Comments Add Comment

हलिउड

List Grid
लियोनार्दोकी हट प्रेमिका

हलिउडका चर्चित नायक तथा पर्यावरणविद् लियोनार्दो डी क्याप्रियो मोडल क्यामिला मोरोनसँग प्रेम सम्बन्धमा छन् । तर, उनीहरुविचको उमेर अन्तरले भने दर्शक र मिडियामा एक प्रकारको चर्चा पाइरहेको छ । यो बिषयमा लस एन्जलससँग टाइम्ससँग कुराकानी गर्दै मोरोन भन्छिन्–‘म सोच्छु कि कोही मानिसहरु डेट गर्नका लागि सक्षम हुनुपर्दछ ।’ क्यामिला अहिले आफू अभिनित चलचित्र ‘मिक्की एन्ड […]

रिह्याब सेन्टरमा माइली सायरस

हलिउडकी चर्चित गायिका माइली सायरसको स्वास्थ्य अवस्था विग्रिएको छ । उनको स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई रिह्याब सेन्टरमा राखिएको मिडियामा उल्लेख छ । हलिउड मिडियाहरुले माइली केही दिनदेखि सामाजिक संजालबाट गायब भएको बताएका छन् । यसको पछाडि, उनको स्वास्थ्य अवस्था विग्रनु रहेको मिडियामा उल्लेख छ । यो बिषयमा माइलीको टिमले केही पनि कुरा बताएको छैन । […]

अमेरिकन म्यूजिक अवार्डमा सेलेनादेखि टेलरसम्म

आइतबार आयोजना भएको ‘अमेरिकन म्यूजिक अवार्ड’मा हलिउडमा सुन्दरीहरुले रेड कार्पेट तताएका छन् । नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्मले रेड कार्पेटमा आफ्नो हट उपस्थित जनाएका छन् । अधिकांशको आँखा भने २७ बर्षकी सुन्दरी सेलेना गोमेजमाथि परेको थियो । यस्तै, अर्की विश्व प्रसिद्ध गायिका टेलरले भने डाइमन्ड जडित पहिरन लगाएकीथिइन् । यो अवार्ड समारोहमा टेलरले […]

‘जोकर’को कमाई १ बिलियन डलर

हलिउड चलचित्र ‘जोकर’ले बम्पर कमाई गरेको छ । यो चलचित्रले विश्व बक्स अफिसमा १ विलियन डलर कमाई गरेको हो । साथै, १ विलियन डलर कमाउने यो छैटौ चलचित्र समेत बनेको छ । यो चलचित्रले घरेलु बजारमा ३४० मिलियन डलर र ओभरसिजमा ८२० मिलियन डलर कमाई गरिसकेको छ । यो चलचित्रको हालै मात्र भेनिस फिल्म फेस्टिभलमा […]

एन्जेलिना भन्छिन्–‘ब्राड पिटसँग डिभोर्सपछि पीडादायक समय बिताएँ’

हलिउडकी सफल नायिका एन्जेलिना जोलीले पूर्व पति ब्राड पिटसँग डिभोर्सपछि निकै नै पीडादायक समय बिताएको खुलाएकी छिन् । उनले भनेकी छिन्–‘मैले २ बर्ष अध्यारो र गाह्रो समय बिताएकी छु ।’ ४४ बर्षिया सुन्दरीले भनिन्–‘म यही कारणले विगत ४ बर्षदेखि पर्दामा देखिएकी थिइनँ । तर, अब म बलियो भएकी छु ।’ उनले ‘दि सन’सँग कुरा गर्दै […]

कान्स फिल्म फेस्टिभलमा सेलेनाको जादु

कान्स फिल्म फेस्टिभलमा हलिउडकी सुन्दरी सेलेना गोमेजको सेतो रंगको पहिरन विशेष आकर्षणमा रहेको छ । सेलेनाले अभिनय गरेको चलचित्र ‘दि डेड डन्ट डाइ’को प्रिमियरमा उनी आफ्ना सहकर्मीहरुको साथमा पुगेकी थिइन् । मंगलबारदेखि सुरु भएको कान्स फिल्म फेस्टिभलमा २६ बर्षिय सुन्दरीको स्टाइल र आत्मविश्वास गज्जबको थियो । स्टाइलिस्ट पहिरनमा पुगेकी सेलेनाको हिराको रिङ पनि ध्यान खिच्न […]

प्रियंकाको पहिरनलाई दर्शकले किन मन पराएनन् ?

नायिका प्रियंका चोपडा हलिउड या बलिउडमा आयोजना हुने कार्यक्रममा पुग्दा जुन खालका पहिरन लगाउँछिन्, त्यसले उनको तारिफ नै तारिफ पाएका छन् । ‘मेट गाला’कै अघिल्लो सिजनमा पनि उनले लगाएको पहिरनले विश्वभरका मिडियामा राम्रो स्थान मात्र पाएनन्, चर्चा पनि पायो । तर, यसपटक भने सबैले नायिका चोपडा पहिरनको मामालामा चिप्लिएको तर्क गरेका छन् । सोमबार बेलुकी […]

‘एभेन्जर्स’को व्यापारः भारतमा सय करोड कट्यो, चीनमा ३ दिनमै १५ सय करोड’

हलिउडको बीग रिलिज ‘एभेन्जर्सः इन्ड गेम’ले विश्वव्यापी रुपमा चमत्कारिक व्यापार गरिरहेको छ । यो चलचित्रले विश्वभरबाट जुन खालको व्यापार गरिरहेको छ, यसले ‘अवतार’को व्यापारलाई जित्ने अनुमान लगाइएको छ । चलचित्रले भारतमा दुई दिनमै सय करोड माथिको व्यापार गरेको छ । पहिलो दिनमा ५३ करोडको व्यापार गरेको चलचित्रले शनिबार ५१ करोडको व्यापार गरेको छ । दुई […]

मल्टिप्लेक्समा ‘एभेन्जर्स इन्ड गेम’को आक्रामक व्यापार

विश्वव्यापी रुपमा रिलिज भएको हलिउड चलचित्र ‘एभेन्जर्स इन्ड गेम’ले नेपालमा बम्पर व्यापार गर्न देखिएको छ । चलचित्र विश्लेषकहरुले यसलाई बक्स अफिसमा सुनामी आएको भनेर परिभाषित गरेका छन् । बुधबार नेपालका अधिकांश मल्टिप्लेक्समा बुकिङ खुलेसँगै टिकट काउन्टरमा लाइन लागेको थियो । यो चलचित्रलाई काठमाण्डौको क्यूएफएक्सले २ डी र ३ डीमा मात्र ४५ बढी शोज दिएको छ […]

अंग्रेजी फिल्ममाथि वितरकको लफडा, तर नेपाली फिल्मले फाइदा लिन सकेनन्

फागूणको २४ गते नेपालमा रिलिज हुने भनिएको हलिउड चलचित्र ‘क्याप्टेन मार्भल’ नेपालमा रिलिज हुन सकेन । भोली शुक्रबारदेखि रिलिज हुने भनिएको हलिउड चलचित्र ‘डम्बो’ पनि नेपालमा नचल्ने पक्का जस्तै देखिएको छ । कारण, क्यूएफएक्स लगायतका मल्टिप्लेक्सले शो नै निकाल्न सकेनन् । वैशाखको १३ गते रिलिज हुने भनिएको चलचित्र ‘एभेन्जर’ अब नेपालमा रिलिज हुन्छ या हुँदन, […]

भारतमा कन्सर्ट गर्न जस्टिन बिबरका यस्ता-यस्ता डिमाण्ड

विश्वकै सर्वाधिक चर्चित पप गायक जस्टिन बिबर भारतमा एक भव्य कन्सर्टमा आउँदैछन् । मे १० तारिखका दिन मुम्बइको डी वाइ पाटिल स्टेडियममा उनको भव्य कन्सर्ट आयोजना हुँदैछ । ह्वाइट फक्स इन्डिया नामको कम्पनीले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । भारतमा कन्सर्टका लागि आउन लागेका विश्वकै चर्चित यूवा गायकले आफ्ना लागि निकै लामो डिमाण्ड पेश गरेका […]

एन्जेलिनाको आँखामा आँशु, भनिन्-‘डिभोर्सपछिकाे अवस्था निकै गाह्रो’

हलिउडकै सुपरहट जोडी एन्जेलिना जोली र ब्राड पिटविचको वैवाहिक जीवन सकिएको छ । उनीहरुले, केहि महिना अगाडि मात्रै एक अर्काबाट अलग हुने निर्णय गरे । यसपछि, मिडियामा ब्राड र एन्जेलिनाको डिभोर्सको बिषयमा विभिन्न खालका खबर सार्वजनिक भए । तर, पहिलो पटक नायिका एन्जेलिना जोलीले मिडियासँग डिभोर्सको बिषयमा कुरा गरेकी छिन् । आफ्नो नयाँ चलचित्रको प्रमोशनका […]

अवार्डमा हट जेनिफर, लेडीको पहिरन झनै भड्किलो

विश्वका चर्चित गायिकाहरु एकसाथ एउटै छातामुनि उपस्थित भए । पप सुन्दरी जेनिफर लोपेज, रिहाना, लेडी गागा एउटै छातामुनि उपस्थित हुँदा उनीहरुको पहिरन र शैलीको चर्चा नहुने कुरै भएन । संगीतको ठूलो मेलाको रुपमा मानिएको ‘ग्रामी अवार्ड’मा पुगेका यी ३ सुन्दरी सबैभन्दा बढी हाइलाइटमा परे । गायिका जेनिफरको पहिरन निकै हट थियो । यस्तै, रिहाना आफ्नो […]

हलिउड स्टारसँग सुशान्त

चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’मा अभिनय गरेपछि नायक सुशान्त सिंह राजपुतको करिअर चम्किएको छ । सुशान्त अहिले बलिउडमा मात्र नभएर अब हलिउडमा समेत चर्चित बन्न थालेका छन् । उनै, सुशान्तलाई एक चर्चित हलिउड मोडल तथा रियालिटी स्टारसँग काम गर्ने अवसर मिलेको छ । रियालिटी स्टार केन्डल जेनर र सुशान्त सिंह राजपुत एकसाथ काम गर्दैछन् । […]

वियोन्सको पेटमा जुम्ल्याहा बच्चा

विश्व चर्चित गायिका हुन्, वियोन्स । उनका करोडौ फ्यान विश्वभर छन् । ३५ बर्षकी यी सुन्दरी आफ्नो गायनका साथै हट फोटोसुटका कारण पनि चर्चामा रहन्छिन् । वियोन्सले लगाउने पहिरनदेखि उनको सौन्दर्यताको चर्चाले उनका फ्यानलाई लालयित बनाएको हुन्छ । उनै वियोन्सले वुधबार आफ्ना फ्यानलाई सरप्राइज दिएकी छिन् । वियोन्सले विकिनीमा फोटो खिचाउँदै आफू गर्भवती रहेको जनाएकी […]

डिभोर्सपछि जोनीले एम्बरलाई ७ मिलियन डलर दिनुपर्ने

बलिउडमा मात्र होइन, हलिउडमा पनि चर्चित कलाकारविच डिभोर्स हुने क्रम रोकिएको छैन । चर्चित अनुहारहरु अलग भैरहेका छन् । अभिनेत्री एम्बर हर्ड र अभिनेता जोनी डेपविच डिभोर्स भएको छ । सन् २०१६ को मे महिनामा एम्बरले जोनीसँग डिभोर्सका लागि अदालतमा फाइल दर्ता गरेकी थिइन् । शुक्रबार अदालतले सुनवाई गर्दै दुइविच औपचारिक रुपमा डिभोर्स भएको फैसला […]

१९ बर्षमै काइलीले किनिन् तेश्रो घर

अधिकांश मोडल तथा अभिनेत्रीहरु १९ बर्षको उमेरमा आफ्नो करिअर नै राम्रोसँग सुरु गर्न सक्दैनन् । यो उमेरमा ग्ल्यामर क्षेत्रमा प्रवेश गर्नु त धेरैका लागि सपना नै हुन्छ । तर, ‘किपिङ अप विथ दि कार्दशियन’ शो कि स्टार, काइली जेन्नरले भने अमेरिकाको लस एन्जल्समा तेश्रो घर किनेकी छिन् । उनले सपनाको घर किन्नका लागि ४.५ मिलियन […]

के नेपाली चलचित्र बनाउँदैछिन् प्रियंका चोपडा ?

बलिउड र हलिउडमा नाम कमाएकी बलिउड नायिका प्रियंका चोपडाले आफ्नो होम प्रोडक्सनबाट चाडै नेपाली भाषाको चलचित्र निर्माण गर्ने भएकी छिन् । यसको औपचारिक जानकारी उनकी आमा मधु चोपडाले दिएकी हुन् । प्रियंकाको व्यानर पर्पल पेबल प्रोडक्सनबाट सिक्किममा आधारित नेपाली चलचित्र निर्माण हुने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको नाम ‘पउवा’ राखिएको छ, जसको अर्थ […]

चर्चा प्रियंका र दीपिकाको, तर फापेन यो बर्ष

यो बर्ष नायिका दीपिका पादुकोण र प्रियंका चोपडाको चर्चा खुबै भयो । बलिउडबाट हलिउड यात्रामा लागेपछि यी दुइले खुबै चर्चा पाए । तर, यी दुइका लागि यो बर्ष बलिउड यात्रा सुखद बनेन । यो बर्ष नायिका दीपिका पादुकोणको कुनै पनि चलचित्र रिलिज भएनन् । यो बर्ष उनी हलिउड चलचित्रमै व्यस्त बन्दा बलिउडमा ओझेलमा परिन् । तर, […]

हट डेजीको मियामी मस्ती

विश्वका चर्चित मोडलहरु आफ्नो कामले मात्र नभएर, लोभलाग्दो फिगरका कारण पनि चर्चामा रहन्छन् । अझ, हलिउड सुन्दरीहरुलाई त फिगर शो गरेर चर्चा कमाउन साह्रै लोभ लाग्छ । यहि, भिडमा मोडल डेजी लोव पनि पर्छिन् । डेजीले हालैमात्र, आफ्नो नृत्य कलाले लाखौ दर्शकको मन जितिसकेकी छिन् । उनै डेजीले मियामी विचमा पनि आफ्नो डान्सिङ कला देखाइन् […]

२ वटा बलिउड फिल्म खेल्दै प्रियंका, सेलेनासँगै देखिने

अब, नायिका प्रियंका चोपडाले बलिउड चलचित्र साइन गरिन् भने, त्यो अनौठो कुरा हुने भएको छ । हलिउड प्रोजेक्टमा व्यस्त भएपछि नायिका चोपडाले बलिउड चलचित्रमा काम गर्न छाडेकी थिइन् । उनै, चोपडा लामो समयपछि भारत फर्किएकी छिन् । उनले मिडियासँग बताएअनुसार, उनी २ वटा बलिउड चलचित्रमा काम गर्ने तयारीमा छिन् । उनले मिडियासँग भनिन्-‘म २ वटा […]