+
Home Sports Cricket NPL- Nepal Premier League 2025 कर्णाली याक्स VS लुम्बिनी लायन्स
NPL- Nepal Premier League 2025
२०८२ मंसिर ६, शनिबार
कर्णाली याक्स
१६१/१
12.2 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
१५६/८
20 overs
Karnali won by 9 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
लुम्बिनी लायन्स 2025 कर्णाली याक्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै पहिलो खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । दोस्रो खेल साढे ३ बजे सुरु हुँदैछ । खेलको टस लगायत अन्य अपडेट लिएर उपस्थित हुनेछौं । अनलाइनखबर फलो गर्दै गर्नुहोला ।
शानदार शतक बनाएका मार्क वाट 'प्लेयर अफ द म्याच' चुनिएका छन् ।
सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेका वाटले लुम्बिनीलाई खेलमा फर्कने मौका नै दिएनन् । वाटको ब्याटिङसामू लुम्बिनीका बलर निरीह देखिए ।
WHAT A BATTING ! मार्क वाटले वान म्यान शो देखाएका छन् यहाँ । ६ चौका र १२ छक्का मद्दतमा अविजित ११४ रन बनाएका छन् । १५७ रनको लक्ष्य कर्णालीले ४६ बल बाँकी छँदा पूरा गरेको छ ।
१२.२
6

डार्शी शर्टको बलमा मार्क वाट - छक्का

सिधा छक्का । GAME OVER !!! कर्णालीले १२ ओभर २ बलमै खेल जितेको छ ।

१२.१
6

डार्शी शर्टको बलमा मार्क वाट - छक्का

लङअफमा छक्का । मार्क वाट अर्कै मूडमा देखिन्छन् आज ।

१२ ओभर समाप्त - ९ रन मार्क वाट: १०२ विलियम बोसिस्टो: २९
कर्णाली याक्स 2025: १४९-१ लक्ष्यः १५७
११.६
1

शेर मल्लको बलमा मार्क वाट - १ रन

११.५
4

शेर मल्लको बलमा मार्क वाट - चौका

CENTURY !!! मार्क वाटले ४१ बलमा शतक बनाएका छन् । एनपीएलकै छिटो हो । ६ चौका र १० छक्का प्रहार गरेका छन् ।

100 RUNS सेन्चुरी !

११.४
1

शेर मल्लको बलमा विलियम बोसिस्टो - १ रन

११.३
1

शेर मल्लको बलमा मार्क वाट - १ रन

११.३
1nb

शेर मल्लको बलमा मार्क वाट - नो बल

११.२
1

शेर मल्लको बलमा विलियम बोसिस्टो - १ रन

११.१
.

शेर मल्लको बलमा विलियम बोसिस्टो - नो रन

११ ओभर समाप्त - ११ रन विलियम बोसिस्टो: २७ मार्क वाट: ९६
कर्णाली याक्स 2025: १४०-१ लक्ष्यः १५७
१०.६
1

डार्शी शर्टको बलमा विलियम बोसिस्टो - १ रन

१०.५
.

डार्शी शर्टको बलमा विलियम बोसिस्टो - नो रन

१०.४
1

डार्शी शर्टको बलमा मार्क वाट - १ रन

१०.३
4

डार्शी शर्टको बलमा मार्क वाट - चौका

फेरि रिभर्स खेलेका छन् । फेरि चौका भएको छ । वाट अब शतकबाट एक हिट टाढा छन् ।

१०.२
4

डार्शी शर्टको बलमा मार्क वाट - चौका

रिभर्स शट खेलेका छन् । चौका भएको छ । फिल्डरलाई कुनै मौका छैन ।

१०.१
1

डार्शी शर्टको बलमा विलियम बोसिस्टो - १ रन

१० ओभर समाप्त - २७ रन मार्क वाट: ८७ विलियम बोसिस्टो: २५
कर्णाली याक्स 2025: १२९-१ लक्ष्यः १५७
९.६
6

रोहितकुमार पौडेलको बलमा मार्क वाट - छक्का

फेरि उठाएका छन् । यो चौथो छक्का यस ओभरमा ।

९.५
2

रोहितकुमार पौडेलको बलमा मार्क वाट - २ रन

फेरि प्रहार गर्न खोजेका थिए । लङअनमा जेजे स्मिथले क्याचको प्रयास गरेका थिए । क्याच भएन तर उनलाई मुखमा लागेको छ बलले सायद ग्राउन्डमा ड्रप भएपछि ।

९.४
6

रोहितकुमार पौडेलको बलमा मार्क वाट - छक्का

HAT-TRICK OF SIXES !!! लगातार तेस्रो छक्का प्रहार गरेका छन् कप्तान रोहितलाई ।

९.३
6

रोहितकुमार पौडेलको बलमा मार्क वाट - छक्का

SIX MORE ! फेरि उठाएका छन् सिधा अगाडि । वाटले खेल चाँडै सकाउन खोजिरहेका छन् ।

९.२
6

रोहितकुमार पौडेलको बलमा मार्क वाट - छक्का

अगाडि बढेर ठुलो शट खेलेका छन् फेरि पनि । सिधा अगाडि यो ठूलो छक्का ।

DRINKS BREAK !!! छक्कापछि ड्रिंक्स ब्रेक लिइएको छ ।
९.१
1

रोहितकुमार पौडेलको बलमा विलियम बोसिस्टो - १ रन

९ ओभर समाप्त - १६ रन विलियम बोसिस्टो: २४ मार्क वाट: ६१
कर्णाली याक्स 2025: १०२-१ लक्ष्यः १५७
८.६
1

गुल्बादिन नाइबको बलमा विलियम बोसिस्टो - १ रन

८.५
.

गुल्बादिन नाइबको बलमा विलियम बोसिस्टो - नो रन

८.४
2

गुल्बादिन नाइबको बलमा विलियम बोसिस्टो - २ रन

८.३
1

गुल्बादिन नाइबको बलमा मार्क वाट - १ रन

८.२
6

गुल्बादिन नाइबको बलमा मार्क वाट - छक्का

यसपटक कभर क्षेत्रमा उठाएका छन् । यो अर्को छक्का वाटको ब्याटबाट ।

८.१
6

गुल्बादिन नाइबको बलमा मार्क वाट - छक्का

लेगसाइडमा शानदार छक्कासँगै २९ बलमा अर्धशतक पूरा गरेका छन् मार्क वाटले । ३ चौका र ६ छक्का प्रहार गर्दै यो रन चेजलाई सहज बनाइसकेका छन् ।

50 RUNS हाफ सेन्चुरी !

८ ओभर समाप्त - ११ रन विलियम बोसिस्टो: २१ मार्क वाट: ४८
कर्णाली याक्स 2025: ८६-१ लक्ष्यः १५७
७.६
.

रोहितकुमार पौडेलको बलमा विलियम बोसिस्टो - नो रन

७.५
2

रोहितकुमार पौडेलको बलमा विलियम बोसिस्टो - २ रन

७.४
1

रोहितकुमार पौडेलको बलमा मार्क वाट - १ रन

७.३
6

रोहितकुमार पौडेलको बलमा मार्क वाट - छक्का

लङअनमा खेलेका छन् । यो गजबको छक्का । वाट अर्धशतकको नजिक पुगेका छन् ।

७.२
1

रोहितकुमार पौडेलको बलमा विलियम बोसिस्टो - १ रन

७.१
1

रोहितकुमार पौडेलको बलमा मार्क वाट - १ रन

७ ओभर समाप्त - १२ रन विलियम बोसिस्टो: १८ मार्क वाट: ४०
कर्णाली याक्स 2025: ७५-१ लक्ष्यः १५७
६.६
.

अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - नो रन

६.५
2

अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - २ रन

६.४
4

अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - चौका

एज लागेको छ । थर्डम्यानमा चौका भएको छ यसपटक ।

६.३
4

अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - चौका

रिभर्स खेले । दुई फिल्डरको बीचबाट चौकाका लागि गएको छ बल ।

६.२
1

अभिशेष गौतमको बलमा मार्क वाट - १ रन

६.१
1

अभिशेष गौतमको बलमा विलियम बोसिस्टो - १ रन

बलिङमा अभिशेष गौतम आएका छन् । अघिको गल्तीको भरपाइ गर्न सक्लान् त ?
पावरप्लेको समाप्तिमा कर्णालीले ६३ रन बनाएर १ विकेट गुमाएको छ ।
६ ओभर समाप्त - १० रन मार्क वाट: ३९ विलियम बोसिस्टो: ७
कर्णाली याक्स 2025: ६३-१ लक्ष्यः १५७
५.६
.

शेर मल्लको बलमा मार्क वाट - नो रन

५.५
.

शेर मल्लको बलमा मार्क वाट - नो रन

DROPPED ! स्क्वायर लेगमा अभिशेषले क्याच छाडेका छन् । क्याच वा म्याच ? सायद म्याच नै ड्रप पनि हुनसक्छ यो ।

५.४
6

शेर मल्लको बलमा मार्क वाट - छक्का

डिप स्क्वायर लेगमा छक्का । ओमोडा गाडीमा लागेको छ बल ।

५.३
.

शेर मल्लको बलमा मार्क वाट - नो रन

५.२
4

शेर मल्लको बलमा मार्क वाट - चौका

सिधा ब्याटले खेलेका थिए । ग्यापमा छ । चौका हुनेछ ।

५.१
.

शेर मल्लको बलमा मार्क वाट - नो रन

५ ओभर समाप्त - ९ रन मार्क वाट: २९ विलियम बोसिस्टो: ७
कर्णाली याक्स 2025: ५३-१ लक्ष्यः १५७
४.६
1

गुल्बादिन नाइबको बलमा मार्क वाट - १ रन

४.५
.

गुल्बादिन नाइबको बलमा मार्क वाट - नो रन

४.४
.

गुल्बादिन नाइबको बलमा मार्क वाट - नो रन

बलिङमा गुल्बादिन नाइब, स्ट्राइकमा मार्क वाट छन् ।
४.३
6

गुल्बादिन नाइबको बलमा मार्क वाट - छक्का

हल्का स्टेप आउट गरेर खेले । लङअफमा शानदार छक्का ।

४.२
1

गुल्बादिन नाइबको बलमा विलियम बोसिस्टो - १ रन

४.१
1

गुल्बादिन नाइबको बलमा मार्क वाट - १ रन

४ ओभर समाप्त - १० रन विलियम बोसिस्टो: ६ मार्क वाट: २१
कर्णाली याक्स 2025: ४४-१ लक्ष्यः १५७
३.६
6

शेर मल्लको बलमा विलियम बोसिस्टो - छक्का

पहिलो बलमै रिभर्स हिट खेले र छक्का भएको छ । बोसिस्टोको शानदार सुरुवात ।

३.५
W

शेर मल्लको बलमा प्रियांक पान्चाल - आउट

CAUGHT ! लङअफमा क्याचआउट भएका छन् । मिसहिट थियो यो । जेजे स्मिथले क्याच पूरा गरे ।

ब्याटिङमा विलियम बोसिस्टो आएका छन् ।
३.४
.

शेर मल्लको बलमा प्रियांक पान्चाल - नो रन

३.३
.

शेर मल्लको बलमा प्रियांक पान्चाल - नो रन

३.२
4

शेर मल्लको बलमा प्रियांक पान्चाल - चौका

सिधा ब्याटले खेले । लङअफमा चौका भएको छ ।

३.१
.

शेर मल्लको बलमा प्रियांक पान्चाल - नो रन

बलिङमा शेर मल्ल आएका छन् ।
३ ओभर समाप्त - १४ रन प्रियांक पान्चाल: ८ मार्क वाट: २१
कर्णाली याक्स 2025: ३४-० लक्ष्यः १५७
२.६
1

रुबेन ट्रम्पलम्यानको बलमा प्रियांक पान्चाल - १ रन

२.५
6

रुबेन ट्रम्पलम्यानको बलमा प्रियांक पान्चाल - छक्का

लङअनमा यो शानदार छक्का । यसपटक पान्चालको ब्याटबाट ।

२.४
1

रुबेन ट्रम्पलम्यानको बलमा मार्क वाट - १ रन

DROPPED !!! यहाँ एज लागेको थियो । किपरको हातमा बल परेपनि कलेक्सन भएन ।

२.३
.

रुबेन ट्रम्पलम्यानको बलमा मार्क वाट - नो रन

२.२
2

रुबेन ट्रम्पलम्यानको बलमा मार्क वाट - २ रन

२.१
4lb

रुबेन ट्रम्पलम्यानको बलमा मार्क वाट - लेग बाई

डाउन द लेग थियो । लेग बाइको चौका भएको छ ।

२ ओभर समाप्त - १७ रन मार्क वाट: १८ प्रियांक पान्चाल: १
कर्णाली याक्स 2025: २०-० लक्ष्यः १५७
१.६
1

जेजे स्मिथको बलमा मार्क वाट - १ रन

१.५
6

जेजे स्मिथको बलमा मार्क वाट - छक्का

डिप मिडविकेटमा यो ठुलो छक्का । पिन्च हिटर वाटले आज पावरप्लेमा अट्याक गर्दै ।

१.४
2

जेजे स्मिथको बलमा मार्क वाट - २ रन

१.३
.

जेजे स्मिथको बलमा मार्क वाट - नो रन

१.२
4

जेजे स्मिथको बलमा मार्क वाट - चौका

FOUR MORE ! यसपटक बाउन्ड्री नजिकै वान बाउन्स भएर चौका । लङअनमै प्रहार गरेका थिए ।

१.१
4

जेजे स्मिथको बलमा मार्क वाट - चौका

लङअनमा चौका भएको छ । पहिलो चौका इनिङको ।

बलिङमा जेजे स्मिथ आएका छन् ।
१ ओभर समाप्त - ३ रन प्रियांक पान्चाल: १ मार्क वाट: १
कर्णाली याक्स 2025: ३-० लक्ष्यः १५७
०.६
.

रुबेन ट्रम्पलम्यानको बलमा प्रियांक पान्चाल - नो रन

०.५
1

रुबेन ट्रम्पलम्यानको बलमा मार्क वाट - १ रन

०.४
.

रुबेन ट्रम्पलम्यानको बलमा मार्क वाट - नो रन

०.३
.

रुबेन ट्रम्पलम्यानको बलमा मार्क वाट - नो रन

०.३
1w

रुबेन ट्रम्पलम्यानको बलमा मार्क वाट - वाइड

०.२
1

रुबेन ट्रम्पलम्यानको बलमा प्रियांक पान्चाल - १ रन

०.१
.

रुबेन ट्रम्पलम्यानको बलमा प्रियांक पान्चाल - नो रन

प्रियांक पान्चाल र मार्क वाट ओपनिङमा आएका छन् । रुबेन ट्रम्पलमनले बलिङको सुरुवात गर्नेछन् ।
कर्णालीले १५७ रनको लक्ष्य कति ओभरमा पूरा गर्ला ? वा लुम्बिनीले डिफेन्ड गर्ला त ? दोस्रो इनिङ केहीबेरमा सुरु हुनेछ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट