ९८-८
लक्ष्यः १७५
१४.५ 4
१४ ओभर समाप्त
- १५ रन
मर्चेन्ट डे लाङ: ३३ प्रतिश जीसी: ३
विराटनगर किंग्स 2025: ८८-८
लक्ष्यः १७५
१३.४ 4b
१३.३ 6
१३ ओभर समाप्त
- ९ रन
मर्चेन्ट डे लाङ: २३ प्रतिश जीसी: २
विराटनगर किंग्स 2025: ७३-८
लक्ष्यः १७५
१२.१ W
१२ ओभर समाप्त
- १० रन
मर्चेन्ट डे लाङ: १६ शुभम रन्जाने: ६
विराटनगर किंग्स 2025: ६४-७
लक्ष्यः १७५
११ ओभर समाप्त
- ७ रन
मर्चेन्ट डे लाङ: ७ शुभम रन्जाने: ५
विराटनगर किंग्स 2025: ५४-७
लक्ष्यः १७५
रञ्जित कुमारले स्पेल सकाएका छन् । ४ ओभरमा २१ रन मात्र दिएर ५ विकेट लिएका छन् ।
१०.५ 6
१०.३ W
१०.२ W
विराटनगरलाई ६० बलमा १२८ रन आवश्यक छ । अब ५ विकेट मात्र बाँकी छ ।
१० ओभर समाप्त
- ३ रन
नारायण जोशी: ४ शुभम रन्जाने: ५
विराटनगर किंग्स 2025: ४७-५
लक्ष्यः १७५
DRINKS BREAK !!!
बलिङमा कप्तान कुशल मल्ल आएका छन् । चोभार एन्डबाट ।
९ ओभर समाप्त
- ४ रन
नारायण जोशी: २ शुभम रन्जाने: ४
विराटनगर किंग्स 2025: ४४-५
लक्ष्यः १७५
STUMPING CHECK !!! NOT OUT !!!
८ ओभर समाप्त
- १ रन
नारायण जोशी: ० शुभम रन्जाने: २
विराटनगर किंग्स 2025: ४०-५
लक्ष्यः १७५
७ ओभरभित्रै ५ विकेट गुमाएपछि विराटनगर अब दबाबमा छ ।
७ ओभर समाप्त
- २ रन
नरेन भट्ट: ४ शुभम रन्जाने: १
विराटनगर किंग्स 2025: ३९-५
लक्ष्यः १७५
६.६ W
६ ओभर समाप्त
- ३ रन
शुभम रन्जाने: ० नरेन भट्ट: ३
विराटनगर किंग्स 2025: ३७-४
लक्ष्यः १७५
पावरप्लेको समाप्तिमा विराटनगरले ४ विकेट गुमाएर ३७ रन बनाएको छ ।
बलिङमा सेफ जैब आएका छन् ।
५ ओभर समाप्त
- ८ रन
शुभम रन्जाने: ० नरेन भट्ट: ०
विराटनगर किंग्स 2025: ३४-४
लक्ष्यः १७५
ब्याटिङमा शुभम रन्जाने आएका छन् ।
४.५ W
ब्याटिङमा बसिर अहमद आएका छन् ।
हिजलेट आउट भएपछि विराटनगरको बेन्चबाट केही खेलाडी गएर अम्पायरसँग विवाद गरिरहेका छन् । हिजलेट पनि खुसी छैनन् । यो राम्रो दृश्य होइन ।
४.३ W
४.२ 6
बलिङमा रञ्जित कुमार आएका छन् ।
४ ओभर समाप्त
- १३ रन
नरेन भट्ट: ० साम हिजलेट: १४
विराटनगर किंग्स 2025: २६-२
लक्ष्यः १७५
३.४ 6
३.२ 6
३ ओभर समाप्त
- १ रन
साम हिजलेट: १ नरेन भट्ट: ०
विराटनगर किंग्स 2025: १३-२
लक्ष्यः १७५
ब्याटिङमा साम हिजलेट आएका छन् । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका अष्ट्रेलियन खेलाडी हिजलेटले पहिलो इनिङ्समा ३ क्याच लिएका थिए । ब्याटिङमा कति रन बनाउलान्?
२.३ W
तनभिर आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका छन् ।
२ ओभर समाप्त
- ६ रन
नरेन भट्ट: ० जर्ज मन्से: ४
विराटनगर किंग्स 2025: १२-१
लक्ष्यः १७५
ब्याटिङमा नरेन भट्ट आएका छन् ।
१.२ 6
बलिङमा कमलसिंह ऐरी आएका छन् ।
१ ओभर समाप्त
- ६ रन
जर्ज मन्से: ४ लोकेस बम: १
विराटनगर किंग्स 2025: ६-०
लक्ष्यः १७५
०.६ 4
लोकेश बम र जर्ज मन्से ओपनिङमा आएका छन् । लोकेश स्ट्राइकमा छन् । सोहेल तनभिरले बलिङको सुरुवात गर्ने छन् ।
अम्पायरहरू मैदान प्रवेश गरेका छन् ।
चितवन राइनोज 2025
विराटनगर किंग्स 2025
Fall of wickets
1 - 17(दीपक बोहरा, 1.3), 2 - 24(डाविड मलान, 3.4), 3 - 66(देव खनाल, 8.2), 4 - 115(सैफ अली जैब, 13.4), 5 - 171(रवि बोपारा, 19.4)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दीपक बोहरा
|
मर्चेन्ट डे लाङको बलमा दीपक बोहरा - क्याच आउट | 5 | 5 | 1 | 0 | 100 | ||||||
डाविड मलान
|
मर्चेन्ट डे लाङको बलमा डाविड मलान - बोल्ड | 17 | 9 | 3 | 0 | 188 | ||||||
देव खनाल
|
सन्दीप लामिछानेको बलमा देव खनाल -क्याच आउट | 28 | 21 | 3 | 1 | 133 | ||||||
सैफ अली जैब
|
सन्दीप लामिछानेको बलमा सैफ अली जैब - क्याच आउट | 32 | 30 | 1 | 1 | 106 | ||||||
रवि बोपारा
|
शुभम रन्जानेको बलमा रवि बोपारा -क्याच आउट | 65 | 38 | 3 | 4 | 171 | ||||||
कुशल मल्ल
|
Not Out | 20 | 14 | 1 | 1 | 142 | ||||||
अमरसिंह राउटेला
|
Not Out | 3 | 2 | 0 | 0 | 150 | ||||||
| Extra | -44 | |||||||||||
| Total Run | 126 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रतिश जीसी
|
2 | 22 | 0 | 11 | |||||||
मर्चेन्ट डे लाङ
|
4 | 27 | 2 | 6.75 | |||||||
नारायण जोशी
|
2 | 16 | 0 | 8 | |||||||
सूर्य तामाङ
|
1 | 14 | 0 | 14 | |||||||
सन्दीप लामिछाने
|
4 | 24 | 2 | 6 | |||||||
नरेन भट्ट
|
2 | 28 | 0 | 14 | |||||||
बसिर अहमद
|
3 | 22 | 0 | 7.33 | |||||||
शुभम रन्जाने
|
2 | 20 | 1 | 10 | |||||||
ब्यटिङ नगरेका
अर्जुन साउद
रञ्जित कुमार
कमल सिंह ऐरी
सोहेल तनभिर
विकेट गुमेका
दीपक बोहरा
17
डाविड मलान
24
देव खनाल
66
सैफ अली जैब
115
रवि बोपारा
171
Fall of wickets
1 - 17(लोकेस बम, 1.4), 2 - 20(जर्ज मन्से, 2.3), 3 - 37(साम हिजलेट, 4.3), 4 - 38(बसिर अहमद, 4.5), 5 - 53(नरेन भट्ट, 6.6), 6 - 77(नारायण जोशी, 10.2), 7 - 77(सूर्य तामाङ, 10.3), 8 - 103(शुभम रन्जाने, 12.1), 9 - 130(मर्चेन्ट डे लाङ, 15.4), 10 - 143(प्रतिश जीसी, 16.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
लोकेस बम
|
कमल सिंह ऐरीको बलमा लोकेस बम -क्याच आउट | 7 | 8 | 0 | 1 | 87.5 | ||||||
जर्ज मन्से
|
सोहेल तनभिरको बलमा जर्ज मन्से - आउट | 4 | 5 | 1 | 0 | 80 | ||||||
नरेन भट्ट
|
रञ्जित कुमारको बलमा नरेन भट्ट - क्याच आउट | 4 | 10 | 0 | 0 | 40 | ||||||
साम हिजलेट
|
रञ्जित कुमारको बलमा साम हिजलेट - एलबीडब्लु | 22 | 11 | 0 | 3 | 200 | ||||||
बसिर अहमद
|
रञ्जित कुमारको बलमा बसिर अहमद - क्याच आउट | 0 | 2 | 0 | 0 | 0 | ||||||
शुभम रन्जाने
|
सैफ अली जैबको बलमा शुभम रन्जाने - बोल्ड | 6 | 14 | 0 | 0 | 42.86 | ||||||
नारायण जोशी
|
रञ्जित कुमारको बलमा नारायण जोशी - आउट | 4 | 14 | 0 | 0 | 28.57 | ||||||
सूर्य तामाङ
|
रञ्जित कुमारको बलमा सूर्य तामाङ - आउट | 0 | 1 | 0 | 0 | 0 | ||||||
मर्चेन्ट डे लाङ
|
कमल सिंह ऐरीको बलमा मर्चेन्ट डे लाङ - आउट | 39 | 20 | 2 | 4 | 195 | ||||||
प्रतिश जीसी
|
कुशल मल्लको बलमा प्रतिश जीसी - आउट | 30 | 12 | 2 | 3 | 250 | ||||||
सन्दीप लामिछाने
|
Not Out | 4 | 2 | 1 | 0 | 200 | ||||||
| Extra | 54 | |||||||||||
| Total Run | 174 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
सोहेल तनभिर
|
3 | 16 | 1 | 5.33 | |||||||
कमल सिंह ऐरी
|
3 | 25 | 2 | 8.33 | |||||||
रञ्जित कुमार
|
4 | 21 | 5 | 5.25 | |||||||
सैफ अली जैब
|
3 | 13 | 1 | 4.33 | |||||||
कुशल मल्ल
|
3.5 | 46 | 1 | 12 | |||||||
विकेट गुमेका
लोकेस बम
17
जर्ज मन्से
20
साम हिजलेट
37
बसिर अहमद
38
नरेन भट्ट
53
नारायण जोशी
77
सूर्य तामाङ
77
शुभम रन्जाने
103
मर्चेन्ट डे लाङ
130
प्रतिश जीसी
143
विराटनगर किंग्स
चितवन राइनोज
लोकेस बम
ब्याट्समेन
जर्ज मन्से
ब्याट्समेन
नरेन भट्ट
ब्याट्समेन
साम हिजलेट
ब्याट्समेन
बसिर अहमद
अलराउण्डर
शुभम रन्जाने
अलराउण्डर
नारायण जोशी
ब्याट्समेन
सूर्य तामाङ
बलर
मर्चेन्ट डे लाङ
अलराउण्डर
प्रतिश जीसी
ब्याट्समेन
सन्दीप लामिछाने
बलर
दीपक बोहरा
ब्याट्समेन
डाविड मलान
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
सैफ अली जैब
अलराउण्डर
रवि बोपारा
अलराउण्डर
कुशल मल्ल
ब्याट्समेन
अमरसिंह राउटेला
अलराउण्डर
अर्जुन साउद
विकेट किपर
रञ्जित कुमार
अलराउण्डर
कमल सिंह ऐरी
बलर
सोहेल तनभिर
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर १८, बिहीबार
11:45
Starting Soon
२०८२ मंसिर १८, बिहीबार
16:00
Starting Soon
२०८२ मंसिर १९, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर २०, शनिबार
11:15
Not Started
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
चितवन राइनोज
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
२०८२ मंसिर १७, बुधबार
144/8 (20)
145/5 (17.5)
Lumbini Lions won by 5 wickets
२०८२ मंसिर १६, मंगलबार
180/4 (17.3)
176/4 (20)
Janakpur Bolts won by 6 wickets
२०८२ मंसिर १६, मंगलबार
201/2 (20)
167/10 (18.6)
Pokhara Avengers won by 34 runs
२०८२ मंसिर १४, आइतबार
149/7 (20)
155/5 (17.6)
Kathmandu Gorkhas won by 5 wickets
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
पोखरा एभेन्जर्स
WON
कर्णाली याक्स
कर्णाली याक्स
काठमान्डु गुर्खाज
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
5 | 0 | 0 | 10 |
| 2 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 2 | 8 |
| 3 |
विराटनगर किंग्स
|
4 | 0 | 2 | 8 |
| 4 |
लुम्बिनी लायन्स
|
3 | 0 | 3 | 6 |
| 5 |
चितवन राइनोज
|
2 | 0 | 3 | 4 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 3 | 4 |
| 7 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 4 | 2 |
| 8 |
कर्णाली याक्स
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन














शुभम रन्जानेको बलमा अमरसिंह राउटेला - १ रन
शुभम रन्जानेको बलमा अमरसिंह राउटेला - २ रन
लङअनमा खेलेको शट थियो । छक्का बचाएका छन् त्यहाँ । राम्रो फिल्डङ प्रतिशको । २ रन लिए अमरसिंहले ।
शुभम रन्जानेको बलमा रवि बोपारा - आउट
शुभम रन्जानेको बलमा रवि बोपारा - वाइड
शुभम रन्जानेको बलमा कुशल मल्ल - १ रन
शुभम रन्जानेको बलमा कुशल मल्ल - छक्का
SIX !!! स्लटमा थियो यो बल । लङअनमा छक्का भएको छ । योपटक मल्लको ब्याटबाट ।

शुभम रन्जानेको बलमा रवि बोपारा - १ रन
मर्चेन्ट डे लाङको बलमा रवि बोपारा - १ रन
मर्चेन्ट डे लाङको बलमा रवि बोपारा - नो रन
मर्चेन्ट डे लाङको बलमा रवि बोपारा - चौका
मिडअफको माथिबाट खेलेका छन् बोपाराले । चौका भएको छ यसपटक ।
मर्चेन्ट डे लाङको बलमा कुशल मल्ल - १ रन
फेरि योर्कर बल । मल्लले डिफेन्ड गरे । १ रन ।
मर्चेन्ट डे लाङको बलमा रवि बोपारा - १ रन
योर्कर बल थियो । डिफेन्ड गरे । १ रन ।
मर्चेन्ट डे लाङको बलमा रवि बोपारा - छक्का
SIX !!! ओभरको सुरुवात छक्काबाट । लङअनमा खेले । फिल्डर छैनन् त्यहाँ ।

सन्दीप लामिछानेको बलमा रवि बोपारा - १ रन
सन्दीप लामिछानेको बलमा कुशल मल्ल - १ रन
सन्दीप लामिछानेको बलमा रवि बोपारा - १ रन
सन्दीप लामिछानेको बलमा कुशल मल्ल - १ रन
सन्दीप लामिछानेको बलमा रवि बोपारा - १ रन
अर्धशतक पूरा गरेका छन् बोपाराले । २९ बलमा ५० रन । लगातार तेस्रो यो सिजनमा । गत संस्करणको प्लेअफमा कर्णालीविरुद्ध पनि बनाएका थिए । समग्र एनपीएलमा उनको लगातार चौथो भनौं ।
सन्दीप लामिछानेको बलमा रवि बोपारा - नो रन
LBW को अपिल थियो तर अम्पायरले नकारे ।
बसिर अहमदको बलमा रवि बोपारा - १ रन
बसिर अहमदको बलमा कुशल मल्ल - १ रन
बसिर अहमदको बलमा रवि बोपारा - १ रन
बसिर अहमदको बलमा रवि बोपारा - चौका
उत्कृष्ट कट यो । पोइन्ट र गलीको बीचबाट शानदार चौका प्रहार गरेका छन् ।
बसिर अहमदको बलमा रवि बोपारा - चौका
SHOTT ! कभर र लङअफको बीचमा चौका प्रहार गरेका छन् बोपाराले ।

बसिर अहमदको बलमा कुशल मल्ल - १ रन
शुभम रन्जानेको बलमा कुशल मल्ल - १ रन
शुभम रन्जानेको बलमा रवि बोपारा - १ रन
शुभम रन्जानेको बलमा कुशल मल्ल - १ रन
शुभम रन्जानेको बलमा रवि बोपारा - १ रन
शुभम रन्जानेको बलमा रवि बोपारा - २ रन
शुभम रन्जानेको बलमा रवि बोपारा - २ रन
मर्चेन्ट डे लाङको बलमा कुशल मल्ल - चौका
अपर कट गरेका छन् । विकेटकिपरको नजिकैबाट चौका भएको छ ।

मर्चेन्ट डे लाङको बलमा रवि बोपारा - १ रन
मर्चेन्ट डे लाङको बलमा कुशल मल्ल - १ रन
मर्चेन्ट डे लाङको बलमा रवि बोपारा - १ रन
मर्चेन्ट डे लाङको बलमा कुशल मल्ल - १ रन
मर्चेन्ट डे लाङको बलमा रवि बोपारा - १ रन
सन्दीप लामिछानेको बलमा कुशल मल्ल - नो रन
सन्दीप लामिछानेको बलमा कुशल मल्ल - नो रन
सन्दीप लामिछानेको बलमा सैफ अली जैब - आउट
SIX & OUT !!! लङअनमा शट खेलेका थिए जैबले । बलमा फ्लाइट छैन । सिधै मन्सेको हातमा गएको छ ।

सन्दीप लामिछानेको बलमा सैफ अली जैब - छक्का
डिप स्क्वायर लेगमा छक्का भएको छ । जैबले अट्याक गरेका छन् सन्दीपलाई ।

सन्दीप लामिछानेको बलमा सैफ अली जैब - नो रन
सन्दीप लामिछानेको बलमा रवि बोपारा - १ रन
बसिर अहमदको बलमा रवि बोपारा - १ रन
बसिर अहमदको बलमा सैफ अली जैब - १ रन
बसिर अहमदको बलमा सैफ अली जैब - २ रन
बसिर अहमदको बलमा सैफ अली जैब - नो रन
बसिर अहमदको बलमा रवि बोपारा - १ रन
बसिर अहमदको बलमा सैफ अली जैब - १ रन
नरेन भट्टको बलमा रवि बोपारा - छक्का
फेरि उठाएका छन् । डिप मिडविकेटमा यो अर्को छक्का । बोपाराले ३ छक्का प्रहार गरेका छन् यो ओभरमा ।
नरेन भट्टको बलमा रवि बोपारा - छक्का
SHOTTT !!! यसपटक लङअनमा शानदार छक्का । बोपारा अट्याक सुरु गर्दै ।
नरेन भट्टको बलमा रवि बोपारा - नो रन
नरेन भट्टको बलमा रवि बोपारा - छक्का
डिप स्क्वायर लेगमा शानदार छक्का प्रहार गरेका छन् बोपाराले ।
नरेन भट्टको बलमा सैफ अली जैब - १ रन
नरेन भट्टको बलमा रवि बोपारा - वाइड
नरेन भट्टको बलमा रवि बोपारा - २ रन
मिडविकेटको ग्यापमा खेलेका छन् । २ रन लिए ।
बसिर अहमदको बलमा रवि बोपारा - १ रन
बसिर अहमदको बलमा रवि बोपारा - नो रन
बसिर अहमदको बलमा सैफ अली जैब - १ रन
बसिर अहमदको बलमा सैफ अली जैब - नो रन
बसिर अहमदको बलमा रवि बोपारा - १ रन
बसिर अहमदको बलमा सैफ अली जैब - १ रन
नरेन भट्टको बलमा सैफ अली जैब - १ रन
नरेन भट्टको बलमा रवि बोपारा - १ रन
DROPPED !!! बोपाराले डिप मिडविकेटमा खेलेका थिए । प्रतिश जिसीले क्याच छाडेका छन् ।
नरेन भट्टको बलमा सैफ अली जैब - १ रन
नरेन भट्टको बलमा रवि बोपारा - १ रन
नरेन भट्टको बलमा सैफ अली जैब - १ रन
नरेन भट्टको बलमा सैफ अली जैब - नो रन
सन्दीप लामिछानेको बलमा रवि बोपारा - नो रन
सन्दीप लामिछानेको बलमा रवि बोपारा - २ रन
सन्दीप लामिछानेको बलमा सैफ अली जैब - १ रन
सन्दीप लामिछानेको बलमा रवि बोपारा - १ रन
सन्दीप लामिछानेको बलमा देव खनाल - आउट
TAKEN AT LONG ON ! देव खनालले स्लग गरेका छन् लङहनमा । साम हिजलेटले उफ्रिएर क्याच पूरा गरेका छन् । उत्कृष्ट क्याच यो । सन्दीपलाई सफलता । उनको विकेट संख्या ८ पुगेको छ ।
सन्दीप लामिछानेको बलमा देव खनाल - २ रन
नारायण जोशीको बलमा देव खनाल - १ रन
नारायण जोशीको बलमा देव खनाल - चौका
फेरि एज लागेको छ । यसपटक विकेटकिपरको साइडबाट चौकाका लागि गएको छ ।
नारायण जोशीको बलमा देव खनाल - चौका
एज लागेर चौका भएको छ वाइड थर्डम्यानमा ।
नारायण जोशीको बलमा सैफ अली जैब - १ रन
नारायण जोशीको बलमा सैफ अली जैब - नो रन
नारायण जोशीको बलमा देव खनाल - १ रन
सन्दीप लामिछानेको बलमा सैफ अली जैब - नो रन
सन्दीप लामिछानेको बलमा सैफ अली जैब - २ रन
सन्दीप लामिछानेको बलमा देव खनाल - १ रन
सन्दीप लामिछानेको बलमा सैफ अली जैब - १ रन
सन्दीप लामिछानेको बलमा सैफ अली जैब - नो रन
सन्दीप लामिछानेको बलमा सैफ अली जैब - २ रन
प्रतिश जीसीको बलमा सैफ अली जैब - १ रन
प्रतिश जीसीको बलमा सैफ अली जैब - चौका
अगाडि बढेर खेलेका छन् । मिडअनका फिल्डरको साइडबाट कटाए । चौका भएको छ ।

प्रतिश जीसीको बलमा देव खनाल - १ रन
प्रतिश जीसीको बलमा देव खनाल - नो रन
प्रतिश जीसीको बलमा सैफ अली जैब - १ रन
प्रतिश जीसीको बलमा सैफ अली जैब - २ रन
डिप पोइन्टमा खेलेका थिए । जैब २ रन भागे, देव रोकिएका थिए । थ्रो राम्रो भएन । देव खनाल पनि २ रनका लागि फर्किए । यहाँ रनआउटबाट जोगिएका छन् देव । कम्युनिकेसन राम्रो भएको थिएन । २ रन भयो ।
सूर्य तामाङको बलमा देव खनाल - नो रन
सूर्य तामाङको बलमा देव खनाल - नो रन
सूर्य तामाङको बलमा सैफ अली जैब - १ रन
सूर्य तामाङको बलमा देव खनाल - ३ रन
कभरमै खेलेका थिए । फिल्डरले चेज गरेका छन् । चौका भने बचाएका छन् ।
सूर्य तामाङको बलमा देव खनाल - छक्का
यसपटक लङअनमा छक्का भएको छ । सूर्यलाई अट्याक गरेका छन् देवले ।
सूर्य तामाङको बलमा देव खनाल - चौका
थिक एज लागेको छ । चौका भएको छ थर्डम्यानमा । फिल्डरको प्रयास तर रोकिएन बल ।
मर्चेन्ट डे लाङको बलमा सैफ अली जैब - नो रन
मर्चेन्ट डे लाङको बलमा सैफ अली जैब - नो रन
मर्चेन्ट डे लाङको बलमा डाविड मलान - आउट
BOWLED !!! ड्राग अन भएका छन् मलान । अफभन्दा बाहिरको बल थियो । शटको प्रयासमा इन्साइड एज लागेर बोल्ड भएका छन् मलान । मर्चेन्ट डे लाङ उत्साहित छन् ।

मर्चेन्ट डे लाङको बलमा देव खनाल - लेग बाई
मर्चेन्ट डे लाङको बलमा देव खनाल - नो रन
मर्चेन्ट डे लाङको बलमा डाविड मलान - १ रन
नारायण जोशीको बलमा देव खनाल - नो रन
नारायण जोशीको बलमा डाविड मलान - १ रन
नारायण जोशीको बलमा देव खनाल - १ रन
नारायण जोशीको बलमा देव खनाल - नो रन
नारायण जोशीको बलमा डाविड मलान - ३ रन
लेगसाइडमा खेलेका छन् । बाउन्ड्रीतर्फ जाँदै बल तर त्यति पावर भने छैन । ३ रन लिएका छन् ।

नारायण जोशीको बलमा डाविड मलान - नो रन
मर्चेन्ट डे लाङको बलमा देव खनाल - नो रन
मर्चेन्ट डे लाङको बलमा देव खनाल - नो रन
मर्चेन्ट डे लाङको बलमा देव खनाल - नो रन
मर्चेन्ट डे लाङको बलमा दीपक बोहरा - आउट
यसपटक हल्का एज लागेको छ । विकेटकिपर लोकेश बमले क्याच लिएका छन् । पहिलो झट्का चितवनलाई ।


मर्चेन्ट डे लाङको बलमा दीपक बोहरा - नो रन
मर्चेन्ट डे लाङको बलमा दीपक बोहरा - चौका
यसपटक दीपकको ब्याटबाट चौका । कभरमा राम्रो शट यो ।
प्रतिश जीसीको बलमा डाविड मलान - चौका
फेरि एकपटक कभरमा खेलेका छन् । यो ओभरको तेस्रो चौका ।

प्रतिश जीसीको बलमा डाविड मलान - चौका
प्रतिश जीसीको बलमा डाविड मलान - नो रन
प्रतिश जीसीको बलमा डाविड मलान - चौका
कभरमा शानदार शट यो । चौका भएको छ ।
प्रतिश जीसीको बलमा दीपक बोहरा - १ रन
प्रतिश जीसीको बलमा दीपक बोहरा - नो रन