+
Home Sports Cricket NPL- Nepal Premier League 2025 सुदूरपश्चिम रोएल्स VS कर्णाली याक्स

Sudurpaschim Royals vs Karnali Yaks

NPL- Nepal Premier League 2025
२०८२ मंसिर ८, सोमबार
सुदूरपश्चिम रोएल्स
१३९/९
20 overs
NPL 2025
VS
कर्णाली याक्स
९४/१०
19.2 overs
Sudurpaschim royals won by 45 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Buddhi Pradhan, Vinay Kumar
सुदूरपश्चिम रोएल्स 2025 कर्णाली याक्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट गोविन्दराज नेपाल र प्रतिक भट्टसहित अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । भोलि एक खेल मात्र हुँदैछ । काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । आजका लागि बिदा माग्न चाहन्छौं । अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार, शुभ रात्रि ।
अलराउन्ड प्रदर्शन गरेका सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी 'प्लेयर अफ द म्याच' घोषित भएका छन् ।
कर्णालीका प्रशिक्षक राजु बस्न्यातले २० ओभरसम्म संयमित भएर खेले जित्ने विश्वास राखेको र ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा हार बेहोरेको बताए । स्पीन बलिङ खेल्न कठिन देखिएको उनको भनाइ छ । यस्तै उनले अम्पायरको केही निर्णय पनि सही नभएको गुनासो गरे । विलियम बोसिस्टोको क्याचआउट सही नभएको उनको भनाइ छ ।
सुदूरले ३ वटै खेल लगातार जितेको छ । कर्णालीले भने ३ खेल खेल्दा दोस्रो हार बेहोरेको छ ।
सुदूरका लागि कप्तान दीपेन्द्र बलिङमा चम्किए । उनले कर्णालीको टप अर्डरका प्रियांक पान्चाल, मार्क वाटलाई आउट गरे भने मिडल अर्डरका नजिबुल्लाह जाद्रान र गुल्शन झाको महत्वपूर्ण विकेट लिए । ब्याटिङमा पनि उनले सर्वाधिक ३९ रन बनाएका थिए । खेलको नायक उनी नै रहे ।
सुदूरपश्चिमले आज पनि मध्यम योगफल डिफेन्ड गरेर खेल जितेको छ । यसअघि काठमान्डु गोर्खाजसँग १४७ रन डिफेन्ड गरेको थियो भने आज अझै कम योगफल बचाएको हो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए । 
१९.२
W

अविनाश बोहोराको बलमा अर्जुन घर्ती - आउट

बल निकै माथि उठेको छ । डिप मिडविकेटमा आरिफ शेखले क्याच लिएका छन् । कर्णाली ९४ रनमा अलआउट भएको छ ।

१९.१
.

अविनाश बोहोराको बलमा अर्जुन घर्ती - नो रन

१९ ओभर समाप्त - ५ रन अर्जुन घर्ती: १३ विपिन प्रसाद शर्मा: ०
कर्णाली याक्स 2025: ९४-९ लक्ष्यः १४०
१८.६
1

हेमन्त धामीको बलमा अर्जुन घर्ती - १ रन

१८.५
.

हेमन्त धामीको बलमा अर्जुन घर्ती - नो रन

१८.४
.

हेमन्त धामीको बलमा अर्जुन घर्ती - नो रन

१८.३
.

हेमन्त धामीको बलमा अर्जुन घर्ती - नो रन

१८.२
4

हेमन्त धामीको बलमा अर्जुन घर्ती - चौका

सिधा अगाडि खेलेका छन् । चौका आएको छ धेरै समयपछि ।

१८.१
.

हेमन्त धामीको बलमा अर्जुन घर्ती - नो रन

१८ ओभर समाप्त - ३ रन विपिन प्रसाद शर्मा: ० विपिन प्रसाद शर्मा: ०
कर्णाली याक्स 2025: ८९-९ लक्ष्यः १४०
१७.६
.

अविनाश बोहोराको बलमा विपिन प्रसाद शर्मा - नो रन

१७.५
1

अविनाश बोहोराको बलमा अर्जुन घर्ती - १ रन

१७.४
.

अविनाश बोहोराको बलमा अर्जुन घर्ती - नो रन

१७.३
.

अविनाश बोहोराको बलमा अर्जुन घर्ती - नो रन

१७.२
.

अविनाश बोहोराको बलमा अर्जुन घर्ती - नो रन

१७.१
2

अविनाश बोहोराको बलमा अर्जुन घर्ती - २ रन

१७ ओभर समाप्त - १ रन अर्जुन घर्ती: ५ विपिन प्रसाद शर्मा: ०
कर्णाली याक्स 2025: ८६-९ लक्ष्यः १४०
१६.६
1

स्कट कुगेलेइनको बलमा अर्जुन घर्ती - १ रन

एक रन लिएर स्ट्राइक आफैंसँग राखेका छन् ।

१६.५
.

स्कट कुगेलेइनको बलमा अर्जुन घर्ती - नो रन

१६.४
.

स्कट कुगेलेइनको बलमा अर्जुन घर्ती - नो रन

१६.३
.

स्कट कुगेलेइनको बलमा अर्जुन घर्ती - नो रन

१६.२
.

स्कट कुगेलेइनको बलमा अर्जुन घर्ती - नो रन

१६.१
.

स्कट कुगेलेइनको बलमा अर्जुन घर्ती - नो रन

१६ ओभर समाप्त - १ रन युवराज खत्री: ० अर्जुन घर्ती: ४
कर्णाली याक्स 2025: ८५-९ लक्ष्यः १४०
१५.६
W

हर्मीत सिंहको बलमा युवराज खत्री - आउट

हर्मीत सिंहको बलमा युवराज खत्री - एलबीडब्लु आउट

LBW GIVEN !!! युवराज खत्री पनि एलबीडब्लु आउट भएका छन् । कर्णालीको नवौं विकेट पतन भएको छ ।

१५.५
.

हर्मीत सिंहको बलमा युवराज खत्री - नो रन

१५.४
.

हर्मीत सिंहको बलमा युवराज खत्री - नो रन

१५.३
.

हर्मीत सिंहको बलमा युवराज खत्री - नो रन

१५.२
1

हर्मीत सिंहको बलमा अर्जुन घर्ती - १ रन

१५.१
.

हर्मीत सिंहको बलमा अर्जुन घर्ती - नो रन

१५ ओभर समाप्त - ३ रन नन्दन यादव: १ अर्जुन घर्ती: ३
कर्णाली याक्स 2025: ८४-८ लक्ष्यः १४०
१४.६
W

स्कट कुगेलेइनको बलमा नन्दन यादव - आउट

स्कट कुगेलेइनको बलमा नन्दन यादव - क्याच आउट

मिडविकेटमा दिपक बोहराले डाइभिङ क्याच लिएका छन् । कर्णाली यहाँ २० ओभर अगावै अलआउट हुने अवस्थामा पुगेको छ ।

१४.५
.

स्कट कुगेलेइनको बलमा नन्दन यादव - नो रन

१४.४
1

स्कट कुगेलेइनको बलमा अर्जुन घर्ती - १ रन

१४.३
1

स्कट कुगेलेइनको बलमा नन्दन यादव - १ रन

१४.२
.

स्कट कुगेलेइनको बलमा नन्दन यादव - नो रन

१४.१
1

स्कट कुगेलेइनको बलमा अर्जुन घर्ती - १ रन

नन्दन यादव ब्याटिङमा आएका छन् । हाललाई नन स्ट्राइकर्स एन्डमा हुनेछन् ।
१४ ओभर समाप्त - ४ रन गुल्सन झा: १३ अर्जुन घर्ती: १
कर्णाली याक्स 2025: ८१-७ लक्ष्यः १४०
१३.६
W

दीपेन्द्र सिंह ऐरीको बलमा गुल्सन झा - आउट

दीपेन्द्र सिंह ऐरीको बलमा गुल्सन झा - बोल्ड

दीपेन्द्र आज शानदार लयमा छन् बलिङमा । स्पेलको अन्तिम बलमा गुल्शनलाई बोल्ड गरिदिएका छन् । अफ स्टम्पको माथि लाग्यो । कर्णालीको आशा हराउँदै अब । दीपेन्द्रले फेरि आइकोनिक समरसल्ट सेलेब्रेसन गरेका छन् ।

१३.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा गुल्सन झा - नो रन

१३.४
2lb

दीपेन्द्र सिंह ऐरीको बलमा गुल्सन झा - लेग बाई

१३.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा गुल्सन झा - नो रन

१३.२
1

दीपेन्द्र सिंह ऐरीको बलमा अर्जुन घर्ती - १ रन

१३.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा गुल्सन झा - १ रन

१३ ओभर समाप्त - ९ रन पवन सर्राफ: २७ गुल्सन झा: १२
कर्णाली याक्स 2025: ७७-६ लक्ष्यः १४०
ब्याटिङमा अर्जुन घर्ती ।
१२.६
W

अविनाश बोहोराको बलमा पवन सर्राफ - आउट

अविनाश बोहोराको बलमा पवन सर्राफ - क्याच आउट

यो मिसटाइम भएर माथि उठेको छ । पोइन्ट क्षेत्रमा ध्रुव पराशरले क्याच लिएका छन् ।

१२.५
1

अविनाश बोहोराको बलमा गुल्सन झा - १ रन

१२.४
4

अविनाश बोहोराको बलमा गुल्सन झा - चौका

SHOTTT ! कभरमा रहेका दीपन्द्रलाई नै बिट गरेर गएको छ बल ग्यापमा । डिपमा कुग्लेइनको प्रयास तर रोक्ने छैनन् । चौका भएको छ ।

१२.३
1

अविनाश बोहोराको बलमा पवन सर्राफ - १ रन

१२.२
1lb

अविनाश बोहोराको बलमा गुल्सन झा - लेग बाई

१२.१
2

अविनाश बोहोराको बलमा गुल्सन झा - २ रन

DROPPED !!! शर्ट थर्डम्यानमा रहेका हेमन्त धामीले क्याच ड्रप गरेका छन् । यो म्याच ड्रप पनि बन्न सक्छ ।

१२ ओभर समाप्त - ५ रन पवन सर्राफ: २६ गुल्सन झा: ५
कर्णाली याक्स 2025: ६८-५ लक्ष्यः १४०
११.६
.

हर्मीत सिंहको बलमा पवन सर्राफ - नो रन

११.५
1

हर्मीत सिंहको बलमा गुल्सन झा - १ रन

११.४
4

हर्मीत सिंहको बलमा गुल्सन झा - चौका

अफको लाइनबाट भित्र टर्न भएको थियो बल । गुल्शनले स्लग गरे । डिप मिडविकेट र लङअनको बीचमा रहेको ग्यापमा वान बाउन्स र चौका भएको छ । दीपेन्द्र मिडविकेटबाट भाग्दै गएर डाइभ गरेका थिए । उनको नजिकैबाट गयो बल ।

११.३
.

हर्मीत सिंहको बलमा गुल्सन झा - नो रन

११.२
.

हर्मीत सिंहको बलमा गुल्सन झा - नो रन

११.१
W

हर्मीत सिंहको बलमा सोमपाल कामी - आउट

हर्मीत सिंहको बलमा सोमपाल कामी - क्याच आउट

GONE ! CAUGHT & BOWLED !!! हर्मीतले अन्तत: सफलता पाएका छन् । सोमपालले सिधै बलरकै हातमा दिएका छन् ।

हर्मीत अब टीयू एन्डबाट बलिङमा आएका छन् ।
११ ओभर समाप्त - ३ रन पवन सर्राफ: २६ सोमपाल कामी: १४
कर्णाली याक्स 2025: ६३-४ लक्ष्यः १४०
१०.६
.

अविनाश बोहोराको बलमा पवन सर्राफ - नो रन

१०.५
1

अविनाश बोहोराको बलमा सोमपाल कामी - १ रन

१०.४
1

अविनाश बोहोराको बलमा पवन सर्राफ - १ रन

१०.३
.

अविनाश बोहोराको बलमा पवन सर्राफ - नो रन

१०.२
1

अविनाश बोहोराको बलमा सोमपाल कामी - १ रन

सिधा बलरतर्फ खेले । अविनाशको नजिकैबाट गएको छ ।

१०.१
.

अविनाश बोहोराको बलमा सोमपाल कामी - नो रन

बलिङमा अविनाश बोहरा आएका छन् चोभार एन्डबाट ।
४ विकेट गुमाएपछि कर्णाली केही सम्हालिएर खेलिरहेको छ । अब ६० बलमा ८० रन आवश्यक छ । क्रिजमा रहेका कप्तान सोमपाल कामी र पवन सर्राफको साझेदारी महत्वपूर्ण हुनेछ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - ५ रन सोमपाल कामी: १२ पवन सर्राफ: २५
कर्णाली याक्स 2025: ६०-४ लक्ष्यः १४०
९.६
1

नरेन साउदको बलमा सोमपाल कामी - १ रन

९.५
1

नरेन साउदको बलमा पवन सर्राफ - १ रन

९.४
.

नरेन साउदको बलमा पवन सर्राफ - नो रन

९.३
1

नरेन साउदको बलमा सोमपाल कामी - १ रन

९.२
1

नरेन साउदको बलमा पवन सर्राफ - १ रन

९.१
1

नरेन साउदको बलमा सोमपाल कामी - १ रन

९ ओभर समाप्त - १३ रन पवन सर्राफ: २३ सोमपाल कामी: ९
कर्णाली याक्स 2025: ५५-४ लक्ष्यः १४०
८.६
2

हर्मीत सिंहको बलमा पवन सर्राफ - २ रन

डिप स्क्वायर लेगमा खेले । २ रन हुनेछ । कर्णालीका लागि राम्रो ओभर यो ।

८.५
1

हर्मीत सिंहको बलमा सोमपाल कामी - १ रन

८.४
1

हर्मीत सिंहको बलमा पवन सर्राफ - १ रन

८.३
4

हर्मीत सिंहको बलमा पवन सर्राफ - चौका

मिडविकेटको माथिबाट उठाएका छन् यसपटक । शानदार शट । खराब बलको फाइदा उठाए । चौका भएको छ ।

८.२
4

हर्मीत सिंहको बलमा पवन सर्राफ - चौका

एज लागेको थियो । स्लीप फिल्डरको निकै नजिकबाट गएको छ । चौका हुनेछ थर्डम्यानमा ।

८.१
1

हर्मीत सिंहको बलमा सोमपाल कामी - १ रन

८ ओभर समाप्त - ९ रन सोमपाल कामी: ७ पवन सर्राफ: १२
कर्णाली याक्स 2025: ४२-४ लक्ष्यः १४०
७.६
1

नरेन साउदको बलमा सोमपाल कामी - १ रन

७.५
1

नरेन साउदको बलमा पवन सर्राफ - १ रन

७.४
1

नरेन साउदको बलमा सोमपाल कामी - १ रन

७.३
1

नरेन साउदको बलमा पवन सर्राफ - १ रन

७.२
4

नरेन साउदको बलमा पवन सर्राफ - चौका

लङअफमा खेलेका छन् । वान बाउन्स र चौका । कुग्लेइनको प्रयास थियो तर रोक्न सकेनन् ।

७.१
1

नरेन साउदको बलमा सोमपाल कामी - १ रन

बलिङमा नरेन साउद
७ ओभर समाप्त - ० रन पवन सर्राफ: ६ सोमपाल कामी: ४
कर्णाली याक्स 2025: ३३-४ लक्ष्यः १४०
हर्मीतले पहिलो ओभर मेडन राखेका छन् । कर्णालीमाथि दबाब बढ्दै छ ।
६.६
.

हर्मीत सिंहको बलमा पवन सर्राफ - नो रन

६.५
.

हर्मीत सिंहको बलमा पवन सर्राफ - नो रन

६.४
.

हर्मीत सिंहको बलमा पवन सर्राफ - नो रन

६.३
.

हर्मीत सिंहको बलमा पवन सर्राफ - नो रन

६.२
.

हर्मीत सिंहको बलमा पवन सर्राफ - नो रन

६.१
.

हर्मीत सिंहको बलमा पवन सर्राफ - नो रन

बलिङमा हर्मीत सिंह आएका छन् ।
६ ओभर समाप्त - ४ रन सोमपाल कामी: ४ पवन सर्राफ: ६
कर्णाली याक्स 2025: ३३-४ लक्ष्यः १४०
पावरप्लेको समाप्तिमा कर्णालीले ४ विकेट गुमाएर ३३ रन बनाएको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी आज बलिङमा चम्किएका छन् । उनले पावर प्लेमै ३ ओभर बलिङ गर्दै ३ विकेट लिएर कर्णालीको टप अर्डर ध्वस्त बनाएका छन् ।
५.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा सोमपाल कामी - नो रन

५.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा सोमपाल कामी - नो रन

५.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा सोमपाल कामी - नो रन

५.३
4

दीपेन्द्र सिंह ऐरीको बलमा सोमपाल कामी - चौका

ब्याटिङमा कप्तान सोमपाल कामी आएका छन् ।
५.२
W

दीपेन्द्र सिंह ऐरीको बलमा नजिबुल्लाह जाद्रान - आउट

दीपेन्द्र सिंह ऐरीको बलमा नजिबुल्लाह जाद्रान - आउट

LBW ! GONE !! दीपन्द्रले तेस्रो विकेट प्राप्त गरेका छन् । आइकोनिक समरसल्ट सेलेब्रेसन गरेका छन् । कर्णाली यहाँ दबाबमा आएको छ अब ।

५.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा नजिबुल्लाह जाद्रान - नो रन

५ ओभर समाप्त - ६ रन पवन सर्राफ: ६ नजिबुल्लाह जाद्रान: १
कर्णाली याक्स 2025: २९-३ लक्ष्यः १४०
४.६
.

हेमन्त धामीको बलमा पवन सर्राफ - नो रन

४.५
2

हेमन्त धामीको बलमा पवन सर्राफ - २ रन

४.४
.

हेमन्त धामीको बलमा पवन सर्राफ - नो रन

४.३
4

हेमन्त धामीको बलमा पवन सर्राफ - चौका

पहिलो बलमै चौका प्रहार गरेका छन् पवनले । डिप स्क्वायर लेगमा ।

ब्याटिङमा पवन सर्राफ आएका छन् ।
४.२
W

हेमन्त धामीको बलमा विलियम बोसिस्टो - आउट

हेमन्त धामीको बलमा विलियम बोसिस्टो - क्याच आउट

GONE ! यो निकै राम्रो लाइन र लेन्थमा थियो । एज लागेको छ सायद । अम्पायरले आउट दिएका छन् । ब्याटर खुसी छैनन् । रिप्लेमा ब्याट लागेको जस्तो देखिएको छैन ।

४.१
.

हेमन्त धामीको बलमा विलियम बोसिस्टो - नो रन

बलिङमा हेमन्त धामी आएका छन् चोभार एन्डबाट ।
४ ओभर समाप्त - ८ रन विलियम बोसिस्टो: ३ नजिबुल्लाह जाद्रान: १
कर्णाली याक्स 2025: २३-२ लक्ष्यः १४०
३.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा विलियम बोसिस्टो - १ रन

३.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा नजिबुल्लाह जाद्रान - १ रन

मैदानमा कुकुर प्रवेश गरेको छ । कुकुरलाई बाहिर निकाल्ने प्रयास हुँदैछ ।
३.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा नजिबुल्लाह जाद्रान - नो रन

ब्याटिङमा नजिबुल्लाह जाद्रान आएका छन् ।
३.३
W

दीपेन्द्र सिंह ऐरीको बलमा मार्क वाट - आउट

दीपेन्द्र सिंह ऐरीको बलमा मार्क वाट - एलबीडब्लु आउट

LBW ! GONE !! यसपटक भने दीपेन्द्रलाई सफलता मिल्ने छ । मार्क वाट एलबीडब्लु आउट भएका छन् ।

३.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा मार्क वाट - नो रन

३.१
6

दीपेन्द्र सिंह ऐरीको बलमा मार्क वाट - छक्का

स्वीप गरेका छन् । डिप मिडविकेटमा छक्का भएको छ ।

३ ओभर समाप्त - ३ रन मार्क वाट: ११ विलियम बोसिस्टो: २
कर्णाली याक्स 2025: १५-१ लक्ष्यः १४०
२.६
.

स्कट कुगेलेइनको बलमा विलियम बोसिस्टो - नो रन

२.५
.

स्कट कुगेलेइनको बलमा विलियम बोसिस्टो - नो रन

२.४
2

स्कट कुगेलेइनको बलमा विलियम बोसिस्टो - २ रन

RUN OUT CHECK ! NOT OUT !!! बलर एन्डमा दीपेन्द्रको थ्रो थियो । थर्ड अम्पायरले चेक गरे तर नटआउट ।
२.३
.

स्कट कुगेलेइनको बलमा विलियम बोसिस्टो - नो रन

२.२
.

स्कट कुगेलेइनको बलमा विलियम बोसिस्टो - नो रन

राम्रो बलिङ यो । एजलाई बिट गरेका छन् ।

२.१
1

स्कट कुगेलेइनको बलमा मार्क वाट - १ रन

२ ओभर समाप्त - ९ रन विलियम बोसिस्टो: ० मार्क वाट: १०
कर्णाली याक्स 2025: १२-१ लक्ष्यः १४०
१.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा विलियम बोसिस्टो - नो रन

विलियम बोसिस्टो आएका छन् ३ नम्बरमा ।
१.५
W

दीपेन्द्र सिंह ऐरीको बलमा प्रियांक पान्चाल - आउट

दीपेन्द्र सिंह ऐरीको बलमा प्रियांक पान्चाल - स्टम्पिङ आउट

STUMPED !!! अगाडि बढेर खेल्ने प्रयास थियो पान्चालको । मिस गरे । डक आउट भएका छन् ।

१.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा प्रियांक पान्चाल - नो रन

१.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा मार्क वाट - १ रन

DROPPED !!! रिभर्स खेलेका थिए । शर्ट थर्डम्यानमा रहेका अविनाश बोहराले क्याच छाडेका छन् । यो महँगो साबित हुन सक्छ ।

१.२
6

दीपेन्द्र सिंह ऐरीको बलमा मार्क वाट - छक्का

SHOTTT !!! हल्का स्टेप आउट गरेर खेलेका छन् । सिधा अगाडि छक्का भएको छ । वाट अघिल्लो खेलकै मूडमा छन् ।

१.१
2

दीपेन्द्र सिंह ऐरीको बलमा मार्क वाट - २ रन

रिभर्स खेलेका छन् । थर्डम्यानमा गइरहेको छ । २ रन भयो ।

बलिङमा कप्तान दीपेन्द्रसिंह ऐरी आएका छन् ।
१ ओभर समाप्त - ३ रन प्रियांक पान्चाल: ० मार्क वाट: १
कर्णाली याक्स 2025: ३-० लक्ष्यः १४०
०.६
.

स्कट कुगेलेइनको बलमा प्रियांक पान्चाल - नो रन

०.५
1

स्कट कुगेलेइनको बलमा मार्क वाट - १ रन

०.४
.

स्कट कुगेलेइनको बलमा मार्क वाट - नो रन

०.४
1w

स्कट कुगेलेइनको बलमा मार्क वाट - वाइड

बाउन्सर गरे । ब्याटरको हाइटभन्दा माथि । वाइड दिइएको छ ।

०.३
.

स्कट कुगेलेइनको बलमा मार्क वाट - नो रन

०.२
1lb

स्कट कुगेलेइनको बलमा प्रियांक पान्चाल - लेग बाई

०.१
.

स्कट कुगेलेइनको बलमा प्रियांक पान्चाल - नो रन

पान्चाल स्ट्राइकमा छन् । स्कट कुग्लेइनले बलिङको सुरुवात गर्ने छन् ।
मार्क वाट र प्रियांक पान्चाल ओपनिङमा आएका छन् ।
अम्पायरहरू मैदान प्रवेश गर्दै छन् ।
१४० रनको लक्ष्य पछ्याउन कर्णालीका ब्याटरहरू तयारी गर्दै छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट