+
Home Sports Cricket NPL- Nepal Premier League 2025 पोखरा एभेन्जर्स VS लुम्बिनी लायन्स
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १३, शनिबार
पोखरा एभेन्जर्स
१५०/५
20 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
१५१/७
19.4 overs
Lumbini Lions won by 3 wickets
प्लेयर अफ दि म्याच रोहितकुमार पौडेल
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
पोखरा एभेन्जर्स 2025 लुम्बिनी लायन्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
आज सुपर स्याटरडे अर्को खेल पनि हुँदैछ । डे-नाइट म्याचमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्सबीचको खेल साढे ३ बजे सुरु हुनेछ । उक्त खेलको बल बाई बल लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । अहिलेलाई बिदा चाहन्छौँ धन्यवाद ।
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनमा दोस्रो जित हात पारेको छ । मिडल अर्डरले संयमित ब्याटिङ गरेपछि १५१ रनको लक्ष्य दुई बल अगाडि पूरा गर्दै लुम्बिनीले पोखरालाई ३ विकेटले पराजित गरेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाउँदा यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन विकेटकिपर ब्याटर निरोशन डिकवेलाले ३७ रन योगदान गरे । चौका प्रहार गर्दै गेम फिनिस गरेका सन्दिप जोराले अविजित २५ रन बनाए । पहिलो खेलमै चितवनलाई हराएर राम्रो सुरुवात गरेपनि त्यसपछि लगातार तीन खेल गुमाएको लुम्बिनीलाई यो जितले प्रेसर रिलिज गरेको छ । ५ खेल खेलिकसकेो लुम्बिनी ४ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ र प्लेअफको सम्भावना कायम राखेको छ । पोखराको यो भने तेस्रो हार हो । चार खेलबाट पोखराको २ अंक मात्र छ ।
१९.४
4

म्याट टेलरको बलमा सन्दीप जोरा - चौका

र्‍याम्प शट खेलेका छन् जोराले । यो विजयी चौका । लुम्बिनीले खेल जितेको छ ।

१९.३
.

म्याट टेलरको बलमा सन्दीप जोरा - नो रन

१९.२
4

म्याट टेलरको बलमा सन्दीप जोरा - चौका

डिप मिडविकेटको ग्यापमा प्रहार गरेका छन् । चौका भएको छ । फिल्डरको प्रयास तर रोक्न सकेनन् ।

१९.१
2

म्याट टेलरको बलमा सन्दीप जोरा - २ रन

ब्याटिङमा शेर मल्ल आएका छन् ।
१९ ओभर समाप्त - ११ रन रुबेन ट्रम्पलम्यान: ९ सन्दीप जोरा: १५
लुम्बिनी लायन्स 2025: १४१-७ लक्ष्यः १५१
१८.६
W

जिमी नीशमको बलमा रुबेन ट्रम्पलम्यान - आउट

१८.५
1

जिमी नीशमको बलमा सन्दीप जोरा - १ रन

१८.४
1

जिमी नीशमको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

१८.३
6

जिमी नीशमको बलमा रुबेन ट्रम्पलम्यान - छक्का

ट्रम्पलमनले डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका छन् । खेल रोचक बन्दै छ अब।

१८.३
1w

जिमी नीशमको बलमा रुबेन ट्रम्पलम्यान - वाइड

१८.२
1

जिमी नीशमको बलमा सन्दीप जोरा - १ रन

१८.१
1lb

जिमी नीशमको बलमा रुबेन ट्रम्पलम्यान - लेग बाई

१८ ओभर समाप्त - ५ रन रुबेन ट्रम्पलम्यान: २ सन्दीप जोरा: १३
लुम्बिनी लायन्स 2025: १३०-६ लक्ष्यः १५१
१७.६
1

म्याट टेलरको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

१७.५
1lb

म्याट टेलरको बलमा सन्दीप जोरा - लेग बाई

१७.४
1

म्याट टेलरको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

ब्याटिङमा रुबेन ट्रम्पलमन आएका छन् ।
१७.३
W

म्याट टेलरको बलमा गुल्बादिन नाइब - आउट

म्याट टेलरको बलमा गुल्बादिन नाइब - आउट

यो मिसहिट भएको छ । शर्ट थर्डम्यानमा किरण ठगुन्नाले क्याच लिएका छन् । खेलको मोमेन्टम चेन्ज भएको छ अब ।

w-3-466x500.png (466×500)

१७.२
1

म्याट टेलरको बलमा सन्दीप जोरा - १ रन

१७.१
1

म्याट टेलरको बलमा गुल्बादिन नाइब - १ रन

१७ ओभर समाप्त - १३ रन सन्दीप जोरा: १२ गुल्बादिन नाइब: १६
लुम्बिनी लायन्स 2025: १२५-५ लक्ष्यः १५१
१६.६
6

सागर ढकालको बलमा सन्दीप जोरा - छक्का

उठाएर खेलेका छन् जोराले । डिपमा २ फिल्डर थिए तर छक्का भएको छ ।

6-12.png (1080×1160)

१६.५
.

सागर ढकालको बलमा सन्दीप जोरा - नो रन

१६.४
.

सागर ढकालको बलमा सन्दीप जोरा - नो रन

१६.३
1

सागर ढकालको बलमा गुल्बादिन नाइब - १ रन

१६.२
6

सागर ढकालको बलमा गुल्बादिन नाइब - छक्का

लङअन र डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् ।

6-12.png (1080×1160)

१६.१
.

सागर ढकालको बलमा गुल्बादिन नाइब - नो रन

१६ ओभर समाप्त - १० रन सन्दीप जोरा: ६ गुल्बादिन नाइब: ९
लुम्बिनी लायन्स 2025: ११२-५ लक्ष्यः १५१
१५.६
.

कुशल भुर्तेलको बलमा सन्दीप जोरा - नो रन

१५.५
1

कुशल भुर्तेलको बलमा गुल्बादिन नाइब - १ रन

१५.४
1

कुशल भुर्तेलको बलमा सन्दीप जोरा - १ रन

१५.३
1

कुशल भुर्तेलको बलमा गुल्बादिन नाइब - १ रन

१५.२
6

कुशल भुर्तेलको बलमा गुल्बादिन नाइब - छक्का

SHOTTT ! लङअनमा खेलेका छन् यो ठूलो छक्का ।

6-12.png (1080×1160)

१५.१
1

कुशल भुर्तेलको बलमा सन्दीप जोरा - १ रन

१५ ओभर समाप्त - २ रन सन्दीप जोरा: ४ गुल्बादिन नाइब: १
लुम्बिनी लायन्स 2025: १०२-५ लक्ष्यः १५१
१४.६
1

सागर ढकालको बलमा सन्दीप जोरा - १ रन

फाइन लेगमा रहेका दिनेश खरेल केही समस्यामा देखिएका छन् । फिजियो मैदानमा
१४.५
.

सागर ढकालको बलमा सन्दीप जोरा - नो रन

१४.४
1

सागर ढकालको बलमा गुल्बादिन नाइब - १ रन

१४.३
.

सागर ढकालको बलमा गुल्बादिन नाइब - नो रन

१४.२
.

सागर ढकालको बलमा गुल्बादिन नाइब - नो रन

ब्याटिङमा गुल्बादिन नाइब आएका छन् ।
१४.१
W

सागर ढकालको बलमा रोहितकुमार पौडेल - आउट

सागर ढकालको बलमा रोहितकुमार पौडेल - आउट

स्लग स्वीप गरेका थिए । डिप मिडविकेटमा रहेका बिपिन खत्रीले केही बाँयातर्फ आएर क्याच लिएका छन् ।

w-3-466x500.png (466×500)

१४ ओभर समाप्त - ५ रन रोहितकुमार पौडेल: ४० सन्दीप जोरा: ३
लुम्बिनी लायन्स 2025: १००-४ लक्ष्यः १५१
१०० रन पूरा भएको छ ।
१३.६
1

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन

१३.६
1w

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - वाइड

१३.५
1

बिपिन खत्रीको बलमा सन्दीप जोरा - १ रन

१३.४
1

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन

१३.३
1

बिपिन खत्रीको बलमा सन्दीप जोरा - १ रन

१३.२
.

बिपिन खत्रीको बलमा सन्दीप जोरा - नो रन

१३.१
.

बिपिन खत्रीको बलमा सन्दीप जोरा - नो रन

१३ ओभर समाप्त - ९ रन सन्दीप जोरा: १ रोहितकुमार पौडेल: ३८
लुम्बिनी लायन्स 2025: ९५-४ लक्ष्यः १५१
१२.६
1

सागर ढकालको बलमा सन्दीप जोरा - १ रन

१२.५
.

सागर ढकालको बलमा सन्दीप जोरा - नो रन

ब्याटिङमा सन्दीप जोरा आएका छन् ।
१२.४
W

सागर ढकालको बलमा दिलिप नाथ - आउट

सागर ढकालको बलमा दिलिप नाथ - आउट

BOWLED !!! रिभर्स खेल्ने प्रयासमा बोल्ड भएका छन् दिलिप । सागरलाई सफलता ।

१२.३
1

सागर ढकालको बलमा रोहितकुमार पौडेल - १ रन

१२.२
1

सागर ढकालको बलमा दिलिप नाथ - १ रन

१२.१
6

सागर ढकालको बलमा दिलिप नाथ - छक्का

डाउन द ग्राउन्ड छक्का प्रहार गरेका छन् दिलिपले । पहिलो बलमै अट्याक गरे ।

बलिङमा सागर ढकाल आएका छन् । टीयू एन्डबाट ।
१२ ओभर समाप्त - ६ रन दिलिप नाथ: ३ रोहितकुमार पौडेल: ३७
लुम्बिनी लायन्स 2025: ८६-३ लक्ष्यः १५१
११.६
4

कुशल भुर्तेलको बलमा रोहितकुमार पौडेल - चौका

डाउन द ग्राउन्ड खेलेका छन् शट । चौका भएको छ ।

११.५
.

कुशल भुर्तेलको बलमा रोहितकुमार पौडेल - नो रन

११.४
.

कुशल भुर्तेलको बलमा रोहितकुमार पौडेल - नो रन

११.३
.

कुशल भुर्तेलको बलमा रोहितकुमार पौडेल - नो रन

११.२
1

कुशल भुर्तेलको बलमा दिलिप नाथ - १ रन

११.१
1

कुशल भुर्तेलको बलमा रोहितकुमार पौडेल - १ रन

बलिङमा चोभार एन्डबाट कुशल भुर्तेल आएका छन् ।
११ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: ३२ दिलिप नाथ: २
लुम्बिनी लायन्स 2025: ८०-३ लक्ष्यः १५१
१०.६
1

म्याट टेलरको बलमा रोहितकुमार पौडेल - १ रन

१०.५
1

म्याट टेलरको बलमा दिलिप नाथ - १ रन

१०.४
1

म्याट टेलरको बलमा रोहितकुमार पौडेल - १ रन

१०.३
1

म्याट टेलरको बलमा दिलिप नाथ - १ रन

ब्याटिङमा दिलिप नाथ आएका छन् ।
१०.२
W

म्याट टेलरको बलमा निरोशन डिक्‍वेला - आउट

म्याट टेलरको बलमा निरोशन डिक्‍वेला - रोसिङ्गटनबाट क्याच आउट

यसपटक एज लागेको छ शटको प्रयासमा। विकेटकिपरले क्याच लिएका छन् । खेलाडीको लामो समय अपिल थियो । अम्पायरले धेरै समय लिएर आउट दिएका छन् ।

१०.१
2

म्याट टेलरको बलमा निरोशन डिक्‍वेला - २ रन

कप्तान रोहित र डिक्वेला मिलेर साझेदारी बनाइरहेका छन् । अब ६० बलमा ७७ रन आवश्यक छ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - ९ रन रोहितकुमार पौडेल: ३० निरोशन डिक्‍वेला: ३५
लुम्बिनी लायन्स 2025: ७४-२ लक्ष्यः १५१
९.६
.

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - नो रन

९.५
1

सुमित वर्माको बलमा निरोशन डिक्‍वेला - १ रन

९.४
1

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - १ रन

९.३
.

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - नो रन

९.२
6

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - छक्का

लङअनमा छक्का प्रहार गरेका छन् कप्तान रोहितले । आज राम्रो टचमा देखिएका छन् ।

९.१
1

सुमित वर्माको बलमा निरोशन डिक्‍वेला - १ रन

९ ओभर समाप्त - ४ रन निरोशन डिक्‍वेला: ३३ रोहितकुमार पौडेल: २३
लुम्बिनी लायन्स 2025: ६५-२ लक्ष्यः १५१
८.६
1

म्याट टेलरको बलमा निरोशन डिक्‍वेला - १ रन

८.५
.

म्याट टेलरको बलमा निरोशन डिक्‍वेला - नो रन

८.४
1

म्याट टेलरको बलमा रोहितकुमार पौडेल - १ रन

८.३
1

म्याट टेलरको बलमा निरोशन डिक्‍वेला - १ रन

८.२
1

म्याट टेलरको बलमा रोहितकुमार पौडेल - १ रन

८.१
.

म्याट टेलरको बलमा रोहितकुमार पौडेल - नो रन

बलिङमा म्याट टेलर आएका छन् ।
८ ओभर समाप्त - १३ रन निरोशन डिक्‍वेला: ३१ रोहितकुमार पौडेल: २१
लुम्बिनी लायन्स 2025: ६१-२ लक्ष्यः १५१
७.६
4

जिमी नीशमको बलमा निरोशन डिक्‍वेला - चौका

थर्डम्यानमा चौका यसपटक ।

७.५
6

जिमी नीशमको बलमा निरोशन डिक्‍वेला - छक्का

डिप मिडविकेटमा छक्का भएको छ ।

७.४
1

जिमी नीशमको बलमा रोहितकुमार पौडेल - १ रन

७.३
1

जिमी नीशमको बलमा निरोशन डिक्‍वेला - १ रन

७.२
.

जिमी नीशमको बलमा निरोशन डिक्‍वेला - नो रन

७.१
1

जिमी नीशमको बलमा रोहितकुमार पौडेल - १ रन

बलिङमा जिमी नीशम आएका छन् ।
७ ओभर समाप्त - १० रन निरोशन डिक्‍वेला: २० रोहितकुमार पौडेल: १९
लुम्बिनी लायन्स 2025: ४८-२ लक्ष्यः १५१
६.६
2

कुशल भुर्तेलको बलमा निरोशन डिक्‍वेला - २ रन

६.५
4

कुशल भुर्तेलको बलमा निरोशन डिक्‍वेला - चौका

६.४
1

कुशल भुर्तेलको बलमा रोहितकुमार पौडेल - १ रन

६.३
.

कुशल भुर्तेलको बलमा रोहितकुमार पौडेल - नो रन

६.२
1

कुशल भुर्तेलको बलमा निरोशन डिक्‍वेला - १ रन

६.१
2

कुशल भुर्तेलको बलमा निरोशन डिक्‍वेला - २ रन

बलिङमा कप्तान कुशल भुर्तेल आएका छन् ।
६ ओभर समाप्त - ९ रन निरोशन डिक्‍वेला: ११ रोहितकुमार पौडेल: १८
लुम्बिनी लायन्स 2025: ३८-२ लक्ष्यः १५१
पावरप्लेको समाप्तिमा लुम्बिनीले २ विकेट गुमाएर ३८ रन बनाएको छ ।
५.६
1

सुमित वर्माको बलमा निरोशन डिक्‍वेला - १ रन

५.५
1

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - १ रन

५.४
1

सुमित वर्माको बलमा निरोशन डिक्‍वेला - १ रन

५.३
.

सुमित वर्माको बलमा निरोशन डिक्‍वेला - नो रन

५.२
6

सुमित वर्माको बलमा निरोशन डिक्‍वेला - छक्का

स्वीप गरेका छन् । डिप स्क्वायर लेगमा छक्का भएको छ ।

५.१
.

सुमित वर्माको बलमा निरोशन डिक्‍वेला - नो रन

५ ओभर समाप्त - ९ रन रोहितकुमार पौडेल: १७ निरोशन डिक्‍वेला: ३
लुम्बिनी लायन्स 2025: २९-२ लक्ष्यः १५१
४.६
4

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - चौका

४.५
.

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - नो रन

४.४
1

बिपिन खत्रीको बलमा निरोशन डिक्‍वेला - १ रन

४.३
2

बिपिन खत्रीको बलमा निरोशन डिक्‍वेला - २ रन

ब्याटिङमा निरोशन डिक्वेला आएका छन् ।
४.२
W

बिपिन खत्रीको बलमा डार्शी शर्ट - आउट

बिपिन खत्रीको बलमा डार्शी शर्ट - ठगुन्नाबाट क्याच आउट

SOFT DISMISSAL ! मिडविकेटमा क्याचआउट भएका छन् । बिपिनलाई दोस्रो सफलता ।

४.२
1w

बिपिन खत्रीको बलमा डार्शी शर्ट - वाइड

४.१
1

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन

४ ओभर समाप्त - ११ रन रोहितकुमार पौडेल: १२ डार्शी शर्ट: ७
लुम्बिनी लायन्स 2025: २०-१ लक्ष्यः १५१
सुमित र रोहितले हात मिलाएका छन् यसपछि ।
३.६
1

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - १ रन

३.५
.

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - नो रन

सुमित वर्मा र रोहित बीच केही कुरा भइरहेको छ । भुर्तेल पनि आएका छन् ।
३.४
.

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - नो रन

३.३
4

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - चौका

३.२
.

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - नो रन

३.१
6

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - छक्का

डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् कप्तान रोहितले ।

३ ओभर समाप्त - २ रन रोहितकुमार पौडेल: १ डार्शी शर्ट: ७
लुम्बिनी लायन्स 2025: ९-१ लक्ष्यः १५१
अर्को राम्रो ओभर बिपिनको ।
२.६
.

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - नो रन

२.५
1

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - १ रन

२.४
1

बिपिन खत्रीको बलमा डार्शी शर्ट - १ रन

२.३
.

बिपिन खत्रीको बलमा डार्शी शर्ट - नो रन

२.२
.

बिपिन खत्रीको बलमा डार्शी शर्ट - नो रन

२.१
.

बिपिन खत्रीको बलमा डार्शी शर्ट - नो रन

२ ओभर समाप्त - ५ रन रोहितकुमार पौडेल: ० डार्शी शर्ट: ६
लुम्बिनी लायन्स 2025: ७-१ लक्ष्यः १५१
१.६
.

सुमित वर्माको बलमा रोहितकुमार पौडेल - नो रन

१.५
1

सुमित वर्माको बलमा डार्शी शर्ट - १ रन

१.४
.

सुमित वर्माको बलमा डार्शी शर्ट - नो रन

१.३
.

सुमित वर्माको बलमा डार्शी शर्ट - नो रन

१.२
4

सुमित वर्माको बलमा डार्शी शर्ट - चौका

कट गरेका छन् । चौका भएको छ कभरमा ।

१.१
.

सुमित वर्माको बलमा डार्शी शर्ट - नो रन

बलिङमा सुमित वर्मा आएका छन् ।
१ ओभर समाप्त - २ रन रोहितकुमार पौडेल: ० डार्शी शर्ट: १
लुम्बिनी लायन्स 2025: २-१ लक्ष्यः १५१
राम्रो सुरुवात बिपिनको । २ रन मात्र दिएर १ विकेट निकालेका छन् ।
०.६
.

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - नो रन

०.५
.

बिपिन खत्रीको बलमा रोहितकुमार पौडेल - नो रन

ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।
०.४
W

बिपिन खत्रीको बलमा सुमित महर्जन - आउट

बिपिन खत्रीको बलमा सुमित महर्जन - बोल्ड

BOWLED ! पहिलो ओभरमै सफलता पाएका छन् बिपिनले । सुमितले स्लग स्वीपको प्रयास गरेका थिए तर मिस गरे ।

 

०.३
.

बिपिन खत्रीको बलमा सुमित महर्जन - नो रन

०.२
1

बिपिन खत्रीको बलमा डार्शी शर्ट - १ रन

०.१
.

बिपिन खत्रीको बलमा डार्शी शर्ट - नो रन

०.१
1w

बिपिन खत्रीको बलमा डार्शी शर्ट - वाइड

डार्शी शर्ट र सुमित महर्जन ओपनिङमा आएका छन् । शर्ट स्ट्राइकमा छन् । बिपिन खत्रीले बलिङको सुरुवात गर्ने छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट