+
Home Sports Cricket NPL- Nepal Premier League 2025 काठमान्डु गुर्खाज VS लुम्बिनी लायन्स

Kathmandu Gorkhas vs Lumbini Lions

NPL- Nepal Premier League 2025
२०८२ मंसिर २४, बुधबार
काठमान्डु गुर्खाज
१११/१०
19.1 overs
NPL 2025
VS
लुम्बिनी लायन्स
११२/६
17.4 overs
Lumbini Lions won by 4 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
काठमान्डु गोर्खाज 2025 लुम्बिनी लायन्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि पनि महत्वपूर्ण खेल हुँदैछ । दोस्रो क्‍वालिफायरमा विराटनगर र लुम्बिनी खेल्ने छन् । बल बाइ बल लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस् । नमस्कार, शुभ रात्रि ।
लुम्बिनीका बलर शेर मल्ल प्लेअर अफ दि म्याच घोषित भएका छन् । उनले ३ विकेट लिएका थिए ।
काठमान्डुलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्‍वालिफायरमा पुगेको छ । बलिङमा शानदार प्रदर्शन गरेको लुम्बिनीले ११२ रनको लक्ष्य पूरा गर्दा बीचमा केही रोमाञ्चकता थपिए ।  
१७.४
4

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - चौका

FOUR ! GAME !! SET !!! MATCH !!! 

मिडविकेट र लङअनको बीचमा चौका प्रहार गरेका छन् टम्पलमनले । विजयी शट हुनेछ त्यो । लुम्बिनी दोस्रो क्‍वालिफायरमा प्रवेश गरेको छ ।

१७.३
1lb

करण केसीको बलमा जेजे स्मिथ - लेग बाई

१७.२
1

करण केसीको बलमा रुबेन ट्रम्पलम्यान - १ रन

ब्याटिङमा रुबेन ट्रम्पलमन आएका छन् । क्रिजमा अर्का नामिबियन स्मिथ पनि छन् । ६ रन बाँकी
१७.१
W

करण केसीको बलमा निरोशन डिक्‍वेला - आउट

करण केसीको बलमा बोल्ड

BOWLED !!! यहाँ काठमान्डुले अझै खेलमा रोमञ्च थप्दै छ । ब्याटमा एज लागेर बोल्ड भएका छन् ।

ब्याटिङमा जेजे स्मिथ आएका छन् । हाल नन स्ट्राइकमा छन् ।
१७ ओभर समाप्त - ११ रन दिलिप नाथ: ७ निरोशन डिक्‍वेला: १४
लुम्बिनी लायन्स 2025: १०६-५ लक्ष्यः ११२
१६.६
W

सन्तोष यादवको बलमा दिलिप नाथ - आउट

सन्तोष यादवको बलमा एलबीडब्लु

LBW !!! लेगसाइडमा खेल्ने प्रयास गरेका थिए । मिस गरे। स्टम्पकै अगाडि खुट्टामा लागेको छ । अपिल गरे अनि अम्पायरले तत्काल आउट दिएका छन् ।

१६.५
6

सन्तोष यादवको बलमा दिलिप नाथ - छक्का

SHOT ! स्टेप आउट गरेर डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् दिलिपले । शानदार छक्का । लुम्बिनी अब एक हिट टाढा जितबाट ।

१६.४
1

सन्तोष यादवको बलमा निरोशन डिक्‍वेला - १ रन

यो १ रनसँगै १०० रन पूरा भएको छ ।

१६.३
.

सन्तोष यादवको बलमा निरोशन डिक्‍वेला - नो रन

१६.३
1w

सन्तोष यादवको बलमा निरोशन डिक्‍वेला - वाइड

१६.२
1

सन्तोष यादवको बलमा दिलिप नाथ - १ रन

१६.२
1w

सन्तोष यादवको बलमा दिलिप नाथ - वाइड

१६.१
W

सन्तोष यादवको बलमा सन्दीप जोरा - आउट

सन्तोष यादवको बलमा बोल्ड

BOWLED !!! एज लागेर बोल्ड भएका छन् । सन्तोषलाई सफलता । लुम्बिनी जितको नजिक छ तर ।

१६.१
1w

सन्तोष यादवको बलमा सन्दीप जोरा - वाइड

बलिङमा परिवर्तन । सन्तोष यादव फर्किएका छन् चोभार एन्डबाट ।
१६ ओभर समाप्त - ८ रन निरोशन डिक्‍वेला: १३ सन्दीप जोरा: २३
लुम्बिनी लायन्स 2025: ९५-३ लक्ष्यः ११२
१५.६
4

सन्नी पटेलको बलमा निरोशन डिक्‍वेला - चौका

लेट कट गरेका छन् । चौका भएको छ थर्डम्यानमा । अब १७ रन मात्र बाँकी छ जितका लागि ।

१५.५
1

सन्नी पटेलको बलमा सन्दीप जोरा - १ रन

१५.४
2

सन्नी पटेलको बलमा सन्दीप जोरा - २ रन

१५.३
.

सन्नी पटेलको बलमा सन्दीप जोरा - नो रन

१५.२
1

सन्नी पटेलको बलमा निरोशन डिक्‍वेला - १ रन

१५.१
.

सन्नी पटेलको बलमा निरोशन डिक्‍वेला - नो रन

१५ ओभर समाप्त - १२ रन निरोशन डिक्‍वेला: ८ सन्दीप जोरा: २०
लुम्बिनी लायन्स 2025: ८७-३ लक्ष्यः ११२
१४.६
1

साहब आलमको बलमा निरोशन डिक्‍वेला - १ रन

१४.५
4

साहब आलमको बलमा निरोशन डिक्‍वेला - चौका

कभर र मिडअफको बीचमा खेलेका छन् । फिल्डरको प्रयास तर चौका ।

१४.४
.

साहब आलमको बलमा निरोशन डिक्‍वेला - नो रन

१४.३
1

साहब आलमको बलमा सन्दीप जोरा - १ रन

१४.२
6

साहब आलमको बलमा सन्दीप जोरा - छक्का

लङअनमा छक्का प्रहार गरेका छन् जोराले । यो चेजमा लुम्बिनीलाई अगाडि नै राखेका छन् ।

१४.१
.

साहब आलमको बलमा सन्दीप जोरा - नो रन

१४ ओभर समाप्त - ६ रन निरोशन डिक्‍वेला: ३ सन्दीप जोरा: १३
लुम्बिनी लायन्स 2025: ७५-३ लक्ष्यः ११२
१३.६
.

मिलिन्द कुमारको बलमा निरोशन डिक्‍वेला - नो रन

१३.५
1

मिलिन्द कुमारको बलमा सन्दीप जोरा - १ रन

१३.४
2

मिलिन्द कुमारको बलमा सन्दीप जोरा - २ रन

१३.३
1

मिलिन्द कुमारको बलमा निरोशन डिक्‍वेला - १ रन

१३.२
1

मिलिन्द कुमारको बलमा सन्दीप जोरा - १ रन

१३.१
1

मिलिन्द कुमारको बलमा निरोशन डिक्‍वेला - १ रन

१३ ओभर समाप्त - २ रन निरोशन डिक्‍वेला: १ सन्दीप जोरा: ९
लुम्बिनी लायन्स 2025: ६९-३ लक्ष्यः ११२
१२.६
1

साहब आलमको बलमा निरोशन डिक्‍वेला - १ रन

१२.५
.

साहब आलमको बलमा निरोशन डिक्‍वेला - नो रन

१२.४
1

साहब आलमको बलमा सन्दीप जोरा - १ रन

१२.३
.

साहब आलमको बलमा सन्दीप जोरा - नो रन

१२.२
.

साहब आलमको बलमा सन्दीप जोरा - नो रन

१२.१
.

साहब आलमको बलमा सन्दीप जोरा - नो रन

१२ ओभर समाप्त - १२ रन डार्शी शर्ट: ३३ सन्दीप जोरा: ८
लुम्बिनी लायन्स 2025: ६७-३ लक्ष्यः ११२
ब्याटिङमा निरोशन डिक्‍वेला आएका छन् । नन स्ट्राइकमा आएका छन् ।
११.६
W

रासिद खानको बलमा डार्शी शर्ट - आउट

रासिद खानको बलमा सिम्पसनबाट क्याचआउट

शर्ट बल थियो । पूलको प्रयास थियो । खेलाडीले अपिल गरेका थिए । अम्पायरले आउट दिएका छन् । शर्ट खुसी छैनन् । उनको काँधमा लागेको स्पष्ट देखिएको छ ।

११.५
6

रासिद खानको बलमा डार्शी शर्ट - छक्का

११.४
1

रासिद खानको बलमा सन्दीप जोरा - १ रन

११.४
1nb

रासिद खानको बलमा सन्दीप जोरा - नो बल

यहाँ राशिदको हातबाट चिप्लिएको थियो । बल माथि गयो, पिचभन्दा बाहिरको बाटोमा । जोरा त्यो बललाई पनि प्रहार गर्न गए । २ रन लिए । तर २ रन मान्य हुने छैन । ब्याटर पिचबाट बाहिर आएर खेलेकाले शटको रन दिइएन ।

अम्पायरले धेरै समयको छलफलपछि नो बल पनि दिएका छन् । फ्री हिट पनि हुनेछ ।

११.४
1w

रासिद खानको बलमा सन्दीप जोरा - वाइड

राशिदको हातबाट बल चिप्लिएको थियो । नो बल चेक गरिँदै छ ।
११.३
1

रासिद खानको बलमा डार्शी शर्ट - १ रन

११.२
1

रासिद खानको बलमा सन्दीप जोरा - १ रन

११.१
1

रासिद खानको बलमा डार्शी शर्ट - १ रन

बलिङमा राशिद खान आएका छन् ।
११ ओभर समाप्त - ६ रन सन्दीप जोरा: ६ डार्शी शर्ट: २५
लुम्बिनी लायन्स 2025: ५५-२ लक्ष्यः ११२
१०.६
.

सन्तोष यादवको बलमा सन्दीप जोरा - नो रन

१०.५
1

सन्तोष यादवको बलमा डार्शी शर्ट - १ रन

कट गरेका थिए शर्टले । शर्ट थर्डम्यानमा रहेका चार्ल्सवर्थले राम्रो फिल्डिङ गरे ।

१०.४
.

सन्तोष यादवको बलमा डार्शी शर्ट - नो रन

१०.३
1

सन्तोष यादवको बलमा सन्दीप जोरा - १ रन

१०.२
.

सन्तोष यादवको बलमा सन्दीप जोरा - नो रन

१०.१
4

सन्तोष यादवको बलमा सन्दीप जोरा - चौका

कभरमा खेलिदिएक छन् । टाइमिङका साथ ग्यापमा गएको छ । मिलिन्द कुमारको प्रयास थियो तर रोक्न सकेनन् ।

बलिङमा सन्तोष यादव आएका छन् ।
लुम्बिनीले १० ओभरमा २ विकेट गुमाएर ४९ रन बनाएको छ । अब ६० बलमा ६३ रन आवश्यक छ । यहाँबाट कुनै गल्ती नगरेमा लुम्बिनी विजयी हुनेछ । काठमान्डुलाई चमत्कारिक बलिङ पुनरागमन आवश्यक छ ।  
DRINKS BREAK !!!
१० ओभर समाप्त - ३ रन डार्शी शर्ट: २४ सन्दीप जोरा: १
लुम्बिनी लायन्स 2025: ४९-२ लक्ष्यः ११२
९.६
.

सन्नी पटेलको बलमा डार्शी शर्ट - नो रन

९.५
.

सन्नी पटेलको बलमा डार्शी शर्ट - नो रन

९.४
.

सन्नी पटेलको बलमा डार्शी शर्ट - नो रन

९.४
1w

सन्नी पटेलको बलमा डार्शी शर्ट - वाइड

९.३
1

सन्नी पटेलको बलमा सन्दीप जोरा - १ रन

९.२
.

सन्नी पटेलको बलमा सन्दीप जोरा - नो रन

९.१
1

सन्नी पटेलको बलमा डार्शी शर्ट - १ रन

ब्याटिङमा सन्दीप जोरा आएका छन् ।
९ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: १८ डार्शी शर्ट: २३
लुम्बिनी लायन्स 2025: ४६-२ लक्ष्यः ११२
८.६
W

साहब आलमको बलमा रोहितकुमार पौडेल - आउट

साहब आलमको बलमा बोल्ड

BOWLED ! स्वीपको प्रयास थियो । बल पूर्णरूपमा मिस गरे । बोल्ड भएका छन् ।

८.५
1

साहब आलमको बलमा डार्शी शर्ट - १ रन

८.४
.

साहब आलमको बलमा डार्शी शर्ट - नो रन

८.३
1

साहब आलमको बलमा रोहितकुमार पौडेल - १ रन

८.२
.

साहब आलमको बलमा रोहितकुमार पौडेल - नो रन

८.१
1

साहब आलमको बलमा डार्शी शर्ट - १ रन

८ ओभर समाप्त - ९ रन डार्शी शर्ट: २१ रोहितकुमार पौडेल: १७
लुम्बिनी लायन्स 2025: ४३-१ लक्ष्यः ११२
७.६
1

भिम शार्कीको बलमा डार्शी शर्ट - १ रन

७.५
.

भिम शार्कीको बलमा डार्शी शर्ट - नो रन

७.४
1

भिम शार्कीको बलमा रोहितकुमार पौडेल - १ रन

छक्का प्रहार गरेसँगै रोहितको ५०० रन पूरा भएको छ एनपीएलमा । दुवै संस्करण गरेर ५०० रन पूरा गरेका हुन् ।
७.३
6

भिम शार्कीको बलमा रोहितकुमार पौडेल - छक्का

SHOTTT ! यसपटक स्लटमा थियो बल । लङअफमा विशाल छक्का प्रहार गरेका छन् रोहितले ।

७.२
1

भिम शार्कीको बलमा डार्शी शर्ट - १ रन

७.१
.

भिम शार्कीको बलमा डार्शी शर्ट - नो रन

बलिङमा भीम सार्की आएका छन् । प्रतियोगितामा पहिलोपटक बलिङ गर्दै छन् ।
७ ओभर समाप्त - ५ रन डार्शी शर्ट: १९ रोहितकुमार पौडेल: १०
लुम्बिनी लायन्स 2025: ३४-१ लक्ष्यः ११२
६.६
1

साहब आलमको बलमा डार्शी शर्ट - १ रन

६.५
1

साहब आलमको बलमा रोहितकुमार पौडेल - १ रन

६.४
.

साहब आलमको बलमा रोहितकुमार पौडेल - नो रन

६.३
1

साहब आलमको बलमा डार्शी शर्ट - १ रन

६.२
1

साहब आलमको बलमा रोहितकुमार पौडेल - १ रन

६.१
1

साहब आलमको बलमा डार्शी शर्ट - १ रन

बलिङमा शाहब आलम आएका छन् ।
६ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: ८ डार्शी शर्ट: १६
लुम्बिनी लायन्स 2025: २९-१ लक्ष्यः ११२
५.६
.

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

५.५
1

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - १ रन

५.४
1

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

५.३
4

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - चौका

मिडअनको माथिबाट खेलेका छन् । चौका भएको छ ।

५.२
.

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

५.१
1

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - १ रन

५ ओभर समाप्त - १ रन रोहितकुमार पौडेल: ३ डार्शी शर्ट: १४
लुम्बिनी लायन्स 2025: २२-१ लक्ष्यः ११२
४.६
.

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - नो रन

४.५
.

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - नो रन

४.४
.

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - नो रन

४.३
.

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - नो रन

४.२
.

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - नो रन

४.१
.

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - नो रन

४.१
1w

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - वाइड

४ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: ३ डार्शी शर्ट: १४
लुम्बिनी लायन्स 2025: २१-१ लक्ष्यः ११२
३.६
1

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

३.५
1

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - १ रन

३.४
1

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - १ रन

३.३
.

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

३.२
.

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

३.१
.

मिलिन्द कुमारको बलमा रोहितकुमार पौडेल - नो रन

३ ओभर समाप्त - २ रन रोहितकुमार पौडेल: १ डार्शी शर्ट: १३
लुम्बिनी लायन्स 2025: १८-१ लक्ष्यः ११२
२.६
1

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - १ रन

२.५
.

सन्नी पटेलको बलमा रोहितकुमार पौडेल - नो रन

ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।
२.४
W

सन्नी पटेलको बलमा दिनेश अधिकारी - आउट

सन्नी पटेलको बलमा करण केसीबाट क्याचआउट

SOFT DISMISSAL ! सिधै मिडअफ फिल्डर करण केसीको हातमा गएको छ बल । पहिलो सफलता काठमान्डु अनि सन्नीलाई ।

 

२.३
.

सन्नी पटेलको बलमा दिनेश अधिकारी - नो रन

२.२
1

सन्नी पटेलको बलमा डार्शी शर्ट - १ रन

२.१
.

सन्नी पटेलको बलमा डार्शी शर्ट - नो रन

बलिङमा परिवर्तन । चोभार एन्डबाट सन्नी पटेल आएका छन् ।
२ ओभर समाप्त - ५ रन दिनेश अधिकारी: ४ डार्शी शर्ट: १२
लुम्बिनी लायन्स 2025: १६-० लक्ष्यः ११२
१.६
.

मिलिन्द कुमारको बलमा दिनेश अधिकारी - नो रन

१.५
.

मिलिन्द कुमारको बलमा दिनेश अधिकारी - नो रन

१.४
4

मिलिन्द कुमारको बलमा दिनेश अधिकारी - चौका

थर्डम्यानमा चौकाका लागि कट गरेका छन् दिनेशले ।

१.३
1

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - १ रन

१.२
.

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - नो रन

१.१
.

मिलिन्द कुमारको बलमा डार्शी शर्ट - नो रन

बलिङमा मिलिन्द कुमार आएका छन् ।
१ ओभर समाप्त - ११ रन डार्शी शर्ट: ११ दिनेश अधिकारी: ०
लुम्बिनी लायन्स 2025: ११-० लक्ष्यः ११२
०.६
1

करण केसीको बलमा डार्शी शर्ट - १ रन

०.५
.

करण केसीको बलमा डार्शी शर्ट - नो रन

०.४
2

करण केसीको बलमा डार्शी शर्ट - २ रन

०.३
6

करण केसीको बलमा डार्शी शर्ट - छक्का

डिप फाइन लेगमा छक्का प्रहार गरेका छन् शर्टले । पहिलो ओभरदेखि नै अट्याकिङ मोडमा ।

०.२
2

करण केसीको बलमा डार्शी शर्ट - २ रन

०.१
.

करण केसीको बलमा डार्शी शर्ट - नो रन

शर्ट स्ट्राइकमा छन् । करण केसीले चोभार एन्डबाट बलिङको सुरुवात गर्ने छन् ।
डार्शी शर्ट र दिनेश अधिकारी ओपनिङमा आएका छन् । अलराउण्डर दिनेश अधिकारी यस लिगमा दोस्रो खेल खेल्दैछन् । लिगको पहिलो खेलमै चितवन राइनोज विरुद्ध पहिलो रोजाईँमा रहेपनि उनले ब्याटिङ र बलिङ गरेनन् । उनी सुमित महर्जनको स्थानमा पहिलो रोजाईँमा खेल्दै सिधै ओपनिङमा आएका हुन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २७४
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २६४
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २५६
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन २०१
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १९०
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १८६
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १७२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १७०
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६१
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन १५०
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
निरोशन डिक्‍वेला विकेट किपर लुम्बिनी लायन्स 2025
रन १३७
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १३४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन १२२
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११९
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन ११६
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११५
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
फाफ डु प्लेसी ब्याट्समेन विराटनगर किंग्स 2025
रन १०१
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १७
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १७
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १७
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट १५
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १३
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १२
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2025
विकेट
तिलक राज भण्डारी बलर लुम्बिनी लायन्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
सूर्य तामाङ बलर विराटनगर किंग्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
सुवास भण्डारी बलर विराटनगर किंग्स 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट
सन्नी पटेल अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट