+
Home Sports Cricket NPL- Nepal Premier League 2025 काठमान्डु गुर्खाज VS लुम्बिनी लायन्स

Kathmandu Gorkhas vs Lumbini Lions

NPL- Nepal Premier League 2025
२०८२ मंसिर ९, मंगलबार
काठमान्डु गुर्खाज
१५७/८
20 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
१३५/१०
19.1 overs
Kathmandu Gorkhas won by 22 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Buddhi Pradhan, Raveendra Wimalasiri
काठमान्डु गोर्खाज 2025 लुम्बिनी लायन्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै खेलको बल बाइ बल अपडेटबाट आजका लागि बिदा माग्न चाहन्छौैं । भोलि पनि एक मात्र खेल हुँदैछ । खेलको बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलका लागि बिदा दिनुहोस् । नमस्कार । शुभ रात्रि ।
काठमान्डु गोर्खाजका ब्याटर आकाश त्रिपाठीले पोस्ट म्याचमा कुरा गर्दै आज लोअर अर्डरबाट पनि राम्रो ब्याटिङ भएकाले जित हासिल भएको बताए । कप्तान करण केसीको अनुभवले टिमलाई धेरै सहयोग पुग्ने गरेको बताए ।
प्लेयर अफ द म्याच : काठमान्डुका कप्तान करण केसी प्लेयर अफ द म्याच घोषित भएका छन् ।
लुम्बिनीले ३ खेल खेल्दा दोस्रो हार बेहोरेको छ भने काठमान्डुले ४ खेल खेल्दा दोस्रो जित निकालेको छ ।
लुम्बिनीका ब्याटरहरूले संयमित सुरुवात गरेपनि बलियो साझेदारी हुन सकेन । कप्तान रोहित पौडेल आठौं ओभरमा एलबीडब्लु आउट भएपछि लुम्बिनी खेलमा फर्कन सकेन । काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले २-२ विकेट लिए । शाहब आलम, करण केसी, राशिद खान र सन्तोष यादवले १-१ विकेट लिए ।
करण केसीको विस्फोटक इनिङले राम्रो योगफल बनाउन सफल भएको काठमान्डु गोर्खाजले उक्त योगफल डिफेन्ड गर्दै दोस्रो जित हासिल गरेको छ ।
१९.१
W

रासिद खानको बलमा अभिशेष गौतम - आउट

रासिद खानको बलमा अभिशेष गौतम - क्याच आउट

GAME, SET, MATCH !!! यो बल कभरमा माथि उठेको छ । कप्तान करण केसीले क्याच पूरा गरेका छन् । काठमान्डुको दोस्रो जित अन्तत: आएको छ ।

१९ ओभर समाप्त - ५ रन अभिशेष गौतम: ४ तिलक राज भण्डारी: ६
लुम्बिनी लायन्स 2025: १३५-९ लक्ष्यः १५८
१८.६
1

करण केसीको बलमा अभिशेष गौतम - १ रन

१८.५
1

करण केसीको बलमा तिलक राज भण्डारी - १ रन

१८.४
1

करण केसीको बलमा अभिशेष गौतम - १ रन

१८.३
1

करण केसीको बलमा तिलक राज भण्डारी - १ रन

१८.२
.

करण केसीको बलमा तिलक राज भण्डारी - नो रन

१८.१
1lb

करण केसीको बलमा अभिशेष गौतम - लेग बाई

१८ ओभर समाप्त - ५ रन तिलक राज भण्डारी: ४ अभिशेष गौतम: २
लुम्बिनी लायन्स 2025: १३०-९ लक्ष्यः १५८
१७.६
.

रासिद खानको बलमा तिलक राज भण्डारी - नो रन

१७.५
4

रासिद खानको बलमा तिलक राज भण्डारी - चौका

१७.४
.

रासिद खानको बलमा तिलक राज भण्डारी - नो रन

१७.३
.

रासिद खानको बलमा तिलक राज भण्डारी - नो रन

१७.२
.

रासिद खानको बलमा तिलक राज भण्डारी - नो रन

१७.१
W

रासिद खानको बलमा शेर मल्ल - रन आउट

रासिद खानको बलमा शेर मल्ल - रन आउट

कभर पोइन्टमा खेलेका थिए । २ रन लिने प्रयास  । थ्रो ब्याटर एन्डमै गएको छ । रनआउट भएका छन् शेर मल्ल । लुम्बिनीको आशा पनि अब लगभग समाप्त ।

१७ ओभर समाप्त - २० रन शेर मल्ल: २६ अभिशेष गौतम: २
लुम्बिनी लायन्स 2025: १२५-८ लक्ष्यः १५८
१६.६
1

साहब आलमको बलमा शेर मल्ल - १ रन

१६.५
6

साहब आलमको बलमा शेर मल्ल - छक्का

फरि उठाएका छन् । लङअनमा छक्का भएको छ । शेर मल्ल लुम्बिनीलाई खेलमा फर्काउँदै ।

१६.४
6

साहब आलमको बलमा शेर मल्ल - छक्का

डिप मिडविकेटमा यसपटक । अर्को छक्का यो ।

लगातार तीन छक्का यहाँ । शाहब दबाबमा ।
१६.३
6

साहब आलमको बलमा शेर मल्ल - छक्का

लङअनमा छक्का भएको छ । शेर मल्ल अट्याकिङ मोडमा ।

१६.२
1

साहब आलमको बलमा अभिशेष गौतम - १ रन

१६.१
.

साहब आलमको बलमा अभिशेष गौतम - नो रन

१६ ओभर समाप्त - १० रन अभिशेष गौतम: १ शेर मल्ल: ७
लुम्बिनी लायन्स 2025: १०५-८ लक्ष्यः १५८
१५.६
1

करण केसीको बलमा अभिशेष गौतम - १ रन

१५.५
.

करण केसीको बलमा अभिशेष गौतम - नो रन

१५.४
W

करण केसीको बलमा दिलिप नाथ - आउट

करण केसीको बलमा दिलिप नाथ - क्याच आउट

यसपटक अफसाइडमा ठूलो शट । तर सिधा फिल्डरको हातमा । दिलिप नाथको स्लो इनिङ्सको अन्त्य भएको छ ।

१५.३
6

करण केसीको बलमा दिलिप नाथ - छक्का

अन्तत: ठूलो शट खेलेका छन् । डिप मिडविकेटमा छक्का भएको छ ।

१५.२
2

करण केसीको बलमा दिलिप नाथ - २ रन

१५.१
.

करण केसीको बलमा दिलिप नाथ - नो रन

१५.१
1w

करण केसीको बलमा दिलिप नाथ - वाइड

निकै शान्त ब्याटिङ गरिरहेका छन् पछिल्लो समय ।
१५ ओभर समाप्त - ६ रन दिलिप नाथ: १७ शेर मल्ल: ७
लुम्बिनी लायन्स 2025: ९५-७ लक्ष्यः १५८
१४.६
1

रासिद खानको बलमा दिलिप नाथ - १ रन

१४.५
1

रासिद खानको बलमा शेर मल्ल - १ रन

लङअफमा खेलेका छन् । १ रन मात्र ।

१४.४
.

रासिद खानको बलमा शेर मल्ल - नो रन

१४.३
1

रासिद खानको बलमा दिलिप नाथ - १ रन

१४.३
1w

रासिद खानको बलमा दिलिप नाथ - वाइड

१४.२
1

रासिद खानको बलमा शेर मल्ल - १ रन

१४.१
1

रासिद खानको बलमा दिलिप नाथ - १ रन

१४ ओभर समाप्त - ५ रन दिलिप नाथ: १४ शेर मल्ल: ५
लुम्बिनी लायन्स 2025: ८९-७ लक्ष्यः १५८
१३.६
1

जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - १ रन

१३.६
1nb

जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - नो बल

१३.५
1

जेरार्ड एरास्मसको बलमा शेर मल्ल - १ रन

१३.४
1lb

जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - लेग बाई

१३.३
1

जेरार्ड एरास्मसको बलमा शेर मल्ल - १ रन

१३.२
.

जेरार्ड एरास्मसको बलमा शेर मल्ल - नो रन

१३.१
.

जेरार्ड एरास्मसको बलमा शेर मल्ल - नो रन

१३ ओभर समाप्त - ५ रन शेर मल्ल: ३ दिलिप नाथ: १३
लुम्बिनी लायन्स 2025: ८४-७ लक्ष्यः १५८
१२.६
1

रासिद खानको बलमा शेर मल्ल - १ रन

१२.५
2

रासिद खानको बलमा शेर मल्ल - २ रन

बल हावामा उठेको थियो मिडविकेटमा । एरासमस दौडँदै आएका थिए । भेटाएनन् । २ रन लिएका छन् ।

१२.४
.

रासिद खानको बलमा शेर मल्ल - नो रन

१२.३
.

रासिद खानको बलमा शेर मल्ल - नो रन

१२.२
.

रासिद खानको बलमा शेर मल्ल - नो रन

१२.१
1

रासिद खानको बलमा दिलिप नाथ - १ रन

१२.१
1w

रासिद खानको बलमा दिलिप नाथ - वाइड

बलिङमा राशिद खान आएका छन् ।
१२ ओभर समाप्त - ७ रन शेर मल्ल: ० दिलिप नाथ: १२
लुम्बिनी लायन्स 2025: ७९-७ लक्ष्यः १५८
११.६
.

जेरार्ड एरास्मसको बलमा शेर मल्ल - नो रन

ब्याटिङमा शेर मल्ल आएका छन् ।
११.५
W

जेरार्ड एरास्मसको बलमा रुबेन ट्रम्पलम्यान - आउट

जेरार्ड एरास्मसको बलमा रुबेन ट्रम्पलम्यान -क्याच आउट

पोइन्ट र गलीको बीचमा कट खेल्ने प्रयास थियो तर राम्रो लो क्याच लिएका छन् त्यहाँ साहबले ।

११.४
4

जेरार्ड एरास्मसको बलमा रुबेन ट्रम्पलम्यान - चौका

कट गरेका छन् । शर्ट थर्डम्यान फिल्डरलाई बिट गर्दै चौका भएको छ ।

११.३
1

जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - १ रन

११.२
1

जेरार्ड एरास्मसको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

११.१
1

जेरार्ड एरास्मसको बलमा दिलिप नाथ - १ रन

ब्याटिङमा रुबेन ट्रम्पलमन आएका छन् ।
११ ओभर समाप्त - ४ रन दिलिप नाथ: १० रुबेन ट्रम्पलम्यान: ०
लुम्बिनी लायन्स 2025: ७२-६ लक्ष्यः १५८
१०.६
W

सन्तोष यादवको बलमा दिलिप नाथ - रन आउट

सन्तोष यादवको बलमा दिलिप नाथ - रन आउट

DIRECT HIT !!! डाइरेक्ट हिट थियो यहाँ । सुमित महर्जन रनआउट भएका छन् ।

RUNOUT CHECK !!! OUT 
१०.५
1lb

सन्तोष यादवको बलमा सुमित महर्जन - लेग बाई

१०.४
W

सन्तोष यादवको बलमा जेजे स्मिथ - आउट

सन्तोष यादवको बलमा जेजे स्मिथ - क्याच आउट

कटको प्रयास थियो । सिधै पोइन्ट फिल्डर साहब आलमको हातमा । लुम्बिनीको आधा टिम अब पेभेलियनमा ।

ब्याटिङमा सुमित महर्जन आएका छन् ।
१०.३
1

सन्तोष यादवको बलमा दिलिप नाथ - १ रन

१०.२
1

सन्तोष यादवको बलमा जेजे स्मिथ - १ रन

१०.१
1

सन्तोष यादवको बलमा दिलिप नाथ - १ रन

कट गरे । १ रन हुनेछ डिप पोइन्टमा ।

बलिङमा सन्तोष यादव आएका छन् ।
लुम्बिनीलाई अब ६० बलमा ९० रन आवश्यक छ । जेजे स्मिथ र दिलिप नाथ क्रिजमा छन् ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - ४ रन जेजे स्मिथ: ७ दिलिप नाथ: ८
लुम्बिनी लायन्स 2025: ६८-४ लक्ष्यः १५८
९.६
.

करण केसीको बलमा जेजे स्मिथ - नो रन

९.५
1

करण केसीको बलमा दिलिप नाथ - १ रन

थर्डम्यानमा गएको छ बल । १ रन लिएका छन् ।

९.४
1

करण केसीको बलमा जेजे स्मिथ - १ रन

९.३
1

करण केसीको बलमा दिलिप नाथ - १ रन

९.२
.

करण केसीको बलमा दिलिप नाथ - नो रन

९.१
1

करण केसीको बलमा जेजे स्मिथ - १ रन

पहिलो ओभर बलिङ गरेका कप्तान करण फर्किएका छन् १०औं ओभर लिएर ।
९ ओभर समाप्त - २ रन दिलिप नाथ: ६ जेजे स्मिथ: ५
लुम्बिनी लायन्स 2025: ६४-४ लक्ष्यः १५८
८.६
.

मिलिन्द कुमारको बलमा दिलिप नाथ - नो रन

८.५
.

मिलिन्द कुमारको बलमा दिलिप नाथ - नो रन

८.४
.

मिलिन्द कुमारको बलमा दिलिप नाथ - नो रन

८.३
.

मिलिन्द कुमारको बलमा दिलिप नाथ - नो रन

८.२
1

मिलिन्द कुमारको बलमा जेजे स्मिथ - १ रन

८.१
1

मिलिन्द कुमारको बलमा दिलिप नाथ - १ रन

८ ओभर समाप्त - ६ रन जेजे स्मिथ: ४ दिलिप नाथ: ५
लुम्बिनी लायन्स 2025: ६२-४ लक्ष्यः १५८
७.६
4

जेरार्ड एरास्मसको बलमा जेजे स्मिथ - चौका

पहिलो बलमै शानदार ड्राइभ गरेका छन् । डिप कभरमा चौका भएको छ ।

ब्याटिङमा जेजे स्मिथ आएका छन् ।
७.५
W

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - आउट

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - एलबीडब्लु आउट

LBW !!! BIG WICKET !!! कप्तान रोहित रिभर्स खेल्ने चक्करमा एलबीडब्लु धरापमा परेका छन् । एरासमस उत्साहित देखिएका छन् । लुम्बिनीका कप्तानको विकेट यहाँ काठमान्डुका लागि ।

७.४
.

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - नो रन

७.३
.

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - नो रन

७.२
.

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - नो रन

७.१
2

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - २ रन

राम्रो रनिङ यहाँ । लेग साइडमा खेले र २ रन भ्याए ।

एरासमस अर्को एन्डबाट आएका छन् बलिङमा ।
७ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: ९ दिलिप नाथ: ५
लुम्बिनी लायन्स 2025: ५६-३ लक्ष्यः १५८
६.६
1

साहब आलमको बलमा रोहितकुमार पौडेल - १ रन

६.५
.

साहब आलमको बलमा रोहितकुमार पौडेल - नो रन

६.४
1lb

साहब आलमको बलमा दिलिप नाथ - लेग बाई

६.३
4

साहब आलमको बलमा दिलिप नाथ - चौका

डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् दिलिपले ।

६.२
.

साहब आलमको बलमा दिलिप नाथ - नो रन

५० रन पूरा भएको छ लुम्बिनीको ।
६.१
1

साहब आलमको बलमा रोहितकुमार पौडेल - १ रन

बलिङमा साहबलाई निरन्तरता चोभार एन्डबाट ।
६ ओभर समाप्त - ३ रन दिलिप नाथ: १ रोहितकुमार पौडेल: ७
लुम्बिनी लायन्स 2025: ४९-३ लक्ष्यः १५८
पावरप्लेको समाप्तिमा लुम्बिनीले ३ विकेट गुमाएर ४९ रन बनाएको छ । मिलिन्द कुमारले पावर प्लेमै ३ ओभर बलिङ गरिसकेका छन्  र१६ रन खर्चेर २ विकेट लिए ।
५.६
.

मिलिन्द कुमारको बलमा दिलिप नाथ - नो रन

५.५
.

मिलिन्द कुमारको बलमा दिलिप नाथ - नो रन

५.४
.

मिलिन्द कुमारको बलमा दिलिप नाथ - नो रन

५.३
1

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

५.२
1

मिलिन्द कुमारको बलमा दिलिप नाथ - १ रन

५.१
1

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

५ ओभर समाप्त - ५ रन दिलिप नाथ: ० रोहितकुमार पौडेल: ५
लुम्बिनी लायन्स 2025: ४६-३ लक्ष्यः १५८
४.६
.

साहब आलमको बलमा दिलिप नाथ - नो रन

४.५
.

साहब आलमको बलमा दिलिप नाथ - नो रन

ब्याटिङमा दिलिप नाथ आएका छन् ।
४.४
W

साहब आलमको बलमा गुल्बादिन नाइब - आउट

साहब आलमको बलमा गुल्बादिन नाइब - क्याच आउट

सिधा अगाडि उठाएर खेलेका थिए । एरासमस केही मिसजज गरेजस्तो देखिएका थिए तर चाँडै ब्यालेन्समा आएर राम्रो क्याच लिएका छन् । नाइब आउट भएका छन् ।

४.३
4

साहब आलमको बलमा गुल्बादिन नाइब - चौका

लङअनमा चौका भएको छ । नाइबको यो दोस्रो बिग शट ।

४.२
.

साहब आलमको बलमा गुल्बादिन नाइब - नो रन

४.१
1

साहब आलमको बलमा रोहितकुमार पौडेल - १ रन

बलिङमा परिवर्तन । शाहब आलम आएका छन् चोभार एन्डबाट ।
४ ओभर समाप्त - ९ रन रोहितकुमार पौडेल: ४ गुल्बादिन नाइब: ७
लुम्बिनी लायन्स 2025: ४१-२ लक्ष्यः १५८
३.६
1

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

३.५
1

मिलिन्द कुमारको बलमा गुल्बादिन नाइब - १ रन

३.४
.

मिलिन्द कुमारको बलमा गुल्बादिन नाइब - नो रन

३.३
6

मिलिन्द कुमारको बलमा गुल्बादिन नाइब - छक्का

SHOTTT ! पहिलो बलमै अट्याक गरेका छन् नाइबले । लङअफ र मिडविकेटको बीचबाट उठाएर खेले । काठमान्डुको अनर्स बक्समा पुगेको छ बल । शानदार छक्का ।

३.२
W

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - आउट

मिलिन्द कुमारको बलमा डार्शी शर्ट -क्याच आउट

GONE !!! कभरमा सहज क्याच दिएका छन् । सफ्ट डिसमिसल यो । आदिल आलमले क्याच पूरा गरे । मिलिन्दले दोस्रो विकेट लिएका छन् ।


३.१
1

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

३ ओभर समाप्त - १० रन डार्शी शर्ट: २२ रोहितकुमार पौडेल: २
लुम्बिनी लायन्स 2025: ३२-१ लक्ष्यः १५८
२.६
.

जेरार्ड एरास्मसको बलमा डार्शी शर्ट - नो रन

२.५
4

जेरार्ड एरास्मसको बलमा डार्शी शर्ट - चौका

स्वीप गरेका छन् । शर्ट फाइन लेग र ब्याक लेगको बीचबाट गएको छ चौकाका लागि ।

२.४
4

जेरार्ड एरास्मसको बलमा डार्शी शर्ट - चौका

कभरमा खेलेका छन् । ग्यापमा छ । चौका भएको छ ।

२.३
1

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - १ रन

२.२
.

जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - नो रन

२.१
1

जेरार्ड एरास्मसको बलमा डार्शी शर्ट - १ रन

बलिङमा जेरार्ड एरासमस आएका छन् । दुवैतर्फबाट स्पीन अब ।
२ ओभर समाप्त - ४ रन डार्शी शर्ट: १३ रोहितकुमार पौडेल: १
लुम्बिनी लायन्स 2025: २२-१ लक्ष्यः १५८
१.६
1

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - १ रन

१.५
.

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - नो रन

१.४
2

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - २ रन

१.३
1

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।
१.२
W

मिलिन्द कुमारको बलमा सन्दीप जोरा - आउट

मिलिन्द कुमारको बलमा सन्दीप जोरा - क्याच आउट

जोरा कट खेल्ने प्रयासमा पोइन्टमा क्याचआउट भएका छन् । पहिलो झट्का लुम्बिनीलाई ।

१.१
.

मिलिन्द कुमारको बलमा सन्दीप जोरा - नो रन

बलिङमा मिलिन्द कुमार आएका छन् ।
१ ओभर समाप्त - १८ रन डार्शी शर्ट: १० सन्दीप जोरा: ७
लुम्बिनी लायन्स 2025: १८-० लक्ष्यः १५८
०.६
4

करण केसीको बलमा डार्शी शर्ट - चौका

यसपटक विकेटकिपरको पछाडि चौका भएको छ । महँगो ओभर यो ।

०.५
6

करण केसीको बलमा डार्शी शर्ट - छक्का

HUGEE !!! डार्शी शर्टले डिप ब्याक लेगमा ठूलो छक्का प्रहार गरेका छन् ।

०.४
.

करण केसीको बलमा डार्शी शर्ट - नो रन

०.३
3

करण केसीको बलमा सन्दीप जोरा - ३ रन

०.३
1w

करण केसीको बलमा सन्दीप जोरा - वाइड

०.२
4

करण केसीको बलमा सन्दीप जोरा - चौका

पोइन्टको ग्यापमा खेलेका छन् । चौका भएको छ ।

०.१
.

करण केसीको बलमा सन्दीप जोरा - नो रन

डार्शी शर्ट र सन्दीप जोरा ओपनिङमा आएका छन् । जोरा स्ट्राइकमा छन् । करण केसीले बलिङको सुरुवात गर्ने छन् ।
अम्पायरहरू दोस्रो इनिङका लागि मैदान प्रवेश गर्ने तयारीमा ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट