Karnali Yaks vs Lumbini Lions
NPL- Nepal Premier League 2025
२०८२ मंसिर ६, शनिबार
कर्णाली याक्स
१६१/१12.2 overs
VS
लुम्बिनी लायन्स
१५६/८20 overs
Karnali won by 9 wickets
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
लुम्बिनी लायन्स 2025
कर्णाली याक्स 2025
योसँगै पहिलो खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । दोस्रो खेल साढे ३ बजे सुरु हुँदैछ । खेलको टस लगायत अन्य अपडेट लिएर उपस्थित हुनेछौं । अनलाइनखबर फलो गर्दै गर्नुहोला ।
शानदार शतक बनाएका मार्क वाट 'प्लेयर अफ द म्याच' चुनिएका छन् ।
सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेका वाटले लुम्बिनीलाई खेलमा फर्कने मौका नै दिएनन् । वाटको ब्याटिङसामू लुम्बिनीका बलर निरीह देखिए ।
WHAT A BATTING ! मार्क वाटले वान म्यान शो देखाएका छन् यहाँ । ६ चौका र १२ छक्का मद्दतमा अविजित ११४ रन बनाएका छन् । १५७ रनको लक्ष्य कर्णालीले ४६ बल बाँकी छँदा पूरा गरेको छ ।
१२.२ 6
१२ ओभर समाप्त
- ९ रन
मार्क वाट: १०२ विलियम बोसिस्टो: २९
कर्णाली याक्स 2025: १४९-१
लक्ष्यः १५७
११.५ 4
११ ओभर समाप्त
- ११ रन
विलियम बोसिस्टो: २७ मार्क वाट: ९६
कर्णाली याक्स 2025: १४०-१
लक्ष्यः १५७
१०.३ 4
१०.२ 4
१० ओभर समाप्त
- २७ रन
मार्क वाट: ८७ विलियम बोसिस्टो: २५
कर्णाली याक्स 2025: १२९-१
लक्ष्यः १५७
९.५ 2
९.४ 6
९.३ 6
९.२ 6
DRINKS BREAK !!! छक्कापछि ड्रिंक्स ब्रेक लिइएको छ ।
९ ओभर समाप्त
- १६ रन
विलियम बोसिस्टो: २४ मार्क वाट: ६१
कर्णाली याक्स 2025: १०२-१
लक्ष्यः १५७
८.२ 6
८.१ 6
८ ओभर समाप्त
- ११ रन
विलियम बोसिस्टो: २१ मार्क वाट: ४८
कर्णाली याक्स 2025: ८६-१
लक्ष्यः १५७
७.३ 6
७ ओभर समाप्त
- १२ रन
विलियम बोसिस्टो: १८ मार्क वाट: ४०
कर्णाली याक्स 2025: ७५-१
लक्ष्यः १५७
६.३ 4
बलिङमा अभिशेष गौतम आएका छन् । अघिको गल्तीको भरपाइ गर्न सक्लान् त ?
पावरप्लेको समाप्तिमा कर्णालीले ६३ रन बनाएर १ विकेट गुमाएको छ ।
६ ओभर समाप्त
- १० रन
मार्क वाट: ३९ विलियम बोसिस्टो: ७
कर्णाली याक्स 2025: ६३-१
लक्ष्यः १५७
५.५ .
५ ओभर समाप्त
- ९ रन
मार्क वाट: २९ विलियम बोसिस्टो: ७
कर्णाली याक्स 2025: ५३-१
लक्ष्यः १५७
बलिङमा गुल्बादिन नाइब, स्ट्राइकमा मार्क वाट छन् ।
४ ओभर समाप्त
- १० रन
विलियम बोसिस्टो: ६ मार्क वाट: २१
कर्णाली याक्स 2025: ४४-१
लक्ष्यः १५७
३.६ 6
३.५ W
ब्याटिङमा विलियम बोसिस्टो आएका छन् ।
बलिङमा शेर मल्ल आएका छन् ।
३ ओभर समाप्त
- १४ रन
प्रियांक पान्चाल: ८ मार्क वाट: २१
कर्णाली याक्स 2025: ३४-०
लक्ष्यः १५७
२.५ 6
२.४ 1
२ ओभर समाप्त
- १७ रन
मार्क वाट: १८ प्रियांक पान्चाल: १
कर्णाली याक्स 2025: २०-०
लक्ष्यः १५७
१.५ 6
१.२ 4
बलिङमा जेजे स्मिथ आएका छन् ।
१ ओभर समाप्त
- ३ रन
प्रियांक पान्चाल: १ मार्क वाट: १
कर्णाली याक्स 2025: ३-०
लक्ष्यः १५७
प्रियांक पान्चाल र मार्क वाट ओपनिङमा आएका छन् । रुबेन ट्रम्पलमनले बलिङको सुरुवात गर्नेछन् ।
कर्णालीले १५७ रनको लक्ष्य कति ओभरमा पूरा गर्ला ? वा लुम्बिनीले डिफेन्ड गर्ला त ? दोस्रो इनिङ केहीबेरमा सुरु हुनेछ ।
लुम्बिनी लायन्स 2025
कर्णाली याक्स 2025
Fall of wickets
1 - 1(सन्दीप जोरा, 1.3), 2 - 37(डार्शी शर्ट, 6.4), 3 - 46(दिलिप नाथ, 7.6), 4 - 61(गुल्बादिन नाइब, 10.4), 5 - 78(सुमित महर्जन, 13.4), 6 - 113(रोहितकुमार पौडेल, 16.4), 7 - 130(जेजे स्मिथ, 17.6), 8 - 132(समीर अली मुसलमान, 18.4)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
49 | 42 | 4 | 2 | 116 | |||||||
सुमित महर्जन
|
4 | 10 | 0 | 0 | 40 | |||||||
शेर मल्ल
|
Not Out | 7 | 2 | 0 | 1 | 350 | ||||||
रुबेन ट्रम्पलम्यान
|
Not Out | 32 | 13 | 1 | 3 | 246 | ||||||
गुल्बादिन नाइब
|
7 | 9 | 0 | 0 | 77 | |||||||
जेजे स्मिथ
|
23 | 14 | 2 | 1 | 164 | |||||||
दिलिप नाथ
|
6 | 4 | 1 | 0 | 150 | |||||||
डार्शी शर्ट
|
19 | 14 | 4 | 0 | 135 | |||||||
सन्दीप जोरा
|
1 | 8 | 0 | 0 | 12 | |||||||
|
समीर अली मुसलमान
|
1 | 2 | 0 | 0 | 50 | |||||||
| Extra | 12 | |||||||||||
| Total Run | 161 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
सोमपाल कामी
|
3 | 22 | 1 | 7.33 | |||||||
विपिन प्रसाद शर्मा
|
3 | 19 | 1 | 6.33 | |||||||
युवराज खत्री
|
3 | 22 | 1 | 7.33 | |||||||
मार्क वाट
|
3 | 16 | 1 | 5.33 | |||||||
नन्दन यादव
|
4 | 41 | 2 | 10.25 | |||||||
गुल्सन झा
|
2 | 16 | 1 | 8 | |||||||
|
विलियम बोसिस्टो
|
2 | 19 | 0 | 9.5 | |||||||
ब्यटिङ नगरेका
अभिशेष गौतम
विकेट गुमेका
सन्दीप जोरा
1
डार्शी शर्ट
37
दिलिप नाथ
46
गुल्बादिन नाइब
61
सुमित महर्जन
78
रोहितकुमार पौडेल
113
जेजे स्मिथ
130
समीर अली मुसलमान
132
Fall of wickets
1 - 7(प्रियांक पान्चाल, 3.5)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मार्क वाट
|
Not Out | 114 | 44 | 6 | 12 | 259.09 | ||||||
प्रियांक पान्चाल
|
12 | 10 | 1 | 1 | 120 | |||||||
|
विलियम बोसिस्टो
|
Not Out | 29 | 20 | 2 | 1 | 145 | ||||||
| Extra | 1 | |||||||||||
| Total Run | 156 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
रोहितकुमार पौडेल
|
2 | 38 | 0 | 19 | |||||||
अभिशेष गौतम
|
1 | 12 | 0 | 12 | |||||||
शेर मल्ल
|
3 | 29 | 1 | 9.67 | |||||||
रुबेन ट्रम्पलम्यान
|
2 | 13 | 0 | 6.5 | |||||||
गुल्बादिन नाइब
|
2 | 25 | 0 | 12.5 | |||||||
जेजे स्मिथ
|
1 | 17 | 0 | 17 | |||||||
डार्शी शर्ट
|
1.2 | 23 | 0 | 17.25 | |||||||
ब्यटिङ नगरेका
सोमपाल कामी
विपिन प्रसाद शर्मा
युवराज खत्री
नजिबुल्लाह जाद्रान
अर्जुन घर्ती
नन्दन यादव
गुल्सन झा
पवन सर्राफ
विकेट गुमेका
प्रियांक पान्चाल
7
कर्णाली याक्स
लुम्बिनी लायन्स
सोमपाल कामी
बलर
युवराज खत्री
बलर
मार्क वाट
बलर
नजिबुल्लाह जाद्रान
ब्याट्समेन
प्रियांक पान्चाल
ब्याट्समेन
अर्जुन घर्ती
विकेट किपर
नन्दन यादव
बलर
गुल्सन झा
अलराउण्डर
पवन सर्राफ
अलराउण्डर
विलियम बोसिस्टो
अलराउण्डर
रोहितकुमार पौडेल
ब्याट्समेन
सुमित महर्जन
ब्याट्समेन
अभिशेष गौतम
बलर
शेर मल्ल
बलर
गुल्बादिन नाइब
अलराउण्डर
जेजे स्मिथ
अलराउण्डर
दिलिप नाथ
विकेट किपर
डार्शी शर्ट
ब्याट्समेन
सन्दीप जोरा
ब्याट्समेन
समीर अली मुसलमान
विकेट किपर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर १८, बिहीबार
11:45
Starting Soon
२०८२ मंसिर १८, बिहीबार
16:00
Starting Soon
२०८२ मंसिर १९, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर २०, शनिबार
11:15
Not Started
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
चितवन राइनोज
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
२०८२ मंसिर १७, बुधबार
144/8 (20)
145/5 (17.5)
Lumbini Lions won by 5 wickets
२०८२ मंसिर १६, मंगलबार
180/4 (17.3)
176/4 (20)
Janakpur Bolts won by 6 wickets
२०८२ मंसिर १६, मंगलबार
201/2 (20)
167/10 (18.6)
Pokhara Avengers won by 34 runs
२०८२ मंसिर १४, आइतबार
149/7 (20)
155/5 (17.6)
Kathmandu Gorkhas won by 5 wickets
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
पोखरा एभेन्जर्स
WON
कर्णाली याक्स
कर्णाली याक्स
काठमान्डु गुर्खाज
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
5 | 0 | 0 | 10 |
| 2 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 2 | 8 |
| 3 |
विराटनगर किंग्स
|
4 | 0 | 2 | 8 |
| 4 |
लुम्बिनी लायन्स
|
3 | 0 | 3 | 6 |
| 5 |
चितवन राइनोज
|
2 | 0 | 3 | 4 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 3 | 4 |
| 7 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 4 | 2 |
| 8 |
कर्णाली याक्स
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन











नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
नन्दन यादवको बलमा शेर मल्ल - १ रन
नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - छक्का
सिधा उठाएका छन् ट्रम्पलमनले । यो पनि छक्का भएको छ । राम्रो फिनिसिङ हुँदै छ यहाँ ।
नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - २ रन
नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - छक्का
ट्रम्पलमनले पहिलो बलमै नन्दनलाई छक्का प्रहार गरेका छन् ।
मार्क वाटको बलमा शेर मल्ल - छक्का
मार्क वाटको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
मार्क वाटको बलमा रुबेन ट्रम्पलम्यान - रन आउट
यहाँ सिधा खेलेका थिए रुबेनले । बलरको हातमा लागेर स्टम्पमा लागेको छ । समीर अली क्रिज बाहिर छन् । रनआउट हुनेछन् ।
मार्क वाटको बलमा समीर अली मुसलमान - १ रन
मार्क वाटको बलमा समीर अली मुसलमान - नो रन
मार्क वाटको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
नन्दन यादवको बलमा जेजे स्मिथ - आउट
नन्दन यादवको बलमा जेजे स्मिथ - २ रन
नन्दन यादवको बलमा जेजे स्मिथ - वाइड
नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - नो रन
नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - २ रन
नन्दन यादवको बलमा रुबेन ट्रम्पलम्यान - छक्का
शानदार छक्का यो लेगसाइडमा ।
सोमपाल कामीको बलमा रुबेन ट्रम्पलम्यान - १ रन
सोमपाल कामीको बलमा रुबेन ट्रम्पलम्यान - चौका
रुबेनले पहिलो बलमै चौका प्रहार गरे । लेगको बल थियो । फ्लिक गरे ।
सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - आउट
रोहित ४९ रनमा आउट भएका छन् । लेट कट गरेका थिए सिधै गली फिल्डरको हातमा ।

सोमपाल कामीको बलमा जेजे स्मिथ - १ रन
सोमपाल कामीको बलमा जेजे स्मिथ - वाइड
वाइड बल । किपरले पनि मिस गरेका छन् । चौका पनि भएको छ ।
सोमपाल कामीको बलमा जेजे स्मिथ - छक्का
SHOTTT ! लेगसाइडमा शानदार छक्का प्रहार गरेका छन् स्मिथले ।

सोमपाल कामीको बलमा जेजे स्मिथ - नो रन
युवराज खत्रीको बलमा रोहितकुमार पौडेल - छक्का
सिधा अगाडि छक्का प्रहार गरेका छन् रोहितले ।

युवराज खत्रीको बलमा जेजे स्मिथ - १ रन
युवराज खत्रीको बलमा जेजे स्मिथ - चौका
युवराज खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन
युवराज खत्रीको बलमा जेजे स्मिथ - १ रन
युवराज खत्रीको बलमा जेजे स्मिथ - नो रन
विपिन प्रसाद शर्माको बलमा जेजे स्मिथ - १ रन
विपिन प्रसाद शर्माको बलमा जेजे स्मिथ - चौका
कट गरे । ग्यापमा छ पोइन्टमा । चौका भएको छ ।
विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - १ रन
विपिन प्रसाद शर्माको बलमा जेजे स्मिथ - १ रन
विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - १ रन
विपिन प्रसाद शर्माको बलमा जेजे स्मिथ - १ रन
युवराज खत्रीको बलमा रोहितकुमार पौडेल - नो रन
युवराज खत्रीको बलमा जेजे स्मिथ - १ रन
युवराज खत्रीको बलमा सुमित महर्जन - आउट
डिप मिडविकेटमा क्याचआउट भएका छन् । बोसिस्टोको राम्रो क्याच ।

युवराज खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन
युवराज खत्रीको बलमा रोहितकुमार पौडेल - नो रन
युवराज खत्रीको बलमा रोहितकुमार पौडेल - २ रन
यो बल धेरै माथि उठेको थियो । लङअफबाट पवन सर्राफ दौडँदै आएका थिए । क्याच छुटेको छ।
विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन
विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन
विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - लेग बाई
विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - छक्का
सिधा अगाडि छक्का यो । रोहितको ब्याटबाट पहिलो छक्का ।
विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - १ रन
विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - १ रन
युवराज खत्रीको बलमा सुमित महर्जन - नो रन
MIX UP !!! दुवै ब्याटर क्रिजको बीचमा अलमलमा थिए । रोहित फर्कन भ्याए । थ्रो बलर एन्डमा पहिले आउँदा रोहित जोगिए । त्यसपश्शात् किपरतर्फ थ्रो गर्दा सुमित पनि फर्किएका छन् ।
युवराज खत्रीको बलमा सुमित महर्जन - नो रन
युवराज खत्रीको बलमा सुमित महर्जन - २ रन
युवराज खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन
युवराज खत्रीको बलमा सुमित महर्जन - १ रन
युवराज खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन
विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन
विपिन प्रसाद शर्माको बलमा सुमित महर्जन - नो रन
विपिन प्रसाद शर्माको बलमा गुल्बादिन नाइब - आउट
LBW ! GONE !! BIG WICKET !!! बिपिनले गुल्बादिन नाइबलाई आउट गरेका छन् । लुम्बिनी दबाबमा हुनेछ अब ।
विपिन प्रसाद शर्माको बलमा गुल्बादिन नाइब - नो रन
विपिन प्रसाद शर्माको बलमा रोहितकुमार पौडेल - १ रन
विपिन प्रसाद शर्माको बलमा गुल्बादिन नाइब - १ रन
मार्क वाटको बलमा गुल्बादिन नाइब - १ रन
मार्क वाटको बलमा रोहितकुमार पौडेल - १ रन
मार्क वाटको बलमा रोहितकुमार पौडेल - नो रन
मार्क वाटको बलमा रोहितकुमार पौडेल - नो रन
मार्क वाटको बलमा गुल्बादिन नाइब - १ रन
मार्क वाटको बलमा गुल्बादिन नाइब - नो रन
गुल्सन झाको बलमा रोहितकुमार पौडेल - चौका
फाइन लेगमा र्याम्प गरेका छन् । चौका भएको छ ।
गुल्सन झाको बलमा गुल्बादिन नाइब - १ रन
गुल्सन झाको बलमा गुल्बादिन नाइब - २ रन
गुल्सन झाको बलमा रोहितकुमार पौडेल - १ रन
गुल्सन झाको बलमा गुल्बादिन नाइब - १ रन
गुल्सन झाको बलमा रोहितकुमार पौडेल - १ रन
मार्क वाटको बलमा दिलिप नाथ - आउट
CAUGHT & BOWLED !! सिधा अगाडि शट खेलेका थिए । मार्क वाट केही दाँयातर्फ मुभ भएका थिए र उनैले क्याच पूरा गरेका छन् ।
मार्क वाटको बलमा रोहितकुमार पौडेल - १ रन
मार्क वाटको बलमा रोहितकुमार पौडेल - २ रन
कभरमा खेलेका छन् । ग्यापमा छ । २ रन लिए ।
मार्क वाटको बलमा रोहितकुमार पौडेल - नो रन
मार्क वाटको बलमा रोहितकुमार पौडेल - नो रन
मार्क वाटको बलमा दिलिप नाथ - १ रन
गुल्सन झाको बलमा दिलिप नाथ - १ रन
गुल्सन झाको बलमा दिलिप नाथ - चौका
खराब लाइन थियो । फाइन लेगमा चौका भएको छ ।
गुल्सन झाको बलमा डार्शी शर्ट - आउट
गुल्सन झाको बलमा रोहितकुमार पौडेल - १ रन
गुल्सन झाको बलमा रोहितकुमार पौडेल - नो रन
गुल्सन झाको बलमा रोहितकुमार पौडेल - नो रन
विलियम बोसिस्टोको बलमा डार्शी शर्ट - चौका
SHOTTT ! शानदार कट गरेका छन् पोइन्ट क्षेत्रमा यो चौका । लुम्बिनी अब लय समात्दै ।
विलियम बोसिस्टोको बलमा रोहितकुमार पौडेल - १ रन
विलियम बोसिस्टोको बलमा रोहितकुमार पौडेल - चौका
स्वीप गर्दै शर्ट फाइन लेगको माथिबाट खेलेका छन् । यो लगातार दोस्रो चौका ।
विलियम बोसिस्टोको बलमा रोहितकुमार पौडेल - चौका
मिडअफको मामथिबाट खेले । यसपटक रोहितको ब्याटबाट चौका ।
विलियम बोसिस्टोको बलमा डार्शी शर्ट - १ रन
विलियम बोसिस्टोको बलमा डार्शी शर्ट - चौका
लेगसाइडमा खेलेका छन् । मिसफिल्ड र चौका ।
नन्दन यादवको बलमा रोहितकुमार पौडेल - २ रन
नन्दन यादवको बलमा डार्शी शर्ट - १ रन
नन्दन यादवको बलमा डार्शी शर्ट - चौका
STRAIGHT DOWN THE GROUND ! सिधा बलरको छेउबाट खेलिदिए । मिडअनको फिल्डर चेजमा तर भेट्ने छैनन् ।
नन्दन यादवको बलमा डार्शी शर्ट - नो रन
नन्दन यादवको बलमा डार्शी शर्ट - नो रन
नन्दन यादवको बलमा डार्शी शर्ट - चौका
मिडविकेटमा खेलेका छन् । पहिलो चौका डार्शी शर्टको ।
विलियम बोसिस्टोको बलमा रोहितकुमार पौडेल - नो रन
विलियम बोसिस्टोको बलमा रोहितकुमार पौडेल - नो रन
विलियम बोसिस्टोको बलमा रोहितकुमार पौडेल - नो रन
विलियम बोसिस्टोको बलमा रोहितकुमार पौडेल - नो रन
विलियम बोसिस्टोको बलमा डार्शी शर्ट - १ रन
विलियम बोसिस्टोको बलमा डार्शी शर्ट - नो रन
सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - नो रन
सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - नो रन
सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - चौका
मिडअनमा खेलेका छन् । ग्यापमा छ यो । चौका भएको छ । खेलको पहिलो चौका यो ।
सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - नो रन
सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - नो रन
सोमपाल कामीको बलमा रोहितकुमार पौडेल - नो रन
नन्दन यादवको बलमा डार्शी शर्ट - नो रन
नन्दन यादवको बलमा डार्शी शर्ट - नो रन
नन्दन यादवको बलमा रोहितकुमार पौडेल - १ रन
नन्दन यादवको बलमा सन्दीप जोरा - आउट
MAGNIFICIENT CATCH !!! जोराले कभरमा उठाएका थिए । सर्कलभित्रै रहेका बोसिस्टोले पछाडितर्फ भाग्दै गएर शानदार डाइभिङ क्याच लिएका छन् । पहिलो खेल नखेलेका बोसिस्टोले यस खेलमा आएने बित्तिकै प्रभाव पारेका छन् ।
नन्दन यादवको बलमा सन्दीप जोरा - नो रन
नन्दन यादवको बलमा सन्दीप जोरा - नो रन
सोमपाल कामीको बलमा डार्शी शर्ट - नो रन
सोमपाल कामीको बलमा सन्दीप जोरा - १ रन
सोमपाल कामीको बलमा सन्दीप जोरा - नो रन
सोमपाल कामीको बलमा सन्दीप जोरा - नो रन
सोमपाल कामीको बलमा सन्दीप जोरा - नो रन
सोमपाल कामीको बलमा सन्दीप जोरा - नो रन