+
Home Sports Cricket NPL- Nepal Premier League 2025 सुदूरपश्चिम रोएल्स VS चितवन राइनोज

Sudurpaschim Royals vs Chitwan Rhinos

NPL- Nepal Premier League 2025
२०८२ मंसिर १८, बिहीबार
सुदूरपश्चिम रोएल्स
१६९/४
20 overs
NPL 2025
VS
चितवन राइनोज
१२०/१०
17.1 overs
Sudurpaschim Royals won by 49 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
सुदूरपश्चिम रोएल्स 2025 चितवन राइनोज 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल‌ बाइ बल लाइभ अपडेटबाट बिदा हुन चाहन्छौं । भोलि एक खेल मात्र हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । तबसम्मका लागि अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार, शुभ रात्री ।
अर्धशतक बनाएका सुदूरपश्चिमका क्रिस लिन प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
आजको सुदूरको जितपछि विराटनगर किङ्स पनि प्लेअफमा छनोट भएको छ। विराटनगर ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ । अब विराटनगरलाई अंकमा लुम्बिनी लायन्सले मात्र भेट्ने भएकोले सुदूरपश्चिमसँग शनिवार अन्तिम लिग खेल्नुअघि नै विराटनगरले पनि प्लेअफमा स्थान पक्का गरेको हो ।
सुदूरपश्चिमले ६ खेलमा ६ वटै जित निकालेपछि शीर्ष २ पक्का गरेको छ । सुदूरले अब पहिलो क्‍वालिफायर खेल्ने छ । चौथो हार व्होरेको चितवनका लागि भने प्लेअफ सम्भावना कठिन बनेको छ । अब सुदूरपश्चिमले शनिवार विराटनगर किंग्ससँग अन्तिम लिग खेल्नेछ । यस्तै चितवनले पनि शनिवार पोखरा एभेन्जर्ससँग लिगको अन्तिम खेल खेल्नेछ ।
एनपीएलको दोस्रो सिजनमा तीन टोलीले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । अब प्लेअफ पुग्ने चौथो टोली बन्ने होडमा लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स छन् ।
अष्ट्रेलियन ब्याटर क्रिस लिनको एनपीएलमा पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिचले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ । सुदूरपश्चिमले ६ खेलमा ६ जित हात पार्दै अपराजित यात्रा कामय राखेको छ । सुदूरपश्चिमका लागि लिनले ७५ रन बनाएर रिटायर हर्ट भएका थिए । यस्तै बलिङमा पुनित मेहराले ३ विकेट लिए भने कप्तान दीपेन्द्रले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिनुका साथै फिल्डिङ पनि उत्कृष्ट गरे ।
१७.१
W

पुनित मेहराको बलमा कमल सिंह ऐरी - आउट

पुनित मेहराको बलमा बोल्ड
१७ ओभर समाप्त - ९ रन कमल सिंह ऐरी: ६ रञ्जित कुमार: १
चितवन राइनोज 2025: १२०-९ लक्ष्यः १७०
१६.६
1

अविनाश बोहोराको बलमा कमल सिंह ऐरी - १ रन

१६.५
4

अविनाश बोहोराको बलमा कमल सिंह ऐरी - चौका

१६.४
1

अविनाश बोहोराको बलमा रञ्जित कुमार - १ रन

१६.३
W

अविनाश बोहोराको बलमा रिजन ढकाल - रन आउट

अविनाश बोहोराको बलमा रिजन ढकाल रन आउट

२ रन लिने प्रयासमा रनआउट भएका छन् रिजन । चितवको ब्याटिङ अब कोल्याप्स हुँदै ।

१६.२
1

अविनाश बोहोराको बलमा कमल सिंह ऐरी - १ रन

१६.१
1

अविनाश बोहोराको बलमा रिजन ढकाल - १ रन

१६ ओभर समाप्त - ६ रन कमल सिंह ऐरी: ० अमरसिंह राउटेला: ९
चितवन राइनोज 2025: १११-८ लक्ष्यः १७०
१५.६
W

पुनित मेहराको बलमा कमल सिंह ऐरी - रन आउट

पुनित मेहराको बलमा अमर सिंह राउटेला रनआउट

अमर सिंह राउटेला रनआउट भएका छन् । रन थिएन त्यहाँ । अमरसिंह पनि भागेर स्ट्राइक एन्डमा आएका थिए । हिक्मत महराले नन स्ट्राइक एन्डमा थ्रो गरे र अमरसिंह आउट भए । टिमको ह्‍याट्रिक भएको छ ।

१५.५
W

पुनित मेहराको बलमा जर्ज स्क्रिम्श - आउट

पुनित मेहराको बलमा बोल्ड

१५.४
W

पुनित मेहराको बलमा देव खनाल - आउट

पुनित मेहराको बलमा विनोद भण्डारीबाट स्टम्प्ड

१५.३
4

पुनित मेहराको बलमा देव खनाल - चौका

१५.२
1

पुनित मेहराको बलमा अमरसिंह राउटेला - १ रन

१५.१
1

पुनित मेहराको बलमा देव खनाल - १ रन

१५ ओभर समाप्त - १० रन अमरसिंह राउटेला: ८ देव खनाल: २३
चितवन राइनोज 2025: १०५-५ लक्ष्यः १७०
१४.६
4

हर्मीत सिंहको बलमा अमरसिंह राउटेला - चौका

१४.५
2

हर्मीत सिंहको बलमा अमरसिंह राउटेला - २ रन

१४.४
1

हर्मीत सिंहको बलमा देव खनाल - १ रन

१४.३
2

हर्मीत सिंहको बलमा देव खनाल - २ रन

१४.२
1

हर्मीत सिंहको बलमा अमरसिंह राउटेला - १ रन

१४.१
.

हर्मीत सिंहको बलमा अमरसिंह राउटेला - नो रन

१४ ओभर समाप्त - ८ रन देव खनाल: २० अमरसिंह राउटेला: १
चितवन राइनोज 2025: ९५-५ लक्ष्यः १७०
१३.६
4

अविनाश बोहोराको बलमा देव खनाल - चौका

१३.५
1

अविनाश बोहोराको बलमा अमरसिंह राउटेला - १ रन

१३.४
W

अविनाश बोहोराको बलमा रवि बोपारा - आउट

अविनाश बोहोराको बलमा हर्मित सिंहबाट क्याचआउट

BIG WICKET !!! यो मिसहिट भएको थियो । पोइन्टमा हर्मीत सिंहले क्याच पूरा गरेका छन् । ठूलो सफलता यो, बोपारा जुनसुकै अवस्थाबाट म्याच जिताउन सक्ने खेलाडी हुन् ।

 

 

१३.३
1

अविनाश बोहोराको बलमा देव खनाल - १ रन

१३.२
1

अविनाश बोहोराको बलमा रवि बोपारा - १ रन

१३.१
1

अविनाश बोहोराको बलमा देव खनाल - १ रन

चोभार एन्डबाट अविनाश बोहरा आएका छन् बलिङमा ।
१३ ओभर समाप्त - ९ रन देव खनाल: १४ रवि बोपारा: २८
चितवन राइनोज 2025: ८७-४ लक्ष्यः १७०
१२.६
1

हर्मीत सिंहको बलमा देव खनाल - १ रन

१२.५
1

हर्मीत सिंहको बलमा रवि बोपारा - १ रन

१२.४
.

हर्मीत सिंहको बलमा रवि बोपारा - नो रन

१२.३
4

हर्मीत सिंहको बलमा रवि बोपारा - चौका

कभरको माथिबाट खेलेका छन् । चौका भएको छ । राम्रो शट थियो यो । थोरै मिसटाइम भएको भए क्याच जाने थियो ।

१२.२
2

हर्मीत सिंहको बलमा रवि बोपारा - २ रन

१२.१
1

हर्मीत सिंहको बलमा देव खनाल - १ रन

RUN OUT CHECK !!! NOT OUT !!!
१२ ओभर समाप्त - ८ रन देव खनाल: १२ रवि बोपारा: २१
चितवन राइनोज 2025: ७८-४ लक्ष्यः १७०
११.६
1

पुनित मेहराको बलमा देव खनाल - १ रन

११.५
4

पुनित मेहराको बलमा देव खनाल - चौका

डिप ब्याकवार्ड पोइन्टमा चौका भएको छ यसपटक ।

११.४
.

पुनित मेहराको बलमा देव खनाल - नो रन

११.३
2

पुनित मेहराको बलमा देव खनाल - २ रन

यो मिसहिट भएको छ । डिप कभरबाट दिपक बोहरा क्याचका लागि आएका थिए । तर छाडेका छन् ।

११.२
1

पुनित मेहराको बलमा रवि बोपारा - १ रन

११.१
.

पुनित मेहराको बलमा रवि बोपारा - नो रन

बलिङमा पुनित मेहरा आएका छन् ।
११ ओभर समाप्त - ६ रन रवि बोपारा: २० देव खनाल: ५
चितवन राइनोज 2025: ७०-४ लक्ष्यः १७०
१०.६
1

हर्मीत सिंहको बलमा रवि बोपारा - १ रन

१०.५
1

हर्मीत सिंहको बलमा देव खनाल - १ रन

१०.४
2

हर्मीत सिंहको बलमा देव खनाल - २ रन

१०.३
1

हर्मीत सिंहको बलमा रवि बोपारा - १ रन

१०.२
1

हर्मीत सिंहको बलमा देव खनाल - १ रन

१०.१
.

हर्मीत सिंहको बलमा देव खनाल - नो रन

१० ओभरमा चितवनले ४ विकेट गुमाएर ६४ रन बनाएको छ । अब ६० बलमा १०६ रन आवश्यक छ । बोपारा र देव क्रिजमा छन् । यी दुईले राम्रो साझेदारी बनाउनुपर्ने हुन्छ ।
१० ओभर समाप्त - ७ रन रवि बोपारा: १८ देव खनाल: १
चितवन राइनोज 2025: ६४-४ लक्ष्यः १७०
९.६
.

इशान पाण्डेको बलमा रवि बोपारा - नो रन

९.५
6

इशान पाण्डेको बलमा रवि बोपारा - छक्का

डिप मिडविकेटमा शानदार छक्का प्रहार गरेका छन् बोपाराले ।

९.४
.

इशान पाण्डेको बलमा रवि बोपारा - नो रन

९.३
1

इशान पाण्डेको बलमा देव खनाल - १ रन

ब्याटिङमा देव खनाल आएका छन् ।
DRINKS BREAK !!!
९.२
W

इशान पाण्डेको बलमा कुशल मल्ल - आउट

इशान पाण्डेको बलमा दीपेन्द्र ऐरीबाट क्याचआउट

चिप गरेका थिए । सिधै कभर फिल्डर दीपन्द्रको हातमा गएको छ । कप्तान कुशल मल्ल आउट भएका छन् । इशानलाई सफलता ।

९.१
.

इशान पाण्डेको बलमा कुशल मल्ल - नो रन

९ ओभर समाप्त - ९ रन रवि बोपारा: १२ कुशल मल्ल: १५
चितवन राइनोज 2025: ५७-३ लक्ष्यः १७०
८.६
6

अविनाश बोहोराको बलमा रवि बोपारा - छक्का

BIG SIX !!! लङअफमा उठाएर खेलेका छन् । छक्का भएको छ । बल धेरै माथि गएको थियो अनि धेरै टाढा पनि ।

८.५
1

अविनाश बोहोराको बलमा कुशल मल्ल - १ रन

८.४
.

अविनाश बोहोराको बलमा कुशल मल्ल - नो रन

५० रन पूरा भएको छ ।
८.३
1

अविनाश बोहोराको बलमा रवि बोपारा - १ रन

८.२
.

अविनाश बोहोराको बलमा रवि बोपारा - नो रन

८.१
1

अविनाश बोहोराको बलमा कुशल मल्ल - १ रन

बलिङमा अविनाश बोहरा आएका छन् ।
८ ओभर समाप्त - ३ रन कुशल मल्ल: १३ रवि बोपारा: ५
चितवन राइनोज 2025: ४८-३ लक्ष्यः १७०
७.६
1

हिक्मत महराको बलमा कुशल मल्ल - १ रन

७.५
.

हिक्मत महराको बलमा कुशल मल्ल - नो रन

७.४
.

हिक्मत महराको बलमा कुशल मल्ल - नो रन

७.४
1w

हिक्मत महराको बलमा कुशल मल्ल - वाइड

७.३
.

हिक्मत महराको बलमा कुशल मल्ल - नो रन

७.२
1

हिक्मत महराको बलमा रवि बोपारा - १ रन

७.१
.

हिक्मत महराको बलमा रवि बोपारा - नो रन

७ ओभर समाप्त - ९ रन कुशल मल्ल: १२ रवि बोपारा: ४
चितवन राइनोज 2025: ४५-३ लक्ष्यः १७०
६.६
4

हर्मीत सिंहको बलमा कुशल मल्ल - चौका

लङअनमा खेलेका थिए । कुग्लेइनको मिसफिल्डले चौका हुन पुगेको छ ।

६.५
2

हर्मीत सिंहको बलमा कुशल मल्ल - २ रन

६.४
1

हर्मीत सिंहको बलमा रवि बोपारा - १ रन

६.३
.

हर्मीत सिंहको बलमा रवि बोपारा - नो रन

६.२
1

हर्मीत सिंहको बलमा कुशल मल्ल - १ रन

६.१
1

हर्मीत सिंहको बलमा रवि बोपारा - १ रन

बलिङमा हर्मीत सिंह आएका छन् ।
६ ओभर समाप्त - ११ रन कुशल मल्ल: ५ रवि बोपारा: २
चितवन राइनोज 2025: ३६-३ लक्ष्यः १७०
पावरप्लेको समाप्तिमा चितवनले ३ विकेट गुमाएर ३६ रन बनाएको छ ।
५.६
4

हिक्मत महराको बलमा कुशल मल्ल - चौका

डिप पोइन्टमा चौका प्रहार गरेका छन् ।

५.५
1

हिक्मत महराको बलमा रवि बोपारा - १ रन

५.४
1

हिक्मत महराको बलमा कुशल मल्ल - १ रन

५.३
W

हिक्मत महराको बलमा सैफ अली जैब - आउट

हिक्मत महराको बलमा आरिफ शेखबाट क्याचआउट

हिक्मत महराले एनपीएल डेब्यू खेलको पहिलो ओभरमै विकेट निकालेका छन् । कभरको माथिबाट खेल्न चाहन्थे जैब तर बल सिधा माथि उठ्यो । आरिफ शेखले क्याच पूरा गरेका छन् ।

५.२
4

हिक्मत महराको बलमा सैफ अली जैब - चौका

डिप ब्याक पोइन्टमा चौका प्रहार गरेका छन् जैबले ।

५.२
1w

हिक्मत महराको बलमा सैफ अली जैब - वाइड

५.१
.

हिक्मत महराको बलमा सैफ अली जैब - नो रन

बलिङमा हिक्मत महरा आएका छन् । उनी ट्यालेन्ट हन्टबाट आएका खेलाडी हुन्। आज पहिलो खेल खेल्दै छन् ।
५ ओभर समाप्त - ३ रन सैफ अली जैब: २ रवि बोपारा: १
चितवन राइनोज 2025: २५-२ लक्ष्यः १७०
४.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा सैफ अली जैब - १ रन

४.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा सैफ अली जैब - नो रन

DROPPED ! कभरमा खेलेका दिए अर्जुनले । दीपेन्द्रले क्याच पूरा गर्न सकेनन् । कठिन थियो तर ।

४.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा सैफ अली जैब - नो रन

४.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा रवि बोपारा - १ रन

४.२
W

दीपेन्द्र सिंह ऐरीको बलमा अर्जुन साउद - आउट

दीपेन्द्र सिंह ऐरीको बलमा कुगेलेइनबाट क्याचआउट

लङअनमा क्याचआउट भएका छन् साउद । ठूलो शटको प्रयास थियो । स्कट कुग्लेइनले क्याच पूरा गरेका छन् ।

४.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा सैफ अली जैब - १ रन

४ ओभर समाप्त - ४ रन अर्जुन साउद: १६ सैफ अली जैब: ०
चितवन राइनोज 2025: २२-१ लक्ष्यः १७०
३.६
.

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - नो रन

३.५
.

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - नो रन

३.४
.

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - नो रन

३.३
.

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - नो रन

३.२
.

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - नो रन

३.१
4

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - चौका

३ ओभर समाप्त - १ रन सैफ अली जैब: ० अर्जुन साउद: १२
चितवन राइनोज 2025: १८-१ लक्ष्यः १७०
२.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा सैफ अली जैब - नो रन

२.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा अर्जुन साउद - १ रन

२.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा अर्जुन साउद - नो रन

२.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा अर्जुन साउद - नो रन

२.२
W

दीपेन्द्र सिंह ऐरीको बलमा डाविड मलान - रन आउट

दीपेन्द्र सिंह ऐरीबाट रन आउट

DIRECT HIT ! दीपन्द्रको वरपर बल छ भने नभाग.. नेपाली क्रिकेटमा परिचित लाइन हो यो ।

एक रनको प्रयास थियो । दीपेन्द्रले नन स्ट्राइकमा डाइरेक्ट हिट गरेका छन् र मलान आउट भएका छन् ।

दीपेन्द्रको समरसल्ट सेलिब्रेसन पनि ।

२.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा डाविड मलान - नो रन

२ ओभर समाप्त - १२ रन अर्जुन साउद: ११ डाविड मलान: ६
चितवन राइनोज 2025: १७-० लक्ष्यः १७०
१.६
4

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - चौका

१.५
4

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - चौका

१.४
1

स्कट कुगेलेइनको बलमा डाविड मलान - १ रन

१.३
1

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - १ रन

१.२
1

स्कट कुगेलेइनको बलमा डाविड मलान - १ रन

१.१
1

स्कट कुगेलेइनको बलमा अर्जुन साउद - १ रन

बलिङमा स्कट कुग्लेइन आएका छन् ।
१ ओभर समाप्त - ५ रन डाविड मलान: ४ अर्जुन साउद: १
चितवन राइनोज 2025: ५-० लक्ष्यः १७०
०.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा डाविड मलान - नो रन

०.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा डाविड मलान - नो रन

०.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा डाविड मलान - नो रन

०.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा डाविड मलान - नो रन

०.२
4

दीपेन्द्र सिंह ऐरीको बलमा डाविड मलान - चौका

कभरका फिल्डरलाई बिट गरेर चौका भएको छ यो । कभर ड्राइभ

०.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा अर्जुन साउद - १ रन

साउद स्ट्राइकमा छन् । दीपेन्द्रसिंह ऐरी बलिङमा आएका छन् ।
डाविड मलान र अर्जुन साउद आएका छन् ओपनिङमा ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २७४
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २६४
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २५६
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन २०१
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १९०
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १८६
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १७२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १७०
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६१
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन १५०
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
निरोशन डिक्‍वेला विकेट किपर लुम्बिनी लायन्स 2025
रन १३७
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १३४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन १२२
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११९
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन ११६
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११५
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
फाफ डु प्लेसी ब्याट्समेन विराटनगर किंग्स 2025
रन १०१
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १७
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १७
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १७
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट १५
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १२
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2025
विकेट
तिलक राज भण्डारी बलर लुम्बिनी लायन्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
सूर्य तामाङ बलर विराटनगर किंग्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
सुवास भण्डारी बलर विराटनगर किंग्स 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट
सन्नी पटेल अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट