+
Home Sports Cricket NPL- Nepal Premier League 2025 कर्णाली याक्स VS काठमान्डु गुर्खाज
<
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १४, आइतबार
कर्णाली याक्स
१४९/७
20 overs
NPL 2025
VS
काठमान्डु गुर्खाज
१५५/५
17.6 overs
Kathmandu Gorkhas won by 5 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
कर्णाली याक्स 2025 काठमान्डु गोर्खाज 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि कुनै खेल छैन । मंगलबार २ खेल हुँदैछन् । लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । तबसम्मका लागि बिदा दिनुहोस्, अनलाइनखबर फलो गर्दै गर्नुहोला, नमस्कार । शुभ रात्रि !!!
काठमान्डुका जेरार्ड एरासमस प्लेअर अफ दि म्याच घोषित भए ।
लिगमा चौथो जित हात पार्दै ८ अंक जोडेको काठमान्डु अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ । ६ खेल खेलेको काठमान्डुले ४ जित  र २ हारको नतिजा निकालेको हो । विराटनगर किंग्स समान अंक भएपनि रनरेटमा काठमान्डु अघि छ । ५ खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ । उता ५ खेलमा चौथो हार व्यहोरेको कर्यालीको भने प्लेअफ सम्भावना कमजोर बनेको छ ।
काठमान्डु गोर्खाजले कर्णालीमाथि प्रभावशाली जित हासिल गरेको छ । चौथो जित निकालेको काठमान्डु प्लेअफ खेल्ने लगभग पक्का भएको छ अब । कर्णाली भने अब बाँकी दुवै खेल जितेर अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
१७.६
6

नन्दन यादवको बलमा भिम शार्की - छक्का

थर्डम्यानमा कट गरेको छ । छक्का भएको छ यो । खेल सकिएको छ । काठमान्डु प्लेअफको निकै नजिक अब ।

१७.५
.

नन्दन यादवको बलमा भिम शार्की - नो रन

HAT-TRICK BALL !!! ह्‍याट्रिक होला त नन्दनको ? १ रन मात्र बाँकी छ जितका लागि काठमान्डुलाई ।
१७.४
W

नन्दन यादवको बलमा रासिद खान - आउट

मिडविकेटमा क्याच दिएका छन् राशिदले। पहिलो बलमै आउट । सायद मिडविकेट फिल्डर कटाएर खेल्ने प्रयास थियो । नजिबुल्लाहका लागि सजिलो क्याच ।

१ रन मात्र आवश्यक छ ।
१७.३
W

नन्दन यादवको बलमा जोन सिम्पसन - आउट

लिडिङ एज लागेर माथि उठेको छ बल । गुल्शन झाले लङअफमा राम्रो क्याच लिएका छन् ।

१७.३
5w

नन्दन यादवको बलमा जोन सिम्पसन - वाइड

यो बल अफभन्दा धेरै बाहिर छ । पिचभन्दा बाहिर गएको छ । वाइड दिइएको छ । वाइडसँगै चौका पनि भएको छ ।

१७.२
1

नन्दन यादवको बलमा जेरार्ड एरास्मस - १ रन

१७.१
2

नन्दन यादवको बलमा जेरार्ड एरास्मस - २ रन

१७ ओभर समाप्त - ९ रन जेरार्ड एरास्मस: ४० जोन सिम्पसन: ४१
काठमान्डु गोर्खाज 2025: १४१-३ लक्ष्यः १५०
१६.६
1

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - १ रन

१६.५
.

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - नो रन

१६.४
1

सोमपाल कामीको बलमा जोन सिम्पसन - १ रन

१६.३
4

सोमपाल कामीको बलमा जोन सिम्पसन - चौका

पूल गरेका थिए सिम्पसनले । डिप स्क्वायर लेगमा २ फिल्डरको बीचबाट गएको छ चौकाका लागि ।

१६.२
1

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - १ रन

१६.१
2

सोमपाल कामीको बलमा जेरार्ड एरास्मस - २ रन

१६ ओभर समाप्त - १४ रन जोन सिम्पसन: ३६ जेरार्ड एरास्मस: ३६
काठमान्डु गोर्खाज 2025: १३२-३ लक्ष्यः १५०
१५.६
2

नन्दन यादवको बलमा जोन सिम्पसन - २ रन

१५.५
4

नन्दन यादवको बलमा जोन सिम्पसन - चौका

यसपटक बल माथि चाहिँ धेरै उठेको छ । काउ कर्नरमा पवन सर्राफले क्याच छाडेका छन् । चौका पनि भएको छ ।

१५.४
6

नन्दन यादवको बलमा जोन सिम्पसन - छक्का

SHOTT ! निकै आकर्षक शट यो । स्लटको बल लङअनमा उठाएका छन् । शानदार छक्का ।

१५.३
1

नन्दन यादवको बलमा जेरार्ड एरास्मस - १ रन

१५.२
1

नन्दन यादवको बलमा जोन सिम्पसन - १ रन

१५.१
.

नन्दन यादवको बलमा जोन सिम्पसन - नो रन

बलिङमा नन्दन यादव आएका छन् ।
१५ ओभर समाप्त - ६ रन जोन सिम्पसन: २३ जेरार्ड एरास्मस: ३५
काठमान्डु गोर्खाज 2025: ११८-३ लक्ष्यः १५०
१४.६
1

विपिन प्रसाद शर्माको बलमा जोन सिम्पसन - १ रन

१४.५
4

विपिन प्रसाद शर्माको बलमा जोन सिम्पसन - चौका

कट गरेका छन् । ग्यापमा गएको छ । टाइमिङ पनि छ । चौका भएको छ ।

१४.४
.

विपिन प्रसाद शर्माको बलमा जोन सिम्पसन - नो रन

१४.३
1

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - १ रन

१४.२
.

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - नो रन

१४.१
.

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - नो रन

पछिल्लो २ ओभरमा काठमन्डुले खेल आफ्नो पक्षमा पल्टाएको छ । अब फिनिसिङ आवश्यक । बलिङमा बिपिन आएका छन् ।
१४ ओभर समाप्त - १६ रन जेरार्ड एरास्मस: ३४ जोन सिम्पसन: १८
काठमान्डु गोर्खाज 2025: ११२-३ लक्ष्यः १५०
१३.६
1

विलियम बोसिस्टोको बलमा जेरार्ड एरास्मस - १ रन

१३.५
4

विलियम बोसिस्टोको बलमा जेरार्ड एरास्मस - चौका

SHOT ! गज्जबको शट खेलेका छन् अफसाइडमा एरासमसले । लङअफबाट गएका फिल्डरले रोक्न सकेनन् । चौका भएको छ ।

१३.४
6

विलियम बोसिस्टोको बलमा जेरार्ड एरास्मस - छक्का

SHOTTT!!! लङअनमा शानदार छक्का प्रहार गरेका छन् एरासमसले । अब खेलमा काठमान्डु हावी ।

१०० रन पूरा भएको छ ।
१३.३
2

विलियम बोसिस्टोको बलमा जेरार्ड एरास्मस - २ रन

१३.२
2

विलियम बोसिस्टोको बलमा जेरार्ड एरास्मस - २ रन

१३.१
1

विलियम बोसिस्टोको बलमा जोन सिम्पसन - १ रन

१३ ओभर समाप्त - ११ रन जेरार्ड एरास्मस: १९ जोन सिम्पसन: १७
काठमान्डु गोर्खाज 2025: ९६-३ लक्ष्यः १५०
१२.६
.

युवराज खत्रीको बलमा जेरार्ड एरास्मस - नो रन

१२.५
6

युवराज खत्रीको बलमा जेरार्ड एरास्मस - छक्का

SHOTTTTT !!!! एरासमसले स्लग स्वीप गरेका छन्  । लङअन र डिप मिडविकेटको बीचबाट छक्का भएको छ । शानदार शट ।

१२.४
1

युवराज खत्रीको बलमा जोन सिम्पसन - १ रन

१२.३
2

युवराज खत्रीको बलमा जोन सिम्पसन - २ रन

१२.२
1

युवराज खत्रीको बलमा जेरार्ड एरास्मस - १ रन

१२.१
1

युवराज खत्रीको बलमा जोन सिम्पसन - १ रन

बलिङमा युवराज खत्री आएका छन् । यसपटक चोभार एन्डबाट ।
१२ ओभर समाप्त - १४ रन जेरार्ड एरास्मस: १२ जोन सिम्पसन: १३
काठमान्डु गोर्खाज 2025: ८५-३ लक्ष्यः १५०
११.६
.

पवन सर्राफको बलमा जेरार्ड एरास्मस - नो रन

११.५
1lb

पवन सर्राफको बलमा जोन सिम्पसन - लेग बाई

११.४
6

पवन सर्राफको बलमा जोन सिम्पसन - छक्का

स्लग स्वीप गरेका छन् । डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका छन् सिम्पसनले ।

११.३
1

पवन सर्राफको बलमा जेरार्ड एरास्मस - १ रन

११.२
4

पवन सर्राफको बलमा जेरार्ड एरास्मस - चौका

कट गरेर खेलेका छन् एरासमसले पोइन्टमा । चौका भएको छ यो । आवश्यक थियो बाउन्ड्री यहाँ ।

११.१
2

पवन सर्राफको बलमा जेरार्ड एरास्मस - २ रन

११ ओभर समाप्त - ८ रन जोन सिम्पसन: ७ जेरार्ड एरास्मस: ५
काठमान्डु गोर्खाज 2025: ७१-३ लक्ष्यः १५०
१०.६
4

विपिन प्रसाद शर्माको बलमा जोन सिम्पसन - चौका

डाउन द ग्राउन्ड चौका भएको छ । लङअन फिल्डरको प्रयासका बाबजुद चौका भएको छ ।

१०.५
.

विपिन प्रसाद शर्माको बलमा जोन सिम्पसन - नो रन

१०.४
2

विपिन प्रसाद शर्माको बलमा जोन सिम्पसन - २ रन

१०.३
1

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - १ रन

१०.२
1

विपिन प्रसाद शर्माको बलमा जोन सिम्पसन - १ रन

१०.१
W

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - रन आउट

यहाँ सुसाइडल रन थियो । फिल्डरकै हातमा बल हुँदा पनि मिलिन्द भागेका थिए । दुवै ब्याटर फर्कन खोज्दै थिए । मिलिन्द कुमारलाई आउट दिइएको छ ।

काठमान्डुलाई ६० बलमा ८७ रन आवश्यक छ । ८ विकेट साथमा रहँदा काठमान्डु खेल जित्न फेभरेट देखिएको छ । बाँकी ओभर रोचक हुनेछ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - ७ रन जेरार्ड एरास्मस: ४ मिलिन्द कुमार: १५
काठमान्डु गोर्खाज 2025: ६३-२ लक्ष्यः १५०
९.६
1

युवराज खत्रीको बलमा जेरार्ड एरास्मस - १ रन

९.५
1

युवराज खत्रीको बलमा मिलिन्द कुमार - १ रन

९.४
.

युवराज खत्रीको बलमा मिलिन्द कुमार - नो रन

९.३
.

युवराज खत्रीको बलमा मिलिन्द कुमार - नो रन

९.२
4

युवराज खत्रीको बलमा मिलिन्द कुमार - चौका

लङअन र डिप मिडविकेटको बीचमा चौका प्रहार गरेका छन् मिलिन्दले । केही शर्ट थियो बल ।

९.१
1

युवराज खत्रीको बलमा जेरार्ड एरास्मस - १ रन

बलिङमा युवराज खत्री आएका छन् । कर्णालीले स्पीनमार्फत दबाब लिने प्रयासमा छ पछिल्ला ओभरमा ।
९ ओभर समाप्त - २ रन मिलिन्द कुमार: १० जेरार्ड एरास्मस: २
काठमान्डु गोर्खाज 2025: ५६-२ लक्ष्यः १५०
८.६
.

विपिन प्रसाद शर्माको बलमा मिलिन्द कुमार - नो रन

८.५
1

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - १ रन

८.४
.

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - नो रन

८.३
.

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - नो रन

८.२
.

विपिन प्रसाद शर्माको बलमा जेरार्ड एरास्मस - नो रन

८.१
1

विपिन प्रसाद शर्माको बलमा मिलिन्द कुमार - १ रन

बलिङमा बिपिन प्रसाद शर्मा आएका छन् ।
८ ओभर समाप्त - २ रन जेरार्ड एरास्मस: १ मिलिन्द कुमार: ९
काठमान्डु गोर्खाज 2025: ५४-२ लक्ष्यः १५०
७.६
.

पवन सर्राफको बलमा जेरार्ड एरास्मस - नो रन

७.५
1

पवन सर्राफको बलमा मिलिन्द कुमार - १ रन

७.४
1

पवन सर्राफको बलमा जेरार्ड एरास्मस - १ रन

७.३
.

पवन सर्राफको बलमा जेरार्ड एरास्मस - नो रन

७.२
W

पवन सर्राफको बलमा बेन चार्ल्सवर्थ - आउट

BOWLED ! रिभर्स खेल्ने प्रयासमा बल पूर्ण रूपमा मिस गरे । बोल्ड भएका छन् ।

७.१
.

पवन सर्राफको बलमा बेन चार्ल्सवर्थ - नो रन

बलिङमा पवन सर्राफ आएका छन् ।
७ ओभर समाप्त - ६ रन मिलिन्द कुमार: ८ बेन चार्ल्सवर्थ: ३४
काठमान्डु गोर्खाज 2025: ५२-१ लक्ष्यः १५०
६.६
.

मार्क वाटको बलमा मिलिन्द कुमार - नो रन

६.५
1

मार्क वाटको बलमा बेन चार्ल्सवर्थ - १ रन

६.४
1

मार्क वाटको बलमा मिलिन्द कुमार - १ रन

६.३
.

मार्क वाटको बलमा मिलिन्द कुमार - नो रन

५० रन पूरा भएको छ ।
६.२
4

मार्क वाटको बलमा मिलिन्द कुमार - चौका

SHOTTT !!! डाउन द ग्राउन्ड चौका भएको छ । राम्रो शट यो ।

६.१
.

मार्क वाटको बलमा मिलिन्द कुमार - नो रन

बलिङमा मार्क वाट आएका छन् ।
६ ओभर समाप्त - ४ रन मिलिन्द कुमार: ३ बेन चार्ल्सवर्थ: ३३
काठमान्डु गोर्खाज 2025: ४६-१ लक्ष्यः १५०
पावरप्लेको समाप्तिमा काठमान्डुले १ विकेट गुमाएर ४६ रन बनाएको छ ।
५.६
1

विलियम बोसिस्टोको बलमा मिलिन्द कुमार - १ रन

५.५
1

विलियम बोसिस्टोको बलमा बेन चार्ल्सवर्थ - १ रन

५.४
1

विलियम बोसिस्टोको बलमा मिलिन्द कुमार - १ रन

५.३
.

विलियम बोसिस्टोको बलमा मिलिन्द कुमार - नो रन

५.२
.

विलियम बोसिस्टोको बलमा मिलिन्द कुमार - नो रन

५.१
1

विलियम बोसिस्टोको बलमा बेन चार्ल्सवर्थ - १ रन

५ ओभर समाप्त - ३ रन मिलिन्द कुमार: १ बेन चार्ल्सवर्थ: ३१
काठमान्डु गोर्खाज 2025: ४२-१ लक्ष्यः १५०
४.६
.

नन्दन यादवको बलमा मिलिन्द कुमार - नो रन

४.५
.

नन्दन यादवको बलमा मिलिन्द कुमार - नो रन

४.४
1lb

नन्दन यादवको बलमा बेन चार्ल्सवर्थ - लेग बाई

४.३
1

नन्दन यादवको बलमा मिलिन्द कुमार - १ रन

ब्याटिङमा मिलिन्द कुमार आएका छन् ।
४.२
W

नन्दन यादवको बलमा आकाश त्रिपाठी - आउट

GONE ! क्याचिङ प्राक्टिस यहाँ कभरमा रहेका गुल्शलाई । आकाश त्रिपाठी आउट भएका छन् ।

४.२
1w

नन्दन यादवको बलमा आकाश त्रिपाठी - वाइड

४.१
.

नन्दन यादवको बलमा आकाश त्रिपाठी - नो रन

४ ओभर समाप्त - २० रन बेन चार्ल्सवर्थ: ३१ आकाश त्रिपाठी: ८
काठमान्डु गोर्खाज 2025: ३९-० लक्ष्यः १५०
३.६
.

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - नो रन

३.५
2

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - २ रन

कभरमा २ रन लिएका छन् यसपटक ।

३.४
6

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - छक्का

HUGEE SIX !! यसपटक बल निकै माथि अनि निकै टाढा गएको छ । डिप स्क्वायर लेगमा विशाल छक्का यो ।

३.३
.

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - नो रन

३.२
6

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - छक्का

SHOT ! STAND AND DELIVER !!! यो लगातार छक्का।  यसपटक डिप मिडविकेटमा । चार्ल्सवर्थ टचमा देखिएका छन् आज ।

३.१
6

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - छक्का

खराब लाइन र लेन्थ । डिप स्क्वायर लेगमा छक्का भएको छ ।

बलिङमा सोमपाल फर्किएका छन् । यसपटक टीयू एन्डबाट ।
३ ओभर समाप्त - ५ रन आकाश त्रिपाठी: ८ बेन चार्ल्सवर्थ: ११
काठमान्डु गोर्खाज 2025: १९-० लक्ष्यः १५०
२.६
.

नन्दन यादवको बलमा आकाश त्रिपाठी - नो रन

२.५
.

नन्दन यादवको बलमा आकाश त्रिपाठी - नो रन

२.४
.

नन्दन यादवको बलमा आकाश त्रिपाठी - नो रन

२.३
.

नन्दन यादवको बलमा आकाश त्रिपाठी - नो रन

२.२
1

नन्दन यादवको बलमा बेन चार्ल्सवर्थ - १ रन

२.१
4

नन्दन यादवको बलमा बेन चार्ल्सवर्थ - चौका

कट गरेका छन् । ब्याकवार्ड पोइन्टलाई बिट गरेर चौका प्रहार गरेका छन् ।

बलिङमा नन्दन यादव आएका छन् ।
२ ओभर समाप्त - ८ रन आकाश त्रिपाठी: ८ बेन चार्ल्सवर्थ: ६
काठमान्डु गोर्खाज 2025: १४-० लक्ष्यः १५०
१.६
2

विलियम बोसिस्टोको बलमा आकाश त्रिपाठी - २ रन

बल हावामा थियो । ठूलो शटको प्रयास तर २ रन मात्र हुनेछ ।

१.५
1

विलियम बोसिस्टोको बलमा बेन चार्ल्सवर्थ - १ रन

सिधा अगाडि खेलेका थिए । यसपटक १ रन मात्र हुनेछ ।

१.४
.

विलियम बोसिस्टोको बलमा बेन चार्ल्सवर्थ - नो रन

१.३
1

विलियम बोसिस्टोको बलमा आकाश त्रिपाठी - १ रन

१.२
4

विलियम बोसिस्टोको बलमा आकाश त्रिपाठी - चौका

SHOTTT !!! मिडअफको माथिबाट खेलेका छन् । चौका यो। आकाशको ब्याटबाट पहिलो ।

१.१
.

विलियम बोसिस्टोको बलमा आकाश त्रिपाठी - नो रन

बलिङमा विलियम बोसिस्टो आएका छन् ।
१ ओभर समाप्त - ६ रन बेन चार्ल्सवर्थ: ५ आकाश त्रिपाठी: १
काठमान्डु गोर्खाज 2025: ६-० लक्ष्यः १५०
०.६
4

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - चौका

मिडअफको नजिकैबाट चौकाका लागि खेलेका छन्। केहीबेर हावामा थियो बल ।

०.५
.

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - नो रन

०.४
.

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - नो रन

०.३
1

सोमपाल कामीको बलमा आकाश त्रिपाठी - १ रन

०.२
1

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - १ रन

०.१
.

सोमपाल कामीको बलमा बेन चार्ल्सवर्थ - नो रन

चार्ल्सवर्थ स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरुवात गर्ने छन् ।
आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ ओपनिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २७४
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २६४
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २५६
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन २०१
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १९०
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १८६
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १७२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १७०
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६१
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन १५०
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
निरोशन डिक्‍वेला विकेट किपर लुम्बिनी लायन्स 2025
रन १३७
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १३४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन १२२
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११९
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन ११६
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११५
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
फाफ डु प्लेसी ब्याट्समेन विराटनगर किंग्स 2025
रन १०१
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १७
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १७
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १७
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट १५
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १२
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2025
विकेट
तिलक राज भण्डारी बलर लुम्बिनी लायन्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
सूर्य तामाङ बलर विराटनगर किंग्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
सुवास भण्डारी बलर विराटनगर किंग्स 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट
सन्नी पटेल अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट