Pokhara Avengers vs Kathmandu Gorkhas
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १८, बिहीबार
पोखरा एभेन्जर्स
१५२/१०20 overs
VS
काठमान्डु गुर्खाज
१६५/८20 overs
Kathmandu Gorkhas won by 13 runs
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
काठमान्डु गोर्खाज 2025
पोखरा एभेन्जर्स 2025
आक्रमक ब्याटिङ गर्दै यो सिजनको जोइन्ट फास्टेस्ट अर्धशतक प्रहार गरेका भिम शार्की प्लेअर अफ दि म्याच घोषित भए ।
स्पीनर शाहब आलमले एनपीएल इतिहासकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि पोखरालाई १३ रनले हराएर काठमान्डु गोर्खाज एनपीएलको दोस्रो संस्करणमा प्लेअफ पुग्ने दोस्रो टोली बनेको छ । पहिलो संस्करणमा नेट रनरेटले गर्दा लिग चरणबाट बाहिरिएको काठमान्डुले दोस्रो संस्करणमा भने लिगको ७ वटै खेल खेलिसक्दा ५ खेल जितेर १० अंक जोडेको छ । हाल दोस्रो स्थानमा रहेको काठमान्डुले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ ।
एनपीएल दोस्रो संस्करणमा ६ विकेट लिने पहिलो खेलाडी बनेका शाहब समग्रमा ६ विकेट लिने दोस्रो खेलाडी हुन् । यसअघि पहिलो संस्करणमा कर्णाली याक्सका विलियम बोसिस्टोले ६ विकेट लिएका थिए । बोसिस्टोले पनि पोखरा विरुद्ध नै ६ विकेट लिएका थिए ।
२० ओभर समाप्त
- ६ रन
सागर ढकाल: ६ सन्दीप खत्री क्षेत्री: २
पोखरा एभेन्जर्स 2025: १५२-१०
लक्ष्यः १६६
१९.६ W
१९.३ W
HAT-TRICK BALL !!!
१९.२ W
STUMPING CHECK !!! GONE !!! OUT !!!
१९.१ W
अन्तिम ओभरमा २० रन आवश्यक । बाँयाहाते स्पीनर शाहब आलमको हातमा बल ।
१९ ओभर समाप्त
- ५ रन
ऋषि धवन: ५४ सन्दीप खत्री क्षेत्री: २
पोखरा एभेन्जर्स 2025: १४६-६
लक्ष्यः १६६
१८ ओभर समाप्त
- ६ रन
ऋषि धवन: ५१ सन्दीप खत्री क्षेत्री: १
पोखरा एभेन्जर्स 2025: १४१-६
लक्ष्यः १६६
१७.४ W
१८ बलमा ३१ रन ! GAME ON !!
१७ ओभर समाप्त
- ५ रन
किरण ठगुन्ना: ४ ऋषि धवन: ४७
पोखरा एभेन्जर्स 2025: १३५-५
लक्ष्यः १६६
१६.२ W
बलिङमा करण केसी आएका छन् ।
१६ ओभर समाप्त
- १६ रन
ऋषि धवन: ४६ धनन्जय लक्षन: ३०
पोखरा एभेन्जर्स 2025: १३०-४
लक्ष्यः १६६
१५.४ 4
राशिद खान चोभार एन्डबाट फर्किएका छन् बलिङमा ।
१५ ओभर समाप्त
- ११ रन
ऋषि धवन: ३१ धनन्जय लक्षन: २९
पोखरा एभेन्जर्स 2025: ११४-४
लक्ष्यः १६६
आदिल आलम आएका छन् बलिङमा । उनी प्रतियोगितामा पहिलोपटक बलिङ गर्दै छन् ।
१४ ओभर समाप्त
- ७ रन
ऋषि धवन: २६ धनन्जय लक्षन: २३
पोखरा एभेन्जर्स 2025: १०३-४
लक्ष्यः १६६
१३ ओभर समाप्त
- १२ रन
धनन्जय लक्षन: १९ ऋषि धवन: २३
पोखरा एभेन्जर्स 2025: ९६-४
लक्ष्यः १६६
१२ ओभर समाप्त
- ११ रन
धनन्जय लक्षन: १७ ऋषि धवन: १३
पोखरा एभेन्जर्स 2025: ८४-४
लक्ष्यः १६६
११ ओभर समाप्त
- ६ रन
ऋषि धवन: ६ धनन्जय लक्षन: १४
पोखरा एभेन्जर्स 2025: ७३-४
लक्ष्यः १६६
राशिदलाई अन्तिम बलमा हातमा केही चोट लागेको छ । मैदानबाहिर जाँदै छन् ।
अब १० ओभरमा ९९ रन आवश्यक छ । क्रिजमा धनन्जय लक्षन र ऋषि धवन छन् ।
४ विकेट गुमाएपछि पोखरा खेलमा पछाडि परेको छ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त
- १० रन
ऋषि धवन: २ धनन्जय लक्षन: १२
पोखरा एभेन्जर्स 2025: ६७-४
लक्ष्यः १६६
९ ओभर समाप्त
- ८ रन
धनन्जय लक्षन: ३ ऋषि धवन: १
पोखरा एभेन्जर्स 2025: ५७-४
लक्ष्यः १६६
८ ओभर समाप्त
- ५ रन
धनन्जय लक्षन: २ कुशल भुर्तेल: १६
पोखरा एभेन्जर्स 2025: ४९-३
लक्ष्यः १६६
बलिङमा मिलिन्द कुमार आएका छन् ।
७ ओभर समाप्त
- ७ रन
धनन्जय लक्षन: ० कुशल भुर्तेल: १३
पोखरा एभेन्जर्स 2025: ४४-३
लक्ष्यः १६६
६.५ W
बलिङमा सन्नी पटेल टीयू एन्डबाट फर्किएका छन् ।
६ ओभर समाप्त
- ६ रन
तृत राज दास: ९ कुशल भुर्तेल: ६
पोखरा एभेन्जर्स 2025: ३७-२
लक्ष्यः १६६
पावरप्लेको समाप्तिमा पोखराले २ विकेट गुमाएर ३७ रन बनाएको छ ।
५.१ 6
बलिङमा सन्तोष यादव आएका छन् ।
५ ओभर समाप्त
- ९ रन
तृत राज दास: ३ कुशल भुर्तेल: ६
पोखरा एभेन्जर्स 2025: ३१-२
लक्ष्यः १६६
ब्याटिङमा तृतराज दास आएका छन् ।
४.३ W
४ ओभर समाप्त
- ९ रन
कुशल भुर्तेल: ६ जेसन रोय: १०
पोखरा एभेन्जर्स 2025: २२-१
लक्ष्यः १६६
३.४ 6
३.१ 2
३ ओभर समाप्त
- ४ रन
कुशल भुर्तेल: ६ जेसन रोय: १
पोखरा एभेन्जर्स 2025: १३-१
लक्ष्यः १६६
बलिङमा शाहब आलम आएका छन् ।
२ ओभर समाप्त
- २ रन
जेसन रोय: १ कुशल भुर्तेल: २
पोखरा एभेन्जर्स 2025: ९-१
लक्ष्यः १६६
१.१ W
बलिङमा सन्नी पटेल आएका छन् ।
१ ओभर समाप्त
- ७ रन
एडम रोसिङटन: ५ कुशल भुर्तेल: १
पोखरा एभेन्जर्स 2025: ७-०
लक्ष्यः १६६
भुर्तेल स्ट्राइकमा छन् । करण केसीले बलिङको सुरुवात गर्नेछन् ।
कुशल भुर्तेल र एडम रोसिङटन ओपनिङमा आएका छन् ।
पोखरालाई जित्नैपर्ने दबाब छ । काठमान्डु विजयी भए प्लेअफमा पुग्ने छ । दोस्रो इनिङ सुरु हुँदै छ ।
काठमान्डु गोर्खाज 2025
पोखरा एभेन्जर्स 2025
Fall of wickets
1 - 2(आकाश त्रिपाठी, 0.4), 2 - 21(रासिद खान, 4.6), 3 - 54(मिलिन्द कुमार, 9.4), 4 - 64(जोन सिम्पसन, 11.4), 5 - 79(आदिल आलम, 13.3), 6 - 155(बेन चार्ल्सवर्थ, 18.5), 7 - 161(भिम शार्की, 19.4), 8 - 165(करण केसी, 19.6)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
बेन चार्ल्सवर्थ
|
बिपिन खत्रीको बलमा लक्षनबाट क्याच आउट | 64 | 52 | 5 | 2 | 123 | ||||||
आकाश त्रिपाठी
|
धनन्जय लक्षनको बलमा बोल्ड | 0 | 1 | 0 | 0 | 0 | ||||||
रासिद खान
|
धनन्जय लक्षनको बलमा सन्दिप केसीबाट क्याचआउट | 7 | 12 | 0 | 1 | 58 | ||||||
मिलिन्द कुमार
|
कुशल भुर्तेलको बलमा रोसिङटनबाट स्टम्प्ड | 13 | 14 | 1 | 0 | 92 | ||||||
जोन सिम्पसन
|
कुशल भुर्तेलबाट कट एण्ड बोल्ड | 2 | 4 | 0 | 0 | 50 | ||||||
आदिल आलम
|
किरण ठगुन्नाको बलमा रोयबाट क्याच आउट | 7 | 7 | 1 | 0 | 100 | ||||||
भिम शार्की
|
धनन्जय लक्षनको बलमा भिम शार्की - आउट | 55 | 23 | 5 | 4 | 239 | ||||||
सन्नी पटेल
|
Not Out | 2 | 1 | 0 | 0 | 200 | ||||||
करण केसी
|
धनन्जय लक्षनको बलमा करण केसी - आउट | 4 | 2 | 1 | 0 | 200 | ||||||
| Extra | -2 | |||||||||||
| Total Run | 152 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
धनन्जय लक्षन
|
4 | 16 | 4 | 4 | |||||||
ऋषि धवन
|
4 | 39 | 0 | 9.75 | |||||||
आकाश चन्द
|
4 | 42 | 0 | 10.5 | |||||||
बिपिन खत्री
|
2 | 24 | 1 | 12 | |||||||
कुशल भुर्तेल
|
4 | 25 | 2 | 6.25 | |||||||
किरण ठगुन्ना
|
2 | 15 | 1 | 7.5 | |||||||
ब्यटिङ नगरेका
सन्तोष यादव
साहब आलम
विकेट गुमेका
आकाश त्रिपाठी
2
रासिद खान
21
मिलिन्द कुमार
54
जोन सिम्पसन
64
आदिल आलम
79
बेन चार्ल्सवर्थ
155
भिम शार्की
161
करण केसी
165
Fall of wickets
1 - 2(एडम रोसिङटन, 1.1), 2 - 14(जेसन रोय, 4.3), 3 - 38(तृत राज दास, 6.5), 4 - 49(कुशल भुर्तेल, 8.3), 5 - 113(धनन्जय लक्षन, 16.2), 6 - 134(किरण ठगुन्ना, 17.4), 7 - 159(ऋषि धवन, 19.1), 8 - 159(बिपिन खत्री, 19.2), 9 - 161(आकाश चन्द, 19.3), 10 - 165(सागर ढकाल, 19.6)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल भुर्तेल
|
करण केसीको बलमा मिलिन्द कुमारबाट क्याच आउट | 22 | 20 | 0 | 2 | 110 | ||||||
एडम रोसिङटन
|
सन्नी पटेलको बलमा बोल्ड | 5 | 5 | 1 | 0 | 100 | ||||||
जेसन रोय
|
साहब आलमको बलमा बोल्ड | 16 | 12 | 1 | 1 | 133.33 | ||||||
तृत राज दास
|
सन्नी पटेलको बलमा एलबीडब्लु आउट | 9 | 10 | 0 | 1 | 90 | ||||||
धनन्जय लक्षन
|
करण केसीको बलमा मिलिन्द बाट क्याच आउट | 30 | 28 | 1 | 1 | 107.14 | ||||||
ऋषि धवन
|
54 | 30 | 3 | 2 | 180 | |||||||
किरण ठगुन्ना
|
5 | 6 | 1 | 0 | 83.33 | |||||||
सन्दीप खत्री क्षेत्री
|
Not Out | 2 | 4 | 0 | 0 | 50 | ||||||
बिपिन खत्री
|
0 | 1 | 0 | 0 | 0 | |||||||
आकाश चन्द
|
0 | 1 | 0 | 0 | 0 | |||||||
सागर ढकाल
|
6 | 3 | 0 | 1 | 200 | |||||||
| Extra | 16 | |||||||||||
| Total Run | 165 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
करण केसी
|
4 | 25 | 2 | 6.25 | |||||||
सन्नी पटेल
|
4 | 25 | 2 | 6.25 | |||||||
साहब आलम
|
4 | 25 | 6 | 6.25 | |||||||
|
सन्तोष यादव
|
1 | 6 | 0 | 6 | |||||||
मिलिन्द कुमार
|
3 | 26 | 0 | 8.67 | |||||||
रासिद खान
|
3 | 34 | 0 | 11.33 | |||||||
आदिल आलम
|
1 | 11 | 0 | 11 | |||||||
विकेट गुमेका
एडम रोसिङटन
2
जेसन रोय
14
तृत राज दास
38
कुशल भुर्तेल
49
धनन्जय लक्षन
113
किरण ठगुन्ना
134
ऋषि धवन
159
बिपिन खत्री
159
आकाश चन्द
161
सागर ढकाल
165
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
कुशल भुर्तेल
ब्याट्समेन
एडम रोसिङटन
विकेट किपर
जेसन रोय
ब्याट्समेन
तृत राज दास
अलराउण्डर
धनन्जय लक्षन
अलराउण्डर
ऋषि धवन
बलर
किरण ठगुन्ना
ब्याट्समेन
सन्दीप खत्री क्षेत्री
अलराउण्डर
बिपिन खत्री
अलराउण्डर
आकाश चन्द
बलर
सागर ढकाल
बलर
बेन चार्ल्सवर्थ
ब्याट्समेन
आकाश त्रिपाठी
ब्याट्समेन
रासिद खान
ब्याट्समेन
मिलिन्द कुमार
अलराउण्डर
जोन सिम्पसन
विकेट किपर
आदिल आलम
अलराउण्डर
भिम शार्की
ब्याट्समेन
सन्नी पटेल
अलराउण्डर
करण केसी
ब्याट्समेन
सन्तोष यादव
अलराउण्डर
साहब आलम
ब्याट्समेन
आगामी खेल
रिजल्ट
२०८२ मंसिर २७, शनिबार
85/10 (19.1)
86/4 (8.6)
Lumbini Lions won by 6 wickets
२०८२ मंसिर २५, बिहीबार
94/10 (17.5)
134/8 (20)
Lumbini Lions won by 40 runs
२०८२ मंसिर २४, बुधबार
111/10 (19.1)
112/6 (17.4)
Lumbini Lions won by 4 wickets
२०८२ मंसिर २३, मंगलबार
155/7 (20)
78/10 (14.1)
Sudurpaschim Royals won by 77 runs
सुदूरपश्चिम रोएल्स
लुम्बिनी लायन्स
WON
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स
WON
सुदूरपश्चिम रोएल्स
WON
विराटनगर किंग्स
अंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
| 2 |
विराटनगर किंग्स
|
5 | 0 | 2 | 10 |
| 3 |
काठमान्डु गुर्खाज
|
5 | 0 | 2 | 10 |
| 4 |
लुम्बिनी लायन्स
|
4 | 0 | 3 | 8 |
| 5 |
पोखरा एभेन्जर्स
|
3 | 0 | 4 | 6 |
| 6 |
कर्णाली याक्स
|
2 | 0 | 5 | 4 |
| 7 |
चितवन राइनोज
|
2 | 0 | 5 | 4 |
| 8 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन





धनन्जय लक्षनको बलमा करण केसी - आउट
धनन्जय लक्षनको बलमा करण केसी - चौका
धनन्जय लक्षनको बलमा भिम शार्की - आउट
भीमको शानदार पारीको अन्त्य भएको छ । लङअफमा जेसन रोयले क्याच लिएका छन् । २३ बलमा ५५ रन बनाएर आउट भएका भीमलाई पोखराका खेलाडीले बधाइ दिँदै हौसला दिइरहेका छन् । WELL PLAYED !!!
धनन्जय लक्षनको बलमा सन्नी पटेल - लेग बाई
धनन्जय लक्षनको बलमा भिम शार्की - १ रन
धनन्जय लक्षनको बलमा भिम शार्की - २ रन
र्याम्प गरेका छन् । शर्ट फाइन लेगमा सागर ढकाललाई क्याचको मौका थियो तर छुटेको छ ।
बिपिन खत्रीको बलमा सन्नी पटेल - २ रन
बिपिन खत्रीको बलमा बेन चार्ल्सवर्थ - आउट
डिप स्क्वायर लेगमा क्याचआउट भएका छन् । सुरुवातदेखि क्रिजमा रहेका उनले राम्रो एंकरिङ पारी खेलेर आउट भएका छन् ।
बिपिन खत्रीको बलमा भिम शार्की - १ रन
बिपिन खत्रीको बलमा भिम शार्की - चौका
SHOTTT ! FOURR !! FIFTY !!!
कभरको माथिबाट खेलेका छन् । चौका प्रहार गरेका छन् । १९ बलमा अर्धशतक पूरा गरेका छन् । यो सिजनको जोइन्ट फास्टेस्ट अर्धशतक र समग्र एनपीएलमा जोइन्ट सेकेन्ड फास्टेस्ट अर्धशतक ।
बिपिन खत्रीको बलमा भिम शार्की - वाइड
बिपिन खत्रीको बलमा भिम शार्की - छक्का
बिपिन खत्रीको बलमा भिम शार्की - २ रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - छक्का
खराब बल यो । चार्ल्सवर्थ अफमा सरेका थिए । बल लेगभन्दा बाहिर थियो । फाइन लेगमा छक्का प्रहार गरेका छन् ।
ऋषि धवनको बलमा भिम शार्की - १ रन
ऋषि धवनको बलमा भिम शार्की - चौका
शर्ट बल थियो । पूल गरे । शर्ट फाइन लेगको माथिबाट चौकाका लागि खेलेका छन् । भीम शानदार लयमा देखिएका छन् आज ।
ऋषि धवनको बलमा भिम शार्की - छक्का
स्लग स्वीप गरेका छन् । शानदार छक्का यो डिप स्क्वायर लेगमा । SHOT OF THE DAY !!!
ऋषि धवनको बलमा भिम शार्की - नो रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - १ रन
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - १ रन
आकाश चन्दको बलमा भिम शार्की - १ रन
आकाश चन्दको बलमा भिम शार्की - चौका
वाइड योर्करको प्रयास थियो सायद । फूल टस भएको छ फेरि, कभरमा चौका हुनेछ । लगातार चौका यहाँ भीमको ब्याटबाट । राम्रो टचमा देखिएका छन् ।
आकाश चन्दको बलमा भिम शार्की - चौका
फूल टस बल थियो । मिडअनका फिल्डर माथि थिए उनकै माथिबाट खेलेका छन् । यो चौका हुनेछ कसैले रोक्ने छैन।
आकाश चन्दको बलमा भिम शार्की - नो रन
आकाश चन्दको बलमा भिम शार्की - चौका
राम्रो शट खेलेका छन् पोइन्टमा । फिल्डरको प्रयास थियो तर भेटाउने छैनन् । भीमको चौका ।
ऋषि धवनको बलमा भिम शार्की - १ रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - १ रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - चौका
शानदार प्लेसमेन्ट यो । शर्ट थर्डम्यान र पोइन्टको बीचमा । फिल्डरको प्रयास थियो तर रोक्न सकेनन् । चौका भयो ।
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - नो रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - २ रन
मिडविकेटमा खेलेर २ रन लिएका छन् । अर्धशतक पूरा गरेका छन् चार्ल्सवर्थले ४८ बलमा । ४ चौका र १ छक्का प्रहार गरेका छन् ।
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - २ रन
कुशल भुर्तेलको बलमा भिम शार्की - छक्का
SIX MORE ! सोही ठाउँमा सोही शट खेलेका छन् । यसपटक हाइट धेरै थिएन तर पनि दूरी मज्जाले पुग्ने छ ।
कुशल भुर्तेलको बलमा भिम शार्की - नो रन
कुशल भुर्तेलको बलमा भिम शार्की - छक्का
स्लग स्वीप गरेका छन् । डिप मिडविकेटमा शानदार छक्का प्रहार गरेका छन् भीमले ।
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - बाई
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - वाइड
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - वाइड
कुशल भुर्तेलको बलमा भिम शार्की - १ रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - १ रन
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - १ रन
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - वाइड
किरण ठगुन्नाको बलमा भिम शार्की - १ रन
किरण ठगुन्नाको बलमा भिम शार्की - नो रन
किरण ठगुन्नाको बलमा आदिल आलम - आउट
ठुलो शटको प्रयास । पावर छैन । लङअफबाट आएका जेसन रोयले क्याच लिएका छन् ।
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - १ रन
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - चौका
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - १ रन
आकाश चन्दको बलमा आदिल आलम - १ रन
आकाश चन्दको बलमा आदिल आलम - नो रन
आकाश चन्दको बलमा आदिल आलम - वाइड
आकाश चन्दको बलमा आदिल आलम - चौका
एज लागेको थियो । विकेटकिपरको साइडबाट गएको छ । चौका भएको छ ।
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - १ रन
आकाश चन्दको बलमा आदिल आलम - १ रन
कुशल भुर्तेलको बलमा आदिल आलम - १ रन
कुशल भुर्तेलको बलमा आदिल आलम - नो रन
कुशल भुर्तेलको बलमा जोन सिम्पसन - आउट
बल सिधा माथि उठेको छ । भुर्तेलले नै क्याच लिएका छन् ।
कुशल भुर्तेलको बलमा जोन सिम्पसन - नो रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - १ रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - नो रन
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - १ रन
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - नो रन
किरण ठगुन्नाको बलमा जोन सिम्पसन - १ रन
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - १ रन
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - २ रन
किरण ठगुन्नाको बलमा बेन चार्ल्सवर्थ - २ रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - १ रन
कुशल भुर्तेलको बलमा जोन सिम्पसन - १ रन
कुशल भुर्तेलको बलमा मिलिन्द कुमार - आउट
STUMPED !!! भुतेलको लेग स्पीन मज्जैले बाहिरतर्फ टर्न भएको थियो । केही अगाडि बढेका छन् मिलिन्द । स्टम्पिङ गरेका छन् रोसिङटनले ।
कुशल भुर्तेलको बलमा मिलिन्द कुमार - नो रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - १ रन
कुशल भुर्तेलको बलमा मिलिन्द कुमार - १ रन
आकाश चन्दको बलमा मिलिन्द कुमार - १ रन
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - १ रन
आकाश चन्दको बलमा मिलिन्द कुमार - १ रन
आकाश चन्दको बलमा मिलिन्द कुमार - २ रन
आकाश चन्दको बलमा मिलिन्द कुमार - चौका
थर्डम्यानमा खेलेका छन् मिलिन्दले । चौका भएको छ ।
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - १ रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - १ रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - नो रन
कुशल भुर्तेलको बलमा मिलिन्द कुमार - १ रन
कुशल भुर्तेलको बलमा मिलिन्द कुमार - नो रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - १ रन
कुशल भुर्तेलको बलमा बेन चार्ल्सवर्थ - नो रन
बिपिन खत्रीको बलमा बेन चार्ल्सवर्थ - १ रन
बिपिन खत्रीको बलमा बेन चार्ल्सवर्थ - चौका
SHOTTT ! कभरमा शानदार टाइमिङका साथ खेलेका छन् । फिल्डरले रोक्न सकेनन् । चौका भएको छ ।
बिपिन खत्रीको बलमा मिलिन्द कुमार - १ रन
बिपिन खत्रीको बलमा बेन चार्ल्सवर्थ - १ रन
बिपिन खत्रीको बलमा मिलिन्द कुमार - १ रन
बिपिन खत्रीको बलमा मिलिन्द कुमार - नो रन
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - नो रन
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - चौका
मिडविकेटमा प्रहार गरेका छन् यसपटक । फिल्डरलाई बिट गर्दै चौका भएको छ ।
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - चौका
लङअनमा प्रहार गरेका छन् । वान बाउन्स र चौका ।
आकाश चन्दको बलमा मिलिन्द कुमार - १ रन
आकाश चन्दको बलमा मिलिन्द कुमार - नो रन
आकाश चन्दको बलमा बेन चार्ल्सवर्थ - लेग बाई
धनन्जय लक्षनको बलमा रासिद खान - आउट
बल सिधा माथि उठेको छ । दुई फिल्डर गएका छन् क्याचका लागि । सन्दीप केसीले लिएका छन् । झन्डै छुटेको थियो क्याच ।
धनन्जय लक्षनको बलमा रासिद खान - छक्का
सिधा अगाडि छक्का प्रहार गरेका छन् राशिदले । धेरै समयको शान्तिपछि बाउन्ड्री आएको छ ।
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - १ रन
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - नो रन
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - नो रन
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - नो रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - १ रन
ऋषि धवनको बलमा रासिद खान - १ रन
ऋषि धवनको बलमा रासिद खान - नो रन
ऋषि धवनको बलमा रासिद खान - नो रन
ऋषि धवनको बलमा रासिद खान - वाइड
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - १ रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - नो रन
धनन्जय लक्षनको बलमा रासिद खान - नो रन
धनन्जय लक्षनको बलमा रासिद खान - नो रन
धनन्जय लक्षनको बलमा रासिद खान - नो रन
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - लेग बाई
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - नो रन
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - नो रन
ऋषि धवनको बलमा रासिद खान - नो रन
ऋषि धवनको बलमा रासिद खान - नो रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - १ रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - नो रन
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - छक्का
SHOTT ! लेगसाइडमा प्रहार गरेका छन् । पहिलो छक्का इनिङको ।
ऋषि धवनको बलमा बेन चार्ल्सवर्थ - नो रन
धनन्जय लक्षनको बलमा रासिद खान - नो रन
धनन्जय लक्षनको बलमा रासिद खान - नो रन
धनन्जय लक्षनको बलमा आकाश त्रिपाठी - आउट
BOWLED !!! पहिलो बलमै बोल्ड भएका छन् आकाश । पोखराको शानदार सुरुवात यहाँ ।
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - १ रन
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - नो रन
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - नो रन
धनन्जय लक्षनको बलमा बेन चार्ल्सवर्थ - वाइड