Sudurpaschim Royals vs Lumbini Lions
NPL- Nepal Premier League 2025
२०८२ मंसिर २७, शनिबार
सुदूरपश्चिम रोएल्स
८५/१०19.1 overs
VS
लुम्बिनी लायन्स
८६/४8.6 overs
Lumbini Lions won by 6 wickets
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
Lyndon Hannibal, Raveendra Wimalasiri
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
सुदूरपश्चिम रोएल्स 2025
लुम्बिनी लायन्स 2025
२७ दिन, ३२ खेल अनि एक विजेता । लुम्बिनी लायन्सलाई नयाँ च्याम्पियन बनाउँदै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सकिएको छ । यसबीचमा अनलाइनखबरको बल बाइ बल अपडेटमा रहेर साथ दिनुहुने सम्पूर्ण पाठक एवम् दर्शकहरूलाई धन्यवाद दिन चाहन्छौं । आगामी दिनहरूमा क्रिकेटसहित अन्य खेलको पनि लाइभ अपडेट निरन्तर गरिरहनेछौं । आजका लागि यस संस्करणको एनपीएल बल बाइ बल अपडेटबाट गोविन्दराज नेपाल र प्रतिक भट्टसहित सम्पूर्ण टिम बिदा माग्न चाहन्छौं । अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार, जय क्रिकेट । शुभ रात्रि !!!
लुम्बिनीका कप्तान रोहित पौडेल : सपना पूरा भएको छ । ड्रिम कम ट्रु मोमेन्ट रह्यो । ट्रफी उठाउनु, कार जित्नु र बाइक जित्नु र परिवारलाई राखेर मैदानमा घुमाउनु उत्कृष्ट क्षण थियो ।
सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा : हाम्रो खराब दिन रह्यो । उनीहरूले राम्रो क्रिकेट खेले । १४०-१५० सम्म बनाउनुपर्थ्यो त्यो हुन सकेन । त्यही भएर पराजित हुन पुग्यौं ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।
रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । संयुक्त रूपमा सर्वाधिक विकेट टेकर ।
प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि रोहित पौडेल घोषित भएका छन् । उनले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।
प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
लुम्बिनीका तिलक राज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् ।
प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वाधिक विकेट लिने बलर सन्दीप लामिछानेले पहेंलो क्याप अवार्ड पाएका छन् । उनीसँगै शेर मल्ल र अविनाश बोहराको समान १७ विकेट थियो । सन्दीपको इकोनोमी राम्रो थियो ।
फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भएका छन् ।
व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीले मोटरबाइक पनि पाउने छन् ।
यस पटक कार पुरस्कारका लागि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीसँगै सोही टिमका ओपनर ब्याटर विनोद भण्डारी, बलर अविनाश बोहरा, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बलर शेर मल्ल अनि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने होडमा छन् ।
लिगभर उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट नेपाली खेलाडी बन्ने एक जनाले ओमोडा कार पुरस्कार प्राप्त गर्नेछन् । कसले पाउलान् त कार ? हामी अपडेट गर्दै जानेछौं ।
तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख पक्का गरेको छ ।
एनपीएलको विजेता टोली लुम्बिनी लायन्सले १ करोड ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख पाउनेछ ।
केहीबेरमा पोस्ट म्याच प्रेजेन्टेसन हुँदैछ ।
फाइनलमा सुदूरपश्चिमलाई एकपक्षीय ढंगले हराउँदै लुम्बिनीले उपाधि जितेको छ । ८६ रनको लक्ष्य नवौं ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पहिलो ओभरमै दिनेश अधिकारीले ४ छक्का प्रहार गर्दै शानदार सुरुवात दिलाएका थिए ।
कुनै समय एक हारले पनि प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको लुम्बिनीले शानदार पुनरागमनसहित एनपीएलको उपाधि जितेको छ ।
CHAMPIONS !!! लुम्बिनी लायन्सले एनपीएल २०२५ को उपाधि जितेको छ । सुदूरपश्चिम लगातार दोस्रो फाइनलमा पराजित ।
CHAMPIONS !!! लुम्बिनी लायन्सले एनपीएल २०२५ को उपाधि जितेको छ । सुदूरपश्चिम लगातार दोस्रो फाइनलमा पराजित ।
९ ओभर समाप्त
- २ रन
दिलिप नाथ: १ निरोशन डिक्वेला: ११
लुम्बिनी लायन्स 2025: ८६-४
लक्ष्यः ८६
८.५ W
८ ओभर समाप्त
- १ रन
सन्दीप जोरा: ० निरोशन डिक्वेला: १०
लुम्बिनी लायन्स 2025: ८४-३
लक्ष्यः ८६
७.५ W
बलिङमा अविनाश बोहरा । लुम्बिनी एक हिट टाढा छ ।
७ ओभर समाप्त
- ११ रन
रोहितकुमार पौडेल: १६ निरोशन डिक्वेला: ९
लुम्बिनी लायन्स 2025: ८३-२
लक्ष्यः ८६
६.६ 6
बलिङमा इशान पान्डे आएका छन् ।
६ ओभर समाप्त
- ५ रन
रोहितकुमार पौडेल: ८ निरोशन डिक्वेला: ६
लुम्बिनी लायन्स 2025: ७२-२
लक्ष्यः ८६
रोहित पौडेल सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका छन् । प्रतियोगिताको दोस्रो सर्वाधिक रन बनाउने खेलाडी रहेका रोहितले विनोद भण्डारीलाई पछि पारे । विनोद पहिलो इनिङमा डकआउट भएका थिए ।
५ ओभर समाप्त
- ९ रन
रोहितकुमार पौडेल: ८ निरोशन डिक्वेला: १
लुम्बिनी लायन्स 2025: ६७-२
लक्ष्यः ८६
४.६ 4
४.४ 4
ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् । बलिङमा आज उनी छाएका थिए । ब्याटिङमा धेरै ठूलो दबाब हुने छैन ।
४.३ W
ब्याटिङमा निरोशन डिक्वेला आएका छन् ।
४.१ W
बलिङमा हेमन्त धामी आएका छन् ।
४ ओभर समाप्त
- १३ रन
दिनेश अधिकारी: ४२ डार्शी शर्ट: १४
लुम्बिनी लायन्स 2025: ५८-०
लक्ष्यः ८६
३.४ 6
३.३ 4
बलिङमा स्कट कुग्लेइन दोस्रो ओभर लिएर आएका छन् ।
३ ओभर समाप्त
- ८ रन
डार्शी शर्ट: १३ दिनेश अधिकारी: ३०
लुम्बिनी लायन्स 2025: ४५-०
लक्ष्यः ८६
बलिङमा परिवर्तन । चोभार एन्डबाट हर्मीत सिंह आएका छन् ।
२ ओभर समाप्त
- १० रन
डार्शी शर्ट: ८ दिनेश अधिकारी: २७
लुम्बिनी लायन्स 2025: ३७-०
लक्ष्यः ८६
१.६ 4
बलिङमा स्कट कुग्लेइन आएका छन् ।
१ ओभर समाप्त
- २७ रन
दिनेश अधिकारी: २६ डार्शी शर्ट: ०
लुम्बिनी लायन्स 2025: २७-०
लक्ष्यः ८६
दीपेन्द्रले पहिलो ओभरमै २७ रन बेहोरेका छन् । एनपीएलको कुनै पनि इनिङको सबैभन्दा धेरै खर्चिलो पहिलो ओभर हो यो ।
०.५ 6
०.४ 6
०.१ 6
दिनेश स्ट्राइकमा छन् । बलिङमा कप्तान दीपेन्द्रसिंह ऐरी चोभार एन्डबाट पहिलो ओभर लिएर आएका छन् ।
डार्शी शर्ट र दिनेश अधिकारी ओपनिङमा आएका छन् ।
केही बेरमा दोस्रो इनिङ्सको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
सुदूरपश्चिम रोएल्स 2025
लुम्बिनी लायन्स 2025
Fall of wickets
1 - 1(विनोद भण्डारी, 0.6), 2 - 7(शेल्डन ज्याकसन, 2.3), 3 - 19(आरिफ शेख, 4.3), 4 - 44(दीपेन्द्र सिंह ऐरी, 10.4), 5 - 44(दिपक बोहरा, 10.5), 6 - 44(पुनित मेहरा, 10.6), 7 - 62(हर्मीत सिंह, 14.4), 8 - 71(इशान पाण्डे, 16.3), 9 - 84(स्कट कुगेलेइन, 18.3), 10 - 85(अविनाश बोहोरा, 19.1)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
इशान पाण्डे
|
शेर मल्लको बलमा मोभिनबाट क्याचआउट | 33 | 51 | 1 | 0 | 64 | ||||||
विनोद भण्डारी
|
रुबेन ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीबाट क्याचआउट | 0 | 2 | 0 | 0 | 0 | ||||||
शेल्डन ज्याकसन
|
रुबेन ट्रम्पलम्यानको बलमा LBD | 1 | 3 | 0 | 0 | 33 | ||||||
आरिफ शेख
|
शेर मल्लको बलमा LBW | 6 | 6 | 1 | 0 | 100 | ||||||
दीपेन्द्र सिंह ऐरी
|
रोहितकुमार पौडेलको बलमा ट्रमपलम्यानबाट क्याचआउट | 13 | 19 | 0 | 1 | 68 | ||||||
दिपक बोहरा
|
रोहितकुमार पौडेलको बलमा सन्दिप जोराबाट क्याचआउट | 0 | 1 | 0 | 0 | 0 | ||||||
पुनित मेहरा
|
रोहितकुमार पौडेलको बलमा LBW | 0 | 1 | 0 | 0 | 0 | ||||||
हर्मीत सिंह
|
शेर मल्लको बलमा डार्शी सर्टबाट क्याचआउट | 10 | 11 | 0 | 1 | 90 | ||||||
स्कट कुगेलेइन
|
तिलक राज भण्डारीको बलमा सन्दीप जोराबाट क्याचआउट | 10 | 8 | 0 | 1 | 125 | ||||||
हेमन्त धामी
|
Not Out | 7 | 9 | 0 | 1 | 77 | ||||||
अविनाश बोहोरा
|
रुबेन ट्रम्पलम्यानको बलमा डार्शी सर्टबाट क्याचआउट | 1 | 3 | 0 | 0 | 33 | ||||||
| Extra | 4 | |||||||||||
| Total Run | 85 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
रुबेन ट्रम्पलम्यान
|
2.1 | 3 | 3 | 1.38 | |||||||
शेर मल्ल
|
4 | 18 | 3 | 4.5 | |||||||
अभिशेष गौतम
|
3 | 15 | 0 | 5 | |||||||
रोहितकुमार पौडेल
|
4 | 12 | 3 | 3 | |||||||
तिलक राज भण्डारी
|
4 | 26 | 1 | 6.5 | |||||||
मोभिन शुभसिंहा
|
2 | 10 | 0 | 5 | |||||||
विकेट गुमेका
विनोद भण्डारी
1
शेल्डन ज्याकसन
7
आरिफ शेख
19
दीपेन्द्र सिंह ऐरी
44
दिपक बोहरा
44
पुनित मेहरा
44
हर्मीत सिंह
62
इशान पाण्डे
71
स्कट कुगेलेइन
84
अविनाश बोहोरा
85
Fall of wickets
1 - 18(डार्शी शर्ट, 4.1), 2 - 19(दिनेश अधिकारी, 4.3), 3 - 29(रोहितकुमार पौडेल, 7.5), 4 - 31(सन्दीप जोरा, 8.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दिनेश अधिकारी
|
हेमन्त धामीको बलमा स्कट कुगेलेइनबाट क्याचआउट | 42 | 13 | 1 | 5 | 323.08 | ||||||
डार्शी शर्ट
|
हेमन्त धामीको बलमा बोल्ड | 14 | 12 | 3 | 0 | 116.67 | ||||||
निरोशन डिक्वेला
|
Not Out | 11 | 12 | 1 | 0 | 91.67 | ||||||
रोहितकुमार पौडेल
|
अविनाश बोहोराको बलमा दीपेन्द्र ऐरीबाट क्याचआउट | 16 | 12 | 2 | 1 | 133.33 | ||||||
सन्दीप जोरा
|
दीपेन्द्र सिंह ऐरीको बलमा अविनाश बोहराबाट क्याचआउट | 0 | 3 | 0 | 0 | 0 | ||||||
दिलिप नाथ
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
| Extra | 2 | |||||||||||
| Total Run | 86 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
दीपेन्द्र सिंह ऐरी
|
2 | 29 | 1 | 14.5 | |||||||
हर्मीत सिंह
|
2 | 13 | 0 | 6.5 | |||||||
इशान पाण्डे
|
1 | 11 | 0 | 11 | |||||||
अविनाश बोहोरा
|
1 | 1 | 1 | 1 | |||||||
स्कट कुगेलेइन
|
2 | 22 | 0 | 11 | |||||||
हेमन्त धामी
|
1 | 9 | 2 | 9 | |||||||
ब्यटिङ नगरेका
मोभिन शुभसिंहा
रुबेन ट्रम्पलम्यान
शेर मल्ल
अभिशेष गौतम
तिलक राज भण्डारी
विकेट गुमेका
डार्शी शर्ट
18
दिनेश अधिकारी
19
रोहितकुमार पौडेल
29
सन्दीप जोरा
31
सुदूरपश्चिम रोएल्स
लुम्बिनी लायन्स
इशान पाण्डे
ब्याट्समेन
विनोद भण्डारी
विकेट किपर
शेल्डन ज्याकसन
विकेट किपर
आरिफ शेख
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
दिपक बोहरा
ब्याट्समेन
पुनित मेहरा
अलराउण्डर
हर्मीत सिंह
अलराउण्डर
स्कट कुगेलेइन
बलर
हेमन्त धामी
बलर
अविनाश बोहोरा
बलर
दिनेश अधिकारी
अलराउण्डर
डार्शी शर्ट
ब्याट्समेन
निरोशन डिक्वेला
विकेट किपर
रोहितकुमार पौडेल
ब्याट्समेन
सन्दीप जोरा
ब्याट्समेन
दिलिप नाथ
विकेट किपर
मोभिन शुभसिंहा
अलराउण्डर
शेर मल्ल
बलर
अभिशेष गौतम
बलर
तिलक राज भण्डारी
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर २७, शनिबार
85/10 (19.1)
86/4 (8.6)
Lumbini Lions won by 6 wickets
२०८२ मंसिर २५, बिहीबार
94/10 (17.5)
134/8 (20)
Lumbini Lions won by 40 runs
२०८२ मंसिर २४, बुधबार
111/10 (19.1)
112/6 (17.4)
Lumbini Lions won by 4 wickets
२०८२ मंसिर २३, मंगलबार
155/7 (20)
78/10 (14.1)
Sudurpaschim Royals won by 77 runs
सुदूरपश्चिम रोएल्स
लुम्बिनी लायन्स
WON
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
काठमान्डु गुर्खाज
लुम्बिनी लायन्स
WON
सुदूरपश्चिम रोएल्स
WON
विराटनगर किंग्स
अंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
| 2 |
विराटनगर किंग्स
|
5 | 0 | 2 | 10 |
| 3 |
काठमान्डु गुर्खाज
|
5 | 0 | 2 | 10 |
| 4 |
लुम्बिनी लायन्स
|
4 | 0 | 3 | 8 |
| 5 |
पोखरा एभेन्जर्स
|
3 | 0 | 4 | 6 |
| 6 |
कर्णाली याक्स
|
2 | 0 | 5 | 4 |
| 7 |
चितवन राइनोज
|
2 | 0 | 5 | 4 |
| 8 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


रुबेन ट्रम्पलम्यानको बलमा अविनाश बोहोरा - आउट
ठूलो शटको प्रयासमा लङअनमा क्याचआउट भएका छन् अविनाश । सुदूर ८५ रनमै अलआउट भएको छ ।
तिलक राज भण्डारीको बलमा हेमन्त धामी - नो रन
तिलक राज भण्डारीको बलमा अविनाश बोहोरा - १ रन
तिलक राज भण्डारीको बलमा अविनाश बोहोरा - नो रन
तिलक राज भण्डारीको बलमा स्कट कुगेलेइन - आउट
GONE ! डिप मिडविकेटमा उठाएर खेलेका छन् । सन्दीप जोराले क्याच पूरा गरेका छन् । सुदूरको नवौं विकेट पनि खसेको छ । अब अलआउट हुने संघारमा ।
तिलक राज भण्डारीको बलमा स्कट कुगेलेइन - नो रन
तिलक राज भण्डारीको बलमा स्कट कुगेलेइन - छक्का
शर्ट बल थियो । लङअनमा छक्का प्रहार गरेका छन् । लाइनबाट चुके यहाँ तिलक ।
अभिशेष गौतमको बलमा हेमन्त धामी - छक्का
सिधा अगाडि उठाएका छन् । बल धेरै माथि उठेको छ । लङअन र लङअफका फिल्डर इच्छुक थिए । तर बाउन्ड्री पार गएको छ ।
अभिशेष गौतमको बलमा हेमन्त धामी - नो रन
अभिशेष गौतमको बलमा हेमन्त धामी - नो रन
अभिशेष गौतमको बलमा हेमन्त धामी - नो रन
अभिशेष गौतमको बलमा हेमन्त धामी - नो रन
अभिशेष गौतमको बलमा हेमन्त धामी - नो रन
शेर मल्लको बलमा स्कट कुगेलेइन - नो रन
शेर मल्लको बलमा हेमन्त धामी - १ रन
शेर मल्लको बलमा हेमन्त धामी - नो रन
शेर मल्लको बलमा इशान पाण्डे - आउट
स्वीप गरेका थिए । डिप स्क्वायर लेगमा मोभिनले क्याच पूरा गरेका छन् । सेट भएर संयमित खेलिरहेका इशान पनि आउट भएका छन् । शेरलाई तेस्रो सफलता । शेर मल्लको विकेट संख्या पनि १७ पुगेको छ अब ।
शेर मल्लको बलमा इशान पाण्डे - नो रन
शेर मल्लको बलमा स्कट कुगेलेइन - १ रन
तिलक राज भण्डारीको बलमा इशान पाण्डे - २ रन
अफको लाइनमा थियो यो बल । स्ल्याश गरेका थिए। पोइन्ट फिल्डरले डाइभ गरेर क्याचको प्रयास गरेका थिए तर उनलाई नाघेर गयो ।
तिलक राज भण्डारीको बलमा स्कट कुगेलेइन - १ रन
तिलक राज भण्डारीको बलमा इशान पाण्डे - १ रन
तिलक राज भण्डारीको बलमा इशान पाण्डे - २ रन
तिलक राज भण्डारीको बलमा इशान पाण्डे - नो रन
तिलक राज भण्डारीको बलमा स्कट कुगेलेइन - १ रन
शेर मल्लको बलमा इशान पाण्डे - नो रन
शेर मल्लको बलमा स्कट कुगेलेइन - १ रन
शेर मल्लको बलमा हर्मीत सिंह - आउट
SIX AND OUT !!! फेरि सोही शटका लागि गएका थिए । यसपटक टाइमिङ छैन । लङअनमा रहेका डार्शी शर्टले क्याच लिएका छन् । सुदूर खेलबाट नियन्त्रण गुमाउँदै गइरहेको छ ।
शेर मल्लको बलमा हर्मीत सिंह - छक्का
यसपटक उठाएर खेलेका छन् । लङअनको माथिबाट छक्का भएको छ ।
शेर मल्लको बलमा इशान पाण्डे - १ रन
शेर मल्लको बलमा इशान पाण्डे - नो रन
मोभिन शुभसिंहाको बलमा इशान पाण्डे - १ रन
मोभिन शुभसिंहाको बलमा इशान पाण्डे - चौका
रिभर्स शट खेलेका छन् । ब्याकवार्ड पोइन्टको माथिबाट चौका भएको छ ।
मोभिन शुभसिंहाको बलमा हर्मीत सिंह - १ रन
मोभिन शुभसिंहाको बलमा हर्मीत सिंह - नो रन
मोभिन शुभसिंहाको बलमा इशान पाण्डे - १ रन
मोभिन शुभसिंहाको बलमा हर्मीत सिंह - १ रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - नो रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - नो रन
रोहितकुमार पौडेलको बलमा हर्मीत सिंह - १ रन
रोहितकुमार पौडेलको बलमा हर्मीत सिंह - नो रन
रोहितकुमार पौडेलको बलमा हर्मीत सिंह - नो रन
रोहितकुमार पौडेलको बलमा हर्मीत सिंह - नो रन
मोभिन शुभसिंहाको बलमा हर्मीत सिंह - १ रन
मोभिन शुभसिंहाको बलमा हर्मीत सिंह - नो रन
मोभिन शुभसिंहाको बलमा इशान पाण्डे - १ रन
मोभिन शुभसिंहाको बलमा इशान पाण्डे - नो रन
मोभिन शुभसिंहाको बलमा इशान पाण्डे - नो रन
मोभिन शुभसिंहाको बलमा इशान पाण्डे - नो रन
रोहितकुमार पौडेलको बलमा पुनित मेहरा - आउट
HAT-TRICK FOR ROHIT !!! कप्तान रोहितले ह्याट्रिक लिएका छन् । पूनीत मेहरा पहिलो बलमै एलबीडब्लु धरापमा फसेका छन् ।
रोहितकुमार पौडेलको बलमा दिपक बोहरा - आउट
आउने बित्तिकै ठूलो शट खेले । बल डिप मिडवसकेट क्षेत्रमा धेरै माथि उठेको छ । डिपमा सन्दीप जोराले क्याच लिएका छन् । रोहितलाई लगातार दोस्रो सफलता ।
रोहितकुमार पौडेलको बलमा दीपेन्द्र सिंह ऐरी - आउट
CAPTAIN GETS CAPTAIN !!! लङअनमा क्याच थमाएका छन् दीपेन्द्रले । ट्रम्पलमनले क्याच लिएका छन् । रोहितलाई सफलता ।

रोहितकुमार पौडेलको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
रोहितकुमार पौडेलको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - १ रन
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - छक्का
SHOTTT !!! खेलको पहिलो छक्का । शर्ट बल थियो । डिप मिडविकेटमा उठाएर खेलेका छन् ।
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
रोहितकुमार पौडेलको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
रोहितकुमार पौडेलको बलमा दीपेन्द्र सिंह ऐरी - वाइड
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - १ रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - नो रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - नो रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - नो रन
रोहितकुमार पौडेलको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
तिलक राज भण्डारीको बलमा इशान पाण्डे - नो रन
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
तिलक राज भण्डारीको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
तिलक राज भण्डारीको बलमा इशान पाण्डे - १ रन
तिलक राज भण्डारीको बलमा इशान पाण्डे - २ रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - १ रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - २ रन
कभरको माथिबाट खेलेर २ रन लिएका छन् ।
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - नो रन
रोहितकुमार पौडेलको बलमा दीपेन्द्र सिंह ऐरी - लेग बाई
रोहितकुमार पौडेलको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
रोहितकुमार पौडेलको बलमा इशान पाण्डे - १ रन
अभिशेष गौतमको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
अभिशेष गौतमको बलमा इशान पाण्डे - १ रन
अभिशेष गौतमको बलमा इशान पाण्डे - नो रन
अभिशेष गौतमको बलमा इशान पाण्डे - नो रन
अभिशेष गौतमको बलमा इशान पाण्डे - नो रन
अभिशेष गौतमको बलमा इशान पाण्डे - नो रन
शेर मल्लको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
शेर मल्लको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
शेर मल्लको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन
शेर मल्लको बलमा आरिफ शेख - आउट
LBW !!! एन्ड चेन्ज गरेसँगै सफलता शेरलाई । आरिफ शेख स्वीपको प्रयासमा फसेका छन् । सुदूरले पावरप्लेभित्रै तेस्रो विकेट गुमाएको छ ।
शेर मल्लको बलमा इशान पाण्डे - १ रन
शेर मल्लको बलमा इशान पाण्डे - २ रन
कभर र मिडअफको बीचमा प्लेस गरेर २ रन लिए ।
अभिशेष गौतमको बलमा इशान पाण्डे - १ रन
अभिशेष गौतमको बलमा इशान पाण्डे - वाइड
अभिशेष गौतमको बलमा इशान पाण्डे - नो रन
अभिशेष गौतमको बलमा आरिफ शेख - १ रन
अभिशेष गौतमको बलमा आरिफ शेख - चौका
डाउन द लेग बल गएको थियो । स्वीपको प्रयास । हल्का ब्याट लागेर चौकाका लागि गएको छ ।
अभिशेष गौतमको बलमा आरिफ शेख - वाइड
अभिशेष गौतमको बलमा आरिफ शेख - नो रन
अभिशेष गौतमको बलमा आरिफ शेख - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा आरिफ शेख - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा शेल्डन ज्याकसन - आउट
LBW !!! ट्रम्पलमनले दोस्रो सफलता पाएका छन् । यो बल केही हाइटमा गएजस्तो देखिएको थियो तर अम्पायरले आएट दिएका छन् । लुम्बिनीका समर्थकमा उत्साह ।
रुबेन ट्रम्पलम्यानको बलमा शेल्डन ज्याकसन - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - १ रन
शेर मल्लको बलमा इशान पाण्डे - १ रन
शेर मल्लको बलमा इशान पाण्डे - नो रन
कटको प्रयासमा बिट भए ।
शेर मल्लको बलमा इशान पाण्डे - नो रन
शेर मल्लको बलमा इशान पाण्डे - नो रन
शेर मल्लको बलमा शेल्डन ज्याकसन - १ रन
शेर मल्लको बलमा इशान पाण्डे - ३ रन
कट गरेका थिए । डिप ब्याकवार्ड पोइन्टमा गयो बल । राम्रो फिल्डिङ अभिशेषको । १ रन बचाए त्यहाँ टोलीका लागि । ३ रन लिएका छन् सुदूरका ब्याटरले ।
रुबेन ट्रम्पलम्यानको बलमा विनोद भण्डारी - आउट
GONE !!! BIG WICKET !!! अफमा सरेर स्कूप टाइपको शट खेल्न खोजेका थिए । बल माथि उठेको छ । शर्ट फाइन लेगमा रहेका दिनेश अधिकारीले क्याच पूरा गरेका छन् । पहिलो झट्का सुदूरलाई । टोलीका टप रन स्कोरर डकआउट भएका छन् ।
रुबेन ट्रम्पलम्यानको बलमा विनोद भण्डारी - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - १ रन
एज लागेर थर्डम्यानमा गएको छ । १ रन लिए ।
रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन
यसपटक शट लागेन । ट्रम्पलमन र इशानबीच हेराहेर ।
रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन
OHH ! यहाँ एजको निकै क्लोज थियो बल । बलरको अपिल थियो । विकेटकिपरले अपिल गरेनन् । अम्पायर पनि मुभ भएनन् ।
रुबेन ट्रम्पलम्यानको बलमा इशान पाण्डे - नो रन
लिभ गरे पहिलो बल । अफको लाइनमा थियो ।