Biratnagar Kings vs Lumbini Lions
NPL- Nepal Premier League 2025
२०८२ मंसिर २५, बिहीबार
विराटनगर किंग्स
९४/१०17.5 overs
VS
लुम्बिनी लायन्स
१३४/८20 overs
Lumbini Lions won by 40 runs
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
Lyndon Hannibal, Raveendra Wimalasiri
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
लुम्बिनी लायन्स 2025
विराटनगर किंग्स 2025
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । अब उपाधिका लागि शनिबार सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस् । नमस्कार, शुभ रात्रि !!!
लुम्बिनीका तिलक राज भण्डारी प्लेयर अफ द म्याच घोषित भएका छन् ।
लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । लगातार पाँचौं जित निकालेर लुम्बिनी उपाधिनजिक पुगेको छ ।
लुम्बिनी लायन्स फाइनलमा । उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी बीच शनिबार फाइनल खेल हुनेछ ।
१७.५ W
१७ ओभर समाप्त
- १३ रन
सुवास भण्डारी: ० नरेन भट्ट: १७
विराटनगर किंग्स 2025: ९०-९
लक्ष्यः १३५
१६.३ 6
१६.१ 6
१६ ओभर समाप्त
- २ रन
सुवास भण्डारी: ० नरेन भट्ट: ४
विराटनगर किंग्स 2025: ७७-९
लक्ष्यः १३५
१५.४ W
१५ ओभर समाप्त
- २ रन
नरेन भट्ट: ३ प्रतिश जीसी: १
विराटनगर किंग्स 2025: ७५-८
लक्ष्यः १३५
१४.२ W
१४ ओभर समाप्त
- ४ रन
नरेन भट्ट: २ मर्चेन्ट डे लाङ: १७
विराटनगर किंग्स 2025: ७३-७
लक्ष्यः १३५
१३ ओभर समाप्त
- ४ रन
नरेन भट्ट: ० मर्चेन्ट डे लाङ: १५
विराटनगर किंग्स 2025: ६९-७
लक्ष्यः १३५
ब्याटिङमा नरेन भट्ट आएका छन् ।
१२.५ W
१२ ओभर समाप्त
- ३ रन
सन्दीप लामिछाने: १ मर्चेन्ट डे लाङ: १३
विराटनगर किंग्स 2025: ६५-६
लक्ष्यः १३५
ब्याटिङमा सन्दीप लामिछाने आएका छन् ।
११.५ W
११ ओभर समाप्त
- ४ रन
बसिर अहमद: २ मर्चेन्ट डे लाङ: १२
विराटनगर किंग्स 2025: ६२-५
लक्ष्यः १३५
बलिङमा अभिशेष गौतम आएका छन् ।
विराटनगरलाई ६० बलमा ७७ रन आवश्यक छ । अब बसिर अहमद र मर्चेन्ट डे लाङ क्रिजमा छन् । साझेदारी बनाउनुपर्ने हुन्छ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त
- ८ रन
साम हिजलेट: ३४ मर्चेन्ट डे लाङ: ११
विराटनगर किंग्स 2025: ५८-५
लक्ष्यः १३५
९.६ W
९.५ 4
बलिङमा जेजे स्मिथ फर्किएका छन् । टीयू एन्डबाट ।
९ ओभर समाप्त
- ५ रन
मर्चेन्ट डे लाङ: ९ साम हिजलेट: २८
विराटनगर किंग्स 2025: ५०-४
लक्ष्यः १३५
५० रन पूरा भएको छ ।
८ ओभर समाप्त
- १२ रन
साम हिजलेट: २४ मर्चेन्ट डे लाङ: ८
विराटनगर किंग्स 2025: ४५-४
लक्ष्यः १३५
७.५ 6
७.२ 4
७ ओभर समाप्त
- ५ रन
मर्चेन्ट डे लाङ: ३ साम हिजलेट: १७
विराटनगर किंग्स 2025: ३३-४
लक्ष्यः १३५
६.६ 3
ब्याटिङमा मर्चेन्ट डे लाङ आएका छन् ।
६.३ W
६.१ 2
बलिङमा तिलक राज भण्डारी आएका छन् ।
६ ओभर समाप्त
- ४ रन
साम हिजलेट: १५ शंकर राना: ७
विराटनगर किंग्स 2025: २८-३
लक्ष्यः १३५
पावरप्लेको समाप्तिमा विराटनगरले ३ विकेट गुमाएर २८ रन बनाएको छ ।
५.३ 1lb
बलिङमा परिवर्तन । जेजे स्मिथ आएका छन् टीयू एन्डबाट ।
५ ओभर समाप्त
- ३ रन
साम हिजलेट: १४ शंकर राना: ५
विराटनगर किंग्स 2025: २४-३
लक्ष्यः १३५
४ ओभर समाप्त
- १२ रन
साम हिजलेट: १३ शंकर राना: ३
विराटनगर किंग्स 2025: २१-३
लक्ष्यः १३५
३.६ 4
३.५ 6
३ ओभर समाप्त
- २ रन
शंकर राना: २ साम हिजलेट: २
विराटनगर किंग्स 2025: ९-३
लक्ष्यः १३५
बलिङमा ट्रम्पलमन । उनका लागि ह्याट्रिक बल ।
२ ओभर समाप्त
- ३ रन
साम हिजलेट: १ शंकर राना: १
विराटनगर किंग्स 2025: ७-३
लक्ष्यः १३५
ब्याटिङमा शंकर राना आएका छन् ।
१.३ W
बलिङमा शेर मल्ल आएका छन् ।
ब्याटिङमा साम हिजलेट आएका छन् ।
१ ओभर समाप्त
- ४ रन
लोकेश बम: ० फाफ डु प्लेसी: २
विराटनगर किंग्स 2025: ४-२
लक्ष्यः १३५
०.६ W
ब्याटिङमा लोकेश बम आएका छन् ।
०.५ W
गप्टिल स्ट्राइकमा छन् । चोभार एन्डबाट रुबेन ट्रम्पलमनले बलिङको सुरुवात गर्दै छन् ।
फाफ डुप्लेसी र मार्टिन गप्टिल ओपनिङमा आएका छन् ।
लुम्बिनी लायन्स 2025
विराटनगर किंग्स 2025
Fall of wickets
1 - 8(दिनेश अधिकारी, 1.6), 2 - 77(रोहितकुमार पौडेल, 11.2), 3 - 90(डार्शी शर्ट, 13.5), 4 - 97(सन्दीप जोरा, 14.5), 5 - 102(जेजे स्मिथ, 15.3), 6 - 104(दिलिप नाथ, 15.6), 7 - 115(निरोशन डिक्वेला, 17.5), 8 - 132(शेर मल्ल, 19.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
डार्शी शर्ट
|
सुवास भण्डारीको बलमा गप्टिलबाट क्याचआउट | 45 | 41 | 3 | 1 | 109 | ||||||
दिनेश अधिकारी
|
सुवास भण्डारीको बलमा हिजलेटबाट क्याचआउट | 1 | 5 | 0 | 0 | 20 | ||||||
रोहितकुमार पौडेल
|
सुवास भण्डारीको बलमा बोल्ड | 34 | 30 | 2 | 2 | 113 | ||||||
निरोशन डिक्वेला
|
सन्दीप लामिछानेको बलमा साम हिजलेटबाट क्याच आउट | 29 | 22 | 4 | 0 | 131 | ||||||
सन्दीप जोरा
|
सन्दीप लामिछानेको बलमा डे लाङबाट क्याचआउट | 0 | 2 | 0 | 0 | 0 | ||||||
जेजे स्मिथ
|
प्रतिश जीसीको बलमा बसिर अहमदबाट क्याचआउट | 0 | 2 | 0 | 0 | 0 | ||||||
दिलिप नाथ
|
प्रतिश जीसीको बलमा डे लाङबाट क्याचआउट | 1 | 2 | 0 | 0 | 50 | ||||||
रुबेन ट्रम्पलम्यान
|
Not Out | 11 | 8 | 1 | 0 | 137 | ||||||
शेर मल्ल
|
प्रतिश जीसीको बलमा डे लाङबाट क्याचआउट | 7 | 7 | 0 | 0 | 100 | ||||||
अभिशेष गौतम
|
Not Out | 2 | 1 | 0 | 0 | 200 | ||||||
| Extra | -36 | |||||||||||
| Total Run | 94 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
मर्चेन्ट डे लाङ
|
4 | 37 | 0 | 9.25 | |||||||
सुवास भण्डारी
|
4 | 14 | 3 | 3.5 | |||||||
नरेन भट्ट
|
3 | 27 | 0 | 9 | |||||||
सन्दीप लामिछाने
|
4 | 18 | 2 | 4.5 | |||||||
प्रतिश जीसी
|
4 | 27 | 3 | 6.75 | |||||||
साम हिजलेट
|
1 | 11 | 0 | 11 | |||||||
ब्यटिङ नगरेका
तिलक राज भण्डारी
विकेट गुमेका
दिनेश अधिकारी
8
रोहितकुमार पौडेल
77
डार्शी शर्ट
90
सन्दीप जोरा
97
जेजे स्मिथ
102
दिलिप नाथ
104
निरोशन डिक्वेला
115
शेर मल्ल
132
Fall of wickets
1 - 6(मार्टिन गप्टिल, 0.5), 2 - 7(लोकेश बम, 0.6), 3 - 8(फाफ डु प्लेसी, 1.3), 4 - 47(शंकर राना, 6.3), 5 - 69(साम हिजलेट, 9.6), 6 - 81(बसिर अहमद, 11.5), 7 - 88(सन्दीप लामिछाने, 12.5), 8 - 96(मर्चेन्ट डे लाङ, 14.2), 9 - 103(प्रतिश जीसी, 15.4), 10 - 115(नरेन भट्ट, 17.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मार्टिन गप्टिल
|
रुबेन ट्रम्पलम्यानको बलमा जेजे स्मिथबाट क्याचआउट | 2 | 3 | 0 | 0 | 66.67 | ||||||
फाफ डु प्लेसी
|
शेर मल्लको बलमा बोल्ड | 3 | 4 | 0 | 0 | 75 | ||||||
लोकेश बम
|
रुबेन ट्रम्पलम्यानको बलमा एलबीडब्लु | 0 | 1 | 0 | 0 | 0 | ||||||
साम हिजलेट
|
जेजे स्मिथको बलमा दुर्गेश गुप्ताबाट क्याचआउट | 34 | 27 | 2 | 2 | 125.93 | ||||||
शंकर राना
|
तिलक राज भण्डारीको बलमा बोल्ड | 7 | 14 | 0 | 0 | 50 | ||||||
मर्चेन्ट डे लाङ
|
अभिशेष गौतमको बलमा डिकवेलाबाट स्टम्प्ड | 17 | 19 | 1 | 0 | 89.47 | ||||||
बसिर अहमद
|
तिलक राज भण्डारीको बलमा ट्रम्पलम्यानबाट क्याचआउट | 3 | 6 | 0 | 0 | 50 | ||||||
सन्दीप लामिछाने
|
अभिशेष गौतमको बलमा सन्दिप जोराबाट क्याचआउट | 3 | 4 | 0 | 0 | 75 | ||||||
नरेन भट्ट
|
21 | 21 | 1 | 2 | 100 | |||||||
प्रतिश जीसी
|
2 | 3 | 0 | 0 | 66.67 | |||||||
सुवास भण्डारी
|
Not Out | 0 | 3 | 0 | 0 | 0 | ||||||
| Extra | 42 | |||||||||||
| Total Run | 134 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
रुबेन ट्रम्पलम्यान
|
3 | 9 | 2 | 3 | |||||||
शेर मल्ल
|
4 | 31 | 1 | 7.75 | |||||||
जेजे स्मिथ
|
2.5 | 15 | 2 | 5.29 | |||||||
तिलक राज भण्डारी
|
4 | 15 | 3 | 3.75 | |||||||
अभिशेष गौतम
|
4 | 22 | 2 | 5.5 | |||||||
विकेट गुमेका
मार्टिन गप्टिल
6
लोकेश बम
7
फाफ डु प्लेसी
8
शंकर राना
47
साम हिजलेट
69
बसिर अहमद
81
सन्दीप लामिछाने
88
मर्चेन्ट डे लाङ
96
प्रतिश जीसी
103
नरेन भट्ट
115
विराटनगर किंग्स
लुम्बिनी लायन्स
मार्टिन गप्टिल
ब्याट्समेन
फाफ डु प्लेसी
ब्याट्समेन
लोकेश बम
विकेट किपर
साम हिजलेट
ब्याट्समेन
शंकर राना
ब्याट्समेन
मर्चेन्ट डे लाङ
अलराउण्डर
बसिर अहमद
अलराउण्डर
सन्दीप लामिछाने
बलर
नरेन भट्ट
ब्याट्समेन
प्रतिश जीसी
ब्याट्समेन
सुवास भण्डारी
बलर
डार्शी शर्ट
ब्याट्समेन
दिनेश अधिकारी
अलराउण्डर
रोहितकुमार पौडेल
ब्याट्समेन
निरोशन डिक्वेला
विकेट किपर
सन्दीप जोरा
ब्याट्समेन
जेजे स्मिथ
अलराउण्डर
दिलिप नाथ
विकेट किपर
शेर मल्ल
बलर
अभिशेष गौतम
बलर
तिलक राज भण्डारी
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर २७, शनिबार
85/10 (19.1)
86/4 (8.6)
Lumbini Lions won by 6 wickets
२०८२ मंसिर २५, बिहीबार
94/10 (17.5)
134/8 (20)
Lumbini Lions won by 40 runs
२०८२ मंसिर २४, बुधबार
111/10 (19.1)
112/6 (17.4)
Lumbini Lions won by 4 wickets
२०८२ मंसिर २३, मंगलबार
155/7 (20)
78/10 (14.1)
Sudurpaschim Royals won by 77 runs
सुदूरपश्चिम रोएल्स
लुम्बिनी लायन्स
WON
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स
WON
सुदूरपश्चिम रोएल्स
WON
विराटनगर किंग्स
अंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
| 2 |
विराटनगर किंग्स
|
5 | 0 | 2 | 10 |
| 3 |
काठमान्डु गुर्खाज
|
5 | 0 | 2 | 10 |
| 4 |
लुम्बिनी लायन्स
|
4 | 0 | 3 | 8 |
| 5 |
पोखरा एभेन्जर्स
|
3 | 0 | 4 | 6 |
| 6 |
कर्णाली याक्स
|
2 | 0 | 5 | 4 |
| 7 |
चितवन राइनोज
|
2 | 0 | 5 | 4 |
| 8 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन











प्रतिश जीसीको बलमा अभिशेष गौतम - २ रन
प्रतिश जीसीको बलमा शेर मल्ल - आउट
ठूलो शटका लागि गए शेर, टाइमिङ र पावर दुवै राम्रो छैन । लङअनमा ड लाङको हातमै गएको छ बल । आठौं झट्का लुम्बिनीलाई ।
प्रतिश जीसीको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
प्रतिश जीसीको बलमा शेर मल्ल - १ रन
प्रतिश जीसीको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
प्रतिश जीसीको बलमा शेर मल्ल - १ रन
मर्चेन्ट डे लाङको बलमा रुबेन ट्रम्पलम्यान - चौका
शर्ट बल पूल गरे । एज मात्र लागेर शर्ट फाइन लेगको माथिबाट गएको छ र चौका भएको छ ।
मर्चेन्ट डे लाङको बलमा रुबेन ट्रम्पलम्यान - २ रन
मर्चेन्ट डे लाङको बलमा रुबेन ट्रम्पलम्यान - वाइड
मर्चेन्ट डे लाङको बलमा शेर मल्ल - १ रन
मर्चेन्ट डे लाङको बलमा शेर मल्ल - २ रन
पूल गरेका थिए तर सिधा ब्याटले गयो । मिडअनको माथिबाट गएको छ बल । फाफ डुप्लेसी बल चेज गर्दै छन् । चौका हुने छैन । २ रन लिए ।
मर्चेन्ट डे लाङको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
मर्चेन्ट डे लाङको बलमा शेर मल्ल - १ रन
सन्दीप लामिछानेको बलमा शेर मल्ल - १ रन
सन्दीप लामिछानेको बलमा निरोशन डिक्वेला - आउट
GONE ! लङअफमा ठूलो शटको प्रयास । बल हावामा छ । लङअफमै साम हिजलेटले क्याच लिएका छन् । डिक्वेला पनि पेभेलियनतर्फ ।
सन्दीप लामिछानेको बलमा निरोशन डिक्वेला - नो रन
रिभर्सको प्रयास र मिस गरेका छन् । डट बल ।
सन्दीप लामिछानेको बलमा निरोशन डिक्वेला - नो रन
सन्दीप लामिछानेको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
सन्दीप लामिछानेको बलमा निरोशन डिक्वेला - १ रन
मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्वेला - १ रन
मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्वेला - चौका
लेट अपर कट गरेका छन् यहाँ । चौका भएको छ थर्डम्यानमा । MUCH NEEDED !
मर्चेन्ट डे लाङको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
मर्चेन्ट डे लाङको बलमा रुबेन ट्रम्पलम्यान - नो रन
मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्वेला - १ रन
मर्चेन्ट डे लाङको बलमा निरोशन डिक्वेला - २ रन
प्रतिश जीसीको बलमा दिलिप नाथ - आउट
ANOTHER ONE !!! यहाँ कोल्याप्स भइरहेको छ लुम्बिनी । दिलिप नाथ पनि ठूलो शटका लागि गएका थिए । बल निकै माथि उठेको छ । लङअनमा डे लाङले क्याच लिएका छन् । लुम्बिनीको मध्यक्रम फ्लप देखिएको छ फेरि पनि ।
प्रतिश जीसीको बलमा निरोशन डिक्वेला - १ रन
प्रतिश जीसीको बलमा दिलिप नाथ - १ रन
प्रतिश जीसीको बलमा जेजे स्मिथ - आउट
CAUGHT !! स्मिथ बाउन्ड्रीका लागि गए । टाइमिङ राम्रो भएको छैन । डिप मिडविकेटबाट आएर बसिर अहमदले क्याच पूरा गरेका छन् ।
प्रतिश जीसीको बलमा निरोशन डिक्वेला - १ रन
प्रतिश जीसीको बलमा निरोशन डिक्वेला - चौका
खराब बल थियो । स्वीप गरे र चौका भएको छ डिप ब्याक स्क्वायर लेगमा ।
१०० रन पनि पूरा भएको छ ।
सन्दीप लामिछानेको बलमा जेजे स्मिथ - नो रन
सन्दीप लामिछानेको बलमा सन्दीप जोरा - आउट
जोराले ठूलो शट खेलेका छन् । बल माथि उठेको छ । लङअनमा डे लाङले क्याच लिएका छन् ।
एक सन्दीपले अर्को सन्दीपको विकेट निकालेका छन् यहाँ ।
सन्दीप लामिछानेको बलमा निरोशन डिक्वेला - १ रन
सन्दीप लामिछानेको बलमा निरोशन डिक्वेला - नो रन
सन्दीप लामिछानेको बलमा निरोशन डिक्वेला - २ रन
सन्दीप लामिछानेको बलमा निरोशन डिक्वेला - चौका
सुवास भण्डारीको बलमा सन्दीप जोरा - नो रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - आउट
GONE !!! रिभर्स शट खेलेका थिए । सिधै शर्ट थर्डम्यानमा रहेका मार्टिन गप्टिलको हातमा क्याच दिएका छन् । डार्शी शर्ट आउट भएका छन् ।
सुवास भण्डारीको बलमा निरोशन डिक्वेला - १ रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - नो रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - नो रन
नरेन भट्टको बलमा निरोशन डिक्वेला - नो रन
नरेन भट्टको बलमा निरोशन डिक्वेला - चौका
स्वीप गरेका थिए । फाइन लेगमा चौका भएको छ ।
नरेन भट्टको बलमा निरोशन डिक्वेला - नो रन
नरेन भट्टको बलमा डार्शी शर्ट - १ रन
नरेन भट्टको बलमा निरोशन डिक्वेला - १ रन
नरेन भट्टको बलमा डार्शी शर्ट - १ रन
सुवास भण्डारीको बलमा निरोशन डिक्वेला - नो रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन
DROPPED ! हाफ शट थियो यो लेगसाइडमा । टप एज लागेर डिप ब्याकवार्ड स्क्वायर लेगमा गएको थियो । प्रतिश जिसीले क्याच छाडेका छन् ।
जीवनदान पाएका छन् शर्टले ४१ रनमा ।
सुवास भण्डारीको बलमा डार्शी शर्ट - २ रन
लङअफ र कभरको बीचमा खेले र २ रन लिए ।
सुवास भण्डारीको बलमा निरोशन डिक्वेला - १ रन
सुवास भण्डारीको बलमा रोहितकुमार पौडेल - आउट
BOWLED ! CHOPPED ON !!!
अफमा खेल्ने प्रयास थियो । एन्साइड एज लागेर बोल्ड भएका छन् । ६९ रनको साझेदारी तोडिएको छ ।
सुवास भण्डारीको बलमा रोहितकुमार पौडेल - नो रन
कटको प्रयास । तर शर्ट थर्डम्यानकै ठाउँमा गयो ।
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - १ रन
प्रतिश जीसीको बलमा डार्शी शर्ट - १ रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - १ रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - २ रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - वाइड
प्रतिश जीसीको बलमा डार्शी शर्ट - १ रन
प्रतिश जीसीको बलमा डार्शी शर्ट - वाइड
प्रतिश जीसीको बलमा डार्शी शर्ट - नो रन
सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - १ रन
सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - नो रन
सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - नो रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - १ रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - नो रन
सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - १ रन
साम हिजलेटको बलमा रोहितकुमार पौडेल - नो रन
साम हिजलेटको बलमा डार्शी शर्ट - १ रन
साम हिजलेटको बलमा रोहितकुमार पौडेल - १ रन
साम हिजलेटको बलमा डार्शी शर्ट - १ रन
साम हिजलेटको बलमा डार्शी शर्ट - वाइड
साम हिजलेटको बलमा डार्शी शर्ट - छक्का
SHOTTT ! यो विशाल छक्का प्रहार गरेका छन् डिप मिडविकेटमा शर्टले । बल केही स्लो अनि शर्ट थियो ।
साम हिजलेटको बलमा रोहितकुमार पौडेल - १ रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - १ रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - २ रन
स्क्वायर लेगमा खेलेर २ रन लिएका छन् ।
प्रतिश जीसीको बलमा डार्शी शर्ट - १ रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - १ रन
प्रतिश जीसीको बलमा रोहितकुमार पौडेल - नो रन
प्रतिश जीसीको बलमा डार्शी शर्ट - १ रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - नो रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - नो रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - २ रन
सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - १ रन
सन्दीप लामिछानेको बलमा रोहितकुमार पौडेल - १ रन
सन्दीप लामिछानेको बलमा डार्शी शर्ट - १ रन
मर्चेन्ट डे लाङको बलमा रोहितकुमार पौडेल - नो रन
मर्चेन्ट डे लाङको बलमा रोहितकुमार पौडेल - नो रन
मर्चेन्ट डे लाङको बलमा रोहितकुमार पौडेल - नो रन
मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - १ रन
राम्रो कट शट थियो । १ रन मात्र हुनेछ ।
मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - चौका
फुलटस बल थियो । डिप मिडविकेटमा चौका प्रहार गरिदिए ।
मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - चौका
मिडअफ र कभरको बीचबाट खेलेका छन् । चौका भएको छ यो ।
नरेन भट्टको बलमा रोहितकुमार पौडेल - छक्का
SHOTTT ! फेरि पनि स्लग स्वीप गरेका छन् । काउ कर्नरमा छक्का यसपटक । यो महँगो ओभर नरेनको ।
शर्टका लागि ल्याइएका थिए तर रोहितले फेस गरेर रन बटुले ।
नरेन भट्टको बलमा रोहितकुमार पौडेल - नो रन
नरेन भट्टको बलमा रोहितकुमार पौडेल - चौका
यो फेरि अर्को राम्रो शट । कभरमा प्लेस गरेर खेलिदिए । दोस्रो चौका उनका लागि ।
नरेन भट्टको बलमा रोहितकुमार पौडेल - नो रन
नरेन भट्टको बलमा रोहितकुमार पौडेल - छक्का
SIX ! स्लग स्वीप गरेका छन् । डिप मिडविकेटमा छक्का भएको छ । रोहितले कन्फिडेन्सका साथ खेले यो शट ।
नरेन भट्टको बलमा डार्शी शर्ट - १ रन
सुवास भण्डारीको बलमा रोहितकुमार पौडेल - नो रन
सुवास भण्डारीको बलमा रोहितकुमार पौडेल - नो रन
सुवास भण्डारीको बलमा रोहितकुमार पौडेल - चौका
SHOTTT ! कभरमा ग्यापमा प्लेस गरेका छन् रोहितले । चौका भएको छ । रोहितको पहिलो चौका ।
सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - २ रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - नो रन
नरेन भट्टको बलमा रोहितकुमार पौडेल - नो रन
नरेन भट्टको बलमा डार्शी शर्ट - १ रन
नरेन भट्टको बलमा डार्शी शर्ट - नो रन
नरेन भट्टको बलमा डार्शी शर्ट - नो रन
नरेन भट्टको बलमा डार्शी शर्ट - नो रन
नरेन भट्टको बलमा डार्शी शर्ट - २ रन
सुवास भण्डारीको बलमा दिनेश अधिकारी - आउट
बल निकै माथि उठेको छ । लङअनबाट आएर साम हिजलेटले राम्रो क्याच लिएका छन् । पहिलो सफलता यो विराटनगरलाई । दिनेश अधिकारीलाई ओपनिङमा पठाउने प्लान लगातार दोस्रो खेलमा फेल भएको छ । हिजोको खेलमा पनि चाँडै आउट भएका थिए।
सुवास भण्डारीको बलमा दिनेश अधिकारी - नो रन
सुवास भण्डारीको बलमा दिनेश अधिकारी - नो रन
सुवास भण्डारीको बलमा दिनेश अधिकारी - नो रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - १ रन
सुवास भण्डारीको बलमा डार्शी शर्ट - नो रन
मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - १ रन
मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - चौका
सिधा अगाडि खेलेका छन् । पहिलो चौका यो खेलको ।
मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - नो रन
मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - नो रन
मर्चेन्ट डे लाङको बलमा दिनेश अधिकारी - १ रन
मर्चेन्ट डे लाङको बलमा डार्शी शर्ट - १ रन