+
Home Sports Cricket NPL- Nepal Premier League 2025 कर्णाली याक्स VS विराटनगर किंग्स
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १२, शुक्रबार
कर्णाली याक्स
१६०/३
20 overs
NPL 2025
VS
विराटनगर किंग्स
१६३/७
19.5 overs
Biratnagar won by 3 wickets
प्लेयर अफ दि म्याच बसिर अहमद
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Durga Subedi, Prageeth Rambukwella
कर्णाली याक्स 2025 विराटनगर किंग्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
यो थ्रिलिङ म्याचसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि सुपर स्याटरडे २ खेल हुँदै छ । जहाँ पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । हामी दुबै खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । आजका लागि बिदा दिनुहोस् । नमस्कार, शुभ रात्रि ।
विराटनगरको जितका नायक बसिर प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
लगातार तीन जितपछि अघिल्लो खेलमा चितवन राइनोजसँग पराजित भएको विराटनगरले यो जितपछि ५ खेलबाट ८ अंक जोडेको छ र प्लेअफ सम्भावना बलियो बनाएको छ । विराटनगरले लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्ससँग खेल्न बाँकी छ । कर्णालीको भने चार खेलमा यो तेस्रो हार हो । ४ खेलबाट कर्णालीको २ अंक मात्र छ र प्लेअफ पुग्नका लागि अब बाटो कठिन बनेको छ ।
एनपीएल सिजन टु मा विराटनगर र कर्णालीबीचको यो खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो । खेलको अन्तिमसम्म पनि नतिजा जुनसुकै टोलीमा जान सक्ने सम्भावना थियो । त्यसमा बसिर अहमद नायक बन्दा विराटनगरले बाजी मार्‍यो । २ बलमा ४ रन आवश्यक हुँदा बसिरले नन्दन यादवलाई छक्का प्रहार गर्दै ३ विकेटको जित दिलाए । ६५/५ को अवस्थाबाट जितसम्म पुर्‍याएका बसिरले अविजित ६२ रन जोडे । उनले छैटौं विकेटका लागि नारायण जोशीसँग महत्वपूर्ण ६९ रनको साझेदारी गरेका थिए ।
WHAT A MATCH ! यो सिजनको पहिलो थ्रीलर म्याच । विराटनगर किङ्सले जितेको छ ।
१९.५
6

नन्दन यादवको बलमा बसिर अहमद - छक्का

१९.४
1b

नन्दन यादवको बलमा सन्दीप लामिछाने - बाई

१९.३
2lb

नन्दन यादवको बलमा सन्दीप लामिछाने - लेग बाई

नन्दन भर्सेस् सन्दीपको ब्याटल !!!
१९.२
1

नन्दन यादवको बलमा बसिर अहमद - १ रन

१९.१
2

नन्दन यादवको बलमा बसिर अहमद - २ रन

नन्दन यादवले बलिङ गर्ने छन् ।
१९ ओभर समाप्त - ११ रन सन्दीप लामिछाने: ६ बसिर अहमद: ५३
विराटनगर किंग्स 2025: १५१-७ लक्ष्यः १६१
अन्तिम ओभरमा १० रन चाहिएको छ । सेट ब्याटर बसिर अहमद स्ट्राइकमा हुनेछन् ।
१८.६
2

सोमपाल कामीको बलमा सन्दीप लामिछाने - २ रन

१८.५
4

सोमपाल कामीको बलमा सन्दीप लामिछाने - चौका

SHOTTT ! कभरमा चौका प्रहार गरेका छन् सन्दीपले ।

ब्याटिङमा सन्दीप लामिछाने आएका छन् ।
१८.४
W

सोमपाल कामीको बलमा प्रतिश जीसी - आउट

सोमपाल कामीको बलमा प्रतिश जीसी - आउट

प्रतिशले बिग शट प्रयास गरे । लङअफमा माथि उठेको छ । गुल्शनले क्याच लिएका छन् । खेल रोचक बनिरहेको छ ।

१८.३
4b

सोमपाल कामीको बलमा प्रतिश जीसी - बाई

ब्याटरले मिस गरेका छन् बल । तर विकेटकिपरले मिस गरेका छन् । यो गल्ती महँगो बन्न सक्छ । चौका भएको छ । बाइ

१८.२
.

सोमपाल कामीको बलमा प्रतिश जीसी - नो रन

डट राखेका छन् ।

१८.१
1

सोमपाल कामीको बलमा बसिर अहमद - १ रन

कप्तान सोमपाल कामी आफ्नो अन्तिम ओभर लिएर आएका छन् ।
१८ ओभर समाप्त - १४ रन प्रतिश जीसी: ६ बसिर अहमद: ५२
विराटनगर किंग्स 2025: १४०-६ लक्ष्यः १६१
१७.६
4

नन्दन यादवको बलमा प्रतिश जीसी - चौका

लङअनमा चौका भएको छ । नन्दन खुसी छैनन् । यो बलिङ पनि त्यति राम्रो थिएन । अब १२ बलमा २१ रन आवश्यक छ ।

१७.५
2

नन्दन यादवको बलमा प्रतिश जीसी - २ रन

प्रतिश जिसी नयाँ ब्याटर ।
१७.४
W

नन्दन यादवको बलमा नारायण जोशी - आउट

नन्दन यादवको बलमा नारायण जोशी - आउट

डिप मिडविकेटमा खेलेका थिए । विलियम बोसिस्टोले क्याच पूरा गरेका छन् । यसपटक कुनै गल्ती भएको छैन । ६९ रनको साझेदारी तोडिएको छ ।

१७.३
1

नन्दन यादवको बलमा बसिर अहमद - १ रन

१७.२
1

नन्दन यादवको बलमा नारायण जोशी - १ रन

१७.१
6

नन्दन यादवको बलमा नारायण जोशी - छक्का

अफको बाहिरको बल थियो । कट गरेका छन् । छक्का भएको छ थर्डम्यानमा ।

१८ बलमा ३५ रन आवश्यक । खेल निकै रोमाञ्चक भइरहेको छ । विराटनगरले लक्ष्य पूरा गर्ला ?
१७ ओभर समाप्त - १३ रन नारायण जोशी: १८ बसिर अहमद: ५१
विराटनगर किंग्स 2025: १२६-५ लक्ष्यः १६१
१६.६
1

सोमपाल कामीको बलमा नारायण जोशी - १ रन

१६.५
4

सोमपाल कामीको बलमा नारायण जोशी - चौका

यसपटक नारायणले कभरमा उठाएका छन् । चौका भएको छ । गज्जबको शट यो ।

१६.४
1

सोमपाल कामीको बलमा बसिर अहमद - १ रन

१६.३
4

सोमपाल कामीको बलमा बसिर अहमद - चौका

फाइन लेगमा चौका भएको छ । शर्ट बल थियो । पूल गरे ।

१६.२
1

सोमपाल कामीको बलमा नारायण जोशी - १ रन

१६.२
1nb

सोमपाल कामीको बलमा नारायण जोशी - नो बल

यो बल निकै माथि उठेको थियो कभरमा । विलियम बोसिस्टोले क्याच पूरा गरेका छन् । तर थर्ड अम्पायरले चर्क गर्दै छन् । नोबल भएको छ सोमपालको फ्रन्ट फूटमा । यहाँ अर्को ट्‍वीस्ट ।

१६.१
1lb

सोमपाल कामीको बलमा बसिर अहमद - लेग बाई

१६ ओभर समाप्त - १९ रन बसिर अहमद: ४६ नारायण जोशी: १२
विराटनगर किंग्स 2025: ११३-५ लक्ष्यः १६१
१५.६
1

मार्क वाटको बलमा बसिर अहमद - १ रन

१५.५
6

मार्क वाटको बलमा बसिर अहमद - छक्का

HUGE SIX ! लङअनमा फेरि उठाएका छन् बसिरले । यसपटक अझ ठूलो छक्का ।

१५.४
1

मार्क वाटको बलमा नारायण जोशी - १ रन

१५.३
4

मार्क वाटको बलमा नारायण जोशी - चौका

स्लग स्वीप गरेका छन् । डिप ब्याकवार्ड लेगमा चौका भएको छ ।

१५.२
1

मार्क वाटको बलमा बसिर अहमद - १ रन

१०० रन पूरा भएको छ ।
१५.१
6

मार्क वाटको बलमा बसिर अहमद - छक्का

लङअनमा छक्का प्रहार गरेका छन् बसिरले । विराटनगरको आशा जगाउँदै ।

१५ ओभर समाप्त - १० रन बसिर अहमद: ३२ नारायण जोशी: ७
विराटनगर किंग्स 2025: ९४-५ लक्ष्यः १६१
१४.६
1

नन्दन यादवको बलमा बसिर अहमद - १ रन

१४.५
1lb

नन्दन यादवको बलमा नारायण जोशी - लेग बाई

१४.४
1

नन्दन यादवको बलमा बसिर अहमद - १ रन

१४.३
4b

नन्दन यादवको बलमा बसिर अहमद - बाई

शर्ट बल थियो बसिरले कनेक्ट गरेनन् । विकेटकिपरले पनि भेटेनन् । फाइन लेगमा बाइको चौका भएको छ तर बाइ हुनेछ ।

१४.२
2

नन्दन यादवको बलमा बसिर अहमद - २ रन

DROPPED !!! बसिरले सिधा ब्याटले खेलेका थिए । कप्तान सोमपाल मिडअनबाट क्याचका लागि गए । हात लगाए तर क्याच भने भएन ।

१४.१
1

नन्दन यादवको बलमा नारायण जोशी - १ रन

१४ ओभर समाप्त - १२ रन नारायण जोशी: ६ बसिर अहमद: २८
विराटनगर किंग्स 2025: ८४-५ लक्ष्यः १६१
१३.६
1

गुल्सन झाको बलमा नारायण जोशी - १ रन

१३.६
1w

गुल्सन झाको बलमा नारायण जोशी - वाइड

१३.५
1

गुल्सन झाको बलमा बसिर अहमद - १ रन

१३.४
2

गुल्सन झाको बलमा बसिर अहमद - २ रन

१३.४
1w

गुल्सन झाको बलमा बसिर अहमद - वाइड

१३.३
1

गुल्सन झाको बलमा नारायण जोशी - १ रन

१३.२
1

गुल्सन झाको बलमा बसिर अहमद - १ रन

१३.१
4

गुल्सन झाको बलमा बसिर अहमद - चौका

कभरमा रहेका मार्क वाटलाई बिट गरेर चौका भएको छ यो ।

१३ ओभर समाप्त - ७ रन बसिर अहमद: २० नारायण जोशी: ४
विराटनगर किंग्स 2025: ७२-५ लक्ष्यः १६१
१२.६
1

मार्क वाटको बलमा बसिर अहमद - १ रन

१२.५
1

मार्क वाटको बलमा नारायण जोशी - १ रन

१२.४
1

मार्क वाटको बलमा बसिर अहमद - १ रन

१२.३
3

मार्क वाटको बलमा नारायण जोशी - ३ रन

१२.२
.

मार्क वाटको बलमा नारायण जोशी - नो रन

१२.१
1lb

मार्क वाटको बलमा बसिर अहमद - लेग बाई

ब्याटिङमा नारायण जोशी आएका छन् । नन स्ट्राइकमा हुनेछन् अहिलेलाई ।
१२ ओभर समाप्त - ४ रन मर्चेन्ट डे लाङ: २ बसिर अहमद: १८
विराटनगर किंग्स 2025: ६५-५ लक्ष्यः १६१
११.६
W

गुल्सन झाको बलमा मर्चेन्ट डे लाङ - आउट

गुल्सन झाको बलमा मर्चेन्ट डे लाङ - आउट

बाउन्सर बल पूल गरेका थिए । डिप स्क्वायर लेगमा युवराज खत्रीले क्याच लिएका छन् । गुल्शनलाई ओभरमा दोस्रो सफलता ।

११.५
2

गुल्सन झाको बलमा मर्चेन्ट डे लाङ - २ रन

११.४
W

गुल्सन झाको बलमा साहिल पटेल - आउट

गुल्सन झाको बलमा साहिल पटेल - आउट

कभरमा म्याक्स ओ डाउडले क्याच लिएका छन् । संयमित ब्याटिङ गरिरहेका साहिल आउट भएका छन् ।

११.३
.

गुल्सन झाको बलमा साहिल पटेल - नो रन

११.२
1

गुल्सन झाको बलमा बसिर अहमद - १ रन

११.१
1

गुल्सन झाको बलमा साहिल पटेल - १ रन

११ ओभर समाप्त - ५ रन बसिर अहमद: १७ साहिल पटेल: १८
विराटनगर किंग्स 2025: ६१-३ लक्ष्यः १६१
१०.६
.

पवन सर्राफको बलमा बसिर अहमद - नो रन

१०.५
.

पवन सर्राफको बलमा बसिर अहमद - नो रन

१०.४
2

पवन सर्राफको बलमा बसिर अहमद - २ रन

१०.३
2

पवन सर्राफको बलमा बसिर अहमद - २ रन

ओभर थ्रोमा २ रन लिएका छन् ।

१०.२
1

पवन सर्राफको बलमा साहिल पटेल - १ रन

१०.१
.

पवन सर्राफको बलमा साहिल पटेल - नो रन

विराटनगरलाई यहाँबाट ६० बलमा १०५ रन आवश्यक छ । साहिल पटेल र बसिर अहमद खेलिरहेका छन् ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - ४ रन बसिर अहमद: १३ साहिल पटेल: १७
विराटनगर किंग्स 2025: ५६-३ लक्ष्यः १६१
९.६
2

गुल्सन झाको बलमा बसिर अहमद - २ रन

९.५
.

गुल्सन झाको बलमा बसिर अहमद - नो रन

९.४
.

गुल्सन झाको बलमा बसिर अहमद - नो रन

९.३
1

गुल्सन झाको बलमा साहिल पटेल - १ रन

९.२
1

गुल्सन झाको बलमा बसिर अहमद - १ रन

९.१
.

गुल्सन झाको बलमा बसिर अहमद - नो रन

बलिङमा गुल्शन झा आएका छन् ।
९ ओभर समाप्त - ४ रन बसिर अहमद: १० साहिल पटेल: १६
विराटनगर किंग्स 2025: ५२-३ लक्ष्यः १६१
८.६
1

विलियम बोसिस्टोको बलमा बसिर अहमद - १ रन

८.५
.

विलियम बोसिस्टोको बलमा बसिर अहमद - नो रन

८.४
1

विलियम बोसिस्टोको बलमा साहिल पटेल - १ रन

८.३
.

विलियम बोसिस्टोको बलमा साहिल पटेल - नो रन

५० रन पूरा भएको छ ।
८.२
1

विलियम बोसिस्टोको बलमा बसिर अहमद - १ रन

८.१
1

विलियम बोसिस्टोको बलमा साहिल पटेल - १ रन

८ ओभर समाप्त - १० रन बसिर अहमद: ८ साहिल पटेल: १४
विराटनगर किंग्स 2025: ४८-३ लक्ष्यः १६१
७.६
.

मार्क वाटको बलमा बसिर अहमद - नो रन

७.५
1

मार्क वाटको बलमा साहिल पटेल - १ रन

७.४
1

मार्क वाटको बलमा बसिर अहमद - १ रन

७.३
.

मार्क वाटको बलमा बसिर अहमद - नो रन

७.३
2w

मार्क वाटको बलमा साहिल पटेल - वाइड

७.२
6

मार्क वाटको बलमा साहिल पटेल - छक्का

उठाएर खेलेका छन् लङअनमा छक्का भएको छ । केही शर्ट भयो बल । फाइदा उठाएका छन् ।

७.१
.

मार्क वाटको बलमा साहिल पटेल - नो रन

बलिङमा मार्क वाट आएका छन् ।
७ ओभर समाप्त - ३ रन बसिर अहमद: ७ साहिल पटेल: ७
विराटनगर किंग्स 2025: ३८-३ लक्ष्यः १६१
६.६
.

विलियम बोसिस्टोको बलमा बसिर अहमद - नो रन

६.५
1

विलियम बोसिस्टोको बलमा साहिल पटेल - १ रन

६.४
1

विलियम बोसिस्टोको बलमा बसिर अहमद - १ रन

६.३
1

विलियम बोसिस्टोको बलमा साहिल पटेल - १ रन

६.२
.

विलियम बोसिस्टोको बलमा साहिल पटेल - नो रन

६.१
.

विलियम बोसिस्टोको बलमा साहिल पटेल - नो रन

६ ओभर समाप्त - ९ रन बसिर अहमद: ६ साहिल पटेल: ५
विराटनगर किंग्स 2025: ३५-३ लक्ष्यः १६१
पावरप्लेको समाप्तिमा विराटनगरले ३ विकेट गुमाएर ३५ रन बनाएको छ ।
५.६
4

सोमपाल कामीको बलमा बसिर अहमद - चौका

SHOTTT ! मिडअफ र कभरको बीचमा प्लेस गरेका छन् । चौका भएको छ । राम्रो शट यो ।

५.५
2

सोमपाल कामीको बलमा बसिर अहमद - २ रन

ब्याटिङमा बसिर अहमद आएका छन् ।
५.४
W

सोमपाल कामीको बलमा साम हिजलेट - आउट

सोमपाल कामीको बलमा साम हिजलेट - आउट

CATCH TAKEN ! साम हिजलेटले मिडविकेटमा खेलेका थिए । प्रियांक पान्चालले राम्रो क्याच लिएका छन् । राम्रो जजमेन्ट यो । तेस्रो झट्का विराटनगरलाई ।

५.३
1

सोमपाल कामीको बलमा साहिल पटेल - १ रन

५.२
1

सोमपाल कामीको बलमा साम हिजलेट - १ रन

५.१
1

सोमपाल कामीको बलमा साहिल पटेल - १ रन

५ ओभर समाप्त - ९ रन साहिल पटेल: ३ साम हिजलेट: १५
विराटनगर किंग्स 2025: २६-२ लक्ष्यः १६१
४.६
4

पवन सर्राफको बलमा साम हिजलेट - चौका

फाइन लेगमा  चौका भएको छ ।

४.६
1w

पवन सर्राफको बलमा साम हिजलेट - वाइड

४.५
1

पवन सर्राफको बलमा साहिल पटेल - १ रन

४.४
.

पवन सर्राफको बलमा साहिल पटेल - नो रन

४.३
2

पवन सर्राफको बलमा साहिल पटेल - २ रन

यो बल हावामा उठेको थियो । मिडअनमा गुल्शन झाले क्याच छाडेका छन् ।

४.२
.

पवन सर्राफको बलमा साहिल पटेल - नो रन

४.१
1

पवन सर्राफको बलमा साम हिजलेट - १ रन

पवन सर्राफ चोभार एन्डबाट आएका छन् ।
४ ओभर समाप्त - ५ रन साहिल पटेल: ० साम हिजलेट: १०
विराटनगर किंग्स 2025: १७-२ लक्ष्यः १६१
३.६
.

विलियम बोसिस्टोको बलमा साहिल पटेल - नो रन

३.५
.

विलियम बोसिस्टोको बलमा साहिल पटेल - नो रन

ब्याटिङमा साहिल पटेल आएका छन् ।
३.४
W

विलियम बोसिस्टोको बलमा लोकेश बम - आउट

विलियम बोसिस्टोको बलमा लोकेस बम - आउट

शटको प्रेसरका बीच लोकेश आउट भएका छन् । मिडअफको माथिबाट खेल्न चाहन्थे तर बल सिधा माथि उठेको छ । पवन सर्राफले कभरमा क्याच लिएका छन् ।

३.३
1

विलियम बोसिस्टोको बलमा साम हिजलेट - १ रन

३.२
4

विलियम बोसिस्टोको बलमा साम हिजलेट - चौका

अस्ट्रेलियन बलर बोसिस्टोको बलमा अस्ट्रेलियन ब्याटर हिजलेटले मिडअनको माथिबाट उठाएर खेल्दै चौका प्रहार गरेका छन् ।

३.१
.

विलियम बोसिस्टोको बलमा साम हिजलेट - नो रन

बलिङमा विलियम बोसिस्टो आएका छन् ।
३ ओभर समाप्त - ५ रन लोकेश बम: ६ साम हिजलेट: ५
विराटनगर किंग्स 2025: १२-१ लक्ष्यः १६१
२.६
.

नन्दन यादवको बलमा लोकेश बम - नो रन

२.५
.

नन्दन यादवको बलमा लोकेश बम - नो रन

२.४
.

नन्दन यादवको बलमा लोकेश बम - नो रन

२.३
1lb

नन्दन यादवको बलमा साम हिजलेट - लेग बाई

२.२
4

नन्दन यादवको बलमा साम हिजलेट - चौका

फाइन लेगमा चौका भएको छ । बल लेगको लाइनमा थियो ।

२.१
.

नन्दन यादवको बलमा साम हिजलेट - नो रन

बलिङमा नन्दन यादव आएका छन् ।
२ ओभर समाप्त - २ रन साम हिजलेट: १ लोकेश बम: ६
विराटनगर किंग्स 2025: ७-१ लक्ष्यः १६१
१.६
1

पवन सर्राफको बलमा साम हिजलेट - १ रन

मिडअफमा खेलेका छन् । सोमपालको डाइभिङ प्रयास थियो तर उनको माथिबाट गयो । लङअफमा एक रन भएको छ ।

१.५
.

पवन सर्राफको बलमा साम हिजलेट - नो रन

१.४
.

पवन सर्राफको बलमा साम हिजलेट - नो रन

१.३
W

पवन सर्राफको बलमा जर्ज मन्से - आउट

पवन सर्राफको बलमा जर्ज मन्से - आउट

रिभर्सको प्रयास थियो । सायद एज लागेको छ । विकेटकिपरले निकै राम्रो क्याच लिएका छन् क्रिजमा डाइभ गरेर । अम्पायरले आउट पनि दिए ।

१.२
.

पवन सर्राफको बलमा जर्ज मन्से - नो रन

१.१
1

पवन सर्राफको बलमा लोकेश बम - १ रन

बलिङमा पवन सर्राफ आएका छन् ।
१ ओभर समाप्त - ५ रन लोकेश बम: ५ जर्ज मन्से: ०
विराटनगर किंग्स 2025: ५-० लक्ष्यः १६१
०.६
1

सोमपाल कामीको बलमा लोकेश बम - १ रन

०.५
.

सोमपाल कामीको बलमा लोकेश बम - नो रन

०.४
.

सोमपाल कामीको बलमा लोकेश बम - नो रन

०.३
4

सोमपाल कामीको बलमा लोकेश बम - चौका

यो बल पूल गरेका थिए तर बल भने कभरमा गएको छ । चौका पनि भएको छ ।

०.२
.

सोमपाल कामीको बलमा लोकेश बम - नो रन

०.१
.

सोमपाल कामीको बलमा लोकेश बम - नो रन

लोकेश स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरुवात गर्ने छन् ।
लोकेश बम र जर्ज मन्से ओपनिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट