+
Home Sports Cricket NPL- Nepal Premier League 2025 जनकपुर बोल्ट्स VS विराटनगर किंग्स

Janakpur Bolts vs Biratnagar Kings

NPL- Nepal Premier League 2025
२०८२ मंसिर ८, सोमबार
जनकपुर बोल्ट्स
१२६/९
20 overs
NPL 2025
VS
विराटनगर किंग्स
१३५/७
20 overs
Biratnagar Kings won by 9 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Durga Subedi, Raveendra Wimalasiri
विराटनगर किंग्स 2025 जनकपुर बोल्ट्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै पहिलो खेलको बल बाइ बल अपडेटबाट बिदा हुन चाहन्छौं । दोस्रो खेलको अपडेट सुरु भइसकेको छ । अर्को ट्याबमा गएर हेर्न सक्नुहुनेछ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङका लागि उपयुक्त कन्डिशन रहेको र त्यसैअनुसार योजना बनाएर बलिङ गर्नाले जित सम्भव भएको बताएका छन् ।
जनकपुरका प्रशिक्षक शिवनराइन चन्द्रपलले टप अर्डर ब्याटरहरूबाट रन नबन्दा हार बेहोरेको बताए । उनले केही पक्षमा अझै सुधार आवश्यक रहेको बताए । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेको भन्दै उनले प्रशंसा गरे ।
विराटनगरका कप्तान सन्दीप लामिछाने 'प्लेयर अफ द म्याच' घोषित भएका छन् । उनले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका थिए ।
विराटनगरले १३५ रनको योगफल डिफेन्ड गरेको छ । जनकपुरले कुनै पनि समय खेलमा पकड जमाउन सकेन । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिँदै म्याच विनिङ प्रदर्शन गरे । सूर्य तामाङले २ विकेट लिए ।
२० ओभर समाप्त - ७ रन किशोर महतो: २ ललित राजवंशी: ५
जनकपुर बोल्ट्स 2025: १२६-९ लक्ष्यः १३६
१९.६
.

प्रतिश जीसीको बलमा किशोर महतो - नो रन

१९.५
.

प्रतिश जीसीको बलमा किशोर महतो - नो रन

१९.४
1

प्रतिश जीसीको बलमा ललित राजवंशी - १ रन

१९.३
.

प्रतिश जीसीको बलमा ललित राजवंशी - नो रन

१९.२
4

प्रतिश जीसीको बलमा ललित राजवंशी - चौका

ललितले लङअनमा खेलेका छन् । जर्ज मन्सेको राम्रो फिल्डिङ त्यहाँ । छक्का जोगाए…तर उनकै खुट्टामा लागेर बल फेरि बाउन्ड्री पार गएको छ । चौका हुनेछ ।

१९.२
W

प्रतिश जीसीको बलमा किशोर महतो - रन आउट

यहाँ डाउन द लेग बल थियो । वाइड बलमा रन लिने प्रयास । लफ्टी इटन स्ट्राइकर्स एन्डमा रनआउट भएका छन् । ठुलो झट्का यहाँ जनकपुरलाई । सायद खेल नै गुमाएको छ अब जनकपुरले ।

१९.१
1

प्रतिश जीसीको बलमा निकोल लोफ्टी-इटन - १ रन

१९ ओभर समाप्त - ६ रन किशोर महतो: २ निकोल लोफ्टी-इटन: ४०
जनकपुर बोल्ट्स 2025: ११९-८ लक्ष्यः १३६
बलिङमा प्रतिश, स्ट्राइकमा लफ्टी इटन । १७ रन आवश्यक । GAME ON !!!
१८.६
2

मर्चेन्ट डे लाङको बलमा किशोर महतो - २ रन

१८.५
1

मर्चेन्ट डे लाङको बलमा निकोल लोफ्टी-इटन - १ रन

१८.४
2

मर्चेन्ट डे लाङको बलमा निकोल लोफ्टी-इटन - २ रन

१८.३
1lb

मर्चेन्ट डे लाङको बलमा किशोर महतो - लेग बाई

१८.२
W

मर्चेन्ट डे लाङको बलमा आदित्य महता - आउट

LBW !!! लेगमा फुल टस थियो । मिस गरे । एलबीडब्लु आउट भएका छन् ।

१८.१
.

मर्चेन्ट डे लाङको बलमा आदित्य महता - नो रन

२ ओभरमा २३ रन आवश्यक छ । सेट ब्याटर निकोल लफ्टी इटन क्रिजमा छन् । खेल रोमाञ्चक बनेको छ ।
१८ ओभर समाप्त - २ रन निकोल लोफ्टी-इटन: ३७ आदित्य महता: १
जनकपुर बोल्ट्स 2025: ११३-७ लक्ष्यः १३६
सन्दीपको स्पेल सकिएको छ । ४ ओभरमा ११ रन मात्र दिएर ४ विकेट लिए । उनको प्रतियोगितामा ७ विकेट पुगेको छ ।
१७.६
.

सन्दीप लामिछानेको बलमा निकोल लोफ्टी-इटन - नो रन

१७.५
.

सन्दीप लामिछानेको बलमा निकोल लोफ्टी-इटन - नो रन

१७.४
1

सन्दीप लामिछानेको बलमा आदित्य महता - १ रन

१७.४
1w

सन्दीप लामिछानेको बलमा आदित्य महता - वाइड

डाउन द लेग वाइड भएको छ ।

ब्याटिङमा आदित्य महता आएका छन् ।
HAT-TRICK BALL !!! सन्दीप ह्‍याट्रिकमा छन् । हेरौं अर्को बलमा के हुनेछ
१७.३
W

सन्दीप लामिछानेको बलमा संगीथ कूरे - आउट

स्वीपको प्रयासमा टप एज लागेर क्याच आउट भएका छन् कूरे ।

१७.२
W

सन्दीप लामिछानेको बलमा रुपेश सिंह - आउट

बाहिरतर्फ टर्न भएको बल थियो । हल्का एज लागेको छ । किपर लोकेश बमले क्याच लिएका छन् । रुपेश सिंह पेभेलियनतर्फ ।

१७.१
.

सन्दीप लामिछानेको बलमा रुपेश सिंह - नो रन

१७ ओभर समाप्त - ९ रन रुपेश सिंह: ८ निकोल लोफ्टी-इटन: ३७
जनकपुर बोल्ट्स 2025: १११-५ लक्ष्यः १३६
१६.६
1

मर्चेन्ट डे लाङको बलमा रुपेश सिंह - १ रन

१६.५
2

मर्चेन्ट डे लाङको बलमा रुपेश सिंह - २ रन

१६.४
1

मर्चेन्ट डे लाङको बलमा निकोल लोफ्टी-इटन - १ रन

१६.३
4

मर्चेन्ट डे लाङको बलमा निकोल लोफ्टी-इटन - चौका

लेट कट गरेका थिए लफ्टी इटनले । थर्डम्यानमा रहेका सूर्य तामाङले बल जज गरेनन् । उनको अगाडि बाउन्स भएर माथिबाट गएको छ । चौका ।

१६.२
1lb

मर्चेन्ट डे लाङको बलमा रुपेश सिंह - लेग बाई

१६.१
.

मर्चेन्ट डे लाङको बलमा रुपेश सिंह - नो रन

बलिङमा मर्चेन्ट डे लाङ आएका छन् चोभार एन्डबाट ।
१६ ओभर समाप्त - १४ रन रुपेश सिंह: ५ निकोल लोफ्टी-इटन: ३२
जनकपुर बोल्ट्स 2025: १०२-५ लक्ष्यः १३६
१५.६
1

शुभम रन्जानेको बलमा रुपेश सिंह - १ रन

१५.५
1

शुभम रन्जानेको बलमा निकोल लोफ्टी-इटन - १ रन

१५.४
6

शुभम रन्जानेको बलमा निकोल लोफ्टी-इटन - छक्का

SHOTTT ! खराब लाइन थियो यो । फाइन लेगको माथिबाट छक्का प्रहार गरेका छन् लफ्टी इटनले ।

१५.३
1

शुभम रन्जानेको बलमा रुपेश सिंह - १ रन

१५.२
1

शुभम रन्जानेको बलमा निकोल लोफ्टी-इटन - १ रन

१५.१
4

शुभम रन्जानेको बलमा निकोल लोफ्टी-इटन - चौका

रिभर्स प्याडल खेलेका छन् । चौका भएको छ । लफ्टी इटनले जनकपुरलाई खेलमा अगाडि ल्याउँदै छन् पछिल्लो केही बलमा ।

१५ ओभर समाप्त - ११ रन निकोल लोफ्टी-इटन: २० रुपेश सिंह: ३
जनकपुर बोल्ट्स 2025: ८८-५ लक्ष्यः १३६
१४.६
1

सूर्य तामाङको बलमा निकोल लोफ्टी-इटन - १ रन

१४.५
1

सूर्य तामाङको बलमा रुपेश सिंह - १ रन

१४.४
2

सूर्य तामाङको बलमा रुपेश सिंह - २ रन

मिडविकेटमा खेले । हल्का खेलेका छन् । २ रन भ्याउने छन् ।

१४.३
1

सूर्य तामाङको बलमा निकोल लोफ्टी-इटन - १ रन

१४.२
4

सूर्य तामाङको बलमा निकोल लोफ्टी-इटन - चौका

रिभर्स खेलेका छन् । चौका भएको छ । डिप ब्याक पोइन्टमा ।

१४.१
2

सूर्य तामाङको बलमा निकोल लोफ्टी-इटन - २ रन

कट गरेका छन् । ग्यापमा गएको छ । चौका त छैन तर २ रन हुनेछ ।

१४ ओभर समाप्त - ८ रन रुपेश सिंह: ० निकोल लोफ्टी-इटन: १२
जनकपुर बोल्ट्स 2025: ७७-५ लक्ष्यः १३६
१३.६
.

शुभम रन्जानेको बलमा रुपेश सिंह - नो रन

ब्याटिङमा रुपेश सिंह आएका छन् ।
१३.५
W

शुभम रन्जानेको बलमा मयन यादव - आउट

शुभम रन्जानेको बलमा मयन यादव - डे लाङबाट क्याच आउट

मयनले ठुलो शटको प्रयास गरेका थिए । टाइमिङ छैन । खेल्न खोजेको ठाउँमा पनि गएन । लङअफबाट डे लाङले क्याच पूरा गरेका छन् ।

१३.४
1

शुभम रन्जानेको बलमा निकोल लोफ्टी-इटन - १ रन

१३.३
4

शुभम रन्जानेको बलमा निकोल लोफ्टी-इटन - चौका

डिप कभरमा चौका भएको छ । यसपटक राम्रो कनेक्सन थियो लफ्टी इटनको ब्याटबाट । ग्यापमा प्रहार गरे ।

१३.२
2

शुभम रन्जानेको बलमा निकोल लोफ्टी-इटन - २ रन

यो बल माथि उठेको थियो । तर कुनै फिल्डर नभएको ठाउँमा खसेको छ । यहाँ जोगिएका छन् लफ्टी इटन ।

१३.१
1

शुभम रन्जानेको बलमा मयन यादव - १ रन

बलिङमा शुभम रन्जाने आएका छन् ।
१३ ओभर समाप्त - ३ रन मयन यादव: ३ निकोल लोफ्टी-इटन: ५
जनकपुर बोल्ट्स 2025: ६९-४ लक्ष्यः १३६
१२.६
1

सन्दीप लामिछानेको बलमा मयन यादव - १ रन

QUICK RUN ! यहाँ रनआउटको खतरा थियो तर जोगिएका छन् ।

१२.५
1

सन्दीप लामिछानेको बलमा निकोल लोफ्टी-इटन - १ रन

१२.४
.

सन्दीप लामिछानेको बलमा निकोल लोफ्टी-इटन - नो रन

१२.३
1

सन्दीप लामिछानेको बलमा मयन यादव - १ रन

१२.२
.

सन्दीप लामिछानेको बलमा मयन यादव - नो रन

१२.१
.

सन्दीप लामिछानेको बलमा मयन यादव - नो रन

बलिङमा कप्तान सन्दीप फेरि आएका छन् ।
१२ ओभर समाप्त - २ रन मयन यादव: १ निकोल लोफ्टी-इटन: ४
जनकपुर बोल्ट्स 2025: ६६-४ लक्ष्यः १३६
११.६
1

नरेन भट्टको बलमा मयन यादव - १ रन

११.५
.

नरेन भट्टको बलमा मयन यादव - नो रन

११.४
1

नरेन भट्टको बलमा निकोल लोफ्टी-इटन - १ रन

११.३
.

नरेन भट्टको बलमा निकोल लोफ्टी-इटन - नो रन

११.२
.

नरेन भट्टको बलमा निकोल लोफ्टी-इटन - नो रन

११.१
.

नरेन भट्टको बलमा निकोल लोफ्टी-इटन - नो रन

बलिङमा नरेन भट्ट फर्किएका छन् ।
११ ओभर समाप्त - ३ रन निकोल लोफ्टी-इटन: ३ मयन यादव: ०
जनकपुर बोल्ट्स 2025: ६४-४ लक्ष्यः १३६
१०.६
.

सूर्य तामाङको बलमा मयन यादव - नो रन

ब्याटिङमा मयन यादव आएका छन् ।
१०.५
W

सूर्य तामाङको बलमा सञ्जय कृष्णमुर्ती - आउट

सूर्य तामाङको बलमा सञ्जय कृष्णमुर्ती - नारायण जोशीबाट क्याच आउट

GONE ! फ्लाइटेड बल थियो । सञ्जय कभरको माथि खेल्न चाहन्थे । मिसटाइम भयो, एज लागेर शर्ट थर्डम्यान फिल्डर नारायण जोशीको हातमा गएको छ ।

१०.४
1

सूर्य तामाङको बलमा निकोल लोफ्टी-इटन - १ रन

१०.३
.

सूर्य तामाङको बलमा निकोल लोफ्टी-इटन - नो रन

१०.३
1w

सूर्य तामाङको बलमा निकोल लोफ्टी-इटन - वाइड

१०.२
.

सूर्य तामाङको बलमा निकोल लोफ्टी-इटन - नो रन

१०.१
1

सूर्य तामाङको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

लङअनमा खेले । १ रन मात्र हुनेछ ।

बलिङमा फेरि सूर्य तामाङ फर्किएका छन् । उनको तेस्रो ओभर यो ।
जनकपुरलाई ६० बलमा ७५ रन आवश्यक छ । विराटनगरले केही विकेट लिन सके खेलमा मोमेन्टम प्राप्त गर्न सक्छ । जनकपुरले भने संयमित भएर खेल्नुपर्ने देखिन्छ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - १३ रन सञ्जय कृष्णमुर्ती: १९ निकोल लोफ्टी-इटन: २
जनकपुर बोल्ट्स 2025: ६१-३ लक्ष्यः १३६
९.६
1

बसिर अहमदको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

९.५
6

बसिर अहमदको बलमा सञ्जय कृष्णमुर्ती - छक्का

BIG SHOT ! यसपटक सञ्जयले काउ कर्नरमा छक्का प्रहार गरेका छन्। शर्ट बल थियो फेरि पनि बसिरबाट ।

९.४
.

बसिर अहमदको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

९.३
1

बसिर अहमदको बलमा निकोल लोफ्टी-इटन - १ रन

९.२
1

बसिर अहमदको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

९.१
4

बसिर अहमदको बलमा सञ्जय कृष्णमुर्ती - चौका

SHOTTT !!! शर्ट बल थियो । कभर फिल्डरलाई बिट गर्दै खेलेका छन् । चौका भएको छ । CRACKING SHOT

अम्पायरले विराटनगरका कप्तान सन्दीपसँग केही कुरा गरिरहेका छन् ।
बलिङमा बसिर अहमद आएका छन् ।
९ ओभर समाप्त - ४ रन सञ्जय कृष्णमुर्ती: ७ निकोल लोफ्टी-इटन: १
जनकपुर बोल्ट्स 2025: ४८-३ लक्ष्यः १३६
८.६
1

सन्दीप लामिछानेको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

८.५
.

सन्दीप लामिछानेको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

८.४
1

सन्दीप लामिछानेको बलमा निकोल लोफ्टी-इटन - १ रन

८.३
.

सन्दीप लामिछानेको बलमा निकोल लोफ्टी-इटन - नो रन

ब्याटिङमा निकोल लफ्टी इटन आएका छन् ।
८.२
W

सन्दीप लामिछानेको बलमा लाहिरु मिलान्था - आउट

सन्दीप लामिछानेको बलमा लाहिरु मिलान्था - बोल्ड

BOWLED !!! मिलान्थाले ब्याकफूटमा खेल्न खोजेका थिए । तर बोल्ड भएका छन् । विराटनगर खेलमा फर्कँदैछ ।

८.१
2

सन्दीप लामिछानेको बलमा लाहिरु मिलान्था - २ रन

८ ओभर समाप्त - ७ रन सञ्जय कृष्णमुर्ती: ६ लाहिरु मिलान्था: २१
जनकपुर बोल्ट्स 2025: ४४-२ लक्ष्यः १३६
७.६
4

नरेन भट्टको बलमा सञ्जय कृष्णमुर्ती - चौका

यसपटक लङअन र डिप मिडविकेटको बीचमा खेलेका छन् । चौका भएको छ । नरेनको शान्त ओभरको अन्त्य चौकाबाट ।

७.५
1

नरेन भट्टको बलमा लाहिरु मिलान्था - १ रन

७.४
1

नरेन भट्टको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

७.३
1

नरेन भट्टको बलमा लाहिरु मिलान्था - १ रन

७.२
.

नरेन भट्टको बलमा लाहिरु मिलान्था - नो रन

७.१
.

नरेन भट्टको बलमा लाहिरु मिलान्था - नो रन

७ ओभर समाप्त - २ रन लाहिरु मिलान्था: १९ सञ्जय कृष्णमुर्ती: १
जनकपुर बोल्ट्स 2025: ३७-२ लक्ष्यः १३६
६.६
1

सन्दीप लामिछानेको बलमा लाहिरु मिलान्था - १ रन

६.५
1

सन्दीप लामिछानेको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

ब्याटिङमा सञ्जय कृष्णमुर्ती आएका छन् ।
६.४
W

सन्दीप लामिछानेको बलमा अनिल साह - आउट

सन्दीप लामिछानेको बलमा अनिल साह - जर्ज मुन्सेबाट क्याच आउट

TAKEN AT LONG OFF !!! अनिलले यहाँ नथिङ शट खेलेका छन् । लङअफमा ठुलो शट खेलेका थिए । तर जर्ज मन्सेको हातमै गएको छ बल ।

६.३
.

सन्दीप लामिछानेको बलमा अनिल साह - नो रन

६.२
.

सन्दीप लामिछानेको बलमा अनिल साह - नो रन

६.१
.

सन्दीप लामिछानेको बलमा अनिल साह - नो रन

६ ओभर समाप्त - १० रन लाहिरु मिलान्था: १८ अनिल साह: ४
जनकपुर बोल्ट्स 2025: ३५-१ लक्ष्यः १३६
बलिङमा कप्तान सन्दीप लामिछाने आएका छन् । स्ट्राइकमा विपक्षी कप्तान अनिल साह छन् ।
५.६
6

नरेन भट्टको बलमा लाहिरु मिलान्था - छक्का

लगातार डटपछि मिलान्थाले लङअनमा छक्का प्रहार गरेका छन् ।

पावरप्लेको समाप्तिमा जनकपुरले १ विकेट गुमाएर ३५ रन बनाएको छ । अब ८४ बलमा १०१ रन आवश्यक छ ।
५.५
.

नरेन भट्टको बलमा लाहिरु मिलान्था - नो रन

५.४
.

नरेन भट्टको बलमा लाहिरु मिलान्था - नो रन

५.३
.

नरेन भट्टको बलमा लाहिरु मिलान्था - नो रन

५.२
.

नरेन भट्टको बलमा लाहिरु मिलान्था - नो रन

५.१
4

नरेन भट्टको बलमा लाहिरु मिलान्था - चौका

कभरमा चौका प्रहार गरेका छन् मिलान्थाले यसपटक । गप्टिलको चेज तर रोकिने छैन ।

५ ओभर समाप्त - २ रन अनिल साह: ४ लाहिरु मिलान्था: ८
जनकपुर बोल्ट्स 2025: २५-१ लक्ष्यः १३६
४.६
.

सूर्य तामाङको बलमा अनिल साह - नो रन

४.५
2

सूर्य तामाङको बलमा अनिल साह - २ रन

यसपटक डिप ब्याक लेगमा २ रन भएको छ । स्वीप गरेका थिए ।

४.४
.

सूर्य तामाङको बलमा अनिल साह - नो रन

४.३
.

सूर्य तामाङको बलमा अनिल साह - नो रन

४.२
.

सूर्य तामाङको बलमा अनिल साह - नो रन

४.१
.

सूर्य तामाङको बलमा अनिल साह - नो रन

एलबीडब्लुको अपिल थियो । बिग अपिल थियो त्यहाँ । अम्पायरले आउट दिएनन् । खेलाडीहरू आश्चर्यमा छन् । रिप्लेमा पनि यो क्लियर आउट जस्तै देखिएको छ ।

४ ओभर समाप्त - २ रन लाहिरु मिलान्था: ८ अनिल साह: २
जनकपुर बोल्ट्स 2025: २३-१ लक्ष्यः १३६
३.६
.

नरेन भट्टको बलमा लाहिरु मिलान्था - नो रन

३.५
.

नरेन भट्टको बलमा लाहिरु मिलान्था - नो रन

३.४
1

नरेन भट्टको बलमा अनिल साह - १ रन

मिडविकेटमा खेले । १ रन लिएका छन् ।

३.३
.

नरेन भट्टको बलमा अनिल साह - नो रन

३.२
.

नरेन भट्टको बलमा अनिल साह - नो रन

३.१
1

नरेन भट्टको बलमा लाहिरु मिलान्था - १ रन

लङअफमा खेले । १ रन हुनेछ ।

दुवै एन्डबाट स्पीन । नरेन भट्ट आएका छन् बलिङमा ।
३ ओभर समाप्त - ४ रन लाहिरु मिलान्था: ७ अनिल साह: १
जनकपुर बोल्ट्स 2025: २१-१ लक्ष्यः १३६
२.६
1

सूर्य तामाङको बलमा लाहिरु मिलान्था - १ रन

२.५
1

सूर्य तामाङको बलमा अनिल साह - १ रन

ब्याटिङमा कप्तान अनिल साह आएका छन् ।
२.४
W

सूर्य तामाङको बलमा आसिफ शेख - आउट

सूर्य तामाङको बलमा आसिफ शेख - बोल्ड

BOWLED !!! आर्म बल थियो, भित्र आएको थियो । आसिफको थाइमा लागेर बोल्ड भए । पहिलो सफलता विराटनगर र सूर्यलाई ।

२.३
1

सूर्य तामाङको बलमा लाहिरु मिलान्था - १ रन

२.२
1

सूर्य तामाङको बलमा आसिफ शेख - १ रन

२.१
.

सूर्य तामाङको बलमा आसिफ शेख - नो रन

बलिङमा सूर्य तामाङ आएका छन् ।
२ ओभर समाप्त - ११ रन आसिफ शेख: १२ लाहिरु मिलान्था: ५
जनकपुर बोल्ट्स 2025: १७-० लक्ष्यः १३६
१.६
1

प्रतिश जीसीको बलमा आसिफ शेख - १ रन

१.५
4

प्रतिश जीसीको बलमा आसिफ शेख - चौका

यसपटक लेग साइडमा उठाएका छन् । ग्यापमा छ र चौका पनि भएको छ । लगातार दोस्रो चौका यो ।

१.४
4

प्रतिश जीसीको बलमा आसिफ शेख - चौका

कभरमा शानदार शट खेलेका छन् आसिफले । चौका भएको छ ।

१.३
.

प्रतिश जीसीको बलमा आसिफ शेख - नो रन

१.२
.

प्रतिश जीसीको बलमा आसिफ शेख - नो रन

एलबीडब्लुको अपिल थियो । अम्पायरले नकारे । डाउन द लेग थियो सायद यो ।

१.१
2

प्रतिश जीसीको बलमा आसिफ शेख - २ रन

लेगसाइडमा खेलेका छन् । डिपमा बसिरको फिल्डिङ । २ रन लिए।

बलिङमा टियू एन्डबाट प्रतिश जीसी आएका छन् ।
१ ओभर समाप्त - ६ रन लाहिरु मिलान्था: ५ आसिफ शेख: १
जनकपुर बोल्ट्स 2025: ६-० लक्ष्यः १३६
०.६
.

मर्चेन्ट डे लाङको बलमा लाहिरु मिलान्था - नो रन

०.५
4

मर्चेन्ट डे लाङको बलमा लाहिरु मिलान्था - चौका

यसपटक लेगको बल थियो । फाइन लेगमा खेलेका छन् । इनिङको पहिलो चौका यो।

०.४
.

मर्चेन्ट डे लाङको बलमा लाहिरु मिलान्था - नो रन

DROPPED ! स्लीपमा गएको देखियो । मार्टिन गप्टिलको हातमा थियो तर छुटेको छ ।

०.३
1

मर्चेन्ट डे लाङको बलमा आसिफ शेख - १ रन

०.२
.

मर्चेन्ट डे लाङको बलमा आसिफ शेख - नो रन

०.१
1

मर्चेन्ट डे लाङको बलमा लाहिरु मिलान्था - १ रन

पहिलो बल हल्का ब्याटले खेले । शर्ट थर्डम्यानमा १ रन ।

मर्चेन्ट डे लाङले चोभार एन्डबाट बलिङको सुरुवात गर्ने छन् । स्ट्राइकमा मिलान्था छन् ।
आसिफ शेख र लाहिरु मिलान्था ओपनिङमा आएका छन् ।
दोस्रो इनिङ सुरु हुने क्रममा छ । अम्पायरहरू मैदान प्रवेश गर्दै छन् ।
आगामी खेल रिजल्ट

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
5 0 0 10
2
काठमान्डु गुर्खाज
4 0 2 8
3
विराटनगर किंग्स
4 0 2 8
4
लुम्बिनी लायन्स
3 0 3 6
5
चितवन राइनोज
2 0 3 4
6
पोखरा एभेन्जर्स
2 0 3 4
7
जनकपुर बोल्ट्स
1 0 4 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन २५३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २०८
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १७२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १६७
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन १६५
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स 2025
रन १६२
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५२
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १३३
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १२९
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १२७
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १०९
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०१
मिलिन्द कुमार ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १००

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १२
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट ११
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १०
मिलिन्द कुमार ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट