+
Home Sports Cricket NPL- Nepal Premier League 2025 सुदूरपश्चिम रोएल्स VS कर्णाली याक्स

Sudurpaschim Royals vs Karnali Yaks [LIVE]

LIVE NPL- Nepal Premier League 2025
२०८२ मंसिर ८, सोमबार
सुदूरपश्चिम रोएल्स
२३/२
4.4 overs
NPL 2025
VS
कर्णाली याक्स
०/०
overs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
सुदूरपश्चिम रोएल्स 2025 कर्णाली याक्स 2025

पहिलो इन्निन्ङ

All 4 6 w
४.४
W

विपिन प्रसाद शर्माको बलमा विनोद भण्डारी - आउट

LBW ! GIVEN !! विनोद भण्डारी सस्तैमा पेभेलियन फर्किएका छन् । बिपिनलाई सफलता ।

४.३
1

विपिन प्रसाद शर्माको बलमा क्रिस लिन - १ रन

४.२
.

विपिन प्रसाद शर्माको बलमा क्रिस लिन - नो रन

४.१
1

विपिन प्रसाद शर्माको बलमा विनोद भण्डारी - १ रन

दुवैतर्फबाट स्पीन अब । बलिङमा बिपिन प्रसाद शर्मा आएका छन् चोभार एन्डबाट ।
४ ओभर समाप्त - ३ रन विनोद भण्डारी: १० क्रिस लिन: ११
सुदूरपश्चिम रोएल्स 2025: २१-१
३.६
1

मार्क वाटको बलमा विनोद भण्डारी - १ रन

३.५
.

मार्क वाटको बलमा विनोद भण्डारी - नो रन

३.४
1

मार्क वाटको बलमा क्रिस लिन - १ रन

DROPPED ! कभरमा सोमपालले क्याच छाडेका छन् क्रिस लिनको ।

३.३
.

मार्क वाटको बलमा क्रिस लिन - नो रन

३.२
1

मार्क वाटको बलमा विनोद भण्डारी - १ रन

३.१
.

मार्क वाटको बलमा विनोद भण्डारी - नो रन

३ ओभर समाप्त - १२ रन विनोद भण्डारी: ८ क्रिस लिन: १०
सुदूरपश्चिम रोएल्स 2025: १८-१
बलिङमा मार्क वाट आएका छन् ।
२.६
1

सोमपाल कामीको बलमा विनोद भण्डारी - १ रन

२.५
2

सोमपाल कामीको बलमा विनोद भण्डारी - २ रन

२.४
1

सोमपाल कामीको बलमा क्रिस लिन - १ रन

२.३
4

सोमपाल कामीको बलमा क्रिस लिन - चौका

यसपटक मिडअफको माथिबाट खेले । मार्क वाटलाई क्लियर गर्दै चौका भएको छ । लगातार चौका यहाँ ।

२.२
4

सोमपाल कामीको बलमा क्रिस लिन - चौका

मिडअन र मिडविकेटको बीचबाट खेलेका छन् । ग्यापमा छ चौका भएको छ ।

२.१
.

सोमपाल कामीको बलमा क्रिस लिन - नो रन

२ ओभर समाप्त - ६ रन क्रिस लिन: १ विनोद भण्डारी: ५
सुदूरपश्चिम रोएल्स 2025: ६-१
१.६
.

नन्दन यादवको बलमा विनोद भण्डारी - नो रन

१.५
1

नन्दन यादवको बलमा क्रिस लिन - १ रन

१.४
1

नन्दन यादवको बलमा विनोद भण्डारी - १ रन

१.३
.

नन्दन यादवको बलमा विनोद भण्डारी - नो रन

१.२
4

नन्दन यादवको बलमा विनोद भण्डारी - चौका

पहिलो रन जोडिएको छ सुदूरको खातामा । विनोदले पोइन्ट र कभरको बीचबाट खेलेका छन् ।

१.१
.

नन्दन यादवको बलमा विनोद भण्डारी - नो रन

बलिङमा नन्दन यादव आएका छन् ।
१ ओभर समाप्त - ० रन क्रिस लिन: ० विनोद भण्डारी: ०
सुदूरपश्चिम रोएल्स 2025: ०-१
WICKET MAIDEN ! सोमपालको पहिलो ओभरबाट कुनै पनि रन आएन । विकेट पनि लिएका छन् । पहिलो ओभर नै विकेट मेडन । प्रतियोगिता इतिहासमै दोस्रोपटक मात्र भएको छ यस्तो ।
०.६
.

सोमपाल कामीको बलमा क्रिस लिन - नो रन

०.५
.

सोमपाल कामीको बलमा क्रिस लिन - नो रन

०.४
.

सोमपाल कामीको बलमा क्रिस लिन - नो रन

०.३
.

सोमपाल कामीको बलमा क्रिस लिन - नो रन

०.२
.

सोमपाल कामीको बलमा क्रिस लिन - नो रन

ब्याटिङमा क्रिस लिन आएका छन् ।
०.१
W

सोमपाल कामीको बलमा जोश ब्राउन - आउट

BOWLED !!! पहिलो बलमै बोल्ड गरेका छन् सोमपालले ब्राउनलाई । एनपीएल इतिहासमै पहिलोपटक खेलकै पहिलो बलमा विकेट खसेको छ ।

ब्राउन स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरुवात गर्ने छन् ।
सुदूरका जोश ब्राउन र विनोद भण्डारी ओपनिङमा आएका छन् ।
एनपीएलको धुनसँगै अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् । खेलाडीहरू पनि मैदानमा ।
आजको खेलका लागि दुवै टिमले कुनै परिवर्तन गरेका छैनन् । दुवै टोली अघिल्लो खेल जितेर आएका छन् ।
पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।
कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।
कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
साविक उपविजेता सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सबीच आजको डे-नाइट म्याच हुनेछ । टस हुने क्रममा छ ।
नमस्कार । आजको दोस्रो खेलको बल बाइ बल अपडेट लिएर उपस्थित भएका छौं । अपडेटमा गोविन्दराज नेपाल, प्रतिक भट्ट र विकास मगर छौं । ग्राफिक्समा अरुण देवकोटा हुनुहुन्छ । फोटोमा विकास श्रेष्ठ र चन्द्रबहादुर आले हुनुहुन्छ ।
आगामी खेल रिजल्ट

अंक तालिका

# Team W D L Pts
1
विराटनगर किंग्स
3 0 0 6
2
सुदूरपश्चिम रोएल्स
2 0 0 4
3
काठमान्डु गुर्खाज
1 0 2 2
4
चितवन राइनोज
1 0 1 2
5
लुम्बिनी लायन्स
1 0 1 2
6
कर्णाली याक्स
1 0 1 2
7
जनकपुर बोल्ट्स
0 0 2 0
8
पोखरा एभेन्जर्स
0 0 2 0

MOST RUNS

मार्क वाट ब्याट्समेन कर्णाली याक्स 2025
रन १३१
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन ११९
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११४
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १११
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १०२

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मिलिन्द कुमार ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट