Pokhara Avengers vs Karnali Yaks
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १६, मंगलबार
पोखरा एभेन्जर्स
२०१/२20 overs
VS
कर्णाली याक्स
१६७/१०18.6 overs
Pokhara Avengers won by 34 runs
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
पोखरा एभेन्जर्स 2025
कर्णाली याक्स 2025
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि एक मात्र खेल हुँदैछ । विराटनगर किङ्स र लुम्बिनी लायन्स खेल्दै छन् । लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस् । नमस्कार । शुभ रात्रि ।
शतक बनाएका पोखराका एडम रोसिङटन प्लेयर अफ द म्याच घोषित भएका छन् ।
पोखराको जितमा ब्याटबाट एडम रोसिङटन चम्किए भने बलिङमा नयाँ थपिएका विदेशी खेलाडिहरू धनन्जय लक्षन र ऋषि धवनको भूमिका महत्वपूर्ण रह्यो । ऋषि र लक्षन दुवैले ३-३ विकेट लिए । मार्क वाटले अर्धशतक बनाएर कर्णालीलाई राम्रो सुरुवात दिलाएको भएपनि उनी आउट भएपछि कर्णाली खेलमा फर्कन सकेन ।
कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । ६ खेलमा १ जित मात्र निकालेको कर्णालीले अब अन्तिम खेल जितेपनि ४ अंक मात्र हुनेछ जुन् प्लेअफका लागि पर्याप्त हुने छैन ।
१९ ओभर समाप्त
- ४ रन
विपिन प्रसाद शर्मा: ० नन्दन यादव: ३
कर्णाली याक्स 2025: १६७-१०
लक्ष्यः २०२
१८.६ W
१८.४ W
१८ ओभर समाप्त
- ७ रन
सोमपाल कामी: १३ नन्दन यादव: १
कर्णाली याक्स 2025: १६३-८
लक्ष्यः २०२
१७.६ W
१७.५ 4
१७.३ W
१७ ओभर समाप्त
- ६ रन
सोमपाल कामी: ८ दीपेन्द्र रावत: ९
कर्णाली याक्स 2025: १५६-६
लक्ष्यः २०२
१६ ओभर समाप्त
- ९ रन
दीपेन्द्र रावत: ४ सोमपाल कामी: ७
कर्णाली याक्स 2025: १५०-६
लक्ष्यः २०२
ब्याटिङमा दीपेन्द्र रावत आएका छन् ।
१५.२ W
१५ ओभर समाप्त
- १४ रन
सोमपाल कामी: ६ नजिबुल्लाह जाद्रान: २०
कर्णाली याक्स 2025: १४१-५
लक्ष्यः २०२
१४.५ 6
ब्याटिङमा कप्तान सोमपाल कामी आएका छन् ।
१४.४ W
१४.३ 6
१४ ओभर समाप्त
- १० रन
गुल्सन झा: २ नजिबुल्लाह जाद्रान: १९
कर्णाली याक्स 2025: १२७-४
लक्ष्यः २०२
१३.२ 6
१३ ओभर समाप्त
- ७ रन
गुल्सन झा: १ नजिबुल्लाह जाद्रान: १०
कर्णाली याक्स 2025: ११७-४
लक्ष्यः २०२
१२.४ 4
ब्याटिङमा गुल्शन झा आएका छन् ।
दर्शकहरू रमाइरहेका देखिन्छन्-
१२.२ W
१२ ओभर समाप्त
- ५ रन
पवन सर्राफ: १९ नजिबुल्लाह जाद्रान: ४
कर्णाली याक्स 2025: ११०-३
लक्ष्यः २०२
११ ओभर समाप्त
- १० रन
पवन सर्राफ: १६ नजिबुल्लाह जाद्रान: २
कर्णाली याक्स 2025: १०५-३
लक्ष्यः २०२
१०.६ 6
बलिङमा सागर ढकाल आएका छन् । चोभार एन्डबाट ।
१० ओभर समाप्त
- ६ रन
नजिबुल्लाह जाद्रान: ० पवन सर्राफ: ८
कर्णाली याक्स 2025: ९५-३
लक्ष्यः २०२
नयाँ ब्याटर नजिबुल्लाह जाद्रान आएका छन् ।
बिग हिटर वाटको विकेटले पोखरालाई खेलमा फर्काएको छ ।
DRINKS BREAK !!!
९.५ W
९ ओभर समाप्त
- ८ रन
मार्क वाट: ५८ पवन सर्राफ: ३
कर्णाली याक्स 2025: ८९-२
लक्ष्यः २०२
८.५ 4
८.३ 1
बलिङमा कप्तान कुशल भुर्तेल आएका छन् चोभार एन्डबाट ।
८ ओभर समाप्त
- ५ रन
मार्क वाट: ५२ पवन सर्राफ: १
कर्णाली याक्स 2025: ८१-२
लक्ष्यः २०२
७.२ W
बलिङमा सन्दीप केसी आएका छन् ।
७ ओभर समाप्त
- ७ रन
मार्क वाट: ५१ जयकिशन कोल्सावाला: ५
कर्णाली याक्स 2025: ७६-१
लक्ष्यः २०२
पोखरा विरुद्ध अर्धशतक प्रहार गरेपछि कर्णालीका मार्क वाट ।


६.३ 1
६ ओभर समाप्त
- २२ रन
मार्क वाट: ४९ जयकिशन कोल्सावाला: २
कर्णाली याक्स 2025: ६९-१
लक्ष्यः २०२
५.६ 6
५.४ 6
५ ओभर समाप्त
- ११ रन
मार्क वाट: २७ जयकिशन कोल्सावाला: २
कर्णाली याक्स 2025: ४७-१
लक्ष्यः २०२
बलिङमा आकाश चन्द आएका छन् ।
४ ओभर समाप्त
- २ रन
जयकिशन कोल्सावाला: २ मार्क वाट: १६
कर्णाली याक्स 2025: ३६-१
लक्ष्यः २०२
३.६ .
जयकिशन कोल्सावाला नयाँ ब्याटर । ३६ वर्षीय विकेटकिपर ब्याटर कोल्वासालाले लगातार दोस्रो पटक कर्णालीबाट एनपीएल खेलेका हुन् । उनले गत वर्ष अन्तिम समयमा आएका कर्णाली लागि प्लेअफमा इलिमिनेट र क्वालिफायर टु खेल खेलेका थिए । यस सिजन उनले पहिलो पटक खेलेका हुन् ।
३.१ W
३ ओभर समाप्त
- १४ रन
प्रियांक पान्चाल: १६ मार्क वाट: १६
कर्णाली याक्स 2025: ३४-०
लक्ष्यः २०२
२.४ 6
२.२ 1
बलिङमा ऋषि धवन आएका छन् ।
२ ओभर समाप्त
- ३ रन
मार्क वाट: १५ प्रियांक पान्चाल: ३
कर्णाली याक्स 2025: २०-०
लक्ष्यः २०२
बलिङमा धनन्जय लक्षन आएका छन् ।
१ ओभर समाप्त
- १७ रन
प्रियांक पान्चाल: २ मार्क वाट: १४
कर्णाली याक्स 2025: १७-०
लक्ष्यः २०२
पहिलो ओभरमै १७ रन खर्चेका छन् बिपिनले ।
०.४ 6
वाट स्ट्राइकमा छन् । बिपिन खत्रीले बलिङको सुरुवात गर्ने छन् ।
प्रियांक पान्चाल र मार्क वाट ओपनिङमा आएका छन् ।
पोखरा एभेन्जर्स 2025
कर्णाली याक्स 2025
Fall of wickets
1 - 34(कुशल भुर्तेल, 4.5), 2 - 161(जेसन रोय, 16.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल भुर्तेल
|
मार्क वाटको बलमा नन्दन यादबबाट क्याचआउट | 18 | 17 | 3 | 1 | 105 | ||||||
एडम रोसिङटन
|
Not Out | 108 | 58 | 11 | 7 | 186 | ||||||
जेसन रोय
|
नन्दन यादवको बलमा प्रियांक पान्चलबाट क्याचआउट | 46 | 34 | 2 | 3 | 135 | ||||||
धनन्जय लक्षन
|
Not Out | 23 | 11 | 3 | 1 | 209 | ||||||
| Extra | 6 | |||||||||||
| Total Run | 201 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
विपिन प्रसाद शर्मा
|
3 | 27 | 0 | 9 | |||||||
नन्दन यादव
|
4 | 34 | 1 | 8.5 | |||||||
सोमपाल कामी
|
4 | 50 | 0 | 12.5 | |||||||
मार्क वाट
|
3 | 24 | 1 | 8 | |||||||
दीपेन्द्र रावत
|
2 | 15 | 0 | 7.5 | |||||||
युनिश सिंह ठकुरी
|
1 | 16 | 0 | 16 | |||||||
गुल्सन झा
|
3 | 35 | 0 | 11.67 | |||||||
ब्यटिङ नगरेका
तृत राज दास
किरण ठगुन्ना
ऋषि धवन
सन्दीप खत्री क्षेत्री
बिपिन खत्री
सागर ढकाल
आकाश चन्द
विकेट गुमेका
कुशल भुर्तेल
34
जेसन रोय
161
Fall of wickets
1 - 25(प्रियांक पान्चाल, 3.1), 2 - 55(जयकिशन कोल्सावाला, 7.2), 3 - 84(मार्क वाट, 9.5), 4 - 110(पवन सर्राफ, 12.2), 5 - 137(गुल्सन झा, 14.4), 6 - 143(नजिबुल्लाह जाद्रान, 15.2), 7 - 170(दीपेन्द्र रावत, 17.3), 8 - 176(सोमपाल कामी, 17.6), 9 - 177(युनिश सिंह ठकुरी, 18.4), 10 - 185(विपिन प्रसाद शर्मा, 18.6)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मार्क वाट
|
किरण ठगुन्नाको बलमा तृतराजबाट क्याचआउट | 59 | 34 | 4 | 6 | 173.53 | ||||||
प्रियांक पान्चाल
|
धनन्जय लक्षनको बलमा कुशल भुर्तेलबाट क्याचआउट | 16 | 11 | 0 | 2 | 145.45 | ||||||
जयकिशन कोल्सावाला
|
सन्दीप खत्री क्षेत्रीको बलमा रोसिङटनबाट स्टम्पिङ आउट | 5 | 10 | 0 | 0 | 50 | ||||||
पवन सर्राफ
|
ऋषि धवनको बलमा कुशल भुर्तेलबाट क्याचआउट । | 19 | 14 | 1 | 1 | 135.71 | ||||||
नजिबुल्लाह जाद्रान
|
ऋषि धवनको बलमा किरण ठगुन्नाबाट क्याचआउट | 24 | 15 | 2 | 1 | 160 | ||||||
गुल्सन झा
|
कुशल भुर्तेलको बलमा विपिन खत्रीबाट क्याचआउट | 9 | 7 | 0 | 1 | 128.57 | ||||||
सोमपाल कामी
|
ऋषि धवनको बलमा धनन्जय लक्षनबाट क्याचआउट | 13 | 8 | 1 | 1 | 162.5 | ||||||
दीपेन्द्र रावत
|
दीपेन्द्र रावत धवनबाट रन आउट | 10 | 8 | 1 | 0 | 125 | ||||||
नन्दन यादव
|
Not Out | 3 | 3 | 0 | 0 | 100 | ||||||
युनिश सिंह ठकुरी
|
धनन्जय लक्षनको बलमा विकेटकिपर रोसिङटनबाट क्याचआउट | 1 | 2 | 0 | 0 | 50 | ||||||
विपिन प्रसाद शर्मा
|
धनन्जय लक्षनको बलमा विकेटकिपर रोसिङटनबाट क्याचआउट | 0 | 2 | 0 | 0 | 0 | ||||||
| Extra | 8 | |||||||||||
| Total Run | 167 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
बिपिन खत्री
|
1 | 17 | 0 | 17 | |||||||
धनन्जय लक्षन
|
4 | 31 | 3 | 7.75 | |||||||
ऋषि धवन
|
4 | 37 | 3 | 9.25 | |||||||
आकाश चन्द
|
1 | 11 | 0 | 11 | |||||||
किरण ठगुन्ना
|
3 | 23 | 1 | 7.67 | |||||||
सन्दीप खत्री क्षेत्री
|
1 | 5 | 1 | 5 | |||||||
कुशल भुर्तेल
|
4 | 33 | 1 | 8.25 | |||||||
सागर ढकाल
|
1 | 10 | 0 | 10 | |||||||
विकेट गुमेका
प्रियांक पान्चाल
25
जयकिशन कोल्सावाला
55
मार्क वाट
84
पवन सर्राफ
110
गुल्सन झा
137
नजिबुल्लाह जाद्रान
143
दीपेन्द्र रावत
170
सोमपाल कामी
176
युनिश सिंह ठकुरी
177
विपिन प्रसाद शर्मा
185
पोखरा एभेन्जर्स
कर्णाली याक्स
कुशल भुर्तेल
ब्याट्समेन
एडम रोसिङटन
विकेट किपर
जेसन रोय
ब्याट्समेन
धनन्जय लक्षन
अलराउण्डर
तृत राज दास
अलराउण्डर
किरण ठगुन्ना
ब्याट्समेन
ऋषि धवन
बलर
सन्दीप खत्री क्षेत्री
अलराउण्डर
बिपिन खत्री
अलराउण्डर
सागर ढकाल
बलर
आकाश चन्द
बलर
मार्क वाट
बलर
प्रियांक पान्चाल
ब्याट्समेन
जयकिशन कोल्सावाला
विकेट किपर
पवन सर्राफ
अलराउण्डर
नजिबुल्लाह जाद्रान
ब्याट्समेन
गुल्सन झा
अलराउण्डर
सोमपाल कामी
बलर
दीपेन्द्र रावत
बलर
नन्दन यादव
बलर
युनिश सिंह ठकुरी
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर १८, बिहीबार
11:45
Starting Soon
२०८२ मंसिर १८, बिहीबार
16:00
Starting Soon
२०८२ मंसिर १९, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर २०, शनिबार
11:15
Not Started
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
चितवन राइनोज
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
२०८२ मंसिर १७, बुधबार
144/8 (20)
145/5 (17.5)
Lumbini Lions won by 5 wickets
२०८२ मंसिर १६, मंगलबार
180/4 (17.3)
176/4 (20)
Janakpur Bolts won by 6 wickets
२०८२ मंसिर १६, मंगलबार
201/2 (20)
167/10 (18.6)
Pokhara Avengers won by 34 runs
२०८२ मंसिर १४, आइतबार
149/7 (20)
155/5 (17.6)
Kathmandu Gorkhas won by 5 wickets
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
पोखरा एभेन्जर्स
WON
कर्णाली याक्स
कर्णाली याक्स
काठमान्डु गुर्खाज
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
5 | 0 | 0 | 10 |
| 2 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 2 | 8 |
| 3 |
विराटनगर किंग्स
|
4 | 0 | 2 | 8 |
| 4 |
लुम्बिनी लायन्स
|
3 | 0 | 3 | 6 |
| 5 |
चितवन राइनोज
|
2 | 0 | 3 | 4 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 3 | 4 |
| 7 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 4 | 2 |
| 8 |
कर्णाली याक्स
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


























गुल्सन झाको बलमा एडम रोसिङटन - १ रन
गुल्सन झाको बलमा एडम रोसिङटन - छक्का
डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् ।फिल्डर केही अगाडि रहे । उनको माथिबाट गयो ।
गुल्सन झाको बलमा एडम रोसिङटन - नो रन
गुल्सन झाको बलमा धनन्जय लक्षन - १ रन
गुल्सन झाको बलमा धनन्जय लक्षन - २ रन
गुल्सन झाको बलमा धनन्जय लक्षन - छक्का
SIXXX !!! डिप स्क्वायर लेगमा शानदार छक्का प्रहार गरेका छन् लक्षनले ।
नन्दन यादवको बलमा एडम रोसिङटन - चौका
FOUR ! HUNDRED !! शतक पूरा गरेका छन् रोसिङटनले फाइन लेगमा प्याडल स्वीप गरे । चौका भयो । ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।
नन्दन यादवको बलमा एडम रोसिङटन - वाइड
नन्दन यादवको बलमा धनन्जय लक्षन - १ रन
नन्दन यादवको बलमा धनन्जय लक्षन - नो रन
नन्दन यादवको बलमा धनन्जय लक्षन - नो रन
नन्दन यादवको बलमा एडम रोसिङटन - १ रन
नन्दन यादवको बलमा एडम रोसिङटन - नो रन
सोमपाल कामीको बलमा एडम रोसिङटन - १ रन
सोमपाल कामीको बलमा धनन्जय लक्षन - १ रन
सोमपाल कामीको बलमा धनन्जय लक्षन - चौका
अगाडि बढेर खेलेका थिए । स्ल्याप शट थियो । थर्डम्यानमा चौका भयो । लगातार तेस्रो चौका । सोमपालको विकेटलेस स्पेल थप खराब भन्दै ।
सोमपाल कामीको बलमा धनन्जय लक्षन - चौका
यसपटक लङअफमा खेलेका छन् । कडा प्रहार छ यो र चौका भएको छ ।
सोमपाल कामीको बलमा धनन्जय लक्षन - चौका
SHOTTT ! र्याम्प शट खेलेका छन् लक्षनले । चौका भएको छ फाइन लेगमा ।
सोमपाल कामीको बलमा एडम रोसिङटन - १ रन
नन्दन यादवको बलमा धनन्जय लक्षन - नो रन
नन्दन यादवको बलमा जेसन रोय - आउट
कभरमा क्याचआउट भएका छन् रोय । फ्लडलाइटका बारेमा केही कुरा गरिरहेका छन् अम्पायरसँग ।
नन्दन यादवको बलमा जेसन रोय - वाइड
नन्दन यादवको बलमा जेसन रोय - छक्का
फुल टस बल थियो । डिप मिडविकेटमा खेलेका छन् । फिल्डरको केही माथिबाट छक्का भएको छ ।
नन्दन यादवको बलमा एडम रोसिङटन - १ रन
नन्दन यादवको बलमा जेसन रोय - १ रन
नन्दन यादवको बलमा एडम रोसिङटन - १ रन
सोमपाल कामीको बलमा एडम रोसिङटन - १ रन
सोमपाल कामीको बलमा एडम रोसिङटन - नो रन
सोमपाल कामीको बलमा एडम रोसिङटन - छक्का
पूल गरेका छन् । डिप मिडविकेटमा शानदार छक्का प्रहार गरेका छन् । रोसिङटन अब ९० रनको पार ।
सोमपाल कामीको बलमा जेसन रोय - १ रन
सोमपाल कामीको बलमा जेसन रोय - चौका
डिप मिडविकेटमा खेलेका छन् । दुई फिल्डरको ठीक बीचबाट वान बाउन्स भएर चौका भएको छ ।
सोमपाल कामीको बलमा एडम रोसिङटन - १ रन
मार्क वाटको बलमा जेसन रोय - नो रन
मार्क वाटको बलमा एडम रोसिङटन - १ रन
मार्क वाटको बलमा एडम रोसिङटन - चौका
सिधा अगाडि खेलेका छन् । चौका भएको छ । शतकीय साझेदारी पनि पूरा भएको छ ।
मार्क वाटको बलमा एडम रोसिङटन - नो रन
मार्क वाटको बलमा एडम रोसिङटन - छक्का
शानदार शट यो लङअन र डिप मिडविकेटको बीचमा ।
मार्क वाटको बलमा जेसन रोय - १ रन
गुल्सन झाको बलमा एडम रोसिङटन - नो रन
गुल्सन झाको बलमा जेसन रोय - १ रन
गुल्सन झाको बलमा एडम रोसिङटन - १ रन
गुल्सन झाको बलमा जेसन रोय - १ रन
गुल्सन झाको बलमा जेसन रोय - छक्का
लङअनमा खेलेका थिए । नजिबुल्लाह जाद्रान क्याचका लागि गएका थिए । उनको हातमा लागेर छक्का भएको छ ।
गुल्सन झाको बलमा जेसन रोय - नो रन
गुल्सन झाको बलमा जेसन रोय - वाइड
नन्दन यादवको बलमा एडम रोसिङटन - नो रन
नन्दन यादवको बलमा एडम रोसिङटन - चौका
कभरमा गजबको शट यो । फिल्डरलाई हल्लिन पनि जरुरी छैन । टाइमिङ, प्लेसमेन्ट र पावर सबै । चौका भएको छ ।
नन्दन यादवको बलमा जेसन रोय - १ रन
नन्दन यादवको बलमा एडम रोसिङटन - १ रन
नन्दन यादवको बलमा जेसन रोय - १ रन
नन्दन यादवको बलमा जेसन रोय - नो रन
नन्दन यादवको बलमा जेसन रोय - वाइड
गुल्सन झाको बलमा एडम रोसिङटन - नो रन
गुल्सन झाको बलमा एडम रोसिङटन - चौका
कट गरेका छन् । पोइन्ट फिल्डरलाई बिट गरेर चौका हुनेछ यो ।
गुल्सन झाको बलमा जेसन रोय - ३ रन
गुल्सन झाको बलमा एडम रोसिङटन - १ रन
गुल्सन झाको बलमा जेसन रोय - १ रन
गुल्सन झाको बलमा जेसन रोय - नो रन
सोमपाल कामीको बलमा एडम रोसिङटन - छक्का
SHOTT ! लङअन र डिप मिडविकेटमा लफ्टेड शट खेलेका छन् । शानदार छक्का ।
सोमपाल कामीको बलमा एडम रोसिङटन - छक्का
लेगको लाइनमा फूल टस थियो । मिस गर्ने छैनन् । छक्का प्रहार गरेका छन् डिप फाइन लेगमा ।
सोमपाल कामीको बलमा जेसन रोय - १ रन
सोमपाल कामीको बलमा जेसन रोय - नो रन
सोमपाल कामीको बलमा एडम रोसिङटन - १ रन
एक रनसँगै अर्धशतक पूरा गरेका छन् रोसिङटनले । ३० बलमा ७ चौका र २ छक्कासहित ५० रन बनाएर खेलिरहेका छन् ।
सोमपाल कामीको बलमा एडम रोसिङटन - नो रन
दीपेन्द्र रावतको बलमा एडम रोसिङटन - १ रन
दीपेन्द्र रावतको बलमा एडम रोसिङटन - चौका
डाउन द ग्राउन्ड हार्ड हिट गरेका छन् । चौका भएको छ ।
दीपेन्द्र रावतको बलमा जेसन रोय - १ रन
दीपेन्द्र रावतको बलमा एडम रोसिङटन - १ रन
दीपेन्द्र रावतको बलमा एडम रोसिङटन - चौका
अफको लाइनमा शर्ट बल थियो । शानदार प्लेसमेन्टका साथ मिडअफ र कभरको बीचमा खेलेका छन् । चौका भएको छ ।
दीपेन्द्र रावतको बलमा जेसन रोय - १ रन
युनिश सिंह ठकुरीको बलमा एडम रोसिङटन - २ रन
युनिश सिंह ठकुरीको बलमा एडम रोसिङटन - नो रन
युनिश सिंह ठकुरीको बलमा एडम रोसिङटन - नो रन
युनिश सिंह ठकुरीको बलमा एडम रोसिङटन - छक्का
SHOTTT ! यसपटक डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् । स्लटको बल थियो । पिक गरेर खेले ।
युनिश सिंह ठकुरीको बलमा एडम रोसिङटन - चौका
सिधा अगाडि खेलेका छन् । फिल्डरको प्रयास तर चौका भएको छ ।
युनिश सिंह ठकुरीको बलमा एडम रोसिङटन - चौका
डिप मिडविकेटमा चौका प्रहार गरेका छन् । वान बाउन्स र चौका ।
दीपेन्द्र रावतको बलमा एडम रोसिङटन - १ रन
दीपेन्द्र रावतको बलमा एडम रोसिङटन - नो रन
दीपेन्द्र रावतको बलमा जेसन रोय - १ रन
दीपेन्द्र रावतको बलमा जेसन रोय - नो रन
दीपेन्द्र रावतको बलमा एडम रोसिङटन - १ रन
DROPPED !!! कडा प्रहार थियो यो सिधा ब्याटले । दीपेन्द्रकै हातमा लागेर बल लङअफतर्फ गएको छ । चौका बचाए भनौं । क्याच कठिन थियो ।
दीपेन्द्र रावतको बलमा एडम रोसिङटन - नो रन
मार्क वाटको बलमा जेसन रोय - नो रन
मार्क वाटको बलमा जेसन रोय - नो रन
मार्क वाटको बलमा जेसन रोय - छक्का
SHOTTTT !!!! सिधा अगाडि उठाएर खेलेका छन् । छक्का भएको छ ।
मार्क वाटको बलमा जेसन रोय - चौका
मिडअफको माथिबाट खेलेका छन् । राम्रो शट यो । गुल्शनको डाइभ डिपमा तर रोक्न सकेनन् ।
मार्क वाटको बलमा जेसन रोय - नो रन
मार्क वाटको बलमा जेसन रोय - नो रन
विपिन प्रसाद शर्माको बलमा जेसन रोय - १ रन
विपिन प्रसाद शर्माको बलमा जेसन रोय - नो रन
विपिन प्रसाद शर्माको बलमा जेसन रोय - २ रन
विपिन प्रसाद शर्माको बलमा एडम रोसिङटन - १ रन
विपिन प्रसाद शर्माको बलमा एडम रोसिङटन - चौका
मिडअफको माथिबाट खेलेका छन् । चौका भएको छ ।
विपिन प्रसाद शर्माको बलमा जेसन रोय - १ रन
मार्क वाटको बलमा जेसन रोय - १ रन
मार्क वाटको बलमा कुशल भुर्तेल - आउट
OUT!! स्लग स्वीपको प्रयास थियो । बल माथि उठेको छ । मिडविकेट क्षेत्रमा नन्दन यादवले क्याच लिएका छन् । पहिलो झट्का पोखरालाई ।
मार्क वाटको बलमा कुशल भुर्तेल - नो रन
मार्क वाटको बलमा एडम रोसिङटन - १ रन
मार्क वाटको बलमा एडम रोसिङटन - नो रन
मार्क वाटको बलमा एडम रोसिङटन - नो रन
सोमपाल कामीको बलमा कुशल भुर्तेल - नो रन
सोमपाल कामीको बलमा कुशल भुर्तेल - चौका
DROPPED ! FOUR !! टप एज लागेको थियो । बल थर्डम्यान क्षेत्रमा धेरै माथि उठ्यो । बिपिन शर्मा क्याचका लागि गएका थिए तर कुनैपनि बेला सेटल देखिएनन् । क्याच छुटेको छ । चौका पनि भएको छ ।

सोमपाल कामीको बलमा कुशल भुर्तेल - नो रन
सोमपाल कामीको बलमा कुशल भुर्तेल - नो रन
सोमपाल कामीको बलमा कुशल भुर्तेल - चौका
मिडअनको माथिबाट खेलेका छन् । चौका भएको छ ।
सोमपाल कामीको बलमा कुशल भुर्तेल - नो रन
विपिन प्रसाद शर्माको बलमा एडम रोसिङटन - नो रन
विपिन प्रसाद शर्माको बलमा एडम रोसिङटन - नो रन
विपिन प्रसाद शर्माको बलमा एडम रोसिङटन - चौका
लगातार चौका यो । रोसिङटनले अट्याक गरिरहेका छन् ।
विपिन प्रसाद शर्माको बलमा एडम रोसिङटन - चौका
स्वीप गरेका छन् । फाइन लेगमा चौका यो
विपिन प्रसाद शर्माको बलमा एडम रोसिङटन - छक्का
सिधा अगाडि खेलेका छन् । योपटक रोसिङटनको ब्याटबाट छक्का ।
विपिन प्रसाद शर्माको बलमा एडम रोसिङटन - नो रन
नन्दन यादवको बलमा कुशल भुर्तेल - छक्का
SHOTTT !!! शानदार छक्का प्रहार गरेका छन् भुर्तेलले डिप कभरमा ।
नन्दन यादवको बलमा कुशल भुर्तेल - नो रन
नन्दन यादवको बलमा कुशल भुर्तेल - नो रन
नन्दन यादवको बलमा एडम रोसिङटन - १ रन
नन्दन यादवको बलमा एडम रोसिङटन - नो रन
नन्दन यादवको बलमा एडम रोसिङटन - नो रन
विपिन प्रसाद शर्माको बलमा कुशल भुर्तेल - नो रन
विपिन प्रसाद शर्माको बलमा कुशल भुर्तेल - नो रन
विपिन प्रसाद शर्माको बलमा कुशल भुर्तेल - नो रन
विपिन प्रसाद शर्माको बलमा कुशल भुर्तेल - नो रन
विपिन प्रसाद शर्माको बलमा कुशल भुर्तेल - नो रन
विपिन प्रसाद शर्माको बलमा कुशल भुर्तेल - चौका
पहिलो बलमै चौका प्रहार गरेका छन् भुर्तेलले । फ्लिक गरेका थिए । फाइन लेगमा चौका भएको छ ।
