Biratnagar Kings vs Lumbini Lions
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १७, बुधबार
विराटनगर किंग्स
१४४/८20 overs
VS
लुम्बिनी लायन्स
१४५/५17.5 overs
Lumbini Lions won by 5 wickets
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
Prageeth Rambukwella, Raveendra Wimalasiri
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
विराटनगर किंग्स 2025
लुम्बिनी लायन्स 2025
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि दुई खेल हुँदैछन् । पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाज तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै छन् । बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेल अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार, शुभ रात्रि ।
लुम्बिनीका शेर मल्ल प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
अष्ट्रेलियन ब्याटर डार्शी सर्टले एनपीएलमा पहिलो अर्धशतक प्रहार गरेपछि लुम्बिनी लायन्सले लगातार दोस्रो जित हात पारेको हो । उनले ५७ रन जोडे । निरोशन डिकवेलाको आगमनपछि लुम्बिनीको मिडल अर्डर राम्रो देखिएको छ । आजपनि डिकवेलाले अविजित २९ रन योगदान गरे । यस्तै चौथो नम्बरमा ब्याटिङ गरेका सन्दिप जोराले पनि २४ रन योगदान गरे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले र सुभाष भण्डारीले २-२ विकेट लिए । लुम्बिनीले अब आफ्नो अन्तिम लिग खेल जनकपुर बोल्ट्ससँग खेल्नेछ । उक्त खेलमा जितेमा प्लेअफ पुग्ने सम्भावना कायम छ ।
लुम्बिनी लायन्सले लगातार दोस्रो तथा समग्रमा तेस्रो जित निकालेको छ । प्लेअफ सम्भावना कायमै राखेको छ ।
SCORES LEVEL
१७.३ W
बलिङमा बसिर अहमद आएका छन् ।
१७ ओभर समाप्त
- ६ रन
निरोशन डिक्वेला: २८ दिलिप नाथ: १२
लुम्बिनी लायन्स 2025: १३८-४
लक्ष्यः १४५
हेलमेटमा लागेको थियो दिलिपको । फिजियो कन्कसन चेकका लागि आएका छन् ।
१६ ओभर समाप्त
- ८ रन
निरोशन डिक्वेला: २४ दिलिप नाथ: १०
लुम्बिनी लायन्स 2025: १३२-४
लक्ष्यः १४५
सन्दीपको स्पेल सकिएको छ । ४ ओभरमा २० रन दिएर २ विकेट लिए ।
१५.१ 4
१५ ओभर समाप्त
- ९ रन
दिलिप नाथ: ४ निरोशन डिक्वेला: २३
लुम्बिनी लायन्स 2025: १२४-४
लक्ष्यः १४५
बलिङमा जर्ज मन्से आएका छन् । उनले कम्पिटेटिभ क्रिकेटमा यसअघि कहिले पनि बलिङ गरेका छैनन् ।
१४ ओभर समाप्त
- ४ रन
निरोशन डिक्वेला: १६ दिलिप नाथ: २
लुम्बिनी लायन्स 2025: ११५-४
लक्ष्यः १४५
सर्ट ४४ बलमा ५७ रन बनाएर आउट भएका छन् ।
ब्याटिङमा दिलिप नाथ आएका छन् ।
१३.२ W
१३ ओभर समाप्त
- १३ रन
निरोशन डिक्वेला: १४ डार्शी शर्ट: ५०
लुम्बिनी लायन्स 2025: १११-३
लक्ष्यः १४५
१२.६ 2nb
डार्सी सर्टले एनपीएलमा पहिलो अर्धशतक प्रहार गरेका छन् ।
१२.१ 4
१२ ओभर समाप्त
- १६ रन
डार्शी शर्ट: ४१ निरोशन डिक्वेला: १३
लुम्बिनी लायन्स 2025: ९८-३
लक्ष्यः १४५
११.५ 6
११.५ 7nb
११.२ .
टीयू एन्डबाट नारायण जोशी आएका छन् बलिङमा ।
११ ओभर समाप्त
- १३ रन
निरोशन डिक्वेला: १२ डार्शी शर्ट: ३३
लुम्बिनी लायन्स 2025: ८२-३
लक्ष्यः १४५
पहिलो र दोस्रो ओभरमा शानदार बलिङ गरेका सुवासले अन्त्य राम्रो गर्न सकेनन् । ४ ओभरको स्पेल सकाएका छन् । ३० रन दिएर २ विकेट लिए ।
१०.६ 6
१०.५ 4
१० ओभर समाप्त
- ४ रन
डार्शी शर्ट: ३१ निरोशन डिक्वेला: १
लुम्बिनी लायन्स 2025: ६९-३
लक्ष्यः १४५
ब्याटिङमा निरोशन डिक्वेला आएका छन् ।
सन्दीपले जोराको विकेट लिएपछि विराटनगरले मोमेन्टम ब्रेक गरेको छ ।
DRINKS BREAK !!!
९.२ W
९ ओभर समाप्त
- १३ रन
सन्दीप जोरा: २४ डार्शी शर्ट: २९
लुम्बिनी लायन्स 2025: ६५-२
लक्ष्यः १४५
८.२ 4
बलिङमा सुवासलाई नै निरन्तरता ।
८ ओभर समाप्त
- ४ रन
डार्शी शर्ट: २७ सन्दीप जोरा: १३
लुम्बिनी लायन्स 2025: ५२-२
लक्ष्यः १४५
सन्दीपले ४ रन मात्र दिए पहिलो ओभरमा । सुवास र सन्दीपले लुम्बिनीलाई रन जोड्न केही कठिन बनाइरहेका छन् ।
५० रन पूरा भएको छ ।
बलिङमा सन्दीप लामिछाने आएका छन् ।
७ ओभर समाप्त
- २ रन
डार्शी शर्ट: २५ सन्दीप जोरा: ११
लुम्बिनी लायन्स 2025: ४८-२
लक्ष्यः १४५
२ रन मात्र दिए सुवासले फेरि पनि । अर्को राम्रो ओभर उनको ।
६ ओभर समाप्त
- १५ रन
सन्दीप जोरा: १० डार्शी शर्ट: २४
लुम्बिनी लायन्स 2025: ४६-२
लक्ष्यः १४५
५.१ 4
५ ओभर समाप्त
- २ रन
सन्दीप जोरा: २ डार्शी शर्ट: १७
लुम्बिनी लायन्स 2025: ३१-२
लक्ष्यः १४५
दर्शकहरुको चियरअफ ।
४.४ W
ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।
४.१ W
बलिङमा सुवास भण्डारी आएका छन् ।
४ ओभर समाप्त
- १० रन
डार्शी शर्ट: १७ सुमित महर्जन: १०
लुम्बिनी लायन्स 2025: २९-०
लक्ष्यः १४५
३.६ 4
३.२ 1
३ ओभर समाप्त
- ११ रन
डार्शी शर्ट: ९ सुमित महर्जन: ९
लुम्बिनी लायन्स 2025: १९-०
लक्ष्यः १४५
२.६ 4
२.१ 4
२ ओभर समाप्त
- ३ रन
डार्शी शर्ट: ४ सुमित महर्जन: ३
लुम्बिनी लायन्स 2025: ८-०
लक्ष्यः १४५
बलिङमा प्रतिश जिसी आएका छन् ।
१ ओभर समाप्त
- ५ रन
सुमित महर्जन: १ डार्शी शर्ट: ३
लुम्बिनी लायन्स 2025: ५-०
लक्ष्यः १४५
सुमित महर्जन पछाडि हटेपछि डे लाङ रोकिए । दुईबीच केही शब्द आदानप्रदान ।
शर्ट स्ट्राइकमा छन् । मर्चेन्ट डे लाङले बलिङको सुरुवात गर्ने छन् ।
डार्शी शर्ट र सुमित महर्जन ओपनिङमा आएका छन् ।
विराटनगर किंग्स 2025
लुम्बिनी लायन्स 2025
Fall of wickets
1 - 0(जर्ज मन्से, 0.2), 2 - 15(फाफ डुप्लेसी, 2.6), 3 - 70(लोकेस बम, 11.4), 4 - 82(नारायण जोशी, 13.1), 5 - 83(साम हिजलेट, 13.3), 6 - 104(प्रतिश जीसी, 16.2), 7 - 135(बसिर अहमद, 19.2), 8 - 138(साहिल पटेल, 19.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जर्ज मन्से
|
शेर मल्लको बलमा एलबीडब्लु आउट | 0 | 2 | 0 | 0 | 0 | ||||||
फाफ डुप्लेसी
|
अभिशेष गौतमको बलमा स्टम्पिङ आउट | 12 | 9 | 2 | 0 | 133 | ||||||
लोकेस बम
|
जेजे स्मिथको बाट कट एण्ड बोल्ड | 35 | 42 | 2 | 2 | 83 | ||||||
साम हिजलेट
|
शेर मल्लको बलमा दिलिप नाथबाट क्याचआउट | 27 | 20 | 1 | 2 | 135 | ||||||
नारायण जोशी
|
शेर मल्लको बलमा एलबीडब्लु आउट | 5 | 7 | 0 | 0 | 71 | ||||||
बसिर अहमद
|
रुबेन ट्रम्पलम्यानको बलमाक्याच तिलक भण्डारीबाट आउट | 28 | 17 | 1 | 1 | 164 | ||||||
प्रतिश जीसी
|
तिलक राज भण्डारीको बलमा प्रतिश जिसी रनआउट | 11 | 8 | 1 | 0 | 137 | ||||||
मर्चेन्ट डे लाङ
|
Not Out | 10 | 8 | 1 | 0 | 125 | ||||||
|
साहिल पटेल
|
रुबेन ट्रम्पलम्यानको बलमा साहिल पटेल रन आउट | 3 | 2 | 0 | 0 | 150 | ||||||
सन्दीप लामिछाने
|
Not Out | 6 | 1 | 0 | 2 | 600 | ||||||
| Extra | 7 | |||||||||||
| Total Run | 144 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
शेर मल्ल
|
4 | 25 | 3 | 6.25 | |||||||
जेजे स्मिथ
|
3 | 34 | 1 | 11.33 | |||||||
अभिशेष गौतम
|
4 | 22 | 1 | 5.5 | |||||||
रुबेन ट्रम्पलम्यान
|
4 | 23 | 1 | 5.75 | |||||||
तिलक राज भण्डारी
|
4 | 27 | 0 | 6.75 | |||||||
डार्शी शर्ट
|
1 | 9 | 0 | 9 | |||||||
ब्यटिङ नगरेका
सुवास भण्डारी
विकेट गुमेका
जर्ज मन्से
0
फाफ डुप्लेसी
15
लोकेस बम
70
नारायण जोशी
82
साम हिजलेट
83
प्रतिश जीसी
104
बसिर अहमद
135
साहिल पटेल
138
Fall of wickets
1 - 20(सुमित महर्जन, 4.1), 2 - 20(रोहितकुमार पौडेल, 4.4), 3 - 57(सन्दीप जोरा, 9.2), 4 - 83(डार्शी शर्ट, 13.2), 5 - 116(दिलिप नाथ, 17.3)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
डार्शी शर्ट
|
सन्दीप लामिछानेको बलमा लोकेश बमबाट क्याच आउट | 50 | 45 | 6 | 1 | 111.11 | ||||||
सुमित महर्जन
|
सुवास भण्डारीको बलमा साहिल पटेलबाट स्टम्प आउट | 10 | 11 | 1 | 0 | 90.91 | ||||||
रोहितकुमार पौडेल
|
सुवास भण्डारीको बलमा डु प्लेसीबाट क्याचआउट | 0 | 3 | 0 | 0 | 0 | ||||||
सन्दीप जोरा
|
सन्दीप लामिछानेको बलमा एलबीडब्लु आउट | 24 | 15 | 2 | 1 | 160 | ||||||
निरोशन डिक्वेला
|
Not Out | 29 | 21 | 2 | 1 | 138.1 | ||||||
दिलिप नाथ
|
16 | 12 | 2 | 0 | 133.33 | |||||||
शेर मल्ल
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
| Extra | 15 | |||||||||||
| Total Run | 145 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
मर्चेन्ट डे लाङ
|
4.1 | 34 | 0 | 8.16 | |||||||
प्रतिश जीसी
|
3 | 28 | 0 | 9.33 | |||||||
सुवास भण्डारी
|
4 | 30 | 2 | 7.5 | |||||||
सन्दीप लामिछाने
|
4 | 20 | 2 | 5 | |||||||
नारायण जोशी
|
1 | 16 | 0 | 16 | |||||||
जर्ज मन्से
|
1 | 9 | 0 | 9 | |||||||
बसिर अहमद
|
0.4 | 7 | 1 | 10.5 | |||||||
ब्यटिङ नगरेका
जेजे स्मिथ
रुबेन ट्रम्पलम्यान
तिलक राज भण्डारी
अभिशेष गौतम
विकेट गुमेका
सुमित महर्जन
20
रोहितकुमार पौडेल
20
सन्दीप जोरा
57
डार्शी शर्ट
83
दिलिप नाथ
116
विराटनगर किंग्स
लुम्बिनी लायन्स
जर्ज मन्से
ब्याट्समेन
फाफ डुप्लेसी
ब्याट्समेन
लोकेस बम
ब्याट्समेन
साम हिजलेट
ब्याट्समेन
नारायण जोशी
ब्याट्समेन
बसिर अहमद
अलराउण्डर
प्रतिश जीसी
ब्याट्समेन
मर्चेन्ट डे लाङ
अलराउण्डर
साहिल पटेल
विकेट किपर
सन्दीप लामिछाने
बलर
सुवास भण्डारी
बलर
डार्शी शर्ट
ब्याट्समेन
सुमित महर्जन
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
सन्दीप जोरा
ब्याट्समेन
निरोशन डिक्वेला
विकेट किपर
दिलिप नाथ
विकेट किपर
शेर मल्ल
बलर
जेजे स्मिथ
अलराउण्डर
तिलक राज भण्डारी
बलर
अभिशेष गौतम
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर १८, बिहीबार
11:45
Starting Soon
२०८२ मंसिर १८, बिहीबार
16:00
Starting Soon
२०८२ मंसिर १९, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर २०, शनिबार
11:15
Not Started
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
चितवन राइनोज
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
२०८२ मंसिर १७, बुधबार
144/8 (20)
145/5 (17.5)
Lumbini Lions won by 5 wickets
२०८२ मंसिर १६, मंगलबार
180/4 (17.3)
176/4 (20)
Janakpur Bolts won by 6 wickets
२०८२ मंसिर १६, मंगलबार
201/2 (20)
167/10 (18.6)
Pokhara Avengers won by 34 runs
२०८२ मंसिर १४, आइतबार
149/7 (20)
155/5 (17.6)
Kathmandu Gorkhas won by 5 wickets
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
पोखरा एभेन्जर्स
WON
कर्णाली याक्स
कर्णाली याक्स
काठमान्डु गुर्खाज
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
5 | 0 | 0 | 10 |
| 2 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 2 | 8 |
| 3 |
विराटनगर किंग्स
|
4 | 0 | 2 | 8 |
| 4 |
लुम्बिनी लायन्स
|
3 | 0 | 3 | 6 |
| 5 |
चितवन राइनोज
|
2 | 0 | 3 | 4 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 3 | 4 |
| 7 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 4 | 2 |
| 8 |
कर्णाली याक्स
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन









रुबेन ट्रम्पलम्यानको बलमा सन्दीप लामिछाने - छक्का
SHOTTT ! शर्ट बल थियो । सन्दीपले पूल गरेका छन् । डिप स्क्वायर लेगमा शानदार छक्का भएको छ । कप्तान सन्दीप पहिलो बलमा छक्कासँगै इनिङ्सको अन्त्य भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा साहिल पटेल - रन आउट
२ रन लिने प्रयासमा रनआउट भएका छन् ।
रुबेन ट्रम्पलम्यानको बलमा साहिल पटेल - २ रन
रुबेन ट्रम्पलम्यानको बलमा साहिल पटेल - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा बसिर अहमद - आउट
अफभन्दा बाहिरको बल थियो । थिक एज लागेको छ । शर्ट थर्डम्यानमा राम्रो क्याच लिएका छन् तिलकराजले ।
रुबेन ट्रम्पलम्यानको बलमा मर्चेन्ट डे लाङ - १ रन
जेजे स्मिथको बलमा मर्चेन्ट डे लाङ - १ रन
योर्कर बल गरे । मिडअफमा खेलेका छन् । १ रन लिए ।
जेजे स्मिथको बलमा बसिर अहमद - १ रन
जेजे स्मिथको बलमा बसिर अहमद - चौका
लो फूल टस थियो । पोइन्ट र कभरको बिचमा प्लेस गरे । चौका भएको छ ।
जेजे स्मिथको बलमा बसिर अहमद - छक्का
लेगको शर्ट बल थियो । पूल गरेका छन् । शानदार छक्का डिप फाइन लेगमा ।
जेजे स्मिथको बलमा बसिर अहमद - २ रन
जेजे स्मिथको बलमा बसिर अहमद - २ रन
रुबेन ट्रम्पलम्यानको बलमा मर्चेन्ट डे लाङ - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा मर्चेन्ट डे लाङ - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा मर्चेन्ट डे लाङ - २ रन
शर्ट बल थियो । पुल गरेका छन् डिप ब्याक स्क्वायर लेगमा २ रन ।
रुबेन ट्रम्पलम्यानको बलमा बसिर अहमद - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा बसिर अहमद - वाइड
अफभन्दा धेरै बाहिरको बल थियो । अम्पायरले वाइड दिएका छन् ।
रुबेन ट्रम्पलम्यानको बलमा मर्चेन्ट डे लाङ - १ रन
डिप स्क्वायर लेगमा १ रन ।
रुबेन ट्रम्पलम्यानको बलमा बसिर अहमद - १ रन
मिडविकेटमा १ रन लिएका छन् ।
तिलक राज भण्डारीको बलमा बसिर अहमद - १ रन
तिलक राज भण्डारीको बलमा मर्चेन्ट डे लाङ - १ रन
तिलक राज भण्डारीको बलमा मर्चेन्ट डे लाङ - चौका
एज लागेर थर्डम्यानमा चौका भएको छ । दर्शकहरू विराटनगरको हरेक रनमा पनि उत्साहित छन् । विराटनगरका फ्यानको उपस्थिति धेरै ।
तिलक राज भण्डारीको बलमा बसिर अहमद - १ रन
तिलक राज भण्डारीको बलमा बसिर अहमद - रन आउट
प्रतिश आउट भएका छन् नन स्ट्राइकर्स एन्डमा । २ रन लिने प्रयास थियो । रोहित पौडेलको थ्रो मा अभिशेषले बल कलेक्ट गरेर स्टम्पमा प्रहार गरे ।
तिलक राज भण्डारीको बलमा प्रतिश जीसी - १ रन
तिलक राज भण्डारीको बलमा प्रतिश जीसी - वाइड
शेर मल्लको बलमा प्रतिश जीसी - १ रन
शेर मल्लको बलमा प्रतिश जीसी - नो रन
शेर मल्लको बलमा बसिर अहमद - १ रन
शेर मल्लको बलमा बसिर अहमद - २ रन
क्वीक रन लिएका थिए । डाइरेक्ट हिट लागेको थियो । आउट छैनन् । त्यसपछिको ओभर थ्रोमा फेरि १ रन लिएका छन् ।
शेर मल्लको बलमा प्रतिश जीसी - बाई
शेर मल्लको बलमा बसिर अहमद - १ रन
अभिशेष गौतमको बलमा प्रतिश जीसी - चौका
डाउन द ग्राउन्ड चौका भएको छ ।
अभिशेष गौतमको बलमा बसिर अहमद - लेग बाई
अभिशेष गौतमको बलमा प्रतिश जीसी - १ रन
अभिशेष गौतमको बलमा बसिर अहमद - १ रन
अभिशेष गौतमको बलमा प्रतिश जीसी - १ रन
अभिशेष गौतमको बलमा बसिर अहमद - १ रन
शेर मल्लको बलमा प्रतिश जीसी - २ रन
शेर मल्लको बलमा बसिर अहमद - १ रन
शेर मल्लको बलमा प्रतिश जीसी - १ रन
शेर मल्लको बलमा साम हिजलेट - आउट
अफको बल पूल खेल्न खोजेका थिए । बल माथि उठेको छ । शर्ट फाइन लेगमा दिलिप नाथले क्याच लिएका छन् ।
ONE BRINGS TWO भएको छ यो ओभरमा । दुई विकेटसँगै लुम्बिनी खेलमा पकड जमाउँदै ।
शेर मल्लको बलमा बसिर अहमद - १ रन
शेर मल्लको बलमा नारायण जोशी - आउट
LBW ! ब्याट चेन्ज गर्नेबित्तिकै आउट भएका छन् नारायण । ब्याट फेरिएपनि भाग्य फेरिएन । एलबीडब्लु आउट भएका छन् ।
तिलक राज भण्डारीको बलमा नारायण जोशी - १ रन
पोइन्टमा प्रहार गरेर क्वीक रन लिएका छन् ।
तिलक राज भण्डारीको बलमा नारायण जोशी - २ रन
लङअफमा खेलेर २ रन लिएका छन् ।
तिलक राज भण्डारीको बलमा नारायण जोशी - नो रन
तिलक राज भण्डारीको बलमा साम हिजलेट - १ रन
तिलक राज भण्डारीको बलमा नारायण जोशी - १ रन
तिलक राज भण्डारीको बलमा नारायण जोशी - नो रन
जेजे स्मिथको बलमा साम हिजलेट - छक्का
SHOTTT ! डिप फाइन लेगमा छक्का प्रहार गरेका छन् हिजलेटले । यो खराब लाइनको बल थियो । कारवाही गरेका छन् छक्काका साथ ।
जेजे स्मिथको बलमा नारायण जोशी - १ रन
जेजे स्मिथको बलमा लोकेस बम - आउट
स्लग स्वीपको प्रयास थियो । बल सिधै माथि उठेको छ । जेजे स्मिथ आफैंले क्याच पूरा गरेका छन् ।
जेजे स्मिथको बलमा लोकेस बम - वाइड
जेजे स्मिथको बलमा लोकेस बम - १ रन
जेजे स्मिथको बलमा साम हिजलेट - १ रन
जेजे स्मिथको बलमा साम हिजलेट - १ रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा लोकेस बम - वाइड
अभिशेष गौतमको बलमा लोकेस बम - चौका
स्वीप गरेका छन् । डिप मिडविकेटमा चौका भएको छ ।
अभिशेष गौतमको बलमा लोकेस बम - २ रन
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - वाइड
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा साम हिजलेट - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा साम हिजलेट - नो रन
तिलक राज भण्डारीको बलमा साम हिजलेट - १ रन
तिलक राज भण्डारीको बलमा साम हिजलेट - नो रन
तिलक राज भण्डारीको बलमा साम हिजलेट - नो रन
तिलक राज भण्डारीको बलमा लोकेस बम - १ रन
तिलक राज भण्डारीको बलमा साम हिजलेट - १ रन
तिलक राज भण्डारीको बलमा साम हिजलेट - छक्का
SHOTTT ! सिधा अगाडि उठाएर खेलेका छन् । यो छक्का भएको छ । हिजलेटले अस्ट्रेलियन पावर हिटिङ देखाउँदै ।
डार्शी शर्टको बलमा साम हिजलेट - १ रन
डार्शी शर्टको बलमा लोकेस बम - १ रन
डार्शी शर्टको बलमा लोकेस बम - नो रन
डार्शी शर्टको बलमा लोकेस बम - नो रन
डार्शी शर्टको बलमा लोकेस बम - छक्का
डाउन द ग्राउन्ड छक्का प्रहार गरेका छन् लोकेशले । राम्रो शट यो ।
डार्शी शर्टको बलमा साम हिजलेट - १ रन
तिलक राज भण्डारीको बलमा लोकेस बम - नो रन
तिलक राज भण्डारीको बलमा साम हिजलेट - १ रन
तिलक राज भण्डारीको बलमा लोकेस बम - १ रन
तिलक राज भण्डारीको बलमा साम हिजलेट - १ रन
तिलक राज भण्डारीको बलमा लोकेस बम - १ रन
तिलक राज भण्डारीको बलमा लोकेस बम - नो रन
शेर मल्लको बलमा साम हिजलेट - नो रन
शेर मल्लको बलमा लोकेस बम - १ रन
शेर मल्लको बलमा साम हिजलेट - १ रन
शेर मल्लको बलमा लोकेस बम - १ रन
शेर मल्लको बलमा लोकेस बम - छक्का
यसपटक छक्का भएको छ । लङअफमा स्टेपआउट गरेर खेलेका छन् । फाफ यही शट खेल्न खोज्दा आउट भएका थिए ।
शेर मल्लको बलमा लोकेस बम - चौका
मिडअफ र कभरको बीचमा प्रहार गरेका छन् । शानदार शट र शानदार चौका ।
अभिशेष गौतमको बलमा लोकेस बम - १ रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा साम हिजलेट - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा साम हिजलेट - चौका
SHOTTT ! यसपटक पोइन्टमा खेलेका छन् । ग्यापमा गएको छ । चौका भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा फाफ डुप्लेसी - आउट
STUMPED ! BIG WICKET !! ब्याटिङमा धेरै योगदान दिन सकेनन् फाफले । ९ बलमा १२ रन बनाएर युवा नेपाली बलर अभिशेष गौतमको बलिङमा स्टम्पिङ आउट भएका छन् । यो ठूलो सफलता लुम्बिनी लायन्सलाई ।
अभिशेष गौतमको बलमा लोकेस बम - १ रन
अभिशेष गौतमको बलमा लोकेस बम - नो रन
अभिशेष गौतमको बलमा फाफ डुप्लेसी - १ रन
अभिशेष गौतमको बलमा फाफ डुप्लेसी - नो रन
अभिशेष गौतमको बलमा फाफ डुप्लेसी - चौका
SHOTTT ! कभरमा गजबको शट खेलेका छन् । फाफले आफ्नो क्लास देखाउँदै ।
जेजे स्मिथको बलमा फाफ डुप्लेसी - १ रन
जेजे स्मिथको बलमा फाफ डुप्लेसी - चौका
जेजे स्मिथको बलमा फाफ डुप्लेसी - नो रन
जेजे स्मिथको बलमा लोकेस बम - १ रन
जेजे स्मिथको बलमा लोकेस बम - नो रन
जेजे स्मिथको बलमा फाफ डुप्लेसी - १ रन
शेर मल्लको बलमा लोकेस बम - नो रन
शेर मल्लको बलमा फाफ डुप्लेसी - १ रन
शेर मल्लको बलमा लोकेस बम - १ रन
शेर मल्लको बलमा लोकेस बम - नो रन
शेर मल्लको बलमा जर्ज मन्से - आउट
LBW !!! बिग विकेट यो । मन्से एलबीडब्लु आउट भएका छन् । शेर मल्ल मैदानमा कुदेर सेलेब्रेसन गर्दै ।
शेर मल्लको बलमा जर्ज मन्से - नो रन