Kathmandu Gorkhas vs Lumbini Lions
NPL- Nepal Premier League 2025
२०८२ मंसिर ९, मंगलबार
काठमान्डु गुर्खाज
१५७/८20 overs
VS
लुम्बिनी लायन्स
१३५/१०19.1 overs
Kathmandu Gorkhas won by 22 runs
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
Buddhi Pradhan, Raveendra Wimalasiri
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
काठमान्डु गोर्खाज 2025
लुम्बिनी लायन्स 2025
योसँगै खेलको बल बाइ बल अपडेटबाट आजका लागि बिदा माग्न चाहन्छौैं । भोलि पनि एक मात्र खेल हुँदैछ । खेलको बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलका लागि बिदा दिनुहोस् । नमस्कार । शुभ रात्रि ।
काठमान्डु गोर्खाजका ब्याटर आकाश त्रिपाठीले पोस्ट म्याचमा कुरा गर्दै आज लोअर अर्डरबाट पनि राम्रो ब्याटिङ भएकाले जित हासिल भएको बताए । कप्तान करण केसीको अनुभवले टिमलाई धेरै सहयोग पुग्ने गरेको बताए ।
प्लेयर अफ द म्याच : काठमान्डुका कप्तान करण केसी प्लेयर अफ द म्याच घोषित भएका छन् ।
लुम्बिनीले ३ खेल खेल्दा दोस्रो हार बेहोरेको छ भने काठमान्डुले ४ खेल खेल्दा दोस्रो जित निकालेको छ ।
लुम्बिनीका ब्याटरहरूले संयमित सुरुवात गरेपनि बलियो साझेदारी हुन सकेन । कप्तान रोहित पौडेल आठौं ओभरमा एलबीडब्लु आउट भएपछि लुम्बिनी खेलमा फर्कन सकेन । काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले २-२ विकेट लिए । शाहब आलम, करण केसी, राशिद खान र सन्तोष यादवले १-१ विकेट लिए ।
करण केसीको विस्फोटक इनिङले राम्रो योगफल बनाउन सफल भएको काठमान्डु गोर्खाजले उक्त योगफल डिफेन्ड गर्दै दोस्रो जित हासिल गरेको छ ।
१९.१ W
१९ ओभर समाप्त
- ५ रन
अभिशेष गौतम: ४ तिलक राज भण्डारी: ६
लुम्बिनी लायन्स 2025: १३५-९
लक्ष्यः १५८
१८ ओभर समाप्त
- ५ रन
तिलक राज भण्डारी: ४ अभिशेष गौतम: २
लुम्बिनी लायन्स 2025: १३०-९
लक्ष्यः १५८
१७.१ W
१७ ओभर समाप्त
- २० रन
शेर मल्ल: २६ अभिशेष गौतम: २
लुम्बिनी लायन्स 2025: १२५-८
लक्ष्यः १५८
१६.५ 6
लगातार तीन छक्का यहाँ । शाहब दबाबमा ।
१६ ओभर समाप्त
- १० रन
अभिशेष गौतम: १ शेर मल्ल: ७
लुम्बिनी लायन्स 2025: १०५-८
लक्ष्यः १५८
१५.४ W
निकै शान्त ब्याटिङ गरिरहेका छन् पछिल्लो समय ।
१५ ओभर समाप्त
- ६ रन
दिलिप नाथ: १७ शेर मल्ल: ७
लुम्बिनी लायन्स 2025: ९५-७
लक्ष्यः १५८
१४ ओभर समाप्त
- ५ रन
दिलिप नाथ: १४ शेर मल्ल: ५
लुम्बिनी लायन्स 2025: ८९-७
लक्ष्यः १५८
१३ ओभर समाप्त
- ५ रन
शेर मल्ल: ३ दिलिप नाथ: १३
लुम्बिनी लायन्स 2025: ८४-७
लक्ष्यः १५८
१२.५ 2
बलिङमा राशिद खान आएका छन् ।
१२ ओभर समाप्त
- ७ रन
शेर मल्ल: ० दिलिप नाथ: १२
लुम्बिनी लायन्स 2025: ७९-७
लक्ष्यः १५८
ब्याटिङमा शेर मल्ल आएका छन् ।
११.५ W
११.४ 4
ब्याटिङमा रुबेन ट्रम्पलमन आएका छन् ।
११ ओभर समाप्त
- ४ रन
दिलिप नाथ: १० रुबेन ट्रम्पलम्यान: ०
लुम्बिनी लायन्स 2025: ७२-६
लक्ष्यः १५८
१०.६ W
RUNOUT CHECK !!! OUT
१०.४ W
ब्याटिङमा सुमित महर्जन आएका छन् ।
बलिङमा सन्तोष यादव आएका छन् ।
लुम्बिनीलाई अब ६० बलमा ९० रन आवश्यक छ । जेजे स्मिथ र दिलिप नाथ क्रिजमा छन् ।
DRINKS BREAK !!!
१० ओभर समाप्त
- ४ रन
जेजे स्मिथ: ७ दिलिप नाथ: ८
लुम्बिनी लायन्स 2025: ६८-४
लक्ष्यः १५८
पहिलो ओभर बलिङ गरेका कप्तान करण फर्किएका छन् १०औं ओभर लिएर ।
९ ओभर समाप्त
- २ रन
दिलिप नाथ: ६ जेजे स्मिथ: ५
लुम्बिनी लायन्स 2025: ६४-४
लक्ष्यः १५८
८ ओभर समाप्त
- ६ रन
जेजे स्मिथ: ४ दिलिप नाथ: ५
लुम्बिनी लायन्स 2025: ६२-४
लक्ष्यः १५८
७.६ 4
ब्याटिङमा जेजे स्मिथ आएका छन् ।
७.५ W
७.१ 2
एरासमस अर्को एन्डबाट आएका छन् बलिङमा ।
७ ओभर समाप्त
- ७ रन
रोहितकुमार पौडेल: ९ दिलिप नाथ: ५
लुम्बिनी लायन्स 2025: ५६-३
लक्ष्यः १५८
५० रन पूरा भएको छ लुम्बिनीको ।
बलिङमा साहबलाई निरन्तरता चोभार एन्डबाट ।
६ ओभर समाप्त
- ३ रन
दिलिप नाथ: १ रोहितकुमार पौडेल: ७
लुम्बिनी लायन्स 2025: ४९-३
लक्ष्यः १५८
पावरप्लेको समाप्तिमा लुम्बिनीले ३ विकेट गुमाएर ४९ रन बनाएको छ । मिलिन्द कुमारले पावर प्लेमै ३ ओभर बलिङ गरिसकेका छन् र१६ रन खर्चेर २ विकेट लिए ।
५ ओभर समाप्त
- ५ रन
दिलिप नाथ: ० रोहितकुमार पौडेल: ५
लुम्बिनी लायन्स 2025: ४६-३
लक्ष्यः १५८
ब्याटिङमा दिलिप नाथ आएका छन् ।
४.४ W
बलिङमा परिवर्तन । शाहब आलम आएका छन् चोभार एन्डबाट ।
४ ओभर समाप्त
- ९ रन
रोहितकुमार पौडेल: ४ गुल्बादिन नाइब: ७
लुम्बिनी लायन्स 2025: ४१-२
लक्ष्यः १५८
३.३ 6
३.२ W
३ ओभर समाप्त
- १० रन
डार्शी शर्ट: २२ रोहितकुमार पौडेल: २
लुम्बिनी लायन्स 2025: ३२-१
लक्ष्यः १५८
२.५ 4
बलिङमा जेरार्ड एरासमस आएका छन् । दुवैतर्फबाट स्पीन अब ।
२ ओभर समाप्त
- ४ रन
डार्शी शर्ट: १३ रोहितकुमार पौडेल: १
लुम्बिनी लायन्स 2025: २२-१
लक्ष्यः १५८
ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।
१.२ W
बलिङमा मिलिन्द कुमार आएका छन् ।
१ ओभर समाप्त
- १८ रन
डार्शी शर्ट: १० सन्दीप जोरा: ७
लुम्बिनी लायन्स 2025: १८-०
लक्ष्यः १५८
०.५ 6
डार्शी शर्ट र सन्दीप जोरा ओपनिङमा आएका छन् । जोरा स्ट्राइकमा छन् । करण केसीले बलिङको सुरुवात गर्ने छन् ।
अम्पायरहरू दोस्रो इनिङका लागि मैदान प्रवेश गर्ने तयारीमा ।
काठमान्डु गोर्खाज 2025
लुम्बिनी लायन्स 2025
Fall of wickets
1 - 1(बेन चार्ल्सवर्थ, 1.1), 2 - 28(रासिद खान, 4.3), 3 - 59(आकाश त्रिपाठी, 10.4), 4 - 70(जोन सिम्पसन, 11.2), 5 - 73(मिलिन्द कुमार, 11.6), 6 - 109(सन्तोष यादव, 16.2), 7 - 117(जेरार्ड एरास्मस, 17.4), 8 - 151(आदिल आलम, 19.1)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
आकाश त्रिपाठी
|
शेर मल्लको बलमा आकाश त्रिपाठी - क्याच आउट | 32 | 36 | 3 | 0 | 88 | ||||||
बेन चार्ल्सवर्थ
|
शेर मल्लको बलमा बेन चार्ल्सवर्थ -बोल्ड | 0 | 1 | 0 | 0 | 0 | ||||||
रासिद खान
|
रुबेन ट्रम्पलम्यानको बलमा रासिद खान - क्याच आउट | 14 | 10 | 2 | 0 | 140 | ||||||
मिलिन्द कुमार
|
रोहितकुमार पौडेलको बलमा मिलिन्द कुमार - क्याच आउट | 17 | 20 | 1 | 0 | 85 | ||||||
|
सन्तोष यादव
|
रुबेन ट्रम्पलम्यानको बलमा सन्तोष यादव -क्याच आउट | 26 | 16 | 0 | 2 | 162 | ||||||
जोन सिम्पसन
|
रोहितकुमार पौडेलको बलमा जोन सिम्पसन - क्याच आउट | 7 | 3 | 0 | 1 | 233 | ||||||
जेरार्ड एरास्मस
|
गुल्बादिन नाइबको बलमा जेरार्ड एरास्मस - क्याच आउट | 17 | 15 | 2 | 0 | 113 | ||||||
आदिल आलम
|
गुल्बादिन नाइबको बलमा आदिल आलम - क्याच आउट | 4 | 7 | 0 | 0 | 57 | ||||||
करण केसी
|
Not Out | 30 | 10 | 0 | 4 | 300 | ||||||
साहब आलम
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
| Extra | 9 | |||||||||||
| Total Run | 157 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
रुबेन ट्रम्पलम्यान
|
4 | 43 | 2 | 10.75 | |||||||
शेर मल्ल
|
4 | 33 | 2 | 8.25 | |||||||
अभिशेष गौतम
|
2 | 22 | 0 | 11 | |||||||
गुल्बादिन नाइब
|
3 | 20 | 2 | 6.67 | |||||||
तिलक राज भण्डारी
|
3 | 14 | 0 | 4.67 | |||||||
डार्शी शर्ट
|
3 | 13 | 0 | 4.33 | |||||||
रोहितकुमार पौडेल
|
1 | 9 | 2 | 9 | |||||||
ब्यटिङ नगरेका
दिपेश कँडेल
विकेट गुमेका
बेन चार्ल्सवर्थ
1
रासिद खान
28
आकाश त्रिपाठी
59
जोन सिम्पसन
70
मिलिन्द कुमार
73
सन्तोष यादव
109
जेरार्ड एरास्मस
117
आदिल आलम
151
Fall of wickets
1 - 3(सन्दीप जोरा, 1.2), 2 - 21(डार्शी शर्ट, 3.2), 3 - 29(गुल्बादिन नाइब, 4.4), 4 - 47(रोहितकुमार पौडेल, 7.5), 5 - 59(जेजे स्मिथ, 10.4), 6 - 64(सुमित महर्जन, 10.6), 7 - 73(रुबेन ट्रम्पलम्यान, 11.5), 8 - 105(दिलिप नाथ, 15.4), 9 - 112(शेर मल्ल, 17.1), 10 - 151(अभिशेष गौतम, 19.1)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सन्दीप जोरा
|
मिलिन्द कुमारको बलमा सन्दीप जोरा - क्याच आउट | 7 | 5 | 1 | 0 | 140 | ||||||
डार्शी शर्ट
|
मिलिन्द कुमारको बलमा डार्शी शर्ट -क्याच आउट | 22 | 11 | 3 | 1 | 200 | ||||||
रोहितकुमार पौडेल
|
जेरार्ड एरास्मसको बलमा रोहितकुमार पौडेल - एलबीडब्लु आउट | 11 | 16 | 0 | 0 | 68.75 | ||||||
गुल्बादिन नाइब
|
साहब आलमको बलमा गुल्बादिन नाइब - क्याच आउट | 11 | 6 | 1 | 1 | 183.33 | ||||||
दिलिप नाथ
|
करण केसीको बलमा दिलिप नाथ - क्याच आउट | 25 | 30 | 1 | 1 | 83.33 | ||||||
जेजे स्मिथ
|
सन्तोष यादवको बलमा जेजे स्मिथ - क्याच आउट | 8 | 7 | 1 | 0 | 114.29 | ||||||
रुबेन ट्रम्पलम्यान
|
जेरार्ड एरास्मसको बलमा रुबेन ट्रम्पलम्यान -क्याच आउट | 5 | 3 | 1 | 0 | 166.67 | ||||||
शेर मल्ल
|
रासिद खानको बलमा शेर मल्ल - रन आउट | 27 | 17 | 0 | 3 | 158.82 | ||||||
अभिशेष गौतम
|
रासिद खानको बलमा अभिशेष गौतम - क्याच आउट | 4 | 7 | 0 | 0 | 57.14 | ||||||
तिलक राज भण्डारी
|
Not Out | 6 | 8 | 1 | 0 | 75 | ||||||
| Extra | 9 | |||||||||||
| Total Run | 135 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
करण केसी
|
4 | 36 | 1 | 9 | |||||||
मिलिन्द कुमार
|
4 | 18 | 2 | 4.5 | |||||||
जेरार्ड एरास्मस
|
4 | 27 | 2 | 6.75 | |||||||
साहब आलम
|
3 | 31 | 1 | 10.33 | |||||||
|
सन्तोष यादव
|
1 | 3 | 1 | 3 | |||||||
रासिद खान
|
3.1 | 15 | 1 | 4.74 | |||||||
ब्यटिङ नगरेका
सुमित महर्जन
विकेट गुमेका
सन्दीप जोरा
3
डार्शी शर्ट
21
गुल्बादिन नाइब
29
रोहितकुमार पौडेल
47
जेजे स्मिथ
59
सुमित महर्जन
64
रुबेन ट्रम्पलम्यान
73
दिलिप नाथ
105
शेर मल्ल
112
अभिशेष गौतम
151
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स
आकाश त्रिपाठी
ब्याट्समेन
बेन चार्ल्सवर्थ
ब्याट्समेन
रासिद खान
ब्याट्समेन
मिलिन्द कुमार
ब्याट्समेन
सन्तोष यादव
अलराउण्डर
जोन सिम्पसन
विकेट किपर
जेरार्ड एरास्मस
अलराउण्डर
आदिल आलम
अलराउण्डर
करण केसी
ब्याट्समेन
दिपेश कँडेल
बलर
साहब आलम
ब्याट्समेन
सन्दीप जोरा
ब्याट्समेन
डार्शी शर्ट
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
गुल्बादिन नाइब
अलराउण्डर
दिलिप नाथ
विकेट किपर
जेजे स्मिथ
अलराउण्डर
सुमित महर्जन
ब्याट्समेन
शेर मल्ल
बलर
अभिशेष गौतम
बलर
तिलक राज भण्डारी
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर १८, बिहीबार
11:45
Starting Soon
२०८२ मंसिर १८, बिहीबार
16:00
Starting Soon
२०८२ मंसिर १९, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर २०, शनिबार
11:15
Not Started
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
चितवन राइनोज
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
२०८२ मंसिर १७, बुधबार
144/8 (20)
145/5 (17.5)
Lumbini Lions won by 5 wickets
२०८२ मंसिर १६, मंगलबार
180/4 (17.3)
176/4 (20)
Janakpur Bolts won by 6 wickets
२०८२ मंसिर १६, मंगलबार
201/2 (20)
167/10 (18.6)
Pokhara Avengers won by 34 runs
२०८२ मंसिर १४, आइतबार
149/7 (20)
155/5 (17.6)
Kathmandu Gorkhas won by 5 wickets
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
पोखरा एभेन्जर्स
WON
कर्णाली याक्स
कर्णाली याक्स
काठमान्डु गुर्खाज
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
5 | 0 | 0 | 10 |
| 2 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 2 | 8 |
| 3 |
विराटनगर किंग्स
|
4 | 0 | 2 | 8 |
| 4 |
लुम्बिनी लायन्स
|
3 | 0 | 3 | 6 |
| 5 |
चितवन राइनोज
|
2 | 0 | 3 | 4 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 3 | 4 |
| 7 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 4 | 2 |
| 8 |
कर्णाली याक्स
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
















गुल्बादिन नाइबको बलमा साहब आलम - बाई
ब्याटबाट मिस भयो । रन लिएका थिए । विकेटकिपरले समयमा बल फालेनन् । ढिलो गरी नाइबलाई बल दिए जसले डाइरेक्ट हिट गरे तर साहब पुगिसकेका छन् । त्यसपछि अर्को रन पनि लिए । बाइमा २ रन ।
गुल्बादिन नाइबको बलमा करण केसी - १ रन
गुल्बादिन नाइबको बलमा करण केसी - २ रन
स्लोअर बल थियो । डिप मिडविकेटमा खेले । सन्दीप जोराले क्याच छाडेका छन् ।
गुल्बादिन नाइबको बलमा करण केसी - नो रन
बाउन्सर बल थियो । करणले पुल मिस गरे । हेल्मेटमा लागेको छ ।
गुल्बादिन नाइबको बलमा साहब आलम - १ रन
गुल्बादिन नाइबको बलमा आदिल आलम - आउट
रुबेन ट्रम्पलम्यानको बलमा करण केसी - छक्का
SIX MORE !!! यो ओभरको चौथो छक्का । करणले ट्रम्पलमनको बलिङ फिगर ध्वस्त बनाइदिएका छन् । यसपटक लङअनमै छक्का फेरि पनि ।


रुबेन ट्रम्पलम्यानको बलमा आदिल आलम - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा करण केसी - लेग बाई
यो बल पनि ठुलो शटकै प्रयास थियो । मिस गरे । शरीरमा लागेको छ । १ रन लिए ।
रुबेन ट्रम्पलम्यानको बलमा करण केसी - छक्का
SIX MORE !!! सिधा अगाडि उठाएका छन् । यो अर्को छक्का करणका लागि । महँगो ओभर यो ।
रुबेन ट्रम्पलम्यानको बलमा करण केसी - छक्का
डिप कभरमा छक्का भएको छ । करणले फ्री हिटको फाइदा उठाएका छन् ।
रुबेन ट्रम्पलम्यानको बलमा करण केसी - नो बल
यो नो बल छ । लेट कट गरे । चौका पनि भएको छ थर्डम्यानमा । अब फ्री हिट हुनेछ ।
रुबेन ट्रम्पलम्यानको बलमा करण केसी - छक्का
HIGH, HANDSOME, SIX !!! यो बल धेरै माथि उठेको थियो । डिप मिडविकेटका फिल्डर इच्छुक देखिएका थिए तर उनलाई नाघेको छ । बल धेरै हाइटमा गएर दूरी पनि प्राप्त गरेको छ ।

गुल्बादिन नाइबको बलमा करण केसी - १ रन
गुल्बादिन नाइबको बलमा करण केसी - २ रन
गुल्बादिन नाइबको बलमा जेरार्ड एरास्मस - आउट
FOUR & OUT !!! सिधै लङअफका फिल्डर डार्शी शर्टको हातमै दिएका छन् । शट राम्रो तर प्लेसमेन्ट गलत ।
गुल्बादिन नाइबको बलमा जेरार्ड एरास्मस - चौका
सिधा अगाडि खेले । चौका भएको छ ।
गुल्बादिन नाइबको बलमा आदिल आलम - १ रन
स्लोअर बल थियो । कनेक्सन राम्रो भएन । १ रन मात्र ।
गुल्बादिन नाइबको बलमा आदिल आलम - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आदिल आलम - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा जेरार्ड एरास्मस - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा आदिल आलम - १ रन
लङअनमा खेले । १ रन मात्र हुनेछ ।
रुबेन ट्रम्पलम्यानको बलमा आदिल आलम - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा सन्तोष यादव - आउट
TAKEN ! शेर मल्लले डिप मिडविकेटमा क्याच लिएका छन् । यो शटमा टाइमिङ थिएन ।

रुबेन ट्रम्पलम्यानको बलमा सन्तोष यादव - २ रन
एक रन मात्र थियो यहाँ । ओभर थ्रो भएपछि अर्को १ रन पनि लिएका छन् ।
डार्शी शर्टको बलमा सन्तोष यादव - १ रन
डार्शी शर्टको बलमा जेरार्ड एरास्मस - १ रन
त्रिवि क्रिकेट मैदानमा दर्शकको क्रेजः

डार्शी शर्टको बलमा जेरार्ड एरास्मस - चौका
सिधा अगाडि खेलेका छन् यसपटक एरासमसले । योपटक भने चौका भएको छ ।
डार्शी शर्टको बलमा जेरार्ड एरास्मस - नो रन
डार्शी शर्टको बलमा जेरार्ड एरास्मस - नो रन
डार्शी शर्टको बलमा जेरार्ड एरास्मस - २ रन
लङअनमा खेलेका थिए एरासमसले । डिप मिडविकेटबाट सन्दीप जोरा रनिङ गर्दै आएर डाइभ गरी क्याचको प्रयास गरेका थिए । तर छुटेको छ । यद्यपी यो कठिन मौका थियो । प्रयासका लागि जोरालाई फूल मार्क्स
शेर मल्लको बलमा सन्तोष यादव - छक्का
SHOTTT ! ओभरको यो दोस्रो छक्का । सन्तोषले चान्स लिएका छन् । राम्रो ओभर यो काठमान्डुका लागि ।
शेर मल्लको बलमा जेरार्ड एरास्मस - १ रन
शेर मल्लको बलमा सन्तोष यादव - १ रन
शेर मल्लको बलमा सन्तोष यादव - छक्का
स्टेप आउट गरेर खेलेका थिए सन्तोषले । लङअनमा छक्का भएको छ ।
शेर मल्लको बलमा जेरार्ड एरास्मस - १ रन
शेर मल्लको बलमा सन्तोष यादव - १ रन
तिलक राज भण्डारीको बलमा जेरार्ड एरास्मस - नो रन
तिलक राज भण्डारीको बलमा सन्तोष यादव - १ रन
तिलक राज भण्डारीको बलमा सन्तोष यादव - २ रन
डप मिडविकेट र लङअनको बीचमा खेलेका छन् । २ रन भ्याएका छन् ।
तिलक राज भण्डारीको बलमा सन्तोष यादव - नो रन
तिलक राज भण्डारीको बलमा जेरार्ड एरास्मस - १ रन
तिलक राज भण्डारीको बलमा सन्तोष यादव - १ रन
शेर मल्लको बलमा सन्तोष यादव - १ रन
शेर मल्लको बलमा जेरार्ड एरास्मस - १ रन
शेर मल्लको बलमा जेरार्ड एरास्मस - नो रन
शेर मल्लको बलमा सन्तोष यादव - १ रन
शेर मल्लको बलमा जेरार्ड एरास्मस - १ रन
शेर मल्लको बलमा सन्तोष यादव - १ रन
रोहितकुमार पौडेलको बलमा मिलिन्द कुमार - आउट
STUNNER !!! शेर मल्लले एक हातले क्याच लिएका छन् शर्ट फाइन लेगमा । मिलिन्दले उनलाई बिट गरेर खेल्न खोजेका थिए यो लेगकै बल थियो । शेर मल्लले चौका मात्र रोकेका हैनन् शानदार क्याच लिएर विकेट नै दिलाएका छन् कप्तान रोहित अनि लुम्बिनीलाई ।
रोहितकुमार पौडेलको बलमा सन्तोष यादव - १ रन
रोहितकुमार पौडेलको बलमा मिलिन्द कुमार - १ रन
रोहितकुमार पौडेलको बलमा सन्तोष यादव - १ रन
रोहितकुमार पौडेलको बलमा जोन सिम्पसन - आउट
CAUGHT & BOWLED !!! IMMEDIATE REVENGE !!!
यो शर्ट बल थियो । पूलको प्रयास थियो । तर सिधा रोहितकै हातमा गएको छ बल । रोहितको सेलेब्रेसन । सिम्पसन छक्का हानेर आउट भएका छन् ।
रोहितकुमार पौडेलको बलमा जोन सिम्पसन - छक्का
HUGEEE !!! पहिलो बलमै रोहितलाई अट्याक गरेका छन् सिम्पसनले । डिप मिडविकेटमा विशाल छक्का यो । रोहित दबाबमा पहिलो बलमै ।
शेर मल्लको बलमा मिलिन्द कुमार - चौका
कट गरेका छन् । दुई फिल्डरको बीचबाट गएको छ ग्यापमा चौकाका लागि ।
शेर मल्लको बलमा जोन सिम्पसन - १ रन
शेर मल्लको बलमा आकाश त्रिपाठी - आउट
रिभर्स खेलेका थिए । सिधै पोइन्टका फिल्डर डार्शी शर्टको हातमा गएको छ बल । यो सफ्ट डिसमिसल आकाश त्रिपाठीका लागि । शेर मल्लले दोस्रो विकेट प्राप्त गरेका छन् ।
शेर मल्लको बलमा मिलिन्द कुमार - १ रन
शेर मल्लको बलमा आकाश त्रिपाठी - १ रन
शेर मल्लको बलमा मिलिन्द कुमार - १ रन
डार्शी शर्टको बलमा आकाश त्रिपाठी - नो रन
डार्शी शर्टको बलमा मिलिन्द कुमार - १ रन
लङअफमा खेलेका छन् । १ रन भएको छ ।
डार्शी शर्टको बलमा मिलिन्द कुमार - नो रन
डार्शी शर्टको बलमा मिलिन्द कुमार - नो रन
डार्शी शर्टको बलमा आकाश त्रिपाठी - १ रन
डार्शी शर्टको बलमा मिलिन्द कुमार - १ रन
तिलक राज भण्डारीको बलमा आकाश त्रिपाठी - नो रन
तिलक राज भण्डारीको बलमा मिलिन्द कुमार - १ रन
तिलक राज भण्डारीको बलमा आकाश त्रिपाठी - १ रन
तिलक राज भण्डारीको बलमा आकाश त्रिपाठी - २ रन
तिलक राज भण्डारीको बलमा मिलिन्द कुमार - १ रन
तिलक राज भण्डारीको बलमा आकाश त्रिपाठी - १ रन
डिप ब्याक लेगमा खेले । १ रन लिएका छन् ।
डार्शी शर्टको बलमा मिलिन्द कुमार - नो रन
डार्शी शर्टको बलमा आकाश त्रिपाठी - १ रन
डार्शी शर्टको बलमा आकाश त्रिपाठी - नो रन
डार्शी शर्टको बलमा आकाश त्रिपाठी - नो रन
डार्शी शर्टको बलमा आकाश त्रिपाठी - नो रन
डार्शी शर्टको बलमा मिलिन्द कुमार - १ रन
तिलक राज भण्डारीको बलमा आकाश त्रिपाठी - नो रन
तिलक राज भण्डारीको बलमा मिलिन्द कुमार - १ रन
तिलक राज भण्डारीको बलमा आकाश त्रिपाठी - १ रन
तिलक राज भण्डारीको बलमा मिलिन्द कुमार - १ रन
तिलक राज भण्डारीको बलमा मिलिन्द कुमार - नो रन
तिलक राज भण्डारीको बलमा मिलिन्द कुमार - नो रन
अभिशेष गौतमको बलमा मिलिन्द कुमार - १ रन
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - १ रन
DROPPED ! मिडविकेटमा यही फिल्डर राखेका थिए क्याच जान सक्छ भनेर । फेरि सोही एरियामा खेलेका थिए। क्याच छाडेका छन् सुमित महर्जनले ।
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - २ रन
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - २ रन
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - चौका
मिडविकेटको माथिबाट खेलेका छन् । फिल्डर सर्कलमा छन् कुनै खतरा छैन । चौका भएको छ ।
अभिशेष गौतमको बलमा मिलिन्द कुमार - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - २ रन
रुबेन ट्रम्पलम्यानको बलमा मिलिन्द कुमार - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा रासिद खान - आउट
BRILLIANT CATCH !!! टप एज लागेको छ यो । डिप मिडविकेटमा रहेका सन्दीप जोराले डिप ब्याकवार्ड लेगसम्म रनिङ गर्दै क्याच पूरा गरेका छन् । शानदार क्याच यो ।
रुबेन ट्रम्पलम्यानको बलमा रासिद खान - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा रासिद खान - चौका
मिडअनको माथिबाट खेलेका छन् यसपटक । चौका भएको छ ।
गुल्बादिन नाइबको बलमा आकाश त्रिपाठी - नो रन
योर्कर बल थियो । राम्रो डिफेन्ड गरे ।
गुल्बादिन नाइबको बलमा रासिद खान - १ रन
गुल्बादिन नाइबको बलमा रासिद खान - नो रन
गुल्बादिन नाइबको बलमा रासिद खान - २ रन
गुल्बादिन नाइबको बलमा रासिद खान - चौका
सिधा अगाडि खेलेका छन् । २ फिल्डर भाग्दै छन् तर चौका भएको छ ।
गुल्बादिन नाइबको बलमा आकाश त्रिपाठी - १ रन
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - १ रन
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - नो रन
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - २ रन
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - चौका
मिडविकेटमा खेले यसपटक । चौका भएको छ ।
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - नो रन
अभिशेष गौतमको बलमा आकाश त्रिपाठी - चौका
स्वीपको प्रयास थियो । एज लागेर पछाडि चौका ।
शेर मल्लको बलमा आकाश त्रिपाठी - १ रन
शेर मल्लको बलमा आकाश त्रिपाठी - नो रन
शेर मल्लको बलमा रासिद खान - १ रन
शेर मल्लको बलमा रासिद खान - नो रन
शेर मल्लको बलमा रासिद खान - २ रन
शेर मल्लको बलमा बेन चार्ल्सवर्थ - आउट
BOWLED !!! पहिलो बलमै विकेट प्राप्त गरेका छन् शेरले । चार्ल्सवर्थले भेउ पाउन सकेनन् । बोल्ड भएका छन् ।
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - वाइड
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आकाश त्रिपाठी - नो रन