विराटनगर किंग्स 2024 Biratnagar Kings 2024
सन्दीप लामिछाने
केभिन ओब्रायन
| धेरै रन लिएका | |||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| खेलाडी | रन | ||||||||||||||||
| धेरै विकेट लिएका | |||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| खेलाडी | विकेट | ||||||||||||||||
| ९ | |||||||||||||||||
| ९ | |||||||||||||||||
| ६ | |||||||||||||||||
| ६ | |||||||||||||||||
| ५ | |||||||||||||||||
| २ | |||||||||||||||||
| १ | |||||||||||||||||
| १ | |||||||||||||||||
| १ | |||||||||||||||||
| १ | |||||||||||||||||
| प्लेयर अफ दि म्याच | |||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| खेलाडी | |||||||||||||||||
| १ | |||||||||||||||||
विराटनगर किंग्स 2024
काठमान्डु गुर्खाज 2024
L
विराटनगर किंग्स 2024
चितवन राइनोज 2024
W
पोखरा एभेन्जर्स 2024
विराटनगर किंग्स 2024
L
कर्णाली याक्स 2024
विराटनगर किंग्स 2024
L
विराटनगर किंग्स 2024
लुम्बिनी लायन्स 2024
W
सुदूरपश्चिम रोएल्स 2024
विराटनगर किंग्स 2024
L
विराटनगर किंग्स 2024
जनकपुर बोल्ट्स 2024
L
विराटनगर किंग्स 2024
एमएडी ड्रिम्स स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगर किंग्सको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । सन्दीपसँग आईपीएलदेखि विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ जुन् एनपीएलमा काम लाग्नेछ ।
विराटनगरमा नेपालको राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिशी, लोकेम बम, बासिर अहमद र जितेन्द्र मुखियाजस्ता खेलाडी छन् । यस्तै उमेर समुहबाट खेलेका दिपक बोहरा, सुवास भण्डारी र नरेन भट्ट पनि छन् ।
विराटनगरसँग विश्वकै चर्चित खेलाडी मार्टिन गप्टिल छन् । एकदिवसीय विश्वकपमा एकै खेलमा कीर्तिमानी दोहोरो शतक बनाएका उनी नेपालमा खेल्न आउने ठूला नाममध्ये एक हुन् । गप्टिलबाहेक ओमानका अलराउण्डर आकिब इल्यास, क्यानडाका कप्तान निकोलस किर्टोन र स्कटिस बलर क्रिस सोल विराटनगरमा छन् ।
यस्तै विराटनगरको मुख्य प्रशिक्षकमा अर्का विदेशी आयरल्याण्डका पूर्व खेलाडी केभिन ओ’ब्रायन छन् । यसअघि इपीएलमा काठमाडौं किंग्स इलेभेनबाट सन्दीप लामिछानेसँगै खेलेका केभिन यस पटक सन्दीप रहेकै टिमको प्रशिक्षक छन् । यी दुईको जोडी अब कस्तो जम्छ हेर्न बाँकी छ ।
कागजमा हेर्दा विराटनगर बलियो टिममध्ये देखिन्छ ।
विराटनगर किंग्सको टिम
ओनर : एमएडी ड्रिम्स स्पोर्ट्स (पारस लुनिया, वेंकटेस मुन्द्रा)
मार्की खेलाडी : सन्दीप लामिछाने
टिम : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल
विदेशी खेलाडी : मार्टिन गप्टिल (न्युजिल्याण्ड), अकिब इल्यास (ओमान), निकोलस किर्टोन (क्यानडा), क्रिस सोल (स्कटल्याण्ड), इस्मात आलम (अफगानिस्तान)
मुख्य प्रशिक्षक : केभिन ओ’ब्रायन
ब्राण्ड एम्बासडर : दयाहाङ राई
बलियो पक्ष : टप अर्डर र बलिङ
गप्टिलसहित टप अर्डर ब्याटिङ विराटनगरको बलियो देखिन्छ । गप्टिलबाहेक आकिब इल्यास र नेपालका लोकेश बम टप अर्डरमा हुनेछन् ।
यसैगरी सन्दीपको नेतृत्वमा विराटनगरको बलिङ अट्याक राम्रो छ । स्पिनमा सन्दीपसहित सुवास, बसिर र अनिल खरेल छन् । यस्तै प्रतिश जिसीसहित क्रिस सोल र जितेन्द्र मुखिया पेस बलिङमा हुनेछन् ।
कुनै समय योर्कर किङको रुपमा परिचित जितेन्द्र र युवा स्पिनर अनिल खरेल अष्ट्रेलियामा स्थानिय क्रिकेट खेल्छन् । उनीहरु एनपीएलका लागि आउँदैछन् । आकिब इल्यासले पनि पार्ट टाइम बलिङ गर्छन् ।
कमजोर पक्ष : मिडल अर्डर
विराटनगरको मिडल अर्डर र हार्ड हिटिङमा भने कमजोर देखिएको छ । मिडल अर्डरमा निकोलस किर्टोनलाई गतिलो साथ दिने खेलाडी छैनन् ।
बसिर अहमदले अलराउण्डरको रुपमा खेल्न सक्छन् । तर फिनिसिङ गर्ने र लोअर अर्डरमा हिटिङ गर्ने खेलाडी छैनन् ।
जसले गर्दा राजेश पुलामी, नरेन भट्ट, दिपक बोहरा र मृनाल गुरुङले मिडल अर्डरको दुई पोजिसन सम्हाल्नुपर्ने हन्छ । विदेशी खेलाडीहरु टप अर्डरका रहेको र क्रिस सोल पनि बलर भएकोले मिडल अर्डरमा विदेशी खेलाडी नहुँदा कमजोर देखिन्छ ।
समाचार
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
| 2 |
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
| 3 |
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
| 4 |
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
| 5 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
| 7 |
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
| 8 |
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल