Lumbini Lions vs Janakpur Bolts
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १९, शुक्रबार
लुम्बिनी लायन्स
१३६/६19.1 overs
VS
जनकपुर बोल्ट्स
१३२/६20 overs
Lumbini Lions won by 4 wickets
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
Prageeth Rambukwella, Raveendra Wimalasiri
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
जनकपुर बोल्ट्स 2025
लुम्बिनी लायन्स 2025
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि २ खेल हुँदै छन् । बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलका लागि बिदा दिनुहोस् । नमस्कार । शुभ रात्रि ।
लुम्बिनीका कप्तान रोहित पौडेल प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
कप्तान रोहित पौडेलले लुम्बिनीको जितमा अलराउण्ड प्रदर्शन गरे । बलिङमा २ विकेट लिएका उनले ब्याटिङमा सर्वाधिक ३४ रन योगदान गरे ।
अब शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।
लुम्बिनीको जितपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने झिनो सम्भावना सकिएको छ । कर्णाली याक्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।
यसअघि नै सुदूरपश्चिम रोएल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ । यस्तै लुम्बिनीले पनि एलिमिनेटर खेल्नेछ ।
१९.१ 6
१९ ओभर समाप्त
- ७ रन
रुबेन ट्रम्पलम्यान: ६ दिलिप नाथ: ९
लुम्बिनी लायन्स 2025: १३०-६
लक्ष्यः १३३
१८.६ 2
बलिङमा माज सदाकत ।
१८ ओभर समाप्त
- ५ रन
रुबेन ट्रम्पलम्यान: २ दिलिप नाथ: ७
लुम्बिनी लायन्स 2025: १२३-६
लक्ष्यः १३३
ब्याटिङमा रुबेन ट्रम्पलमन आएका छन् ।
१७.५ W
STUMPING CHECK !!! NOT OUT !!!
बलिङमा संगीथ कूरे ।
स्मिट र दिलिप संयमित भएर रिस्क नलिइ सिंगलमा खुसी छन् । अब १८ बलमा १५ रन मात्र आवश्यक छ ।
१७ ओभर समाप्त
- ५ रन
दिलिप नाथ: ५ जेजे स्मिथ: २०
लुम्बिनी लायन्स 2025: ११८-५
लक्ष्यः १३३
बलिङमा आदित्य महता आएका छन् ।
१६ ओभर समाप्त
- ५ रन
दिलिप नाथ: ३ जेजे स्मिथ: १८
लुम्बिनी लायन्स 2025: ११३-५
लक्ष्यः १३३
ब्याटिङमा दिलिप नाथ आएका छन् ।
१५.१ W
१५ ओभर समाप्त
- १२ रन
निरोशन डिक्वेला: १७ जेजे स्मिथ: १६
लुम्बिनी लायन्स 2025: १०८-४
लक्ष्यः १३३
१४.३ 6
१४.१ 4
१४ ओभर समाप्त
- ८ रन
जेजे स्मिथ: ५ निरोशन डिक्वेला: १६
लुम्बिनी लायन्स 2025: ९६-४
लक्ष्यः १३३
१३.४ 1
बलिङमा आदित्य महता आएका छन् ।
१३ ओभर समाप्त
- ४ रन
जेजे स्मिथ: २ निरोशन डिक्वेला: १३
लुम्बिनी लायन्स 2025: ८८-४
लक्ष्यः १३३
१२ ओभर समाप्त
- ३ रन
सन्दीप जोरा: ० निरोशन डिक्वेला: ११
लुम्बिनी लायन्स 2025: ८४-४
लक्ष्यः १३३
११.६ W
११.५ W
११ ओभर समाप्त
- ५ रन
निरोशन डिक्वेला: ९ रोहितकुमार पौडेल: ३३
लुम्बिनी लायन्स 2025: ८१-२
लक्ष्यः १३३
१० ओभरको समाप्तिमा लुम्बिनी यो रन चेजमा अगाडि देखिएको छ । लुम्बिनीले यस खेल जितेमा प्लेअफमा पुग्नेछन् भने प्लेअफ होडमा रहेका बाँकी सबै टोली बाहिरिने छन् ।
१० ओभर समाप्त
- ७ रन
निरोशन डिक्वेला: ६ रोहितकुमार पौडेल: ३१
लुम्बिनी लायन्स 2025: ७६-२
लक्ष्यः १३३
DRINKS BREAK !!!
९ ओभर समाप्त
- ६ रन
निरोशन डिक्वेला: ३ रोहितकुमार पौडेल: २७
लुम्बिनी लायन्स 2025: ६९-२
लक्ष्यः १३३
बलिङमा सचिन भट्ट आएका छन् ।
८ ओभर समाप्त
- ५ रन
रोहितकुमार पौडेल: २५ निरोशन डिक्वेला: १
लुम्बिनी लायन्स 2025: ६३-२
लक्ष्यः १३३
ब्याटिङमा निरोशन डिक्वेला आएका छन् ।
७.४ W
७ ओभर समाप्त
- १२ रन
डार्शी शर्ट: २९ रोहितकुमार पौडेल: २२
लुम्बिनी लायन्स 2025: ५८-१
लक्ष्यः १३३
६.४ 6
६ ओभर समाप्त
- ९ रन
डार्शी शर्ट: १८ रोहितकुमार पौडेल: २१
लुम्बिनी लायन्स 2025: ४६-१
लक्ष्यः १३३
पावरप्लेको समाप्तिमा लुम्बिनीले १ विकेट गुमाएर ४६ रन बनाएको छ ।
५ ओभर समाप्त
- १२ रन
रोहितकुमार पौडेल: १९ डार्शी शर्ट: १६
लुम्बिनी लायन्स 2025: ३७-१
लक्ष्यः १३३
४.६ .
४.२ 6
बलिङमा माज सदाकत आएका छन् ।
४ ओभर समाप्त
- ७ रन
रोहितकुमार पौडेल: १८ डार्शी शर्ट: ५
लुम्बिनी लायन्स 2025: २५-१
लक्ष्यः १३३
३.४ 4
बलिङमा अनिल साह आएका छन् ।
३ ओभर समाप्त
- १३ रन
डार्शी शर्ट: ५ रोहितकुमार पौडेल: १२
लुम्बिनी लायन्स 2025: १८-१
लक्ष्यः १३३
२.३ 6
२ ओभर समाप्त
- २ रन
डार्शी शर्ट: ३ रोहितकुमार पौडेल: २
लुम्बिनी लायन्स 2025: ५-१
लक्ष्यः १३३
बलिङमा सन्जय कृष्णमुर्ती आएका छन् ।
१ ओभर समाप्त
- ३ रन
डार्शी शर्ट: २ रोहितकुमार पौडेल: १
लुम्बिनी लायन्स 2025: ३-१
लक्ष्यः १३३
०.१ W
सुमित स्ट्राइकमा छन् । संगीथ कूरेले चोभार एन्डबाट बलिङको सुरुवात गर्ने छन् ।
डार्शी शर्ट र सुमित महर्जन ओपनिङमा आएका छन् ।
जनकपुर बोल्ट्स 2025
लुम्बिनी लायन्स 2025
Fall of wickets
1 - 6(माज सदाकत, 0.5), 2 - 26(अनिल साह, 4.3), 3 - 35(आसिफ शेख, 5.3), 4 - 53(शुभ कंसाकार, 9.2), 5 - 83(सञ्जय कृष्णमुर्ती, 13.2), 6 - 83(निकोल लोफ्टी-इटन, 13.3)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
माज सदाकत
|
जेजे स्मिथको बलमा निरोशन डिकवेलाबाट क्याचआउट | 6 | 5 | 0 | 1 | 120 | ||||||
आसिफ शेख
|
शेर मल्लको बलमा ट्रम्पलम्यानबाट क्याचआउट | 20 | 17 | 2 | 1 | 117 | ||||||
अनिल साह
|
रुबेन ट्रम्पलमनको बलमा एलबीडब्लु | 7 | 10 | 1 | 0 | 70 | ||||||
संगीथ कूरे
|
Not Out | 45 | 37 | 3 | 1 | 121 | ||||||
शुभ कंसाकार
|
शेर मल्लको बलमा बोल्ड | 11 | 15 | 0 | 0 | 73 | ||||||
सञ्जय कृष्णमुर्ती
|
रोहितकुमार पौडेलको बलमा डार्शी सर्टबाट क्याचआउट | 14 | 11 | 0 | 1 | 127 | ||||||
निकोल लोफ्टी-इटन
|
रोहितकुमार पौडेलको बलमा एलबीडब्लु | 0 | 1 | 0 | 0 | 0 | ||||||
मयन यादव
|
Not Out | 27 | 23 | 1 | 2 | 117 | ||||||
| Extra | 6 | |||||||||||
| Total Run | 136 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
जेजे स्मिथ
|
3 | 20 | 1 | 6.67 | |||||||
अभिशेष गौतम
|
3 | 21 | 0 | 7 | |||||||
रुबेन ट्रम्पलम्यान
|
4 | 37 | 1 | 9.25 | |||||||
शेर मल्ल
|
4 | 20 | 2 | 5 | |||||||
तिलक राज भण्डारी
|
4 | 18 | 0 | 4.5 | |||||||
रोहितकुमार पौडेल
|
2 | 15 | 2 | 7.5 | |||||||
ब्यटिङ नगरेका
आदित्य महता
रुपेश सिंह
सचिन भट्ट
विकेट गुमेका
माज सदाकत
6
अनिल साह
26
आसिफ शेख
35
शुभ कंसाकार
53
सञ्जय कृष्णमुर्ती
83
निकोल लोफ्टी-इटन
83
Fall of wickets
1 - 0(सुमित महर्जन, 0.1), 2 - 43(डार्शी शर्ट, 7.4), 3 - 70(रोहितकुमार पौडेल, 11.5), 4 - 70(सन्दीप जोरा, 11.6), 5 - 89(निरोशन डिक्वेला, 15.1), 6 - 111(जेजे स्मिथ, 17.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सुमित महर्जन
|
संगीथ कूरेको बलमा बोल्ड | 0 | 1 | 0 | 0 | 0 | ||||||
डार्शी शर्ट
|
संगीथ कूरेको बलमा एलबीडब्लु | 30 | 23 | 1 | 2 | 130.43 | ||||||
रोहितकुमार पौडेल
|
मयन यादवको बलमा एलबीडब्लु | 34 | 31 | 2 | 1 | 109.68 | ||||||
निरोशन डिक्वेला
|
सञ्जय कृष्णमुर्तीको बलमा एलबीडब्लु | 17 | 20 | 0 | 0 | 85 | ||||||
सन्दीप जोरा
|
मयन यादवको बलमा एलबीडब्लु | 0 | 1 | 0 | 0 | 0 | ||||||
जेजे स्मिथ
|
संगीथ कूरेको बलमा अनिल शाहबाट क्याचआउट | 21 | 19 | 1 | 1 | 110.53 | ||||||
दिलिप नाथ
|
Not Out | 15 | 12 | 0 | 1 | 125 | ||||||
रुबेन ट्रम्पलम्यान
|
Not Out | 6 | 4 | 0 | 0 | 150 | ||||||
| Extra | 9 | |||||||||||
| Total Run | 132 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
संगीथ कूरे
|
4 | 25 | 3 | 6.25 | |||||||
सञ्जय कृष्णमुर्ती
|
3.1 | 25 | 1 | 7.89 | |||||||
अनिल साह
|
3 | 22 | 0 | 7.33 | |||||||
माज सदाकत
|
4 | 27 | 0 | 6.75 | |||||||
सचिन भट्ट
|
2 | 18 | 0 | 9 | |||||||
मयन यादव
|
1 | 3 | 2 | 3 | |||||||
आदित्य महता
|
2 | 12 | 0 | 6 | |||||||
ब्यटिङ नगरेका
शेर मल्ल
तिलक राज भण्डारी
अभिशेष गौतम
विकेट गुमेका
सुमित महर्जन
0
डार्शी शर्ट
43
रोहितकुमार पौडेल
70
सन्दीप जोरा
70
निरोशन डिक्वेला
89
जेजे स्मिथ
111
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुमित महर्जन
ब्याट्समेन
डार्शी शर्ट
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
निरोशन डिक्वेला
विकेट किपर
सन्दीप जोरा
ब्याट्समेन
जेजे स्मिथ
अलराउण्डर
दिलिप नाथ
विकेट किपर
शेर मल्ल
बलर
तिलक राज भण्डारी
बलर
अभिशेष गौतम
बलर
माज सदाकत
अलराउण्डर
आसिफ शेख
विकेट किपर
अनिल साह
विकेट किपर
संगीथ कूरे
अलराउण्डर
शुभ कंसाकार
ब्याट्समेन
सञ्जय कृष्णमुर्ती
ब्याट्समेन
निकोल लोफ्टी-इटन
ब्याट्समेन
मयन यादव
ब्याट्समेन
आदित्य महता
बलर
रुपेश सिंह
बलर
सचिन भट्ट
अलराउण्डर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर २७, शनिबार
85/10 (19.1)
86/4 (8.6)
Lumbini Lions won by 6 wickets
२०८२ मंसिर २५, बिहीबार
94/10 (17.5)
134/8 (20)
Lumbini Lions won by 40 runs
२०८२ मंसिर २४, बुधबार
111/10 (19.1)
112/6 (17.4)
Lumbini Lions won by 4 wickets
२०८२ मंसिर २३, मंगलबार
155/7 (20)
78/10 (14.1)
Sudurpaschim Royals won by 77 runs
सुदूरपश्चिम रोएल्स
लुम्बिनी लायन्स
WON
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स
WON
सुदूरपश्चिम रोएल्स
WON
विराटनगर किंग्स
अंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
| 2 |
विराटनगर किंग्स
|
5 | 0 | 2 | 10 |
| 3 |
काठमान्डु गुर्खाज
|
5 | 0 | 2 | 10 |
| 4 |
लुम्बिनी लायन्स
|
4 | 0 | 3 | 8 |
| 5 |
पोखरा एभेन्जर्स
|
3 | 0 | 4 | 6 |
| 6 |
कर्णाली याक्स
|
2 | 0 | 5 | 4 |
| 7 |
चितवन राइनोज
|
2 | 0 | 5 | 4 |
| 8 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन






रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - छक्का
SHOTTT ! यो गजबको र्याम्प शट खेलेर इनिङ सकाएका छन् । लो फूल टस थियो। थर्डम्यानमा छक्का भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - २ रन
रुबेन ट्रम्पलम्यानको बलमा मयन यादव - १ रन
DROPPED ! डिप स्क्वायर लेगमा सन्दीप जोराले क्याच छाडेका छन् । लुम्बिनी फिल्डिङमा भने फितलो देखिएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - २ रन
रुबेन ट्रम्पलम्यानको बलमा मयन यादव - १ रन
जेजे स्मिथको बलमा मयन यादव - १ रन
जेजे स्मिथको बलमा मयन यादव - २ रन
जेजे स्मिथको बलमा मयन यादव - चौका
SHOT ! अन्तत: कनेक्ट गरेका छन् । कभरमा चौका भएको छ ।
जेजे स्मिथको बलमा मयन यादव - नो रन
जेजे स्मिथको बलमा मयन यादव - नो रन
जेजे स्मिथको बलमा मयन यादव - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा मयन यादव - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - २ रन
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - २ रन
रुबेन ट्रम्पलम्यानको बलमा मयन यादव - १ रन
बाउन्सर बल थियो मयनको हेलमेटमा लागेको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा मयन यादव - नो रन
तिलक राज भण्डारीको बलमा मयन यादव - १ रन
तिलक राज भण्डारीको बलमा संगीथ कूरे - १ रन
तिलक राज भण्डारीको बलमा संगीथ कूरे - नो रन
तिलक राज भण्डारीको बलमा मयन यादव - १ रन
DROPPED !! फेरि पनि स्लग स्वीप गरेका थिए । डिप स्क्वायर लेगमा दिलिप नाथले क्याच छाडेका छन् ।
तिलक राज भण्डारीको बलमा मयन यादव - नो रन
तिलक राज भण्डारीको बलमा संगीथ कूरे - १ रन
रोहितकुमार पौडेलको बलमा मयन यादव - छक्का
SHOTTT ! WOW !! स्लग स्वीप गरेका छन् । शानदार छक्का प्रहार गरेका छन् डिप मिडविकेटमा ।
१०० रन पनि पूरा भएको छ जनकपुरको ।
रोहितकुमार पौडेलको बलमा मयन यादव - २ रन
रोहितकुमार पौडेलको बलमा संगीथ कूरे - १ रन
रोहितकुमार पौडेलको बलमा मयन यादव - १ रन
रोहितकुमार पौडेलको बलमा मयन यादव - २ रन
रोहितकुमार पौडेलको बलमा संगीथ कूरे - १ रन
तिलक राज भण्डारीको बलमा मयन यादव - नो रन
तिलक राज भण्डारीको बलमा संगीथ कूरे - १ रन
तिलक राज भण्डारीको बलमा मयन यादव - १ रन
DROPPED ! कभरमा खेलेका थिए मयनले । डार्शी शर्टले डाइभ गरेका थिए तर उनको हातमा लागेर खस्यो बल । केही रन बचाए भन्नुपर्छ ।
तिलक राज भण्डारीको बलमा मयन यादव - नो रन
तिलक राज भण्डारीको बलमा संगीथ कूरे - १ रन
तिलक राज भण्डारीको बलमा मयन यादव - १ रन
ALMOST CARRIED !!! हल्का हातले मिडविकेटमा खेलेका थिए । अभिशेषको केही अगाडि ड्रप भयो बल ।
रोहितकुमार पौडेलको बलमा संगीथ कूरे - नो रन
रोहितकुमार पौडेलको बलमा संगीथ कूरे - नो रन
रोहितकुमार पौडेलको बलमा मयन यादव - १ रन
रोहितकुमार पौडेलको बलमा निकोल लोफ्टी-इटन - आउट
LBW !!! कप्तानले कप्तानको विकेट प्राप्त गरेका छन् । ब्याकफूटमा खेल्ने प्रयास थियो तर एलबीडब्लुमा फसेका छन् । जनकपुरले खेलमा नियन्त्रण गुमाउँदै छ ।
रोहितकुमार पौडेलको बलमा सञ्जय कृष्णमुर्ती - आउट
EXCELLENT CATCH !!! डिप मिडविकेटमा खेलेका थिए सन्जयले । डार्शी शर्टले राम्रो क्याच लिएका छन् । कप्तान रोहितले सफलता प्राप्त गरेका छन् ।
रोहितकुमार पौडेलको बलमा संगीथ कूरे - १ रन
अभिशेष गौतमको बलमा सञ्जय कृष्णमुर्ती - छक्का
STAND AND DELIVER !!! शर्ट बल थियो, लङअनमा उठाइदिएका छन् र यो छक्का हुनेछ । नन स्ट्राइकमा रहेका कूरे पनि उत्साहित छन् ।
अभिशेष गौतमको बलमा संगीथ कूरे - ३ रन
मिसफिल्ड भएपछि ३ रन लिएका छन् ।
अभिशेष गौतमको बलमा संगीथ कूरे - नो रन
अभिशेष गौतमको बलमा सञ्जय कृष्णमुर्ती - १ रन
अभिशेष गौतमको बलमा संगीथ कूरे - १ रन
अभिशेष गौतमको बलमा सञ्जय कृष्णमुर्ती - १ रन
शेर मल्लको बलमा संगीथ कूरे - नो रन
शेर मल्लको बलमा सञ्जय कृष्णमुर्ती - १ रन
शेर मल्लको बलमा सञ्जय कृष्णमुर्ती - नो रन
शेर मल्लको बलमा संगीथ कूरे - १ रन
शेर मल्लको बलमा सञ्जय कृष्णमुर्ती - १ रन
शेर मल्लको बलमा सञ्जय कृष्णमुर्ती - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - चौका
स्टेप आउट गरेर अफसाइडमा खेले । डिप पोइन्ट र कभरको बीचमा चौका भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - चौका
मिडअफको माथिबाट खेलेका छन् । वान बाउन्स र चौका भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा सञ्जय कृष्णमुर्ती - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - १ रन
शर्ट थर्डम्यानमा खेलेर रनको प्रयास थियो । सुरुमा रनआउटको खतरा थियो तर ओभर थ्रो भएपछि १ रन लिएका छन् ।
शेर मल्लको बलमा संगीथ कूरे - १ रन
शेर मल्लको बलमा संगीथ कूरे - नो रन
शेर मल्लको बलमा सञ्जय कृष्णमुर्ती - १ रन
शेर मल्लको बलमा सञ्जय कृष्णमुर्ती - २ रन
शेर मल्लको बलमा शुभ कंसाकार - आउट
BOWLED !!! शुभ अफमा सरेर खेल्ने प्रयास गरेका थिए । बल लेगको लाइनमा थिए । शुभको ब्याटले बल मिस गरेको थियो र बोल्ड भएका छन् ।
शेर मल्लको बलमा संगीथ कूरे - १ रन
तिलक राज भण्डारीको बलमा संगीथ कूरे - १ रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - १ रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - २ रन
तिलक राज भण्डारीको बलमा संगीथ कूरे - १ रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - १ रन
तिलक राज भण्डारीको बलमा संगीथ कूरे - १ रन
शेर मल्लको बलमा संगीथ कूरे - १ रन
शेर मल्लको बलमा शुभ कंसाकार - १ रन
शेर मल्लको बलमा संगीथ कूरे - १ रन
शेर मल्लको बलमा शुभ कंसाकार - १ रन
शेर मल्लको बलमा संगीथ कूरे - लेग बाई
शेर मल्लको बलमा शुभ कंसाकार - १ रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - १ रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - नो रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - २ रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - नो रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - नो रन
तिलक राज भण्डारीको बलमा शुभ कंसाकार - नो रन
शेर मल्लको बलमा संगीथ कूरे - नो रन
शेर मल्लको बलमा शुभ कंसाकार - १ रन
शेर मल्लको बलमा शुभ कंसाकार - नो रन
शेर मल्लको बलमा आसिफ शेख - आउट
मिडअफको माथिबाट कटाउन चाहन्थे तर सफल भएनन् । रुबेन ट्रम्पलमनले सर्कलको एजमै क्याच लिएका छन् ।
शेर मल्लको बलमा आसिफ शेख - छक्का
डाउन द ग्राउन्ड छक्का यो । लूज बल थियो र आसिफले फाइदा उठाएका छन् ।
शेर मल्लको बलमा आसिफ शेख - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आसिफ शेख - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा आसिफ शेख - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आसिफ शेख - वाइड
रुबेन ट्रम्पलम्यानको बलमा संगीथ कूरे - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा अनिल साह - आउट
LBW ! फेरि पनि एक्रस द लाइन खेल्ने प्रयास थियो तर यसपटक भने ट्रम्पलमनको बाँयाहाते बलिङको एंगलले एलबीडब्लु धरापमा फसेका छन् ।
रुबेन ट्रम्पलम्यानको बलमा अनिल साह - चौका
SHOTTT !!! डिप स्क्वायर लेगमा फ्लिक गरेका छन् । चौका भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा आसिफ शेख - नो रन
अभिशेष गौतमको बलमा अनिल साह - १ रन
अभिशेष गौतमको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा आसिफ शेख - १ रन
अभिशेष गौतमको बलमा आसिफ शेख - नो रन
अभिशेष गौतमको बलमा आसिफ शेख - चौका
थिक आउटसाइड एज लागेर थर्डम्यानमा चौका भएको छ ।
जेजे स्मिथको बलमा आसिफ शेख - १ रन
जेजे स्मिथको बलमा अनिल साह - १ रन
जेजे स्मिथको बलमा अनिल साह - नो रन
जेजे स्मिथको बलमा आसिफ शेख - १ रन
जेजे स्मिथको बलमा आसिफ शेख - चौका
डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् आसिफले । उनको पहिलो चौका हो ।
जेजे स्मिथको बलमा आसिफ शेख - नो रन
अभिशेष गौतमको बलमा अनिल साह - नो रन
अभिशेष गौतमको बलमा आसिफ शेख - १ रन
अभिशेष गौतमको बलमा आसिफ शेख - नो रन
अभिशेष गौतमको बलमा आसिफ शेख - नो रन
अभिशेष गौतमको बलमा अनिल साह - १ रन
अभिशेष गौतमको बलमा आसिफ शेख - १ रन
जेजे स्मिथको बलमा अनिल साह - नो रन
जेजे स्मिथको बलमा माज सदाकत - आउट
GONE ! यो बल र्याम्प खेल्ने प्रयास थियो तर सायद एज लागेको छ । विकेटकिपर निरोशन डिक्वेलाले क्याच पूरा गरे । अम्पायरले आउट दिएका छन् ।
जेजे स्मिथको बलमा माज सदाकत - नो रन
जेजे स्मिथको बलमा माज सदाकत - छक्का
SIX !!! पहिलो छक्का खेलको । डिप ब्याकवार्ड स्क्वायर लेगमा छक्का भएको छ ।
जेजे स्मिथको बलमा माज सदाकत - नो रन
जेजे स्मिथको बलमा माज सदाकत - नो रन